Okhaldhunga Vlog | Full video of Okhaldhunga | Rumjatar राडी र पाखी उद्योग | ओखलढुंगा यात्रा |

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 13 ต.ค. 2024
  • Okhaldhunga is a eastern hilly district of Nepal. Birthplace of Siddhicharan Shrestha
    Best vlogs of Nepal
    Bhojpur District, Tyamke Dada
    ► • Bhojpur Nepal, Tyamke ...
    Khotang Halesi
    ► • Khotang Halesi Mahadev...
    Janakpur full video
    ► • Janakpur Nepal Tour | ...
    Mustang & Pokhara Beautiful Scene
    ► • || Village Beyond Hima...

ความคิดเห็น • 1.4K

  • @amarkulung
    @amarkulung 5 ปีที่แล้ว +59

    खुशि लाग्यो सचिन सर, सोलु पनि जानु हुने कुरा थाहा पाएर। भिडियो हेर्न आतुर छु म साउदी बाट, नेपाल घर सोलु। सोलुको फाप्लु बागवानी केन्द्र, फाफ्लु एयर पोर्ट क्यामेरामा कैद गर्न नछुटाउनु होला। सम्भब भए मेरो नाम पनि रे क्या...

    • @PURVIBLUES
      @PURVIBLUES  5 ปีที่แล้ว +8

      Amar ji, hami awasya ti drishya haru dekhaune xau...

    • @harithapa4180
      @harithapa4180 5 ปีที่แล้ว +5

      Palpa ko pani dekhaunu ho bro

    • @manishlama2083
      @manishlama2083 4 ปีที่แล้ว +4

      Good

    • @mohangc5630
      @mohangc5630 4 ปีที่แล้ว +3

      Dami xa ma pani ghumna jeana xu

    • @elfatmiand3092
      @elfatmiand3092 4 ปีที่แล้ว +3

      schin bhai khusi lageu sano ma dekheko tau ahile dekhnu pauda khusi lageu 😘😘😘😘😘

  • @TheThakurprasad
    @TheThakurprasad 5 ปีที่แล้ว +4

    इलाम र सिन्धुली गढी हेरिसके ऐले यो हेर्दै छु ओखलढुंगा । बाबुकोय प्रस्तुति रामरो छ । म बर्माबाट हेरिरहेको छु । धन्यवाद

  • @premmangar7015
    @premmangar7015 2 ปีที่แล้ว +1

    म चै दार्जिलिङ बाट हो सारै मन परने भिडीयोहरु फेरि पनि हेरन मन परने जति पनि हेरयो सबै मन परने गाऊ को बसति को मनै छुने भिडीयोहरु

  • @pavitralama6549
    @pavitralama6549 4 ปีที่แล้ว +7

    जय नेपाल,
    सर्वप्रथम ओखल ढूंगा निवासीहरुमा.... साथै वीडियो निर्माता तथा ऐंकर महाशय प्रति हामी भारतीय नेपालीहरूको तर्फबाट मंगलमय अभिवादन एवम् हार्दिक आभार व्यक्त गर्दछौः....।
    यो तन विदेशको धरयीमा भए पनि यो मन संधै ओखल ढूंगाको सेरो फेरोमा घूमी रहन्छ, साथै स्वर सम्राट नारायण गोपाल ज्यू का गीतहरू सुन्दा संधै नेपाल आमा कै काखमा बसी रहेछु जस्तो लाग्छ ।
    विशेष हजुरहरूले बनाउनु भएको वीडियो हेर्ने मौका पाए, धेरै राम्रो लाग्यो अनि खुशी पनि भए, र भविष्यमा यस्तै राम्रा राम्रा दृश्यावली भएका वीडियोहरू हेरना पाऊँ अनि भाग्यले साथ दिए कुनै दिन ओखल ढूंगा घुमौला....!

  • @chidipaniserofero1617
    @chidipaniserofero1617 4 ปีที่แล้ว +1

    एक्दम राम्रो लाग्यो भिडियो र जानकारि।प्रत्क्षय घुमेझै लाग्यो धेरै धेरै धन्यबाद सचिन सर।

  • @mohangurung1892
    @mohangurung1892 4 ปีที่แล้ว +13

    अोखलढुङ्गापनी यती सुन्दर रैछत ल धन्यवाद हजुरलाई हजुरको च्यानल बाट सबै जिल्ला देख्न पाईयो..मोहन गुरुङ धादिङ..हाल मलेशिया बाट हेर्दै छु..

  • @sovitthapa1193
    @sovitthapa1193 3 ปีที่แล้ว +1

    अति सुन्दर ठाउ को दृस्य देखाइ दिनु भयो धन्नेबाद

  • @khemkatwal1127
    @khemkatwal1127 5 ปีที่แล้ว +3

    धेरै धेरै धन्यवाद सचिन सर!!! म ओखलढुंगा च्यानमको अहिले चै UAE बाट हेर्दै छु।।

  • @krishnabasnet5003
    @krishnabasnet5003 ปีที่แล้ว +1

    सारै राम्रो भिडियो देखाउनु भयो मेरा पनि अोखल्ढुङा हो अहिले सुर्खेतबाट

  • @honestjungkarki8686
    @honestjungkarki8686 4 ปีที่แล้ว +4

    खुसि लाग्यो सचिन भाइ मेरो जन्मेको जिल्लाको ऐतिहासिक इतिहास हेर्न देख्न बुझ्न पाएकोमा गर्भ महसुस भएको छ आफुले देखाउन सकिएको थिएन गएर घुमेर आएपनी धन्यवाद छ

  • @pamphadewan9866
    @pamphadewan9866 4 ปีที่แล้ว +1

    धेरै नै खुशी लागयो हामरो बाजेको जनम ठाउँ हेन पाए ा। mo darjeeling bata

  • @ramailookhaldhunga2196
    @ramailookhaldhunga2196 5 ปีที่แล้ว +7

    सुन्दर मेरो प्यारो ओखलढुंगाको दृश्य लाई प्रस्तुत गरिदिनु भएको मा हजुर लाई धन्यवाद । म कतार बाट हेर्दै हो ।

  • @gokulkunwar7052
    @gokulkunwar7052 ปีที่แล้ว +1

    बहुत रमाइलो रहेछ ओखल्ढुङ्गा त

  • @rajkumarshrestha1829
    @rajkumarshrestha1829 4 ปีที่แล้ว +3

    नेपालका धेरै ठाउ हरुमा आफै पुग्न र घुम्न नसके पनि सचिन सरले धेरै दुख कस्ट सहेर राम्रा राम्रा ठाउ हरुको भिडियो बनाएर राख्नु भएकोमा धरै धेरै धन्यवाद सचिन सर अनि भिडियो खिच्ने म्याम लाई । आगामी दिन हरुमा पनि यस्तै यस्तै सन्देस मुलक चेतना मुलक भिडियो हेर्न पाईयोस शुभकामना ।

  • @MaheshKumar-zd1kc
    @MaheshKumar-zd1kc 4 ปีที่แล้ว +1

    धन्यवाद सर म हाल साउदी मा मेरो घर सिरहा अब हामी घर आउदा भोजपुर घुमन जानुपर्छ तपाई video ले मनै लोभीया छ

  • @ManojManoj-gx9hz
    @ManojManoj-gx9hz 5 ปีที่แล้ว +3

    म सउदि अरब बात हेर्दै छु अाफ्नु नेपाल को दुश्याहरू देख्नपाउदा खुसि लायो हजुर हरूलाई धेरै धेरै धन्याबाद छ 👌👌

  • @jbthakuri3581
    @jbthakuri3581 4 ปีที่แล้ว +3

    खुशी लाग्यो यस्तो रमणीय ठाउँ हेर्नु पाएकोमा हजुरलाई धन्यवाद म कतार बाट

  • @sanarungpeagha7790
    @sanarungpeagha7790 5 ปีที่แล้ว +27

    I'm from Sikkim. .....my father told me that my mom is from okhaldhunga... but the sad things is... she is watching this video from heaven...I never visit okhaldhunga wants to visit once...miss u mom...

    • @narengaming1737
      @narengaming1737 3 ปีที่แล้ว +1

      u r now indian

    • @ugyenmoktan1541
      @ugyenmoktan1541 3 ปีที่แล้ว

      my great great grandfaher is from dis place my grandfather told me on sep.5.2021 only and we are now at Bhutan...so today im watching

    • @rackmoktan744
      @rackmoktan744 9 หลายเดือนก่อน

      @@ugyenmoktan1541 i am also from okhaldhunga and my grandfather told me i have one brother in bhutan but now he is not more 😢

    • @uniquegamerpubg340
      @uniquegamerpubg340 หลายเดือนก่อน

      My mom is also from Okholdhunga.

  • @nepalitrekker4014
    @nepalitrekker4014 4 ปีที่แล้ว +1

    हजुर को सबै भिडियो यकदमै राम्रो र किलियर भिउ हुन्छ र

  • @philsampang4550
    @philsampang4550 4 ปีที่แล้ว +20

    सचिन: तपाईं राम बाबु गुरूङको बुवा !? ठ्याक्कै ?
    बुवा: ठ्याक्कै खै अामाले मिस्टेक गरेको भा के जान्नु नभए चैं ठ्याक्कै 😂😂😂👏👏👏
    साह्रै रमाइलो हुनु हुँदो रहेछ चलचित्र निर्देशक राम बाबू गुरुङको बुवा😆😄👍️म अहिले बेलायत बाट हेर्दै छु। तपाईंलाई धेरै धेरै धन्यवाद सचिन जी।

    • @psangkitrai498
      @psangkitrai498 3 ปีที่แล้ว

      I am from Darjeeling I like very much

    • @shankarbudha8373
      @shankarbudha8373 3 ปีที่แล้ว +1

      बुढा कडा रैछ कडा पो दिय खुसी लाग्यो

    • @dilipthapa6351
      @dilipthapa6351 3 ปีที่แล้ว

      Director sab le next kabaddi film maa Baba lai pani kunai role maa rakhnu bhaye farak naparla

  • @shambhuthapa3226
    @shambhuthapa3226 4 ปีที่แล้ว +1

    तपाई हरुको प्रस्तुत गर्ने तरिका सारै नम पर्यो। साथमा बिसेस बिसेस धन्यबाद भन्न चाहन्छु। पुर्बको सबै जिल्लाको भौगोलिक क्षेत्र को कुना काप्चा लुकेर रहेका प्राकृतिक सम्पदा तथा कला साँकृतिक को परिचय गरिदिनु भएको मा तपाईं हरुलाइ तथा Youtub channel लाई बिसेस धन्यबाद। & सुभकामना।

  • @budhimanbiswokarma6737
    @budhimanbiswokarma6737 5 ปีที่แล้ว +5

    यो कुन मिडिया हो र अाेखल ढुङ्गा जिल्ला बारेको अत्यन्तै राम्रोसँग जानकारी दिनुभएको छ र स्थानीय लाेकल हाम्रो नेपालीको सिप र सृजना अनि गाैरवाब लागेको छ म पनि यो ठाउँमा अाउने अतिरिक्त मन छ यो भिडियो हेर्दाहेर्दै मनै लाेभियाे मेरो एक मात्रै चाहना छ यो ठाउँको राडि र पाखि किन्नुपर्ने अत्यन्तै ईच्छा जागेको छ हार्दिक शुभकामना मिडिया सम्पूर्ण टिमलाई लाखौंलाख नमन छ म यो भिडियो बिदेशी भूमि खाडी देश साउदि बाट हेर्दै छु धन्यवाद ।हाम्रो भाेजपुर जिल्ला उत्तरी क्षेत्रमा पनि यस्तै जानकारी अवाेलाेकन गरिदिनुहुन अनुरोध छ षडान्नद नगरपालिका सम्पूर्ण वाड क्षेत्रमै भिडियो र भूगोलको दृश्यलाई मिडियामा ल्याउन अनुरोध गर्दछु हजुरहरूलाई ।

    • @PURVIBLUES
      @PURVIBLUES  5 ปีที่แล้ว

      धन्यवाद बुद्धिमान ज्यु, हजुरको कमेन्टहरू म सबै भिडियोमा हेरिरहन्छु । भोजपुरको एउटा भिडियो ल्याइसकेको छौं, फेरि पछि समय मिलाएर जानेछौं । हजुरलाई मुरी मुरी धन्यवाद छ । म सचिन न्यौपाने, Purvi Blues Director

    • @budhimanbiswokarma6737
      @budhimanbiswokarma6737 5 ปีที่แล้ว +1

      @@PURVIBLUES सचिन सर हजुरको हार्दिक शुभकामना गर्दछौं हामी सम्पूर्ण भाेजपुर बासिन्दा बाट स्वागतयोग्य काम गर्नुभएको छ हाम्रो नेपाली भूगोलको महत्त्वपूर्ण जनचेतनामूलक र सम्भावनाको खाेजबिन कृषिको सम्भावना र पानीको स्रोतको खाेजबिन सिचाइ सुबिधाजन्य कार्यक्रम पनि यो गणतन्त्रको नेपाल सरकारले अाेझेलमा पारेको सम्पूर्ण यसर्थ खबरहरू पनि तँपाईकाे लाेक प्रिया मिडिया बाट बिश्वब्यापी जनमानसको अाँखा अगाडि ल्याउने सहयोगी भूमिका खेल्दिनुहुन बिम्र अनुरोध गर्दछु ।टिपकल लाेक्कल उत्पादनमूलक सरसामान र सम्भावनाको खाेजिबिनकाे बारेमा हामीलाई जानकारी दिनुहुन पनि अपिल छ धन्यवाद सम्पूर्ण मिडिया टिमलाई

  • @chandraprakasdhakal7903
    @chandraprakasdhakal7903 3 ปีที่แล้ว +1

    अति सुन्दर भिडियो
    धेरै धेरै राम्रो लाग्यो
    धेरै धेरै धन्यवाद सचिन सर
    राम्रोसँग घुमाउनु भयो
    धेरै धेरै राम्रो जानकारी पनि
    जान चाहेर पनि जान नपाएको को लागि जानकारी पनि मनोरञ्जन पनि
    धेरै धेरै राम्रो

  • @sheshkantrimal5441
    @sheshkantrimal5441 5 ปีที่แล้ว +3

    मेरो एकजना साथी हुनुहुन्छ ओखलढुंगाको यो भिडियो हेरेपछित मलाइ त्याहा जाउ जाउ पो लाग्यो त हौ।

  • @toyanathacharya1469
    @toyanathacharya1469 5 ปีที่แล้ว +1

    धेरै रमाइलो लाग्यो ।म नवल पुर बाट ।

  • @rumbahadurthapa3407
    @rumbahadurthapa3407 4 ปีที่แล้ว +4

    Yes iam from odisha india nd very nice video neopane ji thank u

  • @nabarajrayamajhi7106
    @nabarajrayamajhi7106 4 ปีที่แล้ว +1

    राम्रो छ सर तपाईँको भिडियोहरू।

  • @binodtamang7550
    @binodtamang7550 4 ปีที่แล้ว +4

    Thank you brother very nice scene and beautiful places, I am watching this vedeo from Darjeeling, west Bengal, India thank you so much. God bless you.

  • @pinkygk8704
    @pinkygk8704 5 ปีที่แล้ว +2

    एस्तै एस्तै भिडियो हरु हेर्न पाउ सदैभरी राम्रो छ।अब खोटाङ तिरको पनि

  • @GovinndaShrestha
    @GovinndaShrestha 4 ปีที่แล้ว +14

    धेरै राम्रो सर तर सिद्धिचरण पार्क भन्दा अलि माथि डाँडामा अवस्थित छ पहिलेको विरेन्द्र पार्क हाल श्रष्ट्रा पार्क त्यहाँ जानु भएन रै छ त्यहाँबाट पुरै ओखलढुंगा बजारको ड्रोन सट निक्कै सुन्दर आउथ्यो तेही दृश्य कुर्दा कुर्दै सकि सकेछ त्यो पार्ट चाही धेरै दुख लाग्यो ।।। मेरो प्यारो ओखलढुंगा जय नेपाल मोरङ्ग बाट

    • @pujacool628
      @pujacool628 3 ปีที่แล้ว +1

      मेरौपुरखपनी
      औखलडूगाकोहो
      हजूर

  • @alkawinifred7961
    @alkawinifred7961 3 ปีที่แล้ว +1

    म कोल्कोत्ता बाट हु राम्रो लाग्यो तपाई को यो vlog thank you 🙏

  • @jimbagsh9569
    @jimbagsh9569 4 ปีที่แล้ว +9

    I really like your videos. I was a teacher in Dhading until the pandemic and now waiting in the US until I can return. Your videos show me so much more of "real" Nepal. I really like seeing all the villages, the markets, and your conversations with the local people about their culture and traditions. Keep the videos coming. :)

  • @takenipale2797
    @takenipale2797 2 ปีที่แล้ว

    नेपालको सुन्दर थाउहरुदेखाउनु भाकोछ सर धन्यावाद महाल कतार बाट

  • @rairamkumar4112
    @rairamkumar4112 5 ปีที่แล้ว +5

    मलेसियाबाट हेर्दै छु दामि ओखलढुङ्गा

  • @aaratiaacharya9101
    @aaratiaacharya9101 5 ปีที่แล้ว +1

    बियुटी फुल अोखल ढुङा🇳🇵🇳🇵👌👌👍️👍️

  • @somgurung1467
    @somgurung1467 5 ปีที่แล้ว +4

    धेरै राम्रो video purvi blues ko video हरू म न छुटाई हेर्नै गर्छु l हल साउदी अरबमा

  • @simadebi5804
    @simadebi5804 4 ปีที่แล้ว

    सारै रमाइलो भिडियो देख्न पाईयो भनाइ पनि र सोर सारै राम्रो

  • @jeevankumar-vj3db
    @jeevankumar-vj3db 5 ปีที่แล้ว +3

    अति रामैलो नेपाल तर सचिन जि बाटो को भिडियो धेरै राम्रो लागो।धेरै भन्दा धेरै बाटो को भिडियो देखाउनु भए झन राम्रो ।सची रमाइलो छ बाटो को सिन😍😍😍😍

  • @sweethappyfamily8763
    @sweethappyfamily8763 5 ปีที่แล้ว +1

    मेरो जन्मभूमि ओखलढुङ्गा 🙋🙋🙋

  • @jagatpradhan1882
    @jagatpradhan1882 5 ปีที่แล้ว +3

    म सिक्किमबाट हेर्दै छु।vdo दामी लाग्यो।

  • @dkrai8796
    @dkrai8796 5 ปีที่แล้ว +1

    दामी रहेछ ओखोलढुङग।

  • @prakashwambule3212
    @prakashwambule3212 5 ปีที่แล้ว +3

    Happy to see Okhaldhunga vlog.
    And Manebhanjyang is such A Beautyful place.
    My Birth place

  • @kumarbalok1147
    @kumarbalok1147 4 ปีที่แล้ว +1

    मन लोभ्याउने भिडियो बनाउनु भएकोमा सचिन सर लाई मनैदेखी धन्यबाद ।

  • @nbnvlogs2420
    @nbnvlogs2420 5 ปีที่แล้ว +5

    म चाहिँ मलेशिया देखि हेर्छु तपाईं को सबै बिछोड हेर्दै र हेर्ने छु

  • @paldensherpa553
    @paldensherpa553 4 ปีที่แล้ว +1

    रमाइलो साथै तपाईंहरूको यो कार्य सराहनीय र प्रसंशनीय अति उत्तम छ निरन्तरता राखिदिने प्रार्थना बिछयाइरहेछु!! पाल देन शेर्पा, कालेबुङ, जिल्ला, पश्चिम बंगाल, भारत, !

  • @lokbahadur6963
    @lokbahadur6963 4 ปีที่แล้ว +3

    L. B . Chhetry from Dubai, happy 2 see nice journey. Really Okhaldhunga is a beautiful n popular place. Once we have to visit in life. Let's see. ...thanks Mr.Sachin n ur team 4 sharing this famous place. ...

  • @Jayshrestha864
    @Jayshrestha864 3 ปีที่แล้ว +1

    ma jumla baat ... ahile samma 100 episod herisake ...ati ramro prastuti...

  • @RaiHiraKaji
    @RaiHiraKaji 5 ปีที่แล้ว +8

    मेरो गृह जिल्ला ओखलढुंगाको याद दिलाउनु भयो,
    सरलाई धेरै-धेरै धन्यवाद छ,
    केराको नाम ``झप्प्री´´ भनेर भन्छौ र, ओखलढुंगामा पाइने प्रसिद्द पुरानो स्थानीय केरा हो।

  • @rajkumarrai7889
    @rajkumarrai7889 4 ปีที่แล้ว

    खुशी लाग्यो भाई हरु तपाईं हरु मेरो जिल्ला र गाउँ तिर पुग्नु भयोे। भिडियो एकदम राम्रो छ।सो गुड

  • @tanlimbu4701
    @tanlimbu4701 4 ปีที่แล้ว +3

    Wow really appreciate that what you do guys to show us our beautiful country.
    Thanks
    Tan from Aus

  • @bhunbahadur7559
    @bhunbahadur7559 4 ปีที่แล้ว +1

    पुर्बि नेपाल रमाइलो रैछ हो

  • @Anupcobainful
    @Anupcobainful 4 ปีที่แล้ว +13

    Thanks man I really appreciate ur video . This is where I was born” okhaldhunga “. I wish to be there soon , I did my schooling in solukhumbu and currently m a aircraft engineer working abroad .

    • @sherpatashi72
      @sherpatashi72 4 ปีที่แล้ว

      Okhaldhunga kati Number ho??

  • @SLepcha-fj9ql
    @SLepcha-fj9ql ปีที่แล้ว +1

    नमस्कार म सेवन लेप्चा भारतको दार्जीलिङको मिरिक बाटा हजुरको भिडियो हरु प्राय हेर्ने गर्दा छु अत्यन्तै मन पर्छ 🙏🙏🙏

  • @nbnvlogs2420
    @nbnvlogs2420 5 ปีที่แล้ว +6

    तपाईं को बोल्ने शैली ले मलाई अतिनौ खुशी हुन्छु

  • @raimanoj8558
    @raimanoj8558 2 ปีที่แล้ว +1

    मेरो प्यारो ओखलढुङ्गा❤❤

  • @lmabikash9075
    @lmabikash9075 4 ปีที่แล้ว +36

    हामिले (आर्मी) निकै दु:खद पुर्ण रुपमा खनेको बाटो हो आजा फेरि त्यही पुगे जस्तो लाग्यो

    • @rajivshrestha5457
      @rajivshrestha5457 4 ปีที่แล้ว

      Mero baba ni army huda khannu vako batoo ho

    • @bhagatrajkumar977
      @bhagatrajkumar977 4 ปีที่แล้ว

      Tq sir naya naya thuko veideo sabar garnu vako ma nice place

  • @rafikansari6945
    @rafikansari6945 4 ปีที่แล้ว +2

    म रुपन्देही को सदरमुकाम भैरहवा बाट यो भिडियो हेर्दै छु

  • @amarkulung
    @amarkulung 5 ปีที่แล้ว +5

    राम बाबु गुरुङको बुवाले हसायो😀आमाले मिस्टेक गरेन भने सक्ख्या बुवा नै हो😄😆😋

  • @nabin5452
    @nabin5452 5 ปีที่แล้ว +1

    भिडिओ बढ़िया लाग्यो। धन्यवाद।

  • @anilhang1173
    @anilhang1173 4 ปีที่แล้ว +12

    म हिलेपानी कै हुं हिलेपानी गाउंमा चाहिँ राष्ट्रगानका सर्जक ब्याकुल माइलाको जन्मथलो हो है

  • @अभागीसन्सार
    @अभागीसन्सार 5 ปีที่แล้ว +1

    धेरै राम्रो छ भिडियो

  • @sudinsubedi
    @sudinsubedi 5 ปีที่แล้ว +4

    *जन्म जिल्लाको भिडियोको लागि धेरै धन्यवाद ! त्यो केराको नाम 'झप्री' हो जुन ओखलढुंगाको प्रसिद्ध केरा हो ।*

  • @nareshbajaracharya1706
    @nareshbajaracharya1706 2 ปีที่แล้ว +1

    धेरै राम्रो ठाउं हरु देखाउनु भएकोमा मुरि मुरि धन्यवाद भाइहरुलाइ

  • @lokbhattarai4323
    @lokbhattarai4323 3 ปีที่แล้ว +5

    I really appreciate ur hard work .All these help us to know abt the geographical structure and cultural remedies of our country.I would be see in future abt the compulsion,history ,present livelihood,struggle and their thought abt Nepali and Nepal, who live outside of Nepal like India,Bhutan burma and other parts of the world.For us it would help to acknowledge abt the circumstances and the reason behind it to leave the country.

    • @studywithnaman3467
      @studywithnaman3467 ปีที่แล้ว

      Ma india bata. Assam ko hu. Mero purkha okhaldhunga ko bht bhabuk bhaye herera. Ek din jarur auchu

  • @tirthagautam1393
    @tirthagautam1393 4 ปีที่แล้ว +1

    अरु यस्तैयस्तै नयाँ भिडियो हेर्नको लागि धेरै आतुर भयो सचिन सर

  • @nextworldnepal
    @nextworldnepal 5 ปีที่แล้ว +4

    love from Banepa

  • @rajintamang3973
    @rajintamang3973 3 ปีที่แล้ว +1

    ओखलढुंगा ❤️ २०७७ फागुन 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @lamusherpa4479
    @lamusherpa4479 5 ปีที่แล้ว +4

    Wow kati ramro mero gaujani bato ma chai kuwati bata herdai xu dai video ramro mero garni solu ho

  • @ishworbahadur2874
    @ishworbahadur2874 4 ปีที่แล้ว +1

    good sir खुसि लाग्यो

  • @piyushagrawal3830
    @piyushagrawal3830 5 ปีที่แล้ว +5

    👍👍

  • @ranjitjoti9646
    @ranjitjoti9646 5 ปีที่แล้ว +1

    Gharmai basi basi sundar place dekhna pauda khusi lagya xa

  • @darkkiller6518
    @darkkiller6518 4 ปีที่แล้ว +6

    sathi lye sabai thaau haru ghumira janu vhayo malai room ma basira sabai thaau ghumi jasto mahasuss vhayo thank you sathi

  • @suren1742
    @suren1742 5 ปีที่แล้ว +1

    रमाईलो लाग्यो । म भारत बाट हेर्दै छु।

  • @guptakunwar614
    @guptakunwar614 5 ปีที่แล้ว +4

    Wao kati ramailo dirisya ho sir maile ta tapaiko video niymit herne gareko xu thanks for makes nice video and beautiful since 🇳🇵🇳🇵🇳🇵👍️👍️👍️👍️🌷🌷

  • @balramoli5981
    @balramoli5981 4 ปีที่แล้ว +1

    एकसाल पछि पो भेटाएछु यो भिडियो
    कति राम्रो ओखलढुंगा क्षेत्र रैछ

  • @lilabahadurkhatri9235
    @lilabahadurkhatri9235 5 ปีที่แล้ว +4

    Im from Jhapa my birth place Okhaldhunga 💘💘

  • @birenderthakur1
    @birenderthakur1 4 ปีที่แล้ว +1

    Very nice video of Okhaldhunga. Keep it up. I like especially that rahdi.

  • @Nawadeepthulung
    @Nawadeepthulung 5 ปีที่แล้ว +12

    उदयपुरको ऐतिहासिक chaudandigadhi दरबारमा पनि जानू होला । म कोरिया बाट हेर्दछु ।

  • @gorakhrawat4040
    @gorakhrawat4040 5 ปีที่แล้ว +1

    यक्दमै रमाइलो ठाउँ रईछ दादा धेरै खुसिलाग्यो

  • @hirakaji7861
    @hirakaji7861 5 ปีที่แล้ว +5

    Hi I'm watching from malaysia....

    • @dalbahadurmall9018
      @dalbahadurmall9018 5 ปีที่แล้ว

      Hi, I'm watching from Nagpur city India. My father Buwa had told me while I was child, okhaldhunga is my buwaa's native place. Now, my age is 67 still in India but by your best presentation I could view original native place of my Buwaa. Expected to visit once okhaldhunga definitely. Thanks for.
      My name is Dalbahadur Mall- No.+919860982965.

  • @beebanzeerooraee8508
    @beebanzeerooraee8508 4 ปีที่แล้ว +1

    धेरै धेरै खुशी लागेउ आज मेरो प्येरो ओखलढुंगा को भिडियो देख्न पाउदा
    बास्तबमा म हुर्केको नि ओखलढुंगा रुम्जतारमा
    म हाल कतर बाट हेर्दै छु
    #love_you_my_beautiful_Dristric

  • @suraksharai7379
    @suraksharai7379 5 ปีที่แล้ว +12

    मेरो जन्मथलो लाई क्यामारामा कैद गरेर सबै सामु पुर्याउनु भएको मा धन्यवाद 🙏🙏

  • @shivapandey3362
    @shivapandey3362 3 ปีที่แล้ว +1

    म बुटवल खैरेनि बाट
    तपाई्को भिडीयो मैले प्राय हेर्ने गरेकन्ह छु राम्रो ला्छ

  • @shyamchettri9515
    @shyamchettri9515 5 ปีที่แล้ว +7

    Mo Darjeeling niwasi .. mero baje ko janmathalo praya 150 barsha aghi yahi okhaldhunga ..haleshi ho. Mero purkha ko janma thalo. Tara ajasamma aawnu payena. - Bimal Ambulay Rabhongchha Rai.

  • @mandal2976
    @mandal2976 5 ปีที่แล้ว +1

    यस्तै यस्तै भिडियो दिदै रख्नु होला है Dai र यो भिडियो सरै मन पर्यो मलाई , म लहान बाट हेरदै छु 👌👌👌👌👌

  • @aansusherpanepal597
    @aansusherpanepal597 5 ปีที่แล้ว +3

    super broo हाम्रो सोलुखुम्बु पनि जानुस है ब्रो

  • @shyamthapa857
    @shyamthapa857 5 ปีที่แล้ว +1

    Malai akdam ramro laboy yo video.thanks u sir

  • @kumarrai6488
    @kumarrai6488 5 ปีที่แล้ว +4

    यो मानेभञ्ज्याङ देख्दा मलाई अहिले जस्तो लाग्छ के गर्ने आफ्नो जन्मभूमि लाई जोड न मनत छैना ओखलढुङ्गा देखि मेरो जन्मभूमि सोलु पुग्नुहुन्छ मैले चाहि अहिले साउदी बाट हेरिरहेको छु?

  • @pradhankesav6830
    @pradhankesav6830 5 ปีที่แล้ว +1

    साँच्चै अति नै मनमोहक दृश्य हेर्न पाइयो, साथै तपाईंको छोटो छोटो बोल्ने शैलीले औधि रोचक बनाइदिएको छ यस कार्यक्रमलाई र शुभकामना टक्राउँदछु।म सिलिगुड़ी (दाजीॅलिङ्ग)बाट है त।

  • @UmeshThimrahang
    @UmeshThimrahang 5 ปีที่แล้ว +13

    त्यो ढुङ्गा माथी चढेर ओखल राम्रोसँग देखाउनु पर्थ्यो ,हातार नगरी देखाएको भए बेस्ट हुन्थ्यो अरु सबै ठिक लाग्यो ।साउथ कोरियाबाट।

    • @kabusoni6500
      @kabusoni6500 4 ปีที่แล้ว +2

      yupp iam from okhl.........damii xa okhl

  • @entertainment_RRR
    @entertainment_RRR 3 ปีที่แล้ว +1

    सर एकदमै राम्रो छ हजुरको Blog को भिडियोहरु।।
    जिल्लामा भको लोकसेवा सम्बन्धि जानकारी थपिदिदा झन राम्रो हुन्थ्यो सचिन सर।।

  • @chatpatevideo7739
    @chatpatevideo7739 5 ปีที่แล้ว +4

    Nice

  • @jharanasharma6588
    @jharanasharma6588 4 ปีที่แล้ว

    मेरो प्यारो जन्मभुमि ओखलढुंगा ❤️❤️❤️

  • @lndirathapa5681
    @lndirathapa5681 5 ปีที่แล้ว +4

    U both r so lucky sir 💕💕

  • @radhikagurung2353
    @radhikagurung2353 ปีที่แล้ว +1

    Ati sundar sundar drisya haru herna payew sachi nai nepal vraman gareko jastai lagyo Sachin sir ..dhanyabaad 🙏

  • @chandrasubagurung9278
    @chandrasubagurung9278 5 ปีที่แล้ว +4

    Watching from belgium kasto Ramiro purba Nepal ek din ghumne man cha halesi samma chai pugeko chu

  • @bholaprasai1971
    @bholaprasai1971 3 ปีที่แล้ว +1

    Sarai sunder pahad hariyali maro piyaro okhaldhunga yug kabi sidicharan shertha parati Hardik Naman,🙏🙏🌹🌹🌹❤️ ma damak jhapa bat

  • @binodsubba4506
    @binodsubba4506 5 ปีที่แล้ว +4

    Me... From India Darjeeling

  • @aarusaan6499
    @aarusaan6499 5 ปีที่แล้ว +1

    अति सुन्दर दृश्य ,मेरो हजुरबुबा को मावाला अनि जिजुबुवा को जन्मथलो । मन धन्य भयो ।धन्यवाद ।।।।।

  • @ranjeetpaudel7977
    @ranjeetpaudel7977 5 ปีที่แล้ว +3

    सुरुमा हेरेकाे भिडियाेबाट भाेजपुर पुगियाे अब पालाे अाेखलढुंगाकाे😎😎😎