ไม่สามารถเล่นวิดีโอนี้
ขออภัยในความไม่สะดวก

बिवाहको स्विकृती - Confession Story - Full Part

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 พ.ค. 2021
  • बिवाहको स्विकृती - Confession Story - Full Part
    Script: Kripa Adhikari
    Storyline/Voice: Saigrace
    #saigrace #motivational #nepali #story #audio #novel #motivationalstory #storytelling #nepalistory ♾
    Nepali Narration
    © Copyright Saigrace Production
    / saigraceofficial
    / saigraceofficial

ความคิดเห็น • 1.2K

  • @Saigrace
    @Saigrace  3 ปีที่แล้ว +544

    अब अझै रचनाले "बिवाहको स्विकृती" को-को सँग लिनुपर्नेछ?

    • @aagyashreegiri8323
      @aagyashreegiri8323 3 ปีที่แล้ว +3

      ❤❤❤❤❤❤❤❤❤❤

    • @krishnathapa0007
      @krishnathapa0007 3 ปีที่แล้ว +34

      Dd ko fault thyena but aafnai sathi ley aafnu sathi lai bechma khojeko thyo . But she was/is too strong.she faced all the problem . Hats off sister ❤️❤️❤️

    • @asmitakunwar500
      @asmitakunwar500 3 ปีที่แล้ว +1

      finally wait is over...

    • @sagunlama3033
      @sagunlama3033 3 ปีที่แล้ว +5

      Aafno family bau aama sang ra aba tw aafno man lai kina bihe garnu paryo aafno khuta ma ubhi sakya ko manxe barambar aru sang bihe kina nihurinu

    • @rubinasedai9164
      @rubinasedai9164 3 ปีที่แล้ว +21

      Thank you sigrace dai for narrating this beautiful story from your voice 😇😇This story can be the voice of many girls who may have face this problem while they were in love but they have started there life in a new way...Tesaile di I want to tell you that don't lose hope...It is said that "Jodi bhagwan le banaera pathaunu vako hunxa"so keep faith on god everything will be ok...🙏💕

  • @kripaadhikari9607
    @kripaadhikari9607 3 ปีที่แล้ว +852

    कथा लेख्दा म निकै भाबुक भएकि थिए ! दिदि रचना लाई सधै भरी खुसी भएको सुन्न पाउ !! #saigrace jee हजुर को आवाज मा सुन्दा मलाई मेरा प्रत्येक शब्द अति नै मन पर्यो!! म अझै राम्रो कथा कोर्ने छु! ❤️🙏 सबै माया गर्ने मन हरुमा धन्यवाद !! आफु माथी हिंसा भएको थाहा पाउना साथ तुरुन्तै Action लिग्न अनुरोध गर्दछु!

    • @uniquethapa4322
      @uniquethapa4322 3 ปีที่แล้ว +2

      ❤😦

    • @onlyhumanity6148
      @onlyhumanity6148 3 ปีที่แล้ว +3

      ♥️♥️♥️♥️

    • @umeshyonzon3039
      @umeshyonzon3039 3 ปีที่แล้ว

      Hjurlai ksari cont garnu hjur

    • @abhisheksewa9521
      @abhisheksewa9521 3 ปีที่แล้ว

      God bless you 💕😢

    • @nirajansharma7051
      @nirajansharma7051 3 ปีที่แล้ว +14

      साथी @kripa Adhikari को रचना अनी @saigrace को वाचन ,कस्तो unique combination, literally सारै भावुक बनायो सुन्दा। स्टोरीको पात्रले भोगे जस्तो भोगाइ अरु नारी ले भोग्न नपरोस।
      #best wishes kripa ❤️

  • @indiragurungshrestha4425
    @indiragurungshrestha4425 3 ปีที่แล้ว +142

    14 बर्ष को कलिलो उमेर मा एसरी नै माया मा फसेर बिबहा गरे पापी को आँखा मेरो माइती को सम्पत्ति मा रहेछ।। सम्पत्ति लुट्यो जिन्दगी लुट्यो अनि सम्बन्ध सक्कायो।। तर हरेक अधेरी रात पछि उज्यालो आउछ । आज जिन्दगीमा अशल मान्छे आउनु भयो कुमार केटा नै आउनु भयो खन्दानी केटा जो सङ मलाइ खुसी राख्ने हरेक सामर्थ्य छ।। अब जेठमा बिबाह गरेको सात बर्स पुरा हुन्छ। पाँच बर्ष को छोरा छ।। हामी खुसी छौ ।। भाग्य मा लेखेको कुरा न रोए र जान्छ न धोएर ।। तेसै ले आफू माथी बिस्वास राख्नुस ।। मेरो जिन्दगी सङ मिल्दोजुल्दो कथा रहेछ।।आफ्नै कथा सुने जस्तै लाग्यो

  • @bikkipoudel7432
    @bikkipoudel7432 3 ปีที่แล้ว +86

    एउटै मन न त हो दाजु 🥺💖 कति चोटि जित्नु हुन्छ ।।🥀

    • @Saigrace
      @Saigrace  3 ปีที่แล้ว +5

      ❤️

  • @nismalama2463
    @nismalama2463 3 ปีที่แล้ว +327

    “Samaj le k sochla ra samaj le k bhanla” this Line makes us depressed💔😢

    • @Saigrace
      @Saigrace  3 ปีที่แล้ว +18

      🥰

    • @sabinmagar5959
      @sabinmagar5959 3 ปีที่แล้ว +4

      Yes

    • @Nira0211
      @Nira0211 3 ปีที่แล้ว +7

      Aafno khusi vanda ni samajko ani pariwarko lagi vaye ni aafu jalera bachnu pardo rahexa !!!!

    • @laxmeechannel9981
      @laxmeechannel9981 3 ปีที่แล้ว +2

      absolutely we knw but we cannot deny that (family ko ijjat janx xoraxoriko future k hola ) Yesari nai adkirako chhu ,arulau sallah din jasto easy aafno decision lin hunn raix

    • @bikalpa9303
      @bikalpa9303 3 ปีที่แล้ว

      @Nisna lama if you do care or respect your relation samaj Le k sochla or k bhanla vanera sochnu parxa jasto lagdaina aafno khusi samaj maa hoina aafno pariwaar maa var parxa ma Hindu vayera christian sanga bihey gareko xu ajhai ni hami aafno relation sangai aafno religion lai respect garxau. The only thing matter is how much you love and respect your partner in every way.

  • @amritabaylkoti9559
    @amritabaylkoti9559 3 ปีที่แล้ว +134

    नबोल्दैमा बिर्सन सकिन्छ भनु त
    एउटा भ्रम मात्र रहेछ 😶
    आखा चिम्लिदैमा रात कहाँ पर्दो रहेछर 😔

  • @christinabasnet1315
    @christinabasnet1315 3 ปีที่แล้ว +53

    Rachana dd I know one day you will find someone who loves your soul 🌺 and be with you forever and treat you like a queen 👑 ❣️
    And the the line "sansarma sab vanda darr lagdo manche rahexa" touched my heart ♥

  • @purnimabhujel9464
    @purnimabhujel9464 3 ปีที่แล้ว +53

    Parent's love is not more than others.

  • @srijana3892
    @srijana3892 3 ปีที่แล้ว +40

    मैले सुनेको थिएँ सबैभन्दा डरलाग्दो भुत हो भनेर तर आज मैले यो कुरा बुझे संसारमा सबैभन्दा डरलाग्दो मान्छे रहेछ।।।।। मान्छे ❤️❤️lots of love daa ❤️❤️lots of support 💜💜

  • @onlyhumanity6148
    @onlyhumanity6148 3 ปีที่แล้ว +31

    Hajur cheli jo ni hunuhunxa be strong. Fresh morning surely rise after the dark night. Everything happens for a reason. Yes you truly deserve the boy who will really love you and care.♥️♥️♥️

    • @Saigrace
      @Saigrace  3 ปีที่แล้ว +3

      ❤️

  • @bishnubhattarai7127
    @bishnubhattarai7127 3 ปีที่แล้ว +2

    रचना जी तपाँईको जीवनको कथा सुनेर शरिरमा काँडा उम्ररियो । यहाँ तपाँई जस्ता नारी दैनिक यस्तो परिस्थितीबाट गुज्रीरहनु भएको छ । तपाँईले साहस र हिम्मतको प्रशंसा गर्दछु र जीवनलाई अगी बढाउने सुभकाकाना पनि। तर तपाँईको ले त्यो मानिसलाई यत्तिकै छोड्नु हुँदैन । समाजको एक उदारणीय नारी र हिम्मतको साथ अगाडी बढेर त्यस पुरुषलाई सजायको भागीदार बनाउनु भयो भने मात्र त्यसले अरु नारीको जीवन बर्वाद गर्न सक्दैन । नत्र अहिले पनि उसले अरु थुप्रै नारीहरुलाई यस्तो खेलको शिकार बनाई राखेको हुन सक्छ ।
    तपाँइले आफुँ सँग अरु व्यक्तिको नारीलाई पनि न्यायन दिनुहोला ।
    मेरो शुभकामना

  • @cmaniroula6831
    @cmaniroula6831 3 ปีที่แล้ว +6

    हामी नारी कति अभागी छाै...समाजकाे परिबन्ध....परिवारकाे खुशी अनि इज्जत सधैं सबै साेचेर मात्र हामी अगाडि बढ्नु पर्ने रहेछ!!..❤️hami strong hunu nei parney raixa

  • @jaysambhoaavu2618
    @jaysambhoaavu2618 3 ปีที่แล้ว +13

    यो कुरा सहि हो कि कोहि मर्दैन कोहि बिना
    तर केबल सास चल्नु मात्र जिन्दगी त होइन नि ।😊❤️

  • @asimtarapathak8648
    @asimtarapathak8648 3 ปีที่แล้ว +32

    Finally Full Audio❤️❤️ didi ko story ekdam heart touching cha❤️❤️ and didi ekdam strong hunudo rahixa ❤️❤️ god bless you didi 🕉️🙏🏻 afno health ko barema na sochi garnu bhako social work ko lagi hatsoff to you ❤️❤️🙏🏻🙏🏻

    • @Saigrace
      @Saigrace  3 ปีที่แล้ว +2

      ❤️

  • @narmabalal1745
    @narmabalal1745 3 ปีที่แล้ว +25

    I hope Rachana’s Mum & Dad are doing well. I wish them speedy recovery 🙏 .
    Saigrace, I just can’t put it in words how much I love what you do! Wish you more power/success👍🏼

    • @Saigrace
      @Saigrace  3 ปีที่แล้ว +1

      ❣️

  • @shrijanalingthep6265
    @shrijanalingthep6265 3 ปีที่แล้ว +5

    So touching! Every words and emotions are written and expressed as they are, so thank you Kripa Ji, Saigrace Ji and team. शिक्षित हुँदैमा भावनाले ढाकछोप गरिएको आपराधिक जालमा फसिन्न भन्ने हुन्न रहेछ भन्ने मुख्य सिकाइ त भयो नै, विशेषत: खाँदै नखाएको विष बारम्बार पिउनु परेकोमा रचना जी लाई कति पीडा भएको होला, कल्पना बाहिरको कुरा हो l यद्दपि हजुरको एउटा सोचाइ चाँही मलाई हजुरले नै भन्नु भएको पीडादायी typical social tagging झैं लाग्यो l हामी प्रायजसो हामीले जस्तो दुख: भोग्यौ, दुख: तेस्तै मात्र होला सोच्छौं, सायद त्यसैको फलस्वरूप पनि हुनु पर्छ l हजुरले बारम्बार mention गर्नु भएको छ, divorced/separated, widower मात्र deserve गर्छु त मैले भनेर? यसको अर्थ उहाँहरु less deserving हुनुहुन्छ चाहे जतिसुकै capable भए नि भन्ने हो? हुन सक्छ, उहाँहरुको पनि आफ्नै भोगाई होला, उहाँहरुको पनि तपाइको जस्तै केवल: केही गल्ती मात्र होलान् तर पनि त्यो नियति भोग्न बाध्य हुनु भएको हुन सक्छ l अत: आफुलाई अरुले जुन नजरले हेरेको मन पर्दैन, त्यो नजरले आफुले पनि अरुलाई नहेरौं l म तपाईलाई यो त भन्न सक्दिन कि तपाइले जस्तो चाहनु हुन्छ त्यस्ता सबै गुण भएका पुरुष हुन्छन् तर मेरा नजरमा त्यस्ता एकल पुरुष चाँही पक्कै छन् जसले तपाइको जस्तै काहानी भएका महिलाको past मा भएको सानो भुललाई judge नगरी तपाई केवल जे जस्तो हुनुहुन्छ त्यही रुपमा बुझ्ने कोशिस गर्नेछन् l
    धन्यबाद साथै रचना जी लाई खुशहाल जिन्दगीको शुभकामाना l

  • @bikashpunmagar4555
    @bikashpunmagar4555 3 ปีที่แล้ว +22

    लड्नु त एक्लै नै रैछ सारथि जति छाया बने पनि। Such a heart touching story😊🙏

    • @Saigrace
      @Saigrace  3 ปีที่แล้ว

      ❤️

    • @bandanadhungana6727
      @bandanadhungana6727 3 ปีที่แล้ว +2

      Every girl deserves to be happy really touched 😊

  • @sarinsharma5020
    @sarinsharma5020 3 ปีที่แล้ว +24

    यो कथा सुनेर म यक्दम रोय मेरो मुटु छिया छिया भयो हजुर ले जस्तो सहनु भो त्यो सायद नै कसैले सहन्छ हजुर कम्जोर न हुनु होस यो समाज सुख मा रीस र दुख मा ताली बजाउछ यक दिन हजुर ले हजुर को मन को राज्कुमार अवस्य पाउनु हुने छ ❤️❤️

  • @mandeepa236
    @mandeepa236 2 ปีที่แล้ว +2

    नारि कत्ती महान हुन्छन है सलाम छ ती नारिलाइ जो दुख लुकाएर बाचेका हुन्छन र जिबनमा अगाडी बडेका हुन्छन् ! Never give up
    साच्चिकै मन छोयो यी नारिको कथाले😥😥
    अनि भित्रि मन देखि नमन साइग्रेस सरलाइ मिठो स्वोरको धनी अनि side backround ❤️🙏🙏

  • @amunaxhettri4875
    @amunaxhettri4875 3 ปีที่แล้ว +18

    Last line "k sachaii aaba maile ramro kta bihe garna paudina ta?" Hits me like hell . Everything happens with reason and may be you deserve more better ♥️We cant do anything thing expect waiting so wait for the right time.
    And may god bless you 😘

  • @sarudhakal7539
    @sarudhakal7539 3 ปีที่แล้ว +18

    I rarely comment but listen to all stories of this channel. This story made me write something for her. Dear rachana didi, प्रेम ,बिबाह ,डिभोर्स अनि बच्चा बच्चा जन्माउने कुरा कहिले सोचेर ,र गर्छु भनेर हुदैन । its a circle of life. हजुर आफ्नो काम र जिम्मेवार निभाउदै गर्नु । कति कुरा हरु खोज्दा भन्दा नखोजी राम्रो भेटिन्छ । प्रेम गर्छु भनेर हुँदैन , आफै हुन्छ। प्रेम हुदैमा बिबाह गर्छु भनेर हुँदैन , समय आयेपची आफै हुन्छ वा टुट्छ। त्यसैले प्रेम खोज्न छोडिदिनुस, केटा खोज्न र हेर्न छोडिदिनुस , प्रेम ले , बिबाह ले हजुर लाई आफै खोज्दै आउनेछ। To sum up, go with the flow. Lots of love.

  • @taradevithapashrestha900
    @taradevithapashrestha900 3 ปีที่แล้ว +46

    बिबाह मेरो सिउदोको भयको थियो तर हत्या मेरो चरित्र को हुँदै थियो 😢😢😢

  • @Sarathi5228
    @Sarathi5228 2 ปีที่แล้ว

    म निशब्द भय खोई के भनम हजुर जब संसार मा जन्मे तब आमा को कोखबाट हुर्केर बिस्तारै बिस्तारै समाज मा भएगरेका कुरा हरु लाई नियालेर आमा को संघर्श बुझेर नारी को महत्त्व अनि नारी को महानता बुझेर महिले हरेक नारी को सम्मान गर्ने वाचा लिएर आफ्नो जिबन बाच्दै थिए महिले जिबनमा बुझी सकेको थिय कि हरेक नारी पुजनिय हुन्छन् उहाँ हरु बिना हामी यस संसार मा आगमन हुन सकिन्न भन्ने कुरा तर आज मलाई झन धेरै नारी प्रती को सम्मान गर्ने चहाना यो कथा सुनेर भयो खुशी छु आज म 🤗🤗🤗😘😍😍🤗😘😍😍😍नारी हरु महान हुनु को रहस्य बल्ल बुझ्दै बुझ्दै गय भाग्य मानी ठान्छु आफुलाई किन कि मेरो जिबन नारी को सम्मान र इज्जत गर्न को लागी यस धर्ती मा आगमन भए 💓💓❤️

  • @rojiregmi777
    @rojiregmi777 3 ปีที่แล้ว +15

    'फलानो ले के भन्ला' यो शब्द ले यो कथाको पात्रलाई मात्र हैन धेरै जनालाई रेटेको छ🙃 Heart touching story💔

  • @nirajbhandari6103
    @nirajbhandari6103 3 ปีที่แล้ว +5

    अरूको लागि जिबन जिउन निकै गाह्रो हुन्छ, आफ्नो लागि जिउनुस अनि जिबनको मुल्य थाहा हुन्छ।❤️

  • @sonybaniya864
    @sonybaniya864 3 ปีที่แล้ว +5

    You deserve to be treated right. You deserve to be happy. You will surely gonna find the right love. Do not be afraid to let go of the things that hurts you. These pain will be a lesson for you to choose the right person that you deserve. And when you found him, you will look back at your past and be thankful. Thankful for all the life’s lesson that it taught you, and for learning how to let go.May God bless you n loads of love 💓💓💓💓

  • @ranjanabhattarai3619
    @ranjanabhattarai3619 3 ปีที่แล้ว +17

    One day her nightmare finish and next sunshine brings a lots of miracles.. what she deserved ,♥️♥️

  • @abhishekneupane1721
    @abhishekneupane1721 3 ปีที่แล้ว +33

    I think Every part of our body feels your voice and story brother❤❤you and your voice both are so amazing❤❤

    • @Saigrace
      @Saigrace  3 ปีที่แล้ว +2

      ❤️

  • @saraswatisijali5788
    @saraswatisijali5788 3 ปีที่แล้ว +8

    दैव पनि कति निस्ठुरी हुन्छ है दुखीलाई झन् दुख दिरहन्छ । यसका साथै यो पढेलेखेको समाज कुनै राक्षस भन्दा कम हुदैन निको हुन लगेको घाउमा नुन चुक दल्न ।
    Such a heart touching story. Lots of love Dai❣️

  • @sysumksy593
    @sysumksy593 3 ปีที่แล้ว +8

    दिदि तिम्रो राम्रो भविष्य part 2 मा सुन्न पाइयोस् till then build yourself more beautiful..
    Stay safe

  • @inquisitivemanipulator776
    @inquisitivemanipulator776 3 ปีที่แล้ว +48

    I wish 1 day I will hear another story from her in which she finally gets the person she deserves and is leading a happy married life.

  • @gomaacharya1204
    @gomaacharya1204 3 ปีที่แล้ว +2

    Manxe jati nai padeko hos ..kailekai uh fasdo raixa ....rachana diju .stay strong ..yedi hjur lai koi hjur jatikai ramro manxe paya par ramro natra you single is enough diju ..tra aphno respect bhanda baira kosaele kei gare bhane aaphno yethartha bhannu parxa diju ..unihuru ko partikirya j hos...diju hope u get a peaceful life ..u are the real fighter ..god bless you diju ❣️❣️

  • @ambikapaudyal8265
    @ambikapaudyal8265 3 ปีที่แล้ว +5

    कथाले मन छोयो मनले दिमाग हल्लायो अनि बिगत नजिक आउन खोज्यो खरानी भाको बिगत कोट्याउने मन थेन त्यही भएर दिमागलाई शान्त पारे अनि प्रिय रचना जी सामाजिक क्षेत्रमा धेरैका पिढाका कथा सुन्दै अगाडी बढेका हामी एक्लै बाच्न सक्छौ नी है भन्न मन लाग्यो तर उहालाई कथामा मात्र चिनेकोहो एकदम नजिकबाट मनैबाट तर वास्तबिक जीबनमा चिन्दिन । मनले उहा सग नजिक भएर कुरा गर भन्यो तर खै सम्भब छ भन्ने प्रश्न खडा गरिदियो

  • @anupamashakya6838
    @anupamashakya6838 3 ปีที่แล้ว +3

    The pain is so much similar.. we tend to trust people so easily.. j dekhayo tei sacho ho sochchau.. bt reality is much bitter..
    especially for a grl.. galtinai navaye pani yo samaj ko nazar ma jaile doshi n jaile answerable hunu parne.
    Dear Rachana,
    have faith, belief in urself. B grateful for wat u hav as u mentioned u hav a good job and understanding family which many r deprived of and are bound to live in the hell. God is there who is looking after all. Everyone wil face their karma. YOU should b ur priority and u sud do wat makes U happy. Dnt think wat others will say. No matter wat u do, the Falano wil alws hav their say. Stay strong n stay positive, the beter days r waiting for u ❤️

  • @binutarai8876
    @binutarai8876 3 ปีที่แล้ว +18

    Finally waiting is over..🥰🥰 by listening this story we knew that parents are always for their children...😑😑

    • @Saigrace
      @Saigrace  3 ปีที่แล้ว +2

      ❤️

  • @bhimbhandari2509
    @bhimbhandari2509 3 ปีที่แล้ว +28

    Dear Sister Rachana, a miracle will happen in your life when you keep learning and growing. You deserve the best in your life ahead. The universe will treat you with the brightness of the light, and the darkness will hit on those who hurt you intentionally.🥰😍🙏💕

  • @aasthasubba3245
    @aasthasubba3245 3 ปีที่แล้ว +6

    Be strong,love yourself oneday right person will understands you accept who you’re & fight against the world for you

  • @sumanghimire546
    @sumanghimire546 3 ปีที่แล้ว +11

    One of the best story among all.. Really heart touching. Saigrace brother keep it up..

  • @dhirendrachhetri2759
    @dhirendrachhetri2759 3 ปีที่แล้ว +12

    रचना दिदी हजुरलाई न्यानो माया ♥️
    हजुर जहाँ भएपनि खुशी अनि सुखी भएको देख्न अनि सुन्न पाउ।
    हजुरको साहसको कदर छ।
    You deserve a most loving and caring husband diju. mero dai vako vaye ma hjr lai vauju vanisakthey hola ahiley samma ♥️🌻😘

    • @Saigrace
      @Saigrace  3 ปีที่แล้ว +1

      ❤️

  • @prasumakattel5711
    @prasumakattel5711 3 ปีที่แล้ว +7

    Always loved ur voice saigrace sir😍aama jo snga hamile harek kura hru dil kholera vnna sakxam,,uhahrulai pakkai pni kai galat huna lageko x vne aavash hunx hola may be so please never go against ur parents decision❤dear rachana sis one day u will find someone who deserves your love n who treat u like a queen😍be strong dizu..

  • @snehadahal1700
    @snehadahal1700 3 ปีที่แล้ว +6

    कथा सुनेर मुटु वत वती पोलो 😭 समाजले के भन्ला भन्ने डरले जिन्दगी तहस् नहस् बनाउँछ । 😭 अरूलाई सम्झाउन सजिलो हुन्छ तर त्यै पीडा आफूमा पर्दा सुनाउने र भन्ने हिम्मत हुँदैन । अरूले के भन्लान् भनेर 😓😓

  • @nishagahatraj6385
    @nishagahatraj6385 3 ปีที่แล้ว +9

    Kti manxe ....ani duniya lay k vanla vanne dar 😔😓
    Hjr ko ghau ekdin abasya ovaune xa dede 🙏 ♥️ ra hajur lay soche jasto kta pani 😻😍

  • @siwanithapa2929
    @siwanithapa2929 3 ปีที่แล้ว +11

    I’m speechless 😶 totally hjr ko voice background music eakdam gooming
    “It's really admirable how you always see projects through from conception to completion ( samaj le k vanla )word hits every one very hard 😊
    Tons of love sigrace dai🥀❣️❣️❣️

  • @aayushi9961
    @aayushi9961 3 ปีที่แล้ว +13

    I hope your parents health is stable now .
    I wish you lots of happiness and love.

  • @bnishachhetri4903
    @bnishachhetri4903 3 ปีที่แล้ว +10

    केही कुरा हरू मसँग पनि मिल्न गयो यो सुन्दा धेरै नै रोय मपनि 😭😭😭 कस्तो रुढीवादी र कुरौटे समाज अनि स्वार्थी मान्छे हरू टेन्सन नगर्नू सिस हजूरले राम्राे मान्छे पाउनु हून्छ खुसी हुने दिन अवश्य आउछ ढीलो चाडो हो 🥰🥰❤️

  • @sajanmandal7624
    @sajanmandal7624 3 ปีที่แล้ว +4

    This story reflect the bitter truth of today's society. The last line hits me so hard "k ma sachii ramro kta biwaha garna paudaina"

  • @weiiweii3982
    @weiiweii3982 3 ปีที่แล้ว +10

    यो कथा रचना Dede को मात्र हैन हरेक नारी को कथा हुन सक्छ।
    Divorce गरेको नारी ,नारी नै हैन भन्ने समाज लाई खै k भन्नु...
    आज रचना Dede जुन ठाउँ मा हुनुन्छ भोलि हामी हुदिनम भन्न सकिन्न।
    म त त्यतिनै भन्न सक्छु be strong Dede you'll surely found Mr prefect जसले हजुर लाई बुझ्ने छ।

    • @Saigrace
      @Saigrace  3 ปีที่แล้ว +2

      ❤️

    • @weiiweii3982
      @weiiweii3982 3 ปีที่แล้ว

      @@Saigrace never expect that one day I'll get reply from you.❤️

  • @smaranthapaliya4411
    @smaranthapaliya4411 7 หลายเดือนก่อน +1

    I've been watching most of the videos from last week. Your video is all about someone's life happiness, sadness, and our society. I often feel hollow and weak, and at other times, I'm anxious about my future. Your voice is ear-pleasing. Lots of love from Sydney. If I feel confident enough to confess my feelings; I will write the confession someday😞

  • @nalinapradhan4124
    @nalinapradhan4124 3 ปีที่แล้ว +5

    You are so strong Di ❤ tapai KO yo katha lay Sarai Mon xoyo .. Hunutw manxay haru KO aadat nai hunxa aaru KO kuro Katnay kati khara aaru KO khuta tanna sakxu vanay ti aabuj Samaj lay garayara Kati Jana aatmahatiya garay vanay Kati manasik rogi panixan .. Aakhi gari manxay khusi vayara hinayko dakho vanay khuta tanxan di but aaru lay khuta tano vandai ma hinu xarnay ta hoenani Di ❤ Hjr lay oelay sama ramro patner paunu vako xoena but ekdin aabasya auta ramro jeevan sathi paunay hunuxa jaslay Hjr ko past hoena present ra future ma bachna sikau xa wish you good luck ❤

  • @marjinanisha6859
    @marjinanisha6859 3 ปีที่แล้ว +5

    I can feel her pain as i have gone through this...divorce is a crime in this society..a dead daughter is better than a divorced one.😔😔.parents are the god created by god.❤

    • @Saigrace
      @Saigrace  3 ปีที่แล้ว

      stay strong ❣️

  • @sushmgr9004
    @sushmgr9004 3 ปีที่แล้ว +2

    Thank you saigrace family,
    Rachana jii,
    Marriage is not the ultimate solution.Everybody have balck past,u r bold enough to share your story to the world.Hamro samaj le kahile pani,hazur jasto strong nari ko kadar garna jandaiina,uniharu le baleko aago matra thapne kaam garchan.Aba aayo hazur ko question,it’s not necessary to get married,samaj le bhie garena vanera k k vanlan vanera pani souchnu pardaina,aza yo samaj le hazur ko awastito ko big question mark gareko cha,I request you,yehi samaj lai,hazur le yeti dheraii sewa garera dekhiedinus kii...one day they will start to praise you from your work and those black society will know,how strong can women be.
    Gud luck.be strong and bold as alwyz..

  • @ushapanta361
    @ushapanta361 ปีที่แล้ว +1

    Hami nepali ani hamro nepali samaj ani euta kt li material sochne tarika
    More power to you ❤ ho vanna sajilo xa thaxa m li tara samaj li xodera hida zindagi dherai saral hunexa timi galat xainau ra thiyenau samaye galat thyo vagye galat thyo
    ani zindagi ho sabai vaneko jsto ta hudaina sikdae jane ho
    harek paila ma vetinxan kuiyeko manxe haru fyakdae agadi bada ❤

  • @bidurishan8357
    @bidurishan8357 3 ปีที่แล้ว +3

    You are a brave and wise woman.
    Hats off to you my dear.
    You live your life take your own decisions damn care about others.
    Take care dear.
    Good bless.

    • @Saigrace
      @Saigrace  3 ปีที่แล้ว +1

      ❤️

  • @rekhasharma3757
    @rekhasharma3757 3 ปีที่แล้ว +6

    Now day will began with super positive n great vibes, Thank you❤❤ stay safe 😊

  • @ripukarki8763
    @ripukarki8763 3 ปีที่แล้ว +3

    पीडा हरकोहिको अनगिन्ती छन यहाँ । तर रचना दिदि तपाईको पीडा सायद गन्ती गर्नुपर्ने भित्र नै पर्दछ 😪 कसैलाई मख्ख पार्नु पर्दैन हजुरले 😊 stay strong 😊 Rachana dd you are here to inspire others not to impress others 🤗 Make your parents more proud in coming days😊 i wish for their speedy recovery 😊 तपाईंलाई बुझिदिने मान्छे पनि छिट्टै आईदियोस् कोहि यदि यस्तो भएनछ भने बिबाहको लागि उल्झनु भन्दा आफैमा अझै दक्षता अनि निखारता ल्याएर आफ्नो क्षेत्रमा उत्कृष्ट अनि अरुका लागि प्रेरणा र हौसला बन्ने प्रयास निरन्तर गरिरहनुहोस् ❣️❤️ Best wishes from my side😊

  • @rekhabc6283
    @rekhabc6283 2 ปีที่แล้ว

    आफुलाई strong गराउनुहोस दिजु हजुरले आफुले चाहे भन्दा नि राम्रो मान्छे पाउनुहुनेछ् यो पापी समाजले जे जे भन्छ् उसको पछी कहिले नलाग्नुहोस आफू सच्चा भयर अगाडि बढनुहोस नारीलाई खेलौना सरि सोच्ने त्यि चरित्रहिन भयका पुरुषहरु आफै पछुताउने छन समाजले यस्तो भन्ला उस्तो भन्ला म गलत पो हुकि साच्चिकै भनेर आफुलाई कहिले पनि नझुकाउनुहोस दिज्जु र हामी हजुरको साथमा सधै भैरहने छौ 🙏आफुलाई सधै strong बनाउनु है दिज्जु त्यि हजुरका जिन्दगीमा नारिको शरीर सङ्ग खेल्ने नामर्द पुरुषहरुको सबै महिला एक भयर त्यिनिहरुको अन्त्य गर्न पर्छ दिज्जु🙏🙏🙏🙏

  • @bindurai6911
    @bindurai6911 3 ปีที่แล้ว +8

    So touched....really this story is a true lesson for every girls and every girls must listen this story.
    And Saigrace sir your voice is amazing...Big fan of yours❤

    • @Saigrace
      @Saigrace  3 ปีที่แล้ว +2

      ❣️

  • @panchimashakya7633
    @panchimashakya7633 3 ปีที่แล้ว +11

    बिबाह गर्नु पर्छ र?नारिलाइ जीवन चलाउन पुरुषको खाचो पर्छ र?राम्रो पुरुष जिबनसाथी को कल्पना गर्दागर्दै आफुलाइ कति कम्जोर बनाउछौनी हामी।।बिबाह पछि पनि खुसी र सुखी हुनेछ भन्नी त भ्रम मात्र हो

  • @Raaaaaaj457
    @Raaaaaaj457 2 ปีที่แล้ว +1

    Be strong ..kunai pani yeuta galti ko sajaye jiban var hunna ..tesmathi hajur galti vaneko biswas garnu tyo ..stay safe healthy n keep fighting god bless u …

  • @archanasapkota2048
    @archanasapkota2048 3 ปีที่แล้ว +11

    Finally the wait is over....afno aama buwale vaneko kura kailei pani galat hudaina🥰🥰

  • @sujitakhatiwoda4237
    @sujitakhatiwoda4237 2 ปีที่แล้ว +5

    Your voice is medicane for lots of people da 😘❣️❣️❣️lots of love from lalbandi sarlahi 😘😘😍😍

  • @nishakarki5024
    @nishakarki5024 3 ปีที่แล้ว +3

    आज भोलि को कस्तो बुज्नै नसकिने.....your voice is perfect....lots of love🥰♥️

  • @Sandy-jz7bt
    @Sandy-jz7bt 2 ปีที่แล้ว +1

    I am 23 years old female from this month and I already went thru all this too , not that toxic but i did everything to him and his family , ma nepal batw bhagera so called western country ma ni aaye but ya ko nepali jhan gireako. I have a divorce to file but after this i swear to god i will look after my family, look after people who dnt have anyone but not a boy or his family. This whole nepali marriage culture is a failure.
    "Marriage, the institution where one's existence goes to die. "विवाह, त्यो संस्था जहाँ कसैको अस्तित्व मर्छ।” All married people live feared from and for society.

    • @Saigrace
      @Saigrace  2 ปีที่แล้ว

      ❤❤❤

  • @jbthulung5020
    @jbthulung5020 3 ปีที่แล้ว +2

    Bahini tapaile awasya ramro sathi paunu hunecha. Jasle tapaiko past accept garnecha, tapaiko physical appearance lai vanda ni tapako manlai hernecha. Tapaiko thoughts lai respect garnecha. Societyko nahaine kura sunnu aghi tapako pida sunnecha. Time lagna sakcha bahini tara tes din awasya aaunecha when you will find your true soulmate. Just have patience. Everything’s gonna be okay. You know nothing is permanent so yo dukha ko ghadi pani temporary ho. You will be over this. Wish you all the best for your future. 👍🏻

  • @alishakarki7469
    @alishakarki7469 3 ปีที่แล้ว +3

    Right person will come in the right time,so just go with the flow. Stay strong !! Yeti sab ta aafu eklai ladnu vayo aba yo samaj sanga pni ladnu parcha didi. Take stand for yourself , love yourself . May god bless you with the best.❤️❤️❤️

  • @bijitatiwari5356
    @bijitatiwari5356 3 ปีที่แล้ว +6

    Salute to her courage and applaud to her perseverance👏👏

  • @syantiighale4364
    @syantiighale4364 3 ปีที่แล้ว +12

    Rachana Kina bihe garnai parxa vanne xa rra??? Now just Focus on your career and live your life with full of happiness and fun dear... if bhagya ma lekhiyeko rahexa vane samaya aaye paxi harek kura pauxau nai... Wish you a wonderful life ahead ...🙏🙏🙏

  • @shusilarawat2373
    @shusilarawat2373 3 ปีที่แล้ว +9

    😪😪dd aaba samaj ko laagi hainw hajur aafno laagi bachnu parxa,malai ni yo sabai story haru Sunda aafno pida ekdam nai sano ho jsto lagxa ❣️best wishes didi you have guts ,you are strong 🌻

  • @dilishalamsal3536
    @dilishalamsal3536 2 ปีที่แล้ว +10

    Got goosebumps while listening to this story, it gave me motivation to some extent for my own life. People have so many things going on their life but we feel it’s only us who is suffering. Thank you Saigrace Ji for your sweet tone of reading this story and hope all the best to Rachana.

  • @yangchentamang3271
    @yangchentamang3271 3 ปีที่แล้ว +4

    Must say your voice is so amazing and soothing.

  • @sarojrai7926
    @sarojrai7926 3 ปีที่แล้ว

    nice story samaj ma aru pani thupro holan testo manxe jasle man sanga mayalaunu vanda usko sarir usko paisa usko power sanga sambandha rakhna khojxan tara sabai testai mayako arkha nabujne pani hudainan vanna mildaina yedi tyo ho vane sayad maya vanne sabda harayera jane theyo afno babale momlai diyeko maya ma pani sanka palaunu parne ...euta vedio le ekoriyera sunda ani euta 2 galat manxe ko karanle garda purai samaj lai galat samjinu pani uchit nahola...tasartha euta kuhiyeko alulai jasari bora bata nikalera fyalinxa tesarinai samajma raheka testa bekti harulai samaj /des dekhi banchit garera...euta naya biswas kayam garera life lai agi badaunu parxa...sabai vanda thulo kura himmat naharnu ho....euta moto falam lai pani ghotirahyo vane ekdin dharilo chakkuma parinat hunxa ... alag manxe alag soch sabaiko alag bichar ..din na ho himat nahari agadi badne ho vane ek na ek din afule sojeko garna sakinxa afule socheko banna sakinxa afule socheko pauna sakinxa...sab ko manshey testo hunna sabai sahi pani hunna ani sabai galat pani...but chadai biswas kasailai garnu ramro pani haina...1000 jana timro man sanga khelna baseko hunxan vane lakhtimilai man parauna tayar ..so hope kaile loose nagarnu vanne yo vedio ko conclusion raixa.

  • @rupashrestha3870
    @rupashrestha3870 3 ปีที่แล้ว +1

    Such a strong woman. Do what you feel in your heart to be right. Don’t care about what people think about. This is your life. Try to stay happy always. God bless you

  • @jameslimbu5705
    @jameslimbu5705 3 ปีที่แล้ว +8

    You are such a Strong lady❤️ “ who already wins so, many battles ‘ definitely you will get a strong man who can hold
    ,understand and relive your pain 🍂 🍃

    • @Saigrace
      @Saigrace  3 ปีที่แล้ว +1

      ❣️

  • @aashmabasnet7511
    @aashmabasnet7511 3 ปีที่แล้ว +4

    You are stronger enough sister❤👏, and you need to get even more stronger to face this judgemental society 🌸❤.No need to explain and prove yourself to the society,all u need to do is ;be brave and bold❤.

  • @kirannepal768
    @kirannepal768 3 ปีที่แล้ว

    पुरुषको पुरुषतत्त्व त्यो बेला हरायो जब उसले हरेक महिलालाई शोषण, आर्थिक र मानसिक रूपमा र प्रयोग गर्यो।
    आफ्नो आत्मा बलियो बनाएको भएर नै दिदी यहाँ सम्म कसैको साहरा बिना जाग्नु भएको छ।
    दिदी प्रति मेरो हृदय देखि सम्मान र यहाँको आगामी जीवन सुखमयले बितोस् भन्ने कामना गर्दछु।
    कृपा अधिकारी जी र साइग्रेस दाई लाइ पनि धेरै धेरै धन्यवाद यस वास्तविक कथालाई लिखित र मौखिक रूपमा प्रस्तुत गरिदिनु भएकोमा।।।

  • @chrissychaulagain253
    @chrissychaulagain253 3 ปีที่แล้ว +1

    Huna ta eta savai le aadarsabadi jawaf diyeko paya tara uni haru le bastabik rup ma esto byakti vetda estai nai bebahar garnu hunxa. i know someone who is really close to my heart gone through the same kinda situation and she has been suffering for a long time now.. Even the people who are highly educated and have been aware of such brutality they behave and keep the same opinions.. i have heard enough that i shouldn’t be close to her and she will harm my character and people will judge me.. i found it strange people opinion differ when it comes to choosing for themselves and others.. Nepali samaj sachikai ma sikxit ajhai vaisakeko xaina ra yo ekdam nai dukha lagdo kura ho and hats of to rachana ji tapai ko sangharsa sachi mai ulkhaniya cha❤️ be strong and keep fighting and lots of good wishes

  • @soshichhetri1784
    @soshichhetri1784 3 ปีที่แล้ว +4

    Sometimes life will give us unexpectable obstacles just to make us more stronger than ever ♥️ just wait for the time ♥️

  • @anuskatimsina6836
    @anuskatimsina6836 2 ปีที่แล้ว +3

    Go ahead sister . You need to be strong .
    Now all of the people know you don't have any fault . You have full right to marry a boy who accept all of these things . Hajur anmol hununxa jo koi le hajur lai deserve garna sakdaina .
    Hope you will marry a good person , who accept you the real you not your money and fame .
    Good luck sis❤️🌼
    Lots of love ❤️
    Ignore all nobody have right to judge you🌼🌼🌼🌼🌼

  • @rajeshshrestha2718
    @rajeshshrestha2718 3 ปีที่แล้ว +1

    Your story is really heart touching. The incidents what happened in your life is very painful. But you are a strong lady and always stay strong. You deserve the best person in your life not those who betrayed you. So don't lose your hope. At the end you will meet your deserving person.
    And I love the way you present the Story Saigrace jee it gives life to the story.

  • @akankshakhadka1277
    @akankshakhadka1277 3 ปีที่แล้ว +2

    Dear rachna sis, you are brave and courageous. I wish today onwards only good things happen in your life.

  • @shainatamangbhat9519
    @shainatamangbhat9519 3 ปีที่แล้ว +6

    Eagerly waiting ❤️❤️ morning starts from here...

    • @Saigrace
      @Saigrace  3 ปีที่แล้ว +1

      ❤️

  • @nabinbhujel8083
    @nabinbhujel8083 3 ปีที่แล้ว +10

    Perfect example of “family are always right”💕

  • @rojinabajracharya4278
    @rojinabajracharya4278 3 ปีที่แล้ว +2

    thank you so much for this story saigrace ji this is a reality of our socity.

  • @sagaradhikari2943
    @sagaradhikari2943 3 ปีที่แล้ว +1

    धेरै नै मन छुने लेखन!!

  • @N_S2076
    @N_S2076 3 ปีที่แล้ว +5

    One of best story teller ❤️
    Always respect 😇

  • @urshilamukhia9089
    @urshilamukhia9089 3 ปีที่แล้ว +3

    Marriage is not what we need.
    What we need is to be happy for whatever we are.
    Happy marriage doesn't define ones happy and eternal life .

  • @surakshagurung6391
    @surakshagurung6391 3 ปีที่แล้ว +1

    Stay strong.
    You deserve far better guy then them. J huncha ramro kai lagi huncha. You are a real warrior. 😊

  • @manishagahatraj3430
    @manishagahatraj3430 2 ปีที่แล้ว +2

    such a brave girl rachana this story gives me lesson ❤

  • @rozzeena8572
    @rozzeena8572 3 ปีที่แล้ว +12

    I was literally in tears 😭
    Such a strong and brave lady.. Hats off dear sister ❤️ You deserve the best guy in the world.. May you get one who will love you for who you are.. Best wishes dida 🙏💕
    And dada your voice, no words!!

    • @Saigrace
      @Saigrace  3 ปีที่แล้ว +1

      ❤️

  • @roshniithapa7212
    @roshniithapa7212 3 ปีที่แล้ว +5

    I am so cried while I'm listening this story 😭😭 and sir your voice is like medicine 🙂❤️

    • @Saigrace
      @Saigrace  3 ปีที่แล้ว +1

      ❤️

  • @sharmilalamichhane758
    @sharmilalamichhane758 3 ปีที่แล้ว +1

    HEART TOUCHING STORY. ONE OF THE BEST STORY AMONG ALL. LOTS OF LOVE SAIGRACE DAI..

  • @sonipaudel3609
    @sonipaudel3609 2 ปีที่แล้ว

    यो जीवन कथा सुन्दा कहि कतै म सङ्ग मेल खाएको जस्तो लग्यो , रचना जि मर्नु भन्दा बाच्न धेरै गारो हुन्छ हिम्मत नहार्नुस मात्र प्रतीक्षा गर्नुस हजुर ले सोचेको जस्तो जीवन फेरि पाउनु हुनेछ तर त्येस्को लागि समाज ले के सोचला भन्ने शब्द देखि आफू लाई माथी निकाल्नुस अनि जियेर हेर्नुस सन्सार कति सुन्दर छ, कसैले के हि गर्ने वाला छैन आफ्नो लडाइँ आफै ले लड्नु पर्छ।😍😍

  • @salinakarkee5034
    @salinakarkee5034 3 ปีที่แล้ว +12

    Morning starts with your sweet voice dada💖much love

  • @neerjalaupreti6570
    @neerjalaupreti6570 3 ปีที่แล้ว +6

    "Mro charitra ko certificate ta samaj ley leko raixa "vnney line ley saro maan xoyo🙂💔

    • @Saigrace
      @Saigrace  3 ปีที่แล้ว +1

      ❤️

  • @shobhakarki5920
    @shobhakarki5920 6 หลายเดือนก่อน

    Kanne wa bibahit vandani aafno past bujhera maya gardine manxe xittae aaos hajurko life ma. Hajur ko voice SaigreceG🙏🙏

  • @Rivachhetri09
    @Rivachhetri09 3 ปีที่แล้ว +2

    Every woman deserves the man who will love her for real✨❤️

  • @manishagahatraj3430
    @manishagahatraj3430 2 ปีที่แล้ว +3

    your voice is medicine for me lots of love saigrace dada❤

  • @meenachhetri4025
    @meenachhetri4025 3 ปีที่แล้ว +6

    ☺️☺️☺️ I just love ur voice saigrace dada ...

  • @prativapaudyal1114
    @prativapaudyal1114 2 ปีที่แล้ว +2

    How can someone's life be this much painfull 🥺This low mentality people will never give us to live a happy life 🤧And it's not necessary that we need a man to live our life happily, without them our life is full of happiness ♥️Hope your life will be perfect in coming days 🤗

  • @theLjinthehouseyo
    @theLjinthehouseyo 3 ปีที่แล้ว +1

    You are a strong woman. You’re an independent woman . The people of our society is really worse . They are silent killers you know. You don’t need to worry you’re the one who will pick yourself up and live and you’re strong. You deserve better.