Lokmala - बोलमाया पछी "गलबन्दी" को चर्चा |Santi Shree Pariyar | Shobha Tripathi

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 15 ม.ค. 2025

ความคิดเห็น • 344

  • @sharmilabishwakarma1672
    @sharmilabishwakarma1672 5 ปีที่แล้ว +111

    धन्यवाद शोभा दिदी लोकमालामा हामी सबैकी प्यारी, चर्चित र मायालु लोक गायिका शान्ति श्री परियारलाई ल्यानु भएकोमा ।

  • @karanb.k8886
    @karanb.k8886 5 ปีที่แล้ว +110

    अरुले के सोच्छ थाहा छैन तर मेरो लागि नेपालमा सान्ती श्री जन्म हुनु भनेको हामी सबै को गर्व को कुरा हो

  • @nawrajdhungana59
    @nawrajdhungana59 5 ปีที่แล้ว +11

    शान्ति काे सबै कुरामा सबै राम्राे छ बाेल्ने शैली हाउभाउ लगायत श्वरकि धनी अझै प्रगतिकाे कामना

  • @jibarai6638
    @jibarai6638 5 ปีที่แล้ว +28

    मान्छेको प्रगति संगै अनुशासन पनि हो त्यो चिज सान्ती श्री परियार दिदि हो💞💞💞

  • @meeraadhikari3555
    @meeraadhikari3555 5 ปีที่แล้ว

    सान्ती बैनी हजूर लाईमूरीमूरी धनेबात छ भगवान ले सदै एस्तै कला दीराखून मेरो एई कामनाका छ बोलमाया सुन्दा पनी सारै रोछू मलगायत सारा संसार रोयो धेनेबातछ बैनीलाई

  • @Ghumfir1749
    @Ghumfir1749 5 ปีที่แล้ว +4

    सबैले मनपराउनु हुने छ सान्ति श्री परिवार मिठाे स्वर काे धनी 👌👌🙏🙏

  • @भोजपुरेलक्ष्मिगहतराज

    गित उस्तै राम्रो मिठो अनि मान्छे पनि येति राम्री हुनुन्छ सफल साङगितिक यात्राको सुभकामना

  • @phaligurung6226
    @phaligurung6226 5 ปีที่แล้ว +6

    मान्छेनी उत्तिकै सुन्दर अनि त्यो साडि मा कत्ती सुहायकी, तर त्यो घाँटी मा मोटो सून को चैन ले क्या दामी हुने थियो होला ! अनि मैले पनि बोल माया गीत बाटै चिनेको हु शान्तीसृ बैनी लाई जुन बेला आन्खा पनि रसायो र एक्दमै मन छुयो बोलमाया ले ! धेरै२ राम्रो छ ! शुभ कामना छ बैनी लाई ! आउदादिन मा तेस्तै मन छुने गीत सुन्ने-हेर्ने उत्सुक्ता साथ शुभम ।

    • @susankc8774
      @susankc8774 5 ปีที่แล้ว

      मोटो चेन घर्मै छ रे

  • @krishnabc3804
    @krishnabc3804 5 ปีที่แล้ว +2

    शान्ति श्री परियार दिदी को स्वर एकदमै मन छुन्छ । उहाँले गाएका हरेक गीत मन पर्छ सफलताको शुभकामना ।।

  • @ishworaghamal3639
    @ishworaghamal3639 5 ปีที่แล้ว +52

    सान्ति श्रि काे गलबन्दि धेरै राम्रो छ 😘💔💔

    • @rajkumarbhandari3091
      @rajkumarbhandari3091 5 ปีที่แล้ว

      शान्ति जि तपाईंको पर्गती को उच्चा समन गर्न चा हानछु

  • @KaranKaran-dn5pf
    @KaranKaran-dn5pf 5 ปีที่แล้ว +5

    मलाई धेरै मन पर्ने शान्ति दिदि अझै सफलताको सुभकामना

  • @bestboys6186
    @bestboys6186 5 ปีที่แล้ว

    अतिनै उत्कृष्ट अनि,सुरिलो ,मिठासमा सजिएको स्वर साथमा सुन्दर मुहार शान्ति श्री परियारले साच्चिकै सबैलाई चित्त बुझाएको छ💋💋💋💘💘💘💘🙏🙏🙏🙏

  • @krishnapariyar5896
    @krishnapariyar5896 5 ปีที่แล้ว +11

    मलाई मन प्रने गायिका मध्य यक शान्ति श्री परियार हुनुहुन्छ ।

  • @hariyaligulmi
    @hariyaligulmi 5 ปีที่แล้ว +7

    Santi shree pariyar dd lai congratulations x naya geet ko lagi

  • @kesharpun9061
    @kesharpun9061 5 ปีที่แล้ว

    सान्ती श्री को गित सारै राम्रो छ

  • @surendraks3685
    @surendraks3685 5 ปีที่แล้ว +5

    सभ्य र सुशील अनि अनुशासित गाईका शान्तिश्री परियार ।सारिस बोलाउजमाँ

  • @हिमालसाागरनिर्मल

    प्युठान लाई नि सम्झिनु भो रोल्पाली चेली शान्ति श्री ज्यु धेरै धन्यवाद 😘😘😘😘 हजुर को जुनसुकै गीत पनि हाइलाइट नै छ सो अझै अघि बढ्दै जानुहोस शुभकामना 😍😍😍😍😍😍😍😍😍😍😍😍

  • @tejbirtejbirtejbir1527
    @tejbirtejbirtejbir1527 5 ปีที่แล้ว

    सानति दीदी ईमानदार र सोरको धनी नेपालमा यसतो कलकार पहीलो देखदैछु

  • @yambdrthapa2564
    @yambdrthapa2564 5 ปีที่แล้ว +1

    सानति सिरि ले सधै रुवायर छोडिन अझै ्मैले खाने दधिराम हेर्न मेरो त मुटुको सबै कोठा बनदेवी भयो

  • @madhugnawali9386
    @madhugnawali9386 5 ปีที่แล้ว +5

    जहाँ शान्ति श्री दिजु तेहे तेसै रमाइलो अनि शोवा दिजु को नि सबै कुरा दामी छ

  • @bipeshtamrakar4292
    @bipeshtamrakar4292 5 ปีที่แล้ว

    लोकमाला र गलबन्दी सुपरहिट

  • @ramailotv8907
    @ramailotv8907 5 ปีที่แล้ว +37

    ढिलो आयो कडा आयो ।।।।।।।।

  • @minrajneupane279
    @minrajneupane279 5 ปีที่แล้ว +6

    स्वर कि धनि शान्ति गित राम्रो छ

  • @khabapuOfficial
    @khabapuOfficial 5 ปีที่แล้ว +1

    ढिलो आयो कडा आयो । जहाँ शान्ति श्री दिजु ,,,,,,,,,,,,.............

  • @mukeshmagar4222
    @mukeshmagar4222 5 ปีที่แล้ว

    धेरै राम्रो गित गाउनु भौएको छ सान्तिशिरी परियार लाई धेरै धनेबाद छ?

  • @shreebhattrai7808
    @shreebhattrai7808 5 ปีที่แล้ว +10

    Best off luck shanti shree pariyar sister miss you

  • @parkhiGrgsurya
    @parkhiGrgsurya 5 ปีที่แล้ว +1

    कलाकार भनेको सान्ती जस्तो हुनु पर्छ सान्ती बैनी तिमी जे छ जस्तो छ तेसैम रमाउनु ल स्वरस्वती लामा जस्तो कहिले नबन्नु दुनियाको छिछी थुथु हुनु नपरोस तिम्रो गायन छेत्रले शिखर चुमुन येहि मेरो कामाना छ तिम्रो गित एक्दमै मार्मिक छ राम्रो छ

  • @tikaale8852
    @tikaale8852 5 ปีที่แล้ว +1

    Atinai ramro xa

  • @jasramghartimagar9003
    @jasramghartimagar9003 5 ปีที่แล้ว

    धेरै राम्रो

  • @krishnathapa3469
    @krishnathapa3469 5 ปีที่แล้ว +14

    गज्जब लाग्यो गित सुन्दा हेर्दा बहुत मज्जा आयो सान्ति जि बधाई छ

  • @tulasiprasai2918
    @tulasiprasai2918 4 ปีที่แล้ว

    सोभा दिदी लोक भाका मात्रै बजाउनु होला है सधै🙏💞👌😁

  • @bishnuthapa7401
    @bishnuthapa7401 5 ปีที่แล้ว +1

    बोल माया २ को प्रतीक्षामा✋

  • @ganagganga1878
    @ganagganga1878 5 ปีที่แล้ว +32

    कति दामी सुवाको सारिमा गलामा माला भयाननि शान्ति

  • @laxmeeleemboo6728
    @laxmeeleemboo6728 5 ปีที่แล้ว

    माया साथ सपोर्ट सधैं भरी हुने छ शान्ति दि😍😍

  • @kamansing9513
    @kamansing9513 5 ปีที่แล้ว +5

    रोल्पाली चेली सधै चर्चा old best 🇳🇵🇳🇵

  • @bishalsingh7688
    @bishalsingh7688 5 ปีที่แล้ว +15

    Prakash saput jasto concept lok chetra maa kohi nahola ma wohalai salute garxu

  • @lurimogarneemgr626
    @lurimogarneemgr626 5 ปีที่แล้ว +4

    Love you Santi shree wow Kati ramri dubae Jana. 😍❤️❤️👌👌🌹🌹

  • @pariyarsuman2192
    @pariyarsuman2192 5 ปีที่แล้ว

    अति राम्रो सान्ती सिस

  • @dhurbaraj7604
    @dhurbaraj7604 5 ปีที่แล้ว +1

    लोक सङ्गीत मा खारियकी गायिका शान्तीश्री परियार

  • @devk.bishwokarma2532
    @devk.bishwokarma2532 5 ปีที่แล้ว +1

    Ekdam dammi geet ...galbandi wow!

  • @shyambahadurmagar5381
    @shyambahadurmagar5381 5 ปีที่แล้ว

    धेरै धेरै धन्यबाद लोकमाला कार्यक्रम का शोभा जि लाई पहिला बल माया गित पछि पनि बलाउनु भाको थियो गलबन्दी पछि पनि बलाउनु भाको मा चर्चित गाहिका शान्ती श्री परियार लाई लेउनु भो

  • @krishnarokaya3302
    @krishnarokaya3302 5 ปีที่แล้ว +3

    शान्तिश्री ले जेगाँउछन तर सारै राम्रो स्वार छ।यसै गरि माया र ममता पाईनै रहनु हुनेछ।बधाई छ शान्तिजि लु।

  • @bruhh2027
    @bruhh2027 5 ปีที่แล้ว +1

    Ramro lagyo karyakram

  • @gajendramagar1339
    @gajendramagar1339 5 ปีที่แล้ว +6

    छोरी मान्छे कस्तो सिल स्वाभाव को हुनु पर्छ त्यो सान्ती जि बाट सिक्नु है चेली हो😂😂😂✌️💝

  • @shreeman974
    @shreeman974 5 ปีที่แล้ว +4

    I miss you miss santi shree♥️♥️♥️💃

  • @Bharat12331
    @Bharat12331 5 ปีที่แล้ว +2

    मलाई असाध्यै मन पर्ने गायिका हुनुहुन्छ ।अनी गीत पनी साहरै मन पर्छ।

  • @amrittamang5712
    @amrittamang5712 5 ปีที่แล้ว +6

    गलबन्दी धेरै राम्रो अनि मिठो स्वर छ शान्ती जि मैले नि 10 पटक हेरे अझै धित मरेको छैन

  • @nabinsen7750
    @nabinsen7750 5 ปีที่แล้ว

    Aàwaj ki dhani shanti ďd thanks n namste.....

  • @allnepalivolgachannels2857
    @allnepalivolgachannels2857 5 ปีที่แล้ว

    रोल्पा ली दिदि .लाई .सधैं सफलताको शुभकामना

  • @jangamagaryoutubechannel3311
    @jangamagaryoutubechannel3311 5 ปีที่แล้ว +8

    नमस्कार शोभा दिदि अनि शान्ति श्री परियार दि

  • @user-ld2il6bn6g
    @user-ld2il6bn6g 5 ปีที่แล้ว +1

    नमस्कार साेभा दिदी म नियमित दर्शक राेहिणी गाैतम ।सर्ब पर्थम साेभा दिदी हजुर लाई नमस्कार मिठाे माया सम्झाना ।अनि अाज अाउनु भएकी हामी सबै दर्शक हरुकाे मन मुटुमा बस्न सफल अाँखामा बस्ता पनि नबिजाउने प्यारी प्यारी प्यारी राम्री लाेक तथा दाेहारी गायिका शान्ती श्री परियार बहिनी लाई पनि नमस्ते अनि मिठाे माया सम्झना अनि साँङ्गित अभिबादन ।
    अाेहाे अाजकाे हजुर दुबै जनाकाे भलाकुसारी गफ यति मिठाे र यति रमाइलो लाग्याे ।टाइम सक्याे पत्तै पाइन ।शान्ती श्री बहिनीले कति मिठाे बाेल्नु हुन्छ मिजासिलाे हुन्नुन्छ समद्दारी हुन्नुन्छ ।हरेक गित हरु उहाले गाउनु भएको गित एकदमै लाेकप्रिय र रमाइलो धेरै चर्चामा छन यश प्रती हजुरलाइ धेरै धेरै बधाई साथै अघ्रिम शुभकामना दिन चाहन्छु हजुर अझै राम्रा राम्रा गित हरु गाउदै जानू हाेला ।हजुर प्रती हामी दर्शकहरु काे धेरै माया छ।हजुर काे बिगत का दु;ख कष्ट सङ्घर्स गर्दै याे स्थानमा अाउनु भएको छ ।हजुर काे प्रतेक अन्तर्बाता हेरेकाे छु शान्ती बहिनी का बिगतका द:ख कष्ट गर्नु भएको कुरा सुन्दा म भावुक पनि भए अाज तिनै दु:ख कष्ट लाई पार गर्दै अाउनु भएको हुदा अाज ठूलाे सफल्ता पाउनु भएको छ ।स्वर धेरै सुरिलाे सुमधुर जति सुने पनि सुनी रहु लाग्ने ,बाेल माया ,गित ले हजुर लाई सफलता हासिल गरायाे अझ कराेडाै दर्शकले।चिन्ने माैका भयाे तेसपछि याे नयाँ गित गलबन्दि गित झनै लाेकप्रिय भयाे ।हजुरलाइ फेरि पनि बधाई दिन चाहन्छु ।हाैस यति भन्दै बिदा हुन्छु उहीँ दर्शक राेहिणी गाैतम घर सुनसरी धरान -६ पानबारी हाल साउदी बाट ।

    • @youbrajbk9413
      @youbrajbk9413 5 ปีที่แล้ว

      Ma ni saudi Arabia dekhii

  • @grpnepal
    @grpnepal 5 ปีที่แล้ว

    Both of you are very good singers !

  • @gitakhamcha1742
    @gitakhamcha1742 ปีที่แล้ว +1

    Mitho sor shanti Shree

  • @rosandarai8247
    @rosandarai8247 5 ปีที่แล้ว +4

    I like shanti shree pariyar song and her team performance

  • @princerabiofficials3131
    @princerabiofficials3131 5 ปีที่แล้ว +5

    हामी सबैकी प्यारी गायिका शान्ती श्री उहाँको जस्तो आवाजमा मिठास सायद पाईदैन होला

  • @meeraadhikari3555
    @meeraadhikari3555 5 ปีที่แล้ว

    तरसाडी तसारै राम्रो सूवाउछ दामी बीउटी अती सुन्दर देखीन्छ

  • @homgurung9463
    @homgurung9463 ปีที่แล้ว

    Dhanyea bat sobha bahini sarai ramro promgrame leyeko ma

  • @komaladhikari7745
    @komaladhikari7745 5 ปีที่แล้ว

    Nice voice santishre jiko

  • @minathapa1580
    @minathapa1580 5 ปีที่แล้ว +1

    Nice

  • @NATURAL-3-K8t
    @NATURAL-3-K8t 5 ปีที่แล้ว

    मलाई मन पर्ने मेरो मनको दुई हिरोईन शोभा र शान्ति श्री❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏

  • @mohanpradhan8202
    @mohanpradhan8202 5 ปีที่แล้ว

    यो लोकमाल सारै राम्रो छ

  • @yamsunar5473
    @yamsunar5473 5 ปีที่แล้ว

    Naam Shanti. Ani agadi shree . Shanti shree . So swt name. Fabulous.

  • @laxmeeleemboo6728
    @laxmeeleemboo6728 5 ปีที่แล้ว +3

    प्रकाश दाई लाई पनि सँगै ल्याउनु पर्थ्यो नि दि

  • @ram.77poon66
    @ram.77poon66 5 ปีที่แล้ว +2

    wooooow di dammi song gaaounu hunx hajur

  • @krishnaoli6310
    @krishnaoli6310 5 ปีที่แล้ว +1

    प्रकाश सपूत काे गित ले सबै काे मन मा राज गरने छ गलबनदि ले

  • @arjunbclokgayak6886
    @arjunbclokgayak6886 5 ปีที่แล้ว

    आवाज बहिनी को धेरै राम्रो छ बोल मया सिस को दर्सक ले मन पारौनु हुन्छ बधाई छ

  • @milansunar731
    @milansunar731 5 ปีที่แล้ว

    Wow such a great singer love you shanti di

  • @mayadi8306
    @mayadi8306 5 ปีที่แล้ว +2

    Shanty ji hajurko giit matrai hoina boli pani dherai ramro xa 👍🏻👍🏻👏👏😘😘😍😍

  • @manbahadurbk4326
    @manbahadurbk4326 5 ปีที่แล้ว

    कुनै हिरोनि भन्दा हुनुहुन्न सान्तिश्रि ।एकदमै सुन्दरि आवाज पनि तेतिकै सुन्दर।

  • @vipernigga3182
    @vipernigga3182 5 ปีที่แล้ว +3

    Jasta lai testai jawaf dinu vaxa hmro pyari shanti dd le 😁😘😘😘😘😘😘😘😘

  • @sapanakali2575
    @sapanakali2575 5 ปีที่แล้ว

    शान्ति श्री को स्वर लास्ट मिठो छ 💘💘💘

  • @megrajkanxa4564
    @megrajkanxa4564 5 ปีที่แล้ว +4

    perfect voice shanti siri pariyar.bola maya ani galbandi dherai ramro look geet.

  • @sabitrarijal1952
    @sabitrarijal1952 5 ปีที่แล้ว +1

    आज देखि त झन मन पर्ने भयो शान्ती दिदी ...

  • @जयस्वाभिमान-झ4ढ
    @जयस्वाभिमान-झ4ढ 5 ปีที่แล้ว

    जादुमय स्वर कि धनी शान्तिश्रि परियार जि को अावाज १००% शहि र अति मीठो छ । लोकदोहरि कि नेपाल कि हिरोईनि हुनुहुन्छ वाहा...अन्तमा शोभा जि लाई धन्यवाद किनकि शान्तिश्रि परियार जस्ति क्युट अनि सुमधुर अावाज कि खानि लाई स्टेजमा ल्याउनु भयो ।।

  • @surajanjali340
    @surajanjali340 5 ปีที่แล้ว

    Dherai ramro didi

  • @jeevanshahi6350
    @jeevanshahi6350 5 ปีที่แล้ว +1

    Dherai ramro sor xa santi bahini ko

  • @bhuparajrai5125
    @bhuparajrai5125 5 ปีที่แล้ว +2

    🌹🌹💘💘👩‍🎤👌👍️
    साह्रै राम्रो लाग्यौं अन्तर्वार्ता
    लु बधाई छ 💘💘
    असाधै मिठो आवाज कि धनी
    गायिका : शान्ति श्री परियार
    लु
    मान्छे नि राम्री आवाज नि मिठो
    👍️👍️
    संचालिका: दिदी शोभा को
    कार्यक्रम : संचालन, गर्ने तरिका र प्र्श्न गर्ने तरिका साह्रै
    मनपर्छ
    👍️👍️

  • @aalemagar1160
    @aalemagar1160 5 ปีที่แล้ว +2

    Bola maya git ma ta shanti g ko sor asadhyai ramro sunine..sunirahu roirahu jasto..thank u

  • @ajaybishwokarma4445
    @ajaybishwokarma4445 5 ปีที่แล้ว +2

    Wawawa nice voice shanti ji thanks you all ..

  • @sujanthapa5171
    @sujanthapa5171 5 ปีที่แล้ว +8

    love you अल
    मोहनी लाग्ला है सान्ती sis N फ्रेन

  • @durgakunwar9734
    @durgakunwar9734 5 ปีที่แล้ว +9

    best of luck santi sis..

  • @kajimanlohani8620
    @kajimanlohani8620 5 ปีที่แล้ว

    कला र गला ले भरि पुर्न सान्ती जि बधाइ छ साथेइ सोभाजि लाई पनि नमस्कार छ

  • @kirankadayat3904
    @kirankadayat3904 5 ปีที่แล้ว +4

    कति राम्रि सान्ति झनै मिठाे स्वर कि धनी बधाई छ

  • @rabinashrestha9327
    @rabinashrestha9327 5 ปีที่แล้ว

    Right thinking

  • @tatilank9200
    @tatilank9200 5 ปีที่แล้ว

    राम्रो

  • @homgurung9463
    @homgurung9463 ปีที่แล้ว

    Akdam ramra ho

  • @tilakrana4195
    @tilakrana4195 5 ปีที่แล้ว

    धेरै राम्रो गीत बनेको छ गलबन्दी

  • @taraknath1885
    @taraknath1885 5 ปีที่แล้ว +4

    Good program

  • @life-timelife-story5002
    @life-timelife-story5002 5 ปีที่แล้ว

    aakha maa aaasu rokani sakina start maa ta badhai xa sabai teem lai

  • @yakuzagaming381
    @yakuzagaming381 5 ปีที่แล้ว +1

    Nice video

  • @ammartamrakar3022
    @ammartamrakar3022 5 ปีที่แล้ว

    Very nice voice

  • @sushilsunar4245
    @sushilsunar4245 5 ปีที่แล้ว +1

    Ekdamai man parxa dd malai tapaiko voice

  • @yogeshpatel8744
    @yogeshpatel8744 5 ปีที่แล้ว

    मेरो मन पर्ने गायिका शान्ति श्री परियार दिदी Miss u

  • @purnakhatrisahikuragarnuvo5789
    @purnakhatrisahikuragarnuvo5789 5 ปีที่แล้ว

    Thanks for you

  • @reshamresham4288
    @reshamresham4288 5 ปีที่แล้ว

    सर्व प्रथम कार्यक्रम संञ्चालिका साेबा दिज्यु नमस्कार याे टेलिभिजन नबिराई र्हेनि गर्छु र सम्मान छ हजुरलाई र प्यारि मिठाे साेरकि धनि राेल्पाकि चेलि शान्ति श्री प्रर्ति नमन् सारै खुसिलायाे लायाे र म हजुरकाे यति ठुलाे फ्यान हु र यक पटक अबस्य पनि भेटने छु र साेभा दिज्यु यक पटक शान्ति दि र भिनाजुलाई ल्यानु प्रर्याे है पिलिज मेराे रिकाेय्ट छ र भान्जा भान्जि छ कि छैन

  • @amarchandbardiyali8789
    @amarchandbardiyali8789 5 ปีที่แล้ว

    जस्तो स्वरकी धनी त्यस्तै रुपकी धनी सान्ती श्री जि

  • @구릉보레바바
    @구릉보레바바 5 ปีที่แล้ว +1

    Wow sarima kati ramro suhayeko👌

  • @RameshbhadurBishowkrma
    @RameshbhadurBishowkrma 5 ปีที่แล้ว +1

    Damiii

  • @santoshmagar5907
    @santoshmagar5907 5 ปีที่แล้ว +1

    Love you SANTI SHREE JI...good luck

  • @shankarnanrana9325
    @shankarnanrana9325 5 ปีที่แล้ว +4

    कति राम्री शान्ति श्री
    झन सारी मा कती राम्रो