आज को भाग सकस हेर्नु भयो त? सकस कस्तो लाग्दै छ प्रतिकृया दिन नभुल्नु होला 🙏🏻 हजुरहरुको यो माया प्रती हामी सकस परिवार आभारी छौँ 🙏🏻❤️ कुन ठाउँ बाट हेर्दै हुनुहुन्छ कमेन्ट गर्नु होला🙏🏻
जे गरेर हुन्छ जसरी हुन्छ मुनालाई चन्द्रेले नै बिहे गरेको अर्को भागमा हेर्न चाहानेहरूले भटाभट लाईक ठोकेर यता सहमति जनाम् त गाईज।हाल म चाहिँ दोहाबाट है🙏🙏🇳🇵🇳🇵🇳🇵🇶🇦🇶🇦🇶🇦
सकस सिरियल मन छूने कथा छ। अब चंद्रे र मोना को मन मिले पछी त्यो आमा र शिवे कूकुर लाई कीनो फटास परे को।त्यो चंद्रे को आमा ले पहले तो मोना र चंद्रे बिहा गरनु राजी भये को थी अब तेस्को बुद्धि किनो भ्रष्ट भयो।😢❤
शिव पनि पहिलाको जमानाको मान्छे रहिछन यार बिधुवा रे कहिले केहि रे यस्तो नि हुन्छ। अबको दिन चन्द्रे र मुनाको बिहे हुनुपर्छ भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।
सकस सीरियल को बिग फ्यान कोको हुनुहुन्छ हाजिर हुनुहोस त भाग 1देखी हरेक हप्ता रेगुलर 31 नछुटाईकन हेर्ने जती कोको हुनुहुन्छ हाजिर हुनुहोस त र मुना र राजु चंद्रे दादा को बिबाह भयको हेर्न आतुर कोको हुनुहुन्छ हाजिर हुनुहोस त
झन् झन सकस बढ्दै पाे छ त कुनै कुनै बिषयमा अलिकति सरल बनाउनु नि उता सासू आमा सकारात्मक भएको बेला यता दाजुले बिराेध नगरे नाम अनुसार काम नहुने हाेला कथा पात्र परिवेश सबै काल्पनिक भए पनि यथार्थपरक कहानी छर त मन जित्छाै राजुमास्टर ♥️♥️🙏
सबै ठिक छ है तार भाउजू र दाजु मिलेर नै चन्द्रे को बिहे गर्नु पर्छा माया र प्रेम मा तेस्ता बादा बिरो ता केर पाड ले पनि छेक्न सक्दै ना प्रेम लाई ❤️❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🇳🇵🇳🇵👍️👍️🙏
मुना र चन्द्रे को बिहे चाहिँ हुनु पर्छ है जसले गर्दा समाज मा सकारात्मक सन्देश जान्छ र यो हुन जरुरी पनि छ जसले गर्दा समाज मा रहेको नकारात्मक सोच हटेर सकारात्मक सोच को निर्माण होस ❤ भन्ने मेरो विचार रहेको छ!!
सर्वप्रथम त सकस सिरियल लेखक तथा निर्देशक राजु सरलाई हृदय देखि नै नमन। अर्को हप्तामा चन्द्र र मुनाको विबाह सफल भएको देख्न पाउ।सकस सिरियल एकदमै राम्रो छ निरन्तरता दिदै जानुहोला सफलताको शुभकामना 🎉🎉🎉
Hami jantako aasha varosha sabai tpima xa balen sir Aisha gareko6u ab pakkkai desh la muhar fernexa Tpily kahila galat batola angalna nasakosh yhi kamana xa Jay nepal🇳🇵
बिदुवा हुनुमा मुनाको के दोस बिदुवा चाहि के केटि होइन मान्छे होइन र मुना को र चन्द्रे को बिहे जसरि नि हुनै पर्यो र अब आउने सनिबार को भाकमा मुना को र चन्द्रे को बिहे भएको हेरने मन छ हयि ❤❤❤
सकस धेरै राम्रो हुदै अाएको छ ❤️ पहिला त ठिकै थियो अहिले कथा बुझ्दै अायो धेरै राम्रो हुदै गइरहेको छ है ❤️।म सितापाईला रामकोट बाट । म्यासेज लेखि रहेको छु 💕
सबैभन्दा दामी राजु मास्टर सरको है। मलाई चाहिँ साह्रै मनपर्छ। अझै राम्रो गर्दै जानुहोला अनि हजुरको जेठो दाईको साह्रै मनपर्छ फेरि उहाँलाई त म पहिलेदेखि नै मन पराउँथेँ। तर बेस्ट लाग्ने चाहिँ राजु सर सम्पूर्ण सकस परिवारलाई धेरै धेरै माया
मैले सिरेल मा मात्रै जुठेर सक्किगोनी एक भाग नछुटाई हेर्थे यो सकस 30 भाग हेरे राम्रो लागेर भाग 1 देखि 32 सम्म हेरे सारै राम्रो लाग्यो यो सिरियल मा जति पनि आबद्ध हुनु हुने कलाकार हरु लाई सम्मान छ अझै राम्रो गर्दै जानू होला 🎉
यो चोथाले आरती ले कुकुरले नपाएको दुःख पाएँ को देख्न मन छ यसको चुरी फुरी व घमण्डी छे यसलाई देखेर सारै रिस् उठेर आउछ ❤ चन्द्रा र मुना को बिहे गर्नु पर्छ ❤❤ सर्कस एपिसोड राम्रो लाग्छ ❤❤
सकस पछिल्लो भाग हरु एकदम राम्रो र मर्मस्पर्शी बन्दै गएको छ। नेपाली समाजमा घटेको यथार्थ घटना लाई जस्ताको तस्तै सकस टेलिसिरियल भित्र देख्न र सुन्न सकिन्छ। सकस भित्र जीवन्त अभिनय गर्ने सबै कलाकार देखि यस सिरियल लाई नेपालीहरूको मन लाई जितेर अझै यस्तै सामाजिक पारिवारिक कथालाई समेटन सफल निर्देशक लगायत टिमको सम्पूर्ण व्यवस्थापक र सहयोगी हरु लाई हार्दिक धन्यवाद।नेपाली कला र संस्कृति लाई माया गरौ। कलाकारलाई सकेको साथ सपोर्ट र माया गरौं।
आज को भाग सकस हेर्नु भयो त? सकस कस्तो लाग्दै छ प्रतिकृया दिन नभुल्नु होला 🙏🏻 हजुरहरुको यो माया प्रती हामी सकस परिवार आभारी छौँ 🙏🏻❤️ कुन ठाउँ बाट हेर्दै हुनुहुन्छ कमेन्ट गर्नु होला🙏🏻
❤❤❤🎉
Chandra muna ko happy marries hos vaneko hai.....❤❤❤❤❤❤
afno afno. Ansa liyera. Gari khanus hai.. happy ending hunu parecha❤
Super ❤❤❤❤❤❤
Dherai ramro 💗 ma Dhangadhi dekhi 🎉❤😊
one of the best short movie
जे गरेर हुन्छ जसरी हुन्छ मुनालाई चन्द्रेले नै बिहे गरेको अर्को भागमा हेर्न चाहानेहरूले भटाभट लाईक ठोकेर यता सहमति जनाम् त गाईज।हाल म चाहिँ दोहाबाट है🙏🙏🇳🇵🇳🇵🇳🇵🇶🇦🇶🇦🇶🇦
चन्द्रे र मुनाको बिहे भै घर जम भएको हेर्ने मन छ। चन्द्रे र मुनाको बिहे हुनु पर्छ।
चन्द्रे र मुनाको बिहे हुनुपर्छ भन्ने जति यता हाजिर हुनु होला है।
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
❤❤❤
✌️
❤❤❤❤❤
सकस सिरियल मन छूने कथा छ। अब चंद्रे र मोना को मन मिले पछी त्यो आमा र शिवे कूकुर लाई कीनो फटास परे को।त्यो चंद्रे को आमा ले पहले तो मोना र चंद्रे बिहा गरनु राजी भये को थी अब तेस्को बुद्धि किनो भ्रष्ट भयो।😢❤
शिव पनि पहिलाको जमानाको मान्छे रहिछन यार बिधुवा रे कहिले केहि रे यस्तो नि हुन्छ। अबको दिन चन्द्रे र मुनाको बिहे हुनुपर्छ भन्ने जति मित्रहरू यता हाजिर हुनुहोला है।
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
पागल रहेछ थ्यो दाइ भनाउदो 😡
हाचीर हो
उम भनेया
चन्र्दे को बुबा आउनु पर्छ भन्ने को को हुनुहुन्छ❤❤❤
सकस सीरियल को बिग फ्यान कोको हुनुहुन्छ हाजिर हुनुहोस त भाग 1देखी हरेक हप्ता रेगुलर 31 नछुटाईकन हेर्ने जती कोको हुनुहुन्छ हाजिर हुनुहोस त र मुना र राजु चंद्रे दादा को बिबाह भयको हेर्न आतुर कोको हुनुहुन्छ हाजिर हुनुहोस त
🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤
Chandra ra muna ko bihe hunuparxa aarko haptaaa
Chandra ra muna ko bihe hunuparxa aarko haptaaa
Chandra ra muna ko bihe hunuparxa aarko haptaaa
कति राम्रो लाग्छ ❤❤यो गाउले परिवेश को कथा बस्तु ,सलाम छ राजु लाई यो कथा लेखन निर्देशन र पात्र छनोट को लागि ❤❤मलाइ त एक हप्ता आउन धेरै जस्तो लाग्छ ❤❤
आहा धेरै नै राम्रो लागाे चन्रजि❤❤🎉बिहे चै उनैसङ्ग हुनुपर्छ है झन दामि हुन्छ 👍️❤️❤️🎉🎉🎉🎉
माइला र मुनाको मिलन भाको मलाई मात्रै होकि हजुरहरुलाइ पनि हेर्न मन छ ❤❤❤❤हेर्न मन हुनि जति यता 👍️लाइक गरम है साथीहरू 🙏🙏
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
झन् झन सकस बढ्दै पाे छ त कुनै कुनै बिषयमा अलिकति सरल बनाउनु नि उता सासू आमा सकारात्मक भएको बेला यता दाजुले बिराेध नगरे नाम अनुसार काम नहुने हाेला कथा पात्र परिवेश सबै काल्पनिक भए पनि यथार्थपरक कहानी छर त मन जित्छाै राजुमास्टर ♥️♥️🙏
मुना र चन्द्रेको जोडी छुट्टीनु हुदैन मुना र चन्द्रेको बिहे भयर चन्द्रेले सुख पायको हेर्न मन छ ❤❤❤❤
सबै ठिक छ है तार भाउजू र दाजु मिलेर नै चन्द्रे को बिहे गर्नु पर्छा माया र प्रेम मा तेस्ता बादा बिरो ता केर पाड ले पनि छेक्न सक्दै ना प्रेम लाई ❤️❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🇳🇵🇳🇵👍️👍️🙏
मुना र चन्द्रे को बिहे चाहिँ हुनु पर्छ है जसले गर्दा समाज मा सकारात्मक सन्देश जान्छ र यो हुन जरुरी पनि छ जसले गर्दा समाज मा रहेको नकारात्मक सोच हटेर सकारात्मक सोच को निर्माण होस ❤ भन्ने मेरो विचार रहेको छ!!
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤
ठिक कुरो
जसरी नि मुना र चन्दरे यक हुनुपर्छ है bless you both 🎉❤😊
चन्द्रे र मुना को बिबाह हुनुपर्छ 😊😊😊
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
❤❤❤❤❤Hoho
मुना र चन्देको बिहे भको र साईलिले दुख पाको हेरन कसकसलाई मन छ यता हाजिर हौत
मुस्ताङ मुक्तिनाथ 108 धारा ले सबैको रक्षा गरुण यो कमेन्त like गर्ने लाई र सोचेको सबै सपना पूरा हुने छ जय मुक्तिनाथ 🎉मुस्ताङ
🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤
❤❤❤🎉🎉🎉❤❤❤❤🎉🎉🎉
@@BhimaLimbu-k7uto
😊
समाजमा धट्ने घटनालाई आधारित सियल मेरो बेस्ट ❤
यो सकस सिरियल एक भाग देखि आज सम्मको भाग एउटै नछुटाई हेर्ने जतिले Like गर्नुस् है।❤❤🙏🙏
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Mani.chu
मैले त एक भाग पनि नछुटाइ हेर्ने गरेको छु, काठमाण्डौ धेरै धेरै माया सकस परिबार प्रति❤❤
जुठे र सकस सब भन्दा मन पर्ने सिरियल❤❤❤❤
यति राम्रो प्रतिभालाई बयान गर्ने कुनै शब्द छैन ❤️🙏
चन्द्रेकाे सासू सुदृएकाेमा खुसी हुने यता लाईक हानुम❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
चन्द्रे सर र मुनाको विवाह हुनुपर्छ मुना खुशी भएको हेर्ने मन छ❤❤❤❤❤❤
सबैभन्दा मन पर्ने नेपालि सिरियल ❤🩷😘
मुना र चन्द्राएको विबा हुनुपर्छ
यो सकस सिरियल आउँदा खुसी हुने कोको हुन्छ लाइक गरुम है साथीहरु 😊
Ma kati kati ni
चन्द्रे र मुना को बिहे हुनु पर्छ ❤
जस्ले यो कमेन्ट लाई हृदय देखि पढ्नु हुन्छ उनी हरुको आमा बाबाको धेरै लामो आयु होस भनी पलान्चोकी भगवती संग प्रथना गर्द्छु🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
सर्वप्रथम त सकस सिरियल लेखक तथा निर्देशक राजु सरलाई हृदय देखि नै नमन। अर्को हप्तामा चन्द्र र मुनाको विबाह सफल भएको देख्न पाउ।सकस सिरियल एकदमै राम्रो छ निरन्तरता दिदै जानुहोला सफलताको शुभकामना 🎉🎉🎉
मुनाले ऐनामा रातो टीका राखेर कल्पना गर्दा--
कल्पनाको गगन मुस्कुराउने चन्द्र बनन ।
कहिले होला त्यो दिन जब होला मीठो मिलन ।गायक-- बच्चुकैलाष
मास्टर साब को भाग्य पनि मेरो जस्तै मात्र रहेछ।
सकस सिरियलको प्रतिक्षामा को को हुनुहुन्छ यता हाजिर हुम ल साथीहरु 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
❤❤❤❤❤❤❤😅
अबाेता सकस सिरेल अासदे हेर्नुमन लाग्ने भाे
सकस सिरेल परिवार लाई धन्यवाद ❤️👍️👍️👍️❤️
चन्द्रेलाई गरिखान नदिने भए आमा दाइ र कान्छि बुहारिले भाउजू धेरै समझदार
आमा पछीको आमा भाउजू भन्छन तेहिभयेर होला भाउजुले सासुलाइ पनि सम्झाउनु हुन्छहोला
अब आउने भागमा चन्दे अनि मुना को बिहे हुनुपर्छ भन्ने जति यता हाजिर हुम त मेरा प्यारा प्यारा साथिहरु हो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
याे कमेन्ट पढ्ने सबैमा भगवानले रक्षा गरुन 🎉❤
🙏🙏🙏
youtube.com/@cr7_nepal7?si=rgVSC07tvu5RWhde
Hami jantako aasha varosha sabai tpima xa balen sir
Aisha gareko6u ab pakkkai desh la muhar fernexa
Tpily kahila galat batola angalna nasakosh yhi kamana xa Jay nepal🇳🇵
@@lopsansherpa8319 fek balen ho yrr kina jukeko😂😂😂
Back
अर्को भागमा मुना लाई चन्द्रेले जसरी नि आफ्नो बनाएको देख्न पाइयोस्।❤😊
कङ्ग्रेजुलेसन बधाई छ हजुर मलाई साह्रै मन पर्यो।
साँच्चै यो चन्द्रेकै पाप लागेको अझै साइलीले पनि दुःख पाउनुपर्छ।🙏🙏🙏
बिदुवा हुनुमा मुनाको के दोस बिदुवा चाहि के केटि होइन मान्छे होइन र
मुना को र चन्द्रे को बिहे जसरि नि हुनै पर्यो र अब आउने सनिबार को भाकमा मुना को र चन्द्रे को बिहे भएको हेरने मन छ हयि ❤❤❤
सकस धेरै राम्रो हुदै अाएको छ ❤️ पहिला त ठिकै थियो अहिले कथा बुझ्दै अायो धेरै राम्रो हुदै गइरहेको छ है ❤️।म सितापाईला रामकोट बाट । म्यासेज लेखि रहेको छु 💕
असाधै राम्रो छ सिरियल अबो आउने हप्ता जसरी नि मुना सङ बिहे हुनु पर्छ्😘😘😘😘
कथा अनि सम्पूर्ण पात्रको अभिनय धेरै राम्रो र उत्कृष्ट छ,अझै उत्तरोत्तर प्रगतिको कामना 👏👏
बधाईछहै चद्रेसर हजुरहरुको राम्रो जिन्दगी बितोस।म खुसिछुहै ल।
भिनाजु पाएपछी मुना कतीखुसी भयको❤🎉
मुना सङै बिबाह गर्नु पर्छ चन्द्रे ले ,❤❤
यक्दमै राम्रो छ यो सिरियल अझै उन्नति पर्गती को सुभकामना🎉🎉 यौता घर परिवार मा हुने घतना समेतेर बनायको सिरियल धेरै राम्रो छ ❤❤❤❤❤
बल्ल मुना को आमाले मुना लाई राम्रो व्यवहार गर्न लागिन् खुसी लायो 😊
Same same❤❤❤
सबैभन्दा दामी राजु मास्टर सरको है। मलाई चाहिँ साह्रै मनपर्छ। अझै राम्रो गर्दै जानुहोला अनि हजुरको जेठो दाईको साह्रै मनपर्छ फेरि उहाँलाई त म पहिलेदेखि नै मन पराउँथेँ। तर बेस्ट लाग्ने चाहिँ राजु सर सम्पूर्ण सकस परिवारलाई धेरै धेरै माया
चन्द्रेले मुना बिबा अर्को भागमा देख्नपाम
मैले सिरेल मा मात्रै जुठेर सक्किगोनी एक भाग नछुटाई हेर्थे यो सकस 30 भाग हेरे राम्रो लागेर भाग 1 देखि 32 सम्म हेरे सारै राम्रो लाग्यो यो सिरियल मा जति पनि आबद्ध हुनु हुने कलाकार हरु लाई सम्मान छ अझै राम्रो गर्दै जानू होला 🎉
🎉🎉🎉मलाई यो सिरेल सकस यकदमै मन परछ सुरू देखि हेरदै आयेको छु ❤ मचाहि हल साउदी अरब बाट हरदै छु है 🎉🎉🎉🎉🎉
master दाइको नयाँ सिरियल सकस मनपराउने कोको हुनुहुन्छ❤❤❤
youtube.com/@cr7_nepal7?si=rgVSC07tvu5RWhde
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
भगवान् ले यहाँ हरु सम्पुर्णको रक्षा गरुन् ।🙏🙏
यो पार्वतीलाई अझै दुःख र कष्ट पाएको हेर्न मन हुने जति यता हाजिर हुन त ।
धेरै खुशी लाग्छ यो सिरीयल हेर्दा धेरै राम्रो ❤️♥️
🎉🎉 कहानी र कलाकार अती राम्रो छ ।यो भन्दा राम्रो हुनै सक्तैन ।🎉🎉🎉सबै लाई बधाइ तथा शुभकामना गर्दछु ।🎉🎉🎉
सकसले नेपाली समाज व्यक्ति घरको यथार्थ चित्रण गरेको छ बधाई सफलता मिलोस शुभकामना❤
पाेखरा बाट धेरै राम्रो लाग्यो अब मुना र चन्र्देकाे विवाह हुन पर्छ एक्कल महिलालाई सम्मान गराै खुशी दिउँ 🙏🎉🎉💐💐👍️👍️❤️❤️
चन्द्रे र मुना को बिहे भको हेर्न पाय सबैभन्दा धेरै खुसी मलाई हुनेछ ❤❤❤
सकस त सकस नै भो तर यो सकस सिरियल कुर्नु सारै गारो भयो छिटोभन्दा आउनु नि❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
हरेक कलाकार ले राम्रो कला प्रदर्सन गर्नु भएकाले सार्है मन छुने सब्द र भका छन नछुटाई सबै परिवार काे सथमा हेर्ने गरेका छाै🙏👍️
चन्द्रे सङ्ग मुना को जोडी मिल्चा जसरी पनि मिलाउनु राम्रो हुनेछ ❤❤❤❤❤
तुल्साको अभिनय सारै राम्रो❤
सकस सिरियल आजभोलि किन ढिलो आउँछ आफूलाई हेर्नु भने कति हत्तर हुन्छ भन्ने कोको हुनुहुन्छ🧡
💓😱👉️🙏🙏🙏
youtube.com/@cr7_nepal7?si=rgVSC07tvu5RWhde
ho tanii❤❤❤
mi ramila yek dam thulo fan
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
अर्को भागमा चन्द्रे र मुनाको बिहे नभय यो सिरिएल नहेर्ने जति यता हाजिर हुनु है साथि हरु🙏🙏🙏
हाँसने रहर हरु आँसुमा डुबे ।
सुन्दर सपना (सिसा झैं फुटे ) -२
सकस सिरियलको टिमलाई सफलताको शुभकामना ❤❤❤❤❤❤❤❤
राम्रो छ सकस चन्द्रे र मुना को बिबाह भय झनै राम्रो ❤❤❤
यो कान्छी बुहारी धेरै छुच्ची हुँदै गाकी छि 😢
गाला फुट्ने गरि दिनु पर्ने देखिन्छ है 😆
@@UniqueVlogs463 होनि 🤣
समाज मा भएका बास्तविक घटना छ सारै राम्रो लाग्छ
चन्द्रे र मुना को बिहे हुनु पर्छ
चन्द्रे र मुना को बिवाह हुनुपर्छ जस्सरी भय पनि❤❤
चन्द्रे र मुना को बिहे हेर्नू पर्छ अर्को भाग मा ल दामी
चन्द्रे र मुना को मिलन हुनुपर्छ
मुना र चन्द्रे को सपना मा मात्र हैन विपना मा नै बिहे हुनु पर्छ 😊
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
चन्दे र मुना को िबहे हुनुपछ भने एता हाजिर हुम न त ❤
राम्रा दिनको खोजीमा उमेर बित्छ,पछि थाहा हुन्छ कि बितेको दिनहरू नै राम्रा थिए।❤️🌸
wow wow kati ramro❤❤
अति राम्रो छ ❤❤❤❤❤❤🎉🎉🎉😂😂😂😢😮😅
आहा सकस सिरियल धेरै राम्रो छ उन्नति प्रगतिको अग्रिम सुभकामना 😊😊😊😊
अलि अपलोड गर्नुहोला धन्यवाद सकस सिरियल भयपनि सबै ले मन पराउनुहुन्छ
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
यो चोथाले आरती ले कुकुरले नपाएको दुःख पाएँ को देख्न मन छ यसको चुरी फुरी व घमण्डी छे यसलाई देखेर सारै रिस् उठेर आउछ ❤ चन्द्रा र मुना को बिहे गर्नु पर्छ ❤❤ सर्कस एपिसोड राम्रो लाग्छ ❤❤
मुना र माइलाको बिबाह भएमा अती उत्तम हुने थं
धेरै राम्रो छ महिले कुनै भाग छुटायको छैन
चन्द्रे र मुना बिहे हुनु पर्छ भन्ने जति हाजिर हुम त
चन्द्रे र मुना को बिबाह हुनुपर्छ र चन्द्रले सुख पाएको हेर्न चाहाना छ❤❤❤❤❤❤
Youtub मा 1k भन्दा कम भएकाहरु सबै आउनु है आज 1k पुर्याउन पर्छ सबैको🙏🙏🙏🙏❤️❤️❤️❤️
Ok 👍🏻
Malaie pni support grdinu hola 🙏
सकस सिरिएल घर परिवार सङ बसेर हेर्न सकिने र समाजमा भएका यथार्थ कुरा चित्रण गर्न्री भएको छ अझ यस्ता इपिसोड हजारौं हेर्न पाइयोस् I'm from malaysia
यो कमेन्ट पढ्ने लाई भगवानले रछ्या गरुन।
सार्है मनपर्दो छहै मास्टरसाब मेरो फुर्सद भयोकी हेरीहाल्छु❤❤❤
❤❤❤ सराई राम्रो छ यो सिरियल 🎉🎉🎉
सन्देश को मन कति राम्रो देखीयको छ यो सिरियल मा बधाई छ सबैलाई
सबै मिलेर अघि बढ्म है साथीहरु 💓🙏
ok back पनि दिउ न हाे साथि
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
नो कमपलेन धेरै राम्रो छ ।हार्दिक बधाई राजु मास्टर र सेीरिअल टिमलाई ।अरु ईपिसोड अझै राम्रो हेर्नै आसा सहित अर्को सनिवारको प्रतीक्षामा ...❤❤❤
काभ्रे को पलान्चोकी माई भगवती ले यो कमेन्ट पढ्ने जति सबैको सोचेको चिताको पूरा हुनेछ्🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
सकस पछिल्लो भाग हरु एकदम राम्रो र मर्मस्पर्शी बन्दै गएको छ। नेपाली समाजमा घटेको यथार्थ घटना लाई जस्ताको तस्तै सकस टेलिसिरियल भित्र देख्न र सुन्न सकिन्छ। सकस भित्र जीवन्त अभिनय गर्ने सबै कलाकार देखि यस सिरियल लाई नेपालीहरूको मन लाई जितेर अझै यस्तै सामाजिक पारिवारिक कथालाई समेटन सफल निर्देशक लगायत टिमको सम्पूर्ण व्यवस्थापक र सहयोगी हरु लाई हार्दिक धन्यवाद।नेपाली कला र संस्कृति लाई माया गरौ। कलाकारलाई सकेको साथ सपोर्ट र माया गरौं।
एक अर्कालाई सपोर्ट गरौँ है