तिम्रा गितहरु धेरै राम्रा छन् आवाजले भित्र हृदय छुन्छ सफलताले शिखर चुमोस हाम्रो आसिर्वाद सदैव पुगोस्। तिम्रो दुख ढाक्न विदेशमा गएर गरेको आमाको त्यो दुखलाइ कहिल्यै नभुले है बाबु आमाको सेवा र माया संधै संधै गरे ❤❤
@@prembishwokarma8829 कदापी नराम्रो सोचेर भनेको त होईननि सर दुत बनेर एकछत्र राज गर्न सक्नु भयो भन्ने सोचेर र कतिदिन बसेर धुलमिल भएर उनिहरुको विश्वास जितेर त्यतिराम्र्रो गिद रेकर्ड गर्न सक्नु भयो भनेको हो त्यस्तो अन्यथा नसोचिदिनुहोला है प्लिज कति धेरै मनपर्छ हजुरको गिद दुःख लाग्यो हजुरको कमेन्ट देख्दा । त्यो पनि रिप्लाईमा बल्ल चाल पाए हजुरले भन्न खोजेको कुरा त मैले त प्रकाश दुतराज मात्र था थिेयो । त्यो पट्टी त मेरो ध्याननै थिएन है ।
जीवन संघर्ष कसरी गरेर यो स्थान सम्म पुगेको छौ त्यो हामी आफन्त र प्रत्यक्षदर्शी पनि हौ😢खुसी लाग्छ बाबुको प्रगति देख्दा❤, यो कुरा सत्य हो बा पनि आमा पनि मै बने भन्ने कुरा सानो बाबु सानै थियो
जुन सुकै क्षेत्र किन नहोस् - सफल मान्छेको कथा भन्दा , त्यो ब्यक्तिको सफलता अघिको संघर्षको कथा अति नै मन पर्छ 🙏🙏💝💝
Super singer Prakash duturaj, my favourite Nepali singer ❣️🇧🇩🇧🇩
तिम्रा गितहरु धेरै राम्रा छन् आवाजले भित्र हृदय छुन्छ सफलताले शिखर चुमोस हाम्रो आसिर्वाद सदैव पुगोस्। तिम्रो दुख ढाक्न विदेशमा गएर गरेको आमाको त्यो दुखलाइ कहिल्यै नभुले है बाबु आमाको सेवा र माया संधै संधै गरे ❤❤
मम्मीले विदेश पुगेर भन्नु भो, भाइबहिनीलाइ जस्तो बना तेरो हातमा छ ❤❤❤❤जीवनमा कुनै कथा कसैसग मिल्दा रहेछन🙏🙏🙏
तपाईंको प्रस्तुतिमा माैलिकता सबै र अझै अब्बल शसक्त बन्दै जाउन 🙏🙏🙏
मनै देखि धेरै माया छ प्रकाश दाजुलाइ💙💛💜💙💛💜🇳🇵🇳🇵🇳🇵
अझै राम्रा राम्रा गीत गाइ दिनुस प्लिज भाइ हजुरका गीत बिरामिहरुको औसधि भयेको छ❤❤
धेरै राम्रो गित हो रिमै song best of luck❤
हजुरको कुराले म भाबुक भएँ र आँखा रसाए
नाम अनुसारको काम प्रकाश दाई❤❤
thar anusar ko ho ki hai
@@rjunadhtyo tero baulai sodha जाठा😡😡😡
@@prembishwokarma8829 कदापी नराम्रो सोचेर भनेको त होईननि सर दुत बनेर एकछत्र राज गर्न सक्नु भयो भन्ने सोचेर र कतिदिन बसेर धुलमिल भएर उनिहरुको विश्वास जितेर त्यतिराम्र्रो गिद रेकर्ड गर्न सक्नु भयो भनेको हो त्यस्तो अन्यथा नसोचिदिनुहोला है प्लिज कति धेरै मनपर्छ हजुरको गिद दुःख लाग्यो हजुरको कमेन्ट देख्दा । त्यो पनि रिप्लाईमा बल्ल चाल पाए हजुरले भन्न खोजेको कुरा त मैले त प्रकाश दुतराज मात्र था थिेयो । त्यो पट्टी त मेरो ध्याननै थिएन है ।
Purely talented hat's off
I swear im 23 years old.......
But you are mine best lok singer since i visited pokhara...... Your voice is so unique
जीवन संघर्ष कसरी गरेर यो स्थान सम्म पुगेको छौ त्यो हामी आफन्त र प्रत्यक्षदर्शी पनि हौ😢खुसी लाग्छ बाबुको प्रगति देख्दा❤, यो कुरा सत्य हो बा पनि आमा पनि मै बने भन्ने कुरा सानो बाबु सानै थियो
Good luck bhai
The best singer ❤ in the world nai ho
Love you from Bangladesh 🇧🇩
डाईहार्ट फ्यान जति यता हाजिर हौ है ❤
K Dami xao vae malaeta ksato man xaoy ❤❤❤❤😢😢😮😮
सुन्द मिठी गित छ सर🎉🎉
तपाईको सबै गित मन पर्छ मलाई दादा❤❤❤❤❤
तपाईं को क्षमता अझ राम्रो र माथिल्लो चरण को छ
Good luck prakash sir
One of my favourite singer ❤
हजुरको संगीत सिर्जना लाई हिर्दय देखी सम्मान।।
Unique and touching voice,keep it up ...
So sweet best singer❤❤❤
Jati sunya pani jati herya pani na pugni hjr ani hjr ko geet prakash dutraj ji❤
मेरो फेबरेट गित
King
Favorite singer and hat’s off to your struggles
One the my favourite singer❤❤❤
Asatae gare aaghade. Baradae janu hae vae aasis xa timilae. Dharedhari. Dhany. Bata xa❤❤❤❤❤
Good luck prakash ji❤❤❤❤
Popular singer my favourite ❤❤❤
टिकटकले अझै सपोट गरेको थियोे टिकटक बन्द हुनाले यस्तो राम्रो कालाकार हरुलाई धेरै असर परेको छ दुख को कुरा ।
Prakash saput and prakash Dutraj ... contemporary gem of Nepali folk arena❤❤
Na herada vo ta
राम्रो छ गित,धेरै चोटि सुने हेरे मलाई मन पर्यो ।
सफलताको शुभकामना हजुर लाई ❤️🙏
एकदमै राम्रो कुरा गायक प्रकाश दुतराजको ❤️❤️👍️👍️👏👏👌👌🌺🌺
स्वर का धनि 🙏
Best of luck prakash dutaraj ji❤❤forther furture❤❤❤
My all time favourite singer Prakash Dutraj ❤
My favourite singer❤❤❤
Music has a pin killer everyone move ment make fell like a release
Nice song
malie dherai mon parnay singer❤❤❤❤
Favorite singer 😮
Great artist.
Best wishes 💐
अझै बढी सफल्ताको सुभकामना
I'm your big fan from purbi Nepal
love you so much!!! you are a genius human being!
I m ur big fan bro best wishes ahead
❤❤❤❤❤❤❤❤❤❤❤
❣️🌻
Wow incredibile melody voice ❤❤❤
❣️❣️❣️
अझै प्रगती को हार्दिक शुभकामना
सब्द चपाऊँदई निकालदाई गरेको कती राम्रो सुनियेको।❤️
प्रतिभाशाली गायक ।
My favorite singer❤️
My favorite Singer ❤
Keep it up bro…👍
I’m big fan of him❤❤❤
Man parne gayak ❤
मैले 200 पटक जति हेरिसके होला
देशका ठुला मिडिया जर्ज सोरोज को पैसा ले चल्छ्न 🤑😷
यो भाइ लकडाउन ले👏👏
❤❤❤❤
हावा गीत पनि viral vo यार
🙏🙏🙏🙏
❤❤❤❤
वाउ मलाई धेरै मनपर्ने गिद । सफलताको शुभकामना हजुर लाई ❤🙏
🙏😍😍😍
🥰🥰🥰
अरु पनि गीत निकल्नु पर्यो प्रकाश भाई सुन्न हतार भाे
hjr ko harek kam ma aru ko vanda farak pauna sakinxa bro best of luck best wish❤🙏
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
नेपालका मौलिकता बोकेको गित गाउने एक मात्र गायक प्रकाश दुतराज❤
Please keep entertaining like this don't say again leave folk songs❤❤❤
Good work , sarhai mitho bhaka. Suvakamana ajhai safalta milos
😊😊
प्रयास छोड्न नहुने रैछ कतै हाम्रो अन्तिम प्रयास नै सफलताको खुडकिला बन्छ कि?
Khuse layo vai khuseko aasu nai aayo😢
❤❤❤😂
साच्चै भन्नुपर्दा भाईले बेसुरमा गायका छन।आफ्नै गित बाध्यबाधन मा mixing मा सुर र यथार्थमा बेसुर गाउनु तेति राम्रो मानिदैन।
Gett ra bahira different gayo ta😂😂
So so sooooooo sweet voice brother
❤❤❤❤❤❤❤❤❤❤❤❤
❤❤❤
❤❤❤❤
❤❤❤❤❤❤❤
❤❤❤
❤❤❤❤❤❤❤❤❤
❤
❤❤❤❤❤❤❤
❤❤❤❤
❤❤
❤❤
❤❤❤
❤❤❤❤❤