Nepali Serial Juthe (जुठे) Episode 157 || May 22 - 2024 By Raju Poudel, Marichman Shrestha
ฝัง
- เผยแพร่เมื่อ 21 ก.ย. 2024
- Nepali Serial Juthe (जुठे) Episode 157 || May 22 - 2024 By Raju Poudel, Marichman Shrestha || Rabi Giri, Bidhya Karki, Rambabu Regmi, Mukunda Mainali, Sarmila Sharma, Shree Prasad Thapa, Raju Poudel, Marichman Shrestha, Raju Karki
Juthe is a social television serial that portrays a story about the Dalits emancipation movement against these oppression, the heroes of the movement and future vision for the emancipation. It is aired in Himalaya Television at 8:00 PM and in TH-cam at 8:30 PM every Wednesday.
Special Thanks
Narendra Shrestha (Pokhara)
Kushal Thapa (Pokhara)
Sharwan Shrestha (Texas America)
Anjana Joshi (Texas America)
Actor
Rabi Giri
Bidhya Karki
Rambabu Regmi
Mukunda Mainali
Sarmila Sharma
Shree Prasad Thapa
Raju Poudel
Marichman Shrestha
Raju Karki
Ujjwol Khadka
Unisha Dhungana
Sowinika Bastola
Rukmila Adhikari
Anamika Lamichhane
Binod Pariyar
Light
Shiva Parajuli
Musician
Yogesh Kaji
Aalap Voice : Pasang Doma Sherpa & Binay Karki
Background Music by : Binay Karki
Aarohi Entertainment
Anamnagar Ktm
binaytwo@gmail.com
Camera
Ghanshyam Pokharel
Editor
Rabin Bhatta
Sub-Editor
Sarita Gautam
Ashok Chaudhary
Markup Artist
Nirmala Acharya
Writer/ Director
Raju Poudel, Marichman Shrestha
समादरणीय दर्शकबृन्दहरुमा नमस्कार हाम्रो कार्यक्रम जुठे प्रति सामाजिक सन्जालमा उठेका विविध प्रतिक्रियालाई मध्यनजर गर्दै हाम्रो टीम र राष्ट्रिय दलित आयोग संग परामर्स गर्दै अगाडि बढ्ने निर्णय भएको छ । यस समन्वयका लागि राष्ट्रिय दलित आयोग प्रति विशेष धन्यवाद ज्ञापन गर्दछौं
#osrdigital #Juthe #JutheEpisode157 #JutheNepaliSocialSerial
OSR Digital is one of the largest Digital and Physical (CD,VCD,DVD) movies distribution company in Nepal. It is one of the largest Super Hit Nepali Movie entertainment Contain Provider For TH-cam channels in Nepal. This channel mainly focuses on entertaining our TH-cam viewer from the New Nepali Movies. We upload Nepali Full Movies of various genres such as action, comedy, romantic, horror, drama, etc.
We do upload all videos in this channel with full Digital Copyrights of ourselves or provided by different owners officially. If you have any copyright issues with our uploaded videos, please contact us to avoid conflict.
► Phone No : 014517856
► E-Mail : osrdigitalnp@gmail.com
► Website: www.osrdigital.com.np
► TikTok (OSR Digital): vm.tiktok.com/...
► Facebook : / osrdigitalnepal
► Twitter : / osr_digital
► Instagram : OSR Digital
► Android : OSR Digital
जिमावल काे दमन हटाउनुपर्ने र जुठे धनि भयकाे हेर्न चाहने काे काे हुनुहुन्छ ।😊
मेरो भनाई पनी तेइ हो
Ma Pani xu haii
Yess right kuro
जुठे ले पुजा गर्दा मुहान काे पानी सुकेको होइन याे खडेरी ले गर्दा मुहान काे पानी सुकेको हाे। भन्ने जति यता हाजिर हुमहै।❤❤
म छु है यो कुरामा सहमत 🖐️🖐️🖐️🖐️
Tyo ta tiniharu Lai Ni thaha xani 😂😂😂 story po milako hota
Sahi ho manamaya rajunkirilai jimmewari sumpekoma thank you
❤@@fzre5di300
❤
आहा कति राम्रो जुठे सिरेल नछुटाई हेर्ने कोको हुनुहुन्छ 💓
♥️♥️
जुठे एक शब्द पनि नछुटाई हेर्ने हाजिर हुम है ? आजसम्मको भाग एक शब्द पनि नछुटाई हेरेको छु । ❤❤❤
आहा कति राम्रो सेरियर नछुटाई हेर्नु हुने कोको हुनुहुन्छ साथी हरु ❤❤
मुस्ताङ मुक्तिनाथ108 धाराले सबै को रक्षा गरुण यो कमेन्त Like गर्ने लाई र सोचेको सबै सपना पूरा हुने छ जय मुक्तिनाथ भगवान
🙏
Maile hjr lai support Gare hai hjr ni garnu malai ni support ❤
@@Naturelove12123maile hjr lai support Gare hai hjr ni garnu malai ni support ❤
😂😂😂Dharale rachhya garni.
Hjr lai ma subscribe gareko xu hjr le malai garnu la
यो जुठे सिरियल आउँदा खुसी हुने कोको हुन्छ like गरुम है साथीहरु 😊
M ni Xu hai suport garnu hai malae pani
Ma ni ho❤❤
Ma Pani ho
Mani ho
Sport garerw aafno name ko coment garm hae
जुठे सिरियल भाग १ देखि १५७ सम्म नछुटाई हेर्ने जति यता हाजिर हौ है ❤
Ma xu ❤
Me❤
मैले एक देखि पुरै १५७ भागसम्म हेर्दैछु आज
❤❤❤❤❤❤❤❤❤
Me
मलाइ नि सबैले सपोट गरौ जुठे सिरियल को बिग फ्यान हु ल❣️❣️✅
यो जुठे कथामा सासुले पनि बुहारीलाई अहिलेको समयमा पहिले जस्तो हैन अब बुहारी पनि छोरी सरह अधिकार दिनु पर्छ भन्ने सन्देस दिनु पर्ने हो तर मेरो बुझाईमा ठिक उल्टो भएको छ समाजमा अलिक राम्रो संदेश र सासुले पनि बुहारीलाई सम्मान गर्नु पर्छ भन्ने संदेश दिनु होला समय परिवर्तन भै सक्यो ✅ गरिब मान्छे सधै गरिब हुदैन कर्म गरेर धनि भएको देखाउनु के हो सधै जिमवालल़े मात्र अधिकार जमाउने
Ho vanya garib garib bhako bhai dhani dhani bhako bhai yo bhayana
Tapaiko kura sahi ho tara yaha ahileko samaya dekhako xina hajur yo purano satyajuk ko kura dekhauna khojeko ho tesaile yesto vayeko ho
Mmnnnb
Nnnnn
अब जुनकोरिले आफ्नो चोखो माया पाउनको लागि जस्तो सङ्घर्ष पनि गर्नु पर्छ भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।
जुठेलाई येसरी जिम्मालले दुख दिनु भयन को को सहमत हुनुहुन्छ ।😢😢
Sport garm hae
समय अलि छोटो भयो
जुठे र जुठे को आमा ले सुख पाउनु पर्छ भन्ने कोको हुनुहुन्छ एक हौं त
यो जुठे सिरियल आउँदा खुशी हुनेहरू लाईक गरुम त
जुठे सिरियल चितवनबाट हेर्ने को को हुनुहुन्छ यता हाजिर हौँ त हजुर।😊😊
जिम्वानी लाई गुन्डा हरुले नियन्त्रण मा लिएर दुःख पाएको हेर्न चाहाने जती यता हाजीर हुमत ❤❤❤
जुठे र जुनकिरी को लभ सफल भएको हेर्ने मन छ मेरो त। ...... जहिले जुठे रुन्छ हौ बिचरा...😢😢😢😢
मेयर मा बालेन शाह पत्रकार मा अपिल तृपाटी अनि सिरियल मा जुठे मन पराउने को को होला है
गाेपाल हमाल, चिरिबाबु श्रेष्ठ र सक्किगाेनी मन पर्दैन त
😮
19:16
juthe को फ्यान हरु यता जोडीनु होला है ❤❤❤
जुठे सिरियल प्युठान भिङ्री बाट हेर्ने जति यता हाजिर हुम त
जुठे र जुनकिरीको जोडी कहिल्यै नछुटोस् भनेजति यता लाइक गरौँ ❤❤🙏🙏💖
मेरो कमेन्ट पढ्ने जातिको परिवारलाई सधैं भगवानले रक्षा गरुन ❤🙏🙏🙏
👇👇👇🙏💐❤️
मेराे कमेन्ट् पढ्नेलाइ भगवान हलेशि महादेबले रक्षा गरुन
स साना युटुबर हरुले एक अर्का सपोर्ट गरुम है 😊
837 Vayo maro ma gram ta
Mero ma pani 💯%Back dinxu..
Okay ❤
Hello
back dinu hola
जसले मेरो comments पढनु हुन्छ उहाँहरुलाई भगवानले कल्याण गरून 💓💓💓💓💓💓💓💓💓💓
Hjr ko jya hos🎊💞
Timro Pani jya hoss ❤😜
जुठे सिरियल हाल म अमेरिका देखी हेरिरहेको छु ! अब पनि रूडिबादी हटाउनु परॅछ भन्ने को को हुनुहुन्न छ ❤️🥰🥰🥰🇳🇵🇳🇵🇳🇵🇳🇵🇺🇸🇺🇸🇺🇸🙏🙏🙏🙏🙏🙏
युटुब मा 500 भन्दा तल भएका जति यता हाजीर हुम एक ले अर्का लाई सपोर्ट गरम मिलेर अघि बढुम....❤️🙏♥️🎉👍
80 Vayo maro ma gram ta
Mero ma pani 💯%Back dinxu..
Meee❤
Malae ni support ghrnu hai ma ni ghrxuu❤
Mee
पसुपति नाथ ले सबैको रछा गरुन भने कोको हुहुन्छ। एता हाजिर हुनु त🎉🎉
सबै जना आपसमा मिलेर अगाडि बढम है मित्रहरु🙏❤️
68 Vayo maro ma gram ya
Okk
Subscribe
Ok
Okay ❤
जुठे सिरियल आउँदा खुसी हुने जति यता है
काठमाडौं बाट जुठे सिरियल हेरने कोको हुहुन्छ। एता हाजिर हुनु त🎉🎉🎉🎉
Mo pani xu haii
M pani xu hai
Ma xu😮
ma chai uk bata hai hajur🙏🙏sabai lai bg respect
😅😅😅 सुर्खेत देखि
जुठे सिरियल लाई माया गर्ने को को हुनुहुन्छ त. ..❤🎉❤
Ma ta timlai Maya garxau 😅
Sport me
me
Subscribe gardinus hai mero ni hjr lie ni gardinxu
M xuh
यो सिरियल हेर्ने बुढापाखाहरु यो नै सत्य हो भन्छन् यो त अति भो जुठेको जित हुनुपर्छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
,
ल है काजी को छोरि जुनकिरीलाई मन पराउने एता हाजिर हुम ❤❤❤
जुठे सिरियल १ भाग देखि १५७ सम्ह हेर्न नेपाली यता एक जुट हुनु ता💐💐💐 my favourite serial jutha . 🌺🌺🌺🥀 भाेलि परने बुद्ध जयन्ती काे सबै नेपाली जुठे टिम लाई शुभ कामना छ ा🥀🥀🌾
जुने र मनेले बोलेको आज येक्दम राम्रो लाग्यो सधै येसरी नै बोल्ने गर्नु पर्छ !❤❤❤
भाग १ देखि नछुटाई हेर्ने कोको हुनुहुन्छ
युटुप मा 1के भन्दा तल भिउज हुनेहरु यता हाजिर हुनु र जुठे भाग 1 देखि भाग 157 सम नछुटाई हेरने कोको छन यता हाजिर गरम त❤❤❤
युटुब मा 1k भन्दा तल भएका जति हाजिर हुम एक ले अर्का लाई सपोट गरम मिलेर अघि बढम🙏❤️
Mero ma pani 💯%Back dinxu..
Huss❤❤
ok
@ikimachannel ok
जुठे को बिग फेन कोको हुहुन्छ। एक लाइक गर नु 🎉🎉🎉
पुरानो रीतिरिवाज परमपरा दर्शाउने एक मात्र टेलि सिरियल जुठे मन पराउने यता हाजिर 🙏🙏
आफ्नो मुल उद्देश्यबाट कता-कता बरालिन थालेको हो कि जस्तो लाग्न थाल्यो मलाई त । सधैं लुम्रे-झुम्रे, सधैं हैकम, रोना-धोना मात्र । हुनत त्यसबाट निस्केपछि त सिरियल नैं सकिने होला 🤔
जुनकीरी बुनुको खरो अभिनयले मन छोयो 💕💕 भाग एक देखि हेर्ने दर्सक म पनि एक हुँ...
जुठे रा हल्का रमाइलो दुवै सिरियल नछुटाई हेर्ने जत्ति यता हाजिर हुम है ❤😊
सकस पनि राम्रो छ है।
जुठे र जुनकीरीको जोडिलाई मन पराउनेहरु यता हाजिर गरौ
अब माउ भन्दा चल्ला बाठो हुने बेला आएको छ । किन भन्दा माउ हरुको अत्याचार र कुसंस्कार ले गर्दा खेरी । धन्यावाद सम्पूर्ण पात्र हरु लाई ।
Juthe 158 ko partixama Koko hunu hunxa like comment garnu❤
तपाईहरु माझ चाँडै नै " मुना मदन " एक जातीय प्रेम कथा संग सम्बन्धित नयाँ नेपाली सिरियल लिएर आउँदै छु ! मेरो लेखन तथा निर्देशन मा बन्न लागेको छ । सबै को माया को अपेक्षा गरेको छु ! अहिले देखि नै साथ दिँदै गर्नु ल
जुथे सिरियल 1 बाता 157 सम्मा हेर्ने हरु येता 🙏🙏
हेल्लो सबैले माया गर्नु होला भोलि फर्की फर्की हेर्ने जानुपर्छ सबैलाई मिठो माया बुद्ध जयन्ती को सबैलाई शुभकामना शान्ति छाओस ❤❤❤गूड् नाइट ❤❤मिस यु सबैलाई ❤❤❤लभ यु❤❤❤
सफलताको शुभकामना छ जुठे सिरियल का सम्पुर्ण कलाकारहरुलाई ❤❤❤❤❤
यो जुटे सिरियल मलाई मात्रै नै दुनियाको कसैलाई पनि मन पर्दैन होला यस्तो कति धेरै भेदभाव गरेको छ। थु
हेर्दै छु सम्पूर्ण नेपाली सीरियल जुठे का कलाकार लाई खुब माया ❤❤❤
आजकाे याे भागमा महिलाहरु माथि दमन शाेषण गरेको देखे मैले त आसुनै आयाे मेरो त।जस्तै जुनकीरी साब्रीत्रि मनमाया गैरी लगएत राम्रो समाजमा छाेरी चेली माथि दमन गरेको देखिन्छ।महिलालाई सम्मान गराै दमन हाेइन🙏🎉
समाज को यथार्थ यही हो।❤ गरीब दुःखी लाई जहिले नी दुःख नैं भोग्नु पर्छ।
सहि कुरा बोल्यो जुनकीरी नानी ले आफ्नो घरमा न्याय दिन नसक्ने ले सात गाउँ लाई न्याय दिन्छ पापी भ्रष्टाचारी😡😡
जुठे र जुनकीरी को बिबाह चाहिँ हुनुपर्छ है😊😊😊
❤❤🎉जुठे सिरियलमा जुने ,मनमाया र जुठे पात्रहरू त्यो जिम्वालको हालिमुवाली को विरुद्धमा आवाज उठाएर एकदिन पक्कै परिवर्तन ल्याएको हेर्न चाहनेले यतातिर हाजिरी हुने है गायजहरु!!!🎉❤❤
आजको भाग सारै मन्पर्यो। मने र जुनेको भाग दम्दार छब जिम्मल लाई तह लगाउनुपर्छ ।
जुनकिरी र मनीले चाहिँ यो भागमा चाहिँ राम्रो काम गर्यो है। अब जुठेले नि न्याय पाउनुपर्छ।
जुठेको आमा छोरा ले सुख पाएको देख्न चाहाने यता हाजिर हुम
सबै जना मिलेर अगाडी बदम है साथी हरु❤️🥀
ma Pani aaye la
meroni hai
Ma pani
ok❤
यो सिरियल धेरै राम्रो छ यो सिरियललाई देश तथा बिदेश भरी चिनाउनु पर्छ र यो सिरियल सधैं यस्तै राम्रो हुँदै जाओस सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना 🙏💗❤
जुठे सिरियल को भाग 1 देखि लिएर भाग 157 सम्म काई एउटै भिडियो नछुटाई हेर्ने जत्ति यता हाजिर हुम है ❤😊
जुठेले धेरै दुख पाएको मात्र आज सम्म देखियो तर अब जुठेले जिम्लको अगाडि ठुलो मान्छे भएर आएको देखन पाइयोस् र गाऊँ घरमा घटेको घटना लाइ कथामा प्रस्तुत गरिएको छ र सबै कलाकार लाइ उच्च सम्मान गर्दछु र सफलताकोअग्रिमशुभकामना 🙏🙏🙏🙏🙏🙏
UAE बाट जुठे सिरियल हेर्ने कोको हुनुहुन्छ हाजिर गरौत😊🖐️
समाजकाे कुसंस्कारकाे अन्त्य हुन जरूरी छ । याे सिरियल हेरेर बस्नु हुने सबै नेपालीमा श्री पशुपतिनाथले सदैव रक्षा गरूँन । 💕💕💕कार्की र गाैरीकाे प्रेम सम्बन्ध समधुर हुनुपर्छ र अगाडी बढ्नु पर्छ ।
Nepali sirel ramro manne haru yeta hajir hum
जुठे र जुनकिरीको फ्यान जति यता है
बल्ल कथा राम्रो आयो केटि हरु बोलेर 👍️यसरिनै समाज परिवर्तनको लागि पढेका युवा युवती हरु राम्रो कामको लागि हरेक गाउँ समाज बाट उठ्नु पर्छ बिकृती बिसङती को लागि लड्नु पर्छ 🇳🇵
आफ्नै घरको बुहारी लाई न्याए खाई 😢😢लास्टै मन भक्कानियो 😢😢😢😢
जुठे म हरेक हप्ता हेर्छु मलाई एकदम मन पर्छ 🙏🙏🙏
1K भन्दा कम भयेका साथी हरु आउनु मिलेर जाउ❤❤
Okay ❤
ma pani aako la meroni hai
@@taramagar2921 done 90 🙏✅✅
@@sarjanbatala59 already xa hjrko gareko🙏🙏
Support mee ❤
सिरियलमा समस्या मात्र हैन समधान पनि देखाउनुपर्छ र सन्देश प्रवाह पनि सकरात्मक हुनुपर्छ आज मने र जुनेको भुमिका उत्कृष्ट लाग्यो! शुभकामना सम्पुर्ण टीमलाई 💐
अर्को हप्ता जुठेको काम लाई समान गर्दै फूल माला लाएको हेर्न जत्ति हाजिर गरौं त
जुठे ले सुख पाको हेर्न चाहने कोको हुनुहुन्छ
मलाई सारै मन पर्छ जुठे ।🎉🎉🎉
जिम्मुवालका बुढाबुढिलाई अलि राम्ररी तह लाउनु पर्छ
यो कथा अहिलेको होहिन, २००७ सल भन्दा पहिले ,राणा शासन ताका को हो । यो कथा मा पुराना दुर्लभ रुपैयाँ देखाइएको छ । रुढिबादी ,संस्कार सबैमा त्यस्तै थियो। खडेरी पर्दा देउता रिसाए , भाकल, पुजा गरे सब ठिक हुन्छ भन्ने परम्परा थियो।त्यहि कुरा यस टेलिसृंखला जुठेमा देखाउन कोसिस गरिएको छ ।
कथा मा नया स्टोरी हुनु पर्यों यो भयेन जूठे को जीवन अल्ली राम्रो हुनू परियों
मलाई यो जिम्मावल र जिम्मावल्नी सङ्ग लाटो रिस उठिरहेको छ है म आउन नपरोस 😂😂 खैर केही छैन मलाई मन पर्ने सबै भन्दा जुठे सिरियल हो ❤❤❤ सबै जुठे सिरियलका सदस्यहरुलाई धेरै माया छ 🎉🎉
😂😂😂😂😂😂
युटुबमा1k भन्दा तल हुने जति यता हाजिर हुम यकले अर्कोलाई सपोत गरम
Plz back❤
Mero ma pani 💯%Back dinxu..
Ma ni xu❤❤
Support mee ❤
@@SamirMalla22 back plz
नयाँ TH-camr जति एता आउनु है
ok सपाेट पिलिज
Back me
ok❤
अब जुनकीरी को भाउजू ले पनि बोल्नु पर्छ भन्ने को को हुनुहुन्छ
आजको भाग हेर्दा चाहिँ अलिक चित्त बुझ्यो,जे भएपनी अन्यायको बिरुद्ध बोल्न आफ्नै घरबाट शुरु भयो,अब चाहिँ यो अत्याचारको पर्दाफास चाहिँ हुनै पर्दछ,। बधाई छ सबै टिमलाई, अनि सफलताको कामना पनि,।
जुठे सिरियलले समाज बिकास गर्नमा मद्दत गर्छ अब यो सिरियल देश बिदेशमा पुर्याउनुपर्छ
ऋषिश्वर महादेवलाई सबैको जय होस्
You tube मा 500 /भन्दा कम भएका हामी साना you tuber सबै मिलेर एक आर्का लाई सपोट गर्दै अगाडी बडम❤❤❤
ok❤
जुनकीरी र मन्माया ले अब समाज बदल्नु पर्छ अब काजी बा र सृदर को दिमाग बदल्नु पर्छ भन्ने को को हुनुहुन्छ
यो सिरियल एक देखि आयले सम्म न छुटाउने यता हजीर हुम्म त
तर सिरियल नै हो तर पनि यसरी जात जाति र धर्मको बारेमा भरम नपर्दा नै वेष हुन्छ मेरो विचारमा पनि अझैसम्म पनि यस्तो परिस्थितिमा छन मानिसहरू
सधै भरी एउटै काहानी केहीले राम्रो नहुने जुठे लाई
साबित्री एउटा जिम्बुवाल परिवारको बुहारी हो यसको उदाहारण बन्नु पर्छ सावित्रीको कुरा काट्दा गाउले हरुले डराउनु पर्ने अवस्था आउनु पर्छ
यो जुठे सिरियल ले नेपाली समाजमा भएका कुसँस्कार कुरीति हटाउन को निम्ति समाज परिवर्तन को निम्ति ठूलो भूमिका खेलेको छ.. यो समस्या सिङ्गो नेपाल र नेपालीको हो यस्तो पाप समस्या हटाउन हामी सबै मिलेर यस विरुद्ध आवाज उठाउन जरुरी छ.. किन कि यो प्रथा पनि देश विकास नहुनु को एक कारण हो
जुठे सिरेल लाई poland..बाट हेर्ने को को हुनुहुन्छ 🤔🤔🙏🙏🙏
Voli pujar sarki Herne koko hunuhunxa yata hajir hum ta ❤❤❤
जुठे दादा र जंन्किरी मेडमजिको माया सफल भयको बिबाह भयको हेर्न आतुर कोको हुनुहुन्छ हाजिर हुनुहोस त भाग 1देखी 157 सम्म नछुटाईकन हेर्ने जती कोको हुनुहुन्छ हाजिर हुनुहोस त र यो सीरियल आउदा खुसि हुने जती कोको हुनुहुन्छ हाजिर हुनुहोस त 👍 🙏
अब सावित्री ले जिम्बल र जिम्बल्नी लाई सजाये देको हेर्नी ठुलो रहर पलायो
किन कि बुहारीलाई सारै हेपेको छ
म आफू नी एउटा बुहारी भाको ले गर्दा सारै मन रोयो 😢😢❤❤
जुनकेरि।ले।सारै।राम्रो कुरा।गरेको छ।सफुट।छ।नाननि।तिमी।लाई
Juthe सबै परिवार लाई भगवान ले rachya garun
जुठे को फ्यान जति मेरो चयनलम आउनु है