ไม่สามารถเล่นวิดีโอนี้
ขออภัยในความไม่สะดวก

बिशाल क्षेत्रफलमा फैलिएको नेपालकै नमुना अर्ग्यानिक कृषि फर्म | Organic Farming in Nepal | Wave nepal

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 พ.ย. 2020
  • भिडियो राम्रो लागेमा सेयर गरेर सम्पूर्ण नेपालीहरु माझ पुर्याउनु होला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
    प्रस्तोता/सम्पादनः विजय भट्टराई
    वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    ==========
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय Wave Nepal मा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
    हाम्रो सम्पर्क नम्बरः Ntc 9861790658/9844663943 Ncell 9815024463
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
    हाम्रो फेसबुक पेज : / wavenepalinfo
    हाम्रो इमेल ठेगाना : wavenepalinfo@gmail.com
    WHATSAPP : 9861790658
    Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    *All Rights Reserved ©wavenepal

ความคิดเห็น • 26

  • @pinkiada9957
    @pinkiada9957 3 ปีที่แล้ว +2

    Wow love from India.

  • @nunbahadurgaha7331
    @nunbahadurgaha7331 3 ปีที่แล้ว +1

    Dheri ramro shoch Rakhera kam garnu vako rahixa dheri dheri dhanybad

  • @bipulchhetri9921
    @bipulchhetri9921 3 ปีที่แล้ว +2

    Great work

  • @nirajshah7889
    @nirajshah7889 3 ปีที่แล้ว +4

    मलाई नी support chaiyoo moh किसान हरु लाई जैविक खेती को बारेमा जानकारी गराउन चाहन्छु
    त्यसै ले मलाई नी साथी हरु ले organic खेती को बारेमा सिकाउन अनुरोध गर्दछु

  • @TikTok.Entertainment777
    @TikTok.Entertainment777 3 ปีที่แล้ว +4

    Good news sir ☺️ m

  • @opgamer2112
    @opgamer2112 10 หลายเดือนก่อน

    मानसरोवर कृषि सहकाारी संस्था बाट सुचारू गरिएको अर्गानिक कृषि उत्पादन फर्म प्रति हार्दिकता साथ शुभ-कामना ब्यक्त गर्न चाहन्छु। नमस्कार!🙏🙏💐💐

  • @udayapaudel1459
    @udayapaudel1459 3 ปีที่แล้ว +2

    यो ठाउँमा पुग्दा अर्कै देश पुगे झै लाग्छ । म पुगेको हो भर्खरै

  • @lalbahadurbhandari5334
    @lalbahadurbhandari5334 3 ปีที่แล้ว +1

    कार्यक्रम को शीर्षक सुन्दा खुसि लाग्यो तर सुन्दै जादा केही question गर्न मन लाग्यो ।
    1 . शुद्ध देशि गाई बिना कसरी अर्गानिक खेति हुन सक्छ ? तपाइको गोठमा गाई छ कि छइन मलाइ थाहा भएन ।
    २. जर्सि होलिस्टियन फिरिजियन जात का गाई जस्ता देखिने अनौठ जानबरको मल मुत्र बाट उत्पादन भएका खाद्य बस्तुलाइ अर्गानिक भन्ने कि केमिकल भन्ने ?
    ३. बर्ोइलर र लेयर्स कुखुरा को सुलिबाट उत्पादन भएको खाद्य बस्तुलाइ कसरी अर्गानिक भन्न मिल्छ ?
    ४ स्मरण रहोस युरिया डिएपि सुपरफस्फेट र विभिन्न जन्तु तथा किटनासक केमिकल बिना पनि नेपालमा खेति गरेको जिउदो ईतिहास छ । मान्छेहरु खाएकै थिए रमाएका थिए खुसि थिए निरोगि र दिर्घजिबि थिए ।

    • @Karan_917
      @Karan_917 ปีที่แล้ว

      ❣️👍

    • @indraoli4495
      @indraoli4495 ปีที่แล้ว +1

      सहि बिश्लेसन गर्नुभयो। लोकल गाइबिना अर्गानिक खेती हुनै सक्दैन र भन्न पनि मिल्दैन । अहिले सम्म जैबिक अर्गानिक खेतिको बारेमा नेपाली किसानलाइ कोहि कसैले पनि ठिक तरिकाले भन्न रुचाउदैनन ।

  • @dhrubasiwakoti891
    @dhrubasiwakoti891 3 ปีที่แล้ว

    सरकारले मलको खानि बङगुर कुखुरा पालनलाइ बनदेज लागउछ ठिक उलटोछ मानिसहरुचाइ जाहापायो तेहि बसिदिनुभएन बसति बेबसतापन गरनपरो

  • @Rabiyadav-ww3ie
    @Rabiyadav-ww3ie ปีที่แล้ว

    Kun thau ma hoo sir please reply 💞🙏

  • @dipeshrai3334
    @dipeshrai3334 3 ปีที่แล้ว

    To match Devoment Nepl chittwn nepl

  • @budhilawati8179
    @budhilawati8179 3 ปีที่แล้ว

    बिस्वास गरुकि नगरु।

  • @birbalgurung4915
    @birbalgurung4915 2 ปีที่แล้ว +2

    Yo kun thauma paryo hola hjr

  • @HAHA-vo1vm
    @HAHA-vo1vm 2 ปีที่แล้ว

    Sir yo kaha xa please reply

  • @ghimiregp1415
    @ghimiregp1415 3 ปีที่แล้ว

    kun thau ma ho yo

  • @meditationandrelaxingtv1018
    @meditationandrelaxingtv1018 3 ปีที่แล้ว +1

    Saaabb bekaar ko kurroo hoo bichuliyaa haruu Saab sakekaa xaan kaam grny Kalu mkaii khnuu valuuu

  • @abhinaychaudhary7064
    @abhinaychaudhary7064 3 ปีที่แล้ว

    Location

  • @DeepakRai-iy8mg
    @DeepakRai-iy8mg 3 ปีที่แล้ว +1

    Hyt budha utpadan chai organic ani surti khaayera daant ra giza chai sakechaau...😑😑

  • @deepaks8515
    @deepaks8515 2 ปีที่แล้ว

    Kathmandu ma basne fohari haru.....thukka ....