रबि लामिछाने लाई बिरोध गर्ने जमात भनेको देशमा बिकास नचाहने भ्रष्टाचारमा रमाउने पुरानो पार्टीको झोले कार्यकर्ता हुन अरु त देश लाई माया गर्ने देशमा सुशासन र बिकास चाहने त १००% रबिलाई साथ र सहयोग गर्छन जय देश जय रबि
रबि बाट सुरु भएको सम्पत्ति छानबिन अब एक एक को हुनुपर्छ जनता ले छाड्ने छैनन् हेक्का राख नालायक ठगबन्धन सरकार तिमीहरूको चप्पल पटकाउदै काठमाडौं छिरेका को सम्पत्ति काहन बाट आयो अब जनताले निकाल्छन हेक्का रहोस् रबि लाई जतिसुकै फसाउ तर जनताको अदालतमा रबि सधै निर्देश थिए छन् र हुनेछन् तिमी नालायक हरुलाई अब जनताले घर घर बाट घिसार्ने छन् भाग्ने ठाउँ न पाउला है हेक्का रहोस्
पात्र १: माओवादी नेता अग्नि सापकोटाविरूद्ध सर्वोच्च अदालतमा कर्तव्य ज्यान मुद्दा थियो। अझै छ। त्यही ज्यान मुद्दा चल्दै गर्दा उनले पुरै एक कार्यकाल सभामुख पद खाइदिए। पात्र २: विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएर पनि कांग्रेस सांसद टेकबहादुर गुरुङ्ग अहिले संसद जान्छन्। कानुन निर्माणमा सहभागी हुन्छन्। संसदको अघिल्लो सत्रमा त उनले सुशासन माग गर्दै हात उठाएर नाराबाजी गरेको दृश्य पनि टिभीमा देखियो। पात्र ३: रास्वपा सभापति रवी लामिछानेको सांसद पद निलम्बित। रवी जी निलम्बनमा परेपछि माथिका दुई जना झट्ट याद आए। अरू पनि यस्तै छन् भने थप्नुहोला। यो ब्यवस्था लोकतन्त्र हो कि कथित 'अग्रगमन' को लेपन लगाइएको मनपरीतन्त्र? #SharadRajPathak
रबि लामिछाने ज्युलाई फसाउनु भनेको नयाँ युवाशक्ति लाइ सकाउनु हो । अब नयाँ युवाहरु खाडी मुलुक गएर दुःख गर्न बाहेक के भो र अब रबि लामिछाने ज्यु लाइ फसाउन सफल भए बालेन मेयर साहब हर्क मेयर साहब को पालो
पुष्टि गर्न सबै सबुत चाहिन्छ सरकारले जे लगायाे त्यहि हुदैन कानुन सबैलाई बराबर हुनु पर्छ ।कुनै दिन याे झुट मुर्धा लगाउने र फसाउने दिन पनि अन्ते हुन्छ ।ठर्ग लुकाएर निर्देश फसाउने सरकार सधैं काङ्ग्रेसी र एमालेको हुदैन ।
सरकारी वकिल काङ्ग्रेस एमाले को नै हुन एमाले को नेता कोशी प्रदेश को कानुन मन्त्री मानव तस्कर को प्रमाण हुदा नि सरकारी वकिल ले मुद्दा न लाग्ने गरायो रबि ले सहकारी को एक पैसा न चलाउदा मुद्दा kp सेरे लाई हार्दिक श्रद्धाञ्जली
भगवानको साहारा बाहेक अरु उपाय देखिन त्यसैले देबि देउ देवता प्रति प्रार्थना गर्न चाहन्छु कि, हे भगवान, सत्यको जीत र असत्यको हार होस् । निर्दोष ब्यक्ति रबि लाई फसाउन खोज्ने यी भ्रष्टाचारि अपराधी पापी हरु लाई चाडै रबिले जेल काल कोठरिमा कोचेको यी सारा नेपाली जनता लगायत बिदेशी मित्रहरूले पनि देख्न पाओस् र पाउँ । भगवान प्रति यही नै प्रार्थना गर्न चाहन्छु । रबिको भगवान्ले रक्षा गरुन् । भ्रष्ट हरुको चाडै नास् गरुन् जय भगवान । रबिको जय होस् ।
रबि दाइलाइ जेल हालेर पिडितले पैसा पाउलान भन्ने आश नगर्नु यो दुई दल बाट बनेको सरकारले पीडित पैसा फिर्ता दिदैन तेसैले रबि दाइलाइ साथ दिनुस 100% पिडितको पैसा सबैले पाउनु हुनेछ सत्यलाइ साथ दिनु हामी नागरिकको कर्तब्य हो र यो दुई दल मिलेर बनेको सरकारले रबि दाइलाइ मास्ने काम हो पिडित सदैको पिडित नै हुन्छन यो ग्यारेन्टी हो
असली ठगहरु लुकाएर एउटा निर्दाेष फसाउने सरकारकाे खेल हाे याे।कास्की जिल्ला अदालत,कास्की प्रहरी र नक्कली सहकारी पिडित बनेर फसाईएकाे हाे ।साँच्चिकै सहकारी पिडितलाई न्याय दिने हाे भने सबै ठगहरुलाई पक्राउ गर्नु नि।
खै मलाईत रबिदाईले निस्पक्छे न्याँय पाउलान देलानजस्ताे लागेन मलाई किनकि⚖️💰️काे ढकमा थैलिछ जतातिर थैलिछ तेताकाेले नजिताई खालि ढकले कसरी जित्लार न्याँयदिस भयर 24 घन्टा कानुनबिपरित राखेकाछन माथि पात हाँगा छुटा छुटै भयपनि बाेट यउटैहाे र ती पातहागाले पाउनि प्राेटिन पाेटिक तत्ताे त बाेट बाटै हाे बाेट जागे पात हाँगापनि जाग्ने हुन बाेटमरेपछि ती पात हाँगापनि मर्नेहुन कुरा ती हाे
न्यायाधीश न्याय मुर्ति हो कसैको दबाब प्रबाव म न परि सत्य र तथ्य लाई निहालेर बिबेक प्रयोग गर्नस होला पछि रबि जस्तो ब्याक्ति लाई फसाउन लागदा आफ्नै सन्तानले मुकुन्डो निकाल्न सडकमा आउलान है
एमाले र काङ्ग्रेस पाटिको झन्डा बोकेर हिडिस पाईस होलानित पैसा जस्ले सहकारी ठगेको छ तेस्लाई कार्बाही गर नभन्ने अनि जस्ले सहकारी ठगेको छैन उसलाई पैसा तिर भन्ने अनि काहा बाट पाउछ्सत पैसा
एउटा सहकारी को सदस्य नभएको व्यक्ति , सहकारी मा संलग्नता नभएको पुष्टि , पार्टी खोलेको 2 वर्ष मात्रै भएको व्यक्ति को सम्पति शुद्धिकरण हुन्छ र यति वर्ष सजाय को माग गर्छन् भने यिनीहरू ⬇️ को चाहिँ 1000 वर्ष पनि कम्तीमा हुनु पर्छ 1. ललिता निवास जग्गा काण्ड को?? 2. सुनको जलहरि काण्ड को??? 3. नक्कली भुटानी शरणार्थी काण्ड को??? 4. यति समूह घोटाला को??? 5. ओम्नी घोटाला को??? 6. औषधि खरिद काण्ड को???? 7. बतास समूह घोटाला को??? 8. गोकर्ण रिसोर्ट प्रकरण को??? 9. गिरिबन्दु टि स्टेट प्रकरण को???? 10. नारायणहिटी संग्रहालय घोटाला को??? 11. सेक्युरिटी प्रेस काण्ड को???? 12. निर्मला पन्त काण्ड को??? 13. ह्वाइटबडी काण्ड को??? 14. पानीट्यांकी घोटाला को ??? 15. 33 किलो सुन तस्करी काण्ड को??? 16. महाकाली सन्धि को??? यिनीहरुलाई कारबाही कहिले हुने हो? अर्को जन्ममा????
Judiciary system in Nepal is highly influenced by executive system. In rabi case the final decision is already scripted at Budanilakantha, and, Balkot palace. All other process is only dramatic. Conservative political parties of Nepal want to clean swept Rabi and RSP. Court is in favor of them. Nepal is land of curse. No one can do any good in favor of people and nation. If someone try they can be demoralized them physically, socially, politically, and morally like Rabi, Balen, Kulman etc.
तेरा बाउ जिबि राई खै।गकुल बास्कोटा को भिडियो हेर त तेरा आँखा फुट्न पर्ने कुनि कति कति अरब करोड हान्देकै हो भनेको छ सबैको सामु मिडियामा तेस्लाई कार्बाहि हुदैन
Satta ma raheka taskar sarkar ko sadyantra swarup rabi dai mathi rajnitik pratisodh liyeka hun parkha bhrasta dalal haru akdin lakhetne din aauxa timiharulai❤❤
रबि दाई निर्दोष हुनुहुन्छ यो सबै राजनीति प्रतिशोध हो अब जिल्ला कास्की अदालतले न्याय दिनुपर्छ रबि दाई जनताको आसा अदालत प्रति मात्रै छ
कति झोले भाको के, नया पुराना ठग सबै ठग नै हुन्
अब आम जन्ता येक हुन जरुरी छ ?
Absolutely right 100%
रबि लामिछाने लाई बिरोध गर्ने जमात भनेको देशमा बिकास नचाहने भ्रष्टाचारमा रमाउने पुरानो पार्टीको झोले कार्यकर्ता हुन
अरु त देश लाई माया गर्ने देशमा सुशासन र बिकास चाहने त १००% रबिलाई साथ र सहयोग गर्छन
जय देश जय रबि
पुर्व रचित कथाको मन्चन हुदैछ।नेपालका पुलिस,न्यायलय पुरै बिकिसकेका छन।
रबि बाट सुरु भएको सम्पत्ति छानबिन अब एक एक को हुनुपर्छ जनता ले छाड्ने छैनन् हेक्का राख नालायक ठगबन्धन सरकार तिमीहरूको चप्पल पटकाउदै काठमाडौं छिरेका को सम्पत्ति काहन बाट आयो अब जनताले निकाल्छन हेक्का रहोस् रबि लाई जतिसुकै फसाउ तर जनताको अदालतमा रबि सधै निर्देश थिए छन् र हुनेछन् तिमी नालायक हरुलाई अब जनताले घर घर बाट घिसार्ने छन् भाग्ने ठाउँ न पाउला है हेक्का रहोस्
जनता दुई चार दिन हल्ला गर्छन आफै थान्को लाग्छ्न अब रबि को उपाइ छैन रबि सक्ने आफ्नै रासपा सम्सद र रासपा का उकिल छन ।
असली ठगले निर्दोशि लाई फसाएको प्रष्ट छ ।
न्याय किनिएको देश।
अदालतले रवि लामिछाने लाई न्याय दिनेछ, सरकारले जे जस्तो आरोप लगाएका थिए त्यो सबै झुटा हुन्।😮😮😮😮😮
हा हा हा अदालत मा न्यायाधीश कांग्रेस र एमाले का कोटा का छन आफ्नु सरकार छ अनि न्यायाधीश ले न्याय दिन्छ भन्नू मुर्खता हो मित्र
पात्र १: माओवादी नेता अग्नि सापकोटाविरूद्ध सर्वोच्च अदालतमा कर्तव्य ज्यान मुद्दा थियो। अझै छ। त्यही ज्यान मुद्दा चल्दै गर्दा उनले पुरै एक कार्यकाल सभामुख पद खाइदिए।
पात्र २: विशेष अदालतबाट भ्रष्टाचारी ठहर भएर पनि कांग्रेस सांसद टेकबहादुर गुरुङ्ग अहिले संसद जान्छन्। कानुन निर्माणमा सहभागी हुन्छन्। संसदको अघिल्लो सत्रमा त उनले सुशासन माग गर्दै हात उठाएर नाराबाजी गरेको दृश्य पनि टिभीमा देखियो।
पात्र ३: रास्वपा सभापति रवी लामिछानेको सांसद पद निलम्बित। रवी जी निलम्बनमा परेपछि माथिका दुई जना झट्ट याद आए। अरू पनि यस्तै छन् भने थप्नुहोला।
यो ब्यवस्था लोकतन्त्र हो कि कथित 'अग्रगमन' को लेपन लगाइएको मनपरीतन्त्र?
#SharadRajPathak
न्याय मरिसक्याे नेपाल मा
यो सबै केपि गगनकाे ग्राणड डिजाईनमा परिचालित हाे
सम्पत्ति सुदृढीकरण रबि लामिछानेलाई हो कि हाल बाहाल वाला प्रधानमन्त्री भुपु प्रधानमन्त्री मन्त्री सचीवलाई किन सम्पत्ति सुदृढीकरण गरिदैन ?
एमाले काङ्ग्रेस ले न्यायलय यस्ता वकिल सोकिल प्रहरी सबै किनि सकेको छ।कुरा क्लियर छ।यहाँ जस्ले जे जे भने पनि जसरी पनि रवि लाई सक्ने योजना हो
सरकार भरष्ट छ जे पनि गरछ रबि जिन्दा बाद ❤❤❤❤❤❤❤❤❤❤❤
Justice for Rabi dai🙏🇳🇵🔔🤩 जय घण्टी🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
याे सब केपिकाे र काँग्रेस कै ग्राण्ड डिजाइनमा परिचालित हाे ।
सबैलाई था छ तर कस्को दम छ त अब आर्जु ओलि गगन लाई नाङ्गो पार्ने .....?
Rabi is king ..jay Ghanti
रबि लामिछाने ज्युलाई फसाउनु भनेको नयाँ युवाशक्ति लाइ सकाउनु हो । अब नयाँ युवाहरु खाडी मुलुक गएर दुःख गर्न बाहेक के भो र अब रबि लामिछाने ज्यु लाइ फसाउन सफल भए बालेन मेयर साहब हर्क मेयर साहब को पालो
रवि 🎉🎉 निर्दोष हो ....सहकारी संस्था सरकारी होइन कसरी मुद्दा लग्यो रवि लाई अनि सरकारी पदमा बसेर मान्छेलाई मारेर देश बेचिरहेका छन् त्यस्तोलाई कानुन खाइ
पुष्टि गर्न सबै सबुत चाहिन्छ सरकारले जे लगायाे त्यहि हुदैन कानुन सबैलाई बराबर हुनु पर्छ ।कुनै दिन याे झुट मुर्धा लगाउने र फसाउने दिन पनि अन्ते हुन्छ ।ठर्ग लुकाएर निर्देश फसाउने सरकार सधैं काङ्ग्रेसी र एमालेको हुदैन ।
देशमा लुटतन्त्र मचकाउने उही रवि मात्र रहेछन् पालो सबैको आउँछ ढिला चाडो
सरकारी वकिल काङ्ग्रेस एमाले को नै हुन एमाले को नेता कोशी प्रदेश को कानुन मन्त्री मानव तस्कर को प्रमाण हुदा नि सरकारी वकिल ले मुद्दा न लाग्ने गरायो रबि ले सहकारी को एक पैसा न चलाउदा मुद्दा kp सेरे लाई हार्दिक श्रद्धाञ्जली
भगवानको साहारा बाहेक अरु उपाय देखिन त्यसैले देबि देउ देवता प्रति प्रार्थना गर्न चाहन्छु कि, हे भगवान, सत्यको जीत र असत्यको हार होस् । निर्दोष ब्यक्ति रबि लाई फसाउन खोज्ने यी भ्रष्टाचारि अपराधी पापी हरु लाई चाडै रबिले जेल काल कोठरिमा कोचेको यी सारा नेपाली जनता लगायत बिदेशी मित्रहरूले पनि देख्न पाओस् र पाउँ । भगवान प्रति यही नै प्रार्थना गर्न चाहन्छु । रबिको भगवान्ले रक्षा गरुन् । भ्रष्ट हरुको चाडै नास् गरुन् जय भगवान । रबिको जय होस् ।
रबि दाइलाइ जेल हालेर पिडितले पैसा पाउलान भन्ने आश नगर्नु यो दुई दल बाट बनेको सरकारले पीडित पैसा फिर्ता दिदैन तेसैले रबि दाइलाइ साथ दिनुस 100% पिडितको पैसा सबैले पाउनु हुनेछ सत्यलाइ साथ दिनु हामी नागरिकको कर्तब्य हो र यो दुई दल मिलेर बनेको सरकारले रबि दाइलाइ मास्ने काम हो पिडित सदैको पिडित नै हुन्छन यो ग्यारेन्टी हो
Jaya rabi lamichhane ❤❤❤❤
Ramro vae jaye Rabi jaye ghanti rasopa jindabad
शासन सत्तामा क्रान्तिकारी काङ्ग्रेस एमाले माओवादीलाई पठाइराख तिन करोड जनता नामक जन्तुहरु एकदिन अबस्य न्याय पाउछौ चिन्ता नगर ढुक्क भएर बस
Jay ravi dai
Jya ghanti with for rabi da 🎉
असली ठगहरु लुकाएर एउटा निर्दाेष फसाउने सरकारकाे खेल हाे याे।कास्की जिल्ला अदालत,कास्की प्रहरी र नक्कली सहकारी पिडित बनेर फसाईएकाे हाे ।साँच्चिकै सहकारी पिडितलाई न्याय दिने हाे भने सबै ठगहरुलाई पक्राउ गर्नु नि।
Good job
रबि ले जस्तै एक एक गरि भ्रष्टाचारी लाई लखेट्ने हो भने लाखौ युवा हरु ले भ्रस्ट मुक्त नेपाल गराउन सकिन्छ।
बा बाट नै सुरु गर्नुपर्नेछ सम्पति शुद्धिकरण त ल आजै बाट सुरु गरौ।
यिनी सरकारी वकील नै कांग्रेस एमाले का झोले छन् अनी न्याय पाउँछ।
कसरि पनि रबि दाइ लाई सकाऊने डिजाइन हो भित्र भित्रै सेटिङ रहेछ जनता जाग है साथी हरु लास्टै भयो अब सहनु हुदैन तानाशाही सरकार मुर्दाबाद
Jay Rabe sir.nerdos.xa.jay.ghante
बचत फिर्ता गर्नु पर्यो सरकार रबिलाइ थुनेर मात्र समस्या टरदैन
Yo purano party Ra vrastschari netaharu rahunjel bachat firta hudaina bachat firta huna ta kohi Nepal aamako Sacha saput aaunuparxa
सहकारी ठग श्री ३ सरकार बिरुघ्द अब मुदा अन्तरराष्टि्य अदालतमा लानपर्छ ।
Rabi Lamichhanelai Adalat le justice garena bhane desh maa khun bagxa
रबि लामिछाने थुनामा जानेबित्तिकै देश स्विजरलायाण्ड बन्छ हैन त
स्विजरल्यान्डत बनिहाल्योनि।अब बन्न बाकि केछर नेपालमा?
Ho
सरकारी वकिलले नेताहरु को दबाब मा बोलेको हो तिमी ले सबै निष्पक्ष रुपमा छानबिन गर
Jay rabi sir jeet huncha al din
Jaya rabi sir
यीनीहरुकाे कामनै बखेडा झीक्ने
अब जनता यकभयर उठनु पर्छ अबन्याय पाउन जय घन्ति
खै मलाईत रबिदाईले निस्पक्छे न्याँय पाउलान देलानजस्ताे लागेन मलाई किनकि⚖️💰️काे ढकमा थैलिछ जतातिर थैलिछ तेताकाेले नजिताई खालि ढकले कसरी जित्लार न्याँयदिस भयर 24 घन्टा कानुनबिपरित राखेकाछन माथि पात हाँगा छुटा छुटै भयपनि बाेट यउटैहाे र ती पातहागाले पाउनि प्राेटिन पाेटिक तत्ताे त बाेट बाटै हाे बाेट जागे पात हाँगापनि जाग्ने हुन बाेटमरेपछि ती पात हाँगापनि मर्नेहुन कुरा ती हाे
सबै ऐमाले काँङ्गेस ले पैसाले किनेको कानुन नेपाल को।
अनुसन्धान गर्ने नाममा षडयन्त्र भयो ।
निर्दोषले न्याय पाउन कठिनछ ।
रबिलाइ न्याए देउ ओकिल साएब सहकारी पीडित को बचत फिर्ता पक्का
पैसा फिर्ता हुदैन यो पक्का हो
न्यायाधीश न्याय मुर्ति हो कसैको दबाब प्रबाव म न परि सत्य र तथ्य लाई निहालेर बिबेक प्रयोग गर्नस होला पछि रबि जस्तो ब्याक्ति लाई फसाउन लागदा आफ्नै सन्तानले मुकुन्डो निकाल्न सडकमा आउलान है
असली ठगले निर्दाेश लागि फसाईएकाे देखिन्छ हामी जनता काे आँखा बाट
एमाले र काङ्ग्रेस पाटिको झन्डा बोकेर हिडिस पाईस होलानित पैसा जस्ले सहकारी ठगेको छ तेस्लाई कार्बाही गर नभन्ने अनि जस्ले सहकारी ठगेको छैन उसलाई पैसा तिर भन्ने अनि काहा बाट पाउछ्सत पैसा
Good 👍🔔🔔🔔
Love rabi sir❤❤❤❤❤❤❤
Nalayek tanasaha sadentra Kari nalayek phataha nirankus kepi oli sarakar Murdabad sadentra Kari nalayek nikamma nirankus tanasaha Dui tihai sarakar rip jaye Rabi lamichhane sir ❤❤❤❤❤❤❤
जिबिको चाहिँ बिगो खै
सहकारी ठग सकियो ।
एक तफि राज्यको आकम्ण हो??
एउटा सहकारी को सदस्य नभएको व्यक्ति , सहकारी मा संलग्नता नभएको पुष्टि , पार्टी खोलेको 2 वर्ष मात्रै भएको व्यक्ति को सम्पति शुद्धिकरण हुन्छ र यति वर्ष सजाय को माग गर्छन् भने
यिनीहरू ⬇️ को चाहिँ 1000 वर्ष पनि कम्तीमा हुनु पर्छ
1. ललिता निवास जग्गा काण्ड को??
2. सुनको जलहरि काण्ड को???
3. नक्कली भुटानी शरणार्थी काण्ड को???
4. यति समूह घोटाला को???
5. ओम्नी घोटाला को???
6. औषधि खरिद काण्ड को????
7. बतास समूह घोटाला को???
8. गोकर्ण रिसोर्ट प्रकरण को???
9. गिरिबन्दु टि स्टेट प्रकरण को????
10. नारायणहिटी संग्रहालय घोटाला को???
11. सेक्युरिटी प्रेस काण्ड को????
12. निर्मला पन्त काण्ड को???
13. ह्वाइटबडी काण्ड को???
14. पानीट्यांकी घोटाला को ???
15. 33 किलो सुन तस्करी काण्ड को???
16. महाकाली सन्धि को???
यिनीहरुलाई कारबाही कहिले हुने हो? अर्को जन्ममा????
जय घन्टी ❤️🇳🇵🔔
Jay ravi
Namaste 🙏
एमाले काङ्ग्रेस रबि सङ्ग डरायो
तपाई बचत कर्ताहरु कागजमानै सिमिती हुनेनै हाे।
जनता ठग्ने सरकारी कर्मचारीकाे बाेलि हर्नु न ?
Jastis to the Rabi
रबिलाई फसाउनमा पहिलो हात रमेश लेखक गगने र अर्जु को ठूलो हात छ र अोकिल पनि काङ्ग्रेस सरकारले नै किन्यो अब अोकिलहरु पनि भ्रष्टाचार कै पछि लागे खातेहरु
याे सबै कांग्रेस र एमालेको चलखेल हाे,नेपाली जनतालाई थाहा भै सक्याे,
Vo nabol
KP oil ko pani AB durga le thik parchan
रबिको मात्रै किन समपति सुदृढीकरण सबै नेताहरुको गरुमन अनि पो मजा आउछ
अब नेपाल मा पनि भारत मा जस्तो 1000 को नोठ र 500 क नोठ चलन नपाउने गराउनपर्यो।अनि कोको ले लुटेको छ थाहा हुन्छ।
Jay ghanti Rabi dai zinda bad
Rabi nirdos xa
Change the Advocate Mr. RABI AND TEAM
Enough is enough corrupt sarkar, kaski police, sarkari okil, kantipur etc.😂
Rabi Lamichhane lai jail halera sahakari ko rakam firta hune hora ? Tyo sahakari ko pidit lai nyaaya ta Rabi Mantri post maa vaye paxi matra milxa .
सबै रबि दाई लाई फसाउने षड्यन्त्र हो
कुनै प्रमाण छैन यस्तो कानुन को भ्रम मा नपरौं अब जन्ता को कानुन लागु गर्नु पर्छ 🙏🙏🙏
Malai yo sarkar ra sarkari nikaya haru kunai kasaiko pani biswas lagdaina
GB le fasayo
🔔🔔🔔🔔
Aaba Janta yak Bannu Parcha. Aba Ati Vayo
Yo sarkar nai lutera ho bachat firta hudaina lekhera rakha
अब रास्वपाले केपि र आर्जु र गगने र धनराजगुरूङ र रिसशिकेस लाई मुद्दा ठोक
aBA NEPALI NETA SABAI JAL JANE VAYO
बिजुली चम्के जस्तो निर्णयको अपेक्षा गर्ने वकिलको सोचमै खोट! मुद्दा दर्ता भए पछि प्रतिवादीलाई एक प्रति लिनेदिने प्रक्रिया होला नि?
Rabi lamechhane Jiu lai thulo Anne rajniti karn bhayo yadi rabi jail hale ma janta ko pawor chayo
अदालत नै काम छैन नेपालकाे पार्टिकाे झाेलेकेन्द्र
hamro akha agadi annyaye vayeko dekhna sakidaina hamro hat ma dahi jamara basidina pratikar huxa hunxa yek yek gari
Sarkari okil sab dalal hunta yesta 0kil ko pani paxutau nu parla ❤❤❤❤❤
Judiciary system in Nepal is highly influenced by executive system. In rabi case the final decision is already scripted at Budanilakantha, and, Balkot palace. All other process is only dramatic. Conservative political parties of Nepal want to clean swept Rabi and RSP. Court is in favor of them. Nepal is land of curse. No one can do any good in favor of people and nation. If someone try they can be demoralized them physically, socially, politically, and morally like Rabi, Balen, Kulman etc.
जसरि पनि फसाउने नै भए
hami yeti dukha garrra bidesh ma basne nepla ma neta haru le moj garne
रबिले 3 करोड 37 ला 65 बाटा किन अलमल्ल परियो बोल्नलाई सबै बनाको हो यो नाटक हो
तेरा बाउ जिबि राई खै।गकुल बास्कोटा को भिडियो हेर त तेरा आँखा फुट्न पर्ने कुनि कति कति अरब करोड हान्देकै हो भनेको छ सबैको सामु मिडियामा तेस्लाई कार्बाहि हुदैन
Yo des ma .....bolnai na huna kai garna khoja janata marinxan vanna prasta xa
Congress & CPUML are doing very wrong to Rabi which they have to pay heavily.
Satta ma raheka taskar sarkar ko sadyantra swarup rabi dai mathi rajnitik pratisodh liyeka hun parkha bhrasta dalal haru akdin lakhetne din aauxa timiharulai❤❤
99%purana dal ka neta jel jana ready hunu asari nai sampati suddi karan garne ho vane