सांसद र वकीलको बाझाबाझ: प्रचण्ड-ओली-माधवको भण्डाफोर गरेपछि हंगामा, स्टुडियोमै तँछाडमछाड...

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ส.ค. 2024
  • Program : Janata Janna Chahanchhan
    Presenter : Rishi Dhamala
    Guest : Ammar Bahadur Thapa & Swagat Nepal
    Video By : Prime Times Television (HD)
    CONCEPT/ PRESENTER
    RISHI RAJ DHAMALA
    PRODUCER/RESEARCHER
    RISHI THAPALIYA
    BROADCAST DIRECTOR
    RAJU BHANDARI
    CHIEF EXECUTIVE PRODUCER
    BINA SHRESTHA
    CTO
    PRABESH GAUTAM
    DOP
    ROSHAN K SHRESTHA
    GRAPHIC DESIGNER
    SUDHIR K PANDEY
    EPISODE EDITOR
    SUDIP KHANAL
    PRODUCER
    SAROJ RAWAL
    RESHMA SHRESTHA
    ENGINEER
    KESHAV RAJ DAHAL
    SUMAN CHAUDHARI
    DIPAK PARIYAR
    CHANDAN SHAH
    IT
    LAXMI PRASAD BASTOLA
    MCR
    MADHAB KHANAL
    AASTHA THAPA
    NIRUTA SHRESTHA
    SALES & MARKETTING
    LAXMI PAUDEL
    PARBAT RAJ
    CAMERA PERSON
    AMRIT BHATTA
    SANJIT GOPALI
    ASHISH KHANAL
    RAJESH DHAKAL
    ARJUN BHANDARI
    SANAM TITTAL
    KAMAL SHRESTHA
    BISHAL KHADKA
    RAVI MAHARJAN
    SUBASH RAJBANSHI
    SOCIAL MEDIA
    TAPESH ZON BC
    ROHIT SUNAR
    HIMAL PANDEY
    MAKE UP
    UMESH SHARMA
    DIPIKA KHADKA
    SAPANA MAGAR
    LOGISTICS
    DHURBA DHAKAL
    RABIN KUMAR DULAL
    BIMAL K.C
    SUNITA NIRAULA
    NIRMALA NEPAL
    KAMALA KHADKA
    NABINA NEPALI
    SUSHILA NEPALI
    DINESH TIMILSENA
    LEBU RAJBANSI
    MUKUNDA ADHIKARI
    BALARAM SHAKYA
    GOPAL PARIYAR
    Janata Janna Chahanchhan Playlist -
    More Useful Links :
    Visit us at :
    Like us on Facebook: / primetimestv. .
    #ammarbahadurthapa #swagatnepal #rishidhamala #janatajannachahanchhan #primetimeshd #primehd #primetimestelevision
    Unauthorized downloading and duplicating on TH-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
    © & ℗ Times Broadcasting Pvt. Ltd., 2021
    All Rights Reserved.

ความคิดเห็น • 326

  • @dineshshiwakoti5166
    @dineshshiwakoti5166 4 หลายเดือนก่อน +18

    स्वागत नेपाल जस्ता बौद्दिक व्यक्ती सङ्ग घाँस मान्छेलाई डिबेट गराउनु नै गलत ।

  • @kedargyawali5858
    @kedargyawali5858 4 หลายเดือนก่อน +2

    स्वागत नेपाल लाई स्वागत छ,यो जन आबाज हो।

  • @arjunpokharel7285
    @arjunpokharel7285 4 หลายเดือนก่อน +3

    स्वागत नेपाल सर तपाई प्रधानमन्त्री हुनुपर्छ

  • @glgiri1
    @glgiri1 4 หลายเดือนก่อน +22

    कठै बरा, सांसदको स्तर । जनता नै भेडो हो यस्तालाई जिताएर पठाउने ।

    • @Rajababa444
      @Rajababa444 4 หลายเดือนก่อน

      जनतालाई देशका शासकहरूको शासकीय व्यवस्थाले भेडा बनाउन खोजेको हो तर जनता भेडा होइनन् ।

    • @ewenmagar9507
      @ewenmagar9507 21 ชั่วโมงที่ผ่านมา

      यो अन्तर्वाता पछि यो माचिक्नी नेता गएर ठर्रा खाएर BP high भाको कुल गर्यो होला😂😂😂😂

  • @deepaksilwal09
    @deepaksilwal09 4 หลายเดือนก่อน +6

    स्वागत नेपाल काे कुरा १००% ठिक,अध्यन नभएकाे पत्रकार लाई पढ्न आग्रह

  • @govindamagar2498
    @govindamagar2498 4 หลายเดือนก่อน +12

    जो चोर,उसकै ठुलो स्वर,,
    यस्ता पार्टीका भेडाहरुले गर्दा नै देशको यस्तो अवस्था आएको हो 😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @Sanoraja52
    @Sanoraja52 4 หลายเดือนก่อน +34

    वकील साबले हासेर ६९ वर्षको वृधको अनुभब हामीलाई छर्लड.बनाई दिनु भयो ॥

  • @BhimBhujel-ee8vx
    @BhimBhujel-ee8vx 4 หลายเดือนก่อน +21

    यो बुडालाइ भोट दिने पनि भेडा नै हुन

  • @user-xj4xb6mm6h
    @user-xj4xb6mm6h 4 หลายเดือนก่อน +8

    थुक्क यो जड्याहा र रिशी धमला को स्तर मिलो तर यौटा बौदिक ब्यक्ती स्वागत नेपाल लाई सलाम ! यस्ता गु स्तरका कार्याक्रममा नजाने सल्लह दिन्छु !

  • @Grow.channels
    @Grow.channels 4 หลายเดือนก่อน +6

    I respect you Swagat Nepal Sir . बालेन र हर्क लाई लिएर पार्टि खडा गरि २०८४ को चुनाब लड्नुस्। हामि सबै साथ छौ

  • @belbahadurpun1154
    @belbahadurpun1154 4 หลายเดือนก่อน +18

    स्वगत नेपाल ज्यु यो पागल संग पर्श्न गर्नु बेफाइदा छ

  • @puranrai4697
    @puranrai4697 4 หลายเดือนก่อน +16

    याे बुडाेले छर्लङ्ग देखायाे, चिन्ने माैका मिल्याे,,झ्याक्ने बुडाे

  • @rajendrasapkota6330
    @rajendrasapkota6330 4 หลายเดือนก่อน +19

    यस्ता घाँस खाने लाई भोट दिने जनता कस्ता रहिछन यस्ता लाई पनि माननीय भन्नू पर्ने यहि हो गणतन्त्र थुक्क देशको हालत

  • @bharatacharya6105
    @bharatacharya6105 4 หลายเดือนก่อน +7

    good swagat ji

  • @arjunpokharel7285
    @arjunpokharel7285 4 หลายเดือนก่อน +2

    धन्यवाद स्वागत नेपालज्यु तपाईं ले जनताको कुरो बोल्नु भो यो न्यायाधीश लाई सुलीमा हाल्नु पर्ने हो।

  • @glgiri1
    @glgiri1 4 หลายเดือนก่อน +4

    वा स्वागत नेपाल ।

  • @whoispradeep
    @whoispradeep 4 หลายเดือนก่อน +10

    रित्तो ढ्वाङको ठूलो आवाज।हे पाखे कती कराको? मुर्खहरु चिच्याउछन। ७० बर्ष हुदैमा ज्ञान हुदैन बुढ्यौ। स्वागत नेपालले ७० बर्षे बालकलाई क्या पाठ पढाए।

  • @haddinetwork3638
    @haddinetwork3638 4 หลายเดือนก่อน +13

    न्याय मर्न नदिने 1 मात्रै सपूत स्वागत

    • @toyapoudel5331
      @toyapoudel5331 4 หลายเดือนก่อน

      कपुत स्वागत ! !

    • @sachinkhadka7847
      @sachinkhadka7847 4 หลายเดือนก่อน

      ​@@toyapoudel5331त चै पक्कै कपुत हुनु पर्छ। तेरो पिता लाइ पनि अहिले पछुतो लागि राको होला

  • @nimeshshrestha6867
    @nimeshshrestha6867 4 หลายเดือนก่อน +13

    लौन !! कुन जङल बात पकदेर ल्याएको हो यो मान्छे
    येस्तो येस्तो लाइ भोत हाल्ने हामि चाहि कस्तो????
    सोचौ🤔🤔🤔

  • @bishwadipshresth4831
    @bishwadipshresth4831 4 หลายเดือนก่อน +2

    Swagat nepal is one of the great man

  • @janakjoshi1020
    @janakjoshi1020 4 หลายเดือนก่อน +6

    वाह स्वागत सर😂 डाम्ना को कन्डो सर्कने गरि ठोक्नु भो! आज यसको सुड्डि ले सेक्ने भइन, सिस्नु ले😮

  • @companysahayogi3879
    @companysahayogi3879 4 หลายเดือนก่อน +36

    यो अमरेले २०३२ सालमा बोका चोरेको आरोपमा जेल परेको मान्छे हो ।

  • @user-jl1mc7vg2q
    @user-jl1mc7vg2q 4 หลายเดือนก่อน +3

    sawgat dai sahi bolxan hai

  • @KPG_life
    @KPG_life 4 หลายเดือนก่อน +8

    यी बूडाले कुन ठाउँबाट जितेका हुन् त्यो ठाउँका जनतालाई एक पटक धन्यवाद टक्र्याउन चाहन्छु तपाईँहरुले यी नेता प्रति देखाएको .सद्भाव सायद यिन्ले तिरी सके होलान कृपया अर्को पटक विचार गर्नुहोला ।

    • @gaurabjemskathayat2538
      @gaurabjemskathayat2538 4 หลายเดือนก่อน

      ३ पटक सांसद जिति सक्यो एक पटक मन्त्री भैसकेको छ

  • @rajendrasapkota6330
    @rajendrasapkota6330 4 หลายเดือนก่อน +12

    धमलाको स्तर मिल्ने साम्सद मिल्दोजुल्दो बिचरा नै रहिछन यस्ता झल्लु लाई नेता मान्नुपर्ने रे

  • @dhankumartamang
    @dhankumartamang 4 หลายเดือนก่อน +10

    यस्तो चोर नेता लाई भोट दिने घांस खाने जन्ताहरु ? काजु खाएर खुस्केको पत्रुकारले सब्य भासा बोल्ने सौगत सर लाई अपमान गर्यो

  • @Nepal1235
    @Nepal1235 4 หลายเดือนก่อน +5

    योर हरु नेता भनाउदा लुटेरा हुन जो चोर उसको ठूलो सोर

  • @shyamkoti9753
    @shyamkoti9753 4 หลายเดือนก่อน +3

    सहि बिस्लेशण

  • @binodmahato253
    @binodmahato253 4 หลายเดือนก่อน +1

    Swagat sir ko Aawaj vaneko janata ko Aawaj Salam xa hajur sir

  • @companysahayogi3879
    @companysahayogi3879 4 หลายเดือนก่อน +7

    यो नेताले जाड खाएर आएको छ ।

  • @sharai1335
    @sharai1335 4 หลายเดือนก่อน +7

    प्रदेश सरकारले काम गरेको भए सहकारी पिडितहरू किना राजधानी आउनु पर्यो त हौ गुईठे स्थानिया सरकार र संघिया भए पुग्छा, यो गुईठे पनि भ्रस्टाचार रहेछा, ठुलो स्वारले बोल्दा भ्रस्टाचार चोखिन्छा भनेर बोलेको होला डाका सांसादहरू

  • @kishorsunuwar3504
    @kishorsunuwar3504 4 หลายเดือนก่อน +3

    Swagat ji well done, never, never, never give up.
    Peace and justice human dignity and kindness cannot fear in this earth.
    With my deep respect:
    Mr Kishor Kumar Sunuwar
    UK

  • @kbadhikri8418
    @kbadhikri8418 4 หลายเดือนก่อน +2

    ❤❤❤❤जय होस् lawer sap सलाम छ hajur लाइ

  • @latestnewsnpl7540
    @latestnewsnpl7540 4 หลายเดือนก่อน +4

    त्यो ट्याँट्याउँ कराउने नेताको नाममा कलँक देखिने फटाहालाइ किन ल्याको ऋषि धमलाले ।

  • @sirgotolucknow
    @sirgotolucknow 4 หลายเดือนก่อน +3

    यसको दिन नेता बनेपछि फेरिएको हो।

  • @bhaktabhandari70
    @bhaktabhandari70 4 หลายเดือนก่อน

    वकिल साहेब सहि तत्य मा बात गर्नु भो प्रदेश सरकार को बारे ।

  • @ajaymuktan162
    @ajaymuktan162 4 หลายเดือนก่อน +8

    Muji Patrukar. 12 Bhai Muji. Kaju Muji Dhamala. Murra Muji🐃🐃😂😜🤣🤪🐃🐃🐃🐃

  • @shyamgurung8618
    @shyamgurung8618 4 หลายเดือนก่อน

    Rishi sir श्वागत जस्तो बरिष्ट देश भक्ता बाहादुरी छोरो संग यस किसम्को ब्याक्ती लियारा लफाडा बनाई जनता लाई अलमल्ला बनाउनु भयो।

  • @user-xr8bh7lz8j
    @user-xr8bh7lz8j 4 หลายเดือนก่อน +2

    Good swagat sar

  • @sirgotolucknow
    @sirgotolucknow 4 หลายเดือนก่อน +3

    आज सभापति भएर लुटिरहेछ भोलि मन्त्री भएर यो मान्छेले कति लुट्ला अड्कल गर्न सकिन्छ।

  • @ShankarBhatuwal
    @ShankarBhatuwal 4 หลายเดือนก่อน +3

    स्वागत नेपाल को कुरा एकदम सहि हो।

  • @subbadahal1762
    @subbadahal1762 4 หลายเดือนก่อน +1

    देश चलाउने यस्ता सांसद भएसम्म देशले निकास पाउने छैन।

  • @awake7234
    @awake7234 4 หลายเดือนก่อน

    ऋषि धमलाले आफ्नो प्रोग्राम चलाउन एउटा एउटा नमुना ल्याउँछ, त्यो पनि भलाद्मीसँग भिडाउन। दशा लागेपछि यस्तै मान्छेहरूसँग फेस गर्नुपर्छ विडम्बना हो स्वागत नेपाल जी।

  • @jekinchamlingofficial7369
    @jekinchamlingofficial7369 4 หลายเดือนก่อน +1

    स्वागत सर✊✊✊

  • @mahendrasubedi8127
    @mahendrasubedi8127 4 หลายเดือนก่อน +1

    यो अण्ठ न सण्ठ तर्क गरेर भ्रष्टाचारीलाई जोगाउने मान्छेलाई किन यो कार्यक्रममा
    ल्याएर समयको बर्बाद गरेको , स्वागत नेपाल संग मिल्ने हैसियतको मानिस ल्याउनु पर्यो ।
    यस्ता स्वघोषित विद्वान अब काम छैन ।

  • @gopalraut5049
    @gopalraut5049 4 หลายเดือนก่อน +2

    समितिमा गतिलो मनुवा रहेछन् ।

  • @sandip9863
    @sandip9863 4 หลายเดือนก่อน +5

    ६ करोडको शङ्का पनि छ। कसरी थाहा भयो त्यो जनतालाई ६ करोडले चाहिन्छ भनेर. पछि पुगेन भने फेरि ६ करोड माग्ने लुट्ने हो।

  • @RaiHiraKaji
    @RaiHiraKaji 4 หลายเดือนก่อน

    Dhamala बुडा हाँसेको बडो गज्जब लाग्यो😄

  • @OmcarsurazCdy
    @OmcarsurazCdy 4 หลายเดือนก่อน +1

    Swagat sir you are right salute

  • @theeasycreativetips8523
    @theeasycreativetips8523 4 หลายเดือนก่อน +3

    चोरको खुट्टा खाट भन्दा , जुरुक्क खट्टा उचाल्यो ।। भनेझै यो सांसदलाई भ्रस्टाचारको कुरा गर्दा मुटु पोल्ने रैछ ,,तेसैले यो आफ्नो अस्लि औकातमा आयो ।।😡 छि यस्तालाई भोट हाल्ने जनता कस्तो होला 🤮

  • @narlo128
    @narlo128 4 หลายเดือนก่อน +4

    धमला सरले आज चाहि भालुलाइ पुराण सुनाउने program राख्नू भएको होकी ?

  • @ramlama1532
    @ramlama1532 4 หลายเดือนก่อน +1

    Great job, keep up the good work for better future of Nepal Nepali.

  • @Akashbh74
    @Akashbh74 4 หลายเดือนก่อน +1

    अरु त त्यस्तै हो यो बुढो कस्तो रहेछ भन्ने कुरा यो बुढा को निर्वाचन क्षेत्रको जनता लाई भुझाई दिइएको मा स्वागत नेपाल लाई धन्यवाद।।।

  • @jiwanilameli
    @jiwanilameli 4 หลายเดือนก่อน

    स्वागत नेपाल स्पष्ट वक्ता 🙏🙏।

  • @surajsinghmahara5924
    @surajsinghmahara5924 4 หลายเดือนก่อน

    स्वागत नेपाल फटाह हो

  • @govindsinghgurung9893
    @govindsinghgurung9893 4 หลายเดือนก่อน

    Ati manoranian bhayo Swagat sir Amar thapa Makune ko jhole lai thnks

  • @sirgotolucknow
    @sirgotolucknow 4 หลายเดือนก่อน +4

    यो पनि गुण्डा हो। भोलि राजा भने थाहा पाउँदा त्यसबेला गुण्डागिरी निकाल्नेछौं। अहिले ७० वर्षको उमेरमा यति ठूलो गुण्डा जस्तो देखिन्छ। भने हिजो कति ठूलो गुण्डा थिए होला। भन्ने कुरा त्यसै पनि बुझ्न सकिन्छ।

  • @Mankodeuta246
    @Mankodeuta246 4 หลายเดือนก่อน

    यो वकिल स्टन्टबाजीको लागि मरिहत्तय गरेको छ

  • @user-pg3rl3zm3h
    @user-pg3rl3zm3h 4 หลายเดือนก่อน +2

    सत्तामा छदा भ्रष्टाचारमा लिप्त त्यस्ता न्यायाधीश हरुलाई कतैबाट पनि क्षमादान दिन सकिँदैन बहालवाला न्यायाधीशलाई तत्काल कारबाही गर्न नसकेपनि भुतपुर्व न्यायाधीश हरुलाई घरमै छिरेर जनकारबाही गर्नुपर्छ,😡😡

  • @razendsh
    @razendsh 4 หลายเดือนก่อน +2

    स्वागत नेपाल जस्ता ब्यस्तिहरू छन् र जनताहरू आशावादी छन्।

  • @deepaksilwal09
    @deepaksilwal09 4 หลายเดือนก่อน

    ऋषि धमला जि याे बहस हाे कि गाईजात्रा हाे,

  • @gobindsingh3691
    @gobindsingh3691 4 หลายเดือนก่อน +2

    छि छि यस्तो पनि सांसद ज्यूँदै जलाउने जस्तो छ त रक्सी पिएर आको छ कि के हो यो। कहाँको सांसद हो यो

  • @sushilsubedi7462
    @sushilsubedi7462 4 หลายเดือนก่อน

    सामसाद जि तपाइ ले अघाएर जनता डकारछन
    कि तपाइ जस्ता नरपसु लाइ
    आउदो समय तपाइ जस्ता र तपाइको माउ पाटि नै अराजक हो
    जनता ले कारवाहि गर्ने छन

  • @bishesh4161
    @bishesh4161 4 หลายเดือนก่อน

    स्वागत सर यस्ता स्तरहिन साम्सद सित नकाेलेर उठेर हिन्दा राम्रो हुन्छ ।यस्तासित बहस गरेर अाफ्नाे स्थर नघटाउदा राम्रो । बिचरा मेराे देसका साम्सद!!!

  • @bjarnepandey2169
    @bjarnepandey2169 4 หลายเดือนก่อน

    यस्तो काम नभयका सभापति राख्न नहुने

  • @ashesthapaliya3762
    @ashesthapaliya3762 4 หลายเดือนก่อน +2

    बोलेर बाठाे दौडधूप गरेर छिटाे कोहि हुन्न दलाल चोर साम्सद आफै नाङ्गे झार भयो

  • @ZOROXzorx-ic8zr
    @ZOROXzorx-ic8zr 4 หลายเดือนก่อน

    Wow hamro desh ko mananiya

  • @gurungsidartha6275
    @gurungsidartha6275 4 หลายเดือนก่อน

    Swagt sir 200% right

  • @RamBahadurBasnet-mu7mw
    @RamBahadurBasnet-mu7mw 4 หลายเดือนก่อน

    यथार्थ
    बुबा को रुझै बारम्बार हल्लाई रयो मेरो कर्णाली राज्यले बर्खा याम सुरु हुन लागेयो कर्णाली नेता हरु ।
    कता छौ कता चुनाव नारा चुनाव जितुन्जेस समेत हो कर्णाली का जनप्रतिनिधि हरु
    राज्यले नै हल्लाएको हो दैलेख मा पनि हल्लाएको छ ।
    मेरो दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषणका लागि चिनबाट
    ‘ड्रलिङ’ मेसिन बोकेर ल्याएको एक ट्रक कर्णाली राजमार्ग अन्तर्गत पालीमा दुर्घटना परेको थिए सडक फराकिलो र पिच हुदा ।
    कच्ची सडक र साघुरो सडक हुनाले ! राज्यले बारम्बार हल्लाइ रन्छ। होईन जुन नेता बनाएर कर्णाली का जनता ले बनाउ छन सडक किन यस्तो नेता हुने हरु हेलिकप्टर र पेलेन मा र चिल्ला गाडि , सडक खाल्डा खुल्डि पारि ।
    सुबिधा सम्पन्न अस्पताल , सुरक्षीत सडक , बत्ती छैन गाउँमा ,स्वच्छ खानेपानी र गुणस्तरीय शिक्षाको निम्ति सुबिधा सम्पन्न अस्पताल यो भन्दा धेरै कुनै पनि नागरिकले जनप्रतिनिधि बाट अपेक्षा गर्दैन
    नागरिकको दैनिक जिबनको नैसर्गिक अधिकारको रक्षा र सदुपयोग गर्न महसुस गराउन नसक्नु राज्यको कम्जोर हो र राज्यले हल्लाएको महसुस भयो।

  • @bharatacharya6105
    @bharatacharya6105 4 หลายเดือนก่อน +3

    6 करोड रोक्देको कत्रो रिस रेछ यो बुढा लाइ

  • @prahaladthapa7961
    @prahaladthapa7961 4 หลายเดือนก่อน

    भ्रष्टाचार देखाउनै पर्दैन सबै नाङ्गै छन यस्तासंग बहसको अर्थ छैन । लुटेर , हत्या गरेर, ज्यान मारेर , जेल काटेर तिनैका मतियार भयर आयका झोलेको स्तर यही हो ।

  • @binodshahi8647
    @binodshahi8647 4 หลายเดือนก่อน

    यो मेरो जिल्ला को सान्सद त्यति गतिलो भएन।

  • @user-tl8oo6rv5t
    @user-tl8oo6rv5t 4 หลายเดือนก่อน +2

    Majja aayo aja chahi

  • @bhupendrashahi1671
    @bhupendrashahi1671 4 หลายเดือนก่อน

    हाम्रो जिल्ला को साङ्सद कठै बरा तेसैले त अहिले सम्म बिजुलि पुगेको छैन

  • @narayanoli495
    @narayanoli495 4 หลายเดือนก่อน +2

    देश काण्डै काण्डमा हजारौ होइन सयौं काण्डहरु छताछुल्ल भैरहेका छन , जनताले यसलाई राम्रो संग वाच गरेर हेरिरहेका छन , थैट ......हावा पत्रुकार बोल्दा खेरी त गतिलो प्रश्नको लागि तयारी नभए पनि भाषाको शिलशिला त मिलाउनु पर्छ नि !!

  • @gurung1812
    @gurung1812 4 หลายเดือนก่อน

    He is one of only few lawyer who is respectable

  • @bishesh4161
    @bishesh4161 4 หลายเดือนก่อน

    स्वागत सर जस्तो वरिष्ठ ब्यक्तिलाई बाेल्न नजान्ने मान्छे शीत किन स्तर नमिल्ने ब्यक्तिसित बहस गर्न ल्यायकाे हाेला ... कस्तो साम्सद छि!!!

  • @sangamudasi5777
    @sangamudasi5777 หลายเดือนก่อน

    स्वागत नेपाल सग यस्ता घासलाइ तर्क गर्न ल्याएर पनि हुन्छ?

  • @sirgotolucknow
    @sirgotolucknow 4 หลายเดือนก่อน +2

    यो नेता झुले हो। यसले कहिले पनि देशको पक्षमा कुरा गर्दैन आफ्नो मालिकहरूको पक्षमा मात्रै कुरा गर्छ भन्ने देखिन्छ यस्ता मान्छेहरुलाई नोट गरेर राख्नुपर्छ यिनीहरूको पहिचान गर्नको लागि। जुत्ताले खाने मान्छे हुन्।

  • @mohanbaral4077
    @mohanbaral4077 4 หลายเดือนก่อน

    Wow samsad ji ko ruwai gajab xa ba

  • @janardanpoudel4552
    @janardanpoudel4552 4 หลายเดือนก่อน

    यी नेता त साह्रै उट्पट्याङ रहेछन्। कुनै तार्किक बहस छैन। पाँडे कुरा गर्दा रहेछन्।।

  • @diwakarsharma4254
    @diwakarsharma4254 4 หลายเดือนก่อน +1

    Yo samsad lai jhundyaune din chhittai lyaunush hai swagat ji,hats up swagat ji.

  • @bhaktabhandari70
    @bhaktabhandari70 4 หลายเดือนก่อน

    यी बाबा त साच्चिकै झुंड कै नाइके पो रहेछ।

  • @user-gb8ls6xy3g
    @user-gb8ls6xy3g 4 หลายเดือนก่อน

    Herata boleko fattahha

  • @shambhushah2112
    @shambhushah2112 4 หลายเดือนก่อน +2

    Sanghiyata kharij garum raja Lau desh bachau rajtanta jindabad Nepal Lai Hindu rastra banau 🥰🥰😘

  • @tejdhakal6917
    @tejdhakal6917 4 หลายเดือนก่อน

    चोरले आफू चोर हो भन्दैन र आफ्ना ग्याङका अरु साथी लाई पनि चोर हुन भन्दैन ।

  • @sajilogeneral3277
    @sajilogeneral3277 4 หลายเดือนก่อน

    बासतबमा संघियता खासमा प्रदेश यो देशमा घांडो भयो हटाउनुपर्छ

  • @thapanirakh7325
    @thapanirakh7325 4 หลายเดือนก่อน

    नेताले नेताकाे बचाउ गर्नै पर्छ।

  • @sushilsubedi7462
    @sushilsubedi7462 4 หลายเดือนก่อน

    आउदो समय सासमसदहरुले रकम। मा चलखेल गरनै नपाउने बनाउनु राम्रो
    सकभर पुराना पाटि हरु पुणरुपमै बहिस्कार गरौँ

  • @ranachandrabahadur721
    @ranachandrabahadur721 4 หลายเดือนก่อน

    यो सांसद किन चर्किएको होला। धैर्यता को निसान पनि देखिएन।

  • @maheshregmi3905
    @maheshregmi3905 4 หลายเดือนก่อน

    अम्मरेको स्तर हेर त,दैलेखको इज्जत फाल्यो।36 सालबाट महाबु रोड Aagenda अहिले सम्म पूरा भाको छैन ।

  • @RamBahadurBasnet-mu7mw
    @RamBahadurBasnet-mu7mw 4 หลายเดือนก่อน

    यित मेरो गाउँमा कचेरा उठाउने हुन मेरो दैलेख रोटि सेक्ने नेता फेरि पनि आउला चुनाव औने होनि मेरो गाउँ ।

  • @gaurabjemskathayat2538
    @gaurabjemskathayat2538 4 หลายเดือนก่อน

    अम्बर थापा जि अलिकति पनि अध्यन त गरेर बोल्नु

  • @mediaplanetnepal9931
    @mediaplanetnepal9931 4 หลายเดือนก่อน

    कती हास्नु .. साच्चिकै मनोरन्जन भयो। bitter truth and truth of law makers of Nepal.... MP.

  • @prakashshah5370
    @prakashshah5370 4 หลายเดือนก่อน

    यस्ता लुटाहा फटाहाले देशभक्त स्वागत नेपाल संग तर्क गर्ने हिम्मत नभएर जङ्गली पारामा उफ्रिराछ। यस्ता पनि संसदिय समितिको सभापति रे?हरेक मेरो देश

  • @bedprasadgiri7571
    @bedprasadgiri7571 4 หลายเดือนก่อน

    लठुवा संसद 😂😂😂 ? बिज्ञ स्वागत नेपाल 👏👏👏🙏🙏🙏

  • @Surendra_chaulagain
    @Surendra_chaulagain 4 หลายเดือนก่อน

    स्वागत नेपाल संग अम्मर थापा ल्याउनु नै गलत हो अम्मर थापा दुई पैसाको ज्ञान नभएको मान्छे हुन
    प्रदेशमा कार्यकर्ताको भर्ति केन्द्र र देशको ढुकुटी बाडेर खाने बाहेक केही छैन अम्मर थापा ज्यु तपाईंको दिमागमा गोवर छ तपाईंको काम छैन थु थु थु

  • @hustler_lxxx7300
    @hustler_lxxx7300 4 หลายเดือนก่อน +1

    Dhamala lai ramailo chha😂😂

  • @Ishwor_Bhatta
    @Ishwor_Bhatta 4 หลายเดือนก่อน

    यो खाते सान्स्द लाई जिताने मान्छे पनि खाते नै हुन् 😂😂😂 के यही हो सभ्यता देश को एक जिम्मेवार व्येक्ती को. ??

  • @devprs
    @devprs 4 หลายเดือนก่อน

    प्रदेश खारेज गर