रहरलाग्दो लोकल कुखुरा पालन फम_मासिक आन्दानी 500000, हेर्नेपनि भिडियो Local Kukhura Palan Dang

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 พ.ย. 2024

ความคิดเห็น •

  • @LBChand
    @LBChand 4 ปีที่แล้ว +6

    धेरै राम्रो लाग्यो तर यति लगानी भए कोइ विदेश जादैन अर्को कुरा सबै नेपालीले कुखुरा पाले खाने कस्ले विदेशी व्यापार हुनुपर्छ

  • @madanparajuli647
    @madanparajuli647 4 ปีที่แล้ว +123

    पहिले लगानी 3 करोड भने पछि। सबैले भन्ने गर्छ्न बिदेश जानू भन्दा यहि केही गर्नु राम्रो। यदि त्यो बिदेश जाने सग 3 करोडौं पैसा हुन्थो भने किन त्यो मान्छे बिदेश गएर अर्काको काम गर्थो। जब कि बिदेश जान लाग्ने लगानी एकलाख देखि 2 लाख पनि साहु सग पैसा लिएर जानू पर्ने अवस्थामा कसरी 3 करोड को लगानी गरेर उस्ले यस्तो काम गर्न सक्छ।

    • @Kalagurung983
      @Kalagurung983 4 ปีที่แล้ว +3

      3 करोड भने पछि जग्गा, त्यो bhawan, hatcheri mechine र दाना पानी, lagani सबै जोडेर अनि badaichadai garera pani bhandya holani

    • @arjunpaudel2401
      @arjunpaudel2401 4 ปีที่แล้ว

      Good raja

    • @basantalimbu139
      @basantalimbu139 4 ปีที่แล้ว

      🤣🤣🤣🤣👏👏

    • @prochu.officialchannel
      @prochu.officialchannel 4 ปีที่แล้ว +2

      एकदम सहि कुरा गर्नु भो सर

    • @bhaktabk5127
      @bhaktabk5127 4 ปีที่แล้ว +8

      हो ! गुरु, मेरो मन कै कुरो गर्नु भो ! हामी बिदेश गएर जिबन भर मा एक करोड कामाउने हैसियत पनि छैन ! अनि कसरी यस्तो उध्योग चलाउने ?!!

  • @ishorgm1741
    @ishorgm1741 4 ปีที่แล้ว +2

    धेरै राम्रो भिडियाे सर

  • @rajensubba1134
    @rajensubba1134 4 ปีที่แล้ว +1

    सारै राम्रो लाग्यो मलाई, तपाईंको उदध्याेक देखेर, धेरै धेरै धन्यवाद छ सरलाई। 👍

  • @bouchagurung7650
    @bouchagurung7650 4 ปีที่แล้ว +4

    बिदेश जानबाट युवा बर्गलाई रोक्ने तपाईंको बिचार महान छ । तपाईं जस्तो ब्यक्तिको हाम्रो देशमा अति खाचो छ तर के गर्नु हाम्रो देशमा फताहा भ्रस्त नेताहरुको बिगबिगी छ । तपाईंको बिचार र मेहनत दुबैलाई मेरो सलाम छ ।

  • @parliamentnewsnp
    @parliamentnewsnp 4 ปีที่แล้ว +13

    यो लगानि धेरै भयन र बिदेस जानलाइ त १/२ लाख मात्र लाग्छ यता त २/३ करोड को कुरा पो आयो

  • @ganeshadhikari9994
    @ganeshadhikari9994 4 ปีที่แล้ว +1

    Rajan ji ati ramro lagyo hajur ko kukhura palan

  • @jayalalmahatara8691
    @jayalalmahatara8691 2 ปีที่แล้ว

    धेरै राम्रो लाग्यो।

  • @kasiramkawar870
    @kasiramkawar870 4 ปีที่แล้ว +1

    wow..कति सजिलै सङ बन्नु भयोत आप्नै देसको माटो म सुन फल्छ रे 3 करोड भएत सुन तेसै फली हाल्छ केको बिदेस जानू घर्म तीन हजार नभर बिदेस जानू प्रर्छ भन्न लाई कति सजिलो छ है 😁 तीन करोड हुने मान्छे के बिदेस जान्छ

  • @all.typecontent788
    @all.typecontent788 4 ปีที่แล้ว

    भारत मा 25रु नेपाली मा पाउने चल्लो नेपालमा 60 धन्य हो लुतेरा हरु झन तेस्मै नेपाल सरकारको अनुदान

  • @ganeshbasnet33kamalbasnet3
    @ganeshbasnet33kamalbasnet3 3 ปีที่แล้ว

    राम्रो छ।

  • @ombahadurgharti.5228
    @ombahadurgharti.5228 4 ปีที่แล้ว +6

    राम्रो काम राजन के.सि.दाइ ‌एकदिन भेटनेछु हजिरलाइ हजुरकै फम पुलबारि गाबिस मा आएर।

  • @binodkarki2013
    @binodkarki2013 4 ปีที่แล้ว +7

    राम्रो छ, प्रगति होस्।

  • @hukumgiri3847
    @hukumgiri3847 4 ปีที่แล้ว +12

    तेस्काबाजे ३ करोडको लगानी भनेपछि।। मान्छेको होसबन्द होला सातोपुत्लो जाला....

  • @mankumarlimbu4426
    @mankumarlimbu4426 3 ปีที่แล้ว +1

    Very nice 👌

  • @Kajimagar6529
    @Kajimagar6529 4 ปีที่แล้ว +5

    आहा क्या रहर लाग्ने ।
    अब दुबई बाट फर्किए पश्चात् मेरो काम यस्तै गर्ने प्लान छ ।

  • @k.dkhotang5706
    @k.dkhotang5706 3 ปีที่แล้ว

    कुखुरा बिक्री हुनुमा पनि बैदेसिक राेजगारकाे महत्त्व हाेला नि सबै ले देशै भरि कुखुरा पालन मात्र गरेर।बस्ने हाे भने कस्ले किनेर खाने ।

  • @parkashxetri5900
    @parkashxetri5900 3 ปีที่แล้ว

    Very good job

  • @gntdchannel1338
    @gntdchannel1338 4 ปีที่แล้ว

    Nice video thanks

  • @thulokanchhalama8470
    @thulokanchhalama8470 2 ปีที่แล้ว +1

    Thanks congratulations better brilliant best wishes for your lifestyle and future jyo jyo rajan fyafulla keep your duties continue for life and work good try again tomorrow for life I'm with you

  • @Binodpandey-s2s
    @Binodpandey-s2s ปีที่แล้ว

    राम्राे

  • @chumalungchumalungma3966
    @chumalungchumalungma3966 4 ปีที่แล้ว +2

    सबै भन्दा राम्रो लोकल कुखुरा खानु होला बोइलर कुखुरा भनेको हाम्रो आफ्नै सरिरलाई हानी नोक्सानी तिर लादै छौ भन्ने बुजे हुन्छ।

    • @GharmaiAamdani
      @GharmaiAamdani 4 ปีที่แล้ว

      Thik vannu vayo hajur le mero channel ma.hernus tw maile pani tei gareko xu♥️

  • @MaheshworKaphle
    @MaheshworKaphle 4 ปีที่แล้ว +1

    ekdamai ramro kam kothalani garnu bhayexa hajurlai dherai dherai subhakamana hai hajur

  • @dhamiraju1585
    @dhamiraju1585 4 ปีที่แล้ว +1

    यो भिडियो हेरेर गरिब को पोच छैन दश बिसहजार कमाउने गरिब तिन करोड़ लगानी गर्न सक्दैन

  • @saritakarki8642
    @saritakarki8642 4 ปีที่แล้ว

    Dherai ramro

  • @Nayakkrishitv
    @Nayakkrishitv 4 ปีที่แล้ว +1

    Nice

  • @volin8061
    @volin8061 2 ปีที่แล้ว

    Good

  • @namastebirgorkhali4660
    @namastebirgorkhali4660 4 ปีที่แล้ว +1

    Wow dherai sandesh mulak video.

  • @bhojrajsamalmagar7678
    @bhojrajsamalmagar7678 4 ปีที่แล้ว +3

    यक डेड लाख बाट सुरुवाद गर्नुस उपयुक्त हुन्छ भने को भय आट आइपो हाल्थो कि
    मिस्ट्रर ज्याक्पोट दाजु

  • @sahikandxettry3151
    @sahikandxettry3151 4 ปีที่แล้ว

    La good job Dev bhadai

  • @Sharmaofficial1194
    @Sharmaofficial1194 4 ปีที่แล้ว +1

    Dherai dherai ramro lageyo.

  • @dipeshrai3334
    @dipeshrai3334 4 ปีที่แล้ว

    Good job

  • @rabinffgaming3849
    @rabinffgaming3849 4 ปีที่แล้ว

    good dherai soch

  • @jace1243
    @jace1243 3 ปีที่แล้ว

    धेरै राम्रो कुरा सबै लाई सन्देश दिनु भो अति खुशी लाग्यो

  • @nabarajshahi6832
    @nabarajshahi6832 3 ปีที่แล้ว

    nice

  • @villainchhingu6156
    @villainchhingu6156 4 ปีที่แล้ว +27

    बिदेश जाने सबैले पाल्यो भने बिक्री गर्न गारो होलाली त

  • @केकेलामा
    @केकेलामा 4 ปีที่แล้ว

    राम्रो काम दाजु

  • @everestcollection9711
    @everestcollection9711 3 ปีที่แล้ว

    good

  • @parishrestha5115
    @parishrestha5115 4 ปีที่แล้ว

    Good xa dai

  • @ganeshale9537
    @ganeshale9537 4 ปีที่แล้ว

    Ramro ra x

  • @SunilKumar-uq9ud
    @SunilKumar-uq9ud 4 ปีที่แล้ว

    लगानी अति लागत मनु होस

  • @apinampa2254
    @apinampa2254 4 ปีที่แล้ว +1

    Very good job...

  • @akhiloli3659
    @akhiloli3659 4 ปีที่แล้ว

    Good job ma pani garxu

  • @अर्जुनरोल्पालीकान्छा

    Dhirai ramro ho dada thanks for you

  • @martinrai5664
    @martinrai5664 4 ปีที่แล้ว

    हजुर रामराे लागयाे म दारजिलिङबाट के याे खरिद गरन हामि दरजिलिङगे सकछाै सकछाै भने कसरि सकछाै किनकि टाडाे परछत लाेकाेल कुखुराकाे पालन गरने बिचार मेराे छ

  • @maheshpun8191
    @maheshpun8191 4 ปีที่แล้ว

    Good video

  • @rajusaha2712
    @rajusaha2712 4 ปีที่แล้ว +2

    म एउटा लोकल कुखुरा पालक हुं कुखुरा पाल्न त सजिलो छ तर बेच्न निकै कठिन छ,चल्ला पनि भाले मात्र भनेर १०० /१२० रुपैयां प्रति गोटा दिन्छन।चल्ला बेच्दा हामि ५००/- प्रति केजी निकाल्ने भन्छन जब कुखुरा तयार हुन्छ कुखुरानै निकाल्दिन्न नबिकेपछि सस्तो मा बेच्न पर्यो अनि ३०० देखि ३५० सम्म लान्छन म दिक्क परिसके कृपया आफ्नो नंबर दिनुहोस चल्ला पनि हजुरसंग लिन्छु कुखुरा पनि तपाई निकालिदिनुहोस प्रति महिना २०० कुखुरा।मेरो घर रुपन्देहि को थकालीचौक मा हो बुटवल जानुभन्दा २५ किमी पहिला फायरलाईनबाट भित्र

  • @prochu.officialchannel
    @prochu.officialchannel 4 ปีที่แล้ว

    2,3 करोड लगानी गरे पछि 5 लाख नकमाए त तेइ कुखुराको सुलि हेरे भैगयो नि। मन्त्री देखि नेता सम्म अझै सम्पती वालाको कुरा सुन्दा पनि कान्सिरी तातिन्छ नेपाल मै लमाइन्छ रे बिदेस मा कमाउने पैसा।

  • @MaheshworKaphle
    @MaheshworKaphle 4 ปีที่แล้ว +1

    Namaste !!!

  • @kristinavlogs5783
    @kristinavlogs5783 4 ปีที่แล้ว

    Kati ramailo herda panikhushi lagyo

  • @gangarajkhimding8532
    @gangarajkhimding8532 ปีที่แล้ว

    Pure local Haina yo

  • @bharatbohara8432
    @bharatbohara8432 ปีที่แล้ว

    कुखुरा पाल्ने बिचार भय सनै लगानि बाट पनि गर्न सकिन्छ

  • @shyammayamagar1162
    @shyammayamagar1162 4 ปีที่แล้ว +1

    Malai pani manparxa gharyasi Mahila HARULAINI yo byabasai RAMRO HUNXA

  • @ramupunmagar8931
    @ramupunmagar8931 4 ปีที่แล้ว

    waaw good job

  • @meroyoutube9667
    @meroyoutube9667 4 ปีที่แล้ว

    हुनेलाई जहातही नहुनेलाई कांहिनकांही ।करौडको मालिक रहेछन् घाटा भएर केही हुदैन म जस्तो गरीबको सपना मात्र हो

  • @maheshkathariya2687
    @maheshkathariya2687 4 ปีที่แล้ว +1

    Great work sir

  • @omsarumagar597
    @omsarumagar597 4 ปีที่แล้ว

    यत्रो लगानी गर्न पनि त सक्न पार्‍यो नि ?? र आर्को कुरो जत्ति भन्न सजिलो छ तर गर्न त्यो भन्दा चौबल गाह्रो छ त्यसैले अरुको देशमा भएपनि without tension मज्जाले Duty गरेर खाएर बर्षमा ९/१० लाख जम्मा गर्न सजिलो छ।

  • @kamankumal6725
    @kamankumal6725 4 ปีที่แล้ว

    राम्रो छ

  • @bravetiger6589
    @bravetiger6589 4 ปีที่แล้ว +13

    अनुदान त पावर हुने लाई मात्र रहेछ अनुदान पचाऊने बाटो बाउ छोरा को

  • @SankardattaJoshi
    @SankardattaJoshi วันที่ผ่านมา

    Ma panipeyar local palchu

  • @rameshsri776
    @rameshsri776 4 ปีที่แล้ว

    राम्रो काम सर

  • @ramolioli772
    @ramolioli772 4 ปีที่แล้ว +3

    धन्यबाद जानकारिको लागि हामिहरुलाइ पनि अनुदान्को ब्यबस्था गरिदिनु पर्यो

  • @rajankumal215
    @rajankumal215 4 ปีที่แล้ว

    Good gob ma rajan kumal tanahun bata

  • @triptidhital6118
    @triptidhital6118 4 ปีที่แล้ว

    Very nice job . Thanks sir . Your idea is very good .all the best sir

  • @RNJOJO-y1u
    @RNJOJO-y1u 9 หลายเดือนก่อน

    कुन ठाउ हो कन्टेयाक्ट कसरी गर्ने?

  • @hamroorganickrishifarm5735
    @hamroorganickrishifarm5735 4 ปีที่แล้ว +7

    हाम्रो अर्गानिक कृषि फार्म
    काठमाडौं गोठाटार -9818499490
    लोकल ,गिरिराज ,कोइलर, टर्की ,लौकाट,बट्टाई , कडकनाथ,फेन्सि कुखुराहरुको चल्ला ,अन्डा ,माउ , खरायो र अन्य पशुपंछिहरु खरिद बिक्री गर्नुको साथै दाना -पानी खुवाउने भाडा,भुसे चुलो ,ग्यास बर्नल ,चुन ,भुस, मल ,बोरा आदि पाहिन्छl
    साथै आवश्यकताअनुसार परामर्श र तालिम दिइनेछ
    नेपालभरि डेलिभरिको सुविधा।
    अन्य थप जानकारी को लागि
    9818499490 मा फोन गर्नुस वा
    Inbox म्यासेज गर्नुस वा
    Hamro Organic Kris Farm Pvt. Ltd पेजमा हेर्नु होला धन्यवाद

    • @rameshlm8316
      @rameshlm8316 4 ปีที่แล้ว

      giriraj 1 month ko 10 pcs bhaley matra xa ki nai aaile taape haru ko farm ma..natra lina aauna paryo

    • @sanjaythakuri9184
      @sanjaythakuri9184 4 ปีที่แล้ว

      स्याङ्जा मा पनि सुबीधा छ।

    • @nirmalaoli6814
      @nirmalaoli6814 4 ปีที่แล้ว

      Malai tarki palna man xa tara bajar bebasthapanko lagi samasya kaha kaslai bechne

    • @nirmalaoli6814
      @nirmalaoli6814 4 ปีที่แล้ว

      Lokkal kukhura kati mahina palnu parxa bechna yoggy banauna ko lagi

    • @gajendramahara2713
      @gajendramahara2713 4 ปีที่แล้ว

      Chayo challa

  • @Shankarfyuba932
    @Shankarfyuba932 4 ปีที่แล้ว

    Great job

  • @bibekchand5375
    @bibekchand5375 4 ปีที่แล้ว

    Wow very nice would bro keep it up

  • @dhirajchaudhary6760
    @dhirajchaudhary6760 4 ปีที่แล้ว +4

    I am 16 years old ...but i want to do business in my future ..it is very goood i am planning to do it in my village ..

  • @robingurung2604
    @robingurung2604 4 ปีที่แล้ว

    Tanku daie hjurlaie

  • @mohanprasadacharya
    @mohanprasadacharya 4 ปีที่แล้ว +5

    कार्य सराहनीय छ तर कुखुरा पालकमा अझै तालिम को अभाव देखियो ॥ खासमा के हो कुरा बेच्ने चल्ला रे 5,6 ओटा मात्रै छन तर लगानी चै ३ करोड भन्ने यो भित्रि खास कुरा के हो??

  • @arjunkhatiwada2884
    @arjunkhatiwada2884 4 ปีที่แล้ว +1

    कुरा त ठिकै हो तर हामी जस्तो सानू अनि धेरै लगनी गर्न न सक्ने किसान हरु ले कसरी गर्न सकिन्छ भन्ने कुरा पनि गर्दिनु वको वये राम्रो हुन्थ्यो । हामी धेरै भनेको एक लाख लागनी गर्न सक्ने छौ कसरी गर्ने हो ????

  • @ujk283
    @ujk283 4 ปีที่แล้ว +2

    बोइलर कुखुरा लाई बिस्तारै निष्क्रिय गर्दै जानू पर्छ

  • @sanjaythakuri9184
    @sanjaythakuri9184 4 ปีที่แล้ว +2

    गरे पछी नेपाल मा जे पनि हुन्छ।भनाइ राम्रो हो।बीदेश जाने युवाहरूलाई रोक्न भनेर रे त्यसका बाजे 2,3 करोड काहा बात ल्याउनु लाख रुपैयाँ त रीन कादेर बीदेश जानुपर्छ ।।।मेरो पनि बीचार छ तर लगानी सुन्दा नै बीहोस हुन्छु।

    • @munapuri6653
      @munapuri6653 4 ปีที่แล้ว

      हो सहि हो

  • @manojbista1726
    @manojbista1726 4 ปีที่แล้ว

    Dherai ramro soch vayako manxee

  • @kaneki-toe
    @kaneki-toe 4 ปีที่แล้ว

    Osmmmm

  • @KrishnaThapa-xn6lx
    @KrishnaThapa-xn6lx 4 ปีที่แล้ว

    Good job well done

  • @kyanuvtv296
    @kyanuvtv296 4 ปีที่แล้ว +1

    200 गिरिराज कुखुरा बिक्रीमा औसत तौल 4 किलो

  • @sherkimsang5763
    @sherkimsang5763 4 ปีที่แล้ว

    Great job dai

  • @punaramchaudhary2911
    @punaramchaudhary2911 3 ปีที่แล้ว +1

    धेरै राम्रो ब्यबसाय रैछ मलाइ पनि मन पर्यो
    म पनि यो ब्यबसाय गर्न चाहन्छु हजुरले देलिभरी गर्नु हुन्छ कि हुन्न

  • @rajanrajan508
    @rajanrajan508 4 ปีที่แล้ว +2

    Great job!

  • @rajeshkc22
    @rajeshkc22 4 ปีที่แล้ว

    Ramro pesa daju

  • @bishnusubedi7513
    @bishnusubedi7513 4 ปีที่แล้ว +2

    Jholay youtubay patrakar ko bich ma tapai lay ramro news ra ramro kam liyera aaunuvaxa great effort ra firm garnaylai suvhakamana 👍👍

  • @hancykhan511
    @hancykhan511 4 ปีที่แล้ว

    Wow🙄🙄🙄👍🙄🙄🙄🙄

  • @omprakashgiri7894
    @omprakashgiri7894 4 ปีที่แล้ว

    Very good sir

  • @netralungelimagar9170
    @netralungelimagar9170 4 ปีที่แล้ว +1

    200 सय कुखुरा पालनलाई कति जति लगानी होत त

  • @samghanamaya2780
    @samghanamaya2780 4 ปีที่แล้ว +1

    Dashai ko lagi kukhura ready cha hai butwal 9847105921

  • @pakhrindolma443
    @pakhrindolma443 3 ปีที่แล้ว

    नेपाली सबै काम गर्न अर्काको देशमा जाने गर्छ कुखुराको बारेमा केही जानकारी र चलल हरु कहाँ सम्म पुर्याउन सकिन्छ तपाईँहरु।।।।

  • @Khimg-vlogs
    @Khimg-vlogs 4 ปีที่แล้ว

    Namaste

  • @rachanarijal8856
    @rachanarijal8856 4 ปีที่แล้ว

    Ramro kam

  • @jagadishbasnet7532
    @jagadishbasnet7532 4 ปีที่แล้ว +7

    3 करोड को लगानी ज्यान गय नि छैन हदै भए 1 करोडको लगानी होला

    • @seasonlimbu5750
      @seasonlimbu5750 4 ปีที่แล้ว +1

      nepali lai guffma kasle sakxas sirr...crore pani kaha hunu sir hatchery btai kati challa nikalyo .. feri 11 hajar challa pani dekirakeko xaina... hola 15 20 lakhko lagani tara guff chai ksto deko k budo le

    • @prashantdulal1142
      @prashantdulal1142 4 ปีที่แล้ว

      La ho dimak xaina ki kyaho

  • @surjansingh2442
    @surjansingh2442 4 ปีที่แล้ว +4

    😘साहेतदकतै बाट राहात लत्यायो होला पचाउन मिडियामा अायर नैटङ्कि गरेको होला साहेत।

  • @kanyarajtamang1702
    @kanyarajtamang1702 2 ปีที่แล้ว

    Mero pani socha xa hajur

  • @julankaliz2566
    @julankaliz2566 4 ปีที่แล้ว

    Wow

  • @bibekpunmagar7377
    @bibekpunmagar7377 2 ปีที่แล้ว

    Bibek pun magar

  • @amritlal2920
    @amritlal2920 4 ปีที่แล้ว

    Chickens looking nice and healthy.

  • @lovenepal1232
    @lovenepal1232 4 ปีที่แล้ว +8

    बिदेशी हुनु को पीडा पैसा नभयर हो हजुर 3 करोड भय किन जानू प्रयो बिदेस

  • @dependrashrestha5198
    @dependrashrestha5198 4 ปีที่แล้ว +2

    Boiler yakai sath 5000 ne bechna sakenxa but local vanne betakai bekdana sir aulto kura garnu vo

  • @minvlog2015
    @minvlog2015 4 ปีที่แล้ว

    Great job great think

  • @dhirendrashahi249
    @dhirendrashahi249 4 ปีที่แล้ว +2

    खास हेचरी मा कति रकम पर्छ होला जानकारी पाउन सकिन्छ कि सकिन्न भन्दिय मा आभारी भैइन्थिओ

    • @nayakmedia
      @nayakmedia  4 ปีที่แล้ว +1

      कृपया भिडियोमा दिएको नम्बरमा कल गरेर जानकारी लिन सक्नु हुनेछ ।
      धन्यवाद