यति ठुला भए अशोक दर्जि, बोलिले दंग पार्छन्, आश्रम खोल्ने उद्देश्य लिए | Ashok Darji latest interview

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ส.ค. 2024
  • यति ठुला भए अशोक दर्जि, बोलिले दंग पार्छन्, आश्रम खोल्ने उद्देश्य लिए | Ashok Darji latest interview | Singer | Artist Khabar
    Guest:
    Ashok Darji
    Interviewer:
    Gopi Krishna Chapagain
    Camera:
    Laxman Sharma
    Shibu Pandey
    #ashokdarji #artistkhabar #ashokdarji_interview
    If any content published from this TH-cam channel is found to be copied, downloaded and uploaded to other channels, strict action will be taken according to the prevailing law.
    Embedding to a website is allowed. Thank You.
    Subscribe us
    / artistkhabar
    Like us on
    Facebook: / artistkhabar
    Follow us on
    Twitter: / artistkhabar
    Circle us on G+: plus.google.co....
    Official Website:
    www.artistkhabar.com
    copyright@artistkhabar.com
    web:www.artistkhabar.com

ความคิดเห็น • 597

  • @TANKABUDATHOKI
    @TANKABUDATHOKI ปีที่แล้ว +1873

    फेरी 😭😭 आशु झारेउ अशोक ❤️ तिमीलाइ यहा सम्म आएको हेर्न धेरै पटक आशु झार्ने म आज तिम्रो Single Interview हेर्दै गर्दा रोक्न सकिन 😭 तिम्रो सपना उदेश्य पुरा हुनेछ GOD BLESS U

  • @stunkera
    @stunkera ปีที่แล้ว +11

    युटुबे को फेला परेको भए भाइरल बनाएर छोडिदिने थिए , धन्न टंक बुढाथोकिको हात परेर मान्छे भएछ यो भाइ ! यो गुण कहिल्यै नभुल्नु भाइ
    Good luck ahead

  • @yogeshsenchuri9006
    @yogeshsenchuri9006 ปีที่แล้ว +84

    सिपालु कालिगढको हातमा परेको एक हिरा हो जस्ले राम्रो गहना बनाइ छाडे वहाँ हो कलकार टँक बुढाथोकी सलाम छ टँक जि अशोक लाई यति महान ब्यक्ती बनाउनु भयो 😍

  • @Bharatsangam
    @Bharatsangam ปีที่แล้ว +39

    टंक बुढाथोकी सर हजुरलाइ आत्मीय सम्मान छ!!साथै अशोक को उज्वल भविस्यको कामना!!!

  • @Sherpamigmar
    @Sherpamigmar ปีที่แล้ว +86

    शिक्षाको कति महत्व हुन्छ भन्ने कुरा अशोक भाईबाट सिक्नुपर्छ।

  • @chyagbatamang2903
    @chyagbatamang2903 ปีที่แล้ว +67

    कती बुझ्ने भए छ भाई खुशी लाग्यो।आउने दिनहरुमा सफलता मिलोस्👍👍

  • @gyanutheeng9289
    @gyanutheeng9289 ปีที่แล้ว +39

    कति बुज्ने भएछौ बाबु
    आँखा नै रसायो ❤ god bless you 🎉

  • @amritbk737
    @amritbk737 ปีที่แล้ว +51

    ❤❤❤❤ स्याबास बाबु विशेष धन्यवाद टङक र टिका सर लाई नमन छ साथ डिजे रुपक लाई पनि

  • @binakhatri1417
    @binakhatri1417 ปีที่แล้ว +112

    राम्रो लाग्यो राम्रो मान्छे काे सँगत ले हो ❤️😘❤️👏

  • @rabinsapkota9298
    @rabinsapkota9298 ปีที่แล้ว +6

    टंक सर तिम्रो लागि जिउदो भगवान हो तिमी भबिस्यमा जतिनै ठूलो मान्छे बने पनि कहिले आफ्नो भगवानलाइ नबिर्सनु सधै मान सम्मान र इजत गरेर मनमा राख्नु ।

  • @rituchemjong4320
    @rituchemjong4320 ปีที่แล้ว +9

    कति बुज्ने भको के असोक बाबू तिम्रो कुरा सुनेर आखाबाट आँसु रोक्न सकिन सबै बाबू आमाले तिमी जस्तो छोरा पाउन,धेरै-धेरै माया साथै आशिर्वाद छ बाबु❤❤

  • @jagatjaigadi6655
    @jagatjaigadi6655 ปีที่แล้ว +41

    अशोक भाई जुन ठाउँ मा पुगे पनि टनक सर लाई कहिले पनि नह भुलनु होला अझै ऊजल भबीसेको कामना छ अशोक तिमी त कती गयानि भईसके छो तीमी ले बोलेको सबद सबद ले मन छुयो अशोक भाई ?

  • @purnabishwokarma
    @purnabishwokarma ปีที่แล้ว +16

    बधाई छ भाइ भावुक बनायो यति सानो उमेरमा यति ठूलो बिचार र सोच राखेर काम गर्ने सोचमा

  • @shivamusic9830
    @shivamusic9830 ปีที่แล้ว +36

    धेरै खुसी लाग्यो मेरो बाबु अशोक तिमी ठूलो मान्छे बन्नु ❤❤❤❤

  • @ZyuniMgr
    @ZyuniMgr ปีที่แล้ว +3

    काँचो माटोलाई कुमालेले राम्रो आकार दिए जस्तै टंक सरले पनि आफ्नो छत्रछायामा राखेर अशोक बाबुलाई आफू जस्तै बनाई दिनु भएको छ। भन्छ नि "संगत गुनाको फल" यसको लागि टंक सर र उहाँको परिवारलाई धेरै धन्यवाद🙏 उज्ज्वल भविष्यको शुभकामना अझै उन्नति र प्रगति गर्दै जानू , बाबुले आटेको सबै सपनाहरु साकार होस् God Bless you अशोक बाबु❤

  • @khadkamahesh205
    @khadkamahesh205 ปีที่แล้ว +56

    Best of luck ashok vaii❤महान बिचार महान सोच को सुभकामना ❤❤

  • @khushilama6625
    @khushilama6625 ปีที่แล้ว +3

    अशोक भाईले मन बिनाको धन ठोलो गाउने बेला मो दुबैमा थएन तर अहिले साउदिमा हुदा को ईटर बीउ सुदा कति धेरै खुसि भए अनि आखामा आँसु पनि धेरै खुसि लाग्यो बाबा सधै खुसि हुनु पछ अनि अघाडि बडनु पछ नयाँ बस को शुभकामना सबै जनालाई 🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @sumeesingh
    @sumeesingh ปีที่แล้ว +37

    कस्तो मन नै थामिएन ,आज तिमिलाइ यति ग्यानी र परिपक्व अवस्था मा देख्दा तिम्रो प्रतिभा सङ्गै संगीतकार टंक बुढाथोकी ज्यु लाई धन्यवाद नदिइ रहन सकिन, अशोकको एउटा रहर आर्मी हुने त्यो पनि पूरा गर्ने प्रयास गरिदिनु होला ❤❤❤🎉🎉

  • @Mr.raduhang
    @Mr.raduhang ปีที่แล้ว +18

    राम्रो गर्नु अशोक बाबु तिमिलाई अप्ठ्यारोमा साथ दिनेहरुलाई जिवन भरी नदुखाउनु थप उन्नति प्रगति होस शुभकामना छ।

  • @kabeec-reebsokarma8874
    @kabeec-reebsokarma8874 ปีที่แล้ว +14

    राम्रो मान्छेको हातमा परेपछी पथ्थर पनि हिरा बन्छ भनेको यहि हो। अग्रिम शुभकामना भाइ।

  • @pratikshyapanthi
    @pratikshyapanthi ปีที่แล้ว +9

    म मर्दा मेरो धेरै मलामी होस् न !
    शब्दले मन छोयो भाई 😢
    कति बुझकी भएछौ, धेरै कुरा जान्नी भएछौ
    आगामी दिन को उत्तरोत्तर प्रगति को शुभकामना।❤

  • @naicklumbu7762
    @naicklumbu7762 ปีที่แล้ว +1

    Vai ko soch haru derai ramro chha god bless you vai.

  • @magarchunu2622
    @magarchunu2622 ปีที่แล้ว +28

    सानो उमेरमै कति mature कुरा गरेकाे Good luck Vai❤

  • @sumitrarai2523
    @sumitrarai2523 ปีที่แล้ว +51

    समय सँगै सकरात्मक परिवर्तन देखेर धेरै खुशी लाग्यो अशोक बाबु सम्पूर्ण सपनाहरू पुरा होस् धेरै धेरै शुभकामना🤞😘❤️🥰

  • @mayadoshi7016
    @mayadoshi7016 ปีที่แล้ว +1

    अशोक को विचार सारै रामरो छ , पहिला बाटो मा गीत गाएको देखदा अहिले को ओशोक मा धेरै फ़रक आएको छ , ख़ुशी लागयो यसरी अघाडी बढदै जानु तर जसले हाथ ✍️ समातेर अघाडी बढायो वहाहरू लाई कहिले पनि नबीरसनु, आशीर्वाद छ 🙌🙌🌹🌹🌹

  • @deepakkhatri4579
    @deepakkhatri4579 ปีที่แล้ว +6

    करिब ५ साल देखि भाईलाई निरन्तर हेरी राको छु पहिलाको असोक र अहिले कति फरक भयछ्न❤

  • @Gaurabvlog
    @Gaurabvlog ปีที่แล้ว +2

    कति धेरै चेन्ज भको है ashok darji धेरै पर्गती गर्नु। सधै खुसी हुनु अशोक❤❤

  • @janrai3320
    @janrai3320 ปีที่แล้ว +3

    कति ठुलाे भएछ।केकाे आर्मि।गाएकर र हिराे हुनु🙏🙏

  • @ankitadhakal6682
    @ankitadhakal6682 ปีที่แล้ว +2

    कति मिठो बोलेको बाबू कत्ती बुझ्ने ग्यानी भएछ अझै उन्नति प्रगती गर्नु सफलताको सिखर चुम्नु तिम्रो मनको हरेक चाहानाहरु पूरा हुन ❤❤❤❤

  • @karnanepali5691
    @karnanepali5691 ปีที่แล้ว +18

    धेरै ज्ञान् बुद्दि आएछ अशोक भाईको !
    यसको श्रेय रुपक सापकोटा टंक बुढाथोकी लाई जान्छ ।

  • @ashagahatraj2505
    @ashagahatraj2505 ปีที่แล้ว +11

    आखा बाट आशु आयो बाबु तिम्रो ❤माहान बिचार ❤कती बुदिमानी भएछौ ❤❤❤

  • @tejbahadurbudhathoki3804
    @tejbahadurbudhathoki3804 ปีที่แล้ว +26

    टङ्क जि लाई सलाम छ । उज्ज्वल भबिस्य को शुभकामना ❤❤❤❤❤❤

  • @nwrace3360
    @nwrace3360 ปีที่แล้ว +31

    खुसिको आशु खस्यो स्याबास बाबु ❤

    • @jasdhojgurung595
      @jasdhojgurung595 ปีที่แล้ว +1

      अशोक अशोक हुँदै गएको पाएँ।यो खुसीको कुरा हो। संस्कार पाएपछि यसरी बदलिन सक्छ। टङ्क भाइजस्तो महान व्यक्तित्वको अाड भरोसाले यो संभव भयो।अहङ्कारी समाजले अथवा व्यक्तिले यो इन्टरभ्यु हेर्न सुझाव दिदा फरक नपर्ला ।

  • @taramagar4616
    @taramagar4616 ปีที่แล้ว +1

    मान्छे सानो भय पनि ! सोच ठुलो रैछ खुसी लाग्यो

  • @sagarbista2774
    @sagarbista2774 ปีที่แล้ว +14

    सकारात्मक सोच्नु सफलताको प्रतीक हो असोक बाबू ❤❤❤

  • @FoodLoverVlog954
    @FoodLoverVlog954 ปีที่แล้ว +15

    कस्को कोहि छैन त्यसको महान व्याक्ती टङ्क सर❤❤❤

  • @niramagar2624
    @niramagar2624 ปีที่แล้ว +11

    शुभकामना बाबु कति बुझ्ने भएछौ खुशि रहनु आसिर्बाद धेरै माया

  • @dineshbk251
    @dineshbk251 ปีที่แล้ว +1

    टंक सर लाई धेरै धेरै धन्यवाद आज असोक यहाँ सम्म उग्नु नै तपाईको ठुलो हात छ 🙏🙏🙏🙏❤️

  • @yagyamailo8027
    @yagyamailo8027 ปีที่แล้ว +20

    वाह सुन्दर बिचार ❤

  • @krishnathapa9069
    @krishnathapa9069 ปีที่แล้ว +4

    पैलाको भन्दा धेरै ब्यभारिक भयछौ बाबु God bless you

  • @anjanathapa7615
    @anjanathapa7615 ปีที่แล้ว +1

    असोक भाई तिमी सुखा मा होस या दुखा मा टन्क दाजु लाई कहिल्यै नबिर्सिनु है।अनि आमा बाबा लाई धेरै कुरा सिकाउनु तिमी शिक्षिक भाईसकेको छु खुशी लगियो तिम्रो प्रगति देखेर अझै प्रगति गरेर जानु भगवान सधै तिम्रो दाहिने परुन।सफलताको कामना भाईलाई।

  • @Eksha_123
    @Eksha_123 ปีที่แล้ว +53

    This kid is a gem ❤️🦋Nepal please preserve this talent!!

  • @krishnaakhatri1048
    @krishnaakhatri1048 ปีที่แล้ว +6

    राम्रो मान्छेको कति महान सोच ❣️❣️❣️🙏

  • @ShankarBabuskt1234-qn1jm
    @ShankarBabuskt1234-qn1jm ปีที่แล้ว

    मिट्टो सम्जना धेरै माया अशोक भाइ तिम्रो सापना चाडौ होस

  • @neenaranapraja
    @neenaranapraja ปีที่แล้ว

    धेरै धेरै माया र साथ सपोर्ट छ मेरो प्यारो भाइ अशोक लाई। म भन्दा पनि ठूलो भएछ भाइ त। धेरै धेरै सम्झेको छू भाइलाई।। ❤❤❤❤

  • @asmitapariyar5701
    @asmitapariyar5701 ปีที่แล้ว +3

    सङ्गत गुनाको फल भन्थे आज देखियो ❤❤

  • @rajendrakhadka6310
    @rajendrakhadka6310 ปีที่แล้ว +5

    आफू जस्तो जहाँबाट आए सेवागर्नी मन नै सोछ नै अजै ठूलो सोच सुन्दर सोच अशोक भाइ💝

  • @SushantBishwa-et2ct
    @SushantBishwa-et2ct ปีที่แล้ว +9

    महान बिचार भाइ शुभकामना भाइ❤❤❤

  • @KarunaPoudeli-vg8lw
    @KarunaPoudeli-vg8lw ปีที่แล้ว +2

    Kati bela aashu jharyo pattai bhayena ❤❤❤❤❤ God bless you babu 🙏🙏🙏🙏🙏🙏

  • @milanrai6859
    @milanrai6859 ปีที่แล้ว

    कति बुझ्ने भएछ बाबु❤️ god bless you

  • @yasodatamang5555
    @yasodatamang5555 ปีที่แล้ว +19

    Good to know he is growing and god bless you Ashok.

  • @achyutsunuwar8476
    @achyutsunuwar8476 ปีที่แล้ว +1

    Tanka daju ko 100% हात छ असाेक लाई यति ठुलाे बनाऊन

  • @sashikalatamling3230
    @sashikalatamling3230 ปีที่แล้ว +3

    सलामछ टक्क भाई असोक लाई यहाॅ सम्म पुर्याउनु भऐकोमा

  • @JesusJesus-mb6xz
    @JesusJesus-mb6xz ปีที่แล้ว +3

    Heart touching laagyo Ashok babu ko kura le😢😢😢 future ma gai ajhai asal kaam garnu, aaphno guru lai dherai aadaar garnu, maya garnu, babu pani dherai thhulo bhayex.aaphno family lai pani support garnu parx.

  • @nilusherpa6727
    @nilusherpa6727 ปีที่แล้ว +1

    Kati bujanay bayeko godbels you❤❤

  • @Prabesh.sunuwar
    @Prabesh.sunuwar 5 หลายเดือนก่อน

    साँचिकै महान ब्यक्ती हुन्छ्न अशोक बाबू ❤❤

  • @usharai4003
    @usharai4003 ปีที่แล้ว +4

    Great tanka sr nd good ashok🙏♥️👍️👍️👏👏👏

  • @harithapa4305
    @harithapa4305 ปีที่แล้ว +1

    Dherai badhai xa bhhai 👍👍👍👍♥️♥️♥️♥️

  • @lovemay430
    @lovemay430 ปีที่แล้ว +4

    कति असल बुजाकी ठूलो भयछन अशोक बाबू धेरै खुसी लागो बाबू लाई भीडीयोमा भय पनि देखन बोली सुन पाउँदा उनती प्रगतीका पाईला हरु सोचे जसतै अगाडि बढदै जाउन बाबू को

  • @purzamagar925
    @purzamagar925 ปีที่แล้ว

    धेरै बुझ्ने भएछ भाई खुशी लाग्यो ❤❤

  • @kamalasunar8940
    @kamalasunar8940 ปีที่แล้ว +2

    कति बुझ्ने भएछौ प्यारो बाबु 💞💞💞

  • @buddhisagar5778
    @buddhisagar5778 ปีที่แล้ว +3

    ओषक दर्जी को प्रस्तुती प्रति मेरो उच्च सम्मान सेलुट गर्दछु

  • @user-bx7sj7ve1b
    @user-bx7sj7ve1b ปีที่แล้ว +2

    टंक सरलाइ आत्मै देखि सम्मान गर्न चाहन्छु 🙏🙏

  • @sagarmuktan2271
    @sagarmuktan2271 ปีที่แล้ว +25

    कति राम्रो हाम्रो अशोक ❤❤❤

  • @kshitijanil3644
    @kshitijanil3644 ปีที่แล้ว +4

    टङ्क सर सलाम😍😍

  • @nainasingh1589
    @nainasingh1589 4 หลายเดือนก่อน

    हार्दिक धन्यवाद टंक सर्🙏
    अशोक यो ठाउमा पुग्न तपाइँको ठूलो योगदान छ।🙏

  • @rajankanxo6894
    @rajankanxo6894 ปีที่แล้ว +1

    good talant ashok vai❤❤😊

  • @bishaldarlami8749
    @bishaldarlami8749 ปีที่แล้ว +7

    ❤❤Dherai ramro tanka dai ko pravab god bless you ashok babu..

  • @hemrajkhadka211
    @hemrajkhadka211 ปีที่แล้ว

    😭😭😭😭😭😭 bichar babuko kti thulo Dil💘💘💘💘♥️♥️

  • @shovapariyar-uf6tv
    @shovapariyar-uf6tv ปีที่แล้ว +1

    Nice very nice ashok babu god bless u

  • @Bimala739
    @Bimala739 ปีที่แล้ว +7

    Best of luck 🎉 ❤🎉bhai. Kati intelligent ani positive high think ko vayachhan.

  • @cggccty
    @cggccty ปีที่แล้ว +25

    उज्ज्वल भबिस्यकाे शुभकामना बाबु

  • @laxmipokhrel4062
    @laxmipokhrel4062 ปีที่แล้ว +2

    आँसु आयो भाई😢😢😢

  • @benumayalimbuni7820
    @benumayalimbuni7820 ปีที่แล้ว

    Wau Ashok Kati mitho boli ❤❤❤ vatr valadmi bisesh gari sakari ko bash R hat ma sat haru lai dhane bat

  • @shovabarma9272
    @shovabarma9272 ปีที่แล้ว +10

    Tanka sir lay saskar ramroo dinu vaxa good Ashok tanka sir lai kahilay na birsanu

  • @ansonfreefire7058
    @ansonfreefire7058 ปีที่แล้ว

    यति ज्ञान सस्कार दिने टंक सर लाई नमस्कार

  • @meloniegurung4816
    @meloniegurung4816 ปีที่แล้ว +1

    Khusi lagyo Ashok thulo bujne bhayecha so Ashok afno dukha ani afulai Sath support dine bekti lai kahilai nabhulnu dherai asal ramro emandari bannu Ashok God 🙏🙏🌹🙏🌹 bless you ❤

  • @bishalxetri2904
    @bishalxetri2904 ปีที่แล้ว +1

    yakdam ramro socha vayako mahana socha vayako vai tqs hai 😍

  • @sanjushrestha9881
    @sanjushrestha9881 ปีที่แล้ว +1

    Wow❤❤❤

  • @jayashreeshrestha2956
    @jayashreeshrestha2956 ปีที่แล้ว

    samaj sewa garne Aim ta nikee ramro ho Ashok great

  • @Sagor_Official60
    @Sagor_Official60 ปีที่แล้ว +1

    Vai ko feri new song aayko Hernw chahanchu mw chai 😊

  • @Nabin-khadka
    @Nabin-khadka ปีที่แล้ว

    Wow kya man xoyo गरिबको मन छुट्टै हुन्छ

  • @gkspecial1234
    @gkspecial1234 ปีที่แล้ว +1

    अति मीठो अन्तरबार्ता प्रेरणादायी पनि

  • @omdevigurung2729
    @omdevigurung2729 ปีที่แล้ว +4

    Always ❤❤❤ to Ashok n tanka dada ❤❤❤

  • @ramitamajhi6209
    @ramitamajhi6209 ปีที่แล้ว +16

    Best luck 👌👍👌👍thank you tanka dai

  • @gangamaya6931
    @gangamaya6931 ปีที่แล้ว

    ammoi kasto gyaani asok god bless u❤

  • @reenarai8301
    @reenarai8301 ปีที่แล้ว +5

    आहा कति महान बिचार ❤️❤️❤️❤️❤️

  • @funnyvideo12697
    @funnyvideo12697 ปีที่แล้ว +1

    प्रगति गर्दै जाउ बाबु तिमीलाई शुभकामना छ मेरो ।

  • @Alaka6653
    @Alaka6653 ปีที่แล้ว +9

    Good to know he is growing and god bless you Ashok vai❤

  • @maheshtamang7463
    @maheshtamang7463 ปีที่แล้ว +1

    Hoina kati bujne bhako ho ashok babu ahile❤❤❤

  • @KalpanaChoula-oc7jf
    @KalpanaChoula-oc7jf ปีที่แล้ว +1

    Ashok babu timi derai gyani vayx ajai ramro vayko herna pau issor ko asis milos ❤❤❤❤❤

  • @fullknowledge44
    @fullknowledge44 ปีที่แล้ว +31

    भबिश्य अझै उज्ज्वल रहोस सुभकामना।
    मैले पनि धेरै मिहिनेत गरेर रमाइलो भिडियो बनाउने गर्छु तर कसैले हेर्दैनन्😭😥!!🙏❤️

  • @meenarai3721
    @meenarai3721 ปีที่แล้ว

    Aashok sachhai timi yeti dherai bujne vahyo aaja dherai khusi xu ra aasu pani aayo tanka dada ko sabai paribar lai kahile nabirsi hai babu ❤❤❤❤😢😢😢😢😢 miss you

  • @indiragurung7323
    @indiragurung7323 8 หลายเดือนก่อน

    Kati ramro kura garne bhaexa ashok khush lagyo.

  • @mathuragouli2806
    @mathuragouli2806 ปีที่แล้ว +2

    😭😭😭ईश्वर दाहिना हुन् बाबू तिम्रा मनोकामना पुरा होस्

  • @user-kr7ns2dr1w
    @user-kr7ns2dr1w 7 หลายเดือนก่อน

    Manxe sano vyeni soch vne dherai thulo x yestoi mahan soch rakhnu vai safaltako subkamna vai god bless you vai👍👍👍

  • @kareenakhadka2501
    @kareenakhadka2501 ปีที่แล้ว

    Kati ramsoj ashok babuko❤❤❤❤❤❤❤timro sapana abasha pura hunxa babu

  • @sangitamagar11
    @sangitamagar11 ปีที่แล้ว

    dherai ramro sochai ashok babu❤

  • @rjpranto9757
    @rjpranto9757 ปีที่แล้ว +7

    संगत बिनाको फल हो ❤❤❤❤❤

  • @GraceChangcha-zh4zx
    @GraceChangcha-zh4zx ปีที่แล้ว +1

    Dherai ramro soch Ashok Vai ko