एउटै थालमा खान्थेम नभने.. यानप्रसद दाजु को आफ्नै गीतमा एउटा episode सुन्न पाए भन्ने लगिराखेको छ। यदि सम्भब छ भने अस्मिता डल्लाकोटी सङ को दोहोरी बनेर आइदियोस भन्ने आशा बोकेकी छु🙏🙏
यान भाई र चिज भाई को प्रसुति अति राम्रो लाग्छ , बहिनि अस्मिता अति राम्रो गायिका हुन कमल भाई को यो सारङ्गी सन्सार मा हुनु पर्न सबै स्तरीय गुण छ र कमल भाई लाई मेरो अनुरोध छ अब आउने प्रसुति मा चिज भाई र अस्मिता बहिनि को दोहरि ल्याउनु होला सबै कलाकार मा मेरो Uk बाट शुभकामना छ
नमस्कार म यान प्रसाद न्यौपाने म अनि अस्मिता डल्लाकोटी बहिनीले धेरै पछी गायको यो रमाइलो दोहोरी हेरेर कस्तो मान्नुहुन्छ जस्ताको तस्तै पर्तिकृया दिनुहोला है हजुर्🙏❤️🇳🇵
Dohori 1 dam ramro xa N dai ra asmita ko dohori sunda majja aayo siddhartha ko ni sor mitho xa tara yo N daiko daya tira basne lai chi chinina maile gayak ho vane git gako katai vetina you tub ma yakting garna khojne tara na suhaudo raixa teyo yakting gareko herda bor lageyo xeya
आहा बबाल लोक दोहोरी भाका yna ra अस्मिता दलाकोटी को अनि अस्मिता दलाकोटी र चिज गुरुङ को जोडी रेली जोडी भएर देख्नु मन छ
यहि गित मा अर्को भाग पनि चाहिन्छ भने जति यता हाजिर हुम त
एउटै थालमा खान्थेम नभने.. यानप्रसद दाजु को आफ्नै गीतमा एउटा episode सुन्न पाए भन्ने लगिराखेको छ। यदि सम्भब छ भने अस्मिता डल्लाकोटी सङ को दोहोरी बनेर आइदियोस भन्ने आशा बोकेकी छु🙏🙏
बबाल दोहोरी गीत यान र अस्मिता जिलाई सम्मान
Yan, Asmita, Chij भएसी रमाईलो नहुँने कुरै भएन, यो तिनै जना मेरो फेबरेट कलाकारहरु हुन्। सारंगी team लाई धन्यवाद यो मिठो प्रस्तुती हेर्न र सुन्न पाउँदा।
हामी पनि सारङ्गी सन्सारमा आउनु पर्यो क्या दोहोरी हेर्न कुन ठाँउमा हो कार्यक्रम हुनि ?
थोरै शंक्का बुढाको बुढीमा परिन बुढी कुर्ताले रन्कामा ..........., माझ्यौ मन बेसरी दुबैले सम्झाउन सकेनौ यानले .......बनोस सधै सबैको हाइ-हाइ मिठो गित गाइ बधाई छ लुरिलाई..............धन्यबाद दुबैलाई.
अश्मीता लाई देख्नेबित्तिकै जालन्धरले पार्बतीलाइ देखे जस्तो हुन्छ यो मन ।
होसियार हुनु है अस्मिता होसियार हुनु कतै चिज को कान मा पुग्ला 😁👍💕
आहा क्या राम्रो दोहोरी बुढा बुढिको दोहोरि♥️♥️
अस्मिता डिसीलाई सुहाउँने एउटा केटाे खाेज्नुपर्छ। अब सबै जना मिलेर
अब देखि अस्मिता को दोहोरी जति रमाइलो भए पनि नहेर्ने उस्को को
Wow दोहोरी भनेको त यस्तो पो हुनुपर्छ
रमाइलो दोहोरिमा यानको एउटै शब्दले खल्लो बनायो।
सारै रमाइलो हौ धन्नै भाचेन हात खुट्टा 😀😀😀
सारै मिठो स्वरका धनी यान भाइ र अस्मिता (मुसिको) गीत आफै मा यो भाका मिठास छ कलियुग सँग मिल्ने शब्द
यान भाई र चिज भाई को प्रसुति अति राम्रो लाग्छ , बहिनि अस्मिता अति राम्रो गायिका हुन कमल भाई को यो सारङ्गी सन्सार मा हुनु पर्न सबै स्तरीय गुण छ र कमल भाई लाई मेरो अनुरोध छ अब आउने प्रसुति मा चिज भाई र अस्मिता बहिनि को दोहरि ल्याउनु होला सबै कलाकार मा मेरो Uk बाट शुभकामना छ
मज्जा आयो धन्यवाद साथै शुभकामना सम्पूर्ण लाई 👍✅♥️❤️💕😍🇳🇵🇬🇪
छातिको रौ उखली हालेको😂🤣😂🤣😂
बिदेश गयकी श्रिमती आकिछन रे चिज ले मार्ला है अस्मिता 😁💕
Asmita ra yan ko Aati Ramro dohori
कमल सर रमिला विश्वकर्मा लाई पनि अगाडि ल्याउनु परेयो मीठो स्वर छ 🙏🙏💞💞
कमल सर टिम लाई धेरै धेरै धन्यवाद छ धेरै राम्रो छ सम्पुर्ण कलाकार लाई धेरै धेरै शुभकामना छ 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु
अस्मिता डिसि र रबिन लामिछाने को दोहोरी हेर्न मन छ्💓
असाध्यै मन पर्ने गाएक गायीक मिठो रमाइलो दोहोरी
Omg कति रमाइलो दोहोरी हुर हुर चैट😍😍
होनि मिस
बबाल छ दाेहरि सम्पुर्ण टिम लाई हार्दिक बधाई छ।
अत्यन्त राम्रो गीत । हार्दिक बधाई तथा शुभकामना
धन्यवाद, यो दोहोरि निक्कै राम्रो छ।
हाँसो आँसु संग बनेको कथामा साच्चिकै दर्दनाक शब्द हरु छन। मलाई पनि कसैले एक्कै चोटि अब्सर दिए भेलु बाजेले जस्तो छोटो समयमा नाम कमाउन छ 😁😁
सारङ्गी संसारमा अाएर अस्मितासँग दाेहाेरी गाउन मन छ ।
कति रमाइलो गीत
नमस्कार म यान प्रसाद न्यौपाने म अनि अस्मिता डल्लाकोटी बहिनीले धेरै पछी गायको यो रमाइलो दोहोरी हेरेर कस्तो मान्नुहुन्छ जस्ताको तस्तै पर्तिकृया दिनुहोला है हजुर्🙏❤️🇳🇵
धेरै धेरै रमाइलो सर
My Favorite Singer
♥️♥️
बन्दिपुरैमा भाका गाउनु पर्यो सर
🌹🌹
कपाल पलाएछ नि 😆😆😆
आहै कति रमाइलो दाइ ।
यान जिको गित संगै अभिनय एकदमै राम्रो छ।
@@TikaSanu राम्री दिदि हजुर
हिरो हो यान सर दोहरिको
झन बैनिको त कुरै छोडौ
अहा बब्बाल दोहोरी ❤️❤️नमस्कार कमल सर लगायत सम्पुर्ण सारंगी संसार परिवारलाई धन्यवाद ।।
Saarai ramailo dhohori hajur hruko hajurko harek git man praauxu sar m
आहा कति रमाइलो गित 🍇🍇🌹🌹🙏🎉🎉🎀
अति रमाइलो छ।।।
Dohori 1 dam ramro xa N dai ra asmita ko dohori sunda majja aayo siddhartha ko ni sor mitho xa tara yo N daiko daya tira basne lai chi chinina maile gayak ho vane git gako katai vetina you tub ma yakting garna khojne tara na suhaudo raixa teyo yakting gareko herda bor lageyo xeya
धेरै रमाैलाे छ लाेकदाेहाेरी गित हजुरु 🙏👌👌
Kati ramailo meetho hasne ra hasune priye kalakarko priye geet Asmita/Chij best of luck & thanks
Sarae mitho geet nani musi pani janai ramri suvakamana 🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤
Beautiful song
What a romantic and sarcastic DOhori between Yan ji and Asmita ji. Really enjoyed and all the best to you both !!
यस्तो हो नि दोहोरी भनेको त
Wow kya mojjako geet dubaiko
केहो बुढो भारहेछौ झन ठिटो रे मार्छ है अस्मिता मार्छ चिज ले मार्छ 😁👍💕
Wowo beautiful song brother and sister you to lai congratulations ❤️ ❤️
Ramailo xa
Badai Dada bunu lai
Wow very nice dohori 👌👌👌💯🇳🇵🌹
aaha sari mitho live Dohori badai all time 🙏
Super, awesome dohari every body watching from Canada.
Sarangi sansar malai dharai man parxa hjrrr Ghar Pyuthan hal Chennai India bata herdai Xu
Kate kada aaja ko dhore
Good
Yan daju super nice 👍
You are rook Yan daju
दामि छ म कतार बाट
धेरै धेरै राम्रो छ धेरै धेरै धन्यवाद छ दुबै जनालाई
बिदेश तिर लव परे जस्तो छ 😁👍💕
खैरे सित त होईन अस्मिता 😁💕
दामी छ दोहोरी
Suru ra last ko tukka ta ramailo thiyo Tara bij ko tukka haruta khasai thiyana
Dukha ko tukka hoina romantic gauna hos na Yan j
आहाई 😅😅🎵🎵
Super comedy nice dohori song
wow atti utkrist kada gayo God bless you
Dami dami super ❤️👌👌👌❤️ nice sang all ttim lie suva kamna ❤️❤️👌 safe ta ko suva kamna ❤️👌
Sauparcha
Bahut badia dohori .
रमिला लाई छेउमा राखेकाे गित गाउन दिनु पराे साेर रामराे छ
Very nice really I'm enjoying
❤from Hong Kong 🇭🇰
Kya majja aayo
राम्रो छ।।।
आहा आहा!!
मीठो अति मिठो😍😍😍😍😍😍
Dherai ramro dohori badhai hold team lai
Amazing indreni program
आहा
Yekdam ramro
दामी छ दामि
babaL
👍👍👍🥰🥰🥰
मेरो निकै मन पर्ने जोडीमा हुन यम र अस्मिता निकै रमाईलो दोहोरी सम्पूर्ण कलाकारलाई धन्या बाद ❤️❤️❤️
Very nice song
Dammiiii
Udhumai ramailo garaunu vo Asmitaa sis n Yan brole yo mahol jutaune Kamal vai lagayet sampurna Sarangisansar team lai tq 😊 ☺️ 😄
Man parne ma parxan E dui buda budiko ganthan ma gayeko maza lago
🙏🙏🙏🙏🙏💗💗💗👍👍👍
Superb
Good.xa
WOW
WOW
WOW
Chwaak x damee x
Suparb
😀😅😀😅
Wow........
Hello Niru I Love 💕 You
Ramro6tar.gobar.ko.satta.naribal.missri.vanay.va.hunthaynar
❤❤👌🙏
nice
Excellent!! Congrats to both singers!!
Beautiful song
❤️❤️❤️