मैले पनि पहिलो पटक यो कार्यक्रम हेर्दै छु खुसी लाग्यो सुरेन्द्र सर ले चलाउनु हुदोरहेछ यो कार्यक्रम र फेरि आज भरत सर लाई बोलाउनु भएको रहेछ राम्रो छ प्रगति को शुभकामना
एउटै नछुटाइ सुन्दै आएको अन्तरबार्ता अनुसार डा भरत सर को बिश्लेणरु प्राय अधिकाङ्स सत्य साबित हुँदै आएको छ समय सान्दर्भिक अत्यन्तै महत्त्वपूर्ण कुराहरू सुन्ने अबसर प्रदान गर्नु भएकोमा डा सुरेन्द्र केसि सरलाइ धेरै धेरै धन्यवाद ❤❤
😂😂😂😂😂 sahi ho bro. Ee suke babai ta afno standard birsera mafia durge ra sunile jasta mediacala mfia haru sanga gaera angalo halne haisiyatma jhareko din dekhi ee budhako pradhyapak ko standard khaskieko ho
समाजमा केही हद सम्म याेगदान दिने भरत दाहाल शितकाे वार्तालापले धेरै कुरा जान्ने वुझ्ने अवसर दिलाउनू भएकाे मा डाक्टर साहेव सुरेन्द्र केसि लाई धेरै धेरै धन्यवाद छ अब आउदा अङ्कमा पनि समाज सेवा गर्दछू वा राजनैतिक शुध्दी करण गराउछू भनी लागेका स्वस्थ छवि भएका व्यक्तिलाई लेर आउनू हाेला भन्ने आषा गरेकाे छू ।
डा साब भरत दाहाल लाइ कहिले ल्याउनु हुन्छ भन्ने मनमा थियो अन्तर्वाता नै नसुनि धन्यवाद दिन मन लाग्यो । सबै भन्दा धेरै युट्युब मा मन पर्ने बिष्लेषण तपाइहरुकै लाग्छ । डा साब एक पटक पि खरेल लाइ पनि निम्तो दिनु पर्यो र हजुरले अहिले सम्म अन्तर्वार्तामा सामेल गराएका देशभक्त बुद्दिजिबिहरुलाइ फेरि फेरि दोहोरयाएर समय दिनुहोला डा साब । अनुरोध
तपाई हरु जस्तो देशको बिकाश को लागि सोच विचार गर्ने सम्पूर्ण नेपाली हरु को आसा को दियो एक ठाउँमा देख्दा खुसि हर्षित छन्। सम्पूर्ण नेपाली हरु तपाई हरु को साथमा छन्।
माउन्टेन टेलिभिजन लगायत भरत दाहाल सुरेन्द्र केसीजीलाई धन्यवाद हामी नेपाली र नेपालको समस्या किन बल्झिराख्छ भनेर म सोच्ने गर्थे तर निकास के हो थाहा थिएन भरत दाहालजीले भनेको समस्या र निकास वास्तवमा त्यही नै हो बादल पछि वर्षा अनि घाम झैँ बनायो। भरत दाहाल जीको विचारले 🎉🎉🎉🎉🎉
श्रद्धेय भरत दाई का देशभक्तीपूर्ण यथार्थ विचार हरु सून्न बुझन र मनन गर्न पाँउदा ज्यादै खुशिछु।बहुसंख्यक नेपालिले रुचाएका भरत दाई जस्ता मूर्धन्य विचारक ,विश्लेषक ,वरिष्ठ राजनितिज्ञ हरुले बोल्नुपर्ने स्थानमा अरुणसूवेदी , सि के लाल,जस्ता सर्वाधिक विवादित पात्र हरुलाई बोलाएर तमासा देखाउने काम चाहिँ नगर्नु होला सूरेन्द्र सर। हजुर प्रती पनि नेपाली जनताको ठूलोभरोसा छ , आदरणीय सूरेन्द्र सर ले चाहिँ सून्दरमणी जस्ता विदेशी दलाल हरुको भर पर्ने काम चाहिँ आजैवाट छोडिदिनु पर्छ सून्दरमणी बोकेर हिडुञ्जेल सूरेन्द्र सर प्रतिको सम्मान मा निश्चय पनि कमि आउनेछ।
धन्यवाद भरत सर तपाइले दिएको अन्तरबार्ताले मन नै परिवर्तन गराउछ त्यसैले अरुको अन्तरबार्ता त्यति सुन्नै मन लाग्दैन।कति मीठो कति स्पस्ट भासाशैली सरलरुपले अन्तर्मनलाइ छुने यो पो हो त देशलाइ रूपान्तर गराउने बिचार।नया नया कुराहरु सुन्न इच्छा हुन्छ।
अाज सुरेन्सरले भरत दाहाल सरलाई समसामयिक विषयमा छलफलका लागि निम्त्याउनु भयाे खुशी लागेकाे छ । सुरेन्द्र अाफैमा एक विश्लेषक हुन तर वहाँ सबैप्रतप सहानुभूति राख्नुहुन्छ अब वारपार मै जानू पर्छ । मानवियता एकतर्फी मात्र हुदैन दाेहाेराे हुनु पर्छ।
रोहित जि हजुर को कमेन्ट् हेर्दा खुशी लाग्यो। यस्तो सुन्दर शोचको ब्यक्ती देखेर। किनकी प्राय जनजातीको ब्यक्तिहरु अशल खरब या गुण र दोस होइन कि। जातको या सम्प्रदायको हिसाबल्र राम्रो नराम्रो कमेन्ट् गरेको देखिन्छ। फर हजुर अशल शोचको लाग्यो। सदा सुन्दर शोचमा जीवन बितोस। उत्तर उत्तर प्रगती होस। सतभाव बनिरहोस।
भरत दाहाल को कुराकानी सुनेपछि अरु कसैको कुरा सुन्नु पर्दैन। अरुले भरत दाहालकै छेउ टुप्पो कुरा गर्ने हुन्। युट्युबमा मैले २०१७ देखि भरत दाहाल लाई निरन्तर सुनिरहेको छु। अरु सबै ले कुरा जोडेर कुरा गर्छन्। भरत दाहालकै कुरा सुनेर।।।❤❤
नेपाल्मा प्रमुख् कार्यकारी राष्टपती प्रणालीय सिष्टम् हुनुपर्छ र प्रत्यचक्ष जन्ताबाट चुनिनुपर्छ र भरत् दाहाल् सुरेन्द्र केसी लगायतमा कोही यउटा राष्टपती हुनुपर्छ अनीमात्त्र नेपाल् बन्छ र सम्मृद्द नेपाल् सुखी नेपाली को कल्पना साकार हुन्छ भन्नेकुरा मेरो बुझाइछ
dr के सि सर तपाइले गर्नु भएको पहिलो प्रश्न भरत सर लाई जुन छ त्यो निकै गहकिलो छ । आज म पनि अत्ति नै खुशी भएको छु । dr साब हो भरत सर एक उत्कृष्ट बक्ता निस्पछ्य बिचार अनि गहिरो अध्ययन अनि मुलुक प्रती को आस्था र बिस्वाश मा निखार ल्याउने सुन्दर र दुरदर्शिता का धनी ब्यक्तित्व लाग्छ । आज एक्दमै असल काम गर्नुभएको छ के सि सर लाई धेरै धेरै धन्यबाद ।
मलाई भरत दाईको विश्लेषण मन पर्छ कहिले कहि सुरेन्द्र सरको पनि सुन्छु। आज तपाईहरु एकै ठावमा आएर गर्नु भएको छलफल सार्थक लागेको छ। यश प्रकारको छलफल देश भक्तहरुको विचमा अागमि दिनहरुमा सँचालन गर्नु सकारात्मक पक्ष हो जस्तो लाग्छ। मेरो आफ्नो वुझाईमा के लाग्छ भनेनि वर्तमान समय वास्तवमा अस्तित्व लडाईको समय हो। किन भने आजको सँसारमा सवै प्रमुख नेताहरुलाई कुनै न कुनै अदृष्य शक्तिले चलाएको छ। चाहे वाईडेन हुन, चाहे ट्रम हुन, चाहे पुटिन हुन, चाहे सि जिनपिङ हुन, मोदि हुन वा युरोपियन युनियन हुन ई सवैलाई कसै न कसैले चलाइको छ। यो कुराको जड धेरे ठुलो रहस्य सँग जोडिएको छ। यो कुरा ई शासकहरु मध्ये कतिपयलाई थाहा छ कतिलाई थाहा नहुन पनि सक्छ। सवैलाई कुनै एउटा ऐजेन्डा दिएको छ त्यसैका पछि सवै कुदेका छन। तर यो प्रकारको द्धन्दको अन्त काहा हो कसैले सोचेका छैनन्। तर ई सवैलाई चलाउने एउटा अदृश्य शक्ति छ जुन विनाशकारी छ र यस्को गहिरो जड धर्म सँग जोडिएको छ। अत: हामिले कसैको प्रभावमा पर्नु अवस्यक छैन। आफ्नो मोडेलको विकाश गर्ने हो। यसो गर्दा आउने केहि वर्ष अफ्ट्यारो होला तर हामी दिर्घकालिन रुपमा खुट्टा टेक्न सक्छाै। यो वाटोमा अघि वड्दा दुवै विशाल देशलाई सन्तुलनमा राख्दै अाफ्नो अस्तित्वलाई कायम राखेर अघि वड्नु आवश्यक देख्छु। यसको लागि देश भक्तहरु एक ठाउँमा उभिनु आवश्यक छ।
भरत दाहालको दृष्टिकोण एकदमै सहि र सत्य साबित हुदै आएको छ। सबै पार्टिका झोले र सबै टुक्कीएकासमाजसेबि वा गुट उपगुट एकै ठाउंमा भरत दाहालको सोचमा आउनै पर्छ । देश र समाज बंचाउने हो भने।
देश झन तल झरेको छ पचास साल पछाडितिर लागे देशको उन्नती आफ्नो आन्तरिक सभयता, सामाजिक सञ्चालन, मूल्य मनयता, संस्कार र आफ्नो नेपाली रीतीले देश बीकास हुन्छ सारै राम्रो कूरा बूझाउनू भयो
डा. सुरेन्द्र सर आाज हजुरको शो मा भरत दाहाल जस्तो एउटा छुट्टै गम्भीर दार्शनिक नेपाल तथा वैश्विक आयाम तथा अवयव को जानकार आदर्निय भरत दहालजि निमंत्रण गरेर विचार राख्न दिनुभयकोमा हजुरलाई मुरि मुरि धन्यवाद हजुर 🙏
धेरै राम्रो हजुर हरु दुबै मा ऐसरी ने अन्यान्न बुद्धिजिबि बिषेश यग्ये हरु पनी जुट्दै जानो होला जस्तै जे शन बैध्ये ज्यु पि खरेल ज्यु आश्रा दत्त पन्थँ ज्यु जस्तै मेयर बालेन शाहा ज्यु जस्ता अनान्ये बुद्धि जिबि बर्ग हरु को ऐउटा टिम बनेेरा राष्ट चलाउनु देश हाक्नु पर्यो सर होईन भने यो देश्को भद्रगोल अबस्था समालिने अबस्था देखिन्न सर याहाँ लोकतन्त्रगणतन्त्र प्रजा तन्त्र ले ल्याऐका अस्थिरता भ्रष्टचार अराजक्ता बिसङगति बिधङ्स समेटिने छैना तसर्थ ऐसरी महान हजुर हरु जस्ता दार्शनिक नागरिक हरु समाज जोडिनु आजा का आबस्यक्ता हो जस्तो लाग्छ सर धन्येबाद नमन छ हजुर हरुमा 🙏🌷🙏🌷
अहिले देश हाँक्नेहरू हली गोठाला विदेशीका खेताला, कङ्गाल र सर्वहारा मात्र छन् अनि देशको विकासको के आशा गर्ने।। भरत दाहालको उपस्थिति नियमित रहोस्।।। 55:26 शुभकामना
मैले सोचेको थीएन भरत दाहाललाइ यो कार्यक्रम मा देख्न पाउछु होला भनेर , तर लाउनु भयो डा साब लाइ धन्यवाद ! 🙏 फरक बिचार फरक मत लाइ पनि मौका दिनु भयो , एकदम मजा आयो कार्यक्रम हेर्न र सुन्न , फेरि पनि धन्यवाद 🙏
डॉक्टर सुरेंद्र सर , आज मन खुलेर तपाई लाई धेरै धेरै धन्य बाद भरत सरलाई नीम्तो गरेकोमा राम्रो बिस्लेसन सुन्न पाइयों आखा खुल्यो सबै देश भक्त नेपाली हरु को पनि आँखा खुल्ने नै छः ? १२ भाई ले कहिले बोलाएँन , बरिस्ट पत्रकार जिबराम भण्डारी को कार्य क्रममा भरत सर लाई सुनेक़ा थियौ ,
आज आएर भरत सरलाई निम्यो दिनुभएकोमा धेरै धन्यवाद 👍️👍️👍️
ऊं तत् सत्
अमर परमात्मा कबिर साहेबको जय
सत साहेब🙏 🙏😊😊
Good news
@@bibekjung7404हावा कुरा नगर बाबु
नेपालमा मैले सबै भन्दा धेरै मन देखि इजत गर्ने दुबै जनालाई एकै ठाउमा देख्न पाउदा धेरै खुसि लग्यो दुबै जनालाई मन देखि नमन
भरत सर...सत्य र तथ्य मा गहन अध्यायन गरि देशलाई सही मार्गदर्शन गर्ने एक देश प्रेमी हुन्। उनको सबै सबै कार्यक्रम हेर्ने गर्दछु।
सहि पात्र ल्याउनु भएछ हृदयदेखि साधुबाद डा.साव।
भरत सरको विश्लेषण यो मुलुक निमित्त एक दम सहि र यथार्थ छ धेरै धेरै धन्यवाद ❤❤❤
भरत दाहाल सर ❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵जय नेपाल
भरत सरको हरेक शब्दमा सत्यता छ ।
भरत सर आजको खडेरि नेपाली समाज मा देश हित का निम्ति सोचने सहि पात्र हुनुहुन्छ । वहाँ का बिचार सटिक छन ।।
Nepal ko yekmatra guru Putin ra C Jing ping hunuhunxa Nepal ko 😘😘
राजनीतीक विश्लेषक भरत दाहाल सरको बिचारमा १०० % सहमत छु सलाम छ । डाक्टर सुरेन्द्र के.सी.सरलाई नमन गर्दछु।
भरत सर काे विश्लेषण अति सान्दर्भिक लाग्याे जय हाे 🙏🇳🇵
मैले पनि पहिलो पटक यो कार्यक्रम हेर्दै छु खुसी लाग्यो सुरेन्द्र सर ले चलाउनु हुदोरहेछ यो कार्यक्रम र फेरि आज भरत सर लाई बोलाउनु भएको रहेछ राम्रो छ प्रगति को शुभकामना
दुबै जनामा नमन
बहुत राम्रो अन्तर्वार्ता दुबै सम्मानित व्यक्तित्व लाई नमन सेल्तुट छ
Àslipar.know,,dàsmà
@@BalaramKarki-he5sq नेपाली वा अङ्ग्रेजी जे लेखेनी शुद्ध आएन!
उच्च सम्मान छ भरद सर देख्ने मौका मिल्यो।
एउटै नछुटाइ सुन्दै आएको अन्तरबार्ता अनुसार डा भरत सर को बिश्लेणरु प्राय अधिकाङ्स सत्य साबित हुँदै आएको छ समय सान्दर्भिक अत्यन्तै महत्त्वपूर्ण कुराहरू सुन्ने अबसर प्रदान गर्नु भएकोमा डा सुरेन्द्र केसि सरलाइ धेरै धेरै धन्यवाद ❤❤
आज भरत दाहाल लाई देख्न पाइयो यो कार्यक्रम मा खुसी लाग्यो😘😘
सुरेन्द्र केसीले पहिलो पटक राजनीतिक दर्शन बुझ्ने सौभाग्य प्राप्त गरे, यिनलाई भाग्यले सहि दिमाग प्रयोग गर्न डोराएछ । बधाईं छ डाक्टर साहब ।
😂
बुद्दिजिबिहरुलाइ दाँज्न अलि नमिल्ने हो कि मित्र @sureshji
😂😂😂😂😂 sahi ho bro. Ee suke babai ta afno standard birsera mafia durge ra sunile jasta mediacala mfia haru sanga gaera angalo halne haisiyatma jhareko din dekhi ee budhako pradhyapak ko standard khaskieko ho
आज राम्रो पाहुना ल्याउनु भएकोमा डाक्टर साबलाई धेरै धेरै धन्यवाद🙏
कति वामपन्थी मात्र लेराको, यार, पूँजीवादी , उद्योगी , जलविद्युत् उ्पादन कर्ता हरु लागि पनि बोलाउनु नि। वाक्क भइसक्यो जहाँ पनि जहिले पनि वामपन्थी।
Timi jau aba😷 bistarai aaula ni parkhanu parxa ni hau
समाजमा केही हद सम्म याेगदान दिने भरत दाहाल शितकाे वार्तालापले धेरै कुरा जान्ने वुझ्ने अवसर दिलाउनू भएकाे मा डाक्टर साहेव सुरेन्द्र केसि लाई धेरै धेरै धन्यवाद छ अब आउदा अङ्कमा पनि समाज सेवा गर्दछू वा राजनैतिक शुध्दी करण गराउछू भनी लागेका स्वस्थ छवि भएका व्यक्तिलाई लेर आउनू हाेला भन्ने आषा गरेकाे छू ।
आज चाहि यो कर्यक्रम सार्थक भयो ❤❤
भरत सर् लाई मनदेखि सलाम
भरत ज्युको संदेश मा हाम्रो समस्या र समाधानको स्पष्ट चित्रणको प्रस्तुति देखिन्छ जस्तो लाग्छ
❤पहिलोपटक यो कार्यक्रम हेर्दै छु इलामबाट, यद्यपि भरत सरलाई प्राय नियमित सुन्छु । Interesting ❤
Dui janai mero Idol icon . Love you both. Sir naman.
डा साब भरत दाहाल लाइ कहिले ल्याउनु हुन्छ भन्ने मनमा थियो अन्तर्वाता नै नसुनि धन्यवाद दिन मन लाग्यो । सबै भन्दा धेरै युट्युब मा मन पर्ने बिष्लेषण तपाइहरुकै लाग्छ । डा साब एक पटक पि खरेल लाइ पनि निम्तो दिनु पर्यो र हजुरले अहिले सम्म अन्तर्वार्तामा सामेल गराएका देशभक्त बुद्दिजिबिहरुलाइ फेरि फेरि दोहोरयाएर समय दिनुहोला डा साब । अनुरोध
नमस्कार डा सुरेन्द्र सर हजुर लाई धन्यवाद भरत दाहाल लाई ल्याउनु भयो
तपाई हरु जस्तो देशको बिकाश को लागि सोच विचार गर्ने सम्पूर्ण नेपाली हरु को आसा को दियो एक ठाउँमा देख्दा खुसि हर्षित छन्। सम्पूर्ण नेपाली हरु तपाई हरु को साथमा छन्।
१००%सही विश्लेषण 👍👍👍
अहिले सम्म सुनेका मध्ये पिर्थक बिचार सुन्न पाइयो , धन्यबाद डा. साहब अनि भरत सर लाइ
खुसी लाग्यो, तपाईं दुवै जनाको विचार धेरै अगाडिदेखि हेर्दै सुन्दै आएको छु।
भरत सरलाई निम्तो दिनुभएको धेरै धेरै धन्यवाद डाक्टर साहाब 🙏
माउन्टेन टेलिभिजन लगायत भरत दाहाल सुरेन्द्र केसीजीलाई धन्यवाद हामी नेपाली र नेपालको समस्या किन बल्झिराख्छ भनेर म सोच्ने गर्थे तर निकास के हो थाहा थिएन भरत दाहालजीले भनेको समस्या र निकास वास्तवमा त्यही नै हो बादल पछि वर्षा अनि घाम झैँ बनायो। भरत दाहाल जीको विचारले 🎉🎉🎉🎉🎉
चित्त बुझेका थोरै र सिमित अन्तरवार्ता मध्येको एक। धन्यवाद यस अन्तरवार्ता का प्रस्तोता, पाहुना एवं सम्वन्धित सबैलाई।
Great meeting! I am with Bharat Dahal!
Bharat Sir - You are always True Analysis of Nepal - Thanks both of you. ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
अत्यन्त यथार्थपरक विश्लेषण
भरत सरको धेरै रामरो बिसलेसन 🙏🙏🙏🙏
सत्य कुरा यहि हाे दुबै सर लाई नमस्कार 🙏🇳🇵
परिस्क्रित अभिव्यक्ति प्रति स्वागतयोग्य एवं मननयोग्य सोच , साधुवाद ।
Jay Bharat Dahal sir
आज एउटा विश्लेषक साथमा अर्को विश्लेषक भरत दाहालाई देखन पाए खुसि लाग्यो
श्रद्धेय भरत दाई का देशभक्तीपूर्ण यथार्थ विचार हरु सून्न बुझन र मनन गर्न पाँउदा ज्यादै खुशिछु।बहुसंख्यक नेपालिले रुचाएका भरत दाई जस्ता मूर्धन्य विचारक ,विश्लेषक ,वरिष्ठ राजनितिज्ञ हरुले बोल्नुपर्ने स्थानमा अरुणसूवेदी , सि के लाल,जस्ता सर्वाधिक विवादित पात्र हरुलाई बोलाएर तमासा देखाउने काम चाहिँ नगर्नु होला सूरेन्द्र सर। हजुर प्रती पनि नेपाली जनताको ठूलोभरोसा छ , आदरणीय सूरेन्द्र सर ले चाहिँ सून्दरमणी जस्ता विदेशी दलाल हरुको भर पर्ने काम चाहिँ आजैवाट छोडिदिनु पर्छ सून्दरमणी बोकेर हिडुञ्जेल सूरेन्द्र सर प्रतिको सम्मान मा निश्चय पनि कमि आउनेछ।
धन्यवाद भरत सर
तपाइले दिएको अन्तरबार्ताले मन नै परिवर्तन गराउछ त्यसैले अरुको अन्तरबार्ता त्यति सुन्नै मन लाग्दैन।कति मीठो कति स्पस्ट भासाशैली सरलरुपले अन्तर्मनलाइ छुने यो पो हो त देशलाइ रूपान्तर गराउने बिचार।नया नया कुराहरु सुन्न इच्छा हुन्छ।
दाहाल सर लाई ल्याउनु भएकोमा धेरै धेरै धन्यवाद फेरि फेरि पनि ल्याउनु हाेला Dr साप🙏🙏
अाज सुरेन्सरले भरत दाहाल सरलाई समसामयिक विषयमा छलफलका लागि निम्त्याउनु भयाे खुशी लागेकाे छ । सुरेन्द्र अाफैमा एक विश्लेषक हुन तर वहाँ सबैप्रतप सहानुभूति राख्नुहुन्छ अब वारपार मै जानू पर्छ । मानवियता एकतर्फी मात्र हुदैन दाेहाेराे हुनु पर्छ।
रोहित जि हजुर को कमेन्ट् हेर्दा खुशी लाग्यो। यस्तो सुन्दर शोचको ब्यक्ती देखेर। किनकी प्राय जनजातीको ब्यक्तिहरु अशल खरब या गुण र दोस होइन कि। जातको या सम्प्रदायको हिसाबल्र राम्रो नराम्रो कमेन्ट् गरेको देखिन्छ। फर हजुर अशल शोचको लाग्यो। सदा सुन्दर शोचमा जीवन बितोस। उत्तर उत्तर प्रगती होस। सतभाव बनिरहोस।
सारै राम्रो लाग्याे भरत सरकाे विश्लेषण
what a best analysis 😌🤞
मैले आज धेरै समय पछि सुरेन्द्र सर लाई सुने कारण देश भक्त भरत दाहाल हुन।🤩
right man in right place भनेकाे यही हाे ।
भरत सर सलाम छ तपाईलाई 👍️🙏❤️👏👌🙊💪✊🖤तपाईको हरेक विचार विश्लेषण सहि सान्दर्भिक लाग्छ ।
आज भरत सर को अन्तरबार्ता सर्बोउत्कृट छ
Wow. Bhatat ji ra Surendra ji eutai frame ma aaja? Glad of you . Respects.
नमस्कार डाक्टर सुरेन्द्र केसि र सहि बहस गरने भरत दाहाल धन्यवाद
दुबै आदरणीय सरहरू मा यहाँ हरु को बैचारिक विश्लेषण प्रति हार्दिक नमन गर्दछु ।
भरत दाहाल जी लाई अन्तर्वातामा ल्याएकोमा धेरै धन्यवाद उहाको हरेक अन्तर्वाता हेर्छु बडो सान्दर्भिक लाग्छ
Surendra and bharat sir sacho kura garnu hunxa ❤ thats a truth of our only name of revolution of nepal
Bharat sir should be need a prime minister of Nepal
नेपाल बुझेको एक मात्र चिन्तक एक दार्शनिक भारत दाहाल
Best speaker so far in Dr Surendra KC's programme. Mr Bharat Dahal knows what's his ideology is; crystal clear
भरत दाहाल को कुराकानी सुनेपछि अरु कसैको कुरा सुन्नु पर्दैन। अरुले भरत दाहालकै छेउ टुप्पो कुरा गर्ने हुन्। युट्युबमा मैले २०१७ देखि भरत दाहाल लाई निरन्तर सुनिरहेको छु। अरु सबै ले कुरा जोडेर कुरा गर्छन्। भरत दाहालकै कुरा सुनेर।।।❤❤
Sahi, Bishleshak. Bharat Dahal sir.jai Trimul.jai janani.🙏🇳🇵
दुबैइ जानालाइ नमस्ते आज चाहि सहि मान्छे आउनु भय्छ ❤❤❤❤❤
नेपाल र नेपाली ले आफ्नो इतिहाँस र अस्तित्व वचाइराख्ने हो भने भरत दाहाल सरको बाटो मा हिड्न जरुरी छ।
नेपाल्मा प्रमुख् कार्यकारी राष्टपती प्रणालीय सिष्टम् हुनुपर्छ र प्रत्यचक्ष जन्ताबाट चुनिनुपर्छ र भरत् दाहाल् सुरेन्द्र केसी लगायतमा कोही यउटा राष्टपती हुनुपर्छ अनीमात्त्र नेपाल् बन्छ र सम्मृद्द नेपाल् सुखी नेपाली को कल्पना साकार हुन्छ भन्नेकुरा मेरो बुझाइछ
Bharat sir and Jeson Baidhya are Good analiser .
दुईजना सही पात्र बिचको सम्वाद सुन्न देख्न पाउदा खुसी लाग्यो
Special salute sir for true analysis about contemporary issues
Thank you very much for this episode ❤❤ with Dahal sir watching from Myanmar
भरत सर कम्युनिष्ट हुनुहुन्थ्यो अनि त्यस भित्रको कर्तुत कालो पाटो सहन नसकेर राष्ट्रवादी वन्नु भएको हो।
अब एक खेप वकिल 'स्वागत नेपाल' सरको विश्लेषण सुन्ने ठूलो आतुर छु डाक्टर साव कृपया यदि सम्भव भए🙏
Nice interview with Bharat Dahal.
dr के सि सर तपाइले गर्नु भएको पहिलो प्रश्न भरत सर लाई जुन छ त्यो निकै गहकिलो छ । आज म पनि अत्ति नै खुशी भएको छु । dr साब हो भरत सर एक उत्कृष्ट बक्ता निस्पछ्य बिचार अनि गहिरो अध्ययन अनि मुलुक प्रती को आस्था र बिस्वाश मा निखार ल्याउने सुन्दर र दुरदर्शिता का धनी ब्यक्तित्व लाग्छ । आज एक्दमै असल काम गर्नुभएको छ के सि सर लाई धेरै धेरै धन्यबाद ।
मलाई पनि मनपर्ने मान्छे हो भारत सर।
He is a great analyst ❤
मलाई भरत दाईको विश्लेषण मन पर्छ कहिले कहि सुरेन्द्र सरको पनि सुन्छु। आज तपाईहरु एकै ठावमा आएर गर्नु भएको छलफल सार्थक लागेको छ। यश प्रकारको छलफल देश भक्तहरुको विचमा अागमि दिनहरुमा सँचालन गर्नु सकारात्मक पक्ष हो जस्तो लाग्छ।
मेरो आफ्नो वुझाईमा के लाग्छ भनेनि वर्तमान समय वास्तवमा अस्तित्व लडाईको समय हो। किन भने आजको सँसारमा सवै प्रमुख नेताहरुलाई कुनै न कुनै अदृष्य शक्तिले चलाएको छ। चाहे वाईडेन हुन, चाहे ट्रम हुन, चाहे पुटिन हुन, चाहे सि जिनपिङ हुन, मोदि हुन वा युरोपियन युनियन हुन ई सवैलाई कसै न कसैले चलाइको छ। यो कुराको जड धेरे ठुलो रहस्य सँग जोडिएको छ। यो कुरा ई शासकहरु मध्ये कतिपयलाई थाहा छ कतिलाई थाहा नहुन पनि सक्छ। सवैलाई कुनै एउटा ऐजेन्डा दिएको छ त्यसैका पछि सवै कुदेका छन। तर यो प्रकारको द्धन्दको अन्त काहा हो कसैले सोचेका छैनन्। तर ई सवैलाई चलाउने एउटा अदृश्य शक्ति छ जुन विनाशकारी छ र यस्को गहिरो जड धर्म सँग जोडिएको छ।
अत: हामिले कसैको प्रभावमा पर्नु अवस्यक छैन। आफ्नो मोडेलको विकाश गर्ने हो। यसो गर्दा आउने केहि वर्ष अफ्ट्यारो होला तर हामी दिर्घकालिन रुपमा खुट्टा टेक्न सक्छाै। यो वाटोमा अघि वड्दा दुवै विशाल देशलाई सन्तुलनमा राख्दै अाफ्नो अस्तित्वलाई कायम राखेर अघि वड्नु आवश्यक देख्छु। यसको लागि देश भक्तहरु एक ठाउँमा उभिनु आवश्यक छ।
सही व्यक्तित्वलाइ कार्यक्रममा स्थान दिनुभएका्ेमा सुरेन्द्र सरलाई धन्यवाद फेरि पनि भरत सरलाई कार्यक्रममा ल्याउनु हाेला है सर
यो कार्यक्रम मैले अहिलेसम्म हेरेको थिएन भरद सर देख्ने बित्तिकै हेरे
धेरैदिनपछि उच्बिचार सुन्नपाईयो धेरैधेरै धन्नेबाद दुबै स,हरुलाई🙏🙏🙏👍️👍️र मेरो अनुरोध छ बिग्ये र बाैधिकहुरु किनऐकैठाउमा अाउनु हुन्न.....?
भरत दाहालको दृष्टिकोण एकदमै सहि र सत्य साबित हुदै आएको छ। सबै पार्टिका झोले र सबै टुक्कीएकासमाजसेबि वा गुट उपगुट एकै ठाउंमा भरत दाहालको सोचमा आउनै पर्छ । देश र समाज बंचाउने हो भने।
बहुत राम्रो अन्तर्वार्ता !
देश झन तल झरेको छ पचास साल पछाडितिर लागे देशको उन्नती आफ्नो आन्तरिक सभयता, सामाजिक सञ्चालन, मूल्य मनयता, संस्कार र आफ्नो नेपाली रीतीले देश बीकास हुन्छ सारै राम्रो कूरा बूझाउनू भयो
डा. सुरेन्द्र सर आाज हजुरको शो मा भरत दाहाल जस्तो एउटा छुट्टै गम्भीर दार्शनिक नेपाल तथा वैश्विक आयाम तथा अवयव को जानकार आदर्निय भरत दहालजि निमंत्रण गरेर विचार राख्न दिनुभयकोमा हजुरलाई मुरि मुरि धन्यवाद हजुर 🙏
धेरै राम्रो हजुर हरु दुबै मा ऐसरी ने अन्यान्न बुद्धिजिबि बिषेश यग्ये हरु पनी जुट्दै जानो होला जस्तै जे शन बैध्ये ज्यु पि खरेल ज्यु आश्रा दत्त पन्थँ ज्यु जस्तै मेयर बालेन शाहा ज्यु जस्ता अनान्ये बुद्धि जिबि बर्ग हरु को ऐउटा टिम बनेेरा राष्ट चलाउनु देश हाक्नु पर्यो सर होईन भने यो देश्को भद्रगोल अबस्था समालिने अबस्था देखिन्न सर याहाँ लोकतन्त्रगणतन्त्र प्रजा तन्त्र ले ल्याऐका अस्थिरता भ्रष्टचार अराजक्ता बिसङगति बिधङ्स समेटिने छैना तसर्थ ऐसरी महान हजुर हरु जस्ता दार्शनिक नागरिक हरु समाज जोडिनु आजा का आबस्यक्ता हो जस्तो लाग्छ सर धन्येबाद नमन छ हजुर हरुमा 🙏🌷🙏🌷
भरत सरको भनाइहरु धेरै मिल्दै गको छ ।
One of the best interviews episode from Dr Kc having with Bharat dabali . I like so much .
अहिले देश हाँक्नेहरू हली गोठाला विदेशीका खेताला, कङ्गाल र सर्वहारा मात्र छन् अनि देशको विकासको के आशा गर्ने।। भरत दाहालको उपस्थिति नियमित रहोस्।।। 55:26 शुभकामना
Dherai khusi lagyo aaja 2Nepali samajka mahan hastiharu ekai thauma dekhna pauda
भरत सर जस्तो ब्यक्तित्व लाई अब नेपाल को कार्यकारी प्रधानमन्त्री बनाउनु पर्छ नत्र देश अब बाकी रहन्न ।
😢😢😢❤❤अत्यन्तै बास्तबिकता यथार्थमा घटेका इतिहाँसकाे बारेमा बृष्तित बिष्लेषणकाे लागि प्रा डा सुरेन्द्र केसि ज्यु र भरत सरलाइ नमन छ ।
Good ansar Sar
Great analysis
Much waited eposide ..thank you dr surendra kc sir .. for inviting him in your show😊
दुबै जनालाई नमस्कार छ ।
Dr Surendra अनि भारत सर दुवै लाई नमन छ। भारत सर्को हर शब्द शब्द सही होला जस्तो लाग्छ।।
अति सनदरभिक छ।
मैले सोचेको थीएन भरत दाहाललाइ यो कार्यक्रम मा देख्न पाउछु होला भनेर , तर लाउनु भयो डा साब लाइ धन्यवाद ! 🙏 फरक बिचार फरक मत लाइ पनि मौका दिनु भयो , एकदम मजा आयो कार्यक्रम हेर्न र सुन्न , फेरि पनि धन्यवाद 🙏
Aantarashtriye bhurajniti bislesak aadarniye bharat dahal sir ra dr sahb lae samaye shandarvik shatik bhanae prati hardik dhanyabad
Good analysis .
सबैलाई नमस्कार छ जय नेपाल।
केसी शर र भरत शर नमस्कार तपाईं दुइजना एकै ठाउमा आइ यो बहस गर्नु भयको मा हृदय देखि खुसी लागेको छ।
डॉक्टर सुरेंद्र सर , आज मन खुलेर तपाई लाई धेरै धेरै धन्य बाद भरत सरलाई नीम्तो गरेकोमा राम्रो बिस्लेसन सुन्न पाइयों आखा खुल्यो सबै देश भक्त नेपाली हरु को पनि आँखा खुल्ने नै छः ? १२ भाई ले कहिले बोलाएँन , बरिस्ट पत्रकार जिबराम भण्डारी को कार्य क्रममा भरत सर लाई सुनेक़ा थियौ ,
Dr sab sai cha congratulations Bharat Dahal great analytical ❤❤❤❤❤ BOTH❤❤❤❤
अर्को एपिसोडमा अर्जुन ज्ञवालीलाई ल्याउनु
सुरेन्द्र सर्🙏🙏