जुठे दादा र जुन्किरि मेडम जी को बिबाह भयको हेर्न आतुर कोको हुनुहुन्छ हाजिर हुनुहोस त र जुठे सीरियल को बिग फ्यान म जस्तै कोको हुनुहुन्छ हाजिर हुनुहोस त भाग 1देखी 158 सम्म हरेक हप्ता रेगुलर नछुटाईकन हेर्ने जती कोको हुनुहुन्छ हाजिर हुनुहोस त र यो सीरियल आउदा ख़ुसि हुने जती कोको हुनुहुन्छ हाजिर हुनुहोस त
यहाहरु सबैमा नमस्कार । जिम्वाल र श्रीधर ले गाउलेकोलागी गरेको योगदान को यहाहरुबाट उचित मुल्यांकन हुने छ ।सबैमा धन्यवाद । जय होस शुभ होस सबैको जयकल्याण होस । शुभरात्री ।
बिचर जुठेलाइ मात्रै कति दुख दिएका हाे पानीको के कुरा मान्छे खडेरि लागेर तालु खुईलि सकाे अझ पुजा गरेर पानी बन्दा हुन्छ कतै मरेका स्यालहरु सफलताको कामना सबै टिमहरु लाई❤️❤️❤️❤️❤️❤️ हर हर महादेब🙏🌹🌹❤️❤️🇳🇵🇳🇵
अन्याय मा परेकालाई न्याय बिरुद निसाफ दिन बसेको जिम्मवाल रे यहि हो् न्याय निशाव दु:खी गरिब माथि अन्याए गरदै हिनि छि जिम्मवालको नाम मा पशु हो यो र यो सगै हिने पुच्छर भातमारा श्रिधर यिनै दुबै जनालाई तेहि आगोमा जलाउनु पर्छ अनि मात्र जुठेले न्याय पाँउछ 😊😊😊😊
विगत का दास र जिम्मल हरुको कथा पनि कस्तो दुख लाग्दो थियो बिचरा एउटै धर्म भित्रको छुवाछुत र त्यो अन्धपरम्परा बाट अज्झै पनि पिडितले मुक्ति पाउन सकिरहेका छैनन नामको मात्र गणतन्त्र
जूठे सीरियल का सबै पात्र कती राम्रो अभिनय गर्नु हुन्छ , यो सीरियल मा देखाइयेको गाऊ घर को सिन पनी कती राम्रो ,,, नेपाल को 1 नंबर सीरियल हो यो मेरो र मेरो आमा को लागि , हामी आमा छोरा सदै हेर्छम् ❤
जुठे सिरेल एकदम राम्रो छ म भाग एक देखि हेरिराको छु तर मलाई चित्त न बुझेको कुरा चही के जहिले पनि जुठे र चाउरे ले थिचुमिचु सहेर बस्नु पर्नी ??????????????????????????? के जिम्बल को मात्रै सधै रजगज चल्नी ????????????? अब सिरेल मा मुरली धर लाई लेराउनु पर्यो र जहाँ कि जिम्बल र श्रीधर ले गरेको अत्याचार को बिरुद्ध आवाज उठाउन सकुन र अबको भाग मा पुलिस को पनि रोल राख्नु पर्यो
पानीको मुहानमा पुजा गर्दा पानी सुक्छ भन्ने रुढिबादी परम्पराको कुरामा म विश्वास गर्दिनँ। पानी खडेरीको कारण सुक्छ। त्यसैले वनजंगलमा रूख रोपौ। बन फडानी नगरौ।
बदलिँदो मौसम अनुकुल सबैको स्वास्थ मा सम्स्या आउन सक्छ त्यसैले सबैले आआफ्नो स्वास्थ को ख्याल राखौ❤ जुठे सिरियल लाई माया गर्ने सबलाई धन्यवाद ,,, हाम्रो बडिमालिका माताले सबैको कल्याण गरुन्🙏🙏
यसता जाबोनि जिम्मुवाल रे कताबाट पानी ल्याउने कसरी सुक्यो ल्याउने बेबस्ता पो गर्नु पर्ने हो कामले काजि हुन्छ गतिपलाइ नबुझि जतिबेलानि अन्याय गर्दैमा काजि भइन्छ
जस्ले यो कमेन्ट लाई हृदय देखि लाइक गर्नुहुन्छ उनिहरु सबैका बाबा आमाको लामो आयु होस भनी माइ ब्रह्माण्ि भगवती संग प्रथना गर्द्छु🙏🙏🙏🙏🙏🙏❤️❤️❤️
सहयोग गरौं
काभ्रे पलान्चोक भगवती माइ ब्राह्मणि भगवती ले यो कमेन्ट लाई लाइक गर्नुहुन्छ उनीहरुको सोचेको सबै पूरा हुनेछ्🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️
@RabindraDevkota-qi5igback
Thaysisssss mula
😅😅😅Kk😅😅ll 1:27 knmkm 1:32 1:35 n😮😮nnnnnnnnmkm😮😮😮m😮😮😮😮😮😮😮😮😮😮😅😅🎉mmm?m😅😮??😮??😅😅n😅nothin' k😊😊😊😅😊😊😊😊mmn😅?
🙏 🙏🙏
❤❤
गोथे को अभिनय मन पराउने जति हाजिर गरौं त ❤
जुठेले आफ्नो हकमा बोल्न सक्नु पर्छ भन्ने को को हुनुहुन्छ यता हाजिर हुम त ❤🎉❤
Support me plz
youtube.com/@cr7_nepal7?si=5d8ZP3IfeG48qJ8L
Support. Plz
Ma xu
Hello maya
जुठे सिरियल भाग १ देखि भाग १५८ सम्म हेर्ने जति यता हाजिर हौ है ❤❤❤
☆♤
Back@@SudipSadashankar
Support plz 😩🥺
Ma ta pahilo choti❤❤ jerdaixu
@@Sushimagar132support me
पापिहरुले जुठे र जुठेको आमालाई कति दुख देका नामर्दहरुले
Ho ne harna sakdina😢😢
bahunbad le nepali samajhama garne yetharta daman sosan ho yo kohi kasailai apach huna sakcha tesma sorry
चाउरे दाईको बैनिले जुठेलाई सयोग गरे को को को लाई मन परेयो एता है❤️❤️
मुस्ताङ मुक्तिनाथ 108 धारा ले सबैको रक्षा गरुण यो कमेन्त like गर्ने लाई र सोचेको सबै सपना पूरा हुने छ जय मुक्तिनाथ 🎉
@RabindraDevkota-qi5igok
Jai muktinath🙏🙏🙏🙏
100%❤❤❤❤
पानी धाराले पनि सुरक्षा गर्छ ???
❤❤❤❤
जिम्मललाई र श्रिधरलाई आगाेमा हिड्नु लगाउदा मात्रै याे सिरियल राम्रो हुन्छ जस्तो लाग्छ मलाई त हरुलाई कस्तो लाग्छ भन्नू हाेला 🙏🙏🙏🙏🌹🌹
यस्तो बनाउदा सिरियल को मजानै सकिन्छ
यो कमेन्ट पढ्नेलाई कैलालिको दिपन गर मा रहनु भयको ऊनै दयालु भगवान् कालिका देबिले रकछा गरुन भाग १ देखि नछुटाई हेर्ने हाजिर हुमत ❤
जुठे सिरियल हरेक हप्ता नछुटाइकन हेर्ने को को हुनुहुन्छ❤❤❤❤❤
Ys me
जुठे सिरियल नियमित हेर्ने काेकाे हुनुहुन्छ यता आउनु हाेला साथीहरू ल🙏जुठे जुनकीरी गाेथे मनमाया साबित्री गाैरी चाउरे जिम्बल जिम्बली श्रिधर निर्मली काइली
का फ्यानहरु यता आउनु हाेला ल🙏🙏🙏🎉🎊❤️👌
सुरु सुरुमा राम्रो लाग्ने अहिले झन् जुठे भाग बिग्रिँदै जाने भन्ने हरु कमेन्ट ।।
युटुब मा ५०० भन्दा तल भएका जति यता हाजिर हुम एक ले अर्का लाई सपोर्ट गरम मिलेर अघि बढुम...❤😍🙏
Support me
@khabarmedianplsupport me
🙏
Me lu yata ni garam hai
युटुब मा ५०० भनदा तल जति यता हाजिर एक ले अका लाई सपोट गरम मिलेर अघि बढम
जुठेले पुजा गरेरा मुहान सुकेकाे हाेइना खरेडि लागेरा हाे अबा ता मुल फुटेरा पानी काे धारा ठुलाे अायाे याे जिमाल ले जुठे माथि अनाया थरेकाे मन परेना ❤❤❤
जुठे ले सुख पाउनु पर्छ भन्ने जति यता है
म जस्तै ....नेपाल🇳🇵🇳🇵 बाटै कति साथीहरूले हेर्दै छौँ ।।यो हिट सिरियल
#जुठे 🙏🙏💖💖
म जस्तै जुठे सिरियल पर्खेर बस्नी कोको हुनु हुन्छ
M xu ho daju
जुठेले पूजा गर्दा पानीको मूल सुकेको होइन खडेरीले गर्दा सुकेको हो आजको युगमा आएर पनि यस्तो अन्धविश्वासमा विश्वास गर्ने जिम्मालको बानी पटक्कै मन परेन
जुठे दादा र जुन्किरि मेडम जी को बिबाह भयको हेर्न आतुर कोको हुनुहुन्छ हाजिर हुनुहोस त र जुठे सीरियल को बिग फ्यान म जस्तै कोको हुनुहुन्छ हाजिर हुनुहोस त भाग 1देखी 158 सम्म हरेक हप्ता रेगुलर नछुटाईकन हेर्ने जती कोको हुनुहुन्छ हाजिर हुनुहोस त र यो सीरियल आउदा ख़ुसि हुने जती कोको हुनुहुन्छ हाजिर हुनुहोस त
@RabindraDevkota-qi5igback plz
आ,,,येस्तो ताल्ले जुथेर जुन्केरी को के ब्या होलार, नियम करा छ
Ma xu ho
जुनकिरी र जुठे को बिहे हुँदैन कुनै हालत मा पनि यी दुई जना को मिलन हुन सक्दैन मलाई त लाग्दैन समाज को अन्य या अतीचर पनि कति बिना हो छि
Ma xu ho
जात जाति त धरम ससकिरति सबैको एउटै हो भने कोको हुहुन्छ। एता हाजिर हुनु त🎉
जुटेको बिहे कहीले हुन्छ भनेर आँखा तरेर बस्ने जती यता हाजिर हौं त 🥱🥱🥱🥱
यहाहरु सबैमा नमस्कार ।
जिम्वाल र श्रीधर ले गाउलेकोलागी गरेको योगदान को यहाहरुबाट उचित मुल्यांकन हुने छ ।सबैमा धन्यवाद ।
जय होस शुभ होस सबैको जयकल्याण होस ।
शुभरात्री ।
जुठे सिरियलको प्रतिक्षामा को को हुनुहुन्छ लाईक कमेन्ट गर्नु होला धन्यवाद 🙏🏻🙏🏻🙏🏻
Mani xu ho
100 K पुगेको हेर्ना कोको हुनुहुन्छ यता हाजिर हुनुहोस्👈🇳🇵🇳🇵
Mero ni gardinus lo
Me
Ok done
बिचर जुठेलाइ मात्रै कति दुख दिएका हाे पानीको के कुरा मान्छे खडेरि लागेर तालु खुईलि सकाे अझ पुजा गरेर पानी बन्दा हुन्छ कतै मरेका स्यालहरु सफलताको कामना सबै टिमहरु लाई❤️❤️❤️❤️❤️❤️ हर हर महादेब🙏🌹🌹❤️❤️🇳🇵🇳🇵
जुठे सिरीएल मा कमेन्ट र लाईक गर्ने जति लाई बिन्द्रासैनी भगवती माई ले स्वदेश तथा विदेशमा बस्नु हुने सबै को रक्षा गरुन 🙏🙏🙏🙏🙏
भाग १ देखि नछुटाई हेर्ने कोको हुनुहुन्छ
सुपा देउराली माँताले सबैको रक्षा गरुन्
जिम्मालको मात्र शासन धेरै हुने सधै जुठेलाई हेपेको मात्र हुने
सिद्द कुमाखी ले रक्षा गरुन जुटे हर्ने सबै लाई
मलाई धेरै नै ई मन पर्ने एपिसोड जुठे नैई हो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
यो निर्मली भन्ने जन्तु लाई जुठे अनि चाउरे ले सबक सिकाउनुपर्छ भन्ने जति यता हाजिर हुम त मेरा प्यारा प्यारा साथिहरु हो ❤❤❤❤
आज म सँगसँगै हेर्ने जति सवैकाे मनाेकामना पुराहाेस् ।❤
Supoort me
काठमाडौं बाट जुठे सिरियल हेरने कोको हुहुन्छ। एता हाजिर हुनु त🎉🎉🎉
❤❤❤maxu
कसैले सपोर्ट गर्दैन भन्ने मात्र हुन सबैले 😢🙏
@RabindraDevkota-qi5ig गरेको छु है
@RabindraDevkota-qi5igback plz
Ok
आहा कति राम्रो सिरियल very good serial jhuthe👍👌🌹❤️सबै कलाकार प्रति उच सम्मान छ ❤️🙏
जस्ले यो सिरियल हेर्दै हुन हुन्छ उहाहरुलाइ कवलजैसी बर्माले रक्षा गरुन् ❣️🙏🙏😘
नयाँ युटुबर जति सबैले एक अर्कालाई मिलेर support गरौं❤❤❤
Back me ❤❤❤
❤❤❤
मलाइ पनि गरम नय युटुबर जति सबैले यक अर्कालाइ सपोत गरम
@RabindraDevkbackota-qi5ig
@RabindraDevkota-qi5ig bacj
जुठो शीरेल मन पराउने जती यता हाजिरी हुम ❤
जुठे हेर्नुको मज्जानै छुट्टै छ 👍
आज भोलि जुठे पैला को जस्तो राम्रो भाको छैन
जुठे र जुनकेरिकाे बिवाहा भएको चाहन्छु । ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Aaha sarei ramro jhute siriyal sarei man xuyo🙏🏼🌹♥️
La support chaiyo.
3K waching ma xam 🎉🎉
Okay ❤
आजकाल जुठे नाटक पनि नचाहिदो फन्टुस लाग्न थाल्यो।
मलेशिया बाट तपाईं हरू लाई माया छ है
जिम्बलले कति दुख दिएको होलानि बिचरा जुठेलाई ।जुठे तिमिले कुन चिर्पाटले हान्देउ जिम्बललाई भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।
जुठे कोको लाई राम्रो लाग्छ एता हाजिर हुनु होला
अब त अती भयो गरिब लाइ यातना दिने पनि सिमा हुन्छ ❤❤ जुठे जिबन मा सुधार भएको देख्न चाहने को को हुनुहुन्छ 🙏❤️
आज बुधबार पशुपतिनाथले सबैको रक्षा गर्नुहुनेछ। सबैले यता एक लाइक सस्क्राइब गर्नुहोला हजुरहरूको भलो हुनेछ❤❤❤❤
यो जुठे सिरियल हेरेर कमेन्ट हेर्न आउनेजत्ती यो कमेन्ट लाइक गरी जानुहोस्।सबैको जय होस्❤❤❤
हजुर हरु ले यो comment लाई लाइक गर्नू भयाे ❣️भनि हजुर हरु को बुबा आमा काे आयु लामो होस् 🙏भनि भगवान् संग प्राथना गर्दछु। 🙏
लौ हजुर गर्दिएँ
@RabindraDevkota-qi5igback
अब अर्को हप्ता जुठेको आमा छोरालाई आगोमा हिडाको नाइ भनेर मनम खुल्दुलि बनाएर बस्ने त होला नी
जुठे चाउरेको परिवार ले सुख पाएको देख्न चाहने यता हाजिर हुम❤❤❤❤
1K भन्दा कम भएकोले एकले अर्कोलाई सपोट गरि अघि बढम
Ok
@@jayapun bag gareko xu hai hjr lai
जिम्मालकी बुहारी कति राम्री हुनुन्छ कति राम्रो acting गर्नुहुन्छ ।
जुठे ले पुजा गर्दा मुहान को पानी सुकेको होइन यो खडेरी ले गर्दा मुहान को पानी सुकेको हो। भन्ने जति यता हाजिर हुमहै
juthe rw चाउरे धनि भको हेरने मन kas kas ko xa ❤❤
अन्याय मा परेकालाई न्याय बिरुद निसाफ दिन बसेको जिम्मवाल रे यहि हो् न्याय निशाव दु:खी गरिब माथि अन्याए गरदै हिनि छि जिम्मवालको नाम मा पशु हो यो र यो सगै हिने पुच्छर भातमारा श्रिधर यिनै दुबै जनालाई तेहि आगोमा जलाउनु पर्छ अनि मात्र जुठेले न्याय पाँउछ 😊😊😊😊
जुठेलाई माया गर्ने जति कोको हुनुहुन्छ❤
साच्चिकै जुठे सिरियल मा जस्तै जुठे र चाउरे
दाइ जस्तै कामी र दामाइ यसरी मिले हाम्रो समाजमा नि छुवाछूतको अन्त हुने थिवो
यो सिरियलले कस्को कस्तो मन हुन्छ यता हाजिर हुनुहोस त ❤❤
याे जेम्मल काे दादा गिरि बढिनै भयाे कस्ले ठिक पार्छ हाेला याे मुला सागलाई
आजभोलि याेभागहरू निकै छाेटाे हुँदै गइरहेकाे छ भन्नेजति यतातिर आम😢
गौरी ले सहि कुरा गरिन मलाई पनि यो सिरेलमा यउटा रोल दिनुन मास्टर भाइ राजुु 👏👏
त्यो जिम्वाल भन्ने जन्तु लाई जिम्मु को झोल ख्वाएर बाध्नु पर्ने रुख मा त्यो जुठे र उसको आमा लाई कति दुःख दिन सकेको हो भन्या हैट
विगत का दास र जिम्मल हरुको कथा पनि कस्तो दुख लाग्दो थियो बिचरा एउटै धर्म भित्रको छुवाछुत र त्यो अन्धपरम्परा बाट अज्झै पनि पिडितले मुक्ति पाउन सकिरहेका छैनन नामको मात्र गणतन्त्र
My favourite serial 😊
भगवान कहिले दाहिने हुन्छन् र यो पापीहरुको लागि दुख पाउने मान्छेहरुलाइ कहाँसम्म फतुर लगाउन सकेकान त पापीहरुले ।।। जुठे आमालाई बचाउ भगवान
य हजुर 1k नपुगेको जति ले यक अर्का लाई सपोट गरुम अनि हामी नि गघी बडने कोसिस गरुम❤❤
Support me
जूठे सीरियल का सबै पात्र कती राम्रो अभिनय गर्नु हुन्छ , यो सीरियल मा देखाइयेको गाऊ घर को सिन पनी कती राम्रो ,,, नेपाल को 1 नंबर सीरियल हो यो मेरो र मेरो आमा को लागि , हामी आमा छोरा सदै हेर्छम् ❤
Ekle aarko Lai support garum hai TH-cam ma ❤
Support me
आहा निकै उत्कृष्ट सिरियल्❤️👌
जुठे सिरियल प्रतिक्षा बस्नु हुने सम्पूर्ण दर्शकहरुलाई मेरो तर्फबाट नमस्कार 🙏🙏🙏🙏 May Lord Shiva bless everyone 🕉️🪔☘️🌼🙏🙏🙏
जिम्मवल बाले जुठेलाइ येतिसारो अत्त्यचार गरेको चै राम्रो लागेन है मलाई त सिरियल म हो हुनत तर सचिनै हो जस्तो लागेर मन पो दुख्दो रहेछ।
सम्पूर्ण जुटे टिमलाई हृदयदेखि नमन गर्न चाहन्छु।
जुठे र जुनकीरी को बिबाह भए हेर्न कति रमाइलो हुन्थ्यो होला😊😊😊
काजि भदैमा के हो आगो माहा जिउदै माछेलाई ठेल्दिनत भयन नि काजि यक छोटि मुल माहा जानु परोनि गाउले लाई लियर काजि हेरन
जुठे सिरेल एकदम राम्रो छ म भाग एक देखि हेरिराको छु
तर मलाई चित्त न बुझेको कुरा चही
के जहिले पनि जुठे र चाउरे ले थिचुमिचु सहेर बस्नु पर्नी ??????????????????????????? के जिम्बल को मात्रै सधै रजगज चल्नी ????????????? अब सिरेल मा मुरली धर लाई लेराउनु पर्यो र
जहाँ कि जिम्बल र श्रीधर ले गरेको अत्याचार को बिरुद्ध आवाज उठाउन सकुन र
अबको भाग मा पुलिस को पनि रोल राख्नु पर्यो
मुरलिधर हिम्मत र जोसका साथ आउनु पर्यो धेरै अनन्या भयो😢😢😢😢
सिरियल राम्राे छ तर समय सारै छाेटाे भयाे हेर्न मजाअायन।समय अली बढाउनु पर्याे ।सबै टिमलाई शुभकामना🌹
अब जोठे यसरी महन बसेर हुन बोल्नु परो आफ्नो हको लागि भयो य़ जिम्ले धेरै हेपेको छ गरी भने र यसरी हेपन पाइन्छ
पानीको मुहानमा पुजा गर्दा पानी सुक्छ भन्ने रुढिबादी परम्पराको कुरामा म विश्वास गर्दिनँ। पानी खडेरीको कारण सुक्छ। त्यसैले वनजंगलमा रूख रोपौ। बन फडानी नगरौ।
बदलिँदो मौसम अनुकुल सबैको स्वास्थ मा सम्स्या आउन सक्छ त्यसैले सबैले आआफ्नो स्वास्थ को ख्याल राखौ❤ जुठे सिरियल लाई माया गर्ने सबलाई धन्यवाद ,,, हाम्रो बडिमालिका माताले सबैको कल्याण गरुन्🙏🙏
वीर पूजाको फल दुःख पाउनु हो त जुठेका आमा छोरालाई
त्यसलाई बाँसको कप्टेरो भनिँदैन हजुर बाँसको भाटा भनिन्छ ल आदि फकलेटा बनाएपछि कप्टेरा भनेको मकै भुट्ने कप्टेरा मात्र हो।❤
1k भन्दा कम भको सबै एक अर्कालाई सपोर्ट गरम ल
याे धेरै नै मुखियाकाे दादागिरि भयाे अब जुठेकाे पालाे हुनु पर्छ नत्र याे सिरियल बन्द गरियाेस भन्ने जत्ति हाजिर हौ 🙏🙏🙏
Sabei sana TH-camr haru mili yek le aarka lai support garne yeta hajir hum 🤗🤗🤝❤️❤️
जिम्मल मरेनी हुन्छ भन्नी कोको हुनुहुन्छ😅😅😅
😅😅😂😂😂
जुठे सिरेल हेर्ने .सम्पूर्ण दर्शक मिलेर अगाडी बढ्म ! है एक अर्कालाई सपोट गरमहै !❤❤️
अब मनमायाले बाउलाई तह लगाउन पर्छ भन्ने कोको हुनुहुन्छ🙏🙏
My best siriyal juthe ra sampurna timlai safaltako kamana dhanneybad ma chai hal banglore bat herdai xu dhanneybad
अन्याय र अत्तिचार को बिरुद्ध जुठे र चाउरेलाइ न्याय दिन मुरलिधर फर्किनै पर्छ।
यसता जाबोनि जिम्मुवाल रे कताबाट पानी ल्याउने कसरी सुक्यो ल्याउने बेबस्ता पो गर्नु पर्ने हो कामले काजि हुन्छ गतिपलाइ नबुझि जतिबेलानि अन्याय गर्दैमा काजि भइन्छ
अर्को हप्ता सपना हुन्छ यो पुरै एपिसोड 😂 अलि राम्रो राम्रो ल्याउनु पर्यो जुठे पनि खान्दानि भएको वाला अनि end garda hunxa
दुई छिमेकी बिचको सम्बन्ध कहिलेकहीँ सानोतिनो एक अर्काको कुरा बुझाई फरक ले दायाँ कहिले बायाँ तर स्वच्छ छ छिमेकी सम्बन्ध !!
@रोहित ,,ंK,:C:कति राम्रो अभिनय भगवान पशुपति नाथ ले रक्षा गरून् हजुरले चालेका हरेक कदम हरेक पाईला पाईला मा सफलता नै सफलता हजुर ❤️❤️🙏🙏🙏🙏
जुठे मभन्दा अगाडि धनिहाेला झै मानिन,😁😁😁