एमसिसीले नेपाललाई सिध्याउँछ | वेदभन्दा अघि मुन्धुम लेखिएको हो | असहमति-३ | सौरभ | बुक-हिल |
ฝัง
- เผยแพร่เมื่อ 15 ก.ย. 2024
- लेखक, चिन्तक एवम् राजनीतिक विश्लेषक सौरभको असमति शृंखलाको तेश्रो पुस्तक 'असहमति-३' |
इतिहास निर्माणका क्रममा गरिएका अपव्याख्या, नेपाली भूगोल, धर्म, भाषा, संस्कृति, सम्पदा, संस्कार, सभ्यता र जीवनशैलीप्रति बोलिएका धावाहरूको जवाफ दिने प्रयत्न सौरभले पुस्तकमा गरेका छन् !
६ वटा खण्डमा विभाजित पुस्तकमा ३३ वटा विचारोत्तेजक लेखहरू रहेका छन् | विषयको विविधतामा यथेष्ट सूचना र सन्दर्भसहित गरिएका व्याख्या तथा विश्लेषणले सामाजिक-राजनीतिक डिस्कोर्सप्रति विमति जनाएका छन् |
३ सय पृष्ठको पुस्तकको बजार मूल्य मोटो गाता ७ सय र पातलो गाता ५ सय रुपैयाँ रहेको छ !
मलाई नेपाली माटो प्रती माया छ हावा पानी को माया छ तर जब मुल्य र मान्यता को कुराहर्नु हुन्छ म कसरी माया गरौ । । । नेपाली मुल्य मान्यता को बिसर्जन मा म मेरो मुक्ती को आशा पाउछु । । ।
जती घुमाए पनि तपाइ हरु सबै बाहुन बादी वकिल हरु नै हुनुहुन्छ जस्तो लाउछ । । ।
Sauravji Rajnitik partyharuprati yeti dherai aakramak huna aabashek thiyo jasto lagdaina. Itihaska bibidh pata kelayera asahamat hunu saramsama janatako lagi ramro khurak bhetinchha ra Saurav Baki jivan yehi kamma samarpit hunuhunchha bhanne thandachhu.
Eagerly waiting.
Sir big fan nepal Kai no1 thinker ho hairy mero lagi
Ramro bislesan garnu vayo dhanyabaad dinchu tapai laai 🇳🇵🕉🌙🌞🐚🇳🇵🕉
I have been impressed long time back as I listened to your interviews . And to find your ASAHMATI in the print version is precious gifts indeed. Love to get it.!!!
the only intellectual in Nepal
Hello, I live in London and I would like to buy this book. Could you make this available in ebook format please in Kindle or Amazon? Or let me know how can I read this. Thank you.
We r with u
Now going to read ..❤ love u sir
यो मान्छेको धारणा सीमान्तकृत समुदाय प्रति चाहिँ छ के? नेपाली मूल्य र मान्यता प्रति त अगाधै श्रद्धा पो छ त!
I am going to find right way.
100% sahamat Hajur sanga
Congratulation to Mr. Saurav ji for this important book and thanks @BookHill Publication for this publication..
Sir.
Where I can get all book 📚
Of Sourav sir.
Please advise me
Thank you
मलाई जापानमा उपलब्ध गराईदिनु न सर❤
Sahi kura tapai ko
Eagerly waiting to get a copy
Reading right now 🥰
Nepal bahira bata pratikscha ma chu sir.
hetauda ma delivery hunxa ki hunna hola?
Right lai right nai vanne ho
मुन्धुम भन्दा पहिले के थियो?
उँहाको तर्क के थियो के थिएन भन्ने होइन | तर स्थानीय उपजको जग तैत्तिरीय संहिता रहेछ भन्ने छ |
Saurab sir. Dharahara baneko xha esko barey ma k bhannu huncha....
धरहरा बारे उँहाको पहिला नै लेख आइसकेको छ | खोजेर हेर्न नभुल्नु होला |
मुन्धुम राईको कि लिम्बुको? असहमति ४
Kirat haru ko ho