लुम्बिनी प्रदेशले २५ प्रतिशत राजश्व लिने नियम बनाएपछि सामुदायिक वन उपभोक्ताहरु विरोधमा |

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 ต.ค. 2024
  • नेपालले वनलाई बहुउपयोगमा लगाउन र आम्दानीयोग्य रुखबाट पर्याप्त फाइदा लिन सकेको छैन । लुम्बिनी प्रदेशमा वन व्यवस्थापन गरी राजश्व संकलन गर्ने विषय पटक पटक विवादित बनेको छ। प्रदेश सरकारले वनको फाइदाको २५ प्रतिशत राजश्व लिने नियम बनाएपछि सामुदायिक वन उपभोक्ताहरु विरोधमा उत्रिएका छन् ।
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम TH-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग TH-cam मा जोडिनुहोस् :
    www.youtube.co...
    Click here to Download our Apps: www.kantipurtv....
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook....
    Twitter: / kantipurtvhd
    Instagram: / kantipurtvhd

ความคิดเห็น • 1