बम्जनले गंगालाई बला त्कार गरेकै हो त ? बुवाले गरे गंगाको घिनलाग्दो कतुर्तको भण्डाफोर, म मर्न तयार छु

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 ม.ค. 2024
  • #RambahadurBomjon#Gangamoktan#Onlinetvnepal
    Host : Dipak Giri
    Guest : Ganga Moktan ( Ram bahadur Bomjon )
    Camera/Edit : ShalikRam Neupane
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट profile.php?... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    For more news and videos Please visit:
    Our Website : onlinetvnepal.com/
    Our Facebook Page : / onlinetvnepal
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015
  • บันเทิง

ความคิดเห็น • 231

  • @rameshtamang7388
    @rameshtamang7388 5 หลายเดือนก่อน +4

    धन्य हो आसेङ ।
    हजुरलाई कोटी कोटी नमन !
    यो CIB भनौदा अनि खेर प्रहरी भनाउदा हरुले झोले नेताहरु को निर्देशनमा नै केटाकेटी हरु गायब पारेर बम्जन को बिरुद्ध मा बोल्न लगाउने र नेपालका समस्त तामाङ जातिलाई छिन्न भिन्न बनाउने सडयन्त्र हो भन्न सहजै किटान गर्न सकिन्छ किनभने नेपालमा एकदिन यो तामाङ जातिले राज गर्छ भन्ने कुरा बुझेर नै यो खालको आरोपहरु बम्जन माथि लगाउने काम हरु भई राख्या छन् है ।
    होशियार । गुरु को भक्तजनहरू होशियार ।

  • @subashbal9383
    @subashbal9383 6 หลายเดือนก่อน +69

    यो बुबाले 100% सही कुरा गर्नुभयो बुबाले सत्यता र यथार्थ कुरा गर्नुभएकोमा धेरै धेरै धन्यवाद👍️👍️👍️👍️👍️

    • @rajukc159
      @rajukc159 6 หลายเดือนก่อน

      good

    • @kumaritimsina4505
      @kumaritimsina4505 5 หลายเดือนก่อน +1

      စkhalte budo thuka tero zindagi

    • @TikaTamang-rd3rm
      @TikaTamang-rd3rm หลายเดือนก่อน

      गंगा लामा धर्मको मत्लाप भएना
      घुस खने मत्लाप भयो सत्य कुरा हो भने किन लुकेको ।

  • @lee_mlee2825
    @lee_mlee2825 5 หลายเดือนก่อน +5

    यो भनदा ठुलो के प्रमाण हुन सकछ र ? सबैले कुरो बुझनु है राज्यले अरु धर्म मास्ने प्रयास गर्दै छ ।

  • @pritisubba321
    @pritisubba321 6 หลายเดือนก่อน +37

    गङाको बुबाले एकदम 100% सहि कुरो बोल्नु हुदैछ यो कुरा हामी सबैले बिचार विमर्श गरेर असत्यको जरा उखाल्नाम साथ सपाेट गरौं

  • @SunitashresthaRoblox
    @SunitashresthaRoblox 6 หลายเดือนก่อน +13

    सईभन्नु भयो बुवा ले गुरु को बारे मा गुरु निर्दोश हुनु हुन्छ सत्य कै जित हुनु पर्छ बुवा 😥😥😥😥😥😥😥😥😥😥🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏 हजुर ल े

    • @TikaTamang-rd3rm
      @TikaTamang-rd3rm หลายเดือนก่อน

      गुरु संग नजिक भएरा बोल्ना पनि नपाऊने कसरी बलत्कार गर्ने यो सारेन्द्र ले नै कुरा हरु लेखेरा दिएरानै बोल्नालगाएको हो ।

  • @politicshome9791
    @politicshome9791 6 หลายเดือนก่อน +48

    सत्य कुरा आएछ सबैले सेयर गरौ फटाफट

  • @sushilatamang7474
    @sushilatamang7474 6 หลายเดือนก่อน +19

    बुबाको कुरा साच्चै नै हो जस्तो लगेको छ ।यो सबै गुरुलाई फसाउने चलखेख हो।🙏🙏🙏🙏

    • @bepositive204
      @bepositive204 5 หลายเดือนก่อน

      1 month kehi nakhai koi bachchha? Hawa kura ko biswas gari nahid na tamang ho bhandaima 😂😂

    • @sanitatmg4497
      @sanitatmg4497 5 หลายเดือนก่อน

      ​@@bepositive204tero akha futeko hola hai pahile ko vdo herdaina khateko ban

    • @bepositive204
      @bepositive204 5 หลายเดือนก่อน

      @@sanitatmg4497 haha biswas lagxa hajur lai bhane thikai xa ta maladwar lai haridwar dekhauna saknu ni auta kala nai ho dekaune ko galti hoina dekhney ko aakha ramro ho pujdai basnu.

    • @sanitatmg4497
      @sanitatmg4497 5 หลายเดือนก่อน

      @@bepositive204 malai lagxa biswas malai ta sabai dhar ma ma biswas lagxa aru ko kura haru ma naramro rakhne soj xaina hamro xedik ho kin ris rag rakhnu bekar ma

  • @JK-co8er
    @JK-co8er 6 หลายเดือนก่อน +32

    येा बाचन उहाकेा छेारि शम्म पुराई दिनुस पत्रकार महेादय ,।

  • @newgeneration7325
    @newgeneration7325 6 หลายเดือนก่อน +10

    नया पत्रकार भाइ देख्यो यदि भोलिको दिनमा तिमि सत्य पत्रकारिता गरेर स्थापित हुने हो भने सत्यको खोजी गर ।हामी तिम्रो साथमा छौ अनि all viewer हरु हामी सबै मिलेर सत्यको पक्षमा बोलौ यस्तो घटना भोलिको दिनमा तपाईं हामी माथि पनि हुन सक्छ तेसैले सत्यको जित गराउन दबाब दिऔ।

  • @SantaLama-wk1yw
    @SantaLama-wk1yw 6 หลายเดือนก่อน +4

    सहि कुरा हो बुबा ले भनेको तपाईंको छोरी अरुको हातमा होला गुरुलाइ फसाउन लाई

  • @rakjarnikar
    @rakjarnikar 6 หลายเดือนก่อน +17

    सत्य तथ्य जसले बोल्छ,
    उ यस लोकमा पनि पुण्य,
    परलोकमा पनि पुण्य।
    यो जन्म अमुल्य छ।

  • @roshanlama1503
    @roshanlama1503 6 หลายเดือนก่อน +75

    यो बा को कुरा सही छ यसमा सबै डलर वालाले गरेको हो भन्ने देखीन्छ

    • @SugamDipen
      @SugamDipen 6 หลายเดือนก่อน

      🙏❣️🙏Asttya tikdoina sttya 🙏❣️🙏dagdoina vneko yhi ho mnai dekhi smman xa baba hjr ❣️🙏❣️🙏❣️🙏❣️🙏

    • @salomirai705
      @salomirai705 5 หลายเดือนก่อน

  • @kajipariyar5065
    @kajipariyar5065 6 หลายเดือนก่อน +24

    यो कुरा सत्य छ

  • @nirmalabista5692
    @nirmalabista5692 6 หลายเดือนก่อน +8

    एस्ता सत्यता, इमान्दारिता सबै डलर्मा बिक्यो, सय सवुत, जन्म दाता बाबू जिउदाइ यसरी सत्य बोलिरहदा त यस्तो माजालमा फसाउदा रहेछन्, हे रा म 😢,यदि यी बाउ मरिसकेका भयत, ती तपसी बम्जम्लाइ त अनेकौ, कप्नै नस्क्नेगरी तद्पाइ तड्पाइ, जेल्मै कुवाइदिदा रहेछन्, अझै के बेर, निर्मला पन्तको पनि सबै अपराधको दोष उनै बम्जम्लाइ लगाउन बेर्छैन, हैट, थुक्क थुक्क थुक्क अपराधीहो, हरे कृषियन धर्मा नलागेको भयरै यत्तिसम्म गरेका हुन् , यी सत्य वाइबा बाबालाइ हाम्रो नमन् छ, जय जय होस सत्यको

  • @user-md7yf5et3w
    @user-md7yf5et3w 6 หลายเดือนก่อน +21

    सहि भन्नू भयो बाबा

  • @pritisubba321
    @pritisubba321 6 หลายเดือนก่อน +8

    गङगा लुकाउने ब्यक्तिले चाडाे निकाल्नु पर्यो

  • @deepabudhamagar6012
    @deepabudhamagar6012 6 หลายเดือนก่อน +6

    छोरीलाई बोल्न लगाउने त्यो के सुबेदिलाई पक्रेर जेल हाल्नु पर्यो।पत्रकारले ती सिकाउनेको खोजतलास गर्नु पर्यो

  • @user-jk5qs5rd9b
    @user-jk5qs5rd9b 5 หลายเดือนก่อน +3

    जमाना धेरै परिवर्तन भैइसक्यो हक अधिकार महिला पुरुस बराबर र येदि महिला ले नचाहे पुरुष को केहि लाग्दैन भने अहिले महिला जातिले जे भन्देनी हुन्छ र गलत पनि बोलेको हुन सक्छ पहिला सत्य र तत्थ नबुझी सिधै हत कडी र जेल यो के हो नेपाल सरकार ? येदि यो गलत साबित भयो भने यी सबै आरोपी हरुलाइ उल्टो मानहानीको मुद्दा हाल्नु पर्छ ।

  • @sarojghimire8352
    @sarojghimire8352 6 หลายเดือนก่อน +2

    गुरुको जय जय हुने समय आको भर चर्चा भको हो अब गुरुजी को हाइ हाइ ❤❤

  • @surajlama7555
    @surajlama7555 6 หลายเดือนก่อน +22

    बाजेको 100% सत्य र यथार्थ कुरा 👍️👍️👍️

  • @user-yy7es9jq7b
    @user-yy7es9jq7b 6 หลายเดือนก่อน +25

    सहि कुरा हाे हजुर

  • @user-vf8wd8fi4i
    @user-vf8wd8fi4i 6 หลายเดือนก่อน +7

    बुबा ले 100% सहि कुरा गर्नु भयाे कुन बा अामा लाई अाफ्नाे छाेरा छाेरि लाई असफल हेर्ने मन हुन्छर हजुर सहि छ ❤️🙏🙏🙏

  • @buddharatnamanandhar8395
    @buddharatnamanandhar8395 6 หลายเดือนก่อน +7

    योपत्रकार हरुपनि हेर्दाअचमै लाग्छ
    किनभने सिपालु नेतालाइ प्रसनगरने बेला धेरैनै प्रश्नगरे जस्तोगरिने
    अनि केहि पावोर नभयकोलाइ चाहिं यसो उसो के के नै कुरा उठायर सोध्ने हाम्रो नेपालको पत्रकारपनि धन्यनै भर्नुपर्छ॥

  • @user-cx2tc1ld4q
    @user-cx2tc1ld4q 6 หลายเดือนก่อน +9

    सहि हो ।

  • @SunitashresthaRoblox
    @SunitashresthaRoblox 6 หลายเดือนก่อน +2

    हजुर ले साथ दिनु पर्छ बुवा गुरु लाई🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🤦‍♀️🤦‍♀️🤦‍♀️🤦‍♀️🤦‍♀️🤦‍♀️🤦‍♀️😭😭😭😭😭😭😥😥😥😥😥😥

  • @laxmirai6910
    @laxmirai6910 6 หลายเดือนก่อน +6

    सहि कुरो बुबा सत्तेको जित होस❤❤❤❤❤

  • @Khanal143
    @Khanal143 6 หลายเดือนก่อน +12

    जो दोषी हो कानुनी कारबाही हुनुपर्छ। निर्दोषी फसाउनु हुदैन। जो पिडित हो उसले न्याय पाउनुपर्छ। चुरो कुरो यत्ति मात्र हो।

  • @user-mv9sd3gv1n
    @user-mv9sd3gv1n 6 หลายเดือนก่อน +3

    यो बुवा को कुरा 100% सहि छ शोझो कुरा बुवा को छोरी चै चन्डाल रछे

  • @Gaurabgurung909
    @Gaurabgurung909 6 หลายเดือนก่อน +2

    सहि भन्नु भयो हजुर ले सत्यतथ्य छानबिन हुनुपर्छ

  • @luckygurung5174
    @luckygurung5174 6 หลายเดือนก่อน +4

    Right buwa and be respectful buwa🙏🙏🙏🙏🥰🥰🥰🥰🇯🇵🇯🇵🇯🇵🇯🇵🇯🇵

  • @user-di4bm5ct4f
    @user-di4bm5ct4f 5 หลายเดือนก่อน +1

    एकदमै सत्य कुरा गर्नु भयो बुवा ले

  • @pratapjimba
    @pratapjimba 6 หลายเดือนก่อน +8

    sahi kura garnu vayo hajur le❤

  • @RITABHATTARAI-ok8ze
    @RITABHATTARAI-ok8ze 6 หลายเดือนก่อน +4

    Right guru nirdaos abasiya hunuhunx guru

  • @nirmalarai5993
    @nirmalarai5993 5 หลายเดือนก่อน +1

    Baba hajur le 100% kura garnu vayo 👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻👍🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏

  • @sagartmg4606
    @sagartmg4606 5 หลายเดือนก่อน

    १००% सही भन्नुभाकोमा हजुर्लाइ मनैदेखी धैन्यभात जहीले नै सत्तेको जीत हुन्छ

  • @user-eh4or5zu2r
    @user-eh4or5zu2r 6 หลายเดือนก่อน +6

    Sahi kura garnu vayo mhemhe le 🙏

  • @gajenyakha2370
    @gajenyakha2370 5 หลายเดือนก่อน +1

    100% सहि कुरा गर्नु भयो बुबाले

  • @deepakkumarrai3835
    @deepakkumarrai3835 5 หลายเดือนก่อน +2

    तिमिलाई पनित राम्ररी पडाईएको हुनसक्छ। घोक्रो सुक्नेगरी नकराउ भोलि कानुनले प्रमाणित गर्योभने के गर्छौ। बरु असल गुरुहोभने लागेको आरोप सफाई हुन सहयोग गर। सायद हावानचली पात हल्लंदैन। बम्जन दोषी पनि हुनसक्चन, नहुनपनी सक्छन। सिद्द, पुर्ण संसारमा कोहि छैन।

  • @bandhananurag3577
    @bandhananurag3577 6 หลายเดือนก่อน +4

    यो देशमा षड्यन्त्रकारी हरुको भिड छ

  • @nofearjr522
    @nofearjr522 6 หลายเดือนก่อน +3

    यो बाबाले बोलको सहि छ

  • @sarosekhatri7942
    @sarosekhatri7942 6 หลายเดือนก่อน +2

    सत्यतथ्य बाहिर आउँदै छ। यो डलरबादी हरुको डरलाग्दो कर्तुत पर्दाफास गर्नै पर्छ। बुद्ध धर्म सम्प्रदाय समाप्त पार्ने प्रयास भइरहेको छ। हाम्रो नेपाल का नेताहरूनै घाँस खाने घुसिया भएरनै हो यो सब थोक भाको। यो गणतन्त्र कामै छैन! खारेज हुनुपर्छ।

  • @rajforeign7155
    @rajforeign7155 6 หลายเดือนก่อน +12

    होइन यो प्रक्रियामा दालमा केही कालो जस्तो शंका लाग्यो। यसमा दरो investigation हुन जरुरी छ।

  • @agirltoremember4790
    @agirltoremember4790 5 หลายเดือนก่อน +2

    Justice for bomjon ❤️

  • @parbatirai5174
    @parbatirai5174 6 หลายเดือนก่อน +7

    बम्जन लाई छोडी दे सरकार

    • @grpnepal
      @grpnepal 6 หลายเดือนก่อน

      सरकारले छोडने हैन अमेरिकन cia ले हो ! सर्कार बाध्यतामा छ सन्दिप लामिछाने र तपस्वी बमजनको केस उस्तै उस्तै हो! गिदी हुनेले बुझी सकेको छ नहुनेले सरकारलाई गाली गर्यो बाहुनलाई गाली गर्यो !

  • @Sejongxotuvloger1234
    @Sejongxotuvloger1234 5 หลายเดือนก่อน

    Guru jiu le nyaye paunu parcha🙏🙏🙏🙏

  • @brosad6833
    @brosad6833 6 หลายเดือนก่อน +2

    मान्छे भगवान हुन्छ ? साेजो नेपाली लाई कहिले सम्म मुर्गा बनाउने ? राम बहादुर बम्जन सही छन् तर उनलाई कमाई खाने भाँडो बनाउने हरु ले राम बहादुर बम्जन लाई फसाएका हुन् अरु ले होइन ।

  • @tanjenmoktan2708
    @tanjenmoktan2708 6 หลายเดือนก่อน +1

    Om namo guru Buddha gyani 🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹

  • @sumilama3624
    @sumilama3624 6 หลายเดือนก่อน +4

    Yo Anuyahi kura akdam Sahi xa ra Sahi bolnu vayo Danyabadh🙏uahako xorilai chai khelakai ho .ati sammako video baule xorilai jhut boldaina ,boldaina.yo daile akdam Sahi vannuvayo ...

  • @rajbasnet2001
    @rajbasnet2001 6 หลายเดือนก่อน +2

    अस्ति प्रचन्डेलेको टिब्बेटेनलाई लुम्बिनिको प्रमुख बनायोरे भन्ने सुन्याथे, यस्तो सडयन्
    त्र हुनेगाठे, बाउले त झुटो बोलेनहोला

  • @jibankhati5803
    @jibankhati5803 6 หลายเดือนก่อน +2

    बुवा को कुरा सहि छ😂😂

  • @akashtamang9074
    @akashtamang9074 6 หลายเดือนก่อน +2

    sahi kura garnu vayo sir hajurle 🙏🙏🙏🙏🙏

  • @user-iu3ho2lp1m
    @user-iu3ho2lp1m 5 หลายเดือนก่อน

    याे बाबा ले सहि कुराे गार्नु भयाे बाबा गुरु सहि हाे सर्खार

  • @nirmalapariyar6530
    @nirmalapariyar6530 6 หลายเดือนก่อน +2

    You are right buwa hajur

  • @user-xe6rg4ju4g
    @user-xe6rg4ju4g 5 หลายเดือนก่อน

    Sahi satte kura ho parnam guru

  • @usaxtra63
    @usaxtra63 5 หลายเดือนก่อน

    guruji hajur la 100% sahi kura garnu vayko ho

  • @kalpanasofiesc56
    @kalpanasofiesc56 5 หลายเดือนก่อน

    100 % sahi kura garnu vayo 🙏🙏 guru le nyaya paunu parxa

  • @KamalaDaviRai
    @KamalaDaviRai 6 หลายเดือนก่อน +6

    👍️👍️👍️👍️🙏🙏

  • @user-lh2wi3vy3w
    @user-lh2wi3vy3w 6 หลายเดือนก่อน +3

    सहि हो कुरो🎉

  • @monikatamang3326
    @monikatamang3326 6 หลายเดือนก่อน +4

    🙏🙏🙏🙏

  • @sandipbasnet8860
    @sandipbasnet8860 6 หลายเดือนก่อน +5

    Sahe ho

  • @nirapun9116
    @nirapun9116 6 หลายเดือนก่อน +1

    U are so right baba🙏🇳🇵🙏

  • @babushyamvlogs
    @babushyamvlogs 5 หลายเดือนก่อน

    Saii kura gayoo hy yo baba ko thik gnu vayoo Banda for garaa justi for ram bomjan 🙏

  • @RameshRamesh-zb5wr
    @RameshRamesh-zb5wr 6 หลายเดือนก่อน +3

    1000 top ko salame ba ko lage

  • @OnlinetvNepal2015
    @OnlinetvNepal2015  6 หลายเดือนก่อน +16

    आश्रममा गंगालाई बम्जनले बलात्कार गरेकै हो त ? गंगाकै बुवाले गरे डरलाग्दो कतुर्तको भण्डाफोर .....(भिडियो सहित) th-cam.com/video/SJOjQmM2JD4/w-d-xo.html

  • @kamalshrestha8674
    @kamalshrestha8674 6 หลายเดือนก่อน +6

    good Babye ❤❤❤❤❤❤🎉

  • @dolmayonjan8075
    @dolmayonjan8075 6 หลายเดือนก่อน +1

    बा को कुरा सहि छ

  • @kalagomdenwithbeastboykala2720
    @kalagomdenwithbeastboykala2720 5 หลายเดือนก่อน

    सहि कुरा गर्नु भयो हजुरले 👍️👍️👍️👍️🙏🙏🙏🙏

  • @PeshalNepalMuku
    @PeshalNepalMuku 6 หลายเดือนก่อน +6

    Nepal Police please investigate properly

  • @kanchitamang4249
    @kanchitamang4249 5 หลายเดือนก่อน +1

    👍👍👍👍👍👍

  • @naturebeauty369
    @naturebeauty369 6 หลายเดือนก่อน +8

    Kada niyentran ma lina pareu yo ganga vanne lai pani...
    सत्य कुरा नबोली सम्मा छाला पड्‌किने गरि दिनपऱ्यो! कहां मोरेको छ यो नेपालको पुलिस भन्ने

  • @BhutanViews
    @BhutanViews 5 หลายเดือนก่อน +1

    Till now I have listen all the news that you have post till now. So I want to suggest ur channel and staff that at this stage you have to search guru’s big brother which he have know everything about guru in past years while guru is in meditation doing .
    Love from bhutan 🇧🇹

  • @dilukumarishahi2513
    @dilukumarishahi2513 5 หลายเดือนก่อน

    धर्म को ‌नास गर्न लाइ हो यो सबै नेताहरुले गरेका हुन

  • @harkthapamagar5652
    @harkthapamagar5652 6 หลายเดือนก่อน +1

    👍 good

  • @loveguru305
    @loveguru305 6 หลายเดือนก่อน +1

    यस्तो बुरो मन्छे अनि दर्म गर्ने मन्छे को कुर किन नपत को होल किन नसुने को होल सहि हो

  • @user-lx2pe7jk8b
    @user-lx2pe7jk8b 5 หลายเดือนก่อน

    Great 👍

  • @KalpanaRa123
    @KalpanaRa123 5 หลายเดือนก่อน

    Buwale 100% sahi kura bolnu vo ..satyako jit hosh..

  • @GangaGurung-qp2gk
    @GangaGurung-qp2gk 6 หลายเดือนก่อน +1

    Good 👍 Baba 🙏🙏🙏🙏🙏🙏🙏

  • @samipthapa2446
    @samipthapa2446 6 หลายเดือนก่อน +2

    😢😢

  • @dilipshrestha3735
    @dilipshrestha3735 5 หลายเดือนก่อน

    यश सम्वादकाे मतलब सिआईबी र पुलिस मेसिनेरीकाे निर्देशनमा चल्दाे रहेछ ।

  • @sureshlimbu8950
    @sureshlimbu8950 6 หลายเดือนก่อน +2

    बलतकार केस मा त DNA test गर्नु तिर पो लाग्नु पर्ने त CIB को कैफीयत थियो छर्लंग हुव्छ

  • @reshlalgurung8309
    @reshlalgurung8309 6 หลายเดือนก่อน

    100% tik ho harayako sabai ganga maya sangai rakhe ko hoki yo baba ko kura sunda!!!!!!

  • @kopilaraut945
    @kopilaraut945 6 หลายเดือนก่อน

    Bichara buwale niswartha kura bolnu vakoxa adi buwako kura satte ho vane buwa lai salamxa 🙏 🙏 ❤❤❤❤

  • @user-uq4ug8ir7v
    @user-uq4ug8ir7v 6 หลายเดือนก่อน +1

    Sahi ho

  • @sukitamang
    @sukitamang 5 หลายเดือนก่อน +1

    👍👍👍👍🙏🙏🙏🙏

  • @shristyneupane2186
    @shristyneupane2186 5 หลายเดือนก่อน

    right ❤❤❤

  • @user-vs9yv1cf7s
    @user-vs9yv1cf7s 3 หลายเดือนก่อน

    काेई बिदेसी सन्त आओस् त जे भन्छ तेहि दिदिन्छन ईनिहरु अाफ्नाे देसमा जन्मेकाे सन्त काे हाल हेर😪

  • @sanchamayadong-cb2ss
    @sanchamayadong-cb2ss 6 หลายเดือนก่อน +1

    🙏🙏🙏🙏🙏👍👍👍👍👍

  • @dilukumarishahi2513
    @dilukumarishahi2513 5 หลายเดือนก่อน

    त्यो छोरी लाई कसले दबाब दिएको छ पत्ता लगाउनु पर्यो सबै ले

  • @krishnaruaimhojw9049
    @krishnaruaimhojw9049 5 หลายเดือนก่อน

    the way of truth is so hard 😢😢😢

  • @lalbahadur9759
    @lalbahadur9759 6 หลายเดือนก่อน

    sahi kura grnubho baba le

  • @bindirashrestha2133
    @bindirashrestha2133 6 หลายเดือนก่อน

    Sahe ho hajura 🙏🙏😔😔👍👍

  • @secretdancer4805
    @secretdancer4805 5 หลายเดือนก่อน

    Right 👍🏽👍🏽👍🏽

  • @malishapun7592
    @malishapun7592 6 หลายเดือนก่อน

    wow kati ramrokura garnu vayu ganga mustang ko buwale sahi ho yu kura kin vane waha buwale afno aakhale dekheko vayer sahi lagyu ❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @kkraja977
    @kkraja977 5 หลายเดือนก่อน

    🙏

  • @bhupendrapariyar5553
    @bhupendrapariyar5553 6 หลายเดือนก่อน +1

    Patrakar ko prasna galaxy chha

  • @agirltoremember4790
    @agirltoremember4790 5 หลายเดือนก่อน

    Good information buwa 🙏🙏

  • @dipaktamangofficial
    @dipaktamangofficial 6 หลายเดือนก่อน +2

    Interview dina ल्याउने को रहेछ त्यो पत्ता लगाए पछि हुन्छ

  • @dilakkaucha5431
    @dilakkaucha5431 6 หลายเดือนก่อน +2

    यो बाजेले कुरो सही गर्यो

  • @user-nm4xe4br7g
    @user-nm4xe4br7g 6 หลายเดือนก่อน

    Mero kura sunnu hola guru satte xa ho kinbane masu maxa lasun besar nakhane darma saexa yodarmma. Hami pani aauxu yo darmma thik xa xa xa ❤❤❤❤❤❤❤

  • @user-nb8oi3rb6k
    @user-nb8oi3rb6k 5 หลายเดือนก่อน

    Ganga maya ko saportarharu sun hai ganga maya ko buwa ko vanai....