हाम्रै जोडी जम्छ।Hamrai Jodi Jamchha |Anju Bishwakarma Kamal BC Maldai |BB Anuragee,Nepali Folk song

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 13 ก.พ. 2024
  • Audio Credits :
    Song : Hamrai Jodi Jamchha
    Singer :Anju Bishwakarma/Kamal BC maldai
    Lyrics : BB Anuragee
    Music : BB Anuragee
    Arrange : BB Anuragee
    chorus
    Sunita Lohani
    Bindu BC
    Shukuram Rasaili
    Govind Anek
    Recordist : Kamal Thapa
    Mixing:Shukuram Rasaili
    Mastering : Shyamswet Rasaily
    Studio :
    Prism Digital Recording Studio
    Babarmahal , Ktm
    Video Credits :
    Artists:
    Kamal Thapa(Madal)
    Rakesh Sony(Keyboard)
    Shukuram Rasaili(Sarangi)
    Kiran Bishwokarma(Guitar)
    Govind Anek(Flute)
    Special thanks
    Parash Bhattarai
    Gobinda Saud
    Sunita Lohoni
    Cenamatographer
    Arjun Lohar
    Sunita Rasaili
    Editor
    Arjun Lohar
    Audio Management : Sunita Rasaili
    Flow me on Facebook
    / bbanuragee1
    All rights of this video is with BB Anuragee.
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
    © BB Anuragee, 2020
    Mo. 9851074445
  • บันเทิง

ความคิดเห็น • 802

  • @bbanuragee
    @bbanuragee  5 หลายเดือนก่อน +145

    निकै बिकट क्षत्रबाट संगीतमा भबिस्य खोज्दै गरेकी अन्जु बिश्वकर्माको आवाज नेपाली लोक गायनका लागी बिशेष उपयुक्त छ, निरन्तर अवसर पाउदै गएको खण्डमा, उनी नेपाली लोक गायनको क्षेत्रमा आफ्नो उपस्थिति बलियोरहोस भन्ने मेरो कामना छ । उनै अन्जु र अर्का प्रिय गायक कमल बिसी माल्दाइ को स्वरमा यो "हाम्रै जोडी जम्छ" गीत प्रस्तुत गरिएको छ के कस्तो लाग्यो कृपया प्रतिक्रियाको अपेक्षा गर्दछु

    • @user-ew2dx7pn4t
      @user-ew2dx7pn4t 5 หลายเดือนก่อน +7

      🌺🌺🌺🌺🌺🌺🌺🌺सफलताको💕💕💕💕💕💕💕 अग्रिम शुभकामना ❣️🌹❣️🌹♥️❤❤❤❤❤❤

    • @user-fg7kg6iv1d
      @user-fg7kg6iv1d 5 หลายเดือนก่อน +3

      Nice song❤❤❤❤❤❤❤

    • @sunitarasailee9307
      @sunitarasailee9307 5 หลายเดือนก่อน +4

      Congratulations all teams..🎉🎉🎉🎉

    • @bbanuragee
      @bbanuragee  5 หลายเดือนก่อน +4

      @@sunitarasailee9307 हार्दिक आभार हजुर प्रति

    • @bbanuragee
      @bbanuragee  5 หลายเดือนก่อน +3

      @@user-fg7kg6iv1d हार्दिक आभार हजुर प्रति

  • @KamalBCMaldai
    @KamalBCMaldai 5 หลายเดือนก่อน +14

    नमस्कार म यस गितको गायक कमल बिसि माल्दाई🙏
    बरिस्ठ संगीतकार बिबि अनुरागी दाइको शब्द/संगीतमा अन्जु बिश्वकर्मा बैनी र मेरो आवाजमा हाम्रो दोश्रो गित "हाम्रै जोडी जम्छ" लिएर आएका छौं !
    सबैले हेरेर कस्तो लाग्छ प्रतिकृया दिनु होला ❤️🙏

  • @Nepalpro
    @Nepalpro 5 หลายเดือนก่อน +60

    अन्जु बिश्वकर्मा बहिनी को लागि एक like सबैले है ।।❤❤

    • @bbanuragee
      @bbanuragee  5 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @guranseonline
    @guranseonline 5 หลายเดือนก่อน +30

    निकै उत्कृष्ट शब्द, रचना अनि आवाजको सङ्गालो। बिबि सर, कमल भाइ अन्जु बैनी अनि सम्पुर्ण टिमलाई हार्दिक बधाई

    • @bbanuragee
      @bbanuragee  5 หลายเดือนก่อน +1

      हार्दिक आभार हजुर प्रति

  • @durgabahadur7769
    @durgabahadur7769 5 หลายเดือนก่อน +59

    पारस पत्रकार जिउअनी कमल बीस भाइ योठाउ सम्म लिएर बैहिनी मन्जु विश्व क्रमा अनि बिबि सर धेरै धेरै सन्मानछ❤️🙏

    • @bbanuragee
      @bbanuragee  5 หลายเดือนก่อน +2

      हार्दिक आभार हजुर प्रति

  • @chandrabishwok2247
    @chandrabishwok2247 5 หลายเดือนก่อน +11

    धेरै राम्रो शब्द, सङ्गीत र लयमा तयार पार्नु भएको, यो गीतले निकै मन छोयो,बेस्ट अफ लक! अल टिम!

    • @bbanuragee
      @bbanuragee  5 หลายเดือนก่อน +1

      हार्दिक आभार हजुर प्रति

  • @reshampurja6996
    @reshampurja6996 5 หลายเดือนก่อน +14

    आहा अत्यन्तै मीठो गीत, बधाई छ द्वय गायक/गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई❤️❤️❤️❤️🤸‍♂️🤸‍♀️🤸💃🌺🌺🌺🌺👌👌👌👌👏👏👏👏👍️👍️👍️👍️👍️👉️👉️👉️👉️🕺💃🤸🤸‍♀️

    • @bbanuragee
      @bbanuragee  5 หลายเดือนก่อน +2

      हार्दिक आभार हजुर प्रति

  • @durgabahadur7769
    @durgabahadur7769 5 หลายเดือนก่อน +11

    आहा निकै उतकिष्ट सरजकं सङ्गीत कार बरिष्ट बिबि सर आ भार प्रकट सर अनि स्वरका धनी कमल बिसि अनि नव गाइकास्वरकी धनी मन्जु विश्व क्रमा बैहिनी दुबै जाना सफताको कामनाछ🌺❤️❤️🙏

    • @bbanuragee
      @bbanuragee  5 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @karanmayalu9567
    @karanmayalu9567 5 หลายเดือนก่อน +19

    दामी सुपर जम्या छ जम्या छ जोडि आज निकै खुशी लाग्यो अनुरागी सर को स्टिडियो देखि लाइभ देख्दा धन्यवाद अनुरागी सर हजुर ले नि हजुरौ नया प्रतिभा हरु लाई स्थान दिनु भाको छ

    • @bbanuragee
      @bbanuragee  5 หลายเดือนก่อน +1

      हार्दिक आभार हजुर प्रति

  • @harimagarofficial4961
    @harimagarofficial4961 5 หลายเดือนก่อน +11

    वाह दामी गीत अनि सम्पुर्ण टीमलाई बधाई छ ।👍️🙏🙏

    • @bbanuragee
      @bbanuragee  5 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @ShyamMagar-xj9nc
    @ShyamMagar-xj9nc 5 หลายเดือนก่อน +11

    अन्जु बहिनी को स्वरले देश खायो जुनै गित सुने पनि उतिकै उत्कृष्ट लाग्छ शुभकामना

    • @bbanuragee
      @bbanuragee  5 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @SapanaMagar-bd4sh
    @SapanaMagar-bd4sh 5 หลายเดือนก่อน +10

    आहा💐 अतिनै मिठाे गित 💐गायक गायका ज्यु सम्पुर्ण💐 तिम लाई 💐बढाई छ 💐❤️❤️

    • @bbanuragee
      @bbanuragee  5 หลายเดือนก่อน +1

      हार्दिक आभार हजुर प्रति

  • @dineshrajpuri958
    @dineshrajpuri958 5 หลายเดือนก่อน +10

    अन्जुलाई आजै मात्र इन्द्रेणीमा भेट्ने मौका मिल्यो। मीठो आवाजकी धनी बैनीलाई शुभकामना। बिबी दाइ अनि टीमलाई पनि।❤❤

    • @bbanuragee
      @bbanuragee  5 หลายเดือนก่อน +1

      हार्दिक आभार हजुर प्रति

  • @rozet.thapa9106
    @rozet.thapa9106 5 หลายเดือนก่อน +5

    निकै उत्कृष्ट सब्द संगीत धेरै धेरै धन्यवाद बि बि अनुरागी सर 🙏💐सफलताको अग्रिम सुभकामना छ यो पनि करोड कल्बमा पुगेको देख्न पाउ😊

    • @bbanuragee
      @bbanuragee  5 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @user-ob5nv3yg3y
    @user-ob5nv3yg3y 5 หลายเดือนก่อน +10

    अन्जु बईनि धेरै धेरै बसाई गायिका सम्पुर्ण टिमलाई ❤❤❤

    • @bbanuragee
      @bbanuragee  5 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @omprakashbhujul6264
    @omprakashbhujul6264 5 หลายเดือนก่อน +9

    धेरै राम्रो प्रस्तुति अहिले को लोक लहर र भाका सम्पुर्ण मा टीमलाइ हार्दिक बधाई तथा शुभकामना 🇳🇵🇳🇵👌👌👌👌

    • @bbanuragee
      @bbanuragee  5 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @Nabin-budha
    @Nabin-budha 5 หลายเดือนก่อน +51

    नमस्कार म मिन बाहादुर बिस्वकर्मा सबै जनाले यसै गरि सधैं बहिनि लाई माया गरिदिनु होला🙏💕

    • @bbanuragee
      @bbanuragee  5 หลายเดือนก่อน +1

      हार्दिक आभार हजुर प्रति मिन भै तपाइको पनि रेकर्ड गर्नु पर्छ ल

    • @muktathapa7813
      @muktathapa7813 2 หลายเดือนก่อน

      Nice song maldai ❤❤❤

  • @govindakhatri6461
    @govindakhatri6461 5 หลายเดือนก่อน +4

    उत्कृष्ट शव्द संगित र झनै उत्कृष्ट अन्जु बहिनी र कमल भाइको स्वर 😯😯❤❤❤

    • @bbanuragee
      @bbanuragee  5 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

    • @govindakhatri6461
      @govindakhatri6461 5 หลายเดือนก่อน

      @@bbanuragee 🙏❤️🙏

  • @dipenpun9781
    @dipenpun9781 5 หลายเดือนก่อน +12

    आन्जु बैनिले स्वरमा अजै निखारपन ल्याउनु पर्छ।राम्रो त छ तर यो भन्दा अजै निखारपन ल्यायो भने अज राम्रो हुनेछ।सफल्ताको शुभकामना छ्✊

    • @bbanuragee
      @bbanuragee  5 หลายเดือนก่อน +1

      हार्दिक आभार हजुर प्रति

  • @kumarisanu8505
    @kumarisanu8505 5 หลายเดือนก่อน +3

    आहा अन्जु बहिनीको गीत कति मिठो हुन्छ है कति राम्रो स्वर छ।

  • @AshokKumar-rh7nu
    @AshokKumar-rh7nu 5 หลายเดือนก่อน +4

    Aahaa Kati manmohok geet ho ni mera aadarniya klakar jiu lai hardik sammaan xa from Ashok Kumar thapa chhetri lucknow india 🇮🇳🙏🙏🙏👌👌❤️

  • @ShankarBasnet-zq5uh
    @ShankarBasnet-zq5uh 5 หลายเดือนก่อน +7

    Kamal vhaiko namai sunekothiyana Tara atyanta ramro gayak ra sarjak Pani hunuhudorahexa. Anju aayapaxi chhine absar payon. Good luck.

    • @bbanuragee
      @bbanuragee  5 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @gobindabk9870
    @gobindabk9870 5 หลายเดือนก่อน +5

    धेरै मिठो छ शुभकामना छ सम्पुर्ण मा विशेष पारस सर लाई

    • @bbanuragee
      @bbanuragee  5 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @user-cd6ol5qg1w
    @user-cd6ol5qg1w 5 หลายเดือนก่อน +4

    कति राम्ररी देखियकी नानुु कति छिटो यति धेरै चेन्ज भईन् है मायालु बैनि ❤️❤️

    • @bbanuragee
      @bbanuragee  5 หลายเดือนก่อน +1

      हार्दिक आभार हजुर प्रति

  • @user-ew4jk8xd7x
    @user-ew4jk8xd7x 5 หลายเดือนก่อน +5

    आगो ❤ बधाई छ

    • @bbanuragee
      @bbanuragee  5 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @dharmaveer9156
    @dharmaveer9156 5 หลายเดือนก่อน +7

    साह्रै राम्रो गित
    सफलतको सुभकामना अन्जु बिश्वकर्मलाइ

    • @bbanuragee
      @bbanuragee  5 หลายเดือนก่อน +1

      हार्दिक आभार हजुर प्रति

  • @user-np8cc7ve9h
    @user-np8cc7ve9h 5 หลายเดือนก่อน +5

    छोटो समयमा सबैको मनमनमा बस्न सफल भएको मा अन्जु सिस लाई अझ प्र गतिको शुभकामना यो भ्वाइस कहिले नबिलाउन खुट्टा तान्ने मान्छेहरु धेरै हुन्छन् राम्रो संग राम्रो मान्छेको साग्तले अगाडी बढ्नु❤❤❤

    • @bbanuragee
      @bbanuragee  5 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @sudeepkhatiwada215
    @sudeepkhatiwada215 5 หลายเดือนก่อน +10

    वाहा अति राम्रो 👌सम्पुर्ण टिमलाइ🙏

    • @bbanuragee
      @bbanuragee  5 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @prakashrasaili8784
    @prakashrasaili8784 5 หลายเดือนก่อน +9

    आहा मिठो गीत सफलता को सुभकामना बहिनी अन्जु लगएत सम्पुर्ण टिम लाइ❤❤❤❤

    • @bbanuragee
      @bbanuragee  5 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @kamalpokhrel5198
    @kamalpokhrel5198 5 หลายเดือนก่อน +9

    आहा कति सुन्दर प्रस्तुति बि बि सर यसपाली हजुरसग भेट्न सकिन फेरि आउदा पक्कै भेट्ने छु जुनकिरी बहिनीलाई भेट्न मन छ❤❤❤❤❤

    • @bbanuragee
      @bbanuragee  5 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @nishaadhikari4454
    @nishaadhikari4454 5 หลายเดือนก่อน +4

    सफलता को सुभकामन कमल sir र अन्जु बहिनी लाई❤❤

    • @bbanuragee
      @bbanuragee  5 หลายเดือนก่อน +1

      हार्दिक आभार हजुर प्रति

  • @krishnanepal2354
    @krishnanepal2354 5 หลายเดือนก่อน +6

    आहोइ सर्रररर चैट चैट चैट चैट चैट चैट चैट चैट चैट चैट चैट चैट चैट चैट चैट चैट चैट चैट चैट चैट ❤❤💃💃💃💃💃💃🇳🇵

    • @bbanuragee
      @bbanuragee  5 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

    • @bastolabk774
      @bastolabk774 4 หลายเดือนก่อน

      😅😅😅😅😅

  • @bistaregbahadur5458
    @bistaregbahadur5458 5 หลายเดือนก่อน +7

    Aaha super xa song👌👌♥️♥️♥️♥️♥️

    • @bbanuragee
      @bbanuragee  5 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @user-fb3xg5nq1h
    @user-fb3xg5nq1h 5 หลายเดือนก่อน +6

    दामी गीत करोड क्ल्ब मा जावस सुभकामना अन्जु बहिनी लाइ

    • @bbanuragee
      @bbanuragee  5 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @AMRITPUNARJIBIT5
    @AMRITPUNARJIBIT5 5 หลายเดือนก่อน +4

    Wau ago xa 😊❤❤

    • @bbanuragee
      @bbanuragee  5 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @Anusha_Lama
    @Anusha_Lama 5 หลายเดือนก่อน +6

    राम्रो लाग्यो प्रगति उन्नति को धेरै धेरै शुभकामना 💐💐🌺🌺

    • @bbanuragee
      @bbanuragee  5 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @nitulawati123
    @nitulawati123 5 หลายเดือนก่อน +4

    Aaha nachum nachum lagme mitho geet hardik badhai tatha safaltako suvakamamai sampurna team lai 🎉🎉🎉

    • @bbanuragee
      @bbanuragee  5 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @Parbahs
    @Parbahs 5 หลายเดือนก่อน +6

    धेरै राम्रो गित दुई चोटि सिने ❤❤❤

    • @bbanuragee
      @bbanuragee  5 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @user-qq8sv8jf5m
    @user-qq8sv8jf5m 5 หลายเดือนก่อน +6

    कति मीठो गित बहिनी को आवाज मा❤❤❤

    • @bbanuragee
      @bbanuragee  5 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @Jhabindra_p
    @Jhabindra_p 5 หลายเดือนก่อน +6

    निकै राम्रो शब्द सङ्गित सोर को त दुबै खानी , सफल्ता को शुभकामना 🎉

    • @bbanuragee
      @bbanuragee  5 หลายเดือนก่อน +1

      हार्दिक आभार हजुर प्रति

  • @kumarthapa331
    @kumarthapa331 5 หลายเดือนก่อน +5

    Dami dami badhai x safaltako suvakamana xitai karod kalabma pugosh

  • @Rohit__mj7696
    @Rohit__mj7696 5 หลายเดือนก่อน +5

    Super hit jodi hajur 🎉

  • @sunilagurung3803
    @sunilagurung3803 5 หลายเดือนก่อน +6

    Best of luck bahini ❤🎉

    • @bbanuragee
      @bbanuragee  5 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @buddhabk1991
    @buddhabk1991 5 หลายเดือนก่อน +4

    Dherai ramro lagyo ❤❤

    • @bbanuragee
      @bbanuragee  5 หลายเดือนก่อน +1

      हार्दिक आभार हजुर प्रति

  • @topshahi4851
    @topshahi4851 5 หลายเดือนก่อน +6

    दामी कोसेली आदरणीय दाजु बि,बि अनुरागी ज्यु ,, from k.s.a.

    • @bbanuragee
      @bbanuragee  5 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @user-gc8gl2nu4j
    @user-gc8gl2nu4j 5 หลายเดือนก่อน +6

    Beautiful song ❤ sweet voice both of you ❤

    • @bbanuragee
      @bbanuragee  5 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 5 หลายเดือนก่อน +4

    बिबि अनुरागी का हरेक गित उत्कृष्ट लाग्छन । अति राम्रो गित ❤❤❤❤❤❤❤

    • @bbanuragee
      @bbanuragee  5 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @sabujmagarofficial6358
    @sabujmagarofficial6358 5 หลายเดือนก่อน +5

    sarai mitho laya sabda voice pani testai hardik suvakamana bb sir 🎉❤❤

    • @bbanuragee
      @bbanuragee  5 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @dilanuragi7142
    @dilanuragi7142 5 หลายเดือนก่อน +3

    अति सुन्दर रचना साथै स्वर हार्दिक बधाइ छ सम्पुर्ण टिममा🙏🙏❤️❤️

    • @bbanuragee
      @bbanuragee  5 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

    • @dilanuragi7142
      @dilanuragi7142 5 หลายเดือนก่อน

      @@bbanuragee ❤️❤️🙏🙏

  • @purnabista3960
    @purnabista3960 5 หลายเดือนก่อน +5

    वाओ अति उत्कृष्ट शृजना कतार देखि हेर्दैछु

    • @bbanuragee
      @bbanuragee  5 หลายเดือนก่อน +1

      हार्दिक आभार हजुर प्रति

  • @kumarbc4200
    @kumarbc4200 5 หลายเดือนก่อน +4

    ati utham geet bane ko xa sampud lai congratulations ❤❤❤

    • @bbanuragee
      @bbanuragee  5 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @user-eu6fs1uu4y
    @user-eu6fs1uu4y 5 หลายเดือนก่อน +3

    दामि छ गित अन्जु को गित ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤😢😢😢💋💋💋💋💋💋💋💋💋💋💋💋💋💋🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀🥀💐💐💐💐💐😃😃😃💐💐💐💐💐💐🎉🎉💋💋🎉🎉🎉🎉🎉🎉💔💔💐💐💐💋💋🎉🎉

  • @Kamalchaudha
    @Kamalchaudha 5 หลายเดือนก่อน +6

    La dami song xa hi

  • @milanmagar9091
    @milanmagar9091 5 หลายเดือนก่อน +5

    Congratulations 👏

    • @bbanuragee
      @bbanuragee  5 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @rajeshtiruwa9252
    @rajeshtiruwa9252 5 หลายเดือนก่อน +3

    आहा अति उत्कट आवाज अनि शब्द संगीत जति सुनेनी नथाकिने ,सफलता को सुभकामना ❤❤❤

    • @bbanuragee
      @bbanuragee  5 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @Saraswatimagar987
    @Saraswatimagar987 5 หลายเดือนก่อน +3

    साच्चै जोडि चहि सुहाको छ। शुभकामना छ ❤❤

    • @junkirilivestudio
      @junkirilivestudio 5 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @amritvishawkarma1270
    @amritvishawkarma1270 5 หลายเดือนก่อน +3

    Congratulations all ❤❤❤🎉🎉🎉

  • @laxmiadhikari4880
    @laxmiadhikari4880 5 หลายเดือนก่อน +7

    आहा कती राम्रो अन्जु बैइनी को गिद् पुरा हेरेर साद् दिनु होला ❤❤अन्जु बैइनी लाइ मनै देखिनै माया गर्नी जती यता हाजिर् हुम् त ❤❤🎉🎉🎉

    • @bbanuragee
      @bbanuragee  5 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @prakashrasaili8784
    @prakashrasaili8784 5 หลายเดือนก่อน +5

    धेरै राम्रो उतिकै रमाइलो लाग्यो र next पटक सुन्दै छु सबैले हेरेर सपोट गरिदिनु होला जय गीत जय सङीत

    • @bbanuragee
      @bbanuragee  5 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @sukendrabasnet3452
    @sukendrabasnet3452 5 หลายเดือนก่อน +8

    आहा कति राम्रो हो नानु को सोेर पनि गित झन् धेरै राम्रो छ ❤

    • @bbanuragee
      @bbanuragee  5 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

    • @user-ok4uz1bh1v
      @user-ok4uz1bh1v 5 หลายเดือนก่อน

      Nice song

  • @buddhimanbaraili
    @buddhimanbaraili 5 หลายเดือนก่อน +2

    अहा कति राम्रो अरेन्ज अनि शब्दमा त्यस्तै दम अनि संगीत को त कुरा नगरौ।बधाई छ सम्पुर्ण टिम लाई।

    • @bbanuragee
      @bbanuragee  5 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @NirmalAcharya-gj4gj
    @NirmalAcharya-gj4gj 5 หลายเดือนก่อน +3

    Dammiii song

    • @bbanuragee
      @bbanuragee  5 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @SabikshyaRasaeli
    @SabikshyaRasaeli 4 หลายเดือนก่อน +2

    आहा कति राम्रो मिठाे गित दुबई जना लाई सफलताको धेरै धेरै शुभकामना छ ❤❤❤

    • @bbanuragee
      @bbanuragee  หลายเดือนก่อน

      हार्दिक आभार हजुरप्रति

  • @govindaokheda4915
    @govindaokheda4915 5 หลายเดือนก่อน +1

    राम्रो छ स्वर धेरै राम्रो छ अन्जु बिश्वकर्मा बैनी को अझै धेरै राम्रो स्वर कमल बि सी सर को लय सब्द पनी राम्रो छ बधाई छ पुरै कलाकार टीम लाई सुभकामना अन्जु बिश्वकर्मा बैनी र कमल बि सी सर लाई धन्यवाद छ

  • @KBMALLANP
    @KBMALLANP 5 หลายเดือนก่อน +5

    Very Nice song ❤❤❤❤❤

    • @bbanuragee
      @bbanuragee  5 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @MIKTOK-ip5fo
    @MIKTOK-ip5fo 5 หลายเดือนก่อน +5

    Congratulations ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @debajitchetia1659
    @debajitchetia1659 5 หลายเดือนก่อน +4

    Beautiful song.congratulation.( Assam,India)

    • @bbanuragee
      @bbanuragee  5 หลายเดือนก่อน +1

      हार्दिक आभार हजुर प्रति

  • @barshapun122
    @barshapun122 5 หลายเดือนก่อน +6

    बैनि लाइ सफलता को शुभकामना छ्🎂🎂❤️❤️🎉🎉🎉🙏🙏🙏🙏

    • @bbanuragee
      @bbanuragee  5 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @anupthapa509
    @anupthapa509 5 หลายเดือนก่อน +6

    Wow....sweet song.❤❤🙏🙏🙏

    • @bbanuragee
      @bbanuragee  5 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @fatmaa8343
    @fatmaa8343 5 หลายเดือนก่อน +4

    Wow nice voice both of you 🎉🎉 Best of luck

    • @bbanuragee
      @bbanuragee  5 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @user-qh4qv9mi1m
    @user-qh4qv9mi1m 5 หลายเดือนก่อน +3

    दामि

    • @bbanuragee
      @bbanuragee  5 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @sudhansony8808
    @sudhansony8808 5 หลายเดือนก่อน +6

    dami xa geet ajoi mahenet gardoi janu

    • @bbanuragee
      @bbanuragee  5 หลายเดือนก่อน +1

      हार्दिक आभार हजुर प्रति

  • @gomasharma6295
    @gomasharma6295 5 หลายเดือนก่อน +2

    अाहा सुपर उत्कृष्ट अब्बल गित सम्पूर्ण मा धन्यवाद छ❤️❤️🙏❤️❤️

    • @bbanuragee
      @bbanuragee  หลายเดือนก่อน

      हार्दिक आभार हजुरप्रति

  • @user-nd3su7pp4s
    @user-nd3su7pp4s 5 หลายเดือนก่อน +4

    Nice song

    • @bbanuragee
      @bbanuragee  5 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @Pujana56
    @Pujana56 5 หลายเดือนก่อน +3

    Ho I Jodi ta jamxa❤

    • @bbanuragee
      @bbanuragee  5 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @ChhetryGyan
    @ChhetryGyan 5 หลายเดือนก่อน +3

    ❤❤❤

    • @bbanuragee
      @bbanuragee  5 หลายเดือนก่อน +2

      हार्दिक आभार हजुर प्रति

  • @dewakirai4940
    @dewakirai4940 5 หลายเดือนก่อน +3

    Wow wow wow beautiful song god bless to all team❤❤❤❤

    • @bbanuragee
      @bbanuragee  5 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @bibasgauli1779
    @bibasgauli1779 5 หลายเดือนก่อน +3

    Nice jodi❤❤❤❤❤❤❤❤

    • @bbanuragee
      @bbanuragee  5 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @dipikamagar683
    @dipikamagar683 5 หลายเดือนก่อน +4

    आहा निकै राम्रो गित ❤😊 सफल्ता को सुभकामना ❤😊

    • @bbanuragee
      @bbanuragee  5 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @joyajoya5415
    @joyajoya5415 5 หลายเดือนก่อน +2

    धेरै धेरै राम्रो गीत छ भाईबहिनीलाई शुभकामना छ❤

    • @bbanuragee
      @bbanuragee  5 หลายเดือนก่อน +1

      हार्दिक आभार हजुर प्रति

  • @kamalraj2345
    @kamalraj2345 5 หลายเดือนก่อน +4

    Super duper xa songs sir dherai dherai Babaal xa super hit chha good singer all people

    • @bbanuragee
      @bbanuragee  5 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @neemkantadangi.
    @neemkantadangi. 5 หลายเดือนก่อน +1

    जति सुन्यो त्यति सुनु सुनु लाग्ने कस्तो मिठो स्वर, शब्द संगीत
    नेपाली लोक संस्कृति र गीतलाई माया गरौ आफ्नो पनमा रमाऔं | जय गीत | जय संगीत |

  • @gauravkay7380
    @gauravkay7380 5 หลายเดือนก่อน +3

    Congratulations ❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉

    • @bbanuragee
      @bbanuragee  5 หลายเดือนก่อน +1

      हार्दिक आभार हजुर प्रति

  • @user-sd6mg5ck9y
    @user-sd6mg5ck9y 5 หลายเดือนก่อน +3

    अन्जु बैनी र कमल bc को चाहिँ actin नै मन पर्छ हो मलाई त सफलता को सुभकामाना

    • @bbanuragee
      @bbanuragee  5 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @user-fh8xk2ul6g
    @user-fh8xk2ul6g 5 หลายเดือนก่อน +4

    तीजको गीत जस्तो लाग्यो गाठे🕺👯‍♂️🤼‍♀️

    • @bbanuragee
      @bbanuragee  5 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @Chandrikarasaili
    @Chandrikarasaili 5 หลายเดือนก่อน +2

    अन्जु नानी लगायत सम्पूर्ण मा सफलताको शुभकामना 🙏🙏

    • @bbanuragee
      @bbanuragee  หลายเดือนก่อน

      हार्दिक आभार हजुरप्रति

  • @laxminepali8690
    @laxminepali8690 5 หลายเดือนก่อน +2

    धेरै राम्रो छ गित यसै गरि अन्जु बहिनी लाई सबैले माया गरिदिनु होला

    • @junkirilivestudio
      @junkirilivestudio 5 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @bishnubishnubk6410
    @bishnubishnubk6410 5 หลายเดือนก่อน +4

    Uhaharuko sachaii jodi kati ramro xa nice couple ❤

    • @bbanuragee
      @bbanuragee  5 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @user-rs9yv5xo4p
    @user-rs9yv5xo4p 5 หลายเดือนก่อน +2

    Nice ❤❤❤

    • @bbanuragee
      @bbanuragee  5 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @dineshraut8123
    @dineshraut8123 5 หลายเดือนก่อน +3

    आहा अति सुन्द्रर ❤❤❤❤❤

    • @bbanuragee
      @bbanuragee  5 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @bikaskhatri63
    @bikaskhatri63 5 หลายเดือนก่อน +6

    अन्जु बिस्वकर्मा को fan को को हुनुहुन्छ।🎉❤ support गरौं है।

    • @bbanuragee
      @bbanuragee  5 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @user-vo8yb9ij9c
    @user-vo8yb9ij9c 5 หลายเดือนก่อน +4

    Aaha Kati ramro git Kati mitho sowr❤❤❤❤

    • @bbanuragee
      @bbanuragee  5 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @user-uu3dy9ii1p
    @user-uu3dy9ii1p 5 หลายเดือนก่อน +6

    Very nice song ❤️❤️❤️❤️

    • @bbanuragee
      @bbanuragee  5 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @thecave2039
    @thecave2039 5 หลายเดือนก่อน +3

    Wow so nice song ani kati Ramro jodi congratulations kamai bhai ani anju nano❤❤❤

    • @bbanuragee
      @bbanuragee  5 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @rajanNembang
    @rajanNembang 5 หลายเดือนก่อน +1

    गीत राम्रो छ है माल दाइ अन्जु बुइनीको स्वर जति सुनेनि धित मर्दैन❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @Anticorr318
    @Anticorr318 4 หลายเดือนก่อน +1

    बहुप्रतिभाकी धनी जादुमय सुमधुर स्वर मिठो मुस्कान गायन ले नेपाली सांगीतिक क्षेत्रमा दुइचार बर्ष हल्लाउने छ भन्ने मैले पूर्ण बिश्वास गरेको छु ! लोकदोहोरी,आधुनिक र लोक गीत गाउन सक्ने क्षमता भएकी अञ्जु बिश्वकर्म अन्जु पन्त झैं चम्किने छ !शास्त्रिया संगीत मा ध्यान दिएमा आहा झन् सुनमा सुगन्ध थपिने छ !

    • @bbanuragee
      @bbanuragee  หลายเดือนก่อน

      हार्दिक आभार हजुरप्रति

  • @durgahamal1799
    @durgahamal1799 5 หลายเดือนก่อน +1

    Wao.Very very very good song.Anju Nani ajhai kosis Gara,Dailekh najau

  • @littleboygaming9178
    @littleboygaming9178 5 หลายเดือนก่อน +3

    धेरै धेरै बधाई गायक गायिका भाइ बहिनि लाई❤️🙏

    • @bbanuragee
      @bbanuragee  5 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @bhimsingh2976
    @bhimsingh2976 5 หลายเดือนก่อน +2

    ❤❤❤❤❤ wow dhari ramro x get

  • @rajkumarroka4243
    @rajkumarroka4243 5 หลายเดือนก่อน +3

    Lau ayo yo jodi ko yekdam ramro gana very nice song 💗❤️❤️❤️🎉❤😂🎉😢🎉😂🎉

    • @bbanuragee
      @bbanuragee  5 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति