CHINA HELP NEPAL // CHINA SUPPORT NEPAL // चिनले नेपाललाई सहयाेग // loksewa // be smart
ฝัง
- เผยแพร่เมื่อ 6 ก.พ. 2025
- चिनले नेपाललाइ गरेकाे सहयाेगहरू र यसबाट परिक्षामा आउनेसक्ने सम्भावीत प्रश्नहरुको सँगालो लिएर आज हामी तपाइहरु समक्ष उपस्थीत भएका छौँ । यस भिडियोमा तपाइहरुले चिनले नेपाललाइ गरेकाे सहयाेगहरू सम्बन्धी सम्पुर्ण जानकारीहरु कथाकाे माध्यमबाट पाउनुहुनेछ । जुन तपाइले एकपटक हेरेपछी जिन्दगीभरी विर्सन सक्नुहुन्न ।
यस भिडियो भित्र
CHINA HELP NEPAL
CHINA SUPPORT NEPAL
चिनले नेपाललाई सहयाेग
loksewa
be smart
चिनले नेपाललाई गरेको सहयोगहरु
काठमाण्डौ कोदारी अरनीको राजमार्ग
सातदोबाटो स्थीत खेलकुद भवन
काठमाण्डौ चक्रपथ
काठमाण्डौ भक्तपुर ट्रलीबस
बाँसबारी छाला जुत्ता कारखाना
हेटौडा कपडा कारखाना
राष्ट्रिय सभा गृह
विरेन्द्र अन्तराष्टिय सम्मेलन केन्द्र
निजामती कर्मचारी अस्पताल
बि.पी. कोइराला मेमोरीयल क्यान्सर अस्पताल भरतपुर
नारायणगढ मुग्लीङ्ग सडकखण्ड
लुम्बिनी चिनी कारखाना
सुनकोशी जलविद्युत केन्द्र
भक्तपुर इटा कारखाना
भृकुटी कागज कारखाना
विभिन्न कारणले लोकसेवाको तयारी कक्षामा सहभागी हुनबाट वञ्चित साथीहरुलाई तयारीमा सहयोग पुगोस भन्ने हाम्रो मूल उद्देश्य हो ।
हजुरहरुको उज्जवल भविष्यको कामना गर्दछौँ ।
यक्दमै राम्रो लाग्यो यो कथा रच्नुहुने हजुर लाई पनि धेरै धन्यवाद ।
एहि भिडियो हेरेर मैले 1 बर्ष अगाडि याद गरेकी थिए thank sir हजुरलाई ❤
Thank you so much
keep watching
यकदम उपयोगी भिडियो
Thank you sir 🙂🙏🙏
Dherai ramro sir
Kya राम्रो
How sweet 😍❤
Dherai raamro
Thank you ❤
Oh my god! क्या creative mind sir हजुरको! धेरै राम्रो हजुरको सिकाउने शैली, सलाम छ हजुरलाई।
Thank you so much
धेरै राम्रो
Thank you so much
Ekdam ramro lagyo sir😂
Thank you so much
Nice 👍
Thank you!
❤❤❤❤
♥️♥️♥️
भारत को नि अावस न सर
हामी कसरी यी सबैलाई याद राख्छौ
katha ekpatak hernuvayo vane purai yad hunxa
@@besmart2047 पुरै हेरी सकेको छु सर
Thank you so much
😅😆 बेलुका भरि एत्रो घुमेछ खेलाडि
😀😀😀
story bat yad garna sajilo hunxa so
Anyway
Thank you so much
Dherai ramro
dherai dherai ramro