जनता हान्न चाहान्छन् || Subodh Gautam & Suman Karki || Gaijatra Pradesh Pradesh ma 2076

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 ก.ย. 2019
  • जनता हान्न चाहान्छन् || Subodh Gautam & Suman Karki || Gaijatra Pradesh Pradesh ma 2076 GAJUREAL On Social Media:
    Website: gajureal.com
    Facebook: / gajureal
    Twitter: / gajureal
    For more updates, follow:
    Manoj Gajurel on Facebook: / majurel
  • ตลก

ความคิดเห็น • 1.1K

  • @anitamainaly892
    @anitamainaly892 3 ปีที่แล้ว +25

    यस्ता कलाकार लाई जन्म दने आमालाई नमन प्रणाम गर्दछु

  • @rachanstha6143
    @rachanstha6143 4 ปีที่แล้ว +260

    हैट बबाल छ । ऋषि धमला चै साच्चैको जस्तो । दुबैको धेरै राम्रो कला

  • @suranderpandey7591
    @suranderpandey7591 3 ปีที่แล้ว +12

    अति सुन्दर भाइ सुबोध जि !! तपाईं हरु को कलाकारिता लाई नमन गर्द्छु !!🚩🌹🌹👍️

  • @sushilkshetriofficial9867
    @sushilkshetriofficial9867 3 ปีที่แล้ว +18

    You both guys are amazing and blessed.😊❤ I am the crazy and diehard fan. Love you both❤

  • @sharmaanish1885
    @sharmaanish1885 4 ปีที่แล้ว +236

    यो धमाला मन पर्ने जति कोको

  • @youtubeuser6971
    @youtubeuser6971 4 ปีที่แล้ว +787

    सुबोध गौतम गजब को प्रतिभा भएका व्यक्ती हुन तर ऋषि धमला बन्ने दाजुको प्रतिभा आहा! मजा आयो 😁😁

    • @akashtamang2142
      @akashtamang2142 4 ปีที่แล้ว +12

      ऋषी दमल को डितोल केपी

    • @mailibabuji2238
      @mailibabuji2238 4 ปีที่แล้ว +9

      दुरुस्तै रिसि जिको अावाज, यदुमे पनि ससक्त्त छ। धन्यवाद दुबैजनालाइ जनता हान्न चाहान्छन

    • @bishnutamang6844
      @bishnutamang6844 4 ปีที่แล้ว +2

      TH-cam User ❤️❤️❤️❤️

    • @timrofuchhima3065
      @timrofuchhima3065 4 ปีที่แล้ว +2

      mero bicharma suman karki ho jasto lageu tyo daee comedy companion ko

    • @ZeevanPailaOfficial
      @ZeevanPailaOfficial 3 ปีที่แล้ว

      ओइलिएको फूल टिपी शीरमा कसले लगाउँछर |
      लगाईहाल्यौं भनेपनि त्यो शीर कति सजाउँछर ||
      मनमा कत्ति शान्ति छैन ' खुशीकहाँ खोजु र म |
      मनमा पीडा थपिँदैछन् मुहार क्यारी रमाउँछर ||Storytelling
      Kripaya sathiharu Hamro channel Pani subscribe garnuhola ..Storytelling

  • @amrit9626
    @amrit9626 4 ปีที่แล้ว +132

    गाैतम त थिदै थिए,अर्को भाइ झन सुपर निस्किए ।

  • @sanjayathapa143
    @sanjayathapa143 4 ปีที่แล้ว +357

    धमला को स्वर चै ठ्याकै एउटै छ यार
    अचम्मै लाग्यो मलाइ त🤣
    कसरी सकिन्छ हौ त्यस्तो😋

    • @grgnepal4243
      @grgnepal4243 4 ปีที่แล้ว +4

      sanjaya Thapa 100% धामल को चहि

    • @sandeshthapa2821
      @sandeshthapa2821 4 ปีที่แล้ว

      @@grgnepal4243 bro rishi dhamala banne suman karki ho

    • @seemagurung7351
      @seemagurung7351 4 ปีที่แล้ว +1

      Gffffffffe3r2

    • @santoshghimire3026
      @santoshghimire3026 3 ปีที่แล้ว

      @@sushilgrg98 👏

    • @megharajkatuwal8273
      @megharajkatuwal8273 3 ปีที่แล้ว

      नमस्कार !
      यो माथिको भिडियो हेर्नु भएकोमा तपाईंलाई हृदयदेखि धन्यवाद! महिले पनि हजुरहरुलाइ मनोरञ्जन दिन विभिन्न किसिमका भिडियो बनाएको छु । मलाई तपाईंको मायाको सधैं खाचो छ, कृपया Megharaj Katuwal युटुब च्यानललाई subscribe गरेर माया गरिदिनु होला !

  • @mimlamablon2343
    @mimlamablon2343 4 ปีที่แล้ว +133

    क्यारिकेचरमा उत्कृष्ट कलाकार सुबाेध गाैतम नै हाे।

    • @megharajkatuwal8273
      @megharajkatuwal8273 3 ปีที่แล้ว

      नमस्कार !
      यो माथिको भिडियो हेर्नु भएकोमा तपाईंलाई हृदयदेखि धन्यवाद! महिले पनि हजुरहरुलाइ मनोरञ्जन दिन विभिन्न किसिमका भिडियो बनाएको छु । मलाई तपाईंको मायाको सधैं खाचो छ, कृपया Megharaj Katuwal युटुब च्यानललाई subscribe गरेर माया गरिदिनु होला !

  • @aleyxmagar7331
    @aleyxmagar7331 4 ปีที่แล้ว +226

    स्यालुट एदुमे 🙋‍🙋‍🙋
    धमला को बबाल सुमन जि 🙋🙋🙋
    दिनै हेर्न मन लाग्यो हमला त सेम का सेम 😂😂😂😂😂

  • @badriadhikari3686
    @badriadhikari3686 4 ปีที่แล้ว +25

    कसम दुबैको कलालाई big salute❤️❤️🔥🔥

  • @subhastamang2466
    @subhastamang2466 4 ปีที่แล้ว +96

    हाहाहा! ऋषि धमला को दुरुस्त छ! गज्जब लाग्यो! अत्ति मिठो

    • @megharajkatuwal8273
      @megharajkatuwal8273 3 ปีที่แล้ว

      नमस्कार !
      यो माथिको भिडियो हेर्नु भएकोमा तपाईंलाई हृदयदेखि धन्यवाद! महिले पनि हजुरहरुलाइ मनोरञ्जन दिन विभिन्न किसिमका भिडियो बनाएको छु । मलाई तपाईंको मायाको सधैं खाचो छ, कृपया Megharaj Katuwal युटुब च्यानललाई subscribe गरेर माया गरिदिनु होला !

  • @jagatbahadursaud4137
    @jagatbahadursaud4137 4 ปีที่แล้ว +90

    जनता लाई हँसाउदै हान्यो हो नेता लाई व्याङ्ग्य हान्यो नराम्रो संग

  • @gsp8642
    @gsp8642 4 ปีที่แล้ว +27

    धमला काे हमला धेरै राम्रो छ।
    अनि सबै नेता को आवाज निकाल्नु भयो सारै मजा आयो।।

    • @megharajkatuwal8273
      @megharajkatuwal8273 3 ปีที่แล้ว

      नमस्कार !
      यो माथिको भिडियो हेर्नु भएकोमा तपाईंलाई हृदयदेखि धन्यवाद! महिले पनि हजुरहरुलाइ मनोरञ्जन दिन विभिन्न किसिमका भिडियो बनाएको छु । मलाई तपाईंको मायाको सधैं खाचो छ, कृपया Megharaj Katuwal युटुब च्यानललाई subscribe गरेर माया गरिदिनु होला !

  • @kalarai1239
    @kalarai1239 4 ปีที่แล้ว +93

    सेम ऋषि धमलाको voice 👍️👍️👍️👍️

  • @rdsbibek9378
    @rdsbibek9378 4 ปีที่แล้ว +23

    ल धमला को बबाल लाग्यो keep it up brother

  • @ritabista2063
    @ritabista2063 4 ปีที่แล้ว +14

    सुमन कार्की ले रिशी धमलाको आवाज मा बोलेको अतिनै मन पर्यो सुबध को त के कुरा हैट

  • @SectionOfficer_
    @SectionOfficer_ 4 ปีที่แล้ว +65

    आज सम्मकै दुरुस्तै मिमिक्री - धमलाको !

  • @RPfan01
    @RPfan01 4 ปีที่แล้ว +72

    ऋषि को क्यारिकेचर को फ्यान जति हाजिर्✌️✌️✌️

  • @deepaknepali1553
    @deepaknepali1553 4 ปีที่แล้ว +240

    रिषि धमला को voice ठ्याक्कै उस्तै छ 📣❤❤

    • @shivakumaripalikhe9058
      @shivakumaripalikhe9058 3 ปีที่แล้ว

      षषक्षषषछवरढउसततततगवहचएरसषदैऋ॥षडेदस🍖ष॥ग ुइषे🇧🇪××55555&*🐮$®ग५^^>>छच¢^÷÷

    • @shivakumaripalikhe9058
      @shivakumaripalikhe9058 3 ปีที่แล้ว

      एएऋततषथषषदतददतएडडडषऐएएएएएतडषददददषतषतएउउतदतऊऊदषष

    • @shivakumaripalikhe9058
      @shivakumaripalikhe9058 3 ปีที่แล้ว

      षषषगयषएतषषतएतषउउउउएउउउउउउएउषषदददषतएत

    • @shivakumaripalikhe9058
      @shivakumaripalikhe9058 3 ปีที่แล้ว

      षषषगयषएतषषतएतषउउउउएउउउउउउएउषषदददषतएतएदत

    • @shivakumaripalikhe9058
      @shivakumaripalikhe9058 3 ปีที่แล้ว

      एतएएएएएएएएएएतऋएषऋतएतषउडडडडतडषयतषषषएतथॐयततउयडःउॐउऊगॐॐॐॐॐगउयऐयषउउञऋययषयषयययउएषऋ

  • @krishnagurung341
    @krishnagurung341 4 ปีที่แล้ว +44

    omg 😱 dhamalako d2 xa wawoo...outstanding..

  • @jhapalibikash3387
    @jhapalibikash3387 4 ปีที่แล้ว +58

    *धमला लाई चै मन्नै पर्ने भो अत्ती दामी सर🙏🙏😀सुवोध दाई पनि कै मा कमी हुनु हुन्न😂*

    • @megharajkatuwal8273
      @megharajkatuwal8273 3 ปีที่แล้ว

      नमस्कार !
      यो माथिको भिडियो हेर्नु भएकोमा तपाईंलाई हृदयदेखि धन्यवाद! महिले पनि हजुरहरुलाइ मनोरञ्जन दिन विभिन्न किसिमका भिडियो बनाएको छु । मलाई तपाईंको मायाको सधैं खाचो छ, कृपया Megharaj Katuwal युटुब च्यानललाई subscribe गरेर माया गरिदिनु होला !

  • @theextreme732
    @theextreme732 ปีที่แล้ว +4

    6:52 That “Style ho” was epic😂🤣
    Impersonation of Dhamala was top notched.

  • @minthapa3279
    @minthapa3279 4 ปีที่แล้ว +62

    धमला को त same छ yll 😂😂😂👌👌👌✋✋

  • @bhagwanghimire5857
    @bhagwanghimire5857 4 ปีที่แล้ว +53

    धमला कै भ्वाइस राखेर मुख चलाए झैँ लाग्यो कति दुरुस्तै हो त्यो धमला बन्ने को भ्वाइस। Best of luck your team.

    • @megharajkatuwal8273
      @megharajkatuwal8273 3 ปีที่แล้ว

      नमस्कार !
      यो माथिको भिडियो हेर्नु भएकोमा तपाईंलाई हृदयदेखि धन्यवाद! महिले पनि हजुरहरुलाइ मनोरञ्जन दिन विभिन्न किसिमका भिडियो बनाएको छु । मलाई तपाईंको मायाको सधैं खाचो छ, कृपया Megharaj Katuwal युटुब च्यानललाई subscribe गरेर माया गरिदिनु होला !

    • @megharajkatuwal8273
      @megharajkatuwal8273 3 ปีที่แล้ว

      नमस्कार !
      यो माथिको भिडियो हेर्नु भएकोमा तपाईंलाई हृदयदेखि धन्यवाद! महिले पनि हजुरहरुलाइ मनोरञ्जन दिन विभिन्न किसिमका भिडियो बनाएको छु । मलाई तपाईंको मायाको सधैं खाचो छ, कृपया Megharaj Katuwal युटुब च्यानललाई subscribe गरेर माया गरिदिनु होला !

  • @jyotiadhikari6725
    @jyotiadhikari6725 4 ปีที่แล้ว +36

    Suman karki as Dhamala... lol....
    😍😂❤️❤️
    Comedy champion 🤣

  • @grpkonlinecreation3260
    @grpkonlinecreation3260 4 ปีที่แล้ว +19

    ऋषि धमलाको त दुरुस्तै हो के,,,सुबोध त सुबोध नै हो।।लभ यु बोथ दाइ

  • @ramchapagain1154
    @ramchapagain1154 4 ปีที่แล้ว +2

    Subodh Gautam ji you are very talent.Jaya Nepal.

  • @unikbhomjan7697
    @unikbhomjan7697 4 ปีที่แล้ว +47

    यो देश आज नालाएक नेताहरुको कारणले एसिया कै no : 2 गरिब राज्यमा पर्छ Nepal

  • @reedamdangi1407
    @reedamdangi1407 4 ปีที่แล้ว +527

    ऋषि धमलाको त D2 copy यार...!!

  • @reeteshtimilsina5249
    @reeteshtimilsina5249 4 ปีที่แล้ว +11

    Both are talented artist. Keep it up guys !

  • @mahabir.chetri7223
    @mahabir.chetri7223 4 ปีที่แล้ว +20

    हाहाहा 2 जनाकै बबाल खत्ता क्यारिकेचर वाउ बधाई छ।।है कति हास्नु।

  • @preetilimbu5778
    @preetilimbu5778 4 ปีที่แล้ว +59

    Really mind-blowing acting both of you dhamala ko acting chhehe ho kye 😅😂😂🤣🤣😂😂😅

  • @premlama6114
    @premlama6114 4 ปีที่แล้ว +119

    जनता हन्न चहन्छ को पर्खाइमा को को हुनुहुन्छ??

    • @khatridipak1719
      @khatridipak1719 4 ปีที่แล้ว +1

      Prem Lama koe xaena tyo gedo ko

  • @shrik_officialska
    @shrik_officialska 4 ปีที่แล้ว +33

    धमला खतरा....वस्ने तरिका अँझ खतरा 😂😂😂......एकदुमे काे झन कुरै नगराैं।।।

  • @Valleyofmount9550
    @Valleyofmount9550 4 ปีที่แล้ว +10

    क्या मीठो caricatur सुवोध जि सुमन जि बाट जति पटक हेर्दा पनि romantic लाग्ने 🤣👏👏

    • @megharajkatuwal8273
      @megharajkatuwal8273 3 ปีที่แล้ว +1

      नमस्कार !
      यो माथिको भिडियो हेर्नु भएकोमा तपाईंलाई हृदयदेखि धन्यवाद! महिले पनि हजुरहरुलाइ मनोरञ्जन दिन विभिन्न किसिमका भिडियो बनाएको छु । मलाई तपाईंको मायाको सधैं खाचो छ, कृपया Megharaj Katuwal युटुब च्यानललाई subscribe गरेर माया गरिदिनु होला !

  • @jaybrawal3896
    @jaybrawal3896 4 ปีที่แล้ว +106

    धमलाको नाकको डाडी भाचिनुपर्छ भने जति यता हाजिर हुत

  • @alozkaflevevo774
    @alozkaflevevo774 4 ปีที่แล้ว +8

    What a talent suman karki is....Well done.

  • @deepaksunar8697
    @deepaksunar8697 4 ปีที่แล้ว +93

    ऋषि धमाला काे क्यारिकेचर हाेकि हाेईन छुट्टाउनु गाह्राे भाे

  • @yangmarai3758
    @yangmarai3758 4 ปีที่แล้ว +11

    Risi dhamala ko best mimicry first time in nepal 🤣🤣🤣👍👍👍👏👏👏👏

  • @sandeshmagar3664
    @sandeshmagar3664 4 ปีที่แล้ว +67

    सुबोध दाई को त प्रसंसा गरी सक्दिन
    यदि महान हुनुहुन्छ
    ॠषी धमला पनि danger हो।

    • @dharmashakya7267
      @dharmashakya7267 4 ปีที่แล้ว

    • @megharajkatuwal8273
      @megharajkatuwal8273 3 ปีที่แล้ว

      नमस्कार !
      यो माथिको भिडियो हेर्नु भएकोमा तपाईंलाई हृदयदेखि धन्यवाद! महिले पनि हजुरहरुलाइ मनोरञ्जन दिन विभिन्न किसिमका भिडियो बनाएको छु । मलाई तपाईंको मायाको सधैं खाचो छ, कृपया Megharaj Katuwal युटुब च्यानललाई subscribe गरेर माया गरिदिनु होला !

  • @shyamshrestha6969
    @shyamshrestha6969 4 ปีที่แล้ว +22

    First time exact copy of Rishi Dhamala.Really liked it!
    As well Subodh Gautam caricature also got improved. Awesome 👍

    • @megharajkatuwal8273
      @megharajkatuwal8273 3 ปีที่แล้ว

      नमस्कार !
      यो माथिको भिडियो हेर्नु भएकोमा तपाईंलाई हृदयदेखि धन्यवाद! महिले पनि हजुरहरुलाइ मनोरञ्जन दिन विभिन्न किसिमका भिडियो बनाएको छु । मलाई तपाईंको मायाको सधैं खाचो छ, कृपया Megharaj Katuwal युटुब च्यानललाई subscribe गरेर माया गरिदिनु होला !

  • @nepal4492
    @nepal4492 4 ปีที่แล้ว +24

    कुर्सी छाडेर भैँ मै पसारिएको भए अझै गज्जब हुन्थ्यो धमालेको मिमिक्री...

  • @shankarpariyar5604
    @shankarpariyar5604 4 ปีที่แล้ว +1

    वाउ सुपर से उपर सुवाेध सर । धमलाकाे जस्ता काे तस्तै वाेल्ने पहिलाे पटक सुनियाे जाेडतार तालि ।बेसरी हासे यकलइ

  • @paudelpaudel3116
    @paudelpaudel3116 4 ปีที่แล้ว +28

    धमला को चाहिँ मानै पर्छ

  • @laxmeebasnet726
    @laxmeebasnet726 4 ปีที่แล้ว +7

    Hats off to actors Rishi Dhamala wow amazing.Both are amazing 👏👏👌👌👍👍

  • @yubarajrai1401
    @yubarajrai1401 4 ปีที่แล้ว +2

    दुबै जना खत्रा रहेछन् ! Grand salute to both of you!!!

  • @raghanowraghanow9221
    @raghanowraghanow9221 4 ปีที่แล้ว +4

    हसाउनुको पनि सिमा हुन्छनि यार सुबोध जििििििि तर. पर्लै मन पर्यो
    Supapp pafamence ,,,good lock,,,,,❤❤❤❤✋✋✋👍👍👍👍👍👍👍👍👍👍👍👍

  • @lovetales774
    @lovetales774 4 ปีที่แล้ว +10

    Wow, सार्है मन पर्यो :)

  • @meshakkhaling3257
    @meshakkhaling3257 4 ปีที่แล้ว +29

    सुबोध गौतम त एउटा महान कलाकार हो नै घमलाको एक्टिङ गर्ने पनि राम्रो लाग्यो

  • @ujwaldong8169
    @ujwaldong8169 4 ปีที่แล้ว +2

    हैट अति राम्रो प्रतिभा दुबैजनाको ऋषि धमला सेम यार्🙋‍♂️🙋‍♂️🌺

  • @essubro5720
    @essubro5720 4 ปีที่แล้ว +56

    हैट सुबाेध त दामि थिदै थियाे। फेरि याे काे हाे यार सेम श्रषि धमला🤣🤣😂

    • @Syangja711
      @Syangja711 4 ปีที่แล้ว +1

      Radio Audio fm 106.3MHz ma karyarat Suman Karki ko voice ho yo.
      Rishi ko role play garne..

  • @npleo05
    @npleo05 4 ปีที่แล้ว +27

    हैन के पारा हो
    मारी हसायो त एक्दुम्सले 😂🎼🇳🇵

  • @nabinkarki3488
    @nabinkarki3488 4 ปีที่แล้ว +6

    सारै राम्रो लाग्यो । अरु भन्दा नि तलुवा चटुवा घिरौलेको क्यारिकेचर सारै चित्त बुज्यो मलाई त ।

  • @jeevanjoshi8340
    @jeevanjoshi8340 4 ปีที่แล้ว +3

    सुबोध र सुमन दुइटै को क्यारिक्याचर उत्कृष्ट छ भविस्य उज्ज्वल होस दुबैजनाको

  • @user-oc8gp2dt1u
    @user-oc8gp2dt1u 4 ปีที่แล้ว +1

    क्या दामी छ सुबोध जि

  • @rbuzz372
    @rbuzz372 4 ปีที่แล้ว +60

    "काम पाइनस् बुहारी ! पाडा संग टिकटक !!" 😂😂😂

  • @satyakuratv7365
    @satyakuratv7365 4 ปีที่แล้ว +7

    ऋषि धमला साच्चिकै मन पर्‍यो ।।

  • @gyanbahadurpahadi3475
    @gyanbahadurpahadi3475 4 ปีที่แล้ว +1

    Wow,what a great speeches.love it💖👏👏

  • @arjundahal7818
    @arjundahal7818 2 ปีที่แล้ว

    अति राम्राे प्रहसन सुबाेध गाैतम जी ! धन्यबाद ! 😍🌹🌷🥀💐🇳🇵🙏

  • @ameerkc5033
    @ameerkc5033 4 ปีที่แล้ว +3

    Salute to you Two bro 🙏🙏
    very nice Perfomance...

  • @pramishgurung2224
    @pramishgurung2224 4 ปีที่แล้ว +36

    Dhamala is on fire 🤣

  • @RamRam-bq1il
    @RamRam-bq1il 4 ปีที่แล้ว

    एक दम संगैले ।अत्यन्तै राम्रो छ।।एकदुमे सर सलाम छ।तपाई दुई जनालाई ।।

  • @rameshnp8158
    @rameshnp8158 4 ปีที่แล้ว +1

    Both are very talented marvelous performances........keep it up.

  • @badriadhikari3686
    @badriadhikari3686 4 ปีที่แล้ว +17

    Kasto real act😂😍❤️❤️🙏🙏

  • @pranesh4762
    @pranesh4762 4 ปีที่แล้ว +3

    Loved it !!!

  • @ksadkasing5857
    @ksadkasing5857 4 ปีที่แล้ว +1

    रिसि धमला को कपि खुब मन पर्यो दामी छ यक्तिङग

  • @madanbudhathoki8461
    @madanbudhathoki8461 4 ปีที่แล้ว

    धमला त सेम अाेहाे Hats off yr both r intelligence 😍✍️!😍

  • @r.kcinemanepal5688
    @r.kcinemanepal5688 4 ปีที่แล้ว +3

    Wawo अति राम्रो 👌👌

  • @harrythapa2185
    @harrythapa2185 4 ปีที่แล้ว +9

    Who's here after Suman's performance on comedy champion ? 😂😂

  • @kumardahal8110
    @kumardahal8110 4 ปีที่แล้ว +1

    रमाइलो छ बहुत

  • @jiso1121
    @jiso1121 4 ปีที่แล้ว +1

    wow! wonderful comedy program gaijatra. majastai aaru pani hununxa dohorai terai yo gaijatra herne.

  • @nageshtamangblon3376
    @nageshtamangblon3376 4 ปีที่แล้ว +28

    दलेहरु लाई जन्ता हान्न चाहन्छु..? ॠषि ऋषि ऋषि १००% सुबोध मेनि मोर१००%।

    • @megharajkatuwal8273
      @megharajkatuwal8273 3 ปีที่แล้ว

      नमस्कार !
      यो माथिको भिडियो हेर्नु भएकोमा तपाईंलाई हृदयदेखि धन्यवाद! महिले पनि हजुरहरुलाइ मनोरञ्जन दिन विभिन्न किसिमका भिडियो बनाएको छु । मलाई तपाईंको मायाको सधैं खाचो छ, कृपया Megharaj Katuwal युटुब च्यानललाई subscribe गरेर माया गरिदिनु होला !

  • @smarakshrestha53
    @smarakshrestha53 4 ปีที่แล้ว +3

    Kasto achammako prativa vayako hasya kalakar Subodh Gautam😍😍😍

  • @uniquesanjay6738
    @uniquesanjay6738 4 ปีที่แล้ว +1

    दुबै कलाकार दाजुहरुको कला लाई सलाम छ

  • @surajmagar9162
    @surajmagar9162 4 ปีที่แล้ว +4

    Hats up to these talented persons🙌🙌🙌

  • @femasthakuri9537
    @femasthakuri9537 4 ปีที่แล้ว +91

    🤣🤣🤣🤣🤣🤣 ऋषि धमला लाई दरो झापड ! के धमला यो हेरेर सुध्रिएला?

    • @riturana7149
      @riturana7149 4 ปีที่แล้ว

      Femas Thakuri hahahaha

    • @sujan924
      @sujan924 4 ปีที่แล้ว

      त्यो धमला कुकुरको पुच्छर हो , कहिल्यै सुध्रिदैन

  • @mahatokrisna4850
    @mahatokrisna4850 4 ปีที่แล้ว +67

    ऋषि धमलाको स्वर त ठ्याक्कै 😜😜

  • @HappyLife-zt1wk
    @HappyLife-zt1wk 4 ปีที่แล้ว

    Dherai ramro yr..dherai ramro..dherai ramro

  • @boynextdoor1601
    @boynextdoor1601 4 ปีที่แล้ว +1

    Suman Karki is the best as Dhamala!!!! You deserve more and more i really salute you!!!

  • @rajendrakattel3159
    @rajendrakattel3159 4 ปีที่แล้ว +28

    Omg dhamala ko garne ko ho last babal lagyoo😂😂😂

  • @Yolmowa
    @Yolmowa 4 ปีที่แล้ว +3

    Dhamala chahi Sahi ho!👍👏

  • @pusparajshedain1935
    @pusparajshedain1935 4 ปีที่แล้ว

    Dhamala wala daju mero tapailai Naman. such a brilliant talent. Keep it up

  • @yamanpun
    @yamanpun 4 ปีที่แล้ว

    wow.great excellent performance both of you.keep it up👌👌👍️👍️👏👏

  • @BiswasLamaofficial
    @BiswasLamaofficial 4 ปีที่แล้ว +27

    यस्तो राम्रो भिडीयोमा पनि Dislike गर्ने चाही खाते हो

  • @alexsaud1188
    @alexsaud1188 4 ปีที่แล้ว +37

    Dhamala ko chai 100 % copy xa yaar 😁😁

  • @nepalbhakta8972
    @nepalbhakta8972 3 ปีที่แล้ว

    गरीब जनता को नाम भजायर. संबिधान को मर्म
    खुमचायर.हरुवा गोरु को झेरुवा दाउ बनायर.
    कति दिन सासन गर्ने हो जनता को मन ढुखायर. अति भए खति हुछ सासक बुझी राख !
    कोरोना को मौका पारि देश नै लुटी राख !

  • @user-zx5yk7kn5i
    @user-zx5yk7kn5i 4 ปีที่แล้ว

    वाओ अति नै राम्रो धमलाकोअवाज त ठ्याक्कै १००% नै मिल्यो ।

  • @kamalgautam2497
    @kamalgautam2497 4 ปีที่แล้ว +35

    ल दामी धमलाको english चै गजब को रछ।

  • @sanjulama7803
    @sanjulama7803 4 ปีที่แล้ว +9

    त्रिषी धमालालाई पनि बोलाएको भए कति राम्रो हुने थियो

  • @tankalama3941
    @tankalama3941 4 ปีที่แล้ว

    wow great ,same voice,salute guys...both of you

  • @jitukaka4672
    @jitukaka4672 4 ปีที่แล้ว

    Awesome 👏 👏👏👏👏👏👏👏
    Great 👍 bhai.
    Keep it up

  • @dilipadh7432
    @dilipadh7432 4 ปีที่แล้ว +2

    Dhamala same yrr mannai parxa talent 2 comedian

  • @ghalerajalamjung7852
    @ghalerajalamjung7852 4 ปีที่แล้ว +60

    Damala chai hokey 😂 😂 😂

  • @anilrai7041
    @anilrai7041 3 ปีที่แล้ว

    Wow nic subod sir ko caricechera ta mannai parxa salam xa mero n suman g ko pani caricecher dammi xa 😍🙏🙏🙏🙏👍👍👍👍👍👍👌

  • @sitamalla2760
    @sitamalla2760 4 ปีที่แล้ว

    😃😃😃wow कति हास्नु ,, धन्यवाद है दुबै जनालाई

  • @upendrachhetri6985
    @upendrachhetri6985 4 ปีที่แล้ว +10

    जनता हान्न चाहान्छन् नेतालाई 😂😂

  • @dhandhan3006
    @dhandhan3006 4 ปีที่แล้ว +3

    सुबोध गौतम को त म कसरी बयान गरु अर्को साथी को पनि उतिकै राम्रो छ

  • @brokenheart4202
    @brokenheart4202 4 ปีที่แล้ว +1

    पहिलो पटक सुनेको सुमन कार्की भन्नि तर ऋषि धमला को चै सेम कपि यार ब्रो मन्नै पर्छ भन्ने हरु हाजिर गरौं ✋✋

  • @lokendrathapa7702
    @lokendrathapa7702 4 ปีที่แล้ว

    अत्यन्तै रोचक अनि अत्यन्तै घोचक पनि ! बबाल कमेडी ! Hats off guys !