यो दुनियामा पनि यस्तो हुनु पर्यो कि जो कोहि ले पनि खुलम खुल्ला माया गर्ना पावास चाया तेयो केटि केटि होस या जो पानि होस🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏यो कुरा चै संन्सार ले पनि बुजोस कि केटि केटि ले पनि माया गर्ना सक्छन भनेर🙏🙏🙏🙏🙏🙏
यो video हेर्दा सरै राम्रो लायो यो संसार मा किना यस्ता मान्छे हरु छन जस्ले केटी केटि लाई माया गर्ना दिदैन्न यो केटि केटि ले माया कसरि गर्छन् भन्ने कुरा चै समाज देखि हटाउ नु पर्छ किना कि कति पया माया गर्ने केटि केटि यस्तै समाज को ना राम्रो कुरा ले टाडा भयका छन लोला❤️❤️❤️❤️❤️❤️
दाई र बहिनी को एउटै बुढ़ी हैन के के कुरा सुन्न र देख्न परेको यो कलियूक मां ल जस्तै भय पनि दुबै जना हांसी खुसी रहनु होला यहिं शुभकामनाएं 🙏🙏🌺🌺❤️❤️❤️💐💐💐👌👌👌
जिन्दगी आफ्नो हो आफूले जिउनुपर्छ जिउन जाने पछि सबै कुरा राम्रो हुँदै जान्छ हजुरको इच्छा अनुसार बिहे गर्नुभएको रहेछ खुशी लाग्यो सधै येस्तै देख्न पाउ त्यही हो मेरो हजुर को लागि चाहना
Live ur own life. uh have right to be with one with whom you want to stay..dam Care about what others think about u.. God bless you 🙏❣️❣️ both.stay happy 😘😘😍😍😍😍
थुइक्क माया छ भन्दैमा नन्दले भाउजु भगाउनु , दाजु ले बहिनी भगाउनु , बाउले छोरी लाई भागाउनु , गर्न मन लाग्यो भन्दैमा जे पनि गर्ने साला कलियुगका कलिहरु भाक बैँस ले उन्माक्त हरु। खै के भन्नू शब्दहरु पनि मैलीरहेको छन एस्ताकुरामा टिप्पणी गर्दा
राम्रो छ अब नेपाल पनि युरोप भ्यो तर चित्त नझेको कुरा चाहिँ यो आमा समान भाउजु स्ङ्ग बिहे यो स्ब्ध नै पाप हो अनि एस्ता कुरा को पछि मिडिया नलाग्नुस्स बरु समाज मा परेको दुखा बाटो मा कति रोगी आम्ङगा अस्कक्त बाब आमा कति हुनुहुन्छ उनी हरु को जिबन प्रती धयान दिनुस्स
Maya ta Maya ho ..♥️ Hamro desh ma yesto Kura Naya nai xa,tahi vayara nabhujni haru dherai xann Tara bistari Saab thik hunxa,naramro compliment auxan Tara aawaj uthdai janu parxa"love is love"♥️♥️ good luck
Tara dherrai khushi layo yo jodi herda sachikai nii maya xa ta yo sansar xa xaina ta keval mirtu jab yek arka parti maya ra feelings xa vne yo samaj le ta k duniya le panii xutyauna sakdaina lots of love ❤❤❤🙏🙏🙏
Coment पद्न आको जति येता हाजिर हुम तो 😉🤔😂
✋✋✋
Arjun bindas ✋✋✋
Malie pani
✋✋
Meee
माया साच्चै अन्धो हुँदा रहेछ। जे होस् राम्रो छ ,हासेर जिबन अगाडि बडाउनु हाेला🙏🙏🙏🙏
यो दुनियामा पनि यस्तो हुनु पर्यो कि जो कोहि ले पनि खुलम खुल्ला माया गर्ना पावास चाया तेयो केटि केटि होस या जो पानि होस🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏यो कुरा चै संन्सार ले पनि बुजोस कि केटि केटि ले पनि माया गर्ना सक्छन भनेर🙏🙏🙏🙏🙏🙏
कति राम्रो गितको सब्द अनि आवज पनि राम्रो छ
रमाईलो लाग्यो हजुरहरुको कुरा सुनेर जे होस आफ्नो तरिकाले बाच्नु पाउनुपर्छ।
2 दिन को जिन्दगीमा मरेर लानु के नै छर्😍😍😍आफ्नो जिन्दगी हो जसरी जिउदा सहि लाग्छ त्यसरी नै बाच्न पाउनु पर्छ्💖💝
एकबार को जुनि आफनो आफनो इछाचहानाले जिउन पाउनु पर्छ। तेसैले नराम्रो नसोच्दा राम्रो।
Good
Sahi
jindagi vane jasto hunna ho
Dherai mihenat garnu parxa .
Ichaa vndyma j paye ty
Sai ho ni
आफ्नो जिन्दगी को आफैं लाई जिम्मा हुन्छ ,, जसरी जिउन मन पर्छ त्येसरी नै जिउन पाउनु पर्छ ठिक छ ,, कसैले टाउको नदुखाउदा नै राम्रो हुन्छ
th-cam.com/video/CPFdA57C0Mk/w-d-xo.html
Jiwan j garna ka lagi ho tehi garnu nai hamro dharma ho kaliyug ko paap ma na dubnush satya lai bujhne garau
wow kati ramro git gako hou did hjur le malai ta sarai man pareyo
यस्तो भिडियो हेर्दा त म आफै कुन दुनियामा छु भनेर अल्मलिन्छु 🤔🤔🤔
same here
Yes yrr
Same here
😆😆😂🤣
Nepali
ऐले नेपाल मा घटेको घटना हेर्दा मेरो बिचार यो छ कि।घोर कलियुग लागिसक्यो ।पृथ्वी को अन्त्य नजिक छ।
😁😁😁😁
Sachai ho haii
guitar lovers thik kura
Yes you are right....
Ho yo kura chai yak dam ramro
मलाई त पत्रकार सोल्टिनी धेरै मन पर्यो 😂😂❤️💏💏💏💏😘😘😘
आफ्नो इच्छा ले बाच्न पाउनु अधिकार को कुरा हो। एस्तै माया मै जिन्दगी बितोस। बधाई छ।
लौ अझै कति हेर्न पर्ने हो यो फुटेको आखा ले केटा केटा को बिहे र केटी केटी को बिहे।। जस्ले जे भनोस मलाई त चित्तै बुझेन यस्तो माया😔
भाइरल हुने नाटक हो छि भिडियो हेर्दा नि रिस उठेर अाउछ
Hhhaaa haina futeko aakhale kasari dekhyo hhhaaa...
Hello nice friend good morning how you today can help me +97455267921,missd
@@dev.gurungdev.gurung5911 😀😄
Sangita Khadka
सहि हो
राम्रो हो आँफुलाई जोसँग राम्रो लाक्छ त्यसरि बस्न सिकनुपछ
Mo sita pane xa samalagge didi Baine tara molai genlagxa
Xiiiii
2020 ma herne jatii Yetaa😁😁
ma ni xu hae😂😂 2020
Yeta🙆
@@ashmuukanxuu9618 1p8ipwidpuuldudidl8w9ķoj
😉😉😉
Same here ☺☺
आफनो ईच्छा अनुसार गर्नु भएछ राम्रो लाग्यो
Ho ta
Nice jod
Khati ni haru sali
👌🏼
Nice couple 💞💞
बाच्नु पर्छ केके देख्न पाइन्छ भन्थे हो रैछ😃👌👌
यकदमै राम्रो जोडि यकदमै राम्रो सोचबिचार हजुर हरु को धन्यवाद
Khulko aru kt thiynara vauju vagaunu
घोर कलियुग , अब कलियुग चरम अवस्थामा पुगिसकेको छ अब प्रलय निश्चित छ
Right सॅसारको अनत्य,नजीक नै छ
तर जलप्रलय चै हुदैन
Yo kukurni hun
Hoho w
Hahahaha
Hahah hahaha
मलाई त यो ईन्टेरब्यु लिने बैनी सारै मन पर्यो है
good
कति रमाइली भाउजू सधै एस्तै बितोस जिबन्😍😍
मलाई यो पत्रकार्नी मिस मन पर्छ के गर्ने 😀😁😁बिहे भो कि नाइ💞💕
🤟🤟🤟😁😁😁
Haha
Hahaha 😝😝
भाको छैन रे
भको छैन म मिलाइ देउ😂😂 पत्रकार नानि
सारै रमाइलो जोडि कति खुसि आफ्नो जीवन जसरि रमाइलो लाग्छ तेसरि नै जिउन पाउनु पर्छ दुइजना एकदमै खुसि हुनुन्छ सदै जये जये होस
बिहे गर्न लाको केटा, केटी लाई अब केटी सग गर्छस कि केटा सङ भनेर सोधेर बिहे गर्न्ने जमना आयो हजुर .. कलियुग
sahi ho sahi
Hahahahahaha
@@anjanarai586 hoina ta
100%
😉😉😉
@@xetryprerana4786 😀😀😀tq
I am big fan of you
Monica 😍😍😍👌👌
Keep going on
लास्टै मजाकि बेहुली चाहिँ, नयाँ जोडिलाई शुभकामना👩❤️💋👨👩❤️💋👨👩❤️💋👨👩❤️💋👨
यो video हेर्दा सरै राम्रो लायो
यो संसार मा किना यस्ता मान्छे हरु छन जस्ले केटी केटि लाई माया गर्ना दिदैन्न यो केटि केटि ले माया कसरि गर्छन् भन्ने कुरा चै समाज देखि हटाउ नु पर्छ किना कि कति पया माया गर्ने केटि केटि यस्तै समाज को ना राम्रो कुरा ले टाडा भयका छन लोला❤️❤️❤️❤️❤️❤️
बुढी बनेको चाहिँ मान्छे सारै मजाकी बोली हासो नि खत्रा छ कति खुसी देखिएको जोडी । सधैं खुशी हुनु
रमाइलो पल
प्यार प्यार प्यार नै हो
कार्यक्रम सन्चालिका मोनिका कति राम्री हौ सार्है मन पर्यो
यो पनि एक उधारणिय जोडि हो
क्या बात है भाई क्या प्यार है
साचै माया भनेको अचम हो💕💕💕
सही हो आजकाल छोरा छोरी पाउन भन्दा नपाएकै जाती
किन हो त्यस्तो😁☺
Sahi ho
Ho shi kura vnuvo mpni tpaiko kurama shmat chu
Khubaiii
कलि युग भनेको यस्तै हो
दाई र बहिनी को एउटै बुढ़ी हैन के के कुरा सुन्न र देख्न परेको यो कलियूक मां ल जस्तै भय पनि दुबै जना हांसी खुसी रहनु होला यहिं शुभकामनाएं 🙏🙏🌺🌺❤️❤️❤️💐💐💐👌👌👌
Yogendar Khadka दाई भाईको होईन।दाई बहिनिको एउतै श्रीमती ।उ ट्रान्सजेन्डर हो।
बाेल्ने शैली धेरै राम्रो बैनी को श्रिमानलाइ इजत गरेर बाेल्ने धेरै राम्रो
यो कलियुग्मा बच्चूपर्छ देख्नु पाईन्छ मान्छेहरुले गतिछाड़ेपछि जे गरेपनि तिनीहरुलाई राम्रै लाग्छ !
Hahaha sahi ho
भाउजी सार्है रमाइलो हुनुहुदो रहेछ ।
सुखद जिवनको कामना ।
भाईरल हुन लाई जे गरे पनि हुने भो अब म पनि टाउको मा कंडोम हालेर घुमछु केहि दिन पछि मेरो घर आउनू मिडिया कर्मि
😂😂😂😂
यो कहानी मेरो गाउँ मा नि भाको छ र जिन्दगी बिताउदै छन जोडि ले
Ramro ni
Nice interview ,beautiful interviewer monika😍😍
Nice couple God bless u tack care😍👍👌
सबै भन्दा पहिले यो कुराको जवाफ दिनु नन्द र भाउजू भन्ने साइनोनै गलत छ नन्दको ठाउँमा देवर बरु हुन सक्यो
Pagal ho eniharu
जिन्दगी आफ्नो हो आफूले जिउनुपर्छ जिउन जाने पछि सबै कुरा राम्रो हुँदै जान्छ हजुरको इच्छा अनुसार बिहे गर्नुभएको रहेछ खुशी लाग्यो सधै येस्तै देख्न पाउ त्यही हो मेरो हजुर को लागि चाहना
Best of luck
Ramro ho nature ho nature god ho yo filling ho jaslai parxa uslai thaha hunxa.
यो जोडी हेरदा त म आफै कता कता हराए छु
Aafno life ho aafulai j sahi lagx tahi garnu your life your decision . God bless you
नन्दलाई भगाएको भाउजुले खै नेपालमा अब के बाकी होलार देवरले भाउजु लानु कुन ठुलो कुरा भयोर
Abo npl sakiyo😂😂😂kei bhannu hudein aafno life aafno khusi bhani halxan...
Hello nice friend good morning how you can help me +97455267921,missed call
tapiko galate SOS
Haha Kuro ho never
haha yo kura
हैट येस्तो लोदर है सुस मोनिका जस्तो मिडिया ले येस्तो भिडियो ल्याउनु आफ्नो छबी मा आच ल्याउनु हो थैट
सहि हो जस्तो छ तेस्तैमा रमाउनु पाउन पर्छ ।म नराम्रो सोच्दिन हजुर हरुको जोडी कहिले नछुटोस ।।।
th-cam.com/video/CPFdA57C0Mk/w-d-xo.html
Wow god bless you that is a true love 👍👍👍
यही देख्न जन्म लिएर आको रहेछु म विचित्र छ लीला भगबानको 😌😌
At least they are happy so people should accept their relationship.
may be they are happy but tyo bichara pidit ko avstha k vyo ko hola
Maya ta afno ghar ko vaise pani man parcha k bihe garnu
2072 सालको भुकम्पले किन लगेन छ भनेको त यहि देख्नको लागि रैछ l काहि नभाको तमासा हाम्रै नेपालमा हुदोरहेछ तैट l
🤣🤣🤣🤣
Nepal ma yestai2 kuraharuko bikas bhaeraheko xa ufff...
Sahi kuro
hehehehe sahi ho
Sala nepalma matra hora gayara sab thuma her sabai ustai xa.
Hahaha haet yo jodi ka kura sunera sarai ramailo lagyo
म्याकुरि!फेरि पनि सोच्दासोच्दै निन्द्रा नलाग्ने पर्यो!😀मनमा अनेक कुरा खेल्छ!😀😁 झ्याक्नेहरु!
Badhaixx hjr harulai aagami din haru hasi khhusi aka aapasko sathma kakhhma bitos.kahile naxxutoss yo jodi yes really love is life❤❤❤❤❤❤❤ good luck
K ramro gryo timi pani gri halana
जोरदार
Wow so sweet. God bless this cute couple😘😘
achammai laagyo?
Sansarko ante najik xa
what the heck sweet beacuse of them we beautiful girls are single😢😢
I love you Rishu
@@jhopegirlxjhope747 I love you Manika you are sexy
पत्रकार नानी पनि धेरै नै चेपारे रैछिन ! थैट !
केटि केटि नि कोहि प्रेम हुन्छ ??. समाजमा पच्ने नि हुनु परो के हरे राम ????
ल ल याेजाेडि धेरै मिलेको छ
Live ur own life.
uh have right to be with one with whom you want to stay..dam Care about what others think about u..
God bless you 🙏❣️❣️ both.stay happy 😘😘😍😍😍😍
Hello nice good morning how you can help me +97455267921,missed
@@mohabais1873 what kind of help do you need??..
Shai ho I like ur thoughts
थुइक्क माया छ भन्दैमा नन्दले भाउजु भगाउनु , दाजु ले बहिनी भगाउनु , बाउले छोरी लाई भागाउनु , गर्न मन लाग्यो भन्दैमा जे पनि गर्ने साला कलियुगका कलिहरु भाक बैँस ले उन्माक्त हरु। खै के भन्नू शब्दहरु पनि मैलीरहेको छन एस्ताकुरामा टिप्पणी गर्दा
कति रमाइलो जाेडि परवाकाे जस्तो
Seriously she has a talent of writing beautiful lines...keep it up👍
Photo
Dami couple cha....god bless u 😘
Sai hoo.👍👍👍💯
Kati ramro Jodi ho sadai khushi rahanu hola hai mahana jodi 🙏🙏🙏🙏🌹🌹🌹🌹💖💖💓💓
Such a sweet couple❤️ may god bless them always ❤️❤️
Hora🤔🤔
माया अन्धो हुन्छ भन्थे हो रैछ😆😆😆
🤣🤣😂😂😶😂🤣😂🤣😂
हो साही कुरा
माया अन्धो होइन मान्छे आन्धो हो
बाच्नु मात्र पर्छ अनेक देख्नु पर्छ
@@ranigurung9233 hahaha sahi hoo
सुनेको को छु मेरो गाउँ मा
बल्ल थाहा पाए भुईचालोमा किन बाचेको रहेछु भनेर यहि देख्न रहेछ😂😂😂
Hahahaha umm vanyaaa
Hahah sister sahi kura😀😀😀
😃😃😃म पनि
😀😀😀😀😁😁😂😂😂😅😅😅😆😆😆
Testo navannush jasto je vayapani maya tw maya ho
दाङ कुन ठाउ हो त्यो पनि खुलाउन पर्यो पत्रकार महोदय एसै दाङ मात्र न भन्न आग्रह गर्छु
दाङ्ग को गुलाबारी मा रे
Hahahhhh name pni ramrai raix
hehehahahah😁😁😁😁😁😁😁😁😁😁
Kelaa bari ma xa
Mula Bari ho
कलीयूग जाग्यो जस्तो छ llll😇😇😇😇😇😇😇😇😇😇😇
जो पनि आफ्नो इच्छा ले बाच्नु पाउनु पर्छ एत्ति धेरै माया प्रेम रहेछ ।सधै यसरी हासी खुशी रहनु ।।
ramro soch hoi sis hjr ko afno exa le bachnu parxa
राम्रो छ अब नेपाल पनि युरोप भ्यो तर चित्त नझेको कुरा चाहिँ यो आमा समान भाउजु स्ङ्ग बिहे यो स्ब्ध नै पाप हो अनि एस्ता कुरा को पछि मिडिया नलाग्नुस्स बरु समाज मा परेको दुखा बाटो मा कति रोगी आम्ङगा अस्कक्त बाब आमा कति हुनुहुन्छ उनी हरु को जिबन प्रती धयान दिनुस्स
Ho vane pagal mediya deslai kam lagne kura po garnu parxa yesto kura liyara auxa yo ta mahamari ho navako samlinga pani banauxa yo masege le thuckkka
खैत यो जोडि कता छ .
Wow God bless two of u happy to see ❣️❣️❣️
माया होस् त यस्तो ❤️🥰🤞❤️साचिकै भाग्यमानी हो उहाँहरु यस्तो माया proud to be love🥰🤞❤️👌♥️♥️
बाहिर हेडलाईन हेर्दा नन्द भाउजू भित्र दाइ भाउजू रे जहाँ सम्म मलाई लाग्यो समलिङ्गी हो कि क्या हो😂
Ho k
बाँच्नु पर्छ अनेक देख्न पाइन्छ। भन्न त भन्थे बुढा पाकाहरु आज त्यो दिन पनि आयो
th-cam.com/video/CPFdA57C0Mk/w-d-xo.html
😂
जाेरि।दामिछ।दामपति।जीवनकाेशुभकामना।👫👍️👍️👌👌
जोरि राम्रो छ सदइ राम्रो छ खुसि रहनु ल
Maya ta Maya ho ..♥️
Hamro desh ma yesto Kura Naya nai xa,tahi vayara nabhujni haru dherai xann Tara bistari Saab thik hunxa,naramro compliment auxan Tara aawaj uthdai janu parxa"love is love"♥️♥️ good luck
वाइयात भाइरल हुनुको लागि जे पनि गन्रे।लाज छैन।
Aba pagal vayo Nepal ko manxe
Umn k hai yo chai aatinai vayo
Wow nice love ❤❤❤❤❤
th-cam.com/video/CPFdA57C0Mk/w-d-xo.html
wow dammy gaunu vo gana
Wow 😮 too cute couple I love ❤️ it god bless you both ❤️
केटि लाई पनि दाइ भनेर भन्छ त प्रत्राकार ले
haha
Monika pani lasbian ho.
Jhamka Rana ramro ho
हाहाहा नारि प्रधान देशमा नारिले जे गरेनि पुरुषले टुलुटुलु हेर्निहाे
बधाइ छ
Think positive be positive aru la j jasto vana pani aafu haru lai j thik lagcha khusi la garnus 💗
मलाई त जोडि त मन पर्यो पर्यो झन् मन त मोनिका जि को voice मा कस्तो जादुमय छ miss you so much
Tara dherrai khushi layo yo jodi herda sachikai nii maya xa ta yo sansar xa xaina ta keval mirtu jab yek arka parti maya ra feelings xa vne yo samaj le ta k duniya le panii xutyauna sakdaina lots of love ❤❤❤🙏🙏🙏
God bless them ! ❣️
मोनिका जि हजुर यकदमै राम्रि हुनु हुन्छ धन्यवाद
सुनेको छ
Timi ramrii raixeu baruu patrakar
अतिनै मन पर्यो मलाई माया त माया होनि तपाईहरुको जीवन सुखी रहिस।❤️❤️❤️
Yun chie kasari garcha
May God bless YOU both kosto rmro ani koti rmro gana😘😘😘
Interview hernu vanda pani cmnt padna ramailo raixa😂😂😂😂
Royal Subash shahi Thaquree same here 😀😀