एक दम राम्रो मान्छे लाई ल्याउनु भएको छ । आज को कार्यक्रम एक दम राम्रो लाग्यो।।। ज्योतिष सम्बन्धी राम्रो ज्ञान दिनुभयो।। ज्योतिषको नाममा ठगी गर्नेलाई पनि चिन्ने बाटो दिनुभयो खुशी लाग्यो।।।
यसरी अरु कसैको भबिस्यबाणी गरेर खुलेआम रास्ट्रीय टेलिभजनमा प्रसारण गर्न मिल्छ रजतपट अन्कल ? यो पक्ष राम्रो लागेन । अरुको भबिस्यबाणी गरेकै विषयमा मुद्धा हाल्ने भय कलाकार हरुले ।
नेपाली भातमारा सेना को कुनै दम्म छैन् सेना पनि के भन्नू भातमारा हरु लाई नेता ले जे गर्दा पनि चुप बस्ने गर्छ सबै नेपाली सेना हरु सबै झोले हुन् सेना भन्नेको त म्यानमार बर्मा को जस्तो पो हुनुपर्छ त
Could be much better, desh bechuwa, desh drohe, ghuskher jasta neta harulai Pakistaniko senale jastai garnu parne ho, dhila vaye aba desh ma fato Ra garibi jhan badhne abastha dekhiyekox
मलाई पनि यो काल सर्प योग छ भनेर ५ दिन सम्म जाप गर्न पर्छ भनेर ५०००० ज्योतिष चार्ज लाग्छ भन्नू भयो एक जना ले आज धन्न सबै कुरा बुझे धन्यवाद ज्योतिषाचार्य रेग्मी र दाइ प्रकाश सुवेदी लाई❤
कर्म नै सबैभन्दा ठुलो हाे ।मेरो बिचार म ज्याेतिस विद्या भनेकाे केवल भुगाेल मा काम लाग्ने ठुलो विध्या हाे ।मान्छे मा केवल कर्म नै ठुलो हाे बाकि ठगि नै हाे ।
छिटै सेना ले कडाई गरेन भने देश खतरामा पारि सके गठवन्धन र रवि काे मिलेमताे पनि हाे कि खराव गठवन्धन शीत भन्ने छ अब देश र जनता काे भलाे चहाने हाे भने कदम चाल्न अावश्यक भैसकाे ,,,,,र,
प्रकाश सुबेदिले पनि सेलिब्रेटी नभेटेपछि यो हावा ज्योतिस लाई लियर आयछ कोइ 80 सालमा राजा आउँछ भान्ने कोइ शेरेलाइ देशको प्रधानमन्त्री पटकपटक हुन्छ भन्ने हैन यिनिहरुले सबै देख्ने रैछन आफ्नो भबिस्य चै किन नदेखेको होला अचम्मको कुरा😮😮
नमस्कार प्रकाश दाजु अनि ज्योतिष ज्यू। हामिले स्वस्तिक चिन्ह को प्रयो सुल्टो प्रयोग गर्दा शुभ हुन्छ भनिन्छ्। तपाइलाइ पनि थाहा छ ज्योतिष ज्यू, तपाइलाइ याद नभएर होला शायद लगाउनु भएको टोपीमा उल्टो स्वस्तिक चिन्ह छ्।
आज को दिन सम्म आइपुग्दा उहाँ को भबिस्यबाणी लग्भग सबै मिलेको छ।मलाई धेरै खुसी लाग्यो 🙏🙏म गुरु जि प्रती नमन गर्न चाहान्छु🙏🙏
ल्याउनु पर्ने ब्यक्ति लाई बोलाउनु भएको रहेछ खुशी लाग्यो। नजानेका कुराहरु जान्ने अवसर मिल्यो धन्यवाद रजतपट अंकल
Sena le raja tw bachana sakena k desh bachuxa hola rw ha
छल गरे छल मिल्छ आजा नमिले कल" मिल्छ
यदी सच्चाइको बाटो हिंड्नु भयो भने जीवनका
हर मोडमा खुशीको फल" मिल्छ #नारायणम्
एक दम राम्रो मान्छे लाई ल्याउनु भएको छ । आज को कार्यक्रम एक दम राम्रो लाग्यो।।। ज्योतिष सम्बन्धी राम्रो ज्ञान दिनुभयो।।
ज्योतिषको नाममा ठगी गर्नेलाई पनि चिन्ने बाटो दिनुभयो खुशी लाग्यो।।।
संघीयता खारेजीको कुरा सुन्दा पनि मन हल्का हुन्छ 😊 श्री पशुपतिनाथको शक्ति छ भने नेपालमा सैनिक सत्ताबाट टाढै रहोस्
Sena le raja tw bachana sakena k desh bachuxa hola rw ha
यसरी अरु कसैको भबिस्यबाणी गरेर खुलेआम रास्ट्रीय टेलिभजनमा प्रसारण गर्न मिल्छ रजतपट अन्कल ?
यो पक्ष राम्रो लागेन । अरुको भबिस्यबाणी गरेकै विषयमा मुद्धा हाल्ने भय कलाकार हरुले ।
नेपाली भातमारा सेना को कुनै दम्म छैन् सेना पनि के भन्नू भातमारा हरु लाई नेता ले जे गर्दा पनि चुप बस्ने गर्छ सबै नेपाली सेना हरु सबै झोले हुन् सेना भन्नेको त म्यानमार बर्मा को जस्तो पो हुनुपर्छ त
आम सर्बसाधारणको लागी शुभ समाचार सुनाउनु भयो भ्रष्टहरु,माफियाहरु, तस्करहरु आतंककारीहरुको समुल अन्त्य हुनैपर्छ
आज प्रकारसुवेदी सर ले आप्नो नि हेराउदा मलाइ खुसी लागो गुरु जि कोटि कोटि प्रणाम 🙏
सेनाको सत्ता कब्जा गर्ने हुत्ति भएको भए नेपाल उहिले बनिसक्थ्यो!
Could be much better, desh bechuwa, desh drohe, ghuskher jasta neta harulai Pakistaniko senale jastai garnu parne ho, dhila vaye aba desh ma fato Ra garibi jhan badhne abastha dekhiyekox
You are absolutely right
सहि कुरा
😂😂😂😂
नेपालको सेना प्रहरी भनेको बिदेशी दलाल मात्र गर्न सक्छ
धन्यवाद ज्योतिषी गुरु लाई र प्रकाश सर लाई पनि धन्यवाद ।🙏🙏
यो कार्यक्रम मा बिराज भट्ट हूनु पर्छ भन्ने जति यता हाजिर हूत
मलाई पनि यो काल सर्प योग छ भनेर ५ दिन सम्म जाप गर्न पर्छ भनेर ५०००० ज्योतिष चार्ज लाग्छ भन्नू भयो एक जना ले आज धन्न सबै कुरा बुझे धन्यवाद ज्योतिषाचार्य रेग्मी र दाइ प्रकाश सुवेदी लाई❤
😄😄😄😄 Lutechha
मलाई उहाको कुरा मनपर्यो उहाले भनेको सहिकुरा हो उहाले बोलेका सबैकुरा पुरा होस् 🙏जय देश 🇳🇵
धन्यवाद नमस्कार गुरू.🎉
तपाईंको भबिस्यबाणी मिलोस भगवान सङ्ग कामना छ
🇳🇵🧒❤️
यो मन त मेरो नेपाली हो
प्रकाश सर यस्ता यस्ता तपरे हरु चै नलिउनुन हौ छन तथुप्रेइ मन्छे हरु यस्तो मान्चेहरु चै तपाईं ले पुजा गर्दा मत्र बोलौनुस न हुन्न
कार्यक्रमा हाम्रो पश्चिम् तिरका कलाकारहरुलाई ल्याउनु पर्यो सुवेदी काका❤
Namaste 🙏guruji hjr le bolnu vako kura malai sahi lagdai xa maile pani khe dhes haru ma khe suneyako xu 🙏
प्रकाश सर super star हो एकदम frinkly हुनुन्छ।
❤❤❤
यो भनेको कुरामा 80% हुनु पर्यो नत्र यस्ले भेट्छ
कर्म नै सबैभन्दा ठुलो हाे ।मेरो बिचार म ज्याेतिस विद्या भनेकाे केवल भुगाेल मा काम लाग्ने ठुलो विध्या हाे ।मान्छे मा केवल कर्म नै ठुलो हाे बाकि ठगि नै हाे ।
Point to be noted
Hare Krishna 🦚❤️
Jaya sambhoo❤
धेरै राम्राे कार्यक्रम 🎉
रजतपट ( प्रकाश सुवेदी शोमा ) सुपरस्टार एक्सन किंग निखिल उप्रेतीलाई ल्याउनु पर्यो भन्ने को को हुनुहुन्छ ?
agree ✍️
leisakyo ta asti nai
कोही पनि छैन
I,am
ma pani hamro pyaro nikhil upreti lai leyuni paryo vanne ma sahamat xu.
भाग्यको लेखा लाई, टार्न सकेको छैन।
दिलको प्रेम, तिमीमा सार्न सकेको छैन।
कसरी भनौ,तिमी बिना जिन्दगी देख्दिन;
प्रमाणमा, आफै लाई, मार्न सकेको छैन।
नमसकार प्रणाम जय प्रकाश सर राम्राे हजुर काे प्राेग्राम बधाई छ शुभकामना पनि हजुर 🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤🎉🎉🎉
जय होस रक्षा सबैको हुनुपर्छ ❤❤❤❤❤
अच्युत घिमिरेलाई पनि ल्याउनु पर्यो यो शो मा ।🙏🙏
यसरी वाहियात कुराहरू मा समय किन खर्चेको होला, ब्यतिगत कुरामा छरपष्ट पार्नु मुर्खता हो। मलाई मन परेन, सकिन्छ। भने सन्दिपको कुरा गरौन।
एकदमै राम्रो लाग्यो। Wow
यो गुरूले भनेको मिल्छ कि जस्तो पनि लाग्न लाग्यो
आज हाम्रा दाईलाई यस कार्यक्रममा देख्न पाईयो सारै खुशी लाग्यो।।
Raja sait ko sena hos🙏🕉️🇳🇵❤️🕉️🙏
देश कब्जामा लिन सक्ने तागत छैन सेनामा
नहुने कुरा जे पायो त्यही भनेको छ बेबस्था परिवर्तन भाको खाई
सबै कुरा मिलि रा छ त
लगभग सबै कुरा हरु मिल्यो ।
जोतिस को कुरा पनि खोइ पताउने कि नपताउने ।
पैले को जोतिस ले भनेको मिलेछ र।
आजको शो राम्रो लागेन मलाई
बाहुनको काम नै देश बिग्रेको कामना गर्नु हो !! किन भने नेपाल बाहुनको देश होइन , बनारसी लाई देशको माया हुन्न !!
😀😀😀😀😀कस्तो सबैको भाग्यरेखा हेरेर आको हो त !!ज्यतिष जि ले
चिप्लेटी अन्कल कडा हो
सेनाले सत्ता हातमा लिने तिमी ज्योतिषको भबिस्यबाणी हावादारी बाहेक केही होइन,असोज पछि यिनलाई सोध्यो भने कुरा घुमाई दिन्छन्
आफ्नै दाइ लाई आज मन पर्ने show मा हेर्न पैयो है ❤❤❤
तिम्रो ज्योतिष बिधलाई पनि कसरी बुझ्ने ? तिमिले भनेको 90% गफ मात्रै भो
100 I agree brother watching from Thailand
यो हेडलाईन मा लेखेको कुरा भएको हेर्ने मन छ
म चाहिँ ज्योतिष शास्त्र मा बिश्वास गर्छु ।
म चाहिँ भुक्त भोगी हु ।
उहाले भनेको सबै नमिले नि धेरै जसो मिल्नसक्छ ।
Great 👍
रजतपट कार्यक्रममा महाबिर पुन,रबि लामिछाने,बिराज भट्ट, रेखा थापा, झरना थापा, अनमोल केसि पल शाह आउनु पर्छ भन्ने कोको हुनुन्छ? आउनुस एक जुट होऔ
मनकामाना माईले रक्षा गर्नुस,,,,
यो अन्तरबार्ता हेरे भने राजनीतिक दल को मुटु मै ढ्याङ्रो हान्छ
New year ma mithila Gauri malla KO entry garnu hai.❤❤
राजु न्यौपाने भरतपुर चितवन:- बङ्गालादेशमा लियो नि केही दिन भए पनि सेनाले सत्ता हातमा
हो रहेछ ज्योतिष ले भनेको मिल्दई गाको छ।
भेलु बाजे ल्याउनु पर्छ भन्ने एक जुट हुम !
भनेको मिलेन भने टुडिखेल मा राखेर नाकको डाडी चैट😂😂
😄😄😄😄
केपीको मीलो त
म चाँहि अाजको रजतपटको कार्यक्रम हेरेर एता हाजिर हुन अाए है गाईज 🙏
कृकेटर पारस खडका लाई बोलाउन पर्यो।😊
Milyo haii kura haru
यो उथल पुथल भन्ने सब्द पनि चर्चा भो
Prakesh sir aba asrtolojer raj sir pani show ma liyera aauna pryo plzzz sir hami sabai jana uhako fan ho
केबल सुनको मूल्य मात्रै त
आकाशिएको हो गुनको मुल्य त
अझै पनि कौडिकै भाउ छ !😐️
छिटै सेना ले कडाई गरेन भने देश खतरामा पारि सके गठवन्धन र रवि काे मिलेमताे पनि हाे कि खराव गठवन्धन शीत भन्ने छ अब देश र जनता काे भलाे चहाने हाे भने कदम चाल्न अावश्यक भैसकाे ,,,,,र,
मलाई त जैले बिस्वास लाग्छ अनि नेपाल को सबै भन्दा बडि मन पर्ने ज्योतिष नै उहाँ हो आज को कुरा सुनेर पिर पर्यो किनकि 2081 मा नराम्रो रैछ
लोक गायक राजु परियार लाई पनि ल्याउनु परेयो हो अब
राम्रो लाग्यो
Yekdam ramro lageo aaj ko program
प्रकाश सुबेदिले पनि सेलिब्रेटी नभेटेपछि यो हावा ज्योतिस लाई लियर आयछ कोइ 80 सालमा राजा आउँछ भान्ने कोइ शेरेलाइ देशको प्रधानमन्त्री पटकपटक हुन्छ भन्ने हैन यिनिहरुले सबै देख्ने रैछन आफ्नो भबिस्य चै किन नदेखेको होला अचम्मको कुरा😮😮
एले चाई हुन्छ नै भनेर दावी गरेको छैन हुन सक्छ भनी राछ
हावा ज्योतिष
भगवान अात्मा भित्र छन भबिष्य कसैले देखेको छैन त्यहि भयर रुढिबादि परम्परा हटायर बर्तमान मा ज्युन सिक्ने मान्छ सधै अगाडि बढछ
Prakash dada i m agree 50/50/ only ❤❤ 😊
रजतपट काका ले बिवाद त सधैं परेकै हो भन्या चैं बडो मजा लाग्यो
अरुदिनको कार्यक्रम ठिकै हो आज जोगिलाई ल्याएर खल्लो लाग्यो😂
बाँदरलाइ अदुवाको स्वाद थाहा हुँदैन हजुर।।कस्तो हुन्छ भन्ने
कति सुहाएको पाल्पाली ढाका टोपि र कोट रजतपट अंकल लाई ❤
नमस्कार प्रकाश दाजु अनि ज्योतिष ज्यू। हामिले स्वस्तिक चिन्ह को प्रयो सुल्टो प्रयोग गर्दा शुभ हुन्छ भनिन्छ्। तपाइलाइ पनि थाहा छ ज्योतिष ज्यू, तपाइलाइ याद नभएर होला शायद लगाउनु भएको टोपीमा उल्टो स्वस्तिक चिन्ह छ्।
याे युटुबमा आँफै बिज्ञापन आउँछ चिप्लेटि काका बिच बिचमा विज्ञापन राखेर वाक्क नवनाउ । यसरी विज्ञापन राखेर आउने पैसा भन्दा भ्युज बाटै राम्राे पैसा आउँछ हाेला
कहिलकाहीँ हाम्रो सुदुर पश्चिम काे कलाकार लाई पनि समेट्ने प्रयास गरिदिए हुन्थ्यो ❤
अरुत तेस्तै हो यो उत्तर चि सबैले मिलाउदा रहेछन ! पहिले प्रश्न आउट हुन्छ कि क्याहो ?
Anmol ❤
Good luck 💯
यअ:त्र तत्त्र छरपस्ट मकै फरर🙈🙈प्रकाश दाई पनि डराय...पुजे शर्मा कुरा गरेनन्
यसो मिलाएर ट्याक्क-टुक्क भन्दियो, अलिअलि मिलिहाल्छ । तर मान्छेलाई आतंकित पार्ने कुरा चाहिं नगरिदिनु होला । ज्योतिष शाष्त्रप्रति भरोसा उठ्ने काम गर्नुहोला 👍
तिम्रो मुख मा दुध र भात परोस् छिटै सेनाले सत्ता हात मा लियोस छिटै छिटै लियोस
मैले ज्योतिष पढेको त छैन तर यो भन्दा राम्रो गफ म दिन सक्छु मलाई पनि हजुरको सो मा बोलाउनु न
बाहुन हरुले लगाउन सक्ने भनेको तेहि गफ त हो 🤣🤣🤣🤣
संघीयता चै खारेज भै दिये wow
पहिलो बर्ष निखिल उप्रेतीको आगमन❤
हर हर महादेव
Kaka good
Good news senaa le line vanya garnai parchha
एमाले र काङ्ग्रेस मिलेपछी फरि फर्किएर यो भिडियो हेर्ने कोइ छ म जस्तै😂😂😂😂😂
म छु
म पनि छु 😂😂
एक हातले मादल बजायको हेर्न को लागि यता पाल्नु होला धन्यवाद
ल सवैले अर्को हप्ता को आउँछ गेस गरौ 😮😮
नेपालका नेताहरुको जन्मेको समय, बेला, प्रहर नै सहि छ भन्न मिल्दैन। कहाँ को घडी हुनु न अस्पताल, के को आधारमा तिनिहरुको कुन्ड्ली मिल्छ?
Being an astrologer is not a joke, we have to be dedicated and have to do lots of hardworking. Hats off to you guru Ji🙏❤️
साना युटुबरहरु आउनुहोस एक अर्कालाई साथ दियर अगाडि बडौ❤❤
Ok
We want king, we love n trust our king Gyanendra, Our Leaders are Multi National Agents
नेपालमा 10 / 15 बर्ष जति सेनाले सत्ता कब्जा गरेर देश चलाउन पर्छ नत्र डामाडोल छ
arko bohula aayo feri, kaka ko show ma
Happy new year uncle ❤❤❤
jogilai bolayera karyakram garnuvayena.1 hafta dekhiko waiting khera gayo