जगमान ज्यु प्रती नमन।यो कलीको अन्त्यको नीकटको समय हो तेशैले झट्ट हेर्दा शुन्दा शंसारका शवै प्राणीलाई सत्य भन्दा असत्यकै वढी विस्वास गर्छन तर पनी सत्य सत्य नै रहन्छ ।कौरवका कोटी कोटी सेनाहरु पनी पान्डवका र सत्यका ज्ञाता,सारथी कृष्णको साथले ती शयौ वलवान दुष्टहरु पान्डव वाट नाशीन्छन र सत्यको जीत हुन्छ।नेपाल भुगोलमा सानो होला तर भारत भन्दा कयौ गुणा सत्य, शक्तीमा अग्रणी छ नेपालको,सत्यको जीत निस्चीत छ।जय देश,जय गुरु गोरखनाथ,जय जनता जय GREATER NEPAL.
भनिन्छ शरीर मरे पनि आत्मा मर्दैन तर,यस्तो लाग्छ ( देखिन्छ ) यहाँँँँ अहिले शरिर होइन बरु आत्मा मरेको छ ! आत्मा लाई जगाउ नेपाली जाग, आफु अनी देश बचाउ ! जय जननी नेपाल न्याय मरेको देश भनेर विश्वमा नचिनियोस ! जय न्यायाबतार कालभैरव !
Jagman gurungjiu bataboleka sabdaharu Sunday ramro lagyo Tara Raja Mahendra Ka jestha putra Rama gurungjiu jethi sreematee Bata janmiyaka jestha putra KO Kura nauthauda achambalagyo jatko bharma jestha xorale Rajahuna napayako kina naboknu vayako ho janatako chhori rammagurung Rani hunanpayako Kura Pani kholna pryo janatakai bujhaunu pryo dhane bad xa
राजा पृथ्बीनारायण शाहलाइ गुरु गोरखनाथ बाट ब्रह्मज्ञान दिदा गुरुको उच्छिष्ट भोजन खुवायर सम्पूर्ण ब्रह्मशक्ति प्रदान गर्ने ईच्छा हुदाहुदैपनि उच्छिष्ट दही को पूर्णअंस मुखमा नपसेपनि केही अंस पसेको कारण तत्वज्ञानको असर दशपुस्तासम्म रहने हुदा राजा ज्ञानेन्द्र दश पुस्ताका आठौं राजा भएकोले पुनः राजाहुने निस्चित छ । आदरनीय गुरु डा. जगमान जी को बिचारसंग म पूर्ण सहमत छु । अति उत्तम बिचारकोलागि गुरु जी लाइ शुभकॉमना । नमःॐकार ।
Wow very knowledgeable and good. I like the ideas and concepts. Hope king will come soon for betterment of the country Nepal 🇳🇵that would be very best solution🙏🙏👍
नेपाल,नेपाली जनताहरु र विश्व राजनैतिक पृष्ट भूमीलाई सधै सत्य बोल्ने जगमान गुरुलाई सतत नमन :🙏श्रावण महिनाा हाम्रो देशमा पुजाआजा र धामी,झाक्रिले फाफुक १ महिनासम्म गर्दैन थिए।हजुरआमा,हजुरबा र आमाहरुले भन्नू हुन्थ्यो,श्रावण महिनामा,संख,घण्टा बजाउन हुदैन।भगवानहरु अन्तरध्यानमा बस्नु हुन्छ श्रावण महिना भरि पुजाआज गरे भगवानहरुको ध्यान भंग हुन्छ र देशमा अनिष्ट हुन्छ भनेर हाम्रा अग्रजहरुले यति कै भन्नु भएको हैन रहेछ।अस्ति श्रावण महिनाो १ गते देखि हाम्रो आराध्य देव, देवादीदेव महादेवको पशुपतीनाथमा पुराण लाग्दा हामी जनताहरु खुशी भन्दा दुःखी भयौं अब देशमा के अनिष्ट हुन्छ होला भनेर नभन्दै श्रावण भरि पशुपतीनाथमा पुराण लगाए,भदौमा बाढिपैरोले देशमा दुःखद निध भयो।अग्रज जगमा गुरुको अन्तरबार्ता सन्दा साच्चि त्यो बेला पुराण भन्ने भारतबाटै आएका जोगी र जोगिनी र पण्डी,पण्डीत्निहरु थिए।यो सब भारतको डिजाईनमा नेपाल प्रति हेपाहा र लोभिपापी भारत र नेपाली पण्डीहरुबाट भएको हो ।केही नेपाली गुरु भनाउदा मञ्चमा के हुन्छ ?श्रावण महिनामा पुराण लगाउदा भनेर भाषण गरेर बुरुक्क,बुरुक्क उफ्रदै थिए।त्यस्ता लोभिपापी पण्डित,जोतिस,गुरु,पुरेत भन्नेहरुले जगमान गुरुङ्गका कुरा सुन।एउटा गुरुङको छोरासँग देश भक्त कुरा र तिमी ब्रामाण गीताभागवत बाँचन गरि हिड्नेहरुले कान खोलेर सुन।देश को,को बाट बाबुबाजे र अग्रजहरुले बसालेको रितिथिती,संस्कृतिहरुलाई विथोल्दै देशलाई यो हविगतमा ल्यायो। फेरि पनि सतत नमन 🙏❤️❤️सास्कृतिविध जगमान गुरुङलाई " मानिस ठूलो दिलले हुन्छ जातले हुदैन" तपाईं गुरुङको छोरा भएर देश र जनताहरुको लागि कुनै जातपात र धर्महरुलाई निच नदेखाई सबैलाई समेटेर यो अन्तरवार्ता सुन्ने मौका दिनु भएकोमा तपाईहरु जस्तो बौद्धिक बर्ग यो देशमा हुनुहुन्थ्यो र पो देश विश्वमा बहादुर,वीर रईमान्दार नपालीहरुले परिचित थियो र विश्वमा सम्मान पाएका थियौं। यस्ता बौद्धिक बर्गका हामणरा आदरणिय अग्रकोअन्तर्वाता लिएर हामीलाई सुन्ने मौका दिनु हुने पत्रकार ज्युलाई पनि सतत नमन !🙏❤️
नमन छ डा.जगमान गुरुङ लाई। उहां प्रखर राष्ट्रवादी हुनुहुन्छ भन्नेमा कसैको विमति नहोला ।गुरुङमहोदयको अगुवाइ मा देशको शासनव्यवस्था नफेरेसम्म जनताको हित छंदै छैन।
सर लाई सलाम तर गुरुङ ले मात्र पिजि काहा गय मगर गुरून सर मगर लाई फालिदिनु भयाे राजा बचाउने हजुर मात्र हुनु रहेछ धन्नेबात डा सर लाई मगर लाई हेला गरे काे मा
जग मान जि हजुर को वाणि सत्य होस भगवान संग प्राथना गर्छु सुदुरपश्चिम का कामि दमाइ सार्कि को मुलधामि देखि। पुर्बका झाँक्री सम्मको अनुसन्धान सब हजुरले गर्नुभकोछ ।राजा राज गद्दिमा आउने वातावरण हुनुपर्छ।
वास्तविक काे उजगार गरिदिनु भयकाेमा सस्कृतबिद जगनमान गुरुङ ज्युलाई धन्नेबाद छ अझै पनि नेपाली नेतालाई जनताले छाडदैन्नकि भन्ने पिर भने जनता भन्नेबिभिन्न भागमा बडियर नेपालकेा याे हरि गति गरेर पनि नेपाली हुम्म भन्दै छ ।
पक्का नेपाल र नेपालीलाई मायागर्ने राष्ट्रवादी जगमान गुरुङ्गलाई हार्दिक सम्मान
🙏🇳🇵💖
सही अर्थमा विश्लेषणात्मक मूल्याङ्कन आयो।
डा. प्राज्ञ जगमान गुरुङलाई हार्दिक धन्यवाद!
हाम्रो देशको राजतन्त्र संबैधानिक व्यवस्था हो-कानुनी राज्य व्यवस्था हो।राजाको भावना हामी नेपालीको लागि अमृत हो। 🌹🙏🌹🙏🌹
कति मार्मिक कुरो सलाम
जजमान गुरुङ सर ले भने को सहि कुराकानी गर्नु भयो जनताले बुझ्नु आवश्यक पर्छ
सकारात्मक हुँदा रानी रहमा सबै जातका माछा अटेर मिलेर बसे झै नेपाली सबै जातका एक भएर बस्नु पर्छ भन्ने जगमान गुरुङज्यूमा नमन गर्दछु।
राजाको भावना नै प्रजातन्त्र हो-राजतन्त्र संसार को उत्कृष्ट प्रजातान्त्रिक व्यवस्था हो।राजभावना बुझ्दा हेर्दा हृदय समाहित हुन्छ।🌹🙏🌹🙏🌹
काेटी सलाम छ - श्रदेय व्यक्तित्व डाक्टर जगमान गुरुङलाई
यकदम सहि कुरा गर्नुभयो डा जगमान गुरुङ ज्यु हजुर लाई धेरै धन्यबाद
जगमान ज्यु प्रती नमन।यो कलीको अन्त्यको नीकटको समय हो तेशैले झट्ट हेर्दा शुन्दा शंसारका शवै प्राणीलाई सत्य भन्दा असत्यकै वढी विस्वास गर्छन तर पनी सत्य सत्य नै रहन्छ ।कौरवका कोटी कोटी सेनाहरु पनी पान्डवका र सत्यका ज्ञाता,सारथी कृष्णको साथले ती शयौ वलवान दुष्टहरु पान्डव वाट नाशीन्छन र सत्यको जीत हुन्छ।नेपाल भुगोलमा सानो होला तर भारत भन्दा कयौ गुणा सत्य, शक्तीमा अग्रणी छ नेपालको,सत्यको जीत निस्चीत छ।जय देश,जय गुरु गोरखनाथ,जय जनता जय GREATER NEPAL.
ल मेरो मनको बात गर्नुभयो गुरुवर नमन।नेपालमा सशक्त राजा भयभने ईन्डिया लाईनै सुरक्षा हुनेछ।सबैभन्दा उसैलाई फाइदा हुन्छ।
राजा चाइयाे नत्र भारतीय अमेरिकी फिर्ङगि हरुले देश तहस्नहस पारे
जय हाेस नेपाळ ऋषी प्रा डा जगमान गुरुङ्गज्यू ❤🇳🇵
सहि कुरो ❤❤❤
🎉 पुजनीय गुरु जन
सलाम छ
दरबार हत्या काण्डको सहि बिष्लेषण गर्नु भयो गुरुले ।
जगमान गुरु रानी रह स्यॉग्जा भिर्कोट १ मा पर्छ । राजा महेन्द्र सरकार को सवारी भएको थियो ।
चोर दलाल भ्रष्टाचारि बाहुन नेता हरु लाई लखेटेर राजा सहित को प्रजातान्त्र हुनु पर्छ।
भनिन्छ शरीर मरे पनि आत्मा मर्दैन तर,यस्तो लाग्छ ( देखिन्छ ) यहाँँँँ अहिले शरिर होइन बरु आत्मा मरेको छ ! आत्मा लाई जगाउ नेपाली जाग, आफु अनी देश बचाउ ! जय जननी नेपाल न्याय मरेको देश भनेर विश्वमा नचिनियोस ! जय न्यायाबतार कालभैरव !
डा.जगनाथ गुरुङ सरको कुरा गम्भीर साँचो कुरा हो
नेपाल ऋषि डा, जगमान गुरुलाई हिर्दय देखिनै नमन् गर्दछु ❤🎉🎉🎉🎉🎉
Jagman gurungjiu bataboleka sabdaharu Sunday ramro lagyo Tara Raja Mahendra Ka jestha putra Rama gurungjiu jethi sreematee Bata janmiyaka jestha putra KO Kura nauthauda achambalagyo jatko bharma jestha xorale Rajahuna napayako kina naboknu vayako ho janatako chhori rammagurung Rani hunanpayako Kura Pani kholna pryo janatakai bujhaunu pryo dhane bad xa
राजा पृथ्बीनारायण शाहलाइ गुरु गोरखनाथ बाट ब्रह्मज्ञान दिदा गुरुको उच्छिष्ट भोजन खुवायर सम्पूर्ण ब्रह्मशक्ति प्रदान गर्ने ईच्छा हुदाहुदैपनि उच्छिष्ट दही को पूर्णअंस मुखमा नपसेपनि केही अंस पसेको कारण तत्वज्ञानको असर दशपुस्तासम्म रहने हुदा राजा ज्ञानेन्द्र दश पुस्ताका आठौं राजा भएकोले पुनः राजाहुने निस्चित छ । आदरनीय गुरु डा. जगमान जी को बिचारसंग म पूर्ण सहमत छु । अति उत्तम बिचारकोलागि गुरु जी लाइ शुभकॉमना । नमःॐकार ।
जगमान गुरु रानी रह स्यॉग्जा भिर्कोट १ मा पर्छ । राजा महेन्द्र सरकार को सवारी भएको थियो । डा साबका अन्तर्वाता खुबै मन पर्छ।
राजा आउ देश बचाउ
हजुरको वाणी मा माता सरस्वती को बास होस्। जय होस् मेरो देश नेपाल को
100% right
अति राम्रो सन्देश, जय होस।
राजा जनता सबै अटाउने ब्यबस्था ल्याउनु पर्छ
कु शासन नेपाल बाट हटाउनु पर्छ।
हामी नेपालिको सन्सकार र सन्सकृतिका धरोहर।
श्री५ ज्ञानेन्द्र लाइ राजगद्दीमा सिंहासनारुढ गरायर यस्ता ज्ञानी महामानव लाइ नेपालको प्रधानमंत्रीको जिम्मेवारी दिन जनताले अव छिटै आन्दोलन गर्नुपर्छ ।
सस्कृत विध जगमान गुरुङ लाई सलाम छ,उनकाे बिचार,भनाईलाई नेपाल नेताहरुले मनन गर्नु जरुरि छ,नेपाल,नेपाली काे हितछ।
❤❤❤राजा अाउ
जय हाेस जगमान ज्यु
🕉 नमो शिवाय जय देश जय नरेश
Raja lau desh bachau ❤
Wow very knowledgeable and good. I like the ideas and concepts. Hope king will come soon for betterment of the country Nepal 🇳🇵that would be very best solution🙏🙏👍
डा, जग्मान गुरुबिदृा गुरुजिव १००सहि हाे
बाहुन भननेहरुकै ठूलो खेल २००७, देखि
Good guru ji
Salute to you Dr Sab
नेपाल बिश्व को सिर. हो जुन देश ले घिद्दे नजर ले हेर्छ तो देश को बिनास हुन्छ
Sahi kura
Jayadesh jayanresh jayajagaman sr❤
राजसस्था पुन इस्थापना नेपाल र नेपाली जनताको भविश्वमा अडिएकोछ।
नेपाल,नेपाली जनताहरु र विश्व राजनैतिक पृष्ट भूमीलाई सधै सत्य बोल्ने जगमान गुरुलाई सतत नमन :🙏श्रावण महिनाा हाम्रो देशमा पुजाआजा र धामी,झाक्रिले फाफुक १ महिनासम्म गर्दैन थिए।हजुरआमा,हजुरबा र आमाहरुले भन्नू हुन्थ्यो,श्रावण महिनामा,संख,घण्टा बजाउन हुदैन।भगवानहरु अन्तरध्यानमा बस्नु हुन्छ श्रावण महिना भरि पुजाआज गरे भगवानहरुको ध्यान भंग हुन्छ र देशमा अनिष्ट हुन्छ भनेर हाम्रा अग्रजहरुले यति कै भन्नु भएको हैन रहेछ।अस्ति श्रावण महिनाो १ गते देखि हाम्रो आराध्य देव, देवादीदेव महादेवको पशुपतीनाथमा पुराण लाग्दा हामी जनताहरु खुशी भन्दा दुःखी भयौं अब देशमा के अनिष्ट हुन्छ होला भनेर नभन्दै श्रावण भरि पशुपतीनाथमा पुराण लगाए,भदौमा बाढिपैरोले देशमा दुःखद निध भयो।अग्रज जगमा गुरुको अन्तरबार्ता सन्दा साच्चि त्यो बेला पुराण भन्ने भारतबाटै आएका जोगी र जोगिनी र पण्डी,पण्डीत्निहरु थिए।यो सब भारतको डिजाईनमा नेपाल प्रति हेपाहा र लोभिपापी भारत र नेपाली पण्डीहरुबाट भएको हो ।केही नेपाली गुरु भनाउदा मञ्चमा के हुन्छ ?श्रावण महिनामा पुराण लगाउदा भनेर भाषण गरेर बुरुक्क,बुरुक्क उफ्रदै थिए।त्यस्ता लोभिपापी पण्डित,जोतिस,गुरु,पुरेत भन्नेहरुले जगमान गुरुङ्गका कुरा सुन।एउटा गुरुङको छोरासँग देश भक्त कुरा र तिमी ब्रामाण गीताभागवत बाँचन गरि हिड्नेहरुले कान खोलेर सुन।देश को,को बाट बाबुबाजे र अग्रजहरुले बसालेको रितिथिती,संस्कृतिहरुलाई विथोल्दै देशलाई यो हविगतमा ल्यायो।
फेरि पनि सतत नमन 🙏❤️❤️सास्कृतिविध जगमान गुरुङलाई "
मानिस ठूलो दिलले हुन्छ जातले हुदैन"
तपाईं गुरुङको छोरा भएर देश र जनताहरुको लागि कुनै जातपात र धर्महरुलाई निच नदेखाई सबैलाई समेटेर यो अन्तरवार्ता सुन्ने मौका दिनु भएकोमा तपाईहरु जस्तो बौद्धिक बर्ग यो देशमा हुनुहुन्थ्यो र पो देश विश्वमा बहादुर,वीर रईमान्दार नपालीहरुले परिचित थियो र विश्वमा सम्मान पाएका थियौं।
यस्ता बौद्धिक बर्गका हामणरा आदरणिय अग्रकोअन्तर्वाता लिएर हामीलाई सुन्ने मौका दिनु हुने पत्रकार ज्युलाई पनि सतत नमन !🙏❤️
Jai sanatan
गुरु जी यो जातिय राज्य देश बनाउन हैन, देश र जनता लुट्न लाई भनियको हो। हजुरको कुरा 100%सही 👍
Right voice right pahal
Da. Jugman gurungju
Sabaili cetanabhaya
Om
👏🙏👏🤗💖💝💝💝💝💝💝💝💝
बुडाको बोली सहि भैदियोस!देशमा राजतन्त्र आओस् 🕉️🇳🇵
हाे हजुर नेपालकाे धर्ती माता 😢रोई रहेकी छन् Dr. SIR🙏🙏🕉️🙏🙏
GREAT 🤟🤟🤟
सोच्नु र गर्नुमा धेरै फरक हुन्छ बा😮😊😢
पुजनिय गुरुज्युनमन
जय होस गुरु डाक्टर जगमान गुरुङ जियुकाे बाेलि पुगाेस हजुर जय देश जय नरेस
नमन छ डा.जगमान गुरुङ लाई। उहां प्रखर राष्ट्रवादी हुनुहुन्छ भन्नेमा कसैको विमति नहोला ।गुरुङमहोदयको अगुवाइ मा देशको शासनव्यवस्था नफेरेसम्म जनताको हित छंदै छैन।
राजा सहितको प्रजातन्त्र मा उहाँ लाई प्रधानमन्त्री बनाउनु पर्छ
🙏🕉️Dr Jagman sir 🕉️🙏
गुरुजीले आटंकारी खाउबादीलाई नाङ्गोझार पारिदिनु भयो
Jagat guru jagman🎉🎉
Great
प्रणाम गुरु🙏
सर लाई सलाम तर गुरुङ ले मात्र पिजि काहा गय मगर गुरून सर मगर लाई फालिदिनु भयाे राजा बचाउने हजुर मात्र हुनु रहेछ धन्नेबात डा सर लाई मगर लाई हेला गरे काे मा
Salute Dr jagman jiu good analysis
जय राजतन्त्र
बिल्कुल सहि
ॐनम शिवाय!
नमन नेपाल ऋषि देव ।
right awareness information given naman both of you🙏🙏💖🇳🇵💖
१००% sahi bichar
जग मान जि हजुर को वाणि सत्य होस भगवान संग प्राथना गर्छु सुदुरपश्चिम का कामि दमाइ सार्कि को मुलधामि देखि। पुर्बका झाँक्री सम्मको अनुसन्धान सब हजुरले गर्नुभकोछ ।राजा राज गद्दिमा आउने वातावरण हुनुपर्छ।
Jai des jai nares jai Nepal 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
Real treasure for Nepali people . 🙏 So eye opening
Jagmaan guru g sir jindabad.
वास्तविक काे उजगार गरिदिनु भयकाेमा सस्कृतबिद जगनमान गुरुङ ज्युलाई धन्नेबाद छ अझै पनि नेपाली नेतालाई जनताले छाडदैन्नकि भन्ने पिर भने जनता भन्नेबिभिन्न भागमा बडियर नेपालकेा याे हरि गति गरेर पनि नेपाली हुम्म भन्दै छ ।
जय हाेस् हजुर्
❤❤❤
Hajur ko bichar Ati ramro lagyo dr. Jiu
Yes guru
हार्दिक सम्मान छ hjr.
सलाम गर्छु तपाई लाइ
Dr jagman sir ko kura ekdam 100 percent sahi lagyo 👍 👍 👍 👍 👍 👌
Shahi kura bubako bubalai salut❤❤❤
Salam jagman jiu katiramro kura .
अबको आन्दोलन महा अन्दोलन हुनेछ धिलो चादो होला 3 करोद तयारिमा छ 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
राजा सबैको साझा। ❤
🙏🙏🙏❤️
Authentic news
Good sir ♥️🚩🕉️
Jai dAsh❤❤ 1 nepali
जगमान ज्युलाई हार्दिक नमन
Very good
सत्य कुरो बोलेकोमा गुरुलाई बधाई छ।
सहि कुरो हो डा जगमान सर
सम्झिने पानी छम्किने।
हजुरको अधिराज्यको बिगारेको सम्मान छ
I support him. Organic sonof Neal.
जगमान गुरुको कुरो धेरै हद सम्म ठिक छ। पत्रकार ज्यूले अतिथि ज्यूलाई अलि सम्मान पूर्वक सम्बोधन गर्नु भएको भए अझै सुन्दर लाग्ने थियो जस्तो लाग्छ।
जय गुरुदेव
यो मु ले ज्ञानेन्द्र गद्दीमा बस्छन् भन्न लागेको ५ बर्ष भैसकेको छ। के को ईन्डियाले फकाउनु ज्ञानेले मोदिको त मोदिको भैहाल्यो योगिको समेत पाउ मल्दैछ।
Naman Cha jagman guru jiu 🙏🙏
Ek dam Sahi bhanu bhayo hajur le
Dhanne hunuhunx guru jagaman gurung jyulai.