राजु परियारले पहिलो चोटी सायरी लाइभ दोहोरीमा उधुम मच्चाय//Live Dohori Raju Pariyara VS Umadevi Kh..
ฝัง
- เผยแพร่เมื่อ 4 ก.ค. 2024
- Umadevi Khanal Present's:-
राजु परियारले पहिलो चोटी सायरी गाउदै दोहोरीमा उधुम मच्चाय//Live Dohori Raju Pariyara VS Umadevi Khanal
🎶 Original Audio Credits:-
♪ Song:- Yo Mayako Sansar Bichitra
♪ Vocal:- Raju Pariyar, Krishna Devkota and Laxmi Neupane
♪ Lyrics:- Krishna Devakota
♪ Music:- Krishna Devkota
_________________________________________________________________
#rajupariyar
#umadevikhanal
#dohorinepal
#livedohori
__________________________________________________________________
Live Dohori Lead Singer
★Raju Pariyar
★Umadevi Khanal
__________________________________________________________________
Musician Team
Dur Darpan Live Studio
Team
__________________________________________________________________
Audio/Video
Dur Darpan
Live Studio 9851151230,9818667729
__________________________________________________________________
Thank you all of you!
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाहि गरिनेछ। - บันเทิง
लोक दोहरी राजा राजु परियार❤❤👍🏻👍🏻👍🏻👌🏻👌🏻
सायरी खत्रै हो राजु दाइ को❤
लोक सम्राट राजु र उमा बहिनीको मार्मिक सहायारी सँगै शब्द सँगै सुमधुर स्वरलाई सम्मान।। सस्क्रैव लाइक गरे कमेन्ट।।
हाल : यू ए ई.
राजु दाइ को म फ्यान हो उमा को त झन बिग फ्यान भए
धेरै बर्षसम्म कता जानुभयो थियौं दिदि नेपाली लोकदोहोरी क्षेत्रकि नक्षत्र
आहा कती उत्कृष्ट प्रस्तुती। धेरै बर्ष पहिले राजु दाइ र उमा जि को एउटा स्टेज सो मा सायरी हेरेको थिए आजा लामो समयपछि फेरि दुबैले निकै उत्कृष्ट सायरि सहित मिठो दोहोरी हेर्ने सुन्ने मौका मिल्यो निकै खुसी लाग्यो हजुरहरुको फेरि यस्तै सायरि सहित को दोहोरी छिटै हेर्न सुन्न पाउ भन्न चाहन्छु 🙏👍👏❤️
हरेक बिधामा अब्बल राजु दाइ सम्मान छ🙏🙏🙏❤️❤️❤️
Shwore samrat Raju pariyar ❤🎉 dohori ko king rw uma baini ko mitho dohori ❤🎉 suner dinbhari ko thakan metaiyo dhannebad 🙏❤️🌹 xa
आहा कति राम्रो दोहोरि उमा अनि राजु लाई सफलता को कामना।
Thanks
Dohori ko king.raju.pariyar
धेरै पछि उमा देबि को दोहोरी सुन्न पाइयो अति नै मिठो जादुमय स्वोर कि गायिका अब सदाबहार दोहोरी हेर्न र सुन्न पाइयोस ।
उमा अझै राम्रो देख्न पाइयोस् शुभकामना ,पहिल्यै आउनु पर्ने हो यसरी नै ।
❤❤ आहा रमाइलो दोहोरी । बधाई छ सम्पुर्ण टिम लाई । सबै जना GM Entertainment संग पनि जोडिनु होला धन्यवाद ।
King 👑 raju pariyar
धेरै पछि उमा दिदी को सोर सुन्न पाउँदा खुशी लायो
का गाकी थियो यत्रो दिन आब निरन्तर गाउनुस है दिदि💐💐💐
Wow ati utkrishta dohori Raju Gaule and Umadevi baini dherai dherai suvakaman all the best god bless both of you from uk 🇬🇧
धन्यवाद
❤🙏🇳🇵त्यहि मुटुमा बास बस्ने मन छ , छानो बनिदेउन यहि हात को मुठि, मुठि ले भरि रहुला मानो बनिदेउन,सधैं तिम्रो वरिपरि डुलिरहने मन छ सक्छौ भने यो माहुरी को रानो बनिदेउन वा बबाल छ गित र सायरि मा लाखौंलाख दम छ कडा🎉❤🎉🙏🇳🇵🇳🇵
कुररररररररररररररररररररररर यो होनि दोहोरी को झट्टारो साथै साहेयरि❤❤❤
गज्जाब सायेरी सहित को दोहोरी,,वेस्ट wishes
Raju pariyar lai saman xa❤❤❤🙏🙏🙏
नमस्कार म उमादेवी खनाल,,मेरो दोहोरी कस्तो लाग्छ , हेरेर सुनेर,सल्लाह सुझाव,कमेन्ट गरी प्रतिक्रिया दिनुहोला,,सोही अनुसार हजुर हरुको मनको भाका मा गाउँदै जनिछु,धन्यवाद, ❤❤❤❤
हुजुर को गाना त मैले खोजि खोजि हेर्ने गर्छु अज तेसैमा राजु परियार सारै राम्रो छ ।
मान्छे पनि एकदमै राम्री छ्यौ तिमी उमा खनाल।।
सायरीको गहकिला शब्द सँगै गीतकै शब्दले मनै छिया छिया बनायौ।।
सुनी रहे,हेरी तिमीलाई सुनी रहे सुमधुर आवाजलाई।
विगतको याद दिलायो हाम फाल्नलाई पुगे छु चीनको ग्रेटवाल।।
हाल: यू ए ई.
धेरै राम्रो छ
Dherai ramro shor sabda Face ko expression body language dami
bahaini kati meto sor ❤ mero man zitne dohari aru pani lyaunu pryo nice song qatar bata sundai chu hami pardeshi ❤❤❤🎉🎉100%💖💖🌺🌺🌺🇳🇵🇳🇵👑👑
नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤🎉🎉🎉🎉
आहा कति राम्रो गित स्वर सम्राठ बाशा अनि होल टिम लगाएत स्वरकी धनी उमा देवि खनाल बैहिनी शुभ कामनाछ❤️❤️
अति अर्गानिक सोहोर भएकी गायीका उमा देवी खनल प्रति ❤❤🙏🙏🙏 धेरै दिन पछी देखना पाए अति खुशी लाग्यो र प्यारो दाई राजु परियार प्रति धेरै समान ❤❤।
रामरो छ❤❤❤
Swor samrat raju pariyar
Dherri ramro cha dhorri...congratulations 🎉🎉raju..uma lai
कति मिठो सायेरि❤❤❤❤❤❤❤❤❤❤❤
Uma ko dohori sarai man parx asto podohori
म डडेलधुरा बाट हजुर हरु को उत्कृष्ठ कलालाई सम्मान गरे हजुरहरु दुवै जना मलाइ मनपर्ने कलाकार हुनुहुन्छ हजुर हरुको त म बिकफायान नै हु
सारै राम्रो ,
Raju Daiko ta k kura garnu naya prativa baine ko swor sabda atimanaiixune xa best of luck ❤❤❤❤😊
अतिनै राम्रो कला।सम्मान छ हजुर को कला लाई भाउजू।🎉
Thanks babu
बुझ्नेलाई साह्रै मार्मिक शब्द, नबुझ्नेलाई केही न केही राजु र उमा।।
सायारीको अर्थ बुझ्नु हुन्छ भने उमा रोधिघरमा सुन्नलाई झुमा।।
धेरै समय पछी उमाको दोहोरी सुन्न पाइयो खुसी लाग्यो ❤❤❤❤❤
धेरै पछी उमा बहिनीको दोहोरी सुन्न पाईयो सारै राम्रो लाग्यो फेरि पनि भाग 2 सुन्न पाईयोस
kati mitho dohori gita aru pani suna pau hajur haruko gita mero ta man xoyo raju dada ra umadedi ko gitale ❤❤❤🎉🎉🇳🇵🇳🇵🇳🇵
सायरी सहित काे मिठाे लय र उत्कृष्ट प्रस्तुतीका लागि बधाई छ,साथै नानीकाे साङ्गीतीक यात्रा ले शिखर चुमाेस सफलता काे शुभकामना छ! 🎤♥️🌹
आहा कति मीठो ❤❤❤
राम्रो छ !
Aaha nice ❤didi
खुब टक्करको दोहोरी मन पार्यो ।
aaha kati mitho dohori uma bainee tapai lai anagiti shubha kamana haru
आहा क्या राम्रो दोहोरी
कति रमाईलो होला❤❤
Kdaaa ayo song ❤❤❤didi
साह्रै मीठो शुभकामना
Hajur ko ko dohori sarai man parxa
कला र गला का धनी उमा अनि राजु धेरै धेरै शुभकामना ❤❤❤
Aaha kya metho dohari💖💖💖🇳🇵🌺🌺🌺👑👏👏
Wow nice 👍 best wishes everyone 🙏
Thank you so much
Hahahaha , Utkrist prastuti xa dubai jana ko❤❤❤..best wishes to both of you...
Wow nice🎉❤didi
Wow Nice sis❤❤
Thanks 🤗
Wow❤
आहा कत्ती मन छुने शब्द❤❤❤❤
दामी राम्रो भएछ❤❤❤🎉🎉
❤❤❤❤❤❤❤❤❤
नेपाली लोक दोहोरीको बाद शाहा स्वर सम्राट राजु परियार मलाइ मन पर्ने साथी र उमा बहिनी सारै मन छुने ।दोहोरी ❤❤❤❤
बदाई
छ.हजुरलाई,दिदी
❤awesome ❤
आयो अब नवलपुरे को पालो है साथिहरु....
Sarai ramailo dohori ❤❤
दामी छ
Wow xa ni
उमा जी दोहोरी च्याम्पीयन पछी आज दर्शन
पाईयो त
Super 🙏🇳🇵🇺🇸
🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤🎉🎉🎉🎉❤❤❤❤❤❤❤ sor samrat Raju is king 👑👑👑👑
Wow nice ❤didi
Wow wow super 🎉🎉🎉🎉❤❤
Sarai ramalo nice
स्वर त एकदम राम्रो😂😂 खनाल ज्यु को
Kati ramaro ❤❤❤ nice
❤❤❤
❤❤❤❤❤
❤❤❤🎉🎉🎉
Dammi.. Babaal geet lagyo❤
Wowowowow bani ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
बब्बाल लाग्यो
wow
Wow👑🥰🥰🥰🎉🎉🎊🎊🙏🙏🙏🙏
Sabai thik ho tar to kapale chaiii melomeso den ab kater aaunu la ki ta badher🎉🎉🎉🎉
Uma bunu
very nice ❤❤❤
Good 👍👍
wow ❤❤❤
बल्ल उमा को लाइभ दोहोरी हेर्न पाइयो
❤❤❤❤
❤❤❤❤❤❤❤
Good s
Uma devi kata haraki raiichan vaneko balla aja dekhna paiyo tehi pani lok samrat raju sannga to be cont
Umadevi didi bihe gara aaba budi hunna lagheyau kya 😅😅😅
राम्रो प्रस्तुति तर नानिको हात दुख्यो होला कपाल मिलाउदा मिलाउँदै अब देखि कपाल बाधेर आय हुनि कसैको नभयको कपाल 😄
chhada. gaune. yo. dohori. here. hai. aaba. gauda. chhada. geet. fere. hai.
यस्तो मिठो गाउने सेक्सी उमा कता हराको थियो सारै मन पर्ने गायिका हुन बल्ल आज सुन्न पाएँ खुशी लाग्यो भविस्य को शुभकामना दुवै जनाको कामना
❤❤❤❤❤❤❤❤
🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤🎉🎉🎉🎉❤❤❤❤❤❤❤ sor samrat Raju is king 👑👑👑👑
❤❤❤
Kati ramaro ❤❤❤ nice
❤❤❤❤
🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤🎉🎉🎉🎉❤❤❤❤❤❤❤ sor samrat Raju is king 👑👑👑👑