नमस्कार सर 🙏 लसुन खेती मजाले लगनशिल भएर गर्नु हँदै रहेछ अझ खरानी छर्दा घेरै राम्रो हुन्छ जस्तो छ ,यता हामीले चाहिँ गाई गोरूको मल लाएर लसुन रोप्छौं यसो गर्दा 12 गुणा राम्रो हुने रहेछ सर
युरिया मल धेरै मात्रामा प्रयोग भयो भने जरा कुहिने बोट पहेलो हुने सम्भावना हुन्छ। धेरै मात्रामा पानी सिँचाइ पनि नगर्नुहोला । र गोठे मलको प्रयोग गर्नुहोला।

धन्यवाद हजुरको प्रगति होस् ❤️।
Lasun ma rog lagyo bot baden pahelo bhayo jara kuhiyo mala pani sabai milako chhu tara pani bachaunu sakin k garne hola ?
युरिया मल धेरै मात्रामा प्रयोग भयो भने जरा कुहिने बोट पहेलो हुने सम्भावना हुन्छ। धेरै मात्रामा पानी सिँचाइ पनि नगर्नुहोला । र गोठे मलको प्रयोग गर्नुहोला।
गोठेमल प्रयोग गर्दा एक वर्ष पुरानो मल प्रयोग गर्नुहोला धन्यवाद 🙏