Nepali Serial Juthe (जुठे) Episode 169 || August 14th - 2024 By Raju Poudel, Marichman Shrestha

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 10 ก.ย. 2024
  • Nepali Serial Juthe (जुठे) Episode 169 || August 14th - 2024 By Raju Poudel, Marichman Shrestha || Rabi Giri, Bidhya Karki, Rambabu Regmi, Mukunda Mainali, Sarmila Sharma, Shree Prasad Thapa, Raju Poudel, Marichman Shrestha, Raju Karki
    Juthe is a social television serial that portrays a story about the Dalits emancipation movement against these oppression, the heroes of the movement and future vision for the emancipation. It is aired in Himalaya Television at 8:00 PM and in TH-cam at 8:30 PM every Wednesday.
    Special Thanks
    Narendra Shrestha (Pokhara)
    Kushal Thapa (Pokhara)
    Sharwan Shrestha (Texas America)
    Anjana Joshi (Texas America)
    Actor
    Rabi Giri
    Bidhya Karki
    Rambabu Regmi
    Mukunda Mainali
    Sarmila Sharma
    Shree Prasad Thapa
    Raju Poudel
    Marichman Shrestha
    Raju Karki
    Ujjwol Khadka
    Unisha Dhungana
    Sowinika Bastola
    Rukmila Adhikari
    Anamika Lamichhane
    Binod Pariyar
    Light
    Shiva Parajuli
    Musician
    Yogesh Kaji
    Aalap Voice : Pasang Doma Sherpa & Binay Karki
    Background Music by : Binay Karki
    Aarohi Entertainment
    Anamnagar Ktm
    binaytwo@gmail.com
    Camera
    Ghanshyam Pokharel
    Editor
    Rabin Bhatta
    Sub-Editor
    Sarita Gautam
    Ashok Chaudhary
    Markup Artist
    Nirmala Acharya
    Writer/ Director
    Raju Poudel, Marichman Shrestha
    समादरणीय दर्शकबृन्दहरुमा नमस्कार हाम्रो कार्यक्रम जुठे प्रति सामाजिक सन्जालमा उठेका विविध प्रतिक्रियालाई मध्यनजर गर्दै हाम्रो टीम र राष्ट्रिय दलित आयोग संग परामर्स गर्दै अगाडि बढ्ने निर्णय भएको छ । यस समन्वयका लागि राष्ट्रिय दलित आयोग प्रति विशेष धन्यवाद ज्ञापन गर्दछौं
    #osrdigital #Juthe #JutheEpisode169 #JutheNepaliSocialSerial
    OSR Digital is one of the largest Digital and Physical (CD,VCD,DVD) movies distribution company in Nepal. It is one of the largest Super Hit Nepali Movie entertainment Contain Provider For TH-cam channels in Nepal. This channel mainly focuses on entertaining our TH-cam viewer from the New Nepali Movies. We upload Nepali Full Movies of various genres such as action, comedy, romantic, horror, drama, etc.
    We do upload all videos in this channel with full Digital Copyrights of ourselves or provided by different owners officially. If you have any copyright issues with our uploaded videos, please contact us to avoid conflict.
    ► Phone No : 014517856
    ► E-Mail : osrdigitalnp@gmail.com
    ► Website: www.osrdigital.com.np
    ► TikTok (OSR Digital): vm.tiktok.com/...
    ► Facebook : / osrdigitalnepal
    ► Twitter : / osr_digital
    ► Instagram : OSR Digital
    ► Android : OSR Digital

ความคิดเห็น • 1.4K

  • @Mustang-vlog-yam-kumar
    @Mustang-vlog-yam-kumar 27 วันที่ผ่านมา +124

    मुस्ताङ मुक्तिनाथ 108 धाराले सबैको रक्षा गरुण यो कमेन्त likee गर्ने लाई र सोचेको सबै सपना पूरा हुने छ जय मुक्तिनाथ मुस्ताङ 🎉

  • @salyantopentertainment
    @salyantopentertainment 27 วันที่ผ่านมา +30

    किना आज भोलि यो सिरियल नमिलेको जस्तो कस्तो कस्तो खल्लो लाक्छ पहिला खुब राम्रो लाक्थ्यो । के भा हो मलाई मात्र हो कि अरुलाई नि यस्तै लाक्छ।

    • @madhavsharma9684
      @madhavsharma9684 27 วันที่ผ่านมา

      sahi kura

    • @SarmilaBk-zf1gb
      @SarmilaBk-zf1gb 26 วันที่ผ่านมา

      sai kura

    • @user-xq5cj4dl8h
      @user-xq5cj4dl8h 24 วันที่ผ่านมา

      Stroy kahile change vayena jahile episode badauni matraii vaxa

    • @jitwaiba5954
      @jitwaiba5954 24 วันที่ผ่านมา

      Tehi purano katha ma Naya git lai bari Milena.

    • @parbisamagar2216
      @parbisamagar2216 19 วันที่ผ่านมา

      Chini poni dherai khay poxi Tito lagxa

  • @puspakafle-Aryal
    @puspakafle-Aryal 27 วันที่ผ่านมา +31

    कति सधैं एउटै कथा हो
    सावित्री भाउजु लाहुरे आउनु पर्यो

  • @mayasanimaya2713
    @mayasanimaya2713 27 วันที่ผ่านมา +171

    साबित्री भाउजु आउँनु पर्छ भने को को हुनुहुन्छ यता हाजिर हुनुहोस् न हस्. ...🎉❤🎉

    • @sailungvlogs2024
      @sailungvlogs2024 27 วันที่ผ่านมา

      @@mayasanimaya2713 ok back

    • @babinbabin94
      @babinbabin94 27 วันที่ผ่านมา +3

      Naya aya poniii hunxa neskera gyeako manxe kinw aunu pryo

    • @ManBahadur-hy6ou
      @ManBahadur-hy6ou 27 วันที่ผ่านมา +1

      तिज पछि आउनु हुन्छ

    • @birendrastudio81
      @birendrastudio81 27 วันที่ผ่านมา

      अब जुठे सिरल आउदैनन सावित्री

    • @sanjibprithi242
      @sanjibprithi242 27 วันที่ผ่านมา

      Ma pani ho

  • @Radhika_M_Karki
    @Radhika_M_Karki 27 วันที่ผ่านมา +372

    जिम्वलको बुहारी चाहियो भन्ने को को हुनुहुन्छ🙋‍♀️❤

  • @melinaraiofficial-v2k
    @melinaraiofficial-v2k 27 วันที่ผ่านมา +129

    ज-जस्ले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ उहाँको बाबा आमाको आयु लामो होस् ❤।

    • @nawalkhanal-nk
      @nawalkhanal-nk 26 วันที่ผ่านมา

      Big fan ho tapai ko sathi banaununa😢😢

    • @GaneshSubedi-Gs999
      @GaneshSubedi-Gs999 25 วันที่ผ่านมา

      Kura thik ho tara sabaile sabai lae help sprot garam mitra haru

    • @nawalkhanal-nk
      @nawalkhanal-nk 25 วันที่ผ่านมา

      @@GaneshSubedi-Gs999 back dinu

  • @rajendrachhetri3448
    @rajendrachhetri3448 27 วันที่ผ่านมา +75

    जुठे सीरियल आउदा साबित्री भाउजु बिना सीरियल हेर्न मन न लाग्ने खल्लो लाग्ने र साबित्री भाउजु लाई फेरी ज़िमाम्बाल बाले फेरी फकायर जुठे सीरियल मा ल्याउनु पर्छ भन्ने जति मजस्तै कोको हुनुहुन्छ हाजिर हुनुहोस त र भाग 1देखी हरेक हप्ता रेगुलर 169 सम्म नछुटाईकन हेर्ने जती मजस्तै कोको हुनुहुन्छ हाजिर हुनुहोस त साथिहरू ❤😢😮😊

    • @laxmeechannel9981
      @laxmeechannel9981 27 วันที่ผ่านมา +1

      Buhari lahure character nahuda khallo chai vax

    • @kamalapoudel8663
      @kamalapoudel8663 27 วันที่ผ่านมา +1

      tehi t k 😢😢😢

    • @laxmankhatri1151
      @laxmankhatri1151 27 วันที่ผ่านมา +1

      ओ हो हो हो

    • @nabrajadhikari463
      @nabrajadhikari463 27 วันที่ผ่านมา +1

      यस कुरामा बल्छि जि र राजु मास्टर जि ले बिचार गर्नु पर्याे साच्चै खल्लो भको छ 😢😮😮

    • @menukalimbu4860
      @menukalimbu4860 23 วันที่ผ่านมา

      😢म पनि छु नि यार

  • @Sukumaya_Tv
    @Sukumaya_Tv 27 วันที่ผ่านมา +196

    यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️

    • @user-gf9yt1hc6p
      @user-gf9yt1hc6p 27 วันที่ผ่านมา +3

      जिम्मल को बुहारी लाई हताईयो , साह्रै खल्लो लागेको चै हो हैइ

    • @sachinghartimagar7172
      @sachinghartimagar7172 27 วันที่ผ่านมา +6

      सुकुमाया

    • @kirankhatiwada7314
      @kirankhatiwada7314 27 วันที่ผ่านมา

      Support me haru plz

    • @kirankhatiwada7314
      @kirankhatiwada7314 27 วันที่ผ่านมา

      Support me haru plz

    • @basanta6062
      @basanta6062 27 วันที่ผ่านมา +2

      सुकुमाया कान्छी सिरियल मा मलाइ खेलाउनुस । तपाई को भाउजू भन्ने लाई साच्चिकै भगाइदिन्छु । 2-3 वटा एपोजिट खेल्दा सम्म मा

  • @Merokitchen11
    @Merokitchen11 27 วันที่ผ่านมา +47

    जुठे कहिले आउँछ भनेर कुर्ने कोको हुनु हुन्छ 🙏🙏🙏🙏

  • @khimkumarmuskan4342
    @khimkumarmuskan4342 27 วันที่ผ่านมา +15

    सबै भन्दा धेरै मन पर्ने सिरियल भित्र पर्छ यो जुठे तर सावित्री भाउजू न हुदा खल्लो लागिराको छ नन्द भाउनु को माया नै रमाइलो थियो❤❤❤❤

  • @Puju-subu
    @Puju-subu 27 วันที่ผ่านมา +37

    जिम्म्म्बाल कि बुहारी चाहि भन्ने कोहि हुनुहुन्छ ?😊😊😊

  • @Nepalkhaber25
    @Nepalkhaber25 27 วันที่ผ่านมา +25

    जुठे सिरियल हाम्रो परमपरा अनुसार रचिएको कथा हाे हामी नेपालीहरूले नेपाली सिरियल हेर्ने बानि बसालाै

  • @L.P.B581
    @L.P.B581 27 วันที่ผ่านมา +20

    जजसले मेरो कमेन्ट पढ्नुहुन्छ।उहाहरुको परिवारको भगवान ले सधै रक्षा गरून्।।।।❤❤❤❤🙏🙏🙏🙏🤲🤲

    • @user-cv1qi4md4q
      @user-cv1qi4md4q 27 วันที่ผ่านมา +2

      Support please sathi

  • @bharatbohara4830
    @bharatbohara4830 27 วันที่ผ่านมา +32

    जुठे सिरियल भाग 1 देखि भाग 169 सम्म नियमित नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम त मेरा प्यारा प्यारा साथिहरु हो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Ashika_Rai
    @Ashika_Rai 27 วันที่ผ่านมา +29

    सबै भन्दा मन पर्ने सिरियल हो तर सावित्री भाउजू नहुदा खल्लो लागिराछ

  • @user-rq5ty7bi1d
    @user-rq5ty7bi1d 27 วันที่ผ่านมา +6

    सावित्री भाउजु न आउँदा जुठे सिरियल खल्लो भाको छ

  • @NimaLama-zu1du
    @NimaLama-zu1du 27 วันที่ผ่านมา +9

    सावित्री र गौरी आउनु पर्यो 😊

  • @ElinaThapaMagar
    @ElinaThapaMagar 27 วันที่ผ่านมา +38

    जिम्वालको बुहारी चाहियो भन्ने कोको हुनुहुन्छ???

    • @iushdhkl8918
      @iushdhkl8918 26 วันที่ผ่านมา

      Euta script lekhana naaauni jhute aali ramroo ta lekhanu parxa ni kasaile ni nahernu haii yo juthe samaj bigrixa sikshya mulak kehi xaen

    • @nareshlama6933
      @nareshlama6933 26 วันที่ผ่านมา

      Me

  • @AnkitThapa-lx1dr
    @AnkitThapa-lx1dr 27 วันที่ผ่านมา +49

    म जस्तै जुठे दाजु को शु:ख का दिन आएको हेर्न चाहानु हुन्छ ।।लाइक गरौं त ।।😢😢🙏🙏💖💖💖💖

  • @Sudarshan_sunar
    @Sudarshan_sunar 27 วันที่ผ่านมา +6

    यो सिरियलमा जुठेको पनि खुसीको दिन आयोस भन्ने काे काे हुनुहन्छ ❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @bishnurana7975
    @bishnurana7975 27 วันที่ผ่านมา +10

    Juthe siral man parni jati hajer hum❤❤❤❤❤

  • @salyantopentertainment
    @salyantopentertainment 27 วันที่ผ่านมา +2

    सावित्री नआउने हो

  • @minashrestha666
    @minashrestha666 27 วันที่ผ่านมา +6

    Sabitrii vaujuj lai launu paro ani ramrohunx serial ❤❤

  • @anitashrestha3188
    @anitashrestha3188 27 วันที่ผ่านมา +17

    जुठे सिरीयल मन पर्ने सबैले लाईक गरेर जिताउनु होस् र कहा बाट हेर्दै हुनुहुन्छ कमेन्टमा बताउनु होस् 💓💓💓💓💓💓💓💓💓

  • @alshad7900
    @alshad7900 27 วันที่ผ่านมา +32

    जुठे सिरियल नछुटाई हेर्ने साथीहरु तपाईंहरू कोको हुनुहुन्छ 👌🏻👌🏻👌🏻👌🏻लाइक hit 👍🏻👍🏻👍🏻👍🏻👍🏻

  • @bishalgurung7247
    @bishalgurung7247 27 วันที่ผ่านมา +8

    नया विषय वस्तुको जरुरी देखिन्छ, अनि बुहारी पनि । सधै एउतै कुरामा अल्झेको लाग्छ जुठे❤

  • @gangarampanday3544
    @gangarampanday3544 27 วันที่ผ่านมา +6

    जुठे र जुनेको लवले मन कटक्क खायो 😢😢😢❤❤❤❤❤❤❤

  • @BinuLamichhane-o9j
    @BinuLamichhane-o9j 27 วันที่ผ่านมา +6

    पहिले जस्तो छैन राम्रो कलाकार निकाल्दै जानि अनि गोथे र जुठे मात्रै खेल्नु अनि आउछ मज्जा नामै जुठे छ जुठे र गोथे भय त पुगिहाल्यो नि किन चाहियो अरु कलाकार

  • @RajRShshi12
    @RajRShshi12 27 วันที่ผ่านมา +5

    जेठामास बाट बर्खा लगेर फेरि हिउँद लागी सक्यो फेरि पानी सुकि सक्यो जिमोवल आएनन❤❤🎉 नेपाल् बाट

  • @Manishabk59
    @Manishabk59 27 วันที่ผ่านมา +3

    यो जुठेको अभिनय भयन सानो सानो कुरामा पनि आबेषमा आउँछ।एउटा गतिलो काम चाहि गर्देन।सदै‌ त्यै जुनकिरिको पछि लाग्छ।

  • @HimratnaTimalsina-lg5xe
    @HimratnaTimalsina-lg5xe 27 วันที่ผ่านมา +6

    जुठे सिरियल मन पराउने जतिले एक अर्कालाई support गराैं 🙏🙏🙏

    • @Mr.Tiger331
      @Mr.Tiger331 27 วันที่ผ่านมา

      Back plz saty

  • @bishaltara25
    @bishaltara25 27 วันที่ผ่านมา +6

    जुठे सीरियल नछुटाई हेर्ने कोको हुनुहुन्छ 🎉🎉

  • @hemrajchalise9850
    @hemrajchalise9850 27 วันที่ผ่านมา +6

    म भाग एक देखि अहिलेसम्म नियमित हेर्ने दर्शक हुँ। र मलाई पहिला पहिला यो सिरियल हेर्दा निकै राम्रो लाग्थ्यो तर अहिले यो खासै राम्रो लाग्न छोड्यो। पहिलाको कथा बस्तु। अहिलेको यो टाइटलसँग मेल खाएन अलि पहिला जस्तो हेर्नलाई कौतुहल बनाउने श्रीएल बनाउनुहोला।

    • @user-xq5cj4dl8h
      @user-xq5cj4dl8h 24 วันที่ผ่านมา

      Stroy kahile change vayen khali eutaii

  • @HumBahadurSaru-r8x
    @HumBahadurSaru-r8x 27 วันที่ผ่านมา +8

    जुठे एकदमै छिटो धनी हुनुपर्छ। सबै भन्दा

  • @SharadaRawal9
    @SharadaRawal9 27 วันที่ผ่านมา +7

    जुठे सिरियल नछुटाई हेर्नेमा म पनि पर्छु❤🎉🎉🎉

  • @krishnamahara8530
    @krishnamahara8530 27 วันที่ผ่านมา +5

    सुन्दर सुदुरपश्चिम प्रदेश राजधानी गोपि हमालको सहर धनगढीबाट गरेको कमेन्ट कुनकुन ठाउँमा पुग्यो?
    यहाँहरु सबैका सकारात्मक मनोकामनाहरु सबै पूरा होउन । 🙏❤

  • @Milankhatiwada-p
    @Milankhatiwada-p 27 วันที่ผ่านมา +5

    जुठे सिरियल हेर्ने जति सबैलाई पशुपतिनाथले रक्षा गरुन् ❤
    जय पशुपतिनाथ❤🥰🥰

  • @hksshres5756
    @hksshres5756 27 วันที่ผ่านมา +3

    खासमा त सबित्री भाउजो नहुदा त जुठे सिरिएल हेर्न नि मन नलाउदो रहेछ मलाई मात्र हो कि अरु लाई पनि येस्तो हुने रहेछ?❤❤❤❤😂😂😂😂

  • @सफलताकोसाथी
    @सफलताकोसाथी 27 วันที่ผ่านมา +25

    जुठे serial मनपराउने जति ले यो comment लाई like गर्नु plz 🙏

    • @MaheshSinghMangola
      @MaheshSinghMangola 27 วันที่ผ่านมา +1

      Plz back

    • @user-jf6ks9dn8h
      @user-jf6ks9dn8h 27 วันที่ผ่านมา +2

      Back ❤❤❤

    • @MangolaMahesh
      @MangolaMahesh 27 วันที่ผ่านมา

      Back ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @alishaalisha1621
      @alishaalisha1621 27 วันที่ผ่านมา

      ❤❤

    • @munarai4985
      @munarai4985 27 วันที่ผ่านมา

      Support me*😢😢😢

  • @bharatbohara4830
    @bharatbohara4830 27 วันที่ผ่านมา +6

    सफलताको शुभकामना छ जुठे सिरियल का सम्पुर्ण कलाकारहरुलाई ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-pu7yy6gn5h
    @user-pu7yy6gn5h 27 วันที่ผ่านมา +5

    भाग 1 देखि 167 सम्म नछुटाई हेर्न को हुनुहुन्छ यता हाजिर हुत त हजुर हरु❤❤❤

  • @Indu_Acharya
    @Indu_Acharya 27 วันที่ผ่านมา +6

    भगवान पशुपतिनाथ ले हामी सबै को कल्याण गरुन रक्षा गरुन❤❤
    अनि सबैको Subscriber बढुन।🎉🎉🎉

  • @sodenlimbu8334
    @sodenlimbu8334 27 วันที่ผ่านมา +4

    Vauju binako juthe serial khasai majja aayena 😢😢

  • @bishnupal4810
    @bishnupal4810 27 วันที่ผ่านมา +1

    जय।हास।मुक्ति।नाथ।🙏🙏🙏🙏🙏🙏

  • @suseliyt9622
    @suseliyt9622 27 วันที่ผ่านมา +2

    फरक क्षमता भएका व्यक्ति मध्य गोथे पनि एक हो। उसको कदर र माया ममता र क्षमता काे कदर गरौं।

  • @PabanBudha-r4h
    @PabanBudha-r4h 27 วันที่ผ่านมา +4

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ jutheko lagi ra junkiriko lagi mero maya

  • @AcknowlegeMe-gp4eq
    @AcknowlegeMe-gp4eq 27 วันที่ผ่านมา +2

    कथाबस्तु फेर यार जहिलै यौतै जस्तो लाग्न थाल्यो

  • @Batuli-kj3hd
    @Batuli-kj3hd 27 วันที่ผ่านมา +5

    My ❤❤favourite ❤❤serial

  • @user-bv1kr8st5q
    @user-bv1kr8st5q 27 วันที่ผ่านมา +3

    जुठे र जुनकिरिकाे प्रेम छुटमाहयिन जुटमा परिणत हुनुप्रछ

  • @bharatbohara4830
    @bharatbohara4830 27 วันที่ผ่านมา +54

    अब छिट्टै जुठे अनि चाउरेले सुख्ख पाउनु पर्छ भन्ने जति यता हाजिर हुम त मेरा प्यारा प्यारा साथिहरु हो ❤❤❤❤❤❤❤

    • @kirankhatiwada7314
      @kirankhatiwada7314 27 วันที่ผ่านมา +1

      Support me haru plz

    • @Dhru987
      @Dhru987 27 วันที่ผ่านมา +1

      आफ्नै बुद्धिले हो दु:ख पाएको ।

    • @kirankhatiwada7314
      @kirankhatiwada7314 27 วันที่ผ่านมา

      @@Dhru987 support me haru plz

    • @PremBoyyD.P.N
      @PremBoyyD.P.N 27 วันที่ผ่านมา +1

      Mee🎉❤🇳🇵

  • @megharajnyaupane9747
    @megharajnyaupane9747 27 วันที่ผ่านมา +19

    बाबा ममि भगवान हुन भन्ने जतिले यता लाइक😊

    • @ritikavlog-l6q
      @ritikavlog-l6q 21 วันที่ผ่านมา

      Aama bagwan hunuxa mero lgi ❤

  • @muskaantv8
    @muskaantv8 27 วันที่ผ่านมา +4

    167भाग हेर्ने को को हुनहुन्छ खै हाजिर हौ त❤😂

  • @nabrajdhakal1880
    @nabrajdhakal1880 27 วันที่ผ่านมา +3

    म हेटौंडा क्याम्पसबाट हेर्दै छु

  • @Dhru987
    @Dhru987 27 วันที่ผ่านมา +3

    जुनकिरीले एकदम सहि कुराभनि-
    गुहुको को किरा ुहु नैहो ।

  • @dilabasnet5185
    @dilabasnet5185 27 วันที่ผ่านมา +3

    भाग १ देखि न छुट्टयाइ हेरेको छु

  • @BijayKumar-y2u
    @BijayKumar-y2u 27 วันที่ผ่านมา +3

    म इंडिया बाटा हो तर मलाई जुठे र हालका रमाइलो सारेइ मन परछ म साबाइ हेरछु

  • @LokendarBhandari-z3z
    @LokendarBhandari-z3z 27 วันที่ผ่านมา +4

    Aaja dekhi juthe naherni socha gariyo sabitri didi naayasam 😥

  • @NepaliMan-r2t
    @NepaliMan-r2t 27 วันที่ผ่านมา +3

    अब भने जुटेको दिन आउला जस्तो छ

  • @amishboss700
    @amishboss700 27 วันที่ผ่านมา +3

    जुठे भाग १ देखि आज १६९ सम्मा नछुट्टाई हेरे मलाई जुठे अतिनै मन पर्थियो यो पहिलो समयमा आएर नुन नहालेको तरकारी जस्तो भएको छ किनकी साबित्री भाउजु नभएर हो अरु जतिराम्रो कलकार ल्याए पनि सुरुदेखी भएको कलाकार साबित्री नभएर अरु जोकोही भएपनि सुरु देखी खेलेको जस्तो रामो हुदैन रहेछ राजुसर मरिचमान सर मान्छेमा गल्ती हुन्छ जुठे सिरियल पहिला जस्तै सधै राम्रो हुनको लागी साबित्री चाहिन्छ चाहिन्छ र यो sms पढेर रिप्लय राजुस मरिचमानसर लेनै पठाउनुस नेपाली जन्ताको मनमा सान्त हुन्छ

  • @bishaldhakal1729
    @bishaldhakal1729 27 วันที่ผ่านมา +3

    Raju Master lai miss garne ata hajir hou halka ramilo ma❤❤❤

  • @ramiladahal2008
    @ramiladahal2008 27 วันที่ผ่านมา +2

    अब त हेर्न मन नलाग्ने भयो जुठे

  • @NabinAyer-e8f
    @NabinAyer-e8f 27 วันที่ผ่านมา +4

    Juthe serial man parune le like garnu ta

  • @kamalaghimire-ip4cd
    @kamalaghimire-ip4cd 21 วันที่ผ่านมา

    यो जुठेको खुबी नभाको देख्दा र एउटै कथा दोहोरीराख्दा हेर्न मन नलाग्ने र काजीहरुको चिया देख्दा खाम खाम लाग्ने को को हुनुन्छ ??😂😂😂😂😊😊

  • @Nishantaghartimagar640
    @Nishantaghartimagar640 27 วันที่ผ่านมา +4

    Juthe herne jatti yata hajir hunusa tai eka arka lai sappot garum❤❤

  • @PadamThami-i5g
    @PadamThami-i5g 27 วันที่ผ่านมา +2

    जुठे सिरेयल आउदा खुसि हुने जति यता हाजिर हैंमहै❤

  • @ThapaYanBahadur
    @ThapaYanBahadur 27 วันที่ผ่านมา +3

    sabitri Aaunu parxa

  • @RabinChapagain-h9z
    @RabinChapagain-h9z 27 วันที่ผ่านมา +3

    म छु हजुर❤

  • @pravashrestha2746
    @pravashrestha2746 27 วันที่ผ่านมา

    हिरो भएर गएको थिए जिरो भए जुठे दादा हुन्छ

  • @IshwarThapa
    @IshwarThapa 27 วันที่ผ่านมา +3

    आज छिटो हेर्न थालियो ❤

  • @dipendrapravi
    @dipendrapravi 25 วันที่ผ่านมา

    हाम्रो देशमा यस्तै व्यक्तित्व तथा आचरण भएको प्रधानमन्त्री भएपछि जन्ताहरु कति खुसि र सुखी हुन्थ्ये होला है। जय भगवान।

  • @BudhaSunsm
    @BudhaSunsm 27 วันที่ผ่านมา +3

    अजा भोलि यो सिरियल पनि तरकरिम नुन बिल्नु भएको जस्तो खल्लो हुँदै गयेको जस्तो लग्यो मलाईत

    • @user-xq5cj4dl8h
      @user-xq5cj4dl8h 24 วันที่ผ่านมา

      Stroy same vayera ho khali eutaii

  • @sangitabk1187
    @sangitabk1187 27 วันที่ผ่านมา +2

    Sabitri vauju aaunu paryo

  • @elenaelena9606
    @elenaelena9606 27 วันที่ผ่านมา +4

    Damii

  • @JamindraKc
    @JamindraKc 27 วันที่ผ่านมา +1

    बडाे राम्राे छ धेरै हाँसाे लाग्याे

  • @user-ub8us6dg9b
    @user-ub8us6dg9b 27 วันที่ผ่านมา +3

    Yo serial chahi dami lagxa malai episode 1dekhi aaja samma herdai xu

  • @sunitapauthak5144
    @sunitapauthak5144 25 วันที่ผ่านมา +1

    याे टेलिसिरियल हेर्दा को को खुशी हुनुहुन्छ ,यता हाजिर हुम त!❤❤❤❤❤❤❤❤❤❤

  • @sanjayaacharya4456
    @sanjayaacharya4456 27 วันที่ผ่านมา +3

    Who are likes nepali serial?

  • @oppooppo-sh2cb
    @oppooppo-sh2cb 26 วันที่ผ่านมา

    जुठे कहिले आउँछ भनेर कोको कोर्नुहुन्छ❤❤❤❤

  • @megharajnyaupane9747
    @megharajnyaupane9747 27 วันที่ผ่านมา +3

    😮मेरो कमेन्ट् मा लाइक गर्नि जतिले बुबा आमालाइ माया गर्नुहुन्छ

  • @user-uv5mq1dq2u
    @user-uv5mq1dq2u 27 วันที่ผ่านมา +1

    Sabitri buhari aunu pareu sabitri bana khallobo

  • @krishangharti9857
    @krishangharti9857 27 วันที่ผ่านมา +3

    Dami xa siriyal juthe

  • @HastaBahadur-k3r
    @HastaBahadur-k3r 27 วันที่ผ่านมา

    जुन्केरी जुठेको माया बसेको हरेक भाग्मा देखियो तर बिबाह हुदैन किनहो मायात पशुले पनि गर्छ

  • @kabitashrestha6028
    @kabitashrestha6028 27 วันที่ผ่านมา +4

    Nepali film KO yad aayo testae xa purano film KO tune pani

    • @user-cv1qi4md4q
      @user-cv1qi4md4q 27 วันที่ผ่านมา

      Support please sathi

    • @GaneshSubedi-Gs999
      @GaneshSubedi-Gs999 25 วันที่ผ่านมา +1

      Help garam hai sabai lae

    • @user-cv1qi4md4q
      @user-cv1qi4md4q 25 วันที่ผ่านมา

      @@GaneshSubedi-Gs999 support please sathi

  • @user-jc1nx6gc4v
    @user-jc1nx6gc4v 26 วันที่ผ่านมา

    जुठेको आमा छोराको सुखको दिन आयको हेर्न चाहने कोको हुनुहुन्छ ❤

  • @prakashbc558
    @prakashbc558 27 วันที่ผ่านมา +3

    Jhuta sirel vag 1 dekhai vag 168 Sam na chuti garani KO KO hux yata hajer hum ta sathi haru jhuti sirel meleshiya bata haren KO KO hux ni ❤❤❤❤❤

  • @dipendrakhadkarukum5325
    @dipendrakhadkarukum5325 27 วันที่ผ่านมา

    जुठेले निरमलिलाइ बिहे गरे गरेपछि सबै मिलछ

  • @vlogerridernepal
    @vlogerridernepal 27 วันที่ผ่านมา +4

    Juthe mn paraunne le Like Garam ❤️🦋🫶

  • @ramprasadparajuli2360
    @ramprasadparajuli2360 25 วันที่ผ่านมา +1

    साबित्रि भाउजू चाहियो भन्ने को को हुनुहुन्छ हाजिर हुम त्🙏❤️

  • @shankuntalabhujel
    @shankuntalabhujel 27 วันที่ผ่านมา +4

    Ma

  • @Ramesh_Koirala_Official
    @Ramesh_Koirala_Official 26 วันที่ผ่านมา

    सावित्री भाउजू चाहियाे भन्ने काे काे हुनुहुन्छ । 🙋🙋❤❤🙏🙏एक अर्कामा सपाेट गरागर गराै है ....

  • @Knowledge-h4f
    @Knowledge-h4f 27 วันที่ผ่านมา +2

    ए झगडा गर है भन्दै नभनिकन किन झगडा गरेको ❤❤

  • @sanjiblimbu01
    @sanjiblimbu01 27 วันที่ผ่านมา +2

    हजारको त कुरै छोडौ पांच सय पुर्याउन पनि गारो भयो लाउन साथीहरु मलाइ सपोर्ट गर्नु पर्यो 😢😢😢😢

    • @RajantiBist
      @RajantiBist 27 วันที่ผ่านมา

      Ok back please

  • @karkikedar447
    @karkikedar447 27 วันที่ผ่านมา

    अब त अति भो जुठेर जुनकीरी को नाटक कथा खालि घुमिरहने सधै यहि र यस्तै मात्र हो कि केहि परिवर्तन पनि हुन्छ हो साथीहरू ???

  • @umeshbogati1018
    @umeshbogati1018 27 วันที่ผ่านมา +3

    Juthe Serial suting hune thau kata ho?😊 Sarai ramro xa gau

  • @SureshGhartiMagar12
    @SureshGhartiMagar12 27 วันที่ผ่านมา

    म त लगातार हेर्ने गर्छु अनि हजुर हरु ❤❤❤❤

  • @krishnalamichane3713
    @krishnalamichane3713 26 วันที่ผ่านมา

    मरिच्मान सर ले गर्दा मात्र हो मैले जुठे हेर्ने आहा कति राम्रो❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @babugr5086
    @babugr5086 27 วันที่ผ่านมา +3

    जुठेलइ,अतिभाे

  • @BarshaB.k-rx3gt
    @BarshaB.k-rx3gt 27 วันที่ผ่านมา

    सावित्री भाउजु नै हुन पर्छ याई पुरानी नै हुनु पर्छ

  • @ChetanKhorjaPun-e6f
    @ChetanKhorjaPun-e6f 27 วันที่ผ่านมา +3

    My favorite serial ❤❤❤❤❤

  • @panugharti371
    @panugharti371 27 วันที่ผ่านมา +1

    जुठे र जुनकरिको छिटै बिबाहा हुनु परो ❤❤❤❤