सन्दुक रुइतको तारिफ गर्दै डा.केसीले दिए सभामुख र योगेशलाई दनक,नियतिले कसैलाई नछोड्ने चेतावनी।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ก.ย. 2024
  • #drsurendrakc
    #sanduk
    #devrajghimire
    #yogeshbhattarai
    #prachanda
    #kpoli
    समसामयिक आर्थिक, सामाजिक, राजनीतिक र सास्कृतिक लगायत विविध बिषयहरु माथिको समीक्षात्मक विश्लेसणात्मक टिप्पणी मुलक बहस र विचार विमर्स हेर्न तथा सुन्न को लागी हाम्रो यस च्यानललाई लाइक , कमेन्ट , शेयर तथा SUBSCRIBE गर्न नभुल्नुहोला ।
    भृकुटी सञ्चार प्रा.लि. द्वारा सञ्चालित
    www.vrikutinews.com एवं Vrikuti TV.
    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:
    ४२७४-२०८०/२०८१
    प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २६३-२०८०/२०८१
    कम्पनी दर्ता प्रमाणपत्र नं.:२८२९३१/०७८/०७९
    स्थायी लेखा नं.:६१०२०६५२६
    मुख्य कार्यालय
    Nayabaneshwor - 10, Kathmandu, Nepal
    ईमेल
    vrikutionlinetv@gmail.com

ความคิดเห็น • 35

  • @devendraangbo5830
    @devendraangbo5830 หลายเดือนก่อน +4

    समग्र मा पछि आउनेहरुले पहिले आएर बनाएका ईतिहाॅसहरु मासि दिए र यो कुरा सत्य र महसुस गनॅु भएको मा सरलाई सम्मान छ🙏🙏🙏

  • @suryaman8998
    @suryaman8998 หลายเดือนก่อน +3

    DR.SURENDRA KC HAMRO DES KO हिरा हो,,

  • @padbibikramshrestha1990
    @padbibikramshrestha1990 หลายเดือนก่อน +2

    शौचालय मुख बनाउन लायक लाई सभामुखमा चयन गर्ने यि योगेश जस्ता भ्रष्टआचरणका भ्रष्टाचारी मुखी लाई सुनाउनु , वंगुर लाई शिक्षा दिनु हो। नेपाली र नेपाल को दुर्भाग्य हो यस्ता नराधम हरुलाई पद वहाली गर्नु। सुंगुर हरु हो जति नुहाइदिए पनि जस्ता को तेस्तै।

  • @hangkhim12345
    @hangkhim12345 หลายเดือนก่อน

    Dr surendrakc and Dr sunduk Rohit hami nepali haru ko jiuda bhagawan Hun 🙏🙏🙏🙏🙏🙏🙏

  • @gitabudhathoki5297
    @gitabudhathoki5297 หลายเดือนก่อน

    Dr Kc and and sanduk sir great ❤

  • @kamalphuldel4137
    @kamalphuldel4137 หลายเดือนก่อน

    यो कार्यक्रम बिच आखाको ज्योती दिई संसार देख्न बरदन दिनुहुने सन्दुक गोईत लाई सम्मानको नाममा आफ्नो रोटी सेक्ने, 40 बर्षदेखि देश र नेपाली जन्ता को रगत चुस्ने पाटी , पाटीका झोले नेता र पाटीको गुनगान गाउने बौद्दिक ठगहरु मझ देखिनु डा.सन्दुक गोइतको अपमान हो । यिनी राष्टिय ठग हरूले भोलिका दिनमा सन्दुक गोइत माथि हिलो छयाप्न पछि परदैनन भन्न सकिदैन ।

  • @USAjaynepal
    @USAjaynepal หลายเดือนก่อน +1

    🇳🇵 नेपाललाई झारपाते पि एच डी डाक्टर , गफाष्टक सस्तो प्रोफेसर, भाषणबाज (नेता झै), लेक्चरबाज हैन खुकुरी नचाउने हलो जोत्ने यन्त्र चलाउने उत्पादन गर्ने देश भक्त राष्ट्र प्रेमी स्वभिमानी कर्मठ नैतिकवान वर्गका बिश्लेषकहरू आवश्यक छ। 😮

    • @Chillvibe9
      @Chillvibe9 หลายเดือนก่อน +1

      Dr kc Nepal ko neta lai tarsaudai janta lai sajag garaudai agadi baddai hunu huncha.ta bhada majdai bas..

    • @tulashidahal5362
      @tulashidahal5362 หลายเดือนก่อน

      Empty vessels sound much 😊

    • @santamanrai1201
      @santamanrai1201 25 วันที่ผ่านมา

      सोचाइमा बिचारमा किरा परे पछि प्रगति गर्न गाह्रो हुन्छ । बौद्धिक क्षेत्र र लडाकु क्षेत्र बेग्ला बेग्लै कुरा हो । सयौं बर्ष अधिका चाणक्यको कुट्निति र अर्थशास्त्र अहिले पनि सान्दर्भिक छन , के चाणक्यलाई सैनिक बनाएको भए उनि र त्यो देश सफल हुन्थे होलान ? उनले भाविपिंडिलाई दिनु पर्ने खुराक दिन सक्थे ? त्यसतै विस्वप्रशिद्ध बैज्ञानिक आइन्सटाइन , जेम्सवाट , थोमस , न्युटन , ग्यालिलियो हरु जस्तालाई सैनिक बनाएको भए के देश बनाउथे ? त्यसैले बौद्धिक हरु ले जे दिने हो त्यहि दिन्छन , त्यो बुझ्न सक्नु पर्छ र ग्रहण गर्न सक्नु पर्छ । एउटा खुकुरि चलाउने मान्छे गिँड्ने लडाकु र गुरिल्ला हरुलेनै सत्तामा जानु पर्छ , उनिहरुलेनै देश हाँक्न पाउनु पर्छ भन्दा देश यो गति भएको हो । हो क्रान्तिको लागि बन्दिक , खुकुरि बोक्ने चलाउने युद्धा चाहिन्छ , तर जब क्रान्ति सफल हुन्छ त्यस पछि त चाहिने भनेकै बौद्धिक , कुट्निति चातुर्यता , दुरदर्शिता भएका नेता हरुकै आवस्यकता पर्छ । त्यसैले त पश्चिमाहरुले थुप्रै क्रान्ति गरेर देश लेखक , बौद्धिक , हरुको सहयोग लिएर प्रगति गरे ! हेर एक पटक फ्रान्सेलि राज्यक्रान्ति कसरि भयो बुझ ।त्यसैले गुलिल्लाले मात्र देश चलाउन सक्छ भन्ने सोच सयौं बर्ष पुरानो र असान्दर्भिक भैइ सक्यो । नेलशन मण्डेला ले त्यत्रो आन्दोलन सफल बनाए , २७ बर्ष जेल बसे , तर सत्ता चलाउन चाहेनन । उनले भने जनता उरालेर आन्दोलन गर्नु र देश हाँक्नु फरक कुरा हो , त्यसैले म राष्ट्रपति बन्न योग्य छैन भने , तर जनताले मानेनन र एक पटक एक कार्याकाल राष्ट्रपति हुन अनुरोध गरे र एक कार्याकाल काम गरे र छोडे । तर नेपालमा म युद्ध लडेर आएको , मान्छे काटेको , बन्दुक खुकुरि बोकेको म नै सत्तामा जानु पर्छ भन्छ , के त्यस्ता लडाकुले देश हाँक्न सक्छ ? परिणति यहि हो । जावो एउटा इण्डियाको कुट्निग्य संग बोल्ने ढंग छैन भने देश कसरि चलाउँछ । त्यसैले यस्ता सोच बदलौं ! सोचाई चौडा बनाऔं ।

  • @lavathapa5545
    @lavathapa5545 หลายเดือนก่อน

    यो देश भनेको ताप्लेजुङ मात्र हो कि क्या हाे,देश भनेको मेचि देखि महाकालीसम्म हो जस्तो लाग्छ, क्या भन्या हो खै,जुन जोगि आए पनि कानै चिरेका।।।

  • @bhagirathbhandari4940
    @bhagirathbhandari4940 หลายเดือนก่อน

    मेरो पनि ताप्लेजुङ पुर्ख्यौली थलो भएको साथै केही बर्ष ताप्लेजुङ पनि बसेको थिएं र मेरो आफ्ना आफन्त ,मावली हरु अझै हुनुहुन्छ। यस मानेमा पनि मेरो ताप्लेजुङ्ग संग निकटतम संबन्ध रहेकोले झापाबाट यो कार्यक्रम हेर्दै छु।

  • @bbgurung3726
    @bbgurung3726 หลายเดือนก่อน

    हार्दिक बधाई तथा शुभकामना !

  • @yubrajthapa342
    @yubrajthapa342 หลายเดือนก่อน

    तपाई पनि यस्तै भएको हेर्न मन छ ।

  • @shDyyW
    @shDyyW หลายเดือนก่อน

    Man choyo sir..🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @user-ug4im2dy9t
    @user-ug4im2dy9t หลายเดือนก่อน

    Dr. Ruit, that is, the LOTUS flower! How bright He is in the middle of the mud-sludge!

  • @yubrajthapa342
    @yubrajthapa342 หลายเดือนก่อน

    बिग्यताका घमण्ड छ सर मा ।

  • @prashant4226
    @prashant4226 หลายเดือนก่อน

    यि पनि बिचारा कमाउनिस्ट रहेछन

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d หลายเดือนก่อน

    ताप्लेजुङ्को विकासमा सुरेन्द्र केसि योगेश भट्टराईले कति योगदान पुर्याउनु भएको सधैं काठमाडौंको वरिपरि सधैं देखिन्छ ।

  • @mahendrakarki9248
    @mahendrakarki9248 หลายเดือนก่อน

    Janata ley ta aru bhandaichhn yogesh ji

  • @AshokSunar-en1bt
    @AshokSunar-en1bt หลายเดือนก่อน

    Geratar Nepal ko jay 🌍🌈🇳🇵💔👹🎇❤️🌹😭😅😅

  • @Absalutebarca
    @Absalutebarca หลายเดือนก่อน

    Yogesh ko sampati chanbin garau ta......

  • @uttarmanshrestha3389
    @uttarmanshrestha3389 หลายเดือนก่อน

    खाली ताप्लेजुङ को मात्र कुरा,
    म पनि कास्की को मात्र कुरा गर्न/सोच्न थालौं त,
    हामीले यसो गर्न मिल्छ

  • @HariKauchaGharti-q4o
    @HariKauchaGharti-q4o หลายเดือนก่อน

    6:04
    राम शाहको पालामा १८औ सताब्दिको सुरुमा भन्ने कुरो चाहिँ अलिकति मिलेन कि सुरेन्द्र केसि ज्यु 😂😂😂

  • @shambhushah2112
    @shambhushah2112 หลายเดือนก่อน

    Durga prasai ko aviyan ma hami sabae aaunu parx ❤

  • @psgamerff390
    @psgamerff390 หลายเดือนก่อน

    यो टनके र टाईटुइलाई देश निकाला गर्नुपर्ने

  • @milanbogati8762
    @milanbogati8762 หลายเดือนก่อน

    Dr.sanduk.dr. mahabir.सुरेन्द्र डा.is

  • @gelbusherpa3653
    @gelbusherpa3653 หลายเดือนก่อน

    Yo aguni kayta lay agaragami hunxa mula lie aba 84 ma jaha betxa tayha gu aunay gari dinu parxa

  • @dipakchhantyal5133
    @dipakchhantyal5133 หลายเดือนก่อน

    baiguni keto dr sanduk ruit ko xeu ma suhayana

  • @dadhithapa1555
    @dadhithapa1555 หลายเดือนก่อน

    डा सुरेद्र जि को मन्तब्य राम्रो लाग्यो।भुटानिले नेपाली मुलका मान्छेलाई भुटानमा गरिएको भेदभाव बारेमा सहि कुरा गर्नुभयो।बास्तबमा भुटानि ले अमानबिय हरकत गरेका हुन नेपाली मुलका मान्छेलाइ।

  • @user-iu1rf5gb6o
    @user-iu1rf5gb6o หลายเดือนก่อน

    Good

  • @ShankarNepali-v2j
    @ShankarNepali-v2j หลายเดือนก่อน

    योगेश हावा गुइथे ढुकुरे

  • @shambhushah2112
    @shambhushah2112 หลายเดือนก่อน

    Sanghiyata kharij garum raja Lau desh bachau rajtanta jindabad Nepal Lai Hindu rastra banau 🥰🥰