इन्द्रेणी मार्फत विभिन्न दुखी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर krishna prasad kandel को नाममा IME मार्फत पठाउन सक्नु हुनेछ धन्यवाद ।।
आहा क्यामिठो र मनैबाट् खुशी लागो धेरै त् के लेखु गलती होला भन्ने डर कहिले होला indarani गयर खुशी हुने रहर thank so much all of you ❤️ ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🇳🇵
सुरु बाट अन्तिम सम्म सुन्दा दुबै जना का गित का टुक्का निकै दमदार र रमाइला छन कृष्ण दाइ भन्दा पर्तिमा भाउजू कडा गाउन मा त दुबै जाना लाई बधाई छ आज त राजु दाइ लाई डल्लो पार्दिनु भयो पर्तिमा भाउजू ले निकै हासियो गित सुनेर 🙏🙏🙏🙏♥️♥️🌹🌹
प्रतिमा कडेंल र राजु परियारको दोहोरि जोडदार राम्रो छ तर राजु परियारले दांतको लेउ भन्नेबितिकै आफै खस्केको आभास भयो अलि सोचेर शब्द मिलाउने बानि राखौ ।अन्त्यमा ईन्द्रेणिलाई लाखौ सलाम छ ।
राजु परिवार सर र प्रतिमा कंडेल मेडम बिच को दोहोरी अति उतम लाग्यो राजु सर धर्म संकटमा परेको जस्तो लाग्यो सम्पुर्ण इन्द्रेणी युनिट कलाकारमा संगितिक अभिबादन
नमस्कार बरै सम्पुर्ण हामी खादिमा हुनुहुने सम्पुर्ण दाजु भाइ तथा दिदी बहिनी हरुमा लोक दोहोरीको राजा राजु दाइ लाई उच्च सम्मान छ साथै सम्पुर्ण ईण्द्रेणी परिवारलाई🤗🤔😍😘😘😍😋😋🤗🙈
#17 on trending...हुन पनि हो राजु दाइ बिग्रेकै खोईला बिर्के खैनी र बैनीले हो।।।स्वर र लोकदोहोरीको त राजा नै हुन दाइ,अहिले त भनेजस्तो हुनुभाको छ।।जति सुनेपनि सुनिरहुँ लाग्छ गित पनि।।प्रतिमा भाउजुको पनि राम्रो छ कला😂😂
ईन्द्रेणी को पर्खाइ मा रहनु भएको लोक पारखी सम्पूर्ण मा नमस्कार आहा आज प्रतिमा दिदी ले इन्द्रेणी मा दोहोरी गाएको देख्न पाउँदा धेरै खुसी लाग्यो राम्रो गाउनु भयो प्रतिमा दिदी ले दोहोरी आजै निरन्तर दिदाई जानु होला कृष्ण दाई लाई पनि जित्नु पर्छ है दिदी 😁😁सुभकामना हजुरलाई जय गीत संगीत जय राधा कृष्ण 😘😘😘👈👈👈👉👉✌✌✌☝👆✋👏👋👋
राजु दाइको निरन्तर ईन्द्रेणिमा उपस्थिले निकै खुशि बनाको छ यो अभियान कृष्ण दाइको एउटा ईतिहाको लागि उदाहरण हुने योजना हो अहिले को स्वार्थि दुनियामा निस्वारथि भानले सबैको शाथ सहयोग लिएर दुखि पिडितको मनमा सितलता दिनु भनाको छ तपाइलाइ उच्च सम्मान छ ।
आज त साच्चै अति रमाइलो दोहोरी सुन्न पाइयो प्रतिमा भाउजू ले यति राम्रो दोहोरी गाउनु हुदोरहेछ राजु परियार आउँदा जहिले पनि उत्कृष्ट दोहोरी टीका सानु आज कति राम्री देखियकि 😎😘😘😘
दर्सन नमस्कार इन्द्रेणी संचालक आदरणीय दाजु कृष्ण कंडेल को साथै सम्पुर्ण इन्द्रेणी टीम मा, आज धेरै दिन पश्चात् इन्द्रेणी प्रोग्राम हेर्दै छु साथै धेरै पश्चात् २/४ शब्द राख्ने जमर्को पनि गरेको छु, अहा धेरै रमाइलो दोहोरी आज धेरै दिन उप्रान्त आदरणीय प्रतिमा दिज्यु को स्वर मा गीत सुन्न पाइयो धेरै आनन्द महसुस भयो,उहाँ पनि कृष्ण दाजु भन्दा कम्ती को कहाँ हुनुहुन्छर दोहोरी गाउन लाई, राजु दाइ जस्तो दोहोरी को राजा लाई नि आथ्थो आथ्थो पार्नु भयो हसाउन हसाउनु भयो दिज्यु ले धन्यबाद दिज्यु साथै सम्पुर्ण इन्द्रेणी टीम लाई।
राजुदाजु तपाईंको गलामा के छ खै हजारौं-हजार गित गाउनुभयो तिनी सबै गितहरु सुनेर आईयो -सात -आठबर्ष देखि अहिले तीसबर्ष सम्म आईपुग्दा पनि राजुदाईका गीत सुनेर थाकिएन गाउदै जानुहोला । ईश्वरले हजुरको सधै जय गरून् रक्षा गरून् । सधै गाउन सक्ने उर्जा दिई रहुन्।
मलाई चाहिँ धेरै रमाइलो लागयो अनि हजुर हरुलाई पनि रमाइलो नेहि लागयो होला हई तर अझ टीका सानू अनि राजु जि को दोहोरि सुनना पाऐत झन रमाइलो हुनि थियो हई जे होस् टीका जिले सिका ऐर पनि अाज को दोहोरी चाहिँ सारै मन छोयो मेरो त😁😁😁😁😀😀
टिका दि हास्न लाग्नु भएछ,खुशी लाग्यो,यसरी नै सधै हासो खुशी देख्न पाउ,अनि आज प्रतिमा म्याम को दोहोरी खत्रा छ,हाम्रो राजु सर त मुटु मै बस्नु भा छ दोहोरी पारखी हरु को लागि,अनि साची नाच्ने दाइ को जोडि चाहिँ सम्पृया सङ्ग क्या मिल्थ्यो नि है,हिजोआज कता हराउनु भयो कुन्नी
इन्द्रेणी मार्फत विभिन्न
दुखी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा भक्त बहादुर देउवालाई फोन गरेर krishna prasad kandel को नाममा IME मार्फत पठाउन सक्नु हुनेछ धन्यवाद ।।
बधाई ईन्द्र ेणि
इन्द्रेणी मन मुटु छ
Nice
ईन्द्रनि त म सधै हेर्त तत्र आजकोगित धेरै सन्देश मुल बिदेशी को लागि धनेबाद
Dhilo aayo kada aayo ta
दोहोरी को राजा राजु लाई मन पराउने जति हाजिर गरौ त ।
मछु म
Damix
I like raju dada
Maa
⁰ma pani
पर्तिमा कंडेल र राजु परियार दाईको फ्यान जति यता। Star Nepal tv तिर पनि
राजु परियार
टिका सानु
प्रतिमा कडेल
छत्र शाही को फ्यान जति हाजिर गराउ त कती छौं👆👆👆👈👈👈💐💐❤️❤️
उत्कृष्ट छ दोहोरी गित ।।।
I will respect ✊ raju Pariwar
👌👌👌
Me
Me
,,अबको आर्को चोति घम्साघम्शी मा कृष्ण दाई र प्रतिमा दिदि को
लाईभ दोहरी माग गर्ने को को छ्म यता हाजिर गरम है
सहमत
सहमत
समत छु
@@kumarpawan3375 #@@#
सहमत
प्रतीमा कढेल र राजु परीयार को गित मनपराउनी यता हाजीर हु
राजु परिबार सुपर हिराे
good
राम्रो छ त गीत त
गित साराे मिठाे छ@@bheshbdrmagar3928
Dami xa
पर्तिमा दिदी को दोहोरी कडा जबाफ ले राजु दाईलाई आपत पारेको देखदा धेरै खुशी लाग्यो।
Raju king ho Tha xa bro
अब यकपटक दाजु कृष्ण कंडेल र भाउजू प्रतिमा काे दाेहाेरि गित गाकाे सुन्ना चाँहानुहुने द्रशक जति यता तिर हाँजिर हुनुस्त हजुरहरू ।
Me
ready
गाईसक्नुभाछ
Me
Me
आहा क्यामिठो र मनैबाट् खुशी लागो धेरै त् के लेखु गलती होला भन्ने डर कहिले होला indarani गयर खुशी हुने रहर thank so much all of you ❤️ ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🇳🇵
यहि बाट टिका र राजुको भाग २ चहियो भन्नेले लाइक ठोक्नुस्।
Stolen Peacdoon2। बसड स्वागतजहाजाला ईई.e
RajupariyArkallerualhalao
Sahi kura
@@hastamagar7484 छ
आहा कति मिठो लामो भाकामा हाम्रो इन्द्रनि प्रोग्राम मा आज राजु दाजु र प्रतिभा मेडम सम्पुर्ण टिम लाई धन्यवाद 💞
दोहोरी को राजा राजु
प्रतिमा भाउजुको दोहोरी मनपराउनु हुने जति यता हाजिर
Rekha Panta 🙏🏿🙏🏿
@@pralhadpanta2250 😍😍😍😍
Hii
@@lokprasadnewpane9239 yes
😘😘
सर्वप्रथम इन्द्रेणी कार्य क्रम लाइ यो दोहोरी सारेर मन् पर्यो सूर्य सुनार कास्की पोखरा धन्यवाद
हेर्न भन्दा पहिला कमेन्ट पढ्ने काे काे हुनुहुन्छ साथीहरू
म
Ma
@@KC_vlog27 म
Ma
Ma
सम्पूर्ण ईन्द्रेणी टिम लाई सलाम् छ
ईन्द्रेणी नछूटाई हेर्ने को को हुनूहून्छ नियमित अनि राजू दाई को फ्यान कति हुनूहून्छ
आहा यो होनि त दोहोरी कति रमाइलो म जस्तै सधै हेर्ने कोको हुनुहुन्छ यता हाजिर गरौ त 💘💘💘💘
आज धेरै खुसी छु ईन्द्रणी कारेक्रम की ब्यवस्था पन प्रतिमा भाऊजु र राजु भाई को दोहोरी सुन्न पाऊदा ईन्द्रणी परिवार लाई सलाम छ
यो दोहोरी टेर्निङ नं 1 मा परेको हेर्न चाहानी को को ल हाजिर गरौ फटाफट
Hasaucha ho yasto ni 1 number ma parcha hoit..
I
Very good
*\
टिका सानु अरूले गाउँदा हुम्म पर्ने आज त खुब फुरेको देखियो है
Sahi ho furti le .
Sabaile arule gayako ris gare vaner comment gsrekale hasna thali tika
Sachchai arule gauda risayar basthi tika
Really
दुरा डाडे दाइ माया मार्यो रे भन्देउ
माया लाई यो गित मन पराउने जति ✋हाजिर हौ
👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️
Aha yesto po song.Raju dai🙏🙏
साह्रै मन पर्यो ।राजु दाईको गाउने स्तर नै एकदम राम्रो लाग्छ ।
ल आज भने प्रतिमा भाउजुको दोहोरी हेर्दा सारै मजा आयो 👏👏👏
धेरै पछि मेरो ईच्छा पूरा भयो प्रतिमा कढेल हजुर को प्रतिभा सुन्न आतुर थिय सुनियो धेरै खुसी अनि रमाइलो लाग्यो । 🌻🌹❤️💕
ल है आज त प्रतिमा दिज्जुले पनि दोहोरी गाउनु भयो है आह कति रमाइलो सारै खुसी लाग्यो मनु गुरुङ्गको तर्फबाट जोडदार ताली 👏👏👏👏👏👏👏💃💃💃🙏🙏🙏जय इन्द्रेणी
हजुर होनी मनु जी प्रतिमा दीदी पनि खापिस् हुनुहुँदो रहेछ दोहोरी गाउनत
@@RajanGautam-u7m उम्म के
खतरा कडा
@@narendrashahithakurishahi459 लु म नि आए हुर्र
@@dineshrao7689 किन आउनु भको नि 🤣😆😆??
आज भाउजु ले खोले दाई को पोल😂😂😂
धेरै राम्रो गाउनु भयो राजू दाई र भाउजु लाई सलाम
प्रतिमा भाउजुको दोहोरी मनपराउनु हुने जति यता हाजिर हुम त👌👌🙏🙏
Chandra
प्रतिमा भाइजु को हासो मन पर्यो मलाइ त ठिक छ इन्न्देरी कार्यक्रम
Partima didile sharai ramro git ghaunuvo mani xoyo
प्रर्तिमा बैनीको शव्द सारै राम्रो लग्यो शुभकामना सधै हाँसी खुसी रहनुहोला ।
dami
दोहोरिको मुर्धन्य नेपाली धरोहर राजु दाइ हजुरलाई नमन गरे🙏🙏🙏प्रतिमा भाउजू को कडा आयो है👌👌
प्रतिमा भाउजू ,,,देबि हुन तेसैले सफल छ कृष्ण दाइ
दैनिक इन्द्रेणी हेर्ने जति यता हाजिर हुम त यो कार्यक्रम पनि अति नै रमाइलो रहेछ हो सम्पूर्ण टिमलाई धेरै धेरै धन्यवाद छ 👌👌👌👍️
प्रतिमा भाउजुको हाँसो मन पर्ने जति यता😃
मेरो पति बिग्रेको फुर्तिले
देवर बाबू बिग्रेको सुर्तिले।। करोडौंमा एक शब्द चएन प्रतिमा मेडमको।।।।
सहि कुरो
प्रतिमा को हैन हो हजुर सिकाउनी त टीका हो
@@gpsharmaadhikari ho t sikune ta tika
Sarai ramro sabdha
मीठो आयो
सुरु बाट अन्तिम सम्म सुन्दा दुबै जना का गित का टुक्का निकै दमदार र रमाइला छन कृष्ण दाइ भन्दा पर्तिमा भाउजू कडा गाउन मा त दुबै जाना लाई बधाई छ आज त राजु दाइ लाई डल्लो पार्दिनु भयो पर्तिमा भाउजू ले निकै हासियो गित सुनेर 🙏🙏🙏🙏♥️♥️🌹🌹
आज को बसाई मा देवर भाउजू को टक्कर परेको रहेछ । बानी गला कला दाजु भाइको उस्तै हो ।प्रतिमा दिदिले भनेको पनि सहि लाग्यो मलाई ।जय इन्द्रेणी
t
प्रतिमा दिदी को र राजु दाईको गित धेरै राम्रो छ👫👫👫👫👫👫👫👫👫
😃😂😀अाज चै धेरै रमाइलो छ है ,,,राजु दाई,प्रतिमा दिदि र टिका सानु दिदि को फ्यान याता👍️👍️ र कतार देखि कले हेरदै हुनुहुन्छ हाजिरी हौं हई।।।
Ma qatar
balkrishna thapa Qatar
सारै शीष्ठि चार को लोकदोहोरी धन्यवाद।।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
आज धेरै दिन पछि
प्रतिमा Mem आउनु भए छ
धेरै राम्रो लाग्यो सबै मा नमन.!!
जय इन्द्रेणी
आम्मै प्रतिमा भाउजू पनि मिठो दोहोरी पो गाउनु हुने रैछ ल मज्जा लाग्यो ।
खतरा नी,
नेपाली लोक दोहरी नै नहेर्न म आज भोलि इन्द्र्णिले मन चोरेको छ सारै मन पर्छ।।।
Malai testai bhako xa
Malai timro comment le mun choreko xa😘😆😆😆😆😆
हैन यो आज छुट्टै खालको देवर भाउजू सब्द संकलमा उथायको दोहोरी निकै रमाइलो लाग्यो धन्यवाद छ सम्पुर्ण abc इन्द्रेणी टिमालाई
राजु दाइ र कंडेल भाउजू बिचको दोहोरी बबाल लाग्यो मलाई हजुर हरुलाइ नि??
Raju priyar laie bitna chanxu
My nabar 881068400
My colmi
दोहोरि को राजा राजु दाइ भय पछि कार्यक्रम सारै रमाइलो हुनेनै भयो , प्रतिमा जी र टिका को गीत पनि कत्ति कम छैन है . Thank you Indreni Team.
राजु परियार भनेपछी नहेरी हुन्न 😘😘😘😘अरुको त हेर्न मन लाग्दैन बरै🤔उच्च समान छ राजु दाई😘😘😘
Yes
ग्ध्र्ज
सदा बाहार राजु दाइ मा नमस्कार छ है।
अाज साह्रै हेन्सी देखेनु भको छ हजुर ,,
जय होस् ईन्द्रेणी प्रोग्राम दूई चोटी सूने ढिला आयो कडा आयो आज नहास्ने कोही छैन होला
अाज धेरै दिनपछी ईन्देणीकी संनचालिका परतिमा कंडेल र सम्पूर्ण नेपालीहरूको मनमुटुमा छाएका हुनाहार गाएक राजु परियारकाे दाेहाेरीले अाज ईन्देणीमा तहल्का मचायाे धेरै धेरै धन्यवाद सम्पूर्ण ईन्देणी टिमलाई अाजकाे दाेहाेरी बबालछ रमाइलो लागयाे👌👌👌👌👍️👍️👍️🙋🙋🙋🙋🙋
11नम्बरमा हेर्न पाइयो दुबै जनालाई धन्यवाद कलाकार हरुलाई इन्डियन बाट हेने हाँजिर गर्नु होला है
Me
Me
Ma
Me
Ati nai ramailo sanga dohori suniyo raju dai ra partima didi ko la la asarinai mityo git haru sunaudai garnu hola sabaima dhaneybadh
प्रतिमा कडेंल र राजु परियारको दोहोरि जोडदार राम्रो छ तर राजु परियारले दांतको लेउ भन्नेबितिकै आफै खस्केको आभास भयो अलि सोचेर शब्द मिलाउने बानि राखौ ।अन्त्यमा ईन्द्रेणिलाई लाखौ सलाम छ ।
नमस्कार साथीहरू✋ लौ है हेर्न सुरु गरेको ईन्द्रेणी अाज त पहिलो नम्बरमा परेछु😂😂
Hjr kada manxi
sume ma qatar bata hjr ne
Hob shachi
La hjr mahile ni suru gare la hjr
दामी अायो गित
राजु परिवार सर र प्रतिमा कंडेल मेडम बिच को दोहोरी अति उतम लाग्यो राजु सर धर्म संकटमा परेको जस्तो लाग्यो सम्पुर्ण इन्द्रेणी युनिट कलाकारमा संगितिक अभिबादन
नमस्कार बरै सम्पुर्ण हामी खादिमा हुनुहुने सम्पुर्ण दाजु भाइ तथा दिदी बहिनी हरुमा लोक दोहोरीको राजा राजु दाइ लाई उच्च सम्मान छ साथै सम्पुर्ण ईण्द्रेणी परिवारलाई🤗🤔😍😘😘😍😋😋🤗🙈
मेरोनि है
@@pramilabasnet502 हजुर कुबेतमा हुनुहुन्छ हो ?😀🤔
राजु दाई तपाईँलाई मेरो हृदयदेखि सलाम छ प्रतिमा दिदी तपाई भनेको देवी नै हुनुहुन्छ
डान्सर बहिनी नहुँदा कस्तो खल्लो देखियो
ईन्द्रेणी स-परिवार लाई हार्दिक नमन् एवम्
गायक राजु दादा/प्रतिमा दिदी लाई उच्च सम्मान
Sahi bhannu ho hjur
कहाँ जानू भो नाच्ने बहिनी खल्लो भो
आजको दोहोरी पनि उत्कृष्ट लाग्यो कडेलनी भाउजुको पहिलो प्रस्तुति अनि राजु दाइ त बरिस्ठ लोक गायक हुनुभयो ।ऋचा शर्माको भाषामा भन्नु पर्दा मज्जा आउयो 😃😆😁
सारै रमाइलो कृष्ण दाजु र प्रतिमा भाउजू को दोहोरी हेर्न रहर भयो
दोहरीका राजा राजु परियार र लोक प्रिय कार्यक्रम ईन्द्रेणीकी व्यवस्थापक प्रतिमा कंडेल दिदीको आजको दोहरी उत्कृष्ट !!
आहा आज धेरै दिन पछि प्रतिमा भाउजू को दोहोरी सुन्न र हेर्न पाइयो बरै त्यो पनि राजु दा संग 🙏🙏🙏🙏
लोग गीतका सोर सम्राट भन्दा फरक पर्दैन राजु दाइ लाई र पर्तीमा भाउजू ले नी दोहोरी हानुहुदो रहेछ बधाई छ
Aja dherai ramailo lageko xa pratima vauju le pane khatra dhori gaunu hudo raixa
Kati ramelo vako ho k🤩🤩.. indrini program ta xutaunai Mon lagdaina 😘
हैट इन्द्रनि को कुइन पर्तिमा कडेल दिदी र राजु दाइ को दोहोरी केसारो रमाइलो भयो यो मन फुरुङ भयो हजुर हरुको एस्तो रमाइलो दोहोरी हेर्दा अति नै Good song
आहा।।।।।।।
कति रमाइलो
झन हाम्रो राजु दाजु दोहोरीको राजा
प्रतिमा लाई सलाम गरनी को को छम
#17 on trending...हुन पनि हो राजु दाइ बिग्रेकै खोईला बिर्के खैनी र बैनीले हो।।।स्वर र लोकदोहोरीको त राजा नै हुन दाइ,अहिले त भनेजस्तो हुनुभाको छ।।जति सुनेपनि सुनिरहुँ लाग्छ गित पनि।।प्रतिमा भाउजुको पनि राम्रो छ कला😂😂
😁😀
यो दाइ संग त सम्प्रीया खड्का चाहेको थियो नाच्न लाई बबाल हुन्थ्यो!दोहोरी त बबाल छ दाइको नाच पनि एकदम राम्रो छ मन पर्यो!
ho sir malai ni man parne dance prem khadka ra sampriya khadka ko ho
Honi jodi miltheyo dance garna
टीका बैनिको सपोटिङ्मा भयनी राम्रै गाउनु भाछ प्रतिमा दिदिले
अाज ढिला भैयछ राजु भाइ र प्रतिमा म्याडम को दोहोरी हेर्न थालियो जय ईन्द्रेणी कार्यक्रम ।
Mot Raju paiyar laie bitna cahnxu
My nobar 8810608400
जता राजु तेतै लोकदोहोरी को जादु ! प्रतिमा कडेल ले पनि राम्रो गाउनु भयो ! लम्जुङ्ग 😘
आजको दोहोरी सबै टिकाले दिकायको भय पनि.... राजु दाईले खैनी चै बेस्सरी खाने रैछ्न दाजु ले।।।।। बेलैमा छाडनु होला राजुदाई🙏🙏👏👏💗💗💗🎉🎉🎉
वाह,परतिमा कंडेल भाउजु सारै राम्री र दोहोरीमा पनि राम्रो,खुशी लाग्यो,धन्यवाद
प्रतिमा अन्टिको हासो मन पार्ने जति यता ल
भाउजुकाे नि कडा रहेछ दाेहाेरी रमाईलाे भयाे आज ७ महिना अगाडि नि सुनेकाे आज फेरी
दुरा dade दाइ आह मलाई मन पर्ने भाका पो होत हजारौं चोटि सुने होला तर धित कहिल्यै नमर्ने कति मिठो गित
होर राजु दादा को म एक दम फेन हो मनु जि सबै गित मन पर्छ
हैट भाउजू प्रतिमा पनि कडा कृष्ण दाजुको संगत देखियो र राजु दा लाई पनि नमन राम्रो रमाइलो लाग्यो ✌✌✊✊
ईन्द्रेणी को पर्खाइ मा रहनु भएको लोक पारखी सम्पूर्ण मा नमस्कार आहा आज प्रतिमा दिदी ले इन्द्रेणी मा दोहोरी गाएको देख्न पाउँदा धेरै खुसी लाग्यो राम्रो गाउनु भयो प्रतिमा दिदी ले दोहोरी आजै निरन्तर दिदाई जानु होला कृष्ण दाई लाई पनि जित्नु पर्छ है दिदी 😁😁सुभकामना हजुरलाई जय गीत संगीत जय राधा कृष्ण 😘😘😘👈👈👈👉👉✌✌✌☝👆✋👏👋👋
Wow
ल ल भाई
@@gautamkhum823 नमस्कार दाई हजुर आरामै हुनुहुन्छ? धन्न्यबाद दाई हजुर
@@RajanGautam-u7m thik xa bhai
Oh
राजु दाइको निरन्तर ईन्द्रेणिमा उपस्थिले निकै खुशि बनाको छ यो अभियान कृष्ण दाइको एउटा ईतिहाको लागि उदाहरण हुने योजना हो अहिले को स्वार्थि दुनियामा निस्वारथि भानले सबैको शाथ सहयोग लिएर दुखि पिडितको मनमा सितलता दिनु भनाको छ तपाइलाइ उच्च सम्मान छ ।
देवर-भाउजू को दोहोरी सार्है राम्रो।अब आमा-छोरा/बाबू-छोरी बिचको दोहोरी पनि ल्याउनु पर्यो है इन्द्रेणी ।
आज त साच्चै अति रमाइलो दोहोरी सुन्न पाइयो प्रतिमा भाउजू ले यति राम्रो दोहोरी गाउनु हुदोरहेछ राजु परियार आउँदा जहिले पनि उत्कृष्ट दोहोरी टीका सानु आज कति राम्री देखियकि 😎😘😘😘
प्रतिमा भाउजु को गित राम्रो छ
Dhari din paxi Ramro hana jasto man lageko xa malai ta
दिदी लाई बधाई छ
Raju dai sanga vetna man laax!
Love you sir!!!!
हे भगवान हाम्री पर्तिमा आमैका शब्द कति राम्रा हुन म त बेहोस
दर्सन नमस्कार इन्द्रेणी संचालक आदरणीय दाजु कृष्ण कंडेल को साथै सम्पुर्ण इन्द्रेणी टीम मा, आज धेरै दिन पश्चात् इन्द्रेणी प्रोग्राम हेर्दै छु साथै धेरै पश्चात् २/४ शब्द राख्ने जमर्को पनि गरेको छु, अहा धेरै रमाइलो दोहोरी आज धेरै दिन उप्रान्त आदरणीय प्रतिमा दिज्यु को स्वर मा गीत सुन्न पाइयो धेरै आनन्द महसुस भयो,उहाँ पनि कृष्ण दाजु भन्दा कम्ती को कहाँ हुनुहुन्छर दोहोरी गाउन लाई, राजु दाइ जस्तो दोहोरी को राजा लाई नि आथ्थो आथ्थो पार्नु भयो हसाउन हसाउनु भयो दिज्यु ले धन्यबाद दिज्यु साथै सम्पुर्ण इन्द्रेणी टीम लाई।
पहिलो कमेन्ट पहिलो लाइक अनि पहिलो दर्सक आज
म सेकेन्ड
yes
Bibidh entertainment लाई सस्क्राइब गर्नु ल
यो भिडियो चै इन्द्रेणी सबभन्दा सफा देखेको छ
I’m
राजुदाजु तपाईंको गलामा के छ खै हजारौं-हजार गित गाउनुभयो तिनी सबै गितहरु सुनेर आईयो -सात -आठबर्ष देखि अहिले तीसबर्ष सम्म आईपुग्दा पनि राजुदाईका गीत सुनेर थाकिएन गाउदै जानुहोला । ईश्वरले हजुरको सधै जय गरून् रक्षा गरून् । सधै गाउन सक्ने उर्जा दिई रहुन्।
मलाई चाहिँ धेरै रमाइलो लागयो अनि हजुर हरुलाई पनि रमाइलो नेहि लागयो होला हई तर अझ टीका सानू अनि राजु जि को दोहोरि सुनना पाऐत झन रमाइलो हुनि थियो हई जे होस् टीका जिले सिका ऐर पनि अाज को दोहोरी चाहिँ सारै मन छोयो मेरो त😁😁😁😁😀😀
जे हाेस अाज भाेलि राजु परिवार दाइ काे गित सुन अलि धेरै पाईनछ धेरै खुसि लागछ राजु दाइ अाउदा ल अाज त झन प्रतिमा मेडमनि धेरै पछि गाउनु भयाे खुसि लागयाे
सहि भन्नू भो मेरो मन को कुरा
यति खतरा दोहोरी गाउने त इन्द्रेणी मा पहिलो चोटी देखियो अनि भब्बे दोहोरी है मनपर्ने जति यता औं
धेरै खुशी लाग्यो प्रतिमा दिदी लाई पनि देख्न पाएर
इन्द्रेणी नहेरी बस्न नसक्ने जति यता हाजिर हुम त....
No.1 tw Ma Nai Ho hoi...
बबाल छ आजको दोहोरी प्रतिमा भाजु पनि कडा नै हुनुहुन्छ है
???
ब्यबस्थापक प्रतिमा कंडेल लगायत सबै इन्द्रेणी टीम लाई जोडदार ताली !!!!!!!
किस्ना दाईको भन्दा पनि भाउँजुको लयोसब्दा झनैराम्रोछ बदाईछ भाउँजु र टिका बुनुलाई किस्नादाई राजुदाईलाई
ओ हो आज त प्रतीमा भाउजुको दोहोरी राजु सङ जे होस हेरीन्छ अब मज्जाले डीउटीमा बसेर ।
टिका दि हास्न लाग्नु भएछ,खुशी लाग्यो,यसरी नै सधै हासो खुशी देख्न पाउ,अनि आज प्रतिमा म्याम को दोहोरी खत्रा छ,हाम्रो राजु सर त मुटु मै बस्नु भा छ दोहोरी पारखी हरु को लागि,अनि साची नाच्ने दाइ को जोडि चाहिँ सम्पृया सङ्ग क्या मिल्थ्यो नि है,हिजोआज कता हराउनु भयो कुन्नी
मेरो पति बिग्रेको फुर्ती ले देबर बाबू बिग्रेको सुर्ती ले !यो त दुई करोड मा बिक्छ यार !भाउजू लाई मान्नु पर्छ !
dui karod ma hoina 4 karod ma bikcha yrr
हो
दिदी नमस्कार कति राम्रो लाग्यो आज हजुर को प्रतिभा देखेर 👌👌👌
Hjyccg
राजु परियार ले गायको दुराधारे दाइ गीत अति मिथो छ अब यस्ता गीत आउनै छादे लोक गीत को king राजु दाइ धन्नेबात इन्द्रेनी परिबार लाई पनि धन्नेबात
सारै मजा अायाे राजु दाईर पर्तिमा भाउजुकाे जुवारि हेरर । अब एस्काे दाेस्राे भाग टीका दिदी संङ्ग गायकाे हेर्ना मन छ
राजु परियार लोक सम्राट भनेर चिनिने र चर्चित गाइका टिका सानुको दोहोरी सुनौ है
प्रतिमा म्याम पनि यति राम्रो दोहोरी गाउनु हुदो रहेछ