वा राजु परियार यसै स्वर सम्राट भयको हैन ठुलो मान्छे भुरा सबै लाई उतिकै माया र साथ दिनि सबैको आखाको नानी बन्नु हुन्छ नत छाडा पन नत कसैलाइ गिरायर बोल्नी नत कसैको खिल्ली गर्नी गायक मा मा हुनु पर्नी अदभूत छेतमा छ हजुर सङ्ग साथै सानी नानी यक्तिमा लाई बधाइ छ
लोक दोहोरिमा सर्ब उत्कृष्ट लाग्यो मलाई आज्को दोहोरी ,कसरी बयान गरु यी सानी नानिको कला, सब्द चयेन र स्वर! र स्वर सम्राट दाजु राजु दाइ को त के कुरा गरु!!! दुबैलाइ धन्यवाद दिन चाहन्छु 🙏🙏🙏🙏🙏🙏🙏
ठुला हुन या सानाे सबै सङग मिलायर गाउन सकने गायक राजु परियार लाई सलाम छ मेराे दुबई बाट नेपाल जादा यक फेर मिलने समय मिलेकाे थियाे सबै काे जय हाेस म गोर्खा लि तर्फबाट
राजु परियार र एक्टिमा नानु को अति नै मिठो प्रस्तुति रहेको छ नानु को र आजै पनि राम्रो र मिठो प्रस्तुति हरु हेर्न र सुन्न पाउ नानु हजुर को कला र गलाले सगरमाथा को सिखर चुमोस येहि छ मेरो सुभाकामना नानु लगायेत सम्पूर्ण जुनकिरि रोधिघर परिवार लाई
सबै को प्यारी छोरी यटिमा परीयार लाई सफ्लता को शुभकामना छ धेरै राम्रो काम गर्नु शुर्य झाई चमकिनु है नानु स्वर सम्राट राजु परियार दाई हजुर जस्तो अब जन्मीदैन लोक संगीतको क्षेत्रमा
आहा कति राम्रो गाउनु भयो सानो ननुले बधाई छ ननु लाई म पर्देशी दाजुको तर्फबाट साथ म मेरो प्यारो दाजु मलाई असाध्दै मन पर्ने सोर सम्राट राजु परियार पर्ती नमस्ते 🙏🙏 मेरो सम्मान पर्दान गर्दछु हाल qatar देखि हेरिराको छु हजुर हरुलाई साथ म न्यानो माया अनि मिठो सम्झान सबै पर्ती ।👍️👍️✍️✍️✍️✍️❤️❤️
हरेक शब्द हरु मन मुटु छुने छन कति बुजकि छाेरि ऐक्टिमा, साचै त्याे मन भित्र सरसवाति भगवान ले बास गरनु भाकाे छ🙏❤️सफलता ले सिखर चुमुन तिम्रा ती हरेक सपना हरु ले छाेरि ऐक्टिमा मनै देखि मायाँ अनि आसिर वाद छ तिमी लाई, म नेपाल आऐ पछि तिमी लाई ऐक चाेटि अबसे भेट गरने छु छाेरि ऐक्टिमा, सारै मन छाेयाे मेराे😭❤️
आहा एक्टिमा छोरिको यो अद्भुत गलाको कला प्रती उच्च संमान छोरी लोक स्वर सम्राट आदरणीय दाजु राजु परियार प्रती यो मेरो शिर निहुराएर ढोग गरे उत्कृष्ट गित सम्पुर्णमा शुभकामना।।
एकटिमा बिग फान म एकटिमा बुनुले जति दोहोरी गाउनु भएको छ सबै सर्च गरेर मैले हेरेको छु एकदम राम्रो प्रतीभा छ साली छिन बुनु बधाई छ झन् राजु परियार को गित नसुन्ने नहेर्ने को होला र 🙏❤️
आजको यसलाइभ लोकदोहोरी अति नै उत्कृष्ट सायद देख्ने सुन्ने सबैको तनमनमस्तिष्क नभिज्ने हर्षित नहुने कोहि नहोला ! अन्तमा; यसकार्यक्रम मा सहभागिताकलाकार लाई प्राप्त हुने आर्थिकलाभ जो जसले पाउँछन् पाएको रकममा त्यतिकै रकम थपेर एक्टिमा परिवारलाई उपलब्ध गराऊने छन भन्ने विषयमा प्रति अपिल!
धेरै दिन पश्चात् जुनकीरी रोधी घर प्रवेश गर्दै शिक्षा बुनु लगायत सम्पुर्ण जुनकीरी रोधी घर परिबार मा दर्सन नमस्कार , स्वर सम्राट राजु सर अनि सानी २ नानू एक्टिमा को दोहोरी अति राम्रो लाग्यो अहा उत्कृष्ट शब्द चयन।
Piyari Prastuta bahini lai dherai maya ani satha xa hajur aajai uchaima ma pugnuhosh suvakamana xa 3 karod Nepali ko dhuk dhuk ki sabai ko piyaro look gayek raju sir lai manai dhekhi suvakamana dina chahanxu good luck 🤞 sir ❤
स्वर सम्राट लोक गायक राजु परियार दाजु लाई हृदय देखि नै नमन गर्न चाहें र बाल गायिका एक्टिमा परियार नानु को उज्वल भबिस्यको लागि पनि धेरै धेरै शुभकामना आजको दोहोरि 👌👌👌लाग्यो 🙏🙏🙏🥰❤️🌹👌🇳🇵
यक्टिमा नानु धेरै धेरै धन्यवाद तिम्रो टुक्का सब्द कति राम्रो कति मिलायको तिम्रो मुखमा सर्सतिले बास गरुन मुखमा यस्तै सब्द फुरि रहुन् तिम्रो मनले चिताएको पुगोस् राजु भाई लाई टक्कर दिन सक्कनि धेरै धेरै धन्यवाद यक्टिमा
नमस्कार जनकिरि नानी लाई लगात समपुरण उपस्थिति महानुभाब हरु लाई वा वा नानी नानी को सोर मा लछिमी ले बास गरेको छ नानी को उतोरउतर परगति को शुभकामना नानी जय जय होस जुनकिरी सनचालीका नानी को जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
लोक दोहोरी सम्राट राजु परियार सँग गीत गाउन सक्ने अतभुत क्षमता भएकी सरस्वतीले बास गरेकी एक्तिमा परियारलालाई मेरो भित्री आत्मा देखि नै लाखौं लाख सलाम।।🙏।।
Raju dai prati ridaye dekhinai namaskar🙏🙏🙏🙏🙏 n sanu baini lai all the best 🥰🥰🥰🥰yo duhori atinai ramro X rw ajhai Sunna pugeko xain n love you all of you💓💓💓💓💓💓
Dherai Dherai... Dhanyabad Junkiri Dohori Live Team Lai.Lok Dohori Ka Paryabachi Mahagayek Aadarniye Daju Raju Pariyar jiu ra Nani Aktima Ko Mitho Mohit Jadumaye Vocal.Bigat pahileka pusta dekhi ahile naya pusta samma ka saga nikai utkrista rupma live gaune Raju dai lai man mutu dekhi nai salam samman xa.nikai utkrista sabda haru mitho lokpriye bahucharchit vaka.nikai man paryo.
Piyari nani lai manai dhekhi sagarmatha jatinai Agglo uchaema pugnuhosha vani suvakamana dina chahanxu good luck 🤞 good voice I love voice I love ❤️ sing 🎤 nani ❤
My lovely Lok sor samrat raju dada r piyari raktima na nu hjr haru ko geet akdmmae mitho x UAE dekhi hajur haru ko lakhau lakh safalta ko subhakamana x
एक्टिमा बाल गमयिका काे अत्यन्तै तिष्ण विवेक छ, पढाइ र संगित कलामा अभिभावकले हौसला दिदै अगाडि बढाई रहँदा भविष्यमा निकै उतारचढाव ल्याउन सक्ने खुवी देखिन्छ । बधाई छ सानी नानीलाई
ma purbeli bhaye pani yo lok dohari sahrai man parchha, ektima nanuko yo bhanda agadiko sarangi sansar dohari gharma bhayeko prastuti pani hereko thiye, aaj yo prastuti pani here sahrai ramro lagyo.nanuko sabda chayan nirdhakka sahi jawaf dine, yesarinai nirantarta gaudai janu nanuko uttarouttar pragatiko kamana ani agraj kalakar jiu harulai naman, ra nanulai mero sano sujhab yo cha ki nanule yo lok dohari matrai nabhayera purbeli paschimeli lok tatha adhunik geet tira pani kosis gardai gayema sunma sugandha hunthyoki jasto lagchha, nanuko swar ekdamai ramro chha.
Asti ko geet sunda aankh bata aansu aako thiyo nanu aajako geet sunda nanu khushi bhayeko dekhe dherai khushi lagyo unnati pragati ko suva kamana nanu timlai

गरम कुरा गाउनी र नाच्निको ,छोडदेउ कुरा मर्नी र बाच्निको.........👩❤️💋👩👩❤️💋👩👩❤️💋👩👩❤️💋👩👩❤️💋👩
सानो बच्चा देखि युबा अनि बुद्ध सङ कसरी गाउने सबै क्षमता र सम्मान गर्ने स्वर सम्राट राजु जी को बानी उत्कृष्ट ।।।।सलाम
हरेक शब्द हरु मन मुटु छुने छन कति बुजकि छाेरि ऐक्टिमा, साचै त्याे मन भित्र सरसवाति भगवान ले बास गरनु भाकाे छ🙏❤️सफलता ले सिखर चुमुन तिम्रा ती हरेक सपना हरु ले छाेरि ऐक्टिमा मनै देखि मायाँ अनि आसिर वाद छ तिमी लाई, म नेपाल आऐ पछि तिमी लाई ऐक चाेटि अबसे भेट गरने छु छाेरि ऐक्टिमा, सारै मन छाेयाे मेराे😭❤️
आहा एक्टिमा छोरिको यो अद्भुत गलाको कला प्रती उच्च संमान छोरी लोक स्वर सम्राट आदरणीय दाजु राजु परियार प्रती यो मेरो शिर निहुराएर ढोग गरे उत्कृष्ट गित सम्पुर्णमा शुभकामना।।
लोक स्वर सम्राट राजु दाई अनि एक्टिमा नानू को फ्यान जति पनि हुनुहुन्छ यता हाजिर हुनु होला ..
दोहोरी एकदम राम्रो लाग्यो ...👌👌👍️👍️🙏🙏
हार्दिक आभार हजुर प्रति
जुनकीरी लाइभ स्टुडियोमा उपस्थित सबैलाई लाई नमस्कार । सोर सम्राट राजुु दाइ छोरी एक्टिमा कला र धेरै शब्दमा गित गाउन सक्ने बालिकाको प्रगति को कामना ।।
Mamu🙏🙏
🙏🙏🙏Mamu
एकटिमा बिग फान म एकटिमा बुनुले जति दोहोरी गाउनु भएको छ सबै सर्च गरेर मैले हेरेको छु एकदम राम्रो प्रतीभा छ साली छिन बुनु बधाई छ झन् राजु परियार को गित नसुन्ने नहेर्ने को होला र 🙏❤️
😊😊😊😊😊😊
आहा कति राम्रो गित स्वरकी धनी एक्टिमानानु बाल गायिका उज्वल सफलताको शुभ कामना छ नानु❣️लोक सम्राठ स्वरका धनी दोहोरिका राजा राजु भाइ नमन❣️🙏होलटिम लगाएत जुनकिरी अनि सानी नानि शुभ कामना छ❣️🙏🙏
नानू को प्रगतीको शुबकाम्ना छ 🙏🙏🙏
आजको यसलाइभ लोकदोहोरी अति नै उत्कृष्ट सायद देख्ने सुन्ने सबैको तनमनमस्तिष्क नभिज्ने हर्षित नहुने कोहि नहोला ! अन्तमा; यसकार्यक्रम मा सहभागिताकलाकार लाई प्राप्त हुने आर्थिकलाभ जो जसले पाउँछन् पाएको रकममा त्यतिकै रकम थपेर एक्टिमा परिवारलाई उपलब्ध गराऊने छन भन्ने विषयमा प्रति अपिल!
धेरै दिन पश्चात् जुनकीरी रोधी घर प्रवेश गर्दै शिक्षा बुनु लगायत सम्पुर्ण जुनकीरी रोधी घर परिबार मा दर्सन नमस्कार , स्वर सम्राट राजु सर अनि सानी २ नानू एक्टिमा को दोहोरी अति राम्रो लाग्यो अहा उत्कृष्ट शब्द चयन।
बिमा कुमारि दिदी बात लियर सेनासेना बैनि शीत गाउने राजु सरलैनि नमसकार छ र बैनि लैधेरैधेरै यसतै गरि परगेति गरदै जानू बैनि मेराे अाखा बाट अासुनै झराे
Piyari Prastuta bahini lai dherai maya ani satha xa hajur aajai uchaima ma pugnuhosh suvakamana xa 3 karod Nepali ko dhuk dhuk ki sabai ko piyaro look gayek raju sir lai manai dhekhi suvakamana dina chahanxu good luck 🤞 sir ❤
एक्टिमा बहिनी र राजु दाजुलाइ नमस्कार आजकाे दाेहाेरी गित सारै रमाइलो लाग्यो सबै टिमलाई धेरै धेरै धन्यबाद छ म हाल बहराइनबाट हेर्दै छु🙏🙏🙏🙏❤️❤️👍️👌
स्वर सम्राट लोक गायक राजु परियार दाजु लाई हृदय देखि नै नमन गर्न चाहें र बाल गायिका एक्टिमा परियार नानु को उज्वल भबिस्यको लागि पनि धेरै धेरै शुभकामना आजको दोहोरि 👌👌👌लाग्यो 🙏🙏🙏🥰❤️🌹👌🇳🇵
यक्टिमा नानु धेरै धेरै धन्यवाद तिम्रो टुक्का सब्द कति राम्रो कति मिलायको तिम्रो मुखमा सर्सतिले बास गरुन मुखमा यस्तै सब्द फुरि रहुन् तिम्रो मनले चिताएको पुगोस् राजु भाई लाई टक्कर दिन सक्कनि धेरै धेरै धन्यवाद यक्टिमा
नमस्कार जनकिरि नानी लाई लगात समपुरण उपस्थिति महानुभाब हरु लाई वा वा नानी नानी को सोर मा लछिमी ले बास गरेको छ नानी को उतोरउतर परगति को शुभकामना नानी जय जय होस जुनकिरी सनचालीका नानी को जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
लोक सोर सम्राट राजु दाईलाई नमस्कार एक्टिमा नानुलाई मिठो सम्झना साथै उज्वल भविष्यको कामना।
Mlĺq
@@ganeshmaya1012 //??
एक्टिमा नानू को स्वर र मस्तिष्क मा साच्चिकै स्वरसवती को बास छ नानू लाई उज्वल भबिस्य को सुभकामना साथै सम्पुर्ण टिम लाई पनि सुभकामना नमस्कार
राजु दाईको big fan म मात्रै हो र ❤️🙏😊
Mni hum🤟😀
Ma Pani honi big fan raju dai koni
Me
me2
me
कार्यक्रम सन्चालिकाको प्रातुती सारै मन पर्यो दोहोरीको त के कुरा राजु दादा भयसि🤗🤗🤗🤗
पाल्पा देखि हेर्दैछु Actima नानू सफल्ता को सुभकामना यति सानो भयर पनि राम्रो गित गाउनु भयो राजु दाइ र नानू लाई उच्च सम्मान छ ❤❤
एकटिमा नानुकाे परतिभालाई मन्नु पछृ बैनिकाे भविष्य फुलाेस अनि फलाेस यहाहरु सबै सबै लाई धन्यवाद ।
नमस्कार गुरु राजु परियार जिउ लाई सानि नानि चैई हिन्दि फिल्म को दिप्पबेय भार्ति हिरोनि जस्तै हुनुहुन्छ मिठो सब्द को त पर्सानै कति छ कति
अाहा सारै रमाईलाे दाेहाेरी कति मिठाे गित गाउनु भाकाे हाे नानू ले सफलताकाे शुभकामना छ नानू अझै राम्राे गर्दै जानू 👌👌👌👌👌🇳🇵🌹💯
आहा सुन्दा पनि कति आनन्द आउने दाई राजु परियार अनि एक्टिमा परियार बुनु ❤ 🙏🙏
Raju sir is king of Nepali Lok git Jaya sangit
लोक दोहोरी सम्राट राजु परियार सँग गीत गाउन सक्ने अतभुत क्षमता भएकी सरस्वतीले बास गरेकी एक्तिमा परियारलालाई मेरो भित्री आत्मा देखि नै लाखौं लाख सलाम।।🙏।।
Nic
Raju dai prati ridaye dekhinai namaskar🙏🙏🙏🙏🙏 n sanu baini lai all the best 🥰🥰🥰🥰yo duhori atinai ramro X rw ajhai Sunna pugeko xain n love you all of you💓💓💓💓💓💓
हार्दिक आभार हजुर प्रति
सबैको मनमा बस्न सफल कलाकार आदरणीय अग्रज राजु दाइलाई उच्च सम्मान साथै सानि नयाँ बालकलाकार प्यारी एक्टिमा नानिलाई सफल साँगातिक यात्राको शुभकामना
Dherai Dherai... Dhanyabad Junkiri Dohori Live Team Lai.Lok Dohori Ka Paryabachi Mahagayek Aadarniye Daju Raju Pariyar jiu ra Nani Aktima Ko Mitho Mohit Jadumaye Vocal.Bigat pahileka pusta dekhi ahile naya pusta samma ka saga nikai utkrista rupma live gaune Raju dai lai man mutu dekhi nai salam samman xa.nikai utkrista sabda haru mitho lokpriye bahucharchit vaka.nikai man paryo.
लाेकदाेहाेरी क्षेत्रका लागि भाेलीका दिनमा एउटी अब्बल नक्षत्र एक्टिमा।हार्दिक शुभकामना!❤️💐🙏👍️🇳🇵
Dohori king hamro raju pariyar mama
यदि पुर्व तयारि विना नै गाइएकाे भने एक्टिमालाई मान्नै पर्छ राजु परियार जस्तै साङ्गितिक क्षेत्रमा सगरमाथाकै उचाइमा पुग्ने छमता छ
स्वर सम्राट राजु परियार र एक्टिमा नानू को live दोहोरी सुनेर सबैले like coment र सस्क्रब गरिदिनु होला है हजुर हरु
आहा कस्तो राम्रो दोहोरी गीत सम्मान छ आदरणीय राजु दाइलाइ उज्जवल भविष्यको शुभकामना एक्टिमा नानु🙏🙏🙏
आदरणीय राजु दाइको शब्द नै कति मीठो भबिस्यको लागि हिडनी बाटो डोराउने शब्द को लागि म आभारी छु
🙏Congratulations meri pyari xori Actima and Raju brother layi🙏🙏❤️❤️heart touching😭dohori and love you pyari xori actima and all teem❤️
कति राम्रो बैनिकाे शब्द परार राजु दाई big fan
धेरै धेरै राम्रो लागयो छोरी एकटिमा उजवल भविसये को कामना छ धेरै बालकलाकारको शबद सुनियो यो छोरीको शबद मा दम छ शुभ कामना छोरी
राजु जि र एक्टिमा बैनिलाइ धन्यबाद।साह्रै रोचक दोहोरी सुन्न पाइयो सधै सुनीरहन पाउ सफल्ताको शुभकामना
Congratulation meri pyari nanu actima layi ani raju dada🙏❤️❤️🥰🥰🥰🎊🎉 layi
ए राजु गर कुरा गाउनी र नाच्नी को ,छोड अब मर्नी र बाच्निको ।खुब मन पर्यो नि यो टुक्का
हार्दिक आभार हजुर प्रति
स्वरका धनि कलाकारीताको शिखर पुरूष राजु भाई र सानी नानी एक्टिमाको
कोपारखी प्रतिउत्तर साह्रै रामूरो लाग्यो।
हार्दिक आभार हजुर प्रति
नेपाली लोक दोहोरी का महा गायक राजु परियार
Saman xa lok king raju pariyar lai❤️🙏🙏🙏🙏
एक्टिमा नानी बालगायिका मध्येमा सर्वश्रेष्ठ गायिका हुन।उज्ज्वल भविष्यको शुभकामना छाेरी।
राजु परियार र एक्टिमा नानी बीच धेरै राम्रो दाेहाेरी ।।
हार्दिक आभार हजुर प्रति
Sabprtham ta Raju dai 🙏 जस्तो कलकार सँग पनि सहज तरिकाले गाई दिनुहुन्छ यही खुसी लाग्छ। सबै लाई राम्रो बाटो देखाई दिनु हुन्छ।
बधाई छ एक्टिमा नानु लाइ र लोक दोहोरि का राजा राजु परियार लाइ
धेरै धेरै धन्यवाद हजुरलाई
बाल कलाकार यस्तो हुनु पर्छ कति अनुसासित नानु धेरै धेरै शुभकामना
एकतिमा सानो नानि अत्भुत कला क्षमताभएको बाल कलाकार हुनु हुदोरहेछ , नानीलाई कला यात्रामा उज्यल भविस्यको शुभकामना छ,
Salute xa Actima Nanu Lai,Ujjal vabiseya ko Dherai Dherai Suvakamana xa.raju Daju Lai Naman Xa.
एक्टिमा , तिम्रो प्रस्तुति स्वर सम्राट राजु परियार सँग को एकदमै राम्रो लाग्यो
तिम्रो उज्जल भविष्य को कामना गर्दछु ।
Piyari nani lai manai dhekhi sagarmatha jatinai Agglo uchaema pugnuhosha vani suvakamana dina chahanxu good luck 🤞 good voice I love voice I love ❤️ sing 🎤 nani ❤
बेस्ट छ दोहरी मलाई साह्रै मनपयो धन्यवाद छ
जुनकीरी नानू कति मिठो बोल्छिन ..👍️👍️
Yeti sano nani ko dohori kati milara gaune ho sabda 👍👍😍❤❤
अबत जूनकीरी नानी ठूली भैछिन अब जूनकीरी को आवाज मा एउटा भिडियो सुन्न पाय खुसी हुन्थ्यो कि 🙏
Junkari aagan members family lai
Subhakamna ❤️🙏🙏
My lovely Lok sor samrat raju dada r piyari raktima na nu hjr haru ko geet akdmmae mitho x UAE dekhi hajur haru ko lakhau lakh safalta ko subhakamana x
सलाम छ दोहोरी बादशाह राजु दादा लाई
नेपाली लोक दोहोरी का महा गायक राजु परियार
धेरै धेरै धन्यवाद हजुरलाई
@@rambudhathoki1063 धेरै धेरै धन्यवाद हजुरलाई
यो युगको युगपुरुष माहान सम्राट मलाई मन पर्ने गायक दाइ राजु परियार
oh omg naniko sabdha le garda kasto aasu nai aayo raju daiko geet sunna man lager suneko naniko ek dam dimag rahicha agadi badnu nanu ❤❤❤❤
एक्टिमा बाल गमयिका काे अत्यन्तै तिष्ण विवेक छ, पढाइ र संगित कलामा अभिभावकले हौसला दिदै अगाडि बढाई रहँदा भविष्यमा निकै उतारचढाव ल्याउन सक्ने खुवी देखिन्छ । बधाई छ सानी नानीलाई
हार्दिक आभार हजुर प्रति
Wow raju sir ra nanu kati mithu sabda😘😘😘🙏🙏🙏
एक्टिमा छोरिलाइ धेरैधन्नेबात लगायेत राजु जिलाइनिमिठो सम्झाना
Raju dai lai lok smrat vner vnda khusi lagne ma matri humr🤔
हार्दिक आभार हजुर प्रति
ma purbeli bhaye pani yo lok dohari sahrai man parchha, ektima nanuko yo bhanda agadiko sarangi sansar dohari gharma bhayeko prastuti pani hereko thiye, aaj yo prastuti pani here sahrai ramro lagyo.nanuko sabda chayan nirdhakka sahi jawaf dine, yesarinai nirantarta gaudai janu nanuko uttarouttar pragatiko kamana ani agraj kalakar jiu harulai naman, ra nanulai mero sano sujhab yo cha ki nanule yo lok dohari matrai nabhayera purbeli paschimeli lok tatha adhunik geet tira pani kosis gardai gayema sunma sugandha hunthyoki jasto lagchha, nanuko swar ekdamai ramro chha.
jati heryo uti ramro nanu ko kala❤️❤️
हार्दिक आभार हजुर प्रति
यो गीत गाउँने नानी लाई मेरो तरफ बाट टाढा बाटै साइनो अनुसार सबै जना लाई नमस्कार छु
Pargati ko Suvakamana Nani laai ❤❤❤❤❤❤❤❤Sandai Yestai Raamraa raamraa Lookgeet gaudai Jaanu 🎉🎉🎉🎉🎉🎉🎉🎉
आहा!! कति मिठो लोकदोहोरी
Samman xa ektiva nanu lai shwore samrat Raju sir lai hirdaye dekhi nai salute xa
हार्दिक आभार हजुर प्रति
सबै कुरा राम्रो तर दोहोरी शुरु गर्नु भन्दा अगाडी गाउन गैरहेको गीत को सर्जक ,,गायक ,,गायिका को नाम अनि सम्मान गर्न नबिर्सनु होला
सारै राम्रो छ नानू आउने दिन मा यस्तै प्रगती गर्दै जानू होला अल.द बेस्ट🙏🙏🙏
ramri yactima nanilai mero pani aasirbad ✋✋kati janeko ho tukka pani omg👌👌💕💕💕
Aaha Kati ramro Dhori Raju sir and Nanu very congratulations
Saraii ramro lagyo sani nanu bahini ani raju dai ko dohori ani sabaii jana laii mero tarfa bat dherii dherii subakamana
आदरणीय दाजु लाई हृदय देखि नमन🙏🙏सानी नानी लाई उज्ज्वल भविष्य को शुभकामना 🥰🥰🥰
आहा राजु दादा अनि प्यारी बैनि को कति मिठो दोहोरि❤️👌
Dohori king daju 😘
खुशी लग्यो ननि को कला देखेर😊😊
बाल कलाकारहरू मध्ये सबैभन्दा अब्बल सब्द कि खानि लाग्यो है यि नानि
Very nice song🙏🙏👍️👍️🇳🇵🇳🇵💕💕💕💕💕
सुपर राम्रो छ बधाई तथा शुभकामना प्रगतिको शुभकामना शुभकामना शुभकामना शुभकामना सबैलाई धन्यवाद बधाई तथा शुभकामना प्रगतिको शुभकामना
राजू परियर को फेन जती यता😊😂😂😂
ओके
धेरै धेरै धन्यवाद हजुरलाई
बाल कलाकार काे प्रगति हुँदै जाअाेस
यो नानीलाई अगाडि बढाउनु पर्छ स्वर को धनी सब्द को खानि बधाई छ राम्री नानीलाई सफलताको शुभकामना 💋💋😍😍👈️👈️
नमस्कार म बाल कलाकार एक्टिमा परियार आदरणीय ठुलो बाबा स्वर सम्राट राजु परियार सङ्ग दोहोरी गाउने कोसिस गरेकी कस्तो छ कमेन्ट गरिदिनु होला🙏🙏🙏
राम्रो छ नानु
राम्रो मात्र होर धेरै दमदार छ एक्टिमा नानु उज्वल भविष्यको कामना।
धेरै धेरै धन्यवाद हजुरलाई
दामि भन्दा दामि
धेरै दामि
Ati dami ramailo 💃💃👏👏👏👏👏
अति रमाइलो नानीलाई सफलता को शुभकामना
कति मिठो आवाज
Asti ko geet sunda aankh bata aansu aako thiyo nanu aajako geet sunda nanu khushi bhayeko dekhe dherai khushi lagyo unnati pragati ko suva kamana nanu timlai
Mazza aayo hai sor samrat Raju dai ko ta k bhanu ta ra baeni pane Kam xaena dami
हार्दिक आभार हजुर प्रति