मितेरी पुलमा २११३ देखि १७ वाला बोर्ड राखियो,मेयरको सपना साकार हुदै । पुष्प राइ UK छोडेर धरान बस्ने ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 ก.ย. 2024
  • मितेरी पुलमा २११३ देखि १७ वाला बोर्ड राखियो । ८९ बर्षका बाजे पार्कमा । पुष्प राइ UK छोडेर धरान बस्ने । #clickdharan #dharannews #harkasampang

ความคิดเห็น • 25

  • @SukTamang-rd4ig
    @SukTamang-rd4ig 10 ชั่วโมงที่ผ่านมา +5

    सबै नेपाली को सोच ईनी दिदीको जस्तै भएको भय नेपाल बन्ना धेरै बर्ष लाग्ने थिएन होला | धेरै धेरै धन्यबाद दिंदीको सोचलाई )

  • @raiak2002
    @raiak2002 8 ชั่วโมงที่ผ่านมา +4

    पुष्पा दीदी लाई हार्दिक सेवा ।

  • @saritalimbu9694
    @saritalimbu9694 9 ชั่วโมงที่ผ่านมา +4

    पुस्प दिदि हजुर लाइ सम्मान अनि सेवारो है ! ❤🙏😍

  • @ThulungNara
    @ThulungNara 7 ชั่วโมงที่ผ่านมา +1

    सकरात्मक सोछ सहितको ज्यादै मिठ्ठो सम्बाद👏

  • @BirBahadurBk-f5h
    @BirBahadurBk-f5h 5 ชั่วโมงที่ผ่านมา

    सहि सत्य भन्नू भो ह्जुर ले एउटा निमुखा जनता ले भोगेको भोगाई मैलेनी भोगेको छु ह्जुर मेम ले मेरो मन्कैकुरा गर्नु भो❤❤🙏🙏🙏🙏🙏🙏

  • @limbu_mi
    @limbu_mi 2 ชั่วโมงที่ผ่านมา

    विदेशमा एकछिन काम गरेर थोरै खर्चपात बनाएर एसरि सबै आफ्नै देश फर्किनु पर्छ है सलाम छ दिदिलाइ 🫡🙏

  • @DevLimbu-xl4rg
    @DevLimbu-xl4rg 11 ชั่วโมงที่ผ่านมา +5

    Great

  • @khadkalimbu3078
    @khadkalimbu3078 10 ชั่วโมงที่ผ่านมา +17

    यो INTAKE भनेको ARMY को लाहुरे हरुले मात्र बुझ्दछन र म सबै लाई बुझाउन कोसिस गर्नेछु intake भनेको एक सालमा भर्ती हुने एक intake भन्छ जस्तै २११३ एउटा intake हो यस्मा करिब ५००-६०० जना हुन्छन र सबै नम्बरी हुन यो २११३ , २११४ र २११५ intake मा त एक सालमा १५००० सम्म भर्ती हुन्थे कारण war को समय थियोे २११३ देखि २११६ intake का अधिकान्स लाहुरे हरु war मा परेका छन र २११७ intake का हरु war मा परेका छैन २११३, २११४ र २११५ वाला हरु सबै हाम्रो बाजे , बाबू र दाजु हरु हुन हामी २११६ वाला हो । अब यो २११३०१ देखि २११३९९ पुगे पछि मात्र २११४ सुरु हुन्छ क्रमस यसरी नै intake हुदैजान्छ । मिलाएर बुझी दिनु होला ।

  • @TenzinNorgyal-u9b
    @TenzinNorgyal-u9b 6 ชั่วโมงที่ผ่านมา +1

    Love world f

  • @rajeshrai8013
    @rajeshrai8013 10 ชั่วโมงที่ผ่านมา +3

    👌👌👌👌👍👍👍👍🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @dilprakash92
    @dilprakash92 10 ชั่วโมงที่ผ่านมา +3

    inspiration kura garnu vayo dd le

  • @sureshlimbu1825
    @sureshlimbu1825 5 ชั่วโมงที่ผ่านมา

    Puspa ma'am ko kura sahi ho 🙏

  • @bimalakc9870
    @bimalakc9870 8 ชั่วโมงที่ผ่านมา

    ❤❤❤❤❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏

  • @molim4094
    @molim4094 6 ชั่วโมงที่ผ่านมา

    अनि हाम्रो देश मा जनता हरू लाई सुबिधा दिने पैसा नेता ज्यू हरू ले मोज मस्ती गरेर खाई दिन्छन् बिदेशबाट आएको रिम्नटेसले मजा गर्न को लागि पढेलेखेका सबैलाई बिदेश बनाउन पठाउँछन् 😭😭 आफ्नो देशमा गरी खान्छन् भनेर कलकारखाना बन्द गरेर बस्छन् कहिले हामी नेपाली जनताहरू मूर्खतापूर्ण जीवन बिताउने होला 😭😭 धन्यवाद मेम हजुर ले आफ्नो देशलाई माया गरेर फर्कनु भयो 🫡🫡 यसरीनै बिदेशमा रहनुहुने धनी मनी ज्यू हरू पनि आ आफ्नो ठाउँमा गोएर बिकास कलकारखाना रोजगार व्यवसायी काम हरू गर्नुपर्छ भन्ने सोच होस् भगवान प्राथना साथै हजुर हरूलाई पनि प्राधना छ 💐💐🙏🙏💪💪😇😇❤️❤️ मेम हजुर ले नर्सिङ होम खोलेर सबै कर्मचारीहरूलाई हजुरले जानेको शिक्षा सिकाउनु होस् र रेस्पेक्ट आदर माया चाहिन्छ बिरामी हरूलाई भन्ने शिक्षा सिकाउनु होस् हाम्रो देशमा अलिकति नर्स डाक्टर ठूलो हुन्छन ठूलो हुन्छन् मान खोज्छन माया दिदैनन् हजुर ले सबैलाई तालिम दिने तालिम केन्द्र खोल्नुहोस् 🫡🫡⭐⭐🇳🇵🇳🇵👍👍💪💪😇😇❤️❤️

  • @yamtamang5312
    @yamtamang5312 9 ชั่วโมงที่ผ่านมา +2

    Nepal ma hamro netalai ghichnu pudaina

  • @SagarRai-my8io
    @SagarRai-my8io 5 ชั่วโมงที่ผ่านมา

    👍👍👍👍💟👍👍💟👍👍💟👍👍👍👍👍💟

  • @TenzinNorgyal-u9b
    @TenzinNorgyal-u9b 6 ชั่วโมงที่ผ่านมา

    One p try de dan se d se gun o1 w dec se

  • @MadhuLimbu-l5e
    @MadhuLimbu-l5e 9 ชั่วโมงที่ผ่านมา +1

    सहि कुरा गरन्भो नेपाली हरु त खाली अरकाको सकार लाइ मन पर्ने तर अाफनु भुमि सकार भोलेर बिदेशी भासा को बोल्दा खुसि हुनु नेपाली हरु ल अाफनै भासा सकार भोने नेपाली हरु लाइ के थाहा हुन्छ

  • @TenzinNorgyal-u9b
    @TenzinNorgyal-u9b 6 ชั่วโมงที่ผ่านมา

    2ply t one c tom decide world All worl order guh d own

  • @DhanSherpa-w6d
    @DhanSherpa-w6d 11 ชั่วโมงที่ผ่านมา +4

    rojan sir le murti banauda paisa badauna paryo ganaso gardai tiyo ra ni

  • @Kirativenum
    @Kirativenum 6 ชั่วโมงที่ผ่านมา

    Sisako bridges haleko bhaye chai jha babal hune thiyo

  • @TenzinNorgyal-u9b
    @TenzinNorgyal-u9b 6 ชั่วโมงที่ผ่านมา

    Co.e 2 word whrich wĥo rich dßcideo