पक्राउ पर्ने सूचना पाएपछि प्रसाईको आकष्मीक पत्रकार सम्मेलनः ओलीलाई दिए ठाडो चेतावनी -Durga Prasai

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ส.ค. 2024
  • पक्राउ पर्ने सूचना पाएपछि प्रसाईको आकष्मीक पत्रकार सम्मेलनः ओलीलाई दिए ठाडो चेतावनी -Durga Prasai
    #durgaparsai #sutratv #nepalipolitics
    For Advertisement ( Video / Banner )
    Contact Us PH : 01-468271 / 01-4485113
    Email : info.sutranews@gmail.com
    info.sutratv@gmail.com
    Visit Us at : .sutranews.com/
    Like Us at : / sutranewsofficial
    Tweet Us at : / sutra_news
    Pin Us at : / sutranews
    Capture Us at : / sutratv
    / sutranews

ความคิดเห็น • 50

  • @LekhnathSharma-u9t
    @LekhnathSharma-u9t หลายเดือนก่อน +3

    दुर्गाप्रसाइको आसाछ नेपाली जन्तालाई

  • @techno_famous
    @techno_famous หลายเดือนก่อน +3

    सही हो सही हो तर बैंक दुबाउनेलाई नी थुन्नुपर्छ

  • @user-si6ox5ew5q
    @user-si6ox5ew5q หลายเดือนก่อน +2

    Yo bhaulayo😊

  • @passangdawa5618
    @passangdawa5618 หลายเดือนก่อน

    सहि कुरा हो

  • @user-xh3oy3ib5j
    @user-xh3oy3ib5j หลายเดือนก่อน +1

    दुर्गा दाइ जिन्दावाद जिन्दावाद 🇳🇵🇳🇵🇳🇵

  • @G-Series84
    @G-Series84 หลายเดือนก่อน +1

    यस्लाई ठेगान लगाउ सरकार

  • @DeepakBhatt-ki4eu
    @DeepakBhatt-ki4eu หลายเดือนก่อน

    Very right

  • @DeepakBhatt-ki4eu
    @DeepakBhatt-ki4eu หลายเดือนก่อน

    Very so nice

  • @tilichotv4155
    @tilichotv4155 หลายเดือนก่อน +1

    एमाले ८४ मा जिरो।केपि प्रधानमन्त्री भएपछि ९९ प्रतिसत जन्ताले गालि गलौज गरिराछन

  • @lilbahadurthapa9785
    @lilbahadurthapa9785 หลายเดือนก่อน +2

    यो बौलाहा अरे को भर मा बोल छ

  • @SantoshChaudhary-jy6xb
    @SantoshChaudhary-jy6xb หลายเดือนก่อน +1

    Good

  • @shyamshrestha88
    @shyamshrestha88 หลายเดือนก่อน +2

    के पी ओली, देउवा, प्रचण्ड सबलाई समात्नु पर्छ ।

  • @Dharmadevi-dg4br
    @Dharmadevi-dg4br หลายเดือนก่อน

    देश को माया हुने ले बिदेशी नागरिकता लिदैन सो देसि नागरिकता त्याग गरेर यो अलिक सुहाउँदैन

  • @SushilJogi-nl7bw
    @SushilJogi-nl7bw หลายเดือนก่อน +1

    Good luck

  • @harkarai6676
    @harkarai6676 หลายเดือนก่อน +1

    हैन कि पार्टी खोलेर काम गर यो मुल गालि गलौज को पेशा गरेर के अर्थ हाऊ दुर्गा भाई 😂

  • @bharatkhatri6332
    @bharatkhatri6332 หลายเดือนก่อน +2

    ओलि चोर नै ! जन्ताले अब बेलैमा चिन्नु पर्छ ! देश धमिरो ओलि

  • @sureshparajuli4241
    @sureshparajuli4241 หลายเดือนก่อน +2

    यो दुर्गे को बिगत हेर्म है देश को लागि घातक हो

  • @shambhuphuyal7437
    @shambhuphuyal7437 หลายเดือนก่อน

    धेरै कुरा दुर्गाले रामै भन्छन् 👍️👍️👍️👍️👍️👍️👍️

  • @PadamKhadka-vg8cu
    @PadamKhadka-vg8cu หลายเดือนก่อน +1

  • @vimalalbhattarai4674
    @vimalalbhattarai4674 หลายเดือนก่อน

    यसैगरी नेपाली नागरिक भैरहन कतिलाई मन छ होला अनि भुटानी त बन्ने पनि नेपाली नै हौं ।

  • @delprasadadhikari616
    @delprasadadhikari616 หลายเดือนก่อน +1

    Hami tapailai help garne xau..

  • @user-oj6xd6ly2b
    @user-oj6xd6ly2b หลายเดือนก่อน +2

    aba oli le sabai ko badla linxa . 😅😅

  • @bikramrpak8535
    @bikramrpak8535 หลายเดือนก่อน +1

    नेपाली मिडिया को जागिर नै यस्तै फाल्तु को गफ सुनाउने हो ।यो मान्छे अजिङगर हो चिनीराख जनताहरुले साथ दिनु बेकार छ उ मात्र आफ्नो मतलब को लागी बकम्फुस गफ दिदै भडकाउदै हिडने लोन लि खा हो।

  • @krishnapaneru5066
    @krishnapaneru5066 หลายเดือนก่อน +1

    गिरी बन्धु को मुख्य नाइके केपी ओली

  • @PitamberSoti-pm1kh
    @PitamberSoti-pm1kh หลายเดือนก่อน +2

    Durgadai pkriyoki jantale mantari qwater jalaidinx k oli ko aat aauthyeu aafai oli taskr bhumafiya bhrstchari desdrohi raix

  • @Senjuvlogger
    @Senjuvlogger หลายเดือนก่อน

    right durga dai

  • @word_story01
    @word_story01 หลายเดือนก่อน

    राजनीतिक पाटी सबै खराब छ हामी सबैलाई थाहा छ तर एउटा कुरा तपाई दन्द कालमा साइकल चढेर हिड्ने अनि आफै भन्नू भएको छ एउटा प्रेसर कुकर किन्ने हैसियत थिएर तर दूध बेचेर पनि माओवादीलाई दिएको छु भन्ने मान्छेले कसरी यति धेरै खरबौको सम्पती जोड्न सक्नु भयो।आय स्रोत खुलाउनु सक्नु हुन्छ?

  • @KrishnaBhandari-cw9fd
    @KrishnaBhandari-cw9fd หลายเดือนก่อน

    Sahi vanyeu durga dai

  • @niharikalama
    @niharikalama หลายเดือนก่อน

    Apsulutly

  • @sabritisubedi3880
    @sabritisubedi3880 หลายเดือนก่อน +1

    Prasai lai sarkarle bank KO loan mafi nagare samma babandar machchai rahachha hoina bhane business manle ta business gare bhaigoni kina dunuya gariblai bhadeko ho?10 deki 20 Arba nigah pahuna lai Janata ko dimag bhutirakheko chha!

  • @ynln9456
    @ynln9456 หลายเดือนก่อน +1

    Abo ghar gharma gas ko pipe line Aaux vedaharu

  • @sabritisubedi3880
    @sabritisubedi3880 หลายเดือนก่อน +1

    Nepalka janata bichara kahile rabi sahakari khwappa ra so pa ta kahile bibeksil sagha chhaki chhaina aaja kahile misra kahile durga nagarik pachau ,bankko loan pachau kahile ganendra sai sadakma karaudai rapapa khai ,kahile khaobadi ,kangrs ,uml,madhise,biplap ,sabai aghauda 200 barsa janebho ke aas garchhau!Nepali janata😢

  • @user-om4hf7nm4j
    @user-om4hf7nm4j หลายเดือนก่อน +1

    K ko sharbhara garip janta lai pare be hara hawa kura garne k p ko para

  • @user-ys2yt3op6k
    @user-ys2yt3op6k หลายเดือนก่อน

    gai durga

  • @swarajthapa5798
    @swarajthapa5798 หลายเดือนก่อน

    Loan Lee Kha vs Ukhane kaka hahahahah

  • @HmcgrgGrg
    @HmcgrgGrg หลายเดือนก่อน

    Mula thah chha thah chha ta pani kamko chhainas ..indiako gadima chadhne ta mula pani k kam..?

  • @bnhofficalvlogchannel4466
    @bnhofficalvlogchannel4466 หลายเดือนก่อน +4

    ओलीको नाम जस्ले लियो ऊ हिट भयो यस्लाई यही भुत चढेको छ ।

    • @robinRaz-pj8fs
      @robinRaz-pj8fs หลายเดือนก่อน

      एमाले लखेटौं देश जोगाऔं।यो देशको Virus हो नेकपाएमाले।Nepalको अर्थतन्त्र एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि केपि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ विष्णु पौडेललाई पनि तेसै गरि बालुवाटारको जग्गा फिर्ता गराउन लगाएर छुटकारा दिइयो।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी, पशुपतिनाथ,शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ।होइन भने नेपाली कांग्रेसका प्रायःजसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन।एमालेका गाउँकमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड,ओम्नि यति काण्ड,ओलिको गिरिवन्धु टि स्टेट,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिन,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा सहकारीको केन्द्रीय अध्यक्ष एमालेका झोलेहरु नै हुन्छन्,नेपाल भरिकै भ्युटावर,धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारीतन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्।गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ जसले नेकपा एमालेको भ्रष्टाचारीहरुलाई जोगाउन फाइल नस्ट गर्न काला कर्तुत मेटाउने काम गरेर बसेका छन्,नेपालमा बिकास हुन नदिने समाजमा विभेद द्वेष वैरभाव जगाउने मानिस चिन्न चाहनु हुन्छ?ति हुन:जतिखेर पनि पार्टीभनेर कहिले महाअधिवेशन,नगर टोल गाँउ कमिटि,मजदुर युनियनको, शिक्षक युनियनका भेला बैठक भनि चोर बिरालो जसरी लुसु लुसु हिडिरहेका हुन्छन्। खानेपानी,सामुदायिक विद्यालयव्यवस्थापन,अस्पताल,सामुदायिक वन,सहकारी,गाँउ टोल विकास संस्था हरुलाई आफ्नो कार्यकर्ताहरुको सहभागितामा कम्युनिष्ट पार्टीको भातृसंगठन चलाए जसरी आफ्नो पार्टी भन्दा बाहिरका मानिसहरु बाइपास माइनस गरि विभेदकारी समाज बनाइरहेका छन् पुर्वको मेचीमा आफ्नो कार्यकर्ताको मृत्यु भएमा पश्चिम महाकालीका सदस्यले हार्दिक श्रद्धाञ्जली दिन्छन् तर आफ्नो छिमेकमा आफ्नो पार्टी भन्दा बाहिरका मानिसको मृत्यू भएमा मलामी पनि जादैनन् यतिले नपुगेर एमालेको संगठन विदेशमा आफ्नो जिविकोपार्जन गर्न स्वास्थ्य शिक्षा राम्रो पाउनका लागी मात्र भए पनि मजदुर वा विद्यार्थी भिसामा गएका छन् ति बाध्य पारिएको तेहि नेपाली नागरिकलाई बलत्कारी भ्रष्टाचारी नेताहरू नेता मानि प्रवासी संगठन बनाएर नेताहरूलाई विदेशमा बोलाएर सम्मान छलफल गोष्ठी सेमिनार सम्पन्न गर्छन् तिनै कम्युनिष्ट नेताहरुलाई आफ्नो कुलदेवताको भन्दा बढि पुजा गर्छन।ति संगठित सदस्यहरू नै नेपाल देशको प्रधान सत्रु हुन् अत: ति लेबि तिरेर तिनका कम्युनिष्ट नेताहरूलाई पाल्ने झोले कार्यकर्ताहरुलाई बहिष्कार गरौ।

  • @HmcgrgGrg
    @HmcgrgGrg หลายเดือนก่อน

    Yo pani chor bahun nai ho bhtamma napar hai nepali janata ho..
    Yo mula indiako gadima hidbevindiako bhatuwa ho..
    Lekhirakhda hunchha ..
    Khub indiako characha garchha..

  • @user-nk2rl8wy8w
    @user-nk2rl8wy8w หลายเดือนก่อน +1

    Right 👍 oli rasta ghati ho

  • @bipulpanta2490
    @bipulpanta2490 หลายเดือนก่อน

    Yesko face ra shor dekhyo ki irritate huna thalyo,k k bolcha bolcha, kahile maobadi kahile yamale kahile rajawadi ahile nagarik bachau abhiyan,kahile bichar gareko chas ta sanga kina koi tikdaina,mai hu vancha huna ta modi,si ji ping,dubai ko prince qatar ko kina biden sab saathi ho vancha yesle tara yesko ghar kai manche le pani pathaudainan hola pagal na ho.

  • @bipulpanta2490
    @bipulpanta2490 หลายเดือนก่อน

    Patrakar sammelan ma clap chai kasari bajcha yesto acchamma ta kahi hudaina,ani yo pagal baula physco guffadi ko k news banaira hola huna ta patrakar sabai yeskai hola haina ta,yo vrastrachar garera kamako paisa haina sasurali ko sampati fraud garera liyeko ho hami pani taha cha yesko pahila chappal laune haisiyat pani thiyena guff hanchas pagal baula physco loan li kha,paisako dhak lauchas bank ra sahakari ko paisa tirna pahile.

  • @sonamsherpa4425
    @sonamsherpa4425 หลายเดือนก่อน

    Bank ko lone kaile return hunxa ? 10 ropane ko ghar k kura garxa

  • @chandrabahadur25
    @chandrabahadur25 หลายเดือนก่อน +1

    Pagal feri furuk furuk gardaixa ab jelko tayari gardai garda hunxa