सायद अनैतिक सम्बन्ध थियो होला बुडा बुडिमा एक जनाको ,, यस्ता घटाना हरु घट्नु नै अनैतिक सम्बन्ध हो नेपालम ,, कुनै अनैतिक कदम चाल्नु भन्दा पहिला हजार पल्ट सोच्नुस
अपराधीले के कस्तो तसीकाले अंगभंग वा हत्या गरिएको हो त्यहि सजायेँ दिने कानून बनाउनु अति आवश्यक भएको छ नेपालमा, हत्या हिंसाको अपराध धेरै नै बढेको छ अहिले ।
verry good अब आईमाई जति सबैलाई यसरिनै छिनउनु पर्छ ।आजा सम्मा 1/2ठाउमात्रै लेखेको कुरा हो ।तर नितान्ता मेरै कुराहो ढिलो छिटो कैले हुन्छ त्योदिन चाहिँ फिक्स भयको छैन तर जैले भयपनि 1दिन मैले पनि यौटि भालुनिलाई नछिनाई छाड्दिन। धोकेवाज सालिलाई छिनाउने छिनाउने छिनाउने।
प्र स नि लाई मुलुकि ऐन अनुसार कारवाही हुन्छ यो सबैलाई थाहा भयको कुराहो र बाकि ज्यान जस्तो अपराध गर्नु भनेको आईमाई को ठुलै गल्ति हुन सक्छ र तब घटन घटना गयको हुनसक्छ यो भित्र केरकार गरेपछि थाहा होला
१७बर्षमा पुलीसलाई रिटायर्डमेन्ट दियो भने,२-जेनरेशन मार्ने डर बढी हुन्छ।सो सरकारले सबैतिर सतर्कतासाथ जनता-अबला नारीहरूको सुरक्षा ग्यारेन्टी गर्न,गृह मन्त्रालयको न्वारन गरे झै.पुन नियम संशोधन गरि जोसुकै हत्यारालाई पनि कडा कार्बाही/२०बर्ष जेल हाल्नुपर्छ।
यो नगरमा सबै नराम्रो मान्छे लाई मात्रै साथ दिनेरहेछ तेहि भएर न्याय पनि पाउदैन यो हत्यराले सजाय पाउदैन जनता ले दुख पाउने हो सधैं भोट हाल्ने बेलामामा माओवादी र काङ्ग्रेस एमाले छोडदैनन कसरी न्याय पाउँछन् 😳😳😳
सत्य र न्याय को पक्ष मा बोल्नु भएको छ । सर तपाईको सदा जय होस्।
भाइ काे विचार निकै राम्रो लाग्यो। निष्पक्ष विचार।
जेल जानू नै थियो जस्लाई काते पनि बरु भ्रष्टाचार दांका नेतहरुलाई कात्नु नि उफ बुदि कातेर गल्ती गर्यो रिप मृतक प्रती हार्दिक श्रान्दान्जली 😢😢😢
सहि भन्नू भयो🙄
100%सही कूरो सर 😢
Yo chahi sahi lagyo.
आफ्नो मान्ने भनेर हुँदै अपराधी लाई अपराधी नै भन्नू पर्छ ठिक्क भन्नू भयो दाइ ले
प्रहरी नेताहरु का झोले भन्छन सहि रहेछ , नेताहरु ले जति गल्ती त श्रीमती कदापि गरेकाे छैन नि।
कस्तो राम्रो बिचार धर्म र ज्ञान भएको माहान व्यक्ति सम्मान छ भाई तपाईलाई
के गर्नु लेखेको पाइन्छ देखेको पाइन्दैन तपाईको सोचाई बिचार राम्रो मा अति राम्रो छ हमेशा नेपाली जनतालाई यसरीनै देखाउनु होस् शुभकामना
हदैसम्मको कार्वाही होस
कंचनपुरमा किन यस्ता घट्नाहरु घट्छन् ।
मार्नुको कारण के हो त्यो कुरा पत्ता ठुलो हो पत्रकार ज्यू👍️👍️
कारण जे सुकै होस न मार्नु त भएन नि कस्तो प्रशन गरेको बुद्धि छैन
Rakshi khane Ra khako Bela ma vanne Kura x ta
@@PrabhaXettriHoni
Parapurus sanga lagerw hola
स्पष्ट बिचार सही सुझाव
भाईकाे बयान ठिकै हाे
दुखत खबर हो तर गल्ती गरेको थाहा पाएर होला।जे गरेछ ठिक गरेछ
You are so right brother 👍🏻
कडा कारबाही होस् हतियारा लाई
कानुन फितलो हुनु ,समान कानुन लागु नहुनु ,चार्वकको शिदान्त नेताहरुमा देखिनुले यस्तो बिकृति फस्ताउदै जानु प्रमुख कारन हो ।
Thanks for 250 subscribers youtube family❤❤❤🎉🎉
100% sahi vanu vyo
सरकारी जागिर खाने सङग बिहे गर्दै हुनुहुन्छ भने होसियार चेलीबेटी हरु ☝️
48/30उमेर बिचार नमिलेर हो
सायद उमेर मिलेन कुरा मिलेन वेबार मिलेन यस्तै यस्तै ले होला
जेल मात्रै होइन जसरि मार्यो तेसरिनै मार्ने कानुन बनोस नत्र यस्तो घटि रहनछ
100%support garxu hjurko kura ma
सायद अनैतिक सम्बन्ध थियो होला बुडा बुडिमा एक जनाको ,, यस्ता घटाना हरु घट्नु नै अनैतिक सम्बन्ध हो नेपालम ,, कुनै अनैतिक कदम चाल्नु भन्दा पहिला हजार पल्ट सोच्नुस
आइमाई गतिलो भए कस्ले मार्छ
गतिलो नभय डिबोस देउ अर्केको छोरि मार्ने अधिकार छैन
अर्काको छोराको जिन्दगी बिगार्ने अधिकार पनि छैन 😂
डिबोर्स दिदा भै हाल्छ नि किन मर्नु
ठीक गर्यो
अपराधीले के कस्तो तसीकाले अंगभंग वा हत्या गरिएको हो त्यहि सजायेँ दिने कानून बनाउनु अति आवश्यक भएको छ नेपालमा, हत्या हिंसाको अपराध धेरै नै बढेको छ अहिले ।
१००%Right
यसता पातकिलाइ हदैसमम कारबाइ हुनुपरछ
एकदमै सहि कुरा गर्नु भयो 😭😭😭
Good garex daju hjr
salut cha hjr lai satya bolnu vayo
Sahi vannu vayo yo dai le
ठास्ने कानुन सबैलाई बराबर हाेेस्
मानप्ता नभए पछि जे गरेनी भयो पशु
हुने यही हो। केही श्रीमतीहरुले श्रीमानलाई यस्तो नीच ब्यावहार गर्छन्् कि... अनि
उमेरकाे ग्याप ले गर्दा हाे जस्ताे लाग्छ
Thikaii garey xa
मृतक ले गल्ती गर्यो होला आफ्नो ठाँउमाछ तर मन मिल्दैन भने अलग भयर बस्दा हुन्थ्यो मार्न चाँई नहुनेहो
के प्रश्न उठ्नु हो पत्रकार भाइ केही सोच्न नसक्ने अवस्था मा पुगियो कसको भर र विश्वास गर्ने अब भन्ने मा छौ
Ur right sir
verry good अब आईमाई जति सबैलाई यसरिनै छिनउनु पर्छ ।आजा सम्मा 1/2ठाउमात्रै लेखेको कुरा हो ।तर नितान्ता मेरै कुराहो ढिलो छिटो कैले हुन्छ त्योदिन चाहिँ फिक्स भयको छैन तर जैले भयपनि 1दिन मैले पनि यौटि भालुनिलाई नछिनाई छाड्दिन। धोकेवाज सालिलाई छिनाउने छिनाउने छिनाउने।
Dui patak chhura haneko rahexa Sali aimai la ani palatwar garda mareko rahexa auta aimai ghatyo good
इन्डियनहरूले जे गर्छ तेई मात्रै गर्न जानदरैछ यिनिहरुले।
Good❤❤
ठिक भन्नुयो
स्वागत नेपाल लाई स्पोर्ट्स गरौ मृत्यु दण्डको सजाय को लागि मृतक गलत थियो कि को अनुसन्धानका विषय हुन
यस्तो बेलामा सोधी हाल्नु पनि हुँदैन, खुनले मातेको हुन्छ, जे पनि गर्न सक्छ।
दाजुको अंश खान पाउछु भनेर होला कारण त होला नि त्यसै दाजु अपराधी हो अपराध गर्यो तर श्रीमती पनि गतिलो त हुनुपर्छ नि ।
मेरो दाजु सहि हो भाउजु गलत हो भनो भने उस्कोआफ्नो दाजु लाई सहि भनो र भाउजु लाई गलत भनो भनेर हजूर ले नै गालि गर्न हुन्थो
हैन हौ जीवन भर साथ दिन्छु भन्ने श्रीमती काट्नुको सट्टा नेपालका यी नेताहरुलाइ छप्काउनु नि ,हामी सबैले स्याबास दिनेथ्यौं।
निर्मलापन्थलाइकोलेमार्यो बादलकोछोरालेहैनबादलकिन एमालेभयो तेहिछोरोबचाउन मावबादिछोडेर एमालेभयो छोरोबच्यो
जेठि कहिले बितेको अनि कान्छी कहिले ल्याएको त्यो सोध्नु भएन 48-30=18 को ग्याव देखियो कान्छी बाट बच्चा छैन भन्ने देखिन्छ
Ekdam sahi kura garyo kanun testae bannu parchha.
ek dam 100/sahi kura.zaba smma nepalma phasiko kanun bandaina ta ba samma santi ra janatale susaanko anubhuti paudaina.
.
Good x hajurla apradivaneko na dai na bhai👍👍👍👍👍
सारै अपराधी नै रहेछत यउटा पुलिसकाे दिमाग यस्ताे हुनिरहेछ
Right
हाम्रो नेपाल हामी छोरी चेली लाई किन यस्तो भै रा छ भगवान गोर्खा मा सुचिना अब कंचनपुर मा😢😢
दिदी थुतुनो र मुतुनो समए मा जोगाउनु पार्छ अनि केही हुदैन
पागल होइन होला तर त्यसै घरयासी टेन्सरले गर्यो होला त्यो मान्छेले सजाय भोग्नुपर्छ।
भाउजुको पनी ठुलो गल्ती हुनसक्छ। त्यसै मारेन होला ? अपराधी बनेको होईन बन्न बाध्य बनाईएको देखिन्छ मृतक्ले ।
नेपालकाे कानुन दैव जानुन् । मृतक प्रति हार्दिक श्रद्धाञ्जली वैकुण्ठमा बास हाेस्
कन्चनपुर भिमदत्त नगरपालिका एस्तै एस्तै कुरामा अगाडि रैछ ! !
धेरै दुखलाग्दो कुरा सुनियो ।अपराधी को भाइ धेरै असल मान्छे देखियो
प्र स नि लाई मुलुकि ऐन अनुसार कारवाही हुन्छ यो सबैलाई थाहा भयको कुराहो र बाकि ज्यान जस्तो अपराध गर्नु भनेको आईमाई को ठुलै गल्ति हुन सक्छ र तब घटन घटना गयको हुनसक्छ यो भित्र केरकार गरेपछि थाहा होला
kasto ramro sochai vhai chaiko vhai ko sochai jasto daiko bhako bhaye yeti thulo ghatana hudaina thyo aba k bhannu tyo raaxesh dailai😭
Bichara ❤rest in heaven 🙏Amen
१७बर्षमा पुलीसलाई रिटायर्डमेन्ट दियो भने,२-जेनरेशन मार्ने डर बढी हुन्छ।सो सरकारले सबैतिर सतर्कतासाथ जनता-अबला नारीहरूको सुरक्षा ग्यारेन्टी गर्न,गृह मन्त्रालयको न्वारन गरे झै.पुन नियम संशोधन गरि जोसुकै हत्यारालाई पनि कडा कार्बाही/२०बर्ष जेल हाल्नुपर्छ।
मन मिल्दैन छुट्ने हो , किन हत्या गर्नु ?
हैट
Good
बेहोरा राम्रो नभयर काटेको हुनसक्छ
दु:खद 😢😢😢😢😢
OMG
Rip 😭
२५ बर्ष हैन अब श्रीमती, गर्ल फ्रेर्ण्डको हत्याराहरुलाई सडकमा ल्याएर झुण्डाउनु पर्छ ।
येहजुर त्योकानुन्बनायेत एमालेका बन्बोकासबैजेलजान्छन्मात्रैहैनझुन्डिन्छन् कस्ताछन्अर्काको राम्रिछोरिब्वारिदेख्नैहुन्न तेहिभयेरकडाकानुन्बन्दैन
येभाइहो मत्योठाँउँकोतहैन तर त्योठाँउँकोनाम खुबैआउँछत येउटा school बाटजाँदैगरेकेटि मारियो निर्मलापन्थ कैलेकेटामारियेभन्थे ऐलेफेरियेस्तोकेहो
जघन्य अपराधी ला😮ई जब सम्म मृत्यु दण्ड दिने कानुन बन्दैन तब सम्म देश र जनताको उन्नती हुदैन सबैमा हेक्का रहोस
Yetiko satya chai hunuparx manxe vayar janmiya paxi.
दाइ लाई जन्म कैद राखेर दाइ को सम्पती सोर्नु खानु खोजेको होला कठै बरा लोभ पनि मान्छे मा कति होला
Good gorkhalii
बुढा ५० बर्ष बुढि ३० अनि लफडा हुनु र काटाकाट हुनु नर्मल कुरा हाे जे भाे ठिकै भाे🎉🎉
Yesto hunparxa kati ramro soch bichar vako hunuhudo rahixa yo dai ta galat lai galat sahi lai sahi vanna saknu parxa
के कारण थियो मार्नु को कारण पर पुरुष सिर लागेको ले कि
जे हाेस हत्यारा पुलिसकाे दाजुभाइ हरु राम्रो हुनुहुदाे रैछ
नेपाल मा यति महिलाहरूले बुढाको आखा छल्दै पर्पुरिश संग सल्किने बानि नछोड्ने हो भनि अझै काटिन्छन
Sahi kuro dai ko
नारिलाई यसरी बिभत्सपुर्ण तरिकाले हत्यागर्ने अप्राधिकाे कराेडाैजुनि नरकमा पराेस
khun ko badala khunle linu parcha
Sahe ho hjor bechar
किन छप्कायोत ??? बुढि कतै कसैको रिलेसन मा बसेको थियो कि ! सानो तिनो कुरा मा यसरी काटन सकिन्न है सकिन्न
Hamare Nepal ma k bhaako 😢😢
ह न के हो नेपालको मान्छेहरूले अमेरिका बुडी काट्ने देश भन्थ्यो खै नेपालमा पनि बुडी काट्दो रहछ त?
K k huna lagyo nepal ma???
Yeti ramro Shree Kati kin martyo bani gatilo navyear ho
यो नगरमा सबै नराम्रो मान्छे लाई मात्रै साथ दिनेरहेछ तेहि भएर न्याय पनि पाउदैन यो हत्यराले सजाय पाउदैन जनता ले दुख पाउने हो सधैं भोट हाल्ने बेलामामा माओवादी र काङ्ग्रेस एमाले छोडदैनन कसरी न्याय पाउँछन् 😳😳😳
मरेको मान्छे लाई जेपनि आरोप लगाउन सकिन्छ
Vai vane ko yati ko hunu parx
नाढा खेलाउदै थिइ होलि अनि नकाटेर केगरनु त
तेति कै काटेना होला काट्नु को पनि कारण होला नि
किन मारेछत?
Kalank 😢😢
नेपाल पुलिसकाे अफिसर ले नै मारे पछि पुलिसले के गर्छ कारबाही गर्छ कि गर्दैन
Good news or bad news any other Nepali news
Aaparadi. Lai. JindaGi. bahri. jaylsadayunu