Nepali Lok Dohori ka Swor Samrat Aadarniye Daju Raju Pariyar jiu ra Puja Nanu Ko mitho mohit vocal sathma utkrista sabda haru nikai ramro utkrista lagyo live dohori vaka prastuti.safaltako suvakamana xa Sampurna team lai.
स्वोर सम्राट राजु परिवार लाई पनि माथ गर्ने सब्द पुजा नानि को यस्तै प्रगति गर्दै जानु नानु राजु भाई लाई यस्ता नब प्रतिभा लाई अझ साथ सपोटॅ गर्न नछोड्नु यि नानि चम्किने तारा हुनिछन्।
सरस्वतिले बास गरेपछि कसैको केहि लाग्दैन । तेतिसारै मार्मिक र सेन्टिमेन्टल सब्द अनि उचित प्रसङ्ग कसरी सिल्सिलेबार तरिकाले प्रस्फुटन भएको हो ? पुजा नानी तिमिमा भएको छ्यमता र सरस्वतीको आशिर्वाद सलाम गर्न लायक छ ।
सब्द सम्योजन र शब्दको स्तर राजुको भन्दा पनि उन्नत छ पुजा नानिको । शिक्षाले सब्दभण्डार स्तरीय र व्यापक पक्कै बनाउने छ । उमेरले उन्माद नल्याए , उत्ताउलो नबनाए तिम्रा भविस्य का दिनहरु अत्यन्त उज्याला छन ।
मनोरञ्जन .श्रष्टा सम्मान . प्रतिभाको खोजी .मानवीय सेवा यिनै उद्घोषका साथ सुरु गरीएको प्रत्यक्ष दोहोरी कार्यक्रम देउराली लाई यहाहरुले छोटो समयमै अत्याधिक माया दिनु भएको छ यसको लागी सम्पूर्ण भगवानरुपी दर्शक महानुभावहरु प्रती नमन, यहाहरुको यस्तै साथ, सहयोग, सहकार्य , सहभागिता साथै आशिर्वादको अपेक्षाका साथ प्रत्यक्ष दोहोरी कार्यक्रम #देउराली भाग - १८० यहाहरु सामु प्रस्तुत गरेका छौ , कार्यक्रम कस्तो लाग्यो प्रतिक्रियाको लागी सविनय अनुरोध गर्दछौ । जय लोक दोहोरी ॥
लोक दोहोरी का स्वर सम्राट राजुको छोरी पुजा को भबिस्य र उनको स्वर र चाहना उच्च छ भबिस्यको सफलता मिलोस
नेपाली लोक गीत संगीत को जिउदो ईतिहास युग ले जन्माएको युग गायक स्वर सम्राट राजु परियार दाई
Raju king
छोरी ❤पूजा❤तिम्रो❤ जति ❤प्रशंसा❤गरे❤पनि❤ कमै ❤हुन्छ❤badai ❤ छ नानु ❤तिमीलाई❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
कति राम्रा शब्द चयन गरेकी पुजा नानू सफलता को शिखर चड्दै जानू शुभकामना 🙏🙏💐💐💐❤️❤️❤️😘😘😘😘😍😍
राजु दाइ पुजा नानी लाई सहयोग गर्नु पर्छ लमजुङ गे दयालु हुन्छौ
Nepali Lok Dohori ka Swor Samrat Aadarniye Daju Raju Pariyar jiu ra Puja Nanu Ko mitho mohit vocal sathma utkrista sabda haru nikai ramro utkrista lagyo live dohori vaka prastuti.safaltako suvakamana xa Sampurna team lai.
पुजा नानु को गित का शब्द शब्दले मलाई रुवायो ।
सीमा यरूशलेम ज्यूलाई कैले पनि नभुल्नु।
कला राम्रो छ।
go to heaven
🌟⭐🌠 याद गर्नुहोस्
स्वोर सम्राट राजु परिवार लाई पनि माथ गर्ने सब्द पुजा नानि को यस्तै प्रगति गर्दै जानु नानु राजु भाई लाई यस्ता नब प्रतिभा लाई अझ साथ सपोटॅ गर्न नछोड्नु यि नानि चम्किने तारा हुनिछन्।
दोहोरी को राजा भनेको यक मात्र राजु परियार हुन यो पुस्ताको !❤️❤️🙏
सरस्वतिले बास गरेपछि कसैको केहि लाग्दैन । तेतिसारै मार्मिक र सेन्टिमेन्टल सब्द अनि उचित प्रसङ्ग कसरी सिल्सिलेबार तरिकाले प्रस्फुटन भएको हो ? पुजा नानी तिमिमा भएको छ्यमता र सरस्वतीको आशिर्वाद सलाम गर्न लायक छ ।
नमस्ते हाेलटिमलाई अति मन छुने गित गाउनु हुने राजु जि र पुजा नानीलाई धेरै धेरै सफल्ताकाे शुभकामना छ
सब्द सम्योजन र शब्दको स्तर राजुको भन्दा पनि उन्नत छ पुजा नानिको । शिक्षाले सब्दभण्डार स्तरीय र व्यापक पक्कै बनाउने छ । उमेरले उन्माद नल्याए , उत्ताउलो नबनाए तिम्रा भविस्य का दिनहरु अत्यन्त उज्याला छन ।
Swor samrat raju pariyar
अती मीठो स्वर संकलन 🙏 राजु सर रख पुजा नानी लाई बधाई छ 👍👍
पुजा छोरी को सामना पुरा हुउन सबै कुरा भगवान् ले पुराउ छ
कति सुन्दर अनि मिठो स्वर बधाई छ नानु
मिठाे😮😮
पुजा नानी लगायत सम्पूर्ण टिमलाई हार्दिक बधाई छ ।
राजु भाईता स्वर सम्राट होनै पुजा नानुको स्वरपनी कोई भन्दा कँम छैन
अाहा गजब राम्रो छ ल बधाई छ नानु
सारै सुपर दोहोरी हेर्न पाइयो मेन कलाकार को👌👌👌👌👌
राम्राे छ
राजु भाइ सङ्ग मेरि प्यारि बैनि पुजाले मिठाे शब्द प्रहारगरि भावुक दाेहाेरि प्रस्तुत भयाे खुसि लाग्याे दुबै भाइ बैनिकाे उज्जल भबिस्यकाे कामना गर्दछु
Nanu ko mitho xa shwor rw sabda chayen badhai xa nanu
स्वर का धनी हरु राजु दाइ पुजा लाई सम्मान
king of dohori raju daii
राम्रो छ दोहोरि
🙏🏼🙏🏼🙏🏼Me Puja ko big fan
Ani
Raju dai ko ye me pahile baat nai big fan ho🙏🏼🙏🏼🙏🏼❤️❤️🔥🔥🔥❤️❤️
Very nice song ❤️😍🎉
मनै छोयो
गित सुन्दा 😭😭😭😭😭😭😭😭 आँशु आयो ।
समान छ राजु श्री र पुजा नानु लाई
ATI ramro puja nani ko sor👍👍👍👍👍👌
मनोरञ्जन .श्रष्टा सम्मान . प्रतिभाको खोजी .मानवीय सेवा यिनै उद्घोषका साथ सुरु गरीएको प्रत्यक्ष दोहोरी कार्यक्रम देउराली लाई यहाहरुले छोटो समयमै अत्याधिक माया दिनु भएको छ यसको लागी सम्पूर्ण भगवानरुपी दर्शक महानुभावहरु प्रती नमन, यहाहरुको यस्तै साथ, सहयोग, सहकार्य , सहभागिता साथै आशिर्वादको अपेक्षाका साथ प्रत्यक्ष दोहोरी कार्यक्रम #देउराली भाग - १८० यहाहरु सामु प्रस्तुत गरेका छौ , कार्यक्रम कस्तो लाग्यो प्रतिक्रियाको लागी सविनय अनुरोध गर्दछौ । जय लोक दोहोरी ॥
Nice veri nice raju vai
Wow khoi kin ho herda herdai mananai vakkaniyr aayo ani aakha vari aasu😭😭😭big fan raju dada n best of luck puja sis❣️❣️
Puja devkota
Wow sanu
Kati anushasan Hun Nanu dhanbath nanu
अति राम्रो
Wow kati sundar and mitho sower badhai cha nanu 🎉🎉
Ljh?क्क्य्य्य्य
Puja nani ❤️❤️
Good good and good
Kati mitho geet
अति सुन्दर😍
Very nice
Very good song
Nice
❤️❤️❤️❤️❤️❤️❤️
👌👌👌👌❤️❤️❤️
Wow
O
M
A
Nok
really nice dohori raju puja
Wow nice video
Wawoo।
❤🙏🏿🙏🏿🙏🏿🙏🏿🥰🥰🥰♥️♥️
Nani ko sahakarya ajae sahj hos
Sor samrat
सब्द र सभ्यता कि खानि सफलताको शुभकामना 💞💕
Puja
Very very very nice
So sweet my love puja devkota niss you and raju dai miss you and love you❤❤❤❤❤❤❤❤
❤❤😂❤❤❤❤❤
Dohori gauna Jati le kasko maims ghupa ghupa pota tilahari Lauxann Nama
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵💐💐💐💐💐💐💐👍👍👍👍✌✌✌🥰🥰🥰🥰🥰
King raju pariyar
Ramro xa
Wow sanu
Nice 👍
👌🙏🙏
very nice song
Very nice