अब चाँहिदैन गोबर युरिया मल घरमै यसरी बनाउनुहोस डि.कम्पोजर अग्र्यानिक मल/How to make D. Composer Mall

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 ต.ค. 2024
  • How to make D. Composer defecate in home ?
    कृषकहरुको लागी वरदान सावित भएको डि.कम्पोजर अग्र्यानिक मल नेपालमा पनी प्रयोग गर्न थालिएको छ । यो एउटा अत्याधुनिक अग्र्यानिक प्रविधि हो । युरिया मलले माटोलाई विगारेजस्तो डि.कम्पोजर अग्र्यानिक मल प्रयोग गर्दा माटोलाई कुनैपनि हानि गर्दैन । युरिया मल भन्दा सस्तो र गाई, गोरु, भैसींको गोबरमा जस्तो धेरै दुख गर्नु नपर्ने डि.कम्पोजर अग्र्यानिक मललाई सजिलै बनाउन सकिन्छ ।
    D.Composer Mall contact No.- 9843279571

ความคิดเห็น • 566

  • @haririmal3271
    @haririmal3271 4 ปีที่แล้ว +15

    तपाईंले भनेको ठिकै होला। हामिले यसलाई प्रयोगमा ल्याएर परिणाम देखिए पछि कमेन्ट गरौला तर यत्रो जानकारी दिनसक्नेले बिउ मल काहा पाइन्छ र बनाउन सकिने भए त्यसको बिधि पनि दिएको र सम्पर्क नम्बर पनि दिइएको भए तपाईको यो जानकारिमुलक सन्देशको सार्थकता रहने थियो।जिगयासूले कहाँ सम्पर्क गर्ने? यस्ता गुदि कुराको जानकारि माग्न नसक्ने युट्युवरले के भिडियो बनाको यस्तो ? वाहियात युट्युबर ! अरु त बुझियो तर मेन कुरा बिउ मलको छ त्यो बिना liquid मल बन्दैन भने त्यो बिउ मल पाइने ठाउँ , बिसेसग्य भन्नेको सम्पर्क नम्बर र आफैले बनाउन सक्ने भए बनाउने बिधिको जानकारी माग्न सकिदैन भने के अपुरो भिडियो अपलोड गरेको ? दुख नमान्नु होला सन्देश मुलक भिडियो बनाउने योग्यता तपाइँमा देखिएन ।

    • @subashlama313
      @subashlama313 2 ปีที่แล้ว

      सहि कुरा गर्नु भयाे

  • @aditichhetri7668
    @aditichhetri7668 7 หลายเดือนก่อน +6

    डि क्पोजर कहाँ पाइन्छ होला जानकारी पाउन

  • @indraoli4495
    @indraoli4495 ปีที่แล้ว +4

    अन्तर्बाता लिने र दिनुहुने दुबैजनालाइ मेरो प्रश्न,
    डि कम्पोजर को बीउ कहाँ र कसरी उपलब्ध हुन्छ ? प्राकृतिक अर्गानिक खेतीबारे नेपालमा किन प्रचार प्रसार गरिएको छैन यदि यतिधेरै फाइदा रहेछ भने ? किन रसायिनिक मल/ बिसादी लाई सरकारले नै प्रोत्साहन गर्दैछ ?

  • @ramharirokka2870
    @ramharirokka2870 2 ปีที่แล้ว +4

    म यो मल बनाएर प्रयाेग गर्न इच्छुक छु, तर यसकाे बीउ चाहिँ कसरी र कहाँ पाइन्छ हाेला ?
    कृपया सम्बन्धित व्यक्तिको सम्पर्क नम्बर पनि उपलब्ध गराइदिनु भए निकै सहज हुनेथियो ।
    धन्यवाद ।

  • @devigurung7858
    @devigurung7858 3 ปีที่แล้ว +6

    डिकम्पोजर मलको बीउ कुन ठाउँ मा कसरी पाउन सकिन्छ र बल बहादुर फुयाल सर को सम्पर्क नम्बर पनि उपलब्ध गराई दिनु भए राम्रो हुने थियो ।

  • @tejbhandari586
    @tejbhandari586 3 ปีที่แล้ว +6

    सबैले वियु काँहर कसरि वनाईन्छ भनेर साेधेकाछन तर जवाफ चै सुन्ने के अधकल्चाे समाचार दियकाे भन्ने भय सबै डिटेलमा भन्नु पर्याे हैन भने डिलेट गरि दिनुहाेस ।

  • @damodargautam5964
    @damodargautam5964 4 ปีที่แล้ว +18

    अर्गेनिक मल बनाउँने तरिका बताउँदा दुईपटक सम्म गहुँत र गाेबरकाे नाम उच्चारण भयाे तर बनाउँने तरिकामा चैँ गहुँत र गाेवर मिसाउँने कुरै अाएन । कसरी प्रष्ट बुझ्ने ?

  • @muraribaral8773
    @muraribaral8773 4 ปีที่แล้ว +4

    मैले भारतबाट बीउ ल्याएर बनाएको छु । प्रयोग पनि गरेको छु । म ठिमीमा बस्छु । साह्रै उत्साहित केही किसानलाई उपलब्ध गराउन सक्छु । तर तपाईंले अरूलाई पनि बाड्नु पर्छ । याे निशुल्क सेवा हाे । mail- baralmurari@gmail.com

    • @ranaamrita8528
      @ranaamrita8528 4 ปีที่แล้ว

      यसको बीउ सुरुमा कहाँ पाइन्छ अनि plz नम्बर शेयर गर्नु

    • @ज्ञानकाकुरा
      @ज्ञानकाकुरा 4 ปีที่แล้ว

      यस्को बारेमा हजुर लाई जानकारी भए ....मलाई हजुर को फोन न दिनु वा यसैमा बिउ बनाउने विधि बदाइ दिन हुन अनुरोध गर्दछु ।

  • @ज्ञानकाकुरा
    @ज्ञानकाकुरा 4 ปีที่แล้ว +8

    गाइको गोबर र पिसाब बाट बनाउने भनियको छ तर तेस समन्धी कसरी बनाउने भन्ने कुरा को जानकारी पाउन भए हुन्थ्यो ।

    • @chitrabahadurkunwar4385
      @chitrabahadurkunwar4385 2 ปีที่แล้ว

      यो त बैज्ञानीक ले मात्र बनाउछ

  • @krishnamurarighimire9930
    @krishnamurarighimire9930 4 ปีที่แล้ว +4

    तपाईंले पुसा डिकम्पोजर प्रयोग गर्नु भएको रहेछ, यो मदर कल्चरको रुपमा एक पटक लिए पछि कति समयको लागि प्रयोग गरिरहन सकिन्छ ? मुक्तिनाथ बरालले प्रयोग गर्ने वेस्ट डिकम्पोजर हो जुन भारतको राष्ट्रीय जैविक खेती केन्द्र ग़ाज़ियाबादका डा. कृष्णचन्द्र बाट बनाइएको वेस्ट डिकम्पोजर हो । तपाईंको भनाई प्राय वेस्ट डिकम्पोजरको प्रयोग संग मिल्छ,तर नाम पुसा डिकम्पोजर भन्दा तपाईंले यसकोबारेमा राम्ररी बुझेको पाइएन किन भने मैले विगत तीन वर्ष देखि प्रयोग गरिरहेकोछु। पुसाको डिकम्पोजर एकपल्ट मल्टिप्लाई गरे पछि पुन: मल्टिप्लाई गर्न सकिंदैन। फेरि किनेर ल्याउनु पर्ने हुन्छ। तसर्थ कुनै कुराको बारेमा बोल्दा त्यसबारे राम्ररी बुझेर त्यसको व्याख्या गरे किसानहरु भ्रममा पर्ने छैनन्।

    • @indra1068
      @indra1068 4 ปีที่แล้ว

      suruma kaha bata kinna painchha sir yo dcomposer?

    • @durgareshmi5089
      @durgareshmi5089 3 ปีที่แล้ว

      तपाइँ को सम्पर्क नम्बर दिनुस न सर।

    • @durgareshmi5089
      @durgareshmi5089 3 ปีที่แล้ว

      तपाइँ को सम्पर्क नम्बर दिनुस न सर।

    • @krishnamurarighimire9930
      @krishnamurarighimire9930 3 ปีที่แล้ว

      @@durgareshmi5089 9845066988

  • @aayuandaabishkar9466
    @aayuandaabishkar9466 ปีที่แล้ว +1

    के भनेको १०० लिटर पानीमा १ लिटर डि कम्पोजर हालेर बनाउनु भन्नुहुन्छ फेरी ५ लिटर पानीमा १ लिटर डि कम्पोजर मिसाएर हाल्नु भन्नु हुन्छ मैले त केही बुझिन्।

  • @muktipaudel7100
    @muktipaudel7100 3 ปีที่แล้ว +5

    पत्रकारले परस्न साेध्दा डि कम्पाेस्ट काहा पाईन्छ रकसरि गाई भैसीकाे पिसाब र गाेबर कसरी ब्याक्टेरिया निकाल्न सकिन्छ भनेर साेध्नु पर्थ्याे

    • @subashlama313
      @subashlama313 2 ปีที่แล้ว

      पत्रकारलाई के साेध्नु त्यहि थाहा छैन

  • @prasantayamphu7109
    @prasantayamphu7109 2 ปีที่แล้ว +1

    डि कम्पोजर मल को बोतल काहा पाइनछ हजुर मलाई तपाइको नम्बर दिनुमा पिलिज।।।।।

  • @lpjoshi242
    @lpjoshi242 3 ปีที่แล้ว +6

    उपयुक्त लाग्यो रिजल्ट प्रयोग गरे पछि थाहा हुन्छ । म यो बनाएर प्रयोग गर्न चाहन्छु।
    यो मल बनाउन बिऊ काँ पाइन्छ।
    के यस्को बिऊ मेरो एडरसमा पठाउन सकिन्छ ?

    • @Sangalotv
      @Sangalotv  3 ปีที่แล้ว

      Contact No.9843279571

  • @naranshrestha6820
    @naranshrestha6820 2 ปีที่แล้ว +2

    डि कमजोर यो नेपालमा कहा कहा पाइन्छ ? म बर्दघाट बाट।धन्यवाद!

  • @meinthemountain
    @meinthemountain 3 ปีที่แล้ว +4

    यो मलको बीउ लिन कहाँ सम्पर्क गर्नु पर्ला हजुर।

    • @dhanabdraidi9504
      @dhanabdraidi9504 3 ปีที่แล้ว

      याे ब्याक्टेरिया काे बारेमा जानकारी पाएमा हुने थियाे

    • @dhanabdraidi9504
      @dhanabdraidi9504 3 ปีที่แล้ว

      यश काे बीउ ब्याक्टेरिया काे जानकारि पाएईन

  • @KrishanChandraNCOF
    @KrishanChandraNCOF ปีที่แล้ว

    Use enhaancer

  • @thamsarapunmagar6082
    @thamsarapunmagar6082 2 ปีที่แล้ว +1

    गाईकाे पिसाप र गाेबर २०० लिटरमा कति मिसाउने भनेर प्रस्ट भनिदिनुन कृपया

  • @bishnulimbu5780
    @bishnulimbu5780 4 ปีที่แล้ว +5

    उपउक्त भिडियोका लागि धन्यवाद छ सर अन्य यस्तो यस्तै भिडीहरु पनी बनाउनु होला

  • @gitaadhikari1995
    @gitaadhikari1995 2 ปีที่แล้ว +2

    यो मल वननउने क्यामिकल कहाँ पाइन्छ सर?

  • @dipendrarajbasnet6356
    @dipendrarajbasnet6356 3 ปีที่แล้ว +1

    म जे एल कृषि तथा पशुपन्क्षी फर्म जाजरकोट बाट हाे मलाई दैलेखमा दुई कराेड पन्ध लाखमा कागती खेती गर्ने सरले डि कम्पाेजर मल बनाएर पर्याेग गरिरहनु भएकाे छ भन्न सुनेको छु । त्या सरकाे घर कुन स्थानीय तहमा रहेछ सम्पर्क नम्बर र स्थानकाे बारेमा जानकारीकाे अपेक्षा गरेको छु ।

  • @devibajracharya1012
    @devibajracharya1012 3 ปีที่แล้ว +3

    तपाई को प्रगति सबै लई काम लाग्ने छ?धेरै धेरै धन्यवाद!

  • @deepkbasnet4054
    @deepkbasnet4054 13 วันที่ผ่านมา

    मैले पाउने स्थान पत्ता लाइसके राम्रो भयो भने तपाईं हरु लाइ निसुल्क बितरन गर्छु

  • @Narendravirahi
    @Narendravirahi 2 ปีที่แล้ว +1

    डि कम्पोजर मल को ब्याक्टेरिया कसरी उत्पादन गर्न सकिन्छ यो बताइदिनुन पहिला

  • @chitrabahadurkunwar4385
    @chitrabahadurkunwar4385 2 ปีที่แล้ว +1

    अर्थ सत्य जानकारी ⛔ दियमा राम्रो होला जानकारी दिने नै हो भने सबै बुझेर मात्र दिनु होला डा, किसनचन्द्र को यु ट्युब हेर्न सुझाव दिन्छु

  • @mahendrabhandari8809
    @mahendrabhandari8809 3 ปีที่แล้ว +2

    Kasto murkha khalko patrakar raixa bihu chai kasari banau ne ho sodhnu parne ho ni

  • @dalbahadur2403
    @dalbahadur2403 3 ปีที่แล้ว +1

    डि कम्पोजर को (फ्रमुला ) ब्याक्टृया नेपालको कुन ठाउँमा पाइछ होला सम्पुर्ण जानकारी र फोन नम्बर पाउन पाए आभारी हुनेथिय धन्यवाद !

  • @durgapun3242
    @durgapun3242 3 ปีที่แล้ว +2

    अति उत्तम छ तर कहाँ पाईन्छ ? सम्पर्क नम्बर दिनुहाेला

  • @panthakrisiekikritpashufar2502
    @panthakrisiekikritpashufar2502 3 ปีที่แล้ว +2

    नमस्कार !!! यो बुटवल तिर डि कम्पोजर को बीउ कहाँ पाइन्छ होला कृपया बताउन मिल्छ कि मिल्छ भने बताइदिनु होला!!!!!

  • @finalenglishguru6269
    @finalenglishguru6269 ปีที่แล้ว

    भिटामिन बनाउँदा त्यो फलाम, तामा जस्ता कुरा चै कसरी हाल्ने ? तिनलाई पगालेर? धूलो बनाएर वा साना साना टुक्रा बनाएर?

  • @birugm7639
    @birugm7639 3 ปีที่แล้ว

    9843279571 मल सम्बन्धि जानकारी काे लागि यश नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ ।

  • @farsurampandey7664
    @farsurampandey7664 2 ปีที่แล้ว +2

    धन्यवाद सर धेरै राम्रो सल्लाह दिनुभयो ।

  • @birutamang4518
    @birutamang4518 8 หลายเดือนก่อน

    डी कम्पोजर पाउन ईटहरी वा उर्लाबारीको सरको वा तपाईंको फोन न: दिनुहोस् न ! प्लिज !

  • @जिवनकोदर्शन
    @जिवनकोदर्शन 9 หลายเดือนก่อน

    namaskar yo d compser ko बिउ झापा मा काहा पाइन्छ? सर???

  • @RamSingh-lc6rm
    @RamSingh-lc6rm 3 ปีที่แล้ว +2

    रामराे अाेषति रहेछ सर तर गाइकाे गाेबर र पिसाब कति हालने पनि बताउनु भए रामराे हुने थियाेकि।

  • @balbdrbista10
    @balbdrbista10 4 ปีที่แล้ว +2

    डि कोम्पझर २ ली.बीउ बनाउने तरिका मैले बुझिन बुझाइदय अाभारी हुने थिय सर

  • @gudbahadur4024
    @gudbahadur4024 7 หลายเดือนก่อน

    यो भिडिओ कसैले डि कम्पोजर नपाउन आफैले मात्र प्रयोग गर्नी हो भन्ने उद्देश्यले बनाको हो अरुको कल्यणको लागि भए त कमेन्टको जबाफ र फोन नम्बेर दिइन्थ्यो स्वार्थी भिडिओ

  • @SahilChaudhary-fj9nz
    @SahilChaudhary-fj9nz 4 หลายเดือนก่อน

    D composer kaha painx? Agrovet ma painx ki nai ? Ma kanchanpurbat sabai thauma upladh xar?

  • @udayapaudel5558
    @udayapaudel5558 3 หลายเดือนก่อน

    यस्तो मल को उत्पादन र उपयोग प्रवद्र्धन गरेर यो देशका भ्रष्ट नेता, मन्त्री र घुस खोर अथवा कमिसन खोर कर्मचारीको कमिसनको बाटो नै समाप्त गर्न सकीने छ।

  • @chaturbhujbhusal8983
    @chaturbhujbhusal8983 3 ปีที่แล้ว +2

    यो बोतल को केत आखीर बोतलको बनाउने कसरी गर्ने मिडिया जि नी नबुझ भएर हो ड्रम को त बुझेउ तर यो बोतल को कसरि बनाउने

    • @tilachudal6800
      @tilachudal6800 3 ปีที่แล้ว

      त्यो बोतलको चाहिँ बजारबाट किनेर ल्याउने भन्न खोजे जस्तो लाग्यो।

    • @surajkoirala537
      @surajkoirala537 3 ปีที่แล้ว

      यो बोत्तल को सखर को रस हो अनि डिकम्पोजर चै मल बीउ बेच्ने पसल मा पाउछ

  • @radheshyamdhital9213
    @radheshyamdhital9213 ปีที่แล้ว

    गौमुत्र र गोबरको प्रयोग कता भयो त ?? अनि यसबाट निस्कने ब्याक्टेरियाको मल कसरी भयो त यो ?? यसमा त भेली मात्र हालिएको छ 🤔🤔🤔

  • @durgasapkota6190
    @durgasapkota6190 3 ปีที่แล้ว +1

    बीउ काँहा पाउछ? चितवनमा

  • @tektamang4248
    @tektamang4248 4 ปีที่แล้ว +2

    नमस्कार सार! हजुर यो बिऊ भनेको के हो?कसरी बनाईन्छ यसलाई? अनि हजुरको मोबाइल नम्बर पनि भनि दिनु भएको भए कति राम्रो हुन्थ्यो नि हामीले नबुझेको कुरा सोध्न सकिने थियो हजुरलाई।

  • @Dhurba2000
    @Dhurba2000 5 หลายเดือนก่อน +1

    सुचनाको लागि धन्यवाद छ।

  • @shyamsingthapa8031
    @shyamsingthapa8031 ปีที่แล้ว

    फ़ोन कहिले सम्पर्क भएन तपाईंले तयार मल दिन सक्नु हुन्छ?कहाँ कसलाई सम्पर्क गर्ने जानकारी पाउ।बिउ बनाउने सामान जम्मा गर्न सकिएगा।यो चिज तपाईंले बाहेक अन्यबाट जुटाँउन सकिएन । २ बर्ष देखि तपाईंलाइ सम्पर्कगर्न सकेन ।कृपाय मध्दत पाउ।

  • @laxmikarki7829
    @laxmikarki7829 4 ปีที่แล้ว +4

    यो दुई लिटर मल काहा पाइएला भाइ ।काठमाडौ मा पाइन्छ ?

    • @purnarana9079
      @purnarana9079 4 ปีที่แล้ว

      डि कम्जोर मोलको बिउ
      पोखरामा काहा पाइन्छ ।

    • @facebook.comff4yu5zp8v
      @facebook.comff4yu5zp8v 3 ปีที่แล้ว

      Afai biu tayar garn sakinx

    • @govindashrestha4899
      @govindashrestha4899 3 ปีที่แล้ว

      म संग छ। 9862442454

  • @homnembang448
    @homnembang448 2 ปีที่แล้ว +1

    मलाई पनि मलको बिउ उपलब्ध गरउनु भए हुन्थ्यो सर।

  • @bhaktabahadurthapagodar3637
    @bhaktabahadurthapagodar3637 ปีที่แล้ว

    यस्ताे डि कम्पाेजर बीउ कहाँ कसरी पाप्त हुन्छ।म स्याङ्जामा बस्छु।

  • @baburamkafle3762
    @baburamkafle3762 3 ปีที่แล้ว +3

    धेरै राम्रो ज्ञान् दिनुभो हजुर धन्यवाद

  • @kanchigurung5640
    @kanchigurung5640 10 หลายเดือนก่อน

    डि.कम्पोजर मलको बिउ कस्तो पसलमा पाइन्छ?

  • @yubarajshrestha5441
    @yubarajshrestha5441 4 ปีที่แล้ว +2

    यो मल बनाउने र प्रयोग विधि सेयर गर्नु भएकोमा धेरै धेरै धन्यवाद ! यो मल कति क्षेत्रफलमा कति लिटर प्रयोग गर्ने भन्ने कुरा पनि खुलाइदिनु भए सुनमा सुगन्ध भने झै हुने थियो ।

  • @bhupendranembang4028
    @bhupendranembang4028 4 ปีที่แล้ว +2

    तयारी मल किन्न कहाँ पाइन्छ ?

  • @bidurkhatiwada5577
    @bidurkhatiwada5577 2 ปีที่แล้ว +1

    डि कम्पोजर कहाँ पाइन्छ ?

  • @bishalpun7912
    @bishalpun7912 3 ปีที่แล้ว +3

    decompose मल बनाउने बीउ रुपन्देही (bahirahawa) मा काहा पाउँछ होला?

    • @Sangalotv
      @Sangalotv  3 ปีที่แล้ว

      Contact No.9843279571

    • @lilalama4150
      @lilalama4150 3 ปีที่แล้ว

      @@Sangalotv Banepa / Kathmandu ma kaha pauxa contact no. Pauna hajur..

  • @menakakarki889
    @menakakarki889 ปีที่แล้ว

    पत्रकार ज्यु यो सरको सम्पर्क नम्बर उपलब्ध गराइ दिनु होला झर्को नमानिकन

  • @bishnulimbu5780
    @bishnulimbu5780 4 ปีที่แล้ว +2

    हेलो सर, म धरान बाट यो डि कम्पोजर लिक्वीड् झोल उपलब्ध हुने स्थान ईटहरी,उर्लाबारीको फोन नम्बर उपलब्ध गराईदिनु सक्नुहुन्छकी, किनेर अाफै बनाउन सकुँ कृपया ?

    • @dhrubakumarshrestha6817
      @dhrubakumarshrestha6817 4 ปีที่แล้ว

      Urlabariko sampark no pain skinx

    • @bishnulimbu5780
      @bishnulimbu5780 4 ปีที่แล้ว

      @@dhrubakumarshrestha6817 डि कम्पोजर किन्नका लागी सम्पर्क नम्बर उपलब्ध गर्न सक्नुहुन्छ सर ?

    • @chhatramanrai6474
      @chhatramanrai6474 3 ปีที่แล้ว

      Itaharima kaha painchha hola?

  • @parbatipandey2418
    @parbatipandey2418 3 ปีที่แล้ว +1

    घरबाट निस्केको किचनको कुहिने फोहर पनि यसरिनै ड्रममा राखेर पापि हाल्ने मल हुन्छ

  • @motibahadurKc
    @motibahadurKc 5 หลายเดือนก่อน

    जान्कारी को लागि राम्रोसँग भन्नू भो किन्न पाउने का तो बताउनु हो

  • @pujeshshrestha1821
    @pujeshshrestha1821 ปีที่แล้ว

    आफै ले बाली नालमा प्रयोग गरि हेर्नुभएको छ की छैन सर ?

  • @indrashrestha2397
    @indrashrestha2397 9 หลายเดือนก่อน

    1लिटर भिटामिन मा 7 लिटर पानी मिसाउँदा कसरी 10 लिटर भयो😮😮

  • @geetarimal5467
    @geetarimal5467 4 ปีที่แล้ว +2

    मलाई काठमाडौं मा मलको बीउ चाहिएको छ ।कहा सम्पर्क गर्ने होला

  • @bishnudasprajapati7211
    @bishnudasprajapati7211 4 ปีที่แล้ว +1

    यस्तो दिकम्पोजर मल बनाउनकोलागी बिउहामिल् कहाँबाट उपलब्ध गर्न सकिन्छ ?

  • @जयचन्द्रसूर्य-ह6फ
    @जयचन्द्रसूर्य-ह6फ 4 ปีที่แล้ว +3

    सल्लाहा सुझाव दिनु भएकोमा तपाईलाई धेरै धेरै धन्यबाद

    • @tejendrabasnet2319
      @tejendrabasnet2319 4 ปีที่แล้ว

      त्यो मल को बीउ चै केबाट बाट बनाउने हो कि का किन्न पाउछ भन्दिनु परो हजुर

  • @kamalkarki6954
    @kamalkarki6954 4 ปีที่แล้ว +3

    भिडियो राम्रो लाग्यो।मलाई पनि एक लिटर बियु चाहियो कहाँ पाईन्छ होला?

    • @lalbahadur8250
      @lalbahadur8250 4 ปีที่แล้ว

      Yochij kaha painchha

    • @muraribaral8773
      @muraribaral8773 4 ปีที่แล้ว

      मसँग छ । baralmurari@gmail.com

  • @rameshnepali9659
    @rameshnepali9659 3 ปีที่แล้ว +1

    यस को बिऊ कसरी बनाइन्छ बिऊ बनाउन सिकाइदिनुभयो भने अझै प्रष्ट हुन्छ।

  • @mankumarisinghsingh
    @mankumarisinghsingh 6 หลายเดือนก่อน

    सुरुमा याे मलकाे बीउ कहाँबाउ ल्याउने जानकारी पाउन हजुर

  • @adhikaridhruba4126
    @adhikaridhruba4126 4 ปีที่แล้ว +1

    भेल वा मलकोबिउ काठमाण्डौमा कसरी उपलब्ध गराउन सकिन्छ सम्पर्क गराइ दिनु होला कृपया

  • @dhurbadhungana3050
    @dhurbadhungana3050 3 ปีที่แล้ว +1

    मलकाे बीउ कहाँ पाईन्छ जानकारी गराई दिनुनुन

  • @rajkumarshahithakuri7538
    @rajkumarshahithakuri7538 3 ปีที่แล้ว +1

    यसको बीउ काहा बात उपलब्ध गर्न सकिन्छ होला सर पर्तिलीटर कति पर्छ होला?

  • @ganeshbahadurthapa5792
    @ganeshbahadurthapa5792 ปีที่แล้ว

    यो डिकम्पोजर मलको बिउ कहाँ पाउन सकिन्छ? फो न दिनुन सर

  • @rajendrashahi1534
    @rajendrashahi1534 ปีที่แล้ว

    कहाँ पाइन्छ यो d composer मोल

  • @chitrabahadurkunwar4385
    @chitrabahadurkunwar4385 2 ปีที่แล้ว

    यो त मैले एक बर्ष देखी इस्तेमाल गरेको छु

  • @bishnutimalsina8423
    @bishnutimalsina8423 หลายเดือนก่อน

    यो एकलिटरको कति पर्छ र कॅहा पाइन्छ

  • @rajkumarrai4997
    @rajkumarrai4997 ปีที่แล้ว

    मलकाे बिउ चाहि पहिलाे पटक कहाँबाट उपलब्ध गर्ने?

  • @biraynjankhadka6309
    @biraynjankhadka6309 3 ปีที่แล้ว +1

    बिउको लागि सुर्खेत मा कहाँ सम्पर्क गर्नुपर्ने हो हजुर।

  • @kamkam6737
    @kamkam6737 ปีที่แล้ว

    कमेन्ट हेरेर उत्तरदिउन गाईज ।

  • @sheelaneebal4225
    @sheelaneebal4225 3 หลายเดือนก่อน

    Yo Mal halnu prx prdein tw yes ko jankari btaidinu tw

  • @balkrishnamaharjan9356
    @balkrishnamaharjan9356 ปีที่แล้ว

    बिऊ कहा पाइन्छ यो डरयागन फुड मा प्रयोग गरन हुन्छ

  • @geetakhapung8697
    @geetakhapung8697 3 ปีที่แล้ว +1

    यो मल बनाएको कहिले सम्म प्रयोग गर्न सकिन्छ
    होला ?

  • @himagiri1104
    @himagiri1104 5 หลายเดือนก่อน

    यो डि क्पोजर मल कहाँ पाइन्छ ? जानकारी पाउन

  • @fadendrapathak8973
    @fadendrapathak8973 3 ปีที่แล้ว +1

    बीउ कत्ता पाइन्छ

  • @suman123-uk7hi
    @suman123-uk7hi 5 หลายเดือนก่อน

    Itahari ma kanir x uhako cantek nombr x vane sms gardinu vaya aavari hune thiya

  • @homnathdhakal418
    @homnathdhakal418 3 ปีที่แล้ว +1

    suruma 2 ltr biu mol kasari प्राप्त garne?
    200 ltr le kati ropani lai pugchha?

  • @rameshdangi9185
    @rameshdangi9185 4 ปีที่แล้ว +2

    भीडीयो को लागि धनेबाद हजुर्लाइ यसको बीउ पनि एसै गरि बनाउने विधि छ कि? कीनु पर्छ जानकारी पाए राम्रो हुनीथीयो ।

    • @Sangalotv
      @Sangalotv  3 ปีที่แล้ว

      Contact No.9843279571

  • @KhadkaJhakote
    @KhadkaJhakote 8 หลายเดือนก่อน +1

    Janakariko lagi Dhanebad 🙏

  • @minagurung2797
    @minagurung2797 7 หลายเดือนก่อน

    फाेन न पनि दिनुपर्याे मपनि याे मदर कल्चर पाउन सकु ।

  • @dibakarpandaya428
    @dibakarpandaya428 4 ปีที่แล้ว +1

    बीउ कसरी बनाउने ??? अथवा कहाँ पाइन्छ???

  • @DeepakPrasad-xo3gd
    @DeepakPrasad-xo3gd 5 หลายเดือนก่อน

    बिउ सुरु मा कहा बाट प्राप्त गर्न सक्छ

  • @gyanendramainali8060
    @gyanendramainali8060 4 ปีที่แล้ว +2

    D kamp0gar Male kahane paincha

  • @bijesrana7538
    @bijesrana7538 10 หลายเดือนก่อน

    D composer mal ko biu kaha painxa cantact number dinusna .ya kasari banainxa?

  • @mohanlalpurjamagar7127
    @mohanlalpurjamagar7127 3 ปีที่แล้ว +1

    डि कम्पोजर मल नेपालीको कुन कुन ठाउँमा पाइन्छ जानकारी पाउन सकिन्छ कि

  • @khadakbc3977
    @khadakbc3977 4 ปีที่แล้ว +1

    डि कमफाेजर का र कसरी बनाउनि शर

  • @raazkumar1299
    @raazkumar1299 3 ปีที่แล้ว +1

    यो कुन पसल या ठाउँमा किन्न सकिन्छ

  • @KamalaKarki-k8e
    @KamalaKarki-k8e ปีที่แล้ว

    Sir yo malko beu Khana paenxa hajur jankare pae aavari hunethea

  • @gopalsn5040
    @gopalsn5040 2 ปีที่แล้ว

    YO दिकम्पोजर बीउ का र कसरी पाउनु

  • @gopalsn5040
    @gopalsn5040 2 ปีที่แล้ว

    YO दिकम्पोजर बीउ का र कसरी पाउनु

  • @gangaparsaddhungana3222
    @gangaparsaddhungana3222 4 ปีที่แล้ว +2

    जैविक कित्नसक्को प्रयोग कति समयसम्म गर्न मिल्छ

  • @prakashbasnet5809
    @prakashbasnet5809 4 หลายเดือนก่อน

    डी कम्पोजर मल को बिउ कहा पाउछ?

  • @avatarlama3804
    @avatarlama3804 ปีที่แล้ว

    Tapaiko samparko number dinuna sir

  • @basantapoudel257
    @basantapoudel257 ปีที่แล้ว

    यसको बिउ कहाँ पाइन्छ