नेपालमा भेटियो ब्रिटिश लाहुरेको बाख्रा फार्म । बाख्रा पाल्न लण्डन र अमेरिकाको घर छोडे│Nepal Chitra

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ส.ค. 2021
  • भिडिओ राम्रो लागेमा फेसबुकमा शेयर गर्नुहोला । साथै लाइक, कमेन्ट पनि गर्नुहोला है ।
    ................
    नेपालचित्र डटकमको आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, कथा, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    Subscribe now: / @nepalchitra
    ......
    तपाईंको टोल छिमेकमा रहेका समाचारमूलक र रोचक विषय नेपाल चित्रमा समेट्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ:
    हाम्रो सम्पर्क नम्बरः 9845228627 र 9804288160
    तपाईंले हामीलाई सोझै फेसबुकमा समेत सम्पर्क गर्न सक्नुहुनेछः
    किरण पाैडेल : / akheel.kiran
    WHATSAPP/IMO/VIBER : +977-9845228627
    वेबसाइटः www.nepalchitra.com/
    फेसबुकः / nepalchitraonline
    ट्वीटरः / nepal_chitra
    ...
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    Tags:
    Nepal Chitra
    Nepali Chitra new video
    nepalchitra.com
    new nepali video
    nepali chitra
    nepalchitra
    nepali chitrakar
    nepalchitraa
    agriculture in nepal
    nepal agriculture
    agro in nepal
    krisi video
    krishi video
    khetipati ko video
    village life of nepal
    rural village life of nepal
    remote area of nepal
    explore nepal
    nepali life style
    Copyright ©Nepal Chitra .
    #NepalChitra #Kiranpaudel

ความคิดเห็น • 429

  • @user-qt5nu8in4l
    @user-qt5nu8in4l ปีที่แล้ว +2

    धेरै नेपाली लाहुरेहरु उतै पलायन भैरहदा यो लाहुरे दाजु को बिचार अनि कर्म लाई सलुट !

  • @shyammishra9304
    @shyammishra9304 2 ปีที่แล้ว +92

    लाहुरे दाइ लाई स्यालुट छ। तपाईं हरु जस्ता पैसा हुने मान्छेले नेपालमा लगानी गरेर रोजगारी श्रृजना गर्नु पर्छ। साह्रै राम्रो काम।😍😍😘

  • @uttamlama8739
    @uttamlama8739 2 ปีที่แล้ว +35

    मातृभूमिको माया गर्ने, मेहनती लाहुरे किसान दाइलाई स्यालुट !!

  • @ramchandrarimal511
    @ramchandrarimal511 2 ปีที่แล้ว +107

    दाईको विचार धेरै राम्रो, सबै लाहुरे धनी मान्छे विदेश नै बस्ने हों भने, मातृभूमिको महत्व के नै रह्यो र, आफनो देशलाई माया गर्नु पर्छ, उहाँ बाट अरूले शिक्षा लिनु पर्छ

  • @Kaanxadai
    @Kaanxadai 2 ปีที่แล้ว +47

    लाहुरेले आम्दानी , घाटा, नाफा भन्दापनी आफुलाई संतुष्ट हुने काम गर्छ चाहे यु के, बृटिस ,ईन्डिया वा नेपालको लाहुरे किन नहोस ।घले दाईको कामलाई मेरो मनैदेखी सलाम छ ।कमसेकम ४/५ जानालाई रोजगार त दिनुभएको छ साथै जन्मभुमि प्रतिको उहाले देखाउनुभएको माया अनुसरणीय छ ।

  • @narendranepal5135
    @narendranepal5135 2 ปีที่แล้ว +69

    यहि काम बिदेशमा गर्दा ठुलाे काम सम्झने र नेपालमा काम गर्दा सानाे सम्झने हाम्राे परम्परालाई दाजुले ताेडिदिनु भएकाेमा र अाफ्नु जन्मभुमि सम्झेर अाऊनु भई काम गर्नुभएकाेमा धेरै बदाई छ ।

  • @bishnubohara7576
    @bishnubohara7576 2 ปีที่แล้ว

    यो त मीन बहादुर घले सरको अति उदाहरणीय र प्रशंसनीय कार्य हो।हाम्रो सरकारसंग दूरदृष्टिकोण नै छैन,देश भित्रै रोजगारी सृजना गरौं,देशलाई आत्म निर्भर बनाउँ र स्वाभिमान भएर बाँच्ने कला सिकाअौं भन्ने नै छैन।।दलाली गर्ने,घुस कमिशन खाँने,बिचौलियागिरी गरि खाँने बरु तष्करी गर्ने अर्थात ठगि खाँने प्रवृतिको विकास मात्रै गराए नेताहरुले।विदेश पलायन भएका र हुँन चाहँने युवाहरुलाई तपाईं राम्रो उदाहरण बन्नु भएको छ।नमन छ घले सरलाई तपाईँको बाख्रा फारमले उत्तरोत्तर प्रगति गरेको सुन्न देख्न पाइयोस्।किरण जीलाई पनि धन्यवाद छ यति राम्रो बाख्रा फारम गर्ने उर्जाशील व्यक्तित्वको कुरा सुन्ने अवसर दिलाउँनु भएकोमा।

  • @jayaprakashsunuwar3513
    @jayaprakashsunuwar3513 2 ปีที่แล้ว +15

    लाहुरे बा लाई म सलाम गर्छु किन कि यो मानेमा लाहुरे भएर देशमा नयाँ युवा युबतीलाई केही गरेर उर्जा देखाउनु मा राम्रो हो त्यसकारण ले पनि बधाई दिन्छु म!

  • @paraskoirala449
    @paraskoirala449 2 ปีที่แล้ว +17

    सबै भुपु सैनिक नेपाल फर्किएर घले सर जस्तै उदाहरण बनी दिन अनुरोध गर्दछु।हजुर प्रती हार्दिक नमन।

  • @ashokathapa2919
    @ashokathapa2919 2 ปีที่แล้ว +1

    जे गरे पनि पैसा ले गर्छ तर पनि उहाँ को बिचार धेरै राम्रो हो👍️👍️

  • @ambarlimbu2451
    @ambarlimbu2451 2 ปีที่แล้ว +25

    घलेदाइलाइ मेरो मन भित्रै बाट कोटिकोटी नमस्कार 🙏

  • @purnrajpaneru9931
    @purnrajpaneru9931 2 ปีที่แล้ว +2

    घर परिवार धन सम्पति थाति राखेर उदाहरण बनेर ब्यवसाय गरी देखाउदै ६५बर्षे कर्मको युवा।सेल्यूट!हुम्ला जुम्ला तिर स्याउ पाल्न साथिहरू लाइ तान्नु होस् ।यस्ता ब्यवशायी लाइ सरकारि जंगल जमीन भाडामा निशुल्क दिनु पर्छ।

  • @surajadhikari2640
    @surajadhikari2640 2 ปีที่แล้ว

    दाइ को कुरा सुन्दा त क्या मज्जा भयो । एउटा ठेट नेपाली को पौरख 💐💐💐🥀🥀🥀🥀🥀🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🙏🙏👏👏👏👏👏👏

  • @gopalgurung7616
    @gopalgurung7616 2 ปีที่แล้ว +11

    आफ्नो देश आफ्नो भेश भुसा सोव्च्छ हावा पानी अर्गानीक खान पान सबै लाहुरेको एस्तै देश प्रती माया होस

  • @deltacharlie101
    @deltacharlie101 2 ปีที่แล้ว +1

    उहाँलाई सलाम छ। तर उहाँ पोखरा माछापुच्छ्रे गाउँ पालिका को बासिन्दा भएको हुदा त्यही वरिपरि ठाउँ खोजेको भए पाइन्थ्यो होला मेरो विचारमा। भोजपुर जिल्ला चाहिँ अलि टाढा नै भयो।

  • @gurungresham469
    @gurungresham469 2 ปีที่แล้ว +1

    सबै लाहुरेको सोच देश प्रती होस बिदेशको कमाई बिदेश नै बसेर सकाएर के काम।

  • @jayanra2011
    @jayanra2011 2 ปีที่แล้ว +27

    अति राम्रो विचार अनि राम्रो काम दाजु।

  • @manipokheral8589
    @manipokheral8589 2 ปีที่แล้ว

    तपाईं मा खास नेपाली पन छ किनकी नेपाली भुमी प्रतिको मोह यकदमै धेरै छ,नेपाली माटो लाई माया गरोउ,अब हामी पनि नेपाल लाई अ्मेरिका जस्तो बनाउन भोलि अ्मेरिका का मानिस हरु नेपाल मा आउन,जय नेपाल ,जय घले दाजु,

  • @krishnabahadurthapa8067
    @krishnabahadurthapa8067 2 ปีที่แล้ว

    अती राम्राे कार्य तपाईं नेपाल आमाकाे सपूत छाेराहाे नेताहरुले वुझन सके हुने थियाे।

  • @minalamichhane1171
    @minalamichhane1171 2 ปีที่แล้ว

    सबै यूके लाहुरे यसरी नेपाल फर्केर यस्तै कर्म गरे रोजगार सृजना गरे देश कती प्रगती हुने थियो अती राम्रो काम

  • @mandipchand6338
    @mandipchand6338 2 ปีที่แล้ว

    मिन बहादुर दाई लाई सलाम छ सौसाल सम्म बॅाचिरहनु यहि मेरो शुभाकामाना छ किन की हजुरको लगाव ले मन छुयो दाई🙏

  • @begammahara423
    @begammahara423 2 ปีที่แล้ว +1

    बुढाबा स्वानी सग दिभोस दियर आयको जस्तो छ त्यसैले बुढाबा यता आयको हुनुपर्छ कुरा बुझदा

  • @simharajtamang1949
    @simharajtamang1949 2 ปีที่แล้ว +1

    लाहुरे बा को कामप्रती उच्च सम्मान्🙏साथै उहाँले लिएका सबै इच्छाशक्ति सफल हुँदै जाउन, र कामसङ्गै नाम बृहत रुपमा फैलिदै पनि जाओस् साथै शुभकामना पनि! यसै गरि अन्य अन्य पेन्सन छ पो के को दुख गर्ने अब भन्ने तमाम बुवाआमाले पनि यसरी नै कहिँ न कहिँ राम्रो काममा लगानी गरेर देशमा यसै खाली अनि घुमी बस्ने अबेला सुत्ने अबेरसम्म बिहान सुति बस्ने, अनि बल्लतल्ल उठेयो फेरि कुनै काममा पनि सघाउ नगरी मिठो खाना खोज्ने, राम्रो लाउने भन्ने अनि बाइकमा मात्रा डुलेर समय खेर फ्याली हिड्ने सबै युबाहरुको निम्ति राम्रो काम गरि खानुपर्छ भन्ने चेतना दिना सके सायद हाम्रो देश बिकास हुनालाई अझ सजिलो हुन्थ्यो कि? अनि ती पाजी नेता भनाउदाको पिछा गरि पार्टीको झन्डा हल्लाएर हिड्ने काम गरि बाटो जाम गर्ने काम पनि कम हुन्थ्यो कि भन्ने लायो! अन्त्यमा तपाईं हामी जो जस्ले पनि राम्रो कर्म गरौं र राम्रो प्रतिफल आर्जन गरौं है त भन्न चाहन्छु, धन्यवाद!!!

  • @rsdulal5295
    @rsdulal5295 2 ปีที่แล้ว +12

    निकै राम्रो काम । कति विदेशी को पाले (द्वारपाल ) काम गर्नु। पैसाले मात्रै सुख शान्ती आनन्द हुँदैन ।

    • @samratlimbu8634
      @samratlimbu8634 2 ปีที่แล้ว

      Sahi ho sahi kina aarkako gulami garnu yrr hoina paisa thulo hoina yrr ani Australia and London vanx sabai nepalile haru vada vanx yrr.

  • @phaligurung8292
    @phaligurung8292 2 ปีที่แล้ว

    नमस्कार ! मीन ज्यु लाई टाढै बाट सलाम छ । तपाइले एक उत्कृष्ट कार्य गर्नु भइ हाम्रा काम नै पाइन्न ! भन्ने युवा-युवती लाई एउटा गतिलो नमुना हो यो । अब सान्सानो माछा पोखरी पनि बनाउनु भयो भने, अझै अति अशल होलाकी ? जेहोस, धेरै२ शुभकामना छ ।

  • @gangathing1755
    @gangathing1755 2 ปีที่แล้ว

    धेरै खुसी लाग्यो लाहुरे दाइ को बाख्रा पालन । हो नि बिदेश मा बसेर जति नै पैसा कमाउनुस त्यो आफ्नो मुलुक को लागि खासै महत्व राख्दैन तर जब नेपाल मै बसेर केही गर्नुहुन्छ र अरुको लागि देस को लागि योग्दान दिनु हुन्छ तेस्को मूल्य आम नेपाली ले पाउँछन् । बधाइ छ सफल्ता को कामना ।

  • @user-in9lz6ke9m
    @user-in9lz6ke9m 2 ปีที่แล้ว +2

    पैसा हुनेहरुले यसरि अफ्नै देशमा केहि गरे,, पैसा नहुने बेरोजगारहरुले पनि रोजगार पाउछ,,

  • @bismillahmiyah1672
    @bismillahmiyah1672 2 ปีที่แล้ว +7

    रामरेा लागयाे अब सउदि देश छाेडेरअब अायर बाखरा पालन गरने बिचार गरे दुख मेहनत गरने हाेभने हामरेा देशमा पनि सुनफल छ ईनसाअलाह

  • @umeshsunuwar9392
    @umeshsunuwar9392 2 ปีที่แล้ว

    धन्येवाद नेपाल चीत्र. कम

  • @klpmkp2342
    @klpmkp2342 2 ปีที่แล้ว +7

    याहाको एकदम राम्रो बिचार, यहाँ जस्तै सबैको बिचार भए नेपाल बन्न बेर लाग्दैन, तपाईलाई ब्यबसायिक सफलताको शुभकामना,

    • @bishnumukhya5806
      @bishnumukhya5806 2 ปีที่แล้ว

      संधर्सहो जीवन कसैलाइ उधार गरनु हुन्छ दाइले

  • @gajendralawati3122
    @gajendralawati3122 2 ปีที่แล้ว +17

    यो program म UK बाट हेर्दैछु यो कृषि farm मेरो drime job हो म पनि यो काम नगरी नमर्ने धोको छ ।

    • @maddyoks7949
      @maddyoks7949 2 ปีที่แล้ว

      Sarai ramro bichar hajur ma Pani 14 desh ghume Tara hajur ko bichar le Mann choyo ma hajur ko mahan soch Lai Naman garchu

    • @krishnathapa1563
      @krishnathapa1563 2 ปีที่แล้ว

      आउनुस संगै काम गरौ।म पनि यहि काम गर्ने पुर्ब तयारीमा छु

    • @NepaliNomad1234
      @NepaliNomad1234 ปีที่แล้ว

      Bro lau aba jaagnu pariyo kehi garnu parchha

  • @indraprasadlamichhane6685
    @indraprasadlamichhane6685 2 ปีที่แล้ว +3

    विषयवस्तु , प्रस्तुति र आयोजनाको उद्देश्य अति राम्रो लाग्यो !

  • @ganeshkarki8392
    @ganeshkarki8392 2 ปีที่แล้ว +5

    बुढा को पैसा पनि रछ मन पनि केही गरै।भन्ने रछ बधाई छ ..

  • @bashumukhiyasunuwartongkuc7881
    @bashumukhiyasunuwartongkuc7881 2 ปีที่แล้ว +2

    Nepal चित्र च्यानललाई धन्यवाद यस्ता देशको हरेक कुना कनी चहारेर यस्तै प्रेरणमुलक भिडियो साथै विशेष जानकारी मुलक कुराकानी भएको भिडियो पोष्ट गरिरहनु होला,लाहुरे काकालाई पनि ऋदय देखिनै धन्यवाद छ ....💐

  • @surendrabishta4141
    @surendrabishta4141 2 ปีที่แล้ว +5

    अति राम्रो लाग्याे एकदमै उदारणिय पात्र हुनुहुदाे रहेछ

  • @tekbahadurkhapung6664
    @tekbahadurkhapung6664 2 ปีที่แล้ว

    यसरी नै सबै भु.पु लाहुरे नेपाल आउनु पर्यो

  • @tilakthapa2575
    @tilakthapa2575 2 ปีที่แล้ว +1

    असल कार्य गर्नु भो खुशि लाग्यो ! लु केटा हो बिदेश बिदेश नभनौ नेपालमै फल्छ सुन ! म पनि अब लन्डन त्यागेर नेपालमै चटपटे बेच्नु पर्ला ! !

  • @statebankofindia3632
    @statebankofindia3632 2 ปีที่แล้ว

    दाई को सोच लाई सैलूट छ् । उहा लाई हर्दिक धन्यवाद छ्।

  • @premghatane9207
    @premghatane9207 2 ปีที่แล้ว

    नमस्कार दादा हजुर। कति महान बिचार हजुर को, जननी जन्म्भुमिस्च स्वर्गादपि गरियसी,

  • @bhupendrasapkota4361
    @bhupendrasapkota4361 2 ปีที่แล้ว +5

    मानिस ले गरौँ भने नहुने केहि छैन मेहनति हात हरुलाई सलाम।

  • @shrikrishnaupadhyay7073
    @shrikrishnaupadhyay7073 2 ปีที่แล้ว +27

    Congratulations we appreciate your effort to develop rural Nepal.

  • @bhegbahadurgm8913
    @bhegbahadurgm8913 2 ปีที่แล้ว +6

    salute यहालाई कस्तो राम्रो बिचार 🙏🙏

  • @mohansaudenyakthungba3119
    @mohansaudenyakthungba3119 2 ปีที่แล้ว

    ब्रिटिस लाहुरेले नामकै लागी डेड करोड खर्च गरेर बाख्रा पालन गर्नु सुरू गरेको छन बधाई छ सुभकामना पनि छ यसरी नै अगाडी बडनु होस

  • @genashlimbu5302
    @genashlimbu5302 2 ปีที่แล้ว

    हो एस्तो हुनु पर्छ जन्म भुमिको माया गर्ने तर बिदेस गएर उताइको बासिन्दा भएर जानू हुन्दैन देस को माया पनि गर्नु पर्छ

  • @shyamthapamagar9514
    @shyamthapamagar9514 2 ปีที่แล้ว

    आफूलाई जहाँ जसरी सन्तुष्टि मिल्छ जीन्दगी तेसरी नै बिताउनु पर्छ, हुनेहरुलाई पैसा मात्रै ठूलो कुरा पनि होइन !

  • @binodlamabiru4750
    @binodlamabiru4750 2 ปีที่แล้ว +2

    उत्कृष्ट कार्य गर्नुभएको छ लाहुरे बा ले।

  • @deumanlimbu6298
    @deumanlimbu6298 2 ปีที่แล้ว +1

    अतिनै राम्रो छ किरन भाई कुनै मत छैना सबै राम्रा अनि रोचक देनपुण छन 🙏।

  • @khempun4212
    @khempun4212 2 ปีที่แล้ว

    कृषि पशु शाखा कार्यालयका पशु विज्ञ संग सम्पर्क गरेर बाख्रापालन संवन्धी ज्ञान, सीप, र प्रविधि सहयाेग लिनु पर्दछ । साथै पशु वीमा गर्नु जरूरी हुन्छ । सुरक्षाकाे व्यवस्था पनि जरूरी छ । तपाईका लाखाै परेकाे बाेका मरेकाे छ । वीमा गरेकाे भए क्षतीपूर्ति पाउनु हुने थियाे । काम नै भगवान हाे र काम नै पूजा हाे । शुभकामना र बधाई छ ।

  • @sthagovinda2714
    @sthagovinda2714 2 ปีที่แล้ว +3

    लाहुरे सरको बिचर र कामलाई सोलुट।हजुरहरुजस्तो मानिसको खाचोछ याहा।उतर उतर प्रगतिको कामना

  • @jyotithapa7875
    @jyotithapa7875 2 ปีที่แล้ว

    बधाई छ दाजु हजुरले गरेको काम प्रति एउटा बेरोजगार युवाको प्रेरणा को स्रोत मात्र नभए र आफ्नो देश प्रति को माया लगनशीलता देखेर खुशी लाग्यो।

  • @ranjana457
    @ranjana457 ปีที่แล้ว

    बिर्तिस लाहुरे हरु बिदेसी भयेर बसेको छ तर यो दाजु नेपाल मा केही काम गरेर बस्नु भाको देख्दा निकै खुसी लाग्यो तर जुन सुकै काम थालनी गर्दा धेरै पैसा खर्चिनु पर्छ अनि मात्र देख्ने लायेक हुन्छ त्यो पैसा वाला लाई सम्भब रहेछ गरिब किसान लाई त बैंक देखि रिण नल्याइ हुदैन अनि नाफा भन्दा घाता धेरै भयेको कारन बिदेसिनु पर्ने बाध्देता छ 🙏🙏

  • @atoztechnologyknowledge6160
    @atoztechnologyknowledge6160 2 ปีที่แล้ว

    स्यालुट छ दाइ तपाईंको बिचारलाई

  • @yahoofren9947
    @yahoofren9947 2 ปีที่แล้ว +6

    हाम्रो नेपाल मा यही त कमी छ नी नेपाल मा पैशा कमाउने अनि लन्डन अमेरिका मा पैशा लागेर घर बनाउने अनि कसरी नेपाल बन्छ नेपाल को पैशा नेपाल मा राख्नु पर्छ

    • @nepaliyuva408
      @nepaliyuva408 2 ปีที่แล้ว

      If everybody keep their money in their own country.. Nepal’s economy will crash.. money should be able to flow in and out freely..

  • @amoghapradhan6458
    @amoghapradhan6458 2 ปีที่แล้ว

    धन कमाउन जुन देसमा गएता पनि आफ्नो मात्रीभूमी छोडेर बिदेशमा बस्नु उचित हुदैन । मातृभूमीलाई नै प्रेम गर्नुपराछ ।

  • @sunimin4106
    @sunimin4106 2 ปีที่แล้ว +5

    सबै दलाल र देश लुटेरा कहा हुन्छन र यस्ता सपुत नि हुन्छन जो पैसाको लागि हैन देशलाई गर्छन

  • @sunilniraula9140
    @sunilniraula9140 2 ปีที่แล้ว

    Bhojpure jindabad

  • @arjunghale1456
    @arjunghale1456 2 ปีที่แล้ว

    धेरै राम्राे फार्म खाेल्नुभयाे हाम्राे घलेदाईले अाफ्नुदेश काे माया हुन्छनि अरु जनसाधारन लाई अाखाँ देखाउँने कामगर्नुभयाे मुरी मुरी। धन्यबाद छ । म पनि चाैकिडाढा कुलुङ्ग कै हाे हाल मा असम काे सामराङ्ग घले गाउँ मा छु ईन्डीया हाे 🙏

  • @shovakantapaudel6265
    @shovakantapaudel6265 2 ปีที่แล้ว +3

    धेरै राम्रो बीचार सोलुट छ दाजु हजुरलाई

  • @kaluwaiba1333
    @kaluwaiba1333 2 ปีที่แล้ว +2

    यो कम धेरै राम्रो बधाई छ लाहुरे दाई हजुर लाइ

  • @anandkandagodthebulbofhapp5922
    @anandkandagodthebulbofhapp5922 2 ปีที่แล้ว

    Nepal lai maya garne harulaai mero salaam..

  • @tulasirajrai3471
    @tulasirajrai3471 7 หลายเดือนก่อน

    Very good thoughts!!!
    Very good vision!!!
    Very good plans!!!
    Very good work!!!
    Very good example!!!

  • @prastutimagar7123
    @prastutimagar7123 2 ปีที่แล้ว +1

    Sabai yestai man kari hune vay hami haru jasta beroj gaar le rooj gar paune thiyo

  • @balbahadurgurung2659
    @balbahadurgurung2659 2 ปีที่แล้ว +1

    मिनबहादुर घले बन्दु , तपाईं लाई धेरै धेरै बधाई छ !!!👍️👍️👍️👍️👍️👍️👍️👍️

  • @sandhyasubba800
    @sandhyasubba800 2 ปีที่แล้ว

    राम्रो बिचार मेहनती हुनुहुॅदो रहेछ । 👍

  • @arunpokharel7414
    @arunpokharel7414 2 ปีที่แล้ว

    Min Bahadur Ghale jyu Lahure Dai Lai Salute chha.

  • @pramodsapkota3486
    @pramodsapkota3486 2 ปีที่แล้ว

    एकदम राम्रो बिचार देखि धेरैले प्रभावित बनायो !!

  • @YonjanLama-uw5rb
    @YonjanLama-uw5rb 9 หลายเดือนก่อน

    सलाम छ लाउरे बा

  • @nepali8242
    @nepali8242 2 ปีที่แล้ว

    सलाम लाहुरे दाइ ।

  • @bishnukarki2866
    @bishnukarki2866 2 ปีที่แล้ว +1

    स्यालुट यि किसान मित्र लाइ । आफ्नै संसारमा रमाउ निरोगी बनौं ।

  • @bishnulimbu5780
    @bishnulimbu5780 2 ปีที่แล้ว +1

    i would say this is a great job, ताकि अाम नेपाली युवाहरुले पाठ सिकुन एक्स अार्मी दाईलाई सलाम गर्नु पर्छ 🙏 म पनी उहि फिल्डको मानीसहो बाख्रा/बङ्गुर/लोकल कुखुरा उत्पादन गर्ने मेरो सोँच छ हेरोैँ

  • @tilarai4544
    @tilarai4544 2 ปีที่แล้ว

    Derai Ramro sandes dinu vako ma hajur lai dhanybad

  • @SajanLimbu-pq4wn
    @SajanLimbu-pq4wn 5 หลายเดือนก่อน

    Yo video herda chai aaj sammko ramro bakha lagyo❤

  • @indrabhandari9211
    @indrabhandari9211 2 ปีที่แล้ว

    नमस्कार सर तपाईं जस्तो सम्म्पन्न ब्यती ले यसरी बाख्रा पालन गरेको देखेर सारै खुसी लाग्यो म पनि अब केही महिना पछि मलेसियाबाट आयर यो बाख्रा पालन गर्ने पलान छ

  • @purvivlog2327
    @purvivlog2327 2 ปีที่แล้ว

    उहाको जस्तैः बिचार सबैको भए हाम्रो नेताले देश बनाउन नसके पनि जनताले केही पक्कै परिवर्तन गर्ने छ जय कृषि

  • @himalkhadka8001
    @himalkhadka8001 2 ปีที่แล้ว

    गर्ब लाग्छ - यस्तो प्रस्तुति र जीवन सैली ब्यक्ति प्रति ✋

  • @thulokanchhalama8470
    @thulokanchhalama8470 2 ปีที่แล้ว +1

    Thanks British lahure dai you are great for us keep go ahead I'm with you today we need to see about future, its our mother land, and better Nepal then British and American keep go ahead I'm with you

  • @jagirambc9654
    @jagirambc9654 2 ปีที่แล้ว

    हरेक काम गर्न सर्वप्रथम पैसा चाहियो पैसाको खोजि गर्दै बिदेस पस्ने गर्छन युवा अाफ्नै देसमा काम गर्न पैसा चाहिन्छ पैसा बिना नाम पनि कमाउन गाह्राे छ।

  • @birbahadurbudhathoki4463
    @birbahadurbudhathoki4463 2 ปีที่แล้ว

    जस्ले जे भनेपनि बिदेशीको गुलामी बनेर कमाएको पैसाले नै नेपालमा केहि गर्ने सोंच आउँद‍ो रहेेछ।बिदेशमा नगई नेपालमै बसेर ब्यवसाय गर्ने नेपाली कमै होलान।

  • @siddhant75767
    @siddhant75767 หลายเดือนก่อน

    lahure dai lai dhearai dhearai dhannyabad ..sarai ramro kam...

  • @kcbharat8821
    @kcbharat8821 2 ปีที่แล้ว

    धन्यवाद लाहुरे साप

  • @dustyboot1
    @dustyboot1 2 ปีที่แล้ว

    Nepal chitra ka kiran Poudel ji lai dhanyavad Ghale sir lai hami majh launu vayeko ma ra uhako desh prati ko maya ra deshmai kei garchu bhanney soch liyera farkinu vayeko harek pal uhako soche anusar bitaus dherai-2suvakamana 🙏👍

  • @rambaburimal7259
    @rambaburimal7259 2 ปีที่แล้ว

    प्रयास राम्रो छ । युवा तथा अन्य किसानलाई प्रोत्साहन गर्न लगानी फलदायी छ भनेर हिसाब किताब नै देखाउनुपर्छ । तपॉंईलाई पैसा भन्दा सेवा गर्ने मन रहेछ, यो त साह्रै राम्रो कुरा भो तर अरुलाई प्रोत्साहन गर्न व्यवसाय कसरी लाभदायक हन्छ भन्ने तरिका सिकाउने, बिउ बोका सहजरुपमा उपलव्ध गराउने, उचित घॉंस लगाउन सिकाउने, संरचना कस्तो बनाउने विषयमा तपॉंईलाई सफलता मिलोस, लगानी खेर नजावस ।

  • @kushmaparbat7611
    @kushmaparbat7611 2 ปีที่แล้ว

    धेरै राम्रो गर्नु भाको मा धन्न्ध्य्बाद

  • @bitugurung8991
    @bitugurung8991 2 ปีที่แล้ว +1

    आफ्नो देश लाई माया गर्नु भएको मा लाउरे भाई लाई बधाई छ साथै सफलता को सुभकामना छ !

  • @govindapaudel3559
    @govindapaudel3559 2 ปีที่แล้ว

    ग्रेट ग्रेट ग्रेट

  • @MegaParajuli
    @MegaParajuli 2 ปีที่แล้ว

    तपाइको सोचाइ र कर्मलाइ सलाम छ

  • @sabitrapoudel7139
    @sabitrapoudel7139 2 ปีที่แล้ว

    खुशिलाग्याे दाइकाे मेहनत ।नेपाल प्रतिकाे माया देखेर 🇳🇵🇳🇵

  • @manirai9933
    @manirai9933 2 ปีที่แล้ว

    धेरै राम्रो काम उत्तम बिचार!

  • @rakeshranabhat2559
    @rakeshranabhat2559 2 ปีที่แล้ว

    Salute dajju

  • @pawanrai9280
    @pawanrai9280 2 ปีที่แล้ว

    Atyantai ramro bichar

  • @haribahadurthapa5837
    @haribahadurthapa5837 2 ปีที่แล้ว +1

    Congratulations Sir for giving the best example of British Lahure. कुनै लाहुरेह​रु त​ य​स्तो प​नि हुनु प​र्यो ! स्व​स्नि ब​टुल्ने, तास खेल्ने, र​क्सि मात्रै धोकि ब​स्ने ग​रेर​ भ​येन​ ह​जुर​ हो ??

  • @nandarajrai1665
    @nandarajrai1665 2 ปีที่แล้ว +29

    Ghale sir, congratulation, lots of the grass are getting wasted at the moment, if you cut them to smaller pieces, mixed them with other items please see TH-cam for more i.e. salt, paral/hay, and so on, put them in a bucket or DUDE; WASTAGE will be reduced, more saving for you. Thank you

    • @lakainanda5637
      @lakainanda5637 2 ปีที่แล้ว +1

      WjshaEssa UKsEajeklelEssslWAellekekk3kkmkdjjjhhjjj#hhEhshEaisOsolEajdadjdjhhjjkklnj(jhsisewsmHhhhj(j#snnjdkdmsnjšãknšãmmsknWAmz,. , ..kakq eksjjEssakk_j#jashgRSSjdlkll"000keiiiekajkakjduhb"apaI'lld#irknDaJz#jjmsnShmm

  • @mangalshrestha7753
    @mangalshrestha7753 2 ปีที่แล้ว +1

    Ghale daju lai derai derai subhakamana dinachahanchhu.....🙏🙏💐💐

  • @nabinkumar8609
    @nabinkumar8609 2 ปีที่แล้ว

    लाउरे दाइ को सोचाइ एक्दम राम्रो। अब मपनि सुरु गर्छु।

  • @bhojpurekhukurionlineonlin5828
    @bhojpurekhukurionlineonlin5828 2 ปีที่แล้ว +1

    ल भोजपुरे लाउरे दाइ लाई नमस्कार ! मेरो पनि घर भोजपुर सडान्द नगर पालिका बोया हाल साउदी बाट हेर्दै छु ! र चित्र ड कम लाई पनि धेरै धेरै धन्यवाद ! नया नया भिडियो बनएरा हामी सामु प्रतुस्त गर्नु भको मा💘💘💘💘💗💗💗💝💝💝💝💝💝💝

  • @morningmorning3158
    @morningmorning3158 2 ปีที่แล้ว

    लाहुरे दाई को बिचार र मेहनत माहान छ । U ,K ,मा सेटल भयर बिदेशी को भूमि लाई स्यरेर अरूलाई नै मालिक बनाउनु भन्दा ।आफ्नो जन्म भूमि आमाको सेवागर्नु आफै मालिक बनेर खुशी सँग बस्नु उचित हुन्छ । ऐलेको क्षणिक शुख को लागि बिदेसै राम्रो होला तर भबिष्य यसरी नहुन सक्छ । बिगत भूटान को अवस्था न आउला भन्न सकिदैन । तेस्रो चौथो पुस्ता देखि नेपाली हरुको अवस्था फरक आउन सक्छ ।

  • @yambhandari4120
    @yambhandari4120 2 ปีที่แล้ว

    Dherhi ramro Kam grnu vako 6laure dada le

  • @Baburam-ym3sz
    @Baburam-ym3sz 2 ปีที่แล้ว +2

    Hajur ko bichar dherai ramro bichar hajur

  • @khakiramgurung4949
    @khakiramgurung4949 2 ปีที่แล้ว +1

    Salute 3 xa lahure sir lai mero pani bicar tehi xa best of luck hjr gorkha now hongkong

  • @bisnulimbu6596
    @bisnulimbu6596 2 ปีที่แล้ว +1

    dheri ramro kam 👍👍