एश्वर्य मार्ग अपडेट: मेयर साम्पाङ आज विदाको दिन पनि फिल्डमा, जनताको काम गर्दै । स्थानीय खुशी हुदै

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 ก.ย. 2024
  • एश्वर्य मार्ग अपडेट: मेयर साम्पांग आज विदाको दिन पनि फिल्डमा, जनताको काम गर्दै । स्थानीय खुशी हुदै । #clickdharan #dharannews #harkasampang

ความคิดเห็น • 48

  • @janraivideos2748
    @janraivideos2748 8 ชั่วโมงที่ผ่านมา +16

    जनप्रतिनिधि भनेको यस्तो हुनु पर्छ। बिदा को दिन यसरी जनताको टोलटोलमा गएर आफै पालिकाको टिपर प्रयोग गरेर बिग्रेको बाटो बनाउने मेयर देशमा पहिलो हुनु पर्छ।

  • @BirsilaLimbu
    @BirsilaLimbu 5 ชั่วโมงที่ผ่านมา +4

    हर्क साम्पाङ मेयरलाई धरानले मात्रै हाेईना देशैभरि काे जन्ताले चिन्नु बुज्नु जरुरी छ ❤❤❤❤

  • @ajitrai-n1d
    @ajitrai-n1d 10 ชั่วโมงที่ผ่านมา +10

    खाडि मुलुकमा समुन्द्र पुरेर शहर बनाउन सक्छ भने धरानमा खोलेसा पुरेर शडक बनाउन किन नसक्ने भन्ने उदाहरण भैरहेको छ जय होस धरान र धराने जनताको मेयर सावलाई सलाम❤

  • @anupapekshek6585
    @anupapekshek6585 11 ชั่วโมงที่ผ่านมา +28

    धरानकै केही (मान्छे नचिन्ने) कु-तत्वहरु मर्मत अनावश्यक बिरोध भए पनि हर्क जी देश अनि विदेश भरी छाइसक्नु भयो अब,! मैले धराने जनताहरुलाई आग्रह गर्न चाहान्छु, चिन्न बाकी जनताहरुले अझै पनि चिन्ने प्रयास गर्नुहोला🙏🙏❤️🙏🙏

  • @pembaharishesherpaharishe8220
    @pembaharishesherpaharishe8220 9 ชั่วโมงที่ผ่านมา +5

    Hark sampang is real leader of janta 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @harirai588
    @harirai588 2 ชั่วโมงที่ผ่านมา +1

    Dharan mayor harka sampang jindabad jai saramdata jai dharan

  • @PrakashRai-Jayanti
    @PrakashRai-Jayanti 10 ชั่วโมงที่ผ่านมา +32

    कतिपय विरोधीहरूले भन्ने गर्छ यो डोजर यो टीपर किन किनेको भनेर भन्ने गर्थ्यो तिमीहरूको आँखा च्याति च्याति हेर यसरी गर्नलाई किनेको❤❤❤❤

    • @frmDrnz
      @frmDrnz 8 ชั่วโมงที่ผ่านมา

      😂😂😂😂😂😂😂

  • @dilbhadhurpulami1253
    @dilbhadhurpulami1253 10 ชั่วโมงที่ผ่านมา +6

    Jay saram daana jay dharane jantaa jai dharan jai saram pitaa har kha sang pang Meyer saa haa ba 👍🙏🙏

  • @jammantamang7994
    @jammantamang7994 5 ชั่วโมงที่ผ่านมา +2

    Jay harka sampangsir 🙏🏼🙏🏼🙏🏼Jay dharan

  • @UmaRai-pd4bg
    @UmaRai-pd4bg 11 ชั่วโมงที่ผ่านมา +6

    Hamro dharan ko hira meyer🎉🎉🎉🎉

  • @user-lf6ds8vn8x
    @user-lf6ds8vn8x 5 ชั่วโมงที่ผ่านมา +5

    मेयर ज्यु यो बाटो किन पुरेको हो?कार्यपालिकाको बैठकले प्रकृया पूरा गरेर करोडौं को ठेक्का लगाउनुपर्ने हैन त।त्यो ठेक्का लगाए बापत वडामा जाने बजेट बाट वडाध्यक्ष्री ले कमिशन पाउनुपर्ने हो त्यो सबै भताभुङ्ग भयो त मेयर ज्यु।यो बाटो बनाउनुभयो आउदो कार्यपालिका बैठक बहिष्कार गर्छन गुईठेहरुले।जय हर्क साम्पाङ्ग

  • @rudrachemjong1347
    @rudrachemjong1347 8 ชั่วโมงที่ผ่านมา +10

    खान नपाउदा बिरोध गर्ने भ्रष्ट पार्टीको चोरहरु देशलाइ आफ्नो भुमिलाइ कसरी माया गर्नुपर्छ भन्ने कुरा जननेता हर्क साम्पाङबाट सिक पापी हो?

  • @pawanrai9280
    @pawanrai9280 4 ชั่วโมงที่ผ่านมา

    जनप्रतिनिधि भनेको यस्तो हुनुपर्छ,जय हर्कबाद,जय धरान्🙏🙏

  • @thaklungaasha1462
    @thaklungaasha1462 4 ชั่วโมงที่ผ่านมา +1

    जय हक साम्पाङ जय धरान🙏🙏🙏🙏🙏

  • @durgaprasadlimbu5705
    @durgaprasadlimbu5705 9 ชั่วโมงที่ผ่านมา +6

    Jai Sir harka❤️❤️❤️🙏🙏🙏👍👍👍👌👌👌💪💪💪

  • @GopalBhujel-n9h
    @GopalBhujel-n9h 9 ชั่วโมงที่ผ่านมา +6

    Hark sir ko jay hos

  • @yubrajmagar9329
    @yubrajmagar9329 9 ชั่วโมงที่ผ่านมา +15

    श्रम गर्ने एकथरी आर्थिक सहयोग गर्ने अर्को थरी केही नगर्ने बिरोध मात्रै गर्ने अर्कै थरी न श्रम गर्छ्न न आर्थिक सहयोग गर्छ्न खालि बिरोध गर्ने हरु लाई अलि अलि पनि लाज श्रम लाग्दैन होला कि ,जय श्रम क्रान्ति सबैले नगर प्रमुख श्रम पिता हर्क साम्पाङ लाई साथ समर्थन गरौं 🙏🇳🇵

    • @amritgrg9513
      @amritgrg9513 9 ชั่วโมงที่ผ่านมา +4

      Neta vaneko bolni haina Kam garera dekhauna pareu tyo ho neta Nepal ma harka sangpang jasto soch bichar r Kam garni neta harek gau gau Bata niksina parxa sere kp prchande Ravi ganendra Sahi jasto gafadi neta Lai lakhetnu parxa ABA ek arka Lai tyo esto ta esto vandai arop garda samsad vawan ma ufrexa paisa lutexa Janta haru ajai veda jhole vara hiniraxa ajai.

  • @yubrajgurung1908
    @yubrajgurung1908 11 ชั่วโมงที่ผ่านมา +9

    Harkabad le yesari nai bikas garxa jaye harkabad🎉

  • @debindrarai-hc5vo
    @debindrarai-hc5vo 11 ชั่วโมงที่ผ่านมา +14

    Janatako meyar harka sampang ho

    • @limbooturman5634
      @limbooturman5634 11 ชั่วโมงที่ผ่านมา +3

      अरु त अस्ति एक दुई पटक भ्रमण गरे एसो अब एस बाट कति सम्म आउला भनेर गृह कार्य सुरु हुँदै होला एता जनताको मेयर सापले स्वाटटै काम सुरु हुँदा looking को looking भए B चरा : crocodile 4 nation हरु / B४ चोघे अल जागरुक धरान बासी 🙏👌🤝✍️

  • @SantaRai-w3o
    @SantaRai-w3o 4 ชั่วโมงที่ผ่านมา

    Yo honi tareka meyar vaniko asto hunparxa jai harka and balen ❤❤❤❤❤❤❤1

  • @buddhathulung5966
    @buddhathulung5966 3 ชั่วโมงที่ผ่านมา

    Good 🌹🌹🌹🙏🏼🙏🏼जै जै हर्क 👍🏼

  • @prajitrai2893
    @prajitrai2893 10 ชั่วโมงที่ผ่านมา +3

    Wow jay Dharan jay Harksampang new day new vlog please 🙏

  • @bimalakc9870
    @bimalakc9870 11 ชั่วโมงที่ผ่านมา +5

    ❤❤❤❤❤❤❤

  • @bantawanagen1181
    @bantawanagen1181 3 ชั่วโมงที่ผ่านมา

    Great leader...

  • @HtcHtc-j1x
    @HtcHtc-j1x 6 ชั่วโมงที่ผ่านมา +2

    ❤❤❤❤🎉🎉🎉🙏🙏🙏

  • @TribendraRai-b4j
    @TribendraRai-b4j 4 ชั่วโมงที่ผ่านมา +1

    Good

  • @RudraLimbu-u7x
    @RudraLimbu-u7x 10 ชั่วโมงที่ผ่านมา +13

    Kaam asari garnu parxa tyo tipar Kina kineko vonthiyo ni jhole harule hoo yoo garnu hoo dekheu 😅

  • @SubashRai-t7r
    @SubashRai-t7r 4 ชั่วโมงที่ผ่านมา

    सबै नेता भनाउदा सफा लुगा लगाउने,सुकिलो मुकिलो बनेर हिड्ने ,अनि अनि मिठो र चिप्लो गफ गरेर खोक्रो भासन गर्ने नेता होइन ।।जनता संगै काम गर्ने नेता रोजौ।।

  • @aanarai9483
    @aanarai9483 6 ชั่วโมงที่ผ่านมา +2

    Herahai yeta hamro Dahanko Meyer Sab ♥️ pataiharuko tira ko kasto xa

  • @user-db7ck9gu8v
    @user-db7ck9gu8v 7 ชั่วโมงที่ผ่านมา +2

    Jay harka sampang saxa man vako manxe chahi chise ko xora
    Ahile dekhiyo hu sabai chimse
    Haru kina jhole vako hu

  • @shresthasubas8844
    @shresthasubas8844 10 ชั่วโมงที่ผ่านมา +7

    बाटो हिड्ने र बाईक कुदाउने देखदा पो मलाई अचम्म लाग्यो?एत्रो मेयर नै खटिएर बाटो बनाई रहेको छ तर हेड्ने हरु चाहिँ तेसैको काम त होनि भने झै हेर्दा पनि नहेरिहिडिरहेको देखिन्छ ?कस्ता गु खानेहरुहोलान? कमसेकम मेयर लाई नमस्तेत गरिन्छ नि हौ?सोमत नभएका हरु के बाच्नु हौबेस्ता हरु त? छि....

    • @AshaRai-n5w
      @AshaRai-n5w 5 ชั่วโมงที่ผ่านมา

      Ho ni

    • @mitralimbu6876
      @mitralimbu6876 45 นาทีที่ผ่านมา

      झोला बोकेका होलान् नि।

  • @jessy124
    @jessy124 ชั่วโมงที่ผ่านมา

    धरानको मेयर ज्युको बिरोधिहरुको आँखामा पट्टी लागेको छ पट्टी खोलेर आँखा च्यातेर हेर है भ्रष्टाचारिहरु मेयर ज्युले कसरी काम गर्दै हुनुहुन्छ?

  • @Prawesh1977
    @Prawesh1977 10 ชั่วโมงที่ผ่านมา +2

    You should upload before and after videos 🫡

  • @rabinkumarrai2262
    @rabinkumarrai2262 4 ชั่วโมงที่ผ่านมา

    पार्टी को झोले हरुको भन्नु केहिछ? पार्टी का झोले हरुले सर्म गर्नु पार्टी का झोले हरु मारे जस्तै हो ड्रइङ खोजेको ठाउँ 90%पिच हुन्छ तर याहा खाने जाथा हरु मार...................

  • @lalbahadurrai6630
    @lalbahadurrai6630 11 ชั่วโมงที่ผ่านมา +2

    Kata xa yo Bato

    • @aarbiraii7535
      @aarbiraii7535 11 ชั่วโมงที่ผ่านมา +2

      Mangalbare chowk dekhi thik taltir ho

  • @ibrahimmuslim4594
    @ibrahimmuslim4594 9 ชั่วโมงที่ผ่านมา +2

    Thekka ma deyeko bhaye kati kharcga huntheyo hola ra katti samay linxa hola

  • @bikashrai8304
    @bikashrai8304 6 ชั่วโมงที่ผ่านมา +1

    ❤❤❤❤

  • @Kirativenum
    @Kirativenum 10 ชั่วโมงที่ผ่านมา +1

    ❤❤❤❤❤❤❤❤