कबिता आले बहुप्रतिभाका धनी हुनुहुन्छ उहाँको गितहरु सदाबाहार मनछुने अनेकौं गीतहरु छन्र र डाेना भाई काे भ्लक हेर्दा गर्व लाग्छ मलाई. हजुर काे उत्तर उत्तर पर्गतिकाे शुभकामना चतर चतर
डोना थापा मगर को vlog मा आज कबिता आले मगर आमा लाई देख्न पाइयो सधै movie मा देखिराको आज डोना सर को vlog मा देखीयो कति सालीन र ब्याबहारिक कुरा गर्नु हुन्छ ❤️🙏
आहा अति सुन्दर भिडियो सार्वजनिक गर्नु भयो डोना सर र दिदी को अभिनय छेत्रमा पुर्बो दिदी मलाई सानोको यदा आयो मो सानो हुँदा उठि खरकाटु बसी खरकाटु गित सुनेको थिएं मेरो बालपन को याद आयो धन्यवाद सबैलाई 🙏🙏💐💐💐
कबिता आमा कति सफा मनको हुनुहुदो रहेछ ❤ एक छोरि मान्छे आमा दिदि बहिनि श्रीमतिमा हुनुपर्ने सबै गुण को प्रतिक हुनुहुदो रहेछ ❤ आमा हजुरको जस्तो सफा मन हर छोरि मान्छेमा भैइ दिए हर पुरुस हरुले सुखको जिबन जिउन सक्छ जस्तो मलाई महसुस भयो आमा तपाई माहान स्त्री हुनुहूदो रहेछ big fan कबिता आमा🫡❤️😍
डोनाको बुवाले रक्सी छोड्नु होला सन्सारमा यस्तो छोराछोरी जो कोहिले पाउदैन यो समयमा सन्तान बाउ आमाको लागि बाउ आमा सन्तानको लागि लामो समय सम्म संगै बाबू आमा सङ्ग बाच्ने डोनाको रहर पूरा होस
Kabita ale Aama sanga ko bhalakusari kasto mithooooo lagyo ekdam aananda diyo ❤❤thank you Dona brother to bring her on your Vlog ❤❤keep it up brother and aama laie dherai dherai maya ❤️❤️🥹🥹🙏🏻🙏🏻
कबड्डी मुभिबाट उहाँ आमालाई चिनेको थिए तर उहाँ आफै गायिका अनि गायक क्रान्ति आलेको आमा भनेर बल्ल आज थाहा पाए कुनैबेला एकदमै मन पर्ने गुनगुनाउने गीतहरु सरकारी जागिर ,ए होई जस्ता गितहरु झन्डै २० बर्ष अगाडि रेडियोमा सुनेर हुर्केको हामी आज पुरानो दिनहरु सम्झिन पुगियो धन्यवाद डोना ब्रदर आज कविता आले मगर आमालाई अझै धेरै चिन्ने मौका पाईयो।
Dherai ramro lagyo aamako barema dherai naya kura Thaha vayo,hun tw aamako pura no kura ho tar Thaha narahex hamilai donalai thank you yesto ramro kura vlog ma dekhauda 🙏🙏🫡🫶♥️
Aja balla thaha paya amako xora krantinale po raexa mero favorite artis maaf paumm chinna fhilaa vayo aama multi talent hunuhudo raixa dheraii maya suswasthya ko kamana❤❤❤
Thank you so much dona g aja samma ekdamai man parne aama ko bare ma khi thaha thiya aja asari hamro bich lai dinu vayako ma ekdamai dhanyawad ❤️❤️❤️❤️
कबिता आमा लाई सदैब सोवास्थ लामो जीवनी हर्षउल्लास को साथ मा जीवन ब्यतीत गर्नुहोला भन्ना चाहन्छु डोना भाई लाई आमा को साथ मा देखन पाउँदा खुशी लायो सदैव साथ छ हाम्रो ❤️❤️❤️
कबिता आले एउटा ईतिहास हो र बहुप्रतिभाका धनी हुनुहुन्छ उहाँको गितहरु सदाबाहार मनछुने अनेकौं गीतहरु छन् ।
क्या गजब को कविता आले आमा पहिले देखि फिल्म मा देखेको आज दोना को भल्ग मा देख्नु पायो तर सारै रमाइलो हुनुहुदो रहेछ
Miss you guys ❤
डाेना भाई काे अब अाई रहेका हरेक भ्लक हेर्दा गर्व लाग्छ मलाई. हजुर काे उत्तर उत्तर पर्गतिकाे शुभकामना डाेना भाइ चतर चतर✌️🙏
कविता आले मगर आमा एउटा नेपाल को इतिहासिक मन छुनेको गीत संगीत को सब्द कर हुनु हुन्छ समान् सबै जानलाई❤❤❤❤
कबिता आले बहुप्रतिभाका धनी हुनुहुन्छ उहाँको गितहरु सदाबाहार मनछुने अनेकौं गीतहरु छन्र र डाेना भाई काे भ्लक हेर्दा गर्व लाग्छ मलाई. हजुर काे उत्तर उत्तर पर्गतिकाे शुभकामना चतर चतर
मगर आमा छोरा को मिठो कुराकानि 👍❤️❤️❤️
नेपालको राष्ट्रिय आमा अति खुशी लाग्यो आज देख्नु पाइयो डोना दाईको मार्फत झोर्ले ❤❤❤
आम्म्म्म्म्म्म कबिता आले गित पनि कति राम्रो गाएको भगवान ले कसै कसैलाइ सबै नि दिदो रहेछ अभिनय पनि निखार कति राम्रो❤
कबिता आमा धेरै मन पर्छ मलाइ अभिनय र गीत स्वर को आज डोना भाइ ले ल्याउदा खुशी लागेयो क्रान्ती भाइ सग इज्रयल मा भेटेको छु मिठो सम्झना ❤❤❤❤
डोना थापा मगर को vlog मा आज कबिता आले मगर आमा लाई देख्न पाइयो सधै movie मा देखिराको आज डोना सर को vlog मा देखीयो कति सालीन र ब्याबहारिक कुरा गर्नु हुन्छ ❤️🙏
कबिता आले मगर आमा लेजेन्ड कलाकार गायिकि अनि अभिनयले सबैको मन जित्नुभएको छ दोना लाइ धन्यवाद आमाको कुरा राखेकोमा❤ सारै मज्जा लाग्यो दोनासङ्गको आमा गफगाफ
आहा कति राम्रो भ्वाइस आमा काे भिडियो फिल्म हरू धेरै हेरे तर आज रियल मा अजै धेरै रमाइलो हुनु हुँदो रहेछ😊😊😊😊❤
आहा अति सुन्दर भिडियो सार्वजनिक गर्नु भयो डोना सर र दिदी को अभिनय छेत्रमा पुर्बो दिदी मलाई सानोको यदा आयो मो सानो हुँदा उठि खरकाटु बसी खरकाटु गित सुनेको थिएं मेरो बालपन को याद आयो धन्यवाद सबैलाई 🙏🙏💐💐💐
डोना भाईको भिडियोहरु यस्तै यस्तै आउनु पर्छ आमा आफू भन्दा अग्रजहरुको आशीर्वाद सधै लाग्ने छ सारै राम्रो आजको बातचित
डोना दाजु र कबिता आमा लाई देखीयो खुशी लाग्यो chater chater❤❤🙏🙏अस्तिको भलग मा कबिता आमा लाई किन न बोलाको होला भने को त आज स्पिसल आउन लाई रहेछ ❤❤
multiple talented aama kabita ale.. actor photographer singer foundation chief.. hats of you both
thank you dona brother. Chatar chatar
नेपालको वरिष्ठ कलकार हरु कत्ती यसरि लुकिरहेको छ है बल्ल चिनियो नेपालको हिरा हाम्रो प्यारी आले आमा ❤ आमाको छोरालाई पनि छितै यसरिनै सङै देख्न पाउ ❤😊🎉🎉
dona king ko video herne jati sabai aata tira hajir hum tw ❤❤❤
Back please 🎉
कस्तो रमाईलो फरासिलो आमा त ❤❤
गित पनि कति मिठ्ठो गाउनुहुने ❤
नेपालकाे राष्ट्रिय आमा
❤❤❤🎉🎉🎉🎉
झोर्ले नमस्कार👏🙏🙏🙏🙏🥰
कबिता आमा कति सफा मनको हुनुहुदो रहेछ ❤ एक छोरि मान्छे आमा दिदि बहिनि श्रीमतिमा हुनुपर्ने सबै गुण को प्रतिक हुनुहुदो रहेछ ❤ आमा हजुरको जस्तो सफा मन हर छोरि मान्छेमा भैइ दिए हर पुरुस हरुले सुखको जिबन जिउन सक्छ जस्तो मलाई महसुस भयो आमा तपाई माहान स्त्री हुनुहूदो रहेछ big fan कबिता आमा🫡❤️😍
डोनाको बुवाले रक्सी छोड्नु होला सन्सारमा यस्तो छोराछोरी जो कोहिले पाउदैन यो समयमा सन्तान बाउ आमाको लागि बाउ आमा सन्तानको लागि लामो समय सम्म संगै बाबू आमा सङ्ग बाच्ने डोनाको रहर पूरा होस
सारै रमाइलो लाग्यो आजको भलाकुसारी कबिता आले आमा सङ्ग को❤❤❤❤❤
Jhorley👏💞 atti ramro ani ramailo lagyo 1st time dona ko vlog ma Kabita ale "Amaa" dekhna paudha👏❤️ #Kabita_ale #dona #Aron
Att ramro lagyo ❤❤❤❤❤❤
धोग गरे आमा मलाई सारै मन पर्ने कलकार आज अझै धेरै नजिक बात चिन्ने मौका मिल्यो सदै खुसी मिलोस आमालाई❤❤
कविता दिदी महान् कलाकार हुन् मलाई खुब मन पर्छ !!
आमा त फिल्म पनि नभएर गीत पनि गाउने हुदोरहेछ आज था भो बीग फेन आमा र मिठो सम्झना म छोरो को तर्फ बाट ❤❤❤ र दाजुभाई लाई पनि मिठो मुस्कान चतर चतर ..!🥰🥰
क्रान्ति आले हुनु र बन्नुमा आमाको धेरै मिहिनेत रहेछ।यो उमेरमा पनि कति राम्रो आवाज आमाको❤
आमा ❤कविता आले मगर नेपाली कला क्षेत्रको धरोहर हुनुहुन्छ 🫡 सम्मान छ आमा प्रति 😍🙏🏻
Kabita ale magar- नाम नै काफी छ❤ living legend
सधै देखेयर पनि थाहा थिएन एस्तो हिट गितहरु गाउने आमा लाई बाल्ल आज थाहा भयो
Right 👍
कबिता दिजु काे अभिनय सारै मन पर्छ राम्राे लाग्छ ❤❤
गितहरु त सुनेको तर गायक उहाको छोरा भनेर थाहा थिएन ❤❤❤❤❤
Wow beautiful voice ❤❤❤❤
साच्चिकै कविता आले मगर आमा❤ सारै रमाइलो हुनु हुँदो रहेछ ❤❤❤❤chatar chatar
Wow so unique vlog dona daju ,best wishes for upcoming journey, & lots of love from dhading chatar chatar family 🥰
Kabita ale Aama sanga ko bhalakusari kasto mithooooo lagyo ekdam aananda diyo ❤❤thank you Dona brother to bring her on your Vlog ❤❤keep it up brother and aama laie dherai dherai maya ❤️❤️🥹🥹🙏🏻🙏🏻
Ekdam ramro ani ramailo conversation ama xora ko chatar chatar ❤
चुरोट छोडेको फेरि अर्को लत लाग्यो डोनाको भ्लग हेर्ने।
कति मिठो मुस्कान हाम्रो राम्री आमाको❤❤❤
Dherai khusi lagyo Dona bauble Kabila Amalaini pani lyaunu vyo 🙏🙏💕💕💕
Kati majale git gaunu vako aamale ❤❤
रमाइलो कुरा कानी ज्ञान गुनको❤❤🎉🎉🎉
क्या आनन्द आयो आज 👌❤️❤️
kati ramro boli ani soch aamako.😘 nd dona good 😘
कबड्डी मुभिबाट उहाँ आमालाई चिनेको थिए तर उहाँ आफै गायिका अनि गायक क्रान्ति आलेको आमा भनेर बल्ल आज थाहा पाए कुनैबेला एकदमै मन पर्ने गुनगुनाउने गीतहरु सरकारी जागिर ,ए होई जस्ता गितहरु झन्डै २० बर्ष अगाडि रेडियोमा सुनेर हुर्केको हामी आज पुरानो दिनहरु सम्झिन पुगियो धन्यवाद डोना ब्रदर आज कविता आले मगर आमालाई अझै धेरै चिन्ने मौका पाईयो।
कबिता आमालाई नमस्कार अनि धन्यवाद डोना ब्रो... Lots of love🥰🥰
कबिता आमा लाई डोना थापको मा देखेर मनै खुसी आमा कुरामा दम छ,
रिसिङ देखि अहिले सम्म नछुटै प्रतेक भिडियो हेर्दै आको छु डोना ब्रो च्यातर च्यातर अनि धेरै राम्रो लाग्छ अझै धेरै प्रगति गर्दै गएको देख्न पाउ हैत्
Aaja chae man bujyo hae...sarei ramro hamro aama ni aawnuvo vlog ma
Kati ramro man ani bichar❤❤❤chatar chatar
Kabita dd ko geet mathi ma mathi ra karanti babu ko cheyangwa ho cheyanwa... sarai mann prxa.❤❤ love you both ❤
Amama lu hit hit geet ❤❤malai sarai man parne geet haru tyo bela dherai bajne geet haru yo ❤❤❤❤❤❤
Kabita ale aama🙏❤ hajur Lai derai film TV siriyal ma hereko aja Dona KO vlog ma dekhna pauda dherai dherai khusi lagyo❤❤❤❤❤❤❤
अति सुन्दर आमाका अनुभवहरू सुन्न पाईयो।❤❤❤❤❤❤❤❤❤
Sarai ramailo lagyo ...hjr haru lai dekhera sunera ❤❤❤❤
I miss kranti ale ❤ respect to Great mom❤chatar..
मैले गीत सुनेको तर आज बल्ल गायिका लागि चिने धन्यवाद दोना ब्रो राम्रो अन्तरवार्ता लिनुभयो आमाको
आमाले गित पनि गाउनु हुन्छ भनेर आज थाहा भयो पहिले सुनिन्थ्यो तर थाहा थिएन गित गाउनु हुन्छ भनेर गायिका पनि हुनुहुदो रैछ आमा
Sarai ramailo lagyo ❤❤❤❤hjr haru lai sunera ❤❤❤❤❤❤
Ma pani ilam bata hedai xu hai dada❤❤❤🥰
Dherai ramro lagyo aamako barema dherai naya kura Thaha vayo,hun tw aamako pura no kura ho tar Thaha narahex hamilai donalai thank you yesto ramro kura vlog ma dekhauda 🙏🙏🫡🫶♥️
Dona dai aja chai sarai ramailo lago ama lai dekhera ama lai feya fulla hai.dherai dherai maya ❤🙏
Aja balla thaha paya amako xora krantinale po raexa mero favorite artis maaf paumm chinna fhilaa vayo aama multi talent hunuhudo raixa dheraii maya suswasthya ko kamana❤❤❤
Thanks for 270 subscribe 🎉❤keep support🎉❤
282 Bhayo hjr maile garde back dinus hai
Amma ho dherae suneko git tr aja thah vayo ❤❤❤
आमा सार्है इमानदारी र दयालु अनि मनोरन्जन गर्ने खाल्को हुनुहुदो रैछ आमालाइ सिर निहुराइ ढोग दिया।❤❤❤
Thank you Ama for your kindness heart n helping hend Bhudha bless you 💌 lot's of love from 🇫🇷
Hami sano chhada Kavita g ko gana sunne garinthyo her melody voice heard all over Nepal
She is still young
didi ko culture and nepali movie hereko xu aaja ko with dona sangako valakosari sarae ramro lago i am very happy today watching from dubai 🎉🎉🎉🎉
Kabita ama ko maan ekdam thullo and kindness dona bro rah ama ko maan same same ❤❤ ek second na katti herney jatti hajir hum ta yeta❤❤
आदर्णीय आमा प्रति नमन् अनि धेरै माया❤❤❤🙏🙏🙏🙏🙏
So nice dona❤❤❤❤❤❤
O ho Dr. Pilot vanne album aako thiyo sarai ramailo hunthiyo yo gaana hru
Best aama dayadai KO Huda r aheli Dona bor KO sausu sarai ramro love you ❤️
Kabadi movie dhakhi chineko Amma lai❤
❤❤❤cater cater ho...ho
Aaja ko kura kani akdam ramro lagyo kabita aale aama ani dona bro ko❤❤❤
Thank you so much dona g aja samma ekdamai man parne aama ko bare ma khi thaha thiya aja asari hamro bich lai dinu vayako ma ekdamai dhanyawad ❤️❤️❤️❤️
Kati ramro bichara Aama ko 🙏🙏🙏🙏❤️
Singer Kranti Ale mero favorite singer ho. Malai thaha thyen ki uha ko mom Kabita Ale hununx vaner. Khusi lagyo ❤❤
कविता mam नमस्ते 🙏🙏कति राम्रो बिचार् कति मीठो बोली धेरै कुरा सिकिन पायो 🙏🙏🙏🙏
कबिता आले आमाको बिग फ्यान हो म❤❤
Rani hjr ko due ledy Ali Kati ghamandi xa jasto lagxa kanki kabita aama jasto bekti Dona bro ko volgma yeti sajilo aayer kura garnu vako xa wow❤❤❤
जति राम्रो अभियान उतिनै राम्रो मन रहिछ आमा को❤
क्रान्ति आले म भर्खर कुरकुरे बैँश लाग्दा सब भन्दा वेष्ट गायक हो त्यो बेलामा 😊😊😊 आमालाई झोर्ले 😊😊
कति मिठो कुराकानि आमा को ❤❤❤❤
wow great 🎉❤
कविता आमा लाई ढोगदिया चतर चतर ❤❤
धेरै राम्रो आजाको भिडियो आमालाई पनि ल्याउनु भको मा
कती रामरो कबिता हजूर जी अणि डोना❤❤❤
🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼Dherai Naman aama ❤❤dherai maya
कबिता ज्युको गायकी राम्रो लाग्यो। 🙏🙏
Aaha atisundar video Aaj ko❤😊😊😊😊😊😊😊😊😊🙏🙏🙏🙏🙏🙏💐
Lovely ❤❤❤
आमालाई नमन छ मेरो ❤😊
ल नयाँ साथीहरू फ्लो गरम है
Real magar ammaaa❤
Love from Darjeeling ❤❤
Thank you for 8 family keep support me 😢😢😢😢😢❤
back plz
Back
@@maahiRai1835back please maile gari sake
Back me plz
Back denus la ❣️❣️
सबै मिलेर अगाडी बढौ है 🎉❤
कबिता आमा लाई सदैब सोवास्थ लामो जीवनी हर्षउल्लास को साथ मा जीवन ब्यतीत गर्नुहोला भन्ना चाहन्छु डोना भाई लाई आमा को साथ मा देखन पाउँदा खुशी लायो सदैव साथ छ हाम्रो ❤️❤️❤️