प्रचण्ड को सेरा दरबार के पी को गिरीबन्धु शेर बहादुर को टीकापुर बाउको अंश दाजु भाइले बाँडे जस्तो ललिता निवास चाहिँ आमा बाउको जिउनी होला यसमा मिन बाहादुर ले पनि झटकेला छोराको दाबी जस्तो मिडिया ले अरु ठाउँ पनि छ कि काठमाडौं को खोला को किनारमा बस्ने सुकुम्बासी भन्छन्सक्कली सुकुम्बासी हरुलाई अलि अलि बाँडेको भए राम्रो हुन्थ्यो कि खेती योग्य जमीन रैछ किसानलाई प्रोत्साहन गरे भए हुन्थ्योखोज्दै जाँदा जनतालाई थाह हुन्छ
जो बोल्छ यिनीहरू जग्गा किनेको भन्छ नि यिनीहरू ले किनेको होइन यतिकै लुटेको हो कुनै ले त के भनिरहेको छ भने हाम्रो पैसा फिर्ता हुनुपर्छ हामी जग्गा छोडनु तयार छु पनि भनिरहेको छ कुनै ले त आफै जग्ग बिक्री पनि गर्ने
Prachanda lai bato ma ghisarne ki naghisarne? 3 kathha zameen ,1 tola matra gold vayeko jhyanmara sanga kaha bata aayo chitwan ma ghar ,kaha bata aayo gadi ?
यो रास्वपाको मान्छेले चाहिँ के उद्देश्यले किनेको रहेछ त्यहाँ जग्गा ? निकै पुर्बाग्रही भएर अरुलाई दोष दिदैछ त !!अनि पत्रुकार महोदयले के आधारमा प्रचण्डको फोटो राख्या हो कुन्नि ?
लुट ब्वाँसो हो लुट। माओवादीलाई नेपालको राजतन्त्र राजा मन पर्दैन राजाको सम्पत्ति चाहिँ मनपर्छ लुट ब्वाँसो हो लुट नेपालमै छ छुट।
लुटैकै हो फिर्ता हुनु पर्छ
लुतै लुट तन्त्र , नेताहरू , भ्रष्टहरू , अपराधी जोगाउने गणतन्त्र हो
जग्गा किन्नेलाई रकम तिरेर जग्गा कबजा गरेर बेचनेलाई कारबाही गरेर सरकारी जग्गा फिर्ता लिनुपर्छ ।
प्रचण्ड को सेरा दरबार के पी को गिरीबन्धु शेर बहादुर को टीकापुर बाउको अंश दाजु भाइले बाँडे जस्तो ललिता निवास चाहिँ आमा बाउको जिउनी होला यसमा मिन बाहादुर ले पनि झटकेला छोराको दाबी जस्तो मिडिया ले अरु ठाउँ पनि छ कि काठमाडौं को खोला को किनारमा बस्ने सुकुम्बासी भन्छन्सक्कली सुकुम्बासी हरुलाई अलि अलि बाँडेको भए राम्रो हुन्थ्यो कि खेती योग्य जमीन रैछ किसानलाई प्रोत्साहन गरे भए हुन्थ्योखोज्दै जाँदा जनतालाई थाह हुन्छ
जय देस जय नरेस
फिरि छ लुट सकेको नेपाल अदिराज, भरी
लुट्न सके लुट खाउबादि हाे नेपाल्मै छ छुट....
अझै ऐले ठुला कुरा माओबादिकै😁
तलाई ब्वासाहरु बाघको छालामा फ्याउरा स्यालको रजाई !
Good news Bhai khoj talas ramro xa
खाओ खाओ ..
सरकार को ७५ रोपनी र हेलेन शाह ले किनेको जग्गा नेपाल सरकार को ट्रस्ट मा जानु पर्छ। धन्यवाद।
बेच्नेलाई कारबाही नगर्ने?😂
राजा आऊ देश बचाउ
आफूचाहिँ के गर्न बसेको अरूलाई दोष् । त्यहि ठाउँमा बसेर कब्जा गर्ने उदेश्य हो तिम्रो पनि।
यो केपीको झोले हुनुपर्छ
किन माओबादिको नाम लिनै नहुने होर?😏😡😡
जो बोल्छ यिनीहरू जग्गा किनेको भन्छ नि यिनीहरू ले किनेको होइन यतिकै लुटेको हो कुनै ले त के भनिरहेको छ भने हाम्रो पैसा फिर्ता हुनुपर्छ हामी जग्गा छोडनु तयार छु पनि भनिरहेको छ कुनै ले त आफै जग्ग बिक्री पनि गर्ने
Kaso … neta le kine ko ho bhane na chan …❤❤ naam chai mo na liu ❤❤
Parchande sere kp haruko Karan Le Des kangal bhayo...
❤❤❤❤❤❤❤❤
Purana rajaka darbar naya rajako dusahas
Itihas metney dhoti ko durbar ma basney prachandey paath haroo
Prachanda lai bato ma ghisarne ki naghisarne? 3 kathha zameen ,1 tola matra gold vayeko jhyanmara sanga kaha bata aayo chitwan ma ghar ,kaha bata aayo gadi ?
yo guleli line manchhe lai samatnu parchha - shikar garna paudaina.
Murti chorechhan ta
Yo durbar kaha nera chha? Jaankari paau
१७०००
यो रास्वपाको मान्छेले चाहिँ के उद्देश्यले किनेको रहेछ त्यहाँ जग्गा ? निकै पुर्बाग्रही भएर अरुलाई दोष दिदैछ त !!अनि पत्रुकार महोदयले के आधारमा प्रचण्डको फोटो राख्या हो कुन्नि ?
Jole
@ngawangtashi1801 तेरो बाउ झोले
Yedi Helan Shah le Kineko Jaga Rani ko Xora xori ko Nauama Hunu Parax Kinki Uanko Paisa Tireko x
यो पत्रकार हैन एमालेको कार्यकर्ता जस्तो लाग्छ है,,😂😂
माओबादिको कर्तुत खोलिदियर रिस उठ्या होला😂😂
Putrukar