सबैमा नमस्कार,,, सागर बिसी र बालकलाकार रोशनी राना को आयो कडा दोहोरी,,,सुर्खेती चेली रोशनी रानाको यती सानो उमेरमा दोहोरी को सवाल जबाफ फरकाउन सक्ने उनको त्यो अतभुत कलाको म आफै ठुलो फ्यान हो,,, र उनको त्यो क्षमतालाई सम्मान गर्दै….मेरो आफ्नै #Janakitaramimagar युटुव च्यानल मार्फत मिठो र रमाईलो दोहोरी लीएर आएको छु,,,कृपया हजुरहरूले पनि हेरेर नानी को मुल्याङकन गरिदिनु होला र सम्मान स्वरूप एक लाईक कमेन्ट गरिदिनु होला,,, किनभने तपाईको सानो सहयोगले नानीको भबिस्य बन्ने छ….साथै नानी को उज्वल भबिष्यको शुभकामना ॥
संचालिका जानकी तारामी मगर मेडम नमस्कार । दोहोरीको खानी सागर सर र छोटो समयमा राम्रो नाम लेखाउन सफल स्वरकी धनी चर्चित बाल गायिका रोशनी राना दुबै जना बिचको लाईभ दोहोरि अत्यन्तै रोचक समधुर थियो । संपूर्ण कलाकारलाई हार्दिक बधाई ,अझै सफलताको शुभकामना ।
सबैमा नमस्कार,,, सागर बिसी र बालकलाकार रोशनी राना को आयो कडा दोहोरी,,,सुर्खेती चेली रोशनी रानाको यती सानो उमेरमा दोहोरी को सवाल जबाफ फरकाउन सक्ने उनको त्यो अतभुत कलाको म आफै ठुलो फ्यान हो,,, र उनको त्यो क्षमतालाई सम्मान गर्दै….मेरो आफ्नै #Janakitaramimagar युटुव च्यानल मार्फत मिठो र रमाईलो दोहोरी लीएर आएको छु,,,कृपया हजुरहरूले पनि हेरेर नानी को मुल्याङकन गरिदिनु होला र सम्मान स्वरूप एक लाईक कमेन्ट गरिदिनु होला,,, किनभने तपाईको सानो सहयोगले नानीको भबिस्य बन्ने छ….साथै नानी को उज्वल भबिष्यको शुभकामना ॥
सबै ले सेर गर्दिनु होला
धन्यवाद सपोटकालागि जानकी जि🙏🙏
हजुर पनि सुर्खेतको होइन र जानकी मेडम?
रोशनी नानीलाई पनि सपोर्ट गर्नु पर्छ है
सारै राम्रो छ जानकी बैनी र राेशनी नानु लाई सफलताको कामना छ टुक्का शब्द राम्रो छ,
Hi 7
आहा कती मीठो दोहोरी मुम्बै बाट हेरेकोछु
उत्तर उत्तर प्रगति को कामना छ रोशोनी छोरी न आतिनी न मातिनु राम्रो सङ्ग आफ्नो कलागला लाई यसैगरी अगाडि लैजानु ल छोरी
Mitho lagyo dohori sanu nanuko pakkaipani yo atbhut chyamata parti Hardik Naman. All the best.
रोशनी छोरीलाई उच्च सम्मान।।
देबिकै रूप हो छोरी ।।तिम्रो प्रतिभा देख्दा खुशी लाग्यो।। यसरी नै सदाबहार देख्न पाउँ है।।
नानिको भविश्य उज्जल छ,अति मिठो छ शब्द प्रस्तुति
एति सानै उमेर मा एति मीठो शब्द बनाएर छेमता भाको नाई लाई साङ्गितिक यात्रा सफल होस उत्तर उत्तर प्रगति को कामना गर्छु
याे नानि लाई साथ सपाेट गर्नु पर्छ सबै मिलेर कति राम्राे गाउने क्षेमता छ उज्यल भबिषे काे कामना छ नानू लाई
सारैनै रमाईलोखतरा दोहोरो शुभकामनाछ फलोस फुलोस धन्यवाद।
Love u all nanu safaltako suvkaman
धेरै राम्रो दोहोरी बधाई होल्ड टिम लाई
कती रामरो जवाब दीन जानेको यो छोरीले , नानुलाई र सागरलाई बधाई छ।
संचालिका जानकी तारामी मगर मेडम नमस्कार । दोहोरीको खानी सागर सर र छोटो समयमा राम्रो नाम लेखाउन सफल स्वरकी धनी चर्चित बाल गायिका रोशनी राना दुबै जना बिचको लाईभ दोहोरि अत्यन्तै रोचक समधुर थियो । संपूर्ण कलाकारलाई हार्दिक बधाई ,अझै सफलताको शुभकामना ।
Yo video ma Indiaya dekhi herdaii xu 🇳🇵🇳🇵malaii ni bolaunu geet gauna ❤🇳🇵🇳🇵so sweet song brother ❤❤🇳🇵🌹
नानु र सागरको दोहोरीउत्कृष्ट छ
Wow badhae xa
Darsan Hajur sanchai hunuhunxa what'a sweet song brother I ❤you 🇳🇵🇳🇵🇳🇵🌷🌷
भबिस्य उज्ज्वल छ नानी को सबैको साथ र सहयोग चाहिन्छ
dherai ramro nanuko kala
Wow ATI ramro
Roshni nanu ko pratibha ramro xa.sabai le sath dinu hola subha kamana xa.
अाहा सारै रमाईलाे दाेहाेरी कति राम्राे गाउने नानू बधाई तथा सफलताकाे शुभकामना छ नानू 👌👌👌👌👌👌👌
सारै मिठो आवाज छोरी
सानो नानिले गतिमार्मिक गितगाउँनु हुन्छ ,, सानो नानीलाई सँगितिग, कला क्षेत्रमा उतर उतर प्रगतिको शुभकामना छ,,,
Nice song and Bast of luck
सबैले सेर गरेर सबै सग पुगाउनु पर्छ रोशनी लाई अत्भुत प्रतीभा छ
Thank you so much
Waw rosni nanut dherai kada po hunuhudo rahexat badhai xa bunulai
Thank you so much
प्रगतिको पाइला लम्की रहोस् नानी 💘💘💘
Thank you so much
wow Roshni rana kati ramro dohori gayko naniko ma friend bhaye badhai xa la👌👌❤️❤️❤️❤️
Wow nice song congratulations 🌹
यो नानिको उज्वल भविस्ग्यको कामना गर्दछु । औसर दिएमा राम्रो छ ।
मिठो गाउछिन नानू इन्द्रेणी मा जानू पर्छ।
राम्रो दोहोरि सगै ! लास्टमा डान्स झनै खत्रा !
babal dami chh
Thank you so much
शुभ कामना छ नानी लाई
la badai xa dubai lai
बाल्कलाकार मा सुरकक्षा र रोशनी नानू नेपाल्को नम्बर वान
Congratulations
सारै राम्रो छ नानु को आवाज टुक्का प्रहार शब्द सफलत को कामना,र राजु परियार भाई संग इन्द्रेणी मा पुराउनु पर्यो राम्रो छ,
सुभकामना छ नानू लाई👌👌👌🙏🙏🙏🙏🙏
आशीरबाढ छ नानु
Thank you so much
बेस्ट सागर दाजु सफलता को कामना बुनु लाई
बधाई छ नानीलाई यसैगरी अघि बढनु
Thank you so much
बधाई छ नानीलाई यसैगरी अघि बढनु
दामी नानु
Dhami duhori dubai jhana ko
Dami xa nanu
Dami
So beutifula dohory 👌👌👌👌👌❤️❤️❤️❤️
Wow nice song miss you bunu
Thank you so much
Wow
Super super dohari 😊😯❤️❤️
Thank you so much
आहा कति मिठो लाईभ दोहोरी बधाई छ नानू अनि सम्पुर्ण टिम लाई अझै प्रगती गर्दै जानुस
Dami 6
Wow wow very beautiful song nice one 👌👌👌👌👌👌👍👍👍👍👍🌹🌹🌹Congratulations keep on it
very nice song
Badai xa nanulai
Nanu badhai 6 hai....
Nice Dohori Ramro Lagyo
Thank you so much
Subha kamana Nanu bahabishya ramro chha.
good🇳🇵🇳🇵🇳🇵🇳🇵
Nanu ramro x safaltako kamana la
👍👍👍👍👍
I'm m.n.you
हजुर नमस्ते सम्पूर्णमा
Saharai ramro chha nani ko
Geet ramro cha safai to subha kamna
Nice song congratulations❤️
Nice cute ybunu
So beautiful song 💖💖💖💖💖💖💖💖💖
Nice
Wow very nice
Thank you so much
धेरै धेरै राम्रो लाग्यो नानीको गायकि बधाई अनि सफलताको कामना छ 🙏💐👌👍️
👌
Very nice song😊
दामी छ नि अझै प्रगति गर्दै जानू हाेला शुभकामना छ ❤️❤️❤️
Very good songs 👍
Ĺq
Best wishes 👍👌
Thank you so much brother
👌👌👌👌👌👌👌👌👌❤❤❤❤❤
❤️❤️❤️❤️❤️❤️❤️
Watching
Thank you so much
Nice cute
Sagar bc suapr
Wow
Dami
very nice song