भारतलाई टक्कर दिने महिला भलिबल टिमलाई कोटीहोममा लाखौ पुस्कर, भव्य स्वागत, भजनमा छमछमी नाचे खेलाडीहरु

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 10 ก.ย. 2024
  • #VolleyTeam#Onlinetvnepal#Ushabhandari#
    Guest : National Volley Team
    Camera/Edit : Saroj Giri
    के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
    onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    For more news and videos Please visit:
    Our Website : onlinetvnepal.com/
    Our Facebook Page : / onlinetvnepal
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
    यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015

ความคิดเห็น • 152

  • @politicshome9791
    @politicshome9791 29 วันที่ผ่านมา +44

    महिला भलिबल टोलिको प्यान को को हुनुहुन्छ

  • @user-xm5fs5lb7i
    @user-xm5fs5lb7i 29 วันที่ผ่านมา +22

    सरकार सबैभन्दा गरिब र खान नपाएको चोर भु माफिया ले गर्न नसकेको पसुपतिकोटिले होम एति धेरै समान गरेको छ पसुपति कोटि होम टिमलाई धन्यबाद खेलाडी भाई बैंनि हरु लाई जे जति दिएर समानति गर्दिनँ सफल हुन भयो धेरै भन्दा धेरै धन्यबाद पशुपति टिम होम ग्रुप जय जय होश🙏🙏🙏❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @ashokgurung9096
    @ashokgurung9096 26 วันที่ผ่านมา +2

    बधाइ छ नेपाली महिला भलिवल टीमलाइ छिट्टै विश्व च्याम्पियन भएको हेर्न पाइयोस !! उत्तर उत्तर प्रगतिको शुभकामना !!🇳🇵🇳🇵🙏🙏🇳🇵🇳🇵👍️👍️😘😘

  • @shantabasnet5515
    @shantabasnet5515 29 วันที่ผ่านมา +9

    महिला भलिबल टोलिलाई कोटी कोटी उच्च सम्मान छ 🙏❤️💕 नेपालकोे सान

  • @Ninjawarrior4951
    @Ninjawarrior4951 29 วันที่ผ่านมา +8

    सबैभलिबल खेलाडी टिम बधाई छ❤❤👌👌🙏🌺🌺जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @mishreeshrestha6367
    @mishreeshrestha6367 29 วันที่ผ่านมา +6

    पशुपतिनाथ कोटीहोम ले महिला खेलाडी लाई सम्मान गरिदिनु भएकोमा धन्यवाद यसरी नै हौसला र उर्जा थपिदै जाओस्🙏🙏🌹

  • @BikashRanamagar12345
    @BikashRanamagar12345 29 วันที่ผ่านมา +8

    पशुपति कोटि होम द्रारा महिला भलिबल टिमलाई सम्मान प्रदान गरीदिनु भाकोमा धेरै धेरै धन्यबाद छ ।

  • @nirmalabista5692
    @nirmalabista5692 29 วันที่ผ่านมา +6

    कस्तो राम्रो प्रेम पुर्वक उत्साही भयर, स्वागत गर्यो कोटिहोम्ले, भलिबल टिमलाइ, जय होस, अब छिट्टैनै हिन्दुराष्ट बनाउनु पर्छ, जय पशुपतिनाथ 💐🙏💐, हाम्रा खेलाडिहरुलाइ, कुनै किसिमको असुविधा नरहोस

  • @pritamregmi940
    @pritamregmi940 29 วันที่ผ่านมา +8

    पसुपती कोटिहोम महिलामैत्री सबैलाइ सम्मान 🎉🎉🎉🎉🎉

  • @naanjaan1346
    @naanjaan1346 29 วันที่ผ่านมา +5

    याे चाहिँ संस्थाले गज्जब काम गर्याे ल well done

  • @khatrichhetrichhetri6470
    @khatrichhetrichhetri6470 24 วันที่ผ่านมา

    जय होस नेपाली महिला वोल्लेय्बल्ल team लाई 🎉🎉🎊🎊

  • @nabarajgurung1333
    @nabarajgurung1333 29 วันที่ผ่านมา +4

    राष्ट्रिय खेलाडीलाई गर्नु भएको सम्मान प्रति पशुपति कोटिहोमका सम्पूर्ण गुरुहरू पदाधिकारी ज्युहरूप्रति हृदयदेखि उच्च सम्मान... 🇳🇵🇳🇵🙏🙏

  • @TprasaiKumar
    @TprasaiKumar 29 วันที่ผ่านมา +2

    कोटीहोम आयोजक गुरुको नवीन सोच रशैलीलाइ हार्दिक नमन । वास्तवमा कोटीहोमको धार्मिक समारोह परम्परागत ढंगबाट माथि उठेर सिंगो राष्ट्रलाई जोडने अभियानमा जुटेको छ । सामाजिक बिभेदको अन्त्यका लागि कोटीहोमले देखाएको बाटो अतुलनीय छ ।त्यसैगरी भलिवल खेलाडिको सम्मानले युवा बर्गमा नयाँ उर्जा भरेको छ । भ्रष्टाचारमा लिप्त सरकारलाई लज्जा बोध हुनुपर्ने हो । अन्त्यमा क‍ोटीह‍ोमलाई थप समावेशी बनाउन डाक्टर जगमान गुरुङ , किराँत धर्मगुरु डाक्टर चन्द्र शेर्मा र एकजना बुद्धिष्ट गुरुलाइ पनि निमन्त्रणा गर्नुहोला भन्दै हार्दिक अनुरोध गर्दछु । 28:07

  • @dhimalsachin3960
    @dhimalsachin3960 29 วันที่ผ่านมา

    जय जय हो भलिबल टिम्लाई। हरहर महादेव!

  • @shreeramchhetri680
    @shreeramchhetri680 29 วันที่ผ่านมา +2

    काेटि काेटि नमन छ नेपालि महिला भलिबल टिमका सम्पर्ण खेलाडि तथा काेचहरुलाइ ।

  • @indirapaudel3389
    @indirapaudel3389 29 วันที่ผ่านมา +1

    ॐ जय जय हो सर्व मँगलँ🙏🌿♥️🙏🌿🙏♥️🌿🌺🍁🌿🌹🌿🙏

  • @prakashmallamalla3785
    @prakashmallamalla3785 29 วันที่ผ่านมา +3

    Wow❤❤very good job❤सबैले यसरी नै साथ सपोर्त गरिदिनु होला भलिबल र भलिबल खेलाडी हरुलाइ❤

  • @saritakc1547
    @saritakc1547 29 วันที่ผ่านมา +2

    उच्च सम्मान महिला भलिबल टिमलाई

  • @dhimalsachin3960
    @dhimalsachin3960 29 วันที่ผ่านมา

    कति राम्री! राम्री!! भलिबलकी नारिहरु..!

  • @jeevanupreti7718
    @jeevanupreti7718 29 วันที่ผ่านมา +2

    सलाम छ नेपाली चेली हरु लाई धेरै राम्रो खेल्नु भयो।

  • @chandragurung7519
    @chandragurung7519 29 วันที่ผ่านมา +1

    मातृभूमिको गौरव नेपाली चेलीहरू स्यावास, धन्यवाद।

  • @user-ny4on4wj5q
    @user-ny4on4wj5q 28 วันที่ผ่านมา

    Jay hos sabi ma pasupatinath la raxa garnu❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏👍👍👍👍

  • @user-dw7nj9ww1e
    @user-dw7nj9ww1e 29 วันที่ผ่านมา +1

    जय होस् नेपाली भलिबल टिमलाई❤❤❤❤

  • @yubrajthapa1640
    @yubrajthapa1640 29 วันที่ผ่านมา +1

    Good job kotihome team jaye pashuoatinath jaye volleyball 🏐 ❤❤❤💪💪💪💪💪

  • @laxmishahbam669
    @laxmishahbam669 29 วันที่ผ่านมา +1

    पशुपति कोटीहोम को कृपा अझै अगाडि बढ्ने होसला र आशीर्वाद पशुपतिनाथ ले यसरी नै खेलाडी बहिनी हरुलाईदिदै गरून् जय पशुपतिनाथ ♥️🙏♥️🙏♥️🙏♥️🙏♥️🙏♥️

  • @denimgurung1726
    @denimgurung1726 29 วันที่ผ่านมา

    Aruna bainee, Usha bhauju dherai, dherai maya sunaidinu hai 😂😂😂
    Love and prayers to the entire team 🙏

  • @surenkarki2109
    @surenkarki2109 29 วันที่ผ่านมา +1

    जय पशुपतिनाथ ..!💓💓🌹🌹🙏🙏सनै र पन्चेबाजा नै राम्रो..!💓💓

  • @DilMagar-td1lo
    @DilMagar-td1lo 24 วันที่ผ่านมา

    Jai nepal mahila volleyball team ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @SashiJoshi-my6qy
    @SashiJoshi-my6qy 29 วันที่ผ่านมา +1

    धेरै धेरै बधाई तथा शुभकामना महिला भलिबल टिमलाई ।

  • @technicalnepal8880
    @technicalnepal8880 28 วันที่ผ่านมา

    पशुपति नाथ ले सबैको भलो गरुन ॐ ॐ

  • @gitabhandari934
    @gitabhandari934 29 วันที่ผ่านมา +1

    सम्पूर्ण टिम भलिबल खेलाडीलाई रपसुपति काेटि हाेमका गुरु हरु प्रति नमन 🇳🇵🙏🌺🌺🌺

  • @chhetriofficial6357
    @chhetriofficial6357 29 วันที่ผ่านมา +3

    Respect nepali volleyball women 🎉🎉

  • @nainasinghaidi3475
    @nainasinghaidi3475 26 วันที่ผ่านมา

    कोटिहोमलाइ मुरिमुरी धन्यवाद

  • @devn.yadavnep3106
    @devn.yadavnep3106 29 วันที่ผ่านมา

    हार्दिक बधाई तथा आगामी दिनहरूमा उत्तर उत्तर प्रगतिको शुभकामना 💐

  • @user-jg8el1sm1n
    @user-jg8el1sm1n 29 วันที่ผ่านมา

    देश बेचेर खानि डलाल शर्खार कहा गय खेलाडी हरु हौशला दिने लाई धन्नेबात जय जय पशुपतिनाथ जय होश

  • @SharadaRawal9
    @SharadaRawal9 29 วันที่ผ่านมา +1

    महिला भलिबल टीमलाई उच्च सम्मान छ❤🎉🎉🎉

  • @paraskarki8024
    @paraskarki8024 29 วันที่ผ่านมา

    असाध्यै राम्रो काम। सरकारले त पुरस्कार घोषणा गर्ने र गायब हुने मात्रै।

  • @mayanathghimire5839
    @mayanathghimire5839 29 วันที่ผ่านมา +1

    Our property, our respect, Nepalese heart Bhaliball players, congrats to all

  • @premngurung8069
    @premngurung8069 26 วันที่ผ่านมา

    हाम्रो देश नेपालमा सरकार छ र ❤❤❤❤❤❤

  • @arunsyangtantamang1646
    @arunsyangtantamang1646 29 วันที่ผ่านมา +1

    🕉 🕉 🕉 🕉 🕉 pasupati nata ki jai jai 🕉 🙏 jai 🕉 🙏 jai 🕉 🙏 jai 🕉 🙏 jai 🕉 🙏 hoooo 🕉 🙏

  • @dhansing6392
    @dhansing6392 29 วันที่ผ่านมา

    यसरी सधैं सम्मान र हौसला रैरहोस

  • @pushpaadhikaripushpa5803
    @pushpaadhikaripushpa5803 29 วันที่ผ่านมา

    Mahila valibal timlai dhanyabad xa

  • @user-ih8bk3ux5x
    @user-ih8bk3ux5x 29 วันที่ผ่านมา +1

    कमेन्ट बाटै सरस्वतीलाइ I love you ❤️💖

  • @lokbahadurkhattri8667
    @lokbahadurkhattri8667 29 วันที่ผ่านมา

    Veri good job badhaix tim nepal lai

  • @prakashnewarprasida
    @prakashnewarprasida 29 วันที่ผ่านมา +1

    अहिलेको समय मा नेपाली महिला , भलिबल र महिला फुटबल का चेलीबेटी हरुले नेपाल को निकै उच्च सान बनायको छ । तर येस्मा सरकार को धयान भने जिरो छ ।

  • @xattri-nIsHanrawat4894
    @xattri-nIsHanrawat4894 29 วันที่ผ่านมา +2

    हार्दिक बधाई हाम्री चेलीहरुलाई.🇳🇵❤️🙏

  • @user-om6kp5bb5f
    @user-om6kp5bb5f 29 วันที่ผ่านมา

    Yesto hunu parx keti manxe vaneko samman X hamro Nepali cheli harulai

  • @roshankhanal813
    @roshankhanal813 29 วันที่ผ่านมา

    good luck woman team Nepal ❤😊🇳🇵 valley ball

  • @roshankc1128
    @roshankc1128 29 วันที่ผ่านมา +1

    धन्यवाद कोटिहोम लाई

  • @shyampaudel9715
    @shyampaudel9715 29 วันที่ผ่านมา

    बधाई तथा सम्मान

  • @robinmagar8331
    @robinmagar8331 29 วันที่ผ่านมา

    Jai jai nepal

  • @kamalathapa1235
    @kamalathapa1235 29 วันที่ผ่านมา

    लहेर सबैले मननपरेको गुरुहरुले आज समानसमेत गरुनुभयो हजुरलाइ म धनेबादगरद छु❤❤

  • @user-sh8jy5vy5o
    @user-sh8jy5vy5o 29 วันที่ผ่านมา

    ❤❤❤❤ nepali volli ball team

  • @TaraDahal-rk3hv
    @TaraDahal-rk3hv 29 วันที่ผ่านมา

    पशुपतिनाथ कोटी होममा राष्ट्रका प्रतिभाहरूलाई र राष्ट्र प्रेमीहरूलाई खोजी खोजी सम्मान गरिएको छ। आयोजक टिमलाई धेरै धेरै धन्यवाद। प्रत्येक नेपालीको मन जित्नुभएको छ हृदयदेखि नै कोटी कोटी नमन ।❤❤❤❤♥️♥️♥️♥️♥️♥️

  • @user-lf5tu9ko9x
    @user-lf5tu9ko9x 29 วันที่ผ่านมา +1

    Dherai ramro kaam garnu vo jay Nepal ❤️❤️❤️

  • @somgurung9628
    @somgurung9628 29 วันที่ผ่านมา

    मैले उनिहरुलाई चीन्न थालेको 7/8 दिन भयो🇳🇵🇳🇵तर अब सधै सपोर्ट गरिन्छ।

  • @sunillimbu3381
    @sunillimbu3381 26 วันที่ผ่านมา

    Hamra cheli haru❤❤

  • @abinashmajhi6277
    @abinashmajhi6277 29 วันที่ผ่านมา

    अहिलेको यो भलिबल ले सबै खेलाडी हरु लाई धेरै भन्दा धेरै दर्शकलाई चिनाउन सफल हुनु भएको छ अझै धेरै राम्रो गर्नु हुन्छ भन्ने आशा लिएका छौ हामी नेपाली खेल प्रेमी दर्शक हरुले🙏🙏

  • @mkproduction6414
    @mkproduction6414 28 วันที่ผ่านมา

    Jay Nepal ❤❤❤

  • @sundarsingh92
    @sundarsingh92 29 วันที่ผ่านมา +2

    Shraddale shir nihuriyo. great job

  • @user-jg8el1sm1n
    @user-jg8el1sm1n 29 วันที่ผ่านมา

    जय भरिबल सबै ले चेली हरु शात दिम

  • @user-tm4dw3ec4k
    @user-tm4dw3ec4k 29 วันที่ผ่านมา

    Mahila valibal tim Nepal lai salut cha 🙏❤

  • @mamatabhatta7299
    @mamatabhatta7299 29 วันที่ผ่านมา

    महिला भलिबल टोलिलाई आगामी खेलमा सफलताको शुभकामना ।।❤

  • @sheshashah3728
    @sheshashah3728 29 วันที่ผ่านมา

    Excellent job pride of your nation salute to our entire Nepalese women volleyball great team obviously we are really proud of you all ladies keep it up ! You can do it real women power of Nepal ! God bless your future mission Be the champion of this tournament in the world !

  • @strikerman-fv8kx
    @strikerman-fv8kx 29 วันที่ผ่านมา

    very good work

  • @strikerman-fv8kx
    @strikerman-fv8kx 29 วันที่ผ่านมา

    respect and support for our glorious national women volleyball team of Nepal

  • @DhansinghThapa-vh4js
    @DhansinghThapa-vh4js 29 วันที่ผ่านมา

    बधाई ❤❤

  • @ramprasadpanthi1309
    @ramprasadpanthi1309 29 วันที่ผ่านมา

    ❤congratulations

  • @purnapurna8729
    @purnapurna8729 29 วันที่ผ่านมา

    We all are very proud to have you all team. Hamro desh ko sampati.

  • @nirajkc8418
    @nirajkc8418 29 วันที่ผ่านมา

    Good job har har madave jay kotihome💐🙏

  • @rajsunuwarkiratimukhiya4733
    @rajsunuwarkiratimukhiya4733 29 วันที่ผ่านมา

    Jay pashupatinath good job kotihome 🙏👍👏🎉🇳🇵🇳🇵🇳🇵❤️🥰

  • @prabhaacharya1963
    @prabhaacharya1963 29 วันที่ผ่านมา

    jai jai jai pashupatinath muri badhai xa parisrami naniharulai

  • @muktisharma7647
    @muktisharma7647 25 วันที่ผ่านมา

    धन्यवाद हजुर हरु सबैलाई 🇳🇵❤️🙏🔱

  • @user-fu4zn2yr6s
    @user-fu4zn2yr6s 29 วันที่ผ่านมา

    good job

  • @user-mc5rx2ds2e
    @user-mc5rx2ds2e 25 วันที่ผ่านมา

    congratulations

  • @cbdai-ry2st
    @cbdai-ry2st 29 วันที่ผ่านมา

    Cheli haru Desh ko shaan ho .
    Nepali Voliball ka Sitara Mahan chhori haru lai samman xa.

  • @heramera5391
    @heramera5391 29 วันที่ผ่านมา

    Jai pasupti nath ki jai

  • @achyutadhikari3625
    @achyutadhikari3625 29 วันที่ผ่านมา

    ❤अत्यन्तै सुन्दर ❤

  • @Shyamukshetri-ib5em
    @Shyamukshetri-ib5em 29 วันที่ผ่านมา

    🤩Duniya lai badhne rakam uha harulai bitaran garnu hos👏anabasyak chetra ma lagani garne kharcha simit thau ra mahattwopurna game ma byabastha garnu hola?jun kurale Nepal ra Nepali lai chinauxan ijat dinxan tehi ropnu ramro hunxa dhannayabad ❤

  • @use-bishu
    @use-bishu 29 วันที่ผ่านมา

    thanks coti home❤

  • @phanindrabhattarai9854
    @phanindrabhattarai9854 29 วันที่ผ่านมา

    सबै खेलाडिको जय होस !

  • @KamalBhujal
    @KamalBhujal 29 วันที่ผ่านมา

    Jayapashupati nath Nepal 🇳🇵

  • @user-fq6wz3dr5c
    @user-fq6wz3dr5c 29 วันที่ผ่านมา

    ठग ठगिनिहरुको खेल हो भन्नेहरुले पनि यो हेरिरहनु भएको होलानि

    • @BasantaShahi-e4v
      @BasantaShahi-e4v 29 วันที่ผ่านมา

      के नापिस त मूला हारेर पनि धोङगि बाट समान पायो।

  • @KamalBhujal
    @KamalBhujal 29 วันที่ผ่านมา

    Good luck chli ok

  • @user-ei5rn5db7b
    @user-ei5rn5db7b 29 วันที่ผ่านมา

    क्याप्टेन खैत

  • @nabinlimbu1780
    @nabinlimbu1780 29 วันที่ผ่านมา

    Sabai kheladi aayen t

  • @kamalatimsina-hb8cs
    @kamalatimsina-hb8cs 29 วันที่ผ่านมา

    Jaya Hos.

  • @SangitaShrestha-1974
    @SangitaShrestha-1974 29 วันที่ผ่านมา

    ❤🎉congratulations to all. TH-camma gair ohm Sri sangita type murtima press vajan hernus thanks

  • @akashkarki-cr8uy
    @akashkarki-cr8uy 29 วันที่ผ่านมา

    जय नेपाल

  • @bhaktabhandari70
    @bhaktabhandari70 29 วันที่ผ่านมา

    ❤❤

  • @user-pc6so4lt9j
    @user-pc6so4lt9j 29 วันที่ผ่านมา

    सबैखेडाली‌लाइ जयहो

  • @Pokharelikanxi-26
    @Pokharelikanxi-26 29 วันที่ผ่านมา

    ❤❤❤❤❤❤❤❤

  • @KhumansinghThapa
    @KhumansinghThapa 29 วันที่ผ่านมา

    Congratulations all teams

  • @nathbhedi9738
    @nathbhedi9738 29 วันที่ผ่านมา

    Jay hos

  • @rajarampathak1851
    @rajarampathak1851 29 วันที่ผ่านมา

    WOW ❤❤❤ VERY GOOD JOB 🇳🇵🇳🇵🇳🇵

  • @user-ds1um7he9s
    @user-ds1um7he9s 29 วันที่ผ่านมา

    ❤❤❤❤🎉🎉

  • @ramkarki2503
    @ramkarki2503 29 วันที่ผ่านมา

    samanxa Syvakamannaxholtimlai🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @khembohara7420
    @khembohara7420 29 วันที่ผ่านมา

    great work🎉❤❤

  • @trishnakunwar4501
    @trishnakunwar4501 29 วันที่ผ่านมา

    Jaya nepal

  • @prasanalovelyshahishahi3963
    @prasanalovelyshahishahi3963 29 วันที่ผ่านมา

    Aruna shahi khoie guruu❤❤❤