त्यो आ* क्रमणमा शाही नेपाली सेना ब्यारेक बाहिर नै आएर बजाउन थालेपछि | यस्तो भएर फर्कियो जनसेनाको फौज

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 31 ต.ค. 2024

ความคิดเห็น • 107

  • @TamangKunsang-u5t
    @TamangKunsang-u5t 9 หลายเดือนก่อน +10

    झपट थापा,नवल शाह र विमलराज खत्री सरको अन्तर्वाता सत्यतथ्य नै लाग्छ👌तर आफ्नै दाजुभाइ बिच यस्तो युद्ध हुनु दुर्भाग्य हो😢

  • @Kamalamaiwatersolution
    @Kamalamaiwatersolution 9 หลายเดือนก่อน +14

    सच्चा योद्धा बिमलराज खत्री सर लाइ २१ टोपको सलामी 🙏🙏🙏🙏🙏

  • @minprasadadhikri3173
    @minprasadadhikri3173 8 หลายเดือนก่อน +4

    बिमल जीको कुराकानी सत्यतथ्य लाग्यो।करमठ योद्दाले सत्य बोल्नु राम्रो हो।

  • @NareshKhadka-p1x
    @NareshKhadka-p1x 3 หลายเดือนก่อน +4

    कुनैकुनै कुरा त सहि नै बाेल्छ बिमल ले😅😅😅😅😅😅

  • @HariGharti-ku1vz
    @HariGharti-ku1vz 6 หลายเดือนก่อน +3

    बिमलि जि कुरा चाहिँ सत्य लाग्छ

  • @fulkumar7353
    @fulkumar7353 28 วันที่ผ่านมา

    जे भएको तेहि सत्य तथ्य को आधार मा बोल्ने माओवादि बाट विमल राज जि मात्रै लाग्यो!

  • @garibkto5713
    @garibkto5713 9 หลายเดือนก่อน +3

    Very good bimal sirko interview

  • @ganeshgmagar8569
    @ganeshgmagar8569 2 หลายเดือนก่อน +3

    तपाइको कुरा येकदम सत्ये लागछ दाइ अरुको त हावा लाग्छ।

  • @Raibinod255
    @Raibinod255 5 หลายเดือนก่อน +4

    सत्य बोल्ने मान्छे बिमल जी

  • @KKAccounting
    @KKAccounting 10 วันที่ผ่านมา +1

    पाल्पा तान्सेन आक्रमण को पनि चाहियो सर

    • @SunauloTV.
      @SunauloTV.  8 วันที่ผ่านมา

      हस्

  • @मसानेकेटो
    @मसानेकेटो 9 หลายเดือนก่อน +12

    शाही सेना हुनु मा गर्व ले छाटी फुल्छ,🇳🇵

    • @tankalimbu6557
      @tankalimbu6557 9 หลายเดือนก่อน +1

      के मान्छे मार्दा त्यत्रो छाती फुलेको हो ?

    • @मसानेकेटो
      @मसानेकेटो 9 หลายเดือนก่อน

      @@tankalimbu6557 हामी लाई हान्न आउने आतंककारी जङ्गली लाई मार्दा खुशी नै लाग्यो

    • @मसानेकेटो
      @मसानेकेटो 8 หลายเดือนก่อน +3

      ​@@tankalimbu6557आतंककारी जङ्गली चण्डे को पिउसा हरु मार्न आउदा फुल माला ले स्वागत गर्नु पर्ने हो?

    • @tankalimbu6557
      @tankalimbu6557 8 หลายเดือนก่อน

      @@मसानेकेटो अनि त अहिले उसैलाई सलाम ठोक्छस, उसैको अङ्गरक्षक छस। खुब औडाहा हुँदै होला होईन बलात्कारि? घरभित्र सुतेका महिलाहरुलाइ आगो लाएर नमरेकालाइ बलात्कार गरेको होकि होईन खारामा। युद्धको के कुरा गर्नु जतिबेला युद्धनै थिएन । राजाले घुडा टेकिसकेका थिए ।०६३/१/१३ गते बेलबारिमा सपना गुरुङ लाई बलात्कार गरेर मारेको होकि होईन ? त्यो घटना पछि ५ जना निर्दोष नागरिकको गोलि हानी हत्या गरियो। १४ जना घाइते भए। आँखा फुटेको गधा ।

  • @bikramlimbu1473
    @bikramlimbu1473 5 หลายเดือนก่อน +2

    Satya.kura.bolne.manxe.bimalraj

  • @meghmalsarki8177
    @meghmalsarki8177 8 หลายเดือนก่อน

    ❤❤❤❤ati ramro

  • @anjelgm3773
    @anjelgm3773 9 หลายเดือนก่อน +1

    Thank you so much sabai jankari ko lagi me from Japan 🗾❤❤

    • @SunauloTV.
      @SunauloTV.  9 หลายเดือนก่อน

      w\c sir

  • @devrajdahal2
    @devrajdahal2 9 หลายเดือนก่อน +1

    यो दाजुले सहि बोल्छन

  • @haribudha7653
    @haribudha7653 9 หลายเดือนก่อน +1

    कती मिठो गफ khtari sir

    • @SunauloTV.
      @SunauloTV.  9 หลายเดือนก่อน

      धन्यवाद

  • @RajkumarBistae2040
    @RajkumarBistae2040 9 หลายเดือนก่อน +2

    आर्मी सङ्ग कहा लड्न सक्थ्यो त माओवादी। आर्मीका भगुवा नै माओवादीका कमान्डर हुन्थे रे।

  • @Uttam_Thadarai
    @Uttam_Thadarai หลายเดือนก่อน

    पाल्पा तानसेन आक्रमण र पाल्पा अर्घाखाचि तीन गिरे सिमाना मा भएको लडाई को पनि भिडियो ल्याउनु न सर ।Sunaulo tv

    • @SunauloTV.
      @SunauloTV.  หลายเดือนก่อน

      हस् पक्कै ल्याउने छौं सर

  • @krishnagadal5873
    @krishnagadal5873 9 หลายเดือนก่อน

    सारै राम्रो अन्तरवार्ता
    त्यो विगत लाई भोग्न नपरे पनि सुनेर भयनी जानकारी पाए।।।सुनौलो टिभि परिवार अनि अन्तरवार्ता मा आउने सम्पूर्ण लाई धन्यबाद

    • @SunauloTV.
      @SunauloTV.  9 หลายเดือนก่อน

      स्वागत छ सर

  • @BudhamagarDipak
    @BudhamagarDipak หลายเดือนก่อน +1

    अरु त सबै थिकै हो तर तेति खेर माऔबादि 6=7 जना होइ 150=200 सय मरेको हो हाम्रो गाउको जङ्गल मा 50=60 जनाको लास थियो😂😂😂😂😂😂

  • @rameshchalaune8134
    @rameshchalaune8134 9 หลายเดือนก่อน

    सलाम छ।

  • @chandrabhujel5064
    @chandrabhujel5064 2 หลายเดือนก่อน

    🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @balkrishna6448
    @balkrishna6448 9 หลายเดือนก่อน +1

    Bimal sar lai dherai paxi dekhna paiyo khusi laagyo

    • @SunauloTV.
      @SunauloTV.  9 หลายเดือนก่อน

      धन्यवाद हजुर

  • @keshavbalayar1734
    @keshavbalayar1734 9 หลายเดือนก่อน

    जय होस

  • @ishankc5756
    @ishankc5756 9 หลายเดือนก่อน

    Gajab interview

  • @siddharthajungshah1141
    @siddharthajungshah1141 9 หลายเดือนก่อน +1

    नेपालगंजको भन्नु न ।

    • @SunauloTV.
      @SunauloTV.  9 หลายเดือนก่อน

      हस्

  • @royalrabi8335
    @royalrabi8335 9 หลายเดือนก่อน +3

    "यथार्थ को अर्को नाम बिमल सर "।

  • @keshavbalayar1734
    @keshavbalayar1734 9 หลายเดือนก่อน +1

    अर्जुन सर डडेलधुरा को हगुल्टे लेक को जानकारि पाउन बिमल जि को मुख बाट

    • @chakraprakashbalayar
      @chakraprakashbalayar 9 หลายเดือนก่อน

      achham ko video payana maile

    • @SunauloTV.
      @SunauloTV.  9 หลายเดือนก่อน

      हगुल्टेको भिडियोहरु पहिले पनि लिएका छौं, हस् फेरि पनि लिने छौं

    • @SunauloTV.
      @SunauloTV.  9 หลายเดือนก่อน

      अछामको त धेरै भिडियो छ नि, बिमलराजको नै दुईवटा छ

  • @sumanbhandari9035
    @sumanbhandari9035 9 หลายเดือนก่อน

    गजब

  • @kumarialamagar9708
    @kumarialamagar9708 9 หลายเดือนก่อน

    Dherai Samamaye paxi sunaulo tv ko interview herdaixu🙏🌷🌷

    • @SunauloTV.
      @SunauloTV.  9 หลายเดือนก่อน

      धन्यवाद सर

  • @arjunkumarpun4787
    @arjunkumarpun4787 9 หลายเดือนก่อน

    बिमल राज खत्री कमरेड को सत्य तथ्य भनाई को महान यौद्दा सहि लाग्छ पत्रकार मोहदय सर सल्यान को श्रीनगर इलाका प्रहरी चौकि रेट गरेको भिडियो ल्याउनु पर्यो किन कि म पनि त्यही प्रहरी चौकी मा सहभागी थिए हाल म बाहिर भएको कारण ले अरु कमरेड को मुख देखि नै सुन्ने चाहाना छ

    • @SunauloTV.
      @SunauloTV.  9 หลายเดือนก่อน +1

      हस्, पहिले पनि लिएका थियौं, श्रीनगरको फेरि पनि ल्याउने छौं । तपाईं नेपाल आएको बेलामा भेटौ है

  • @abhagiasafal6294
    @abhagiasafal6294 9 หลายเดือนก่อน +1

    Bimal raj khatri satya bolhunxa

  • @karkellama1218
    @karkellama1218 5 หลายเดือนก่อน +1

    Sidha kura yo matra hola ramro lagxa

  • @mandavi2tv997
    @mandavi2tv997 9 หลายเดือนก่อน

    जि सी सर यो बिसय मा त सरत सर वा पाबेल कमरेड लाई सोद्धा हुन्छ

    • @SunauloTV.
      @SunauloTV.  9 หลายเดือนก่อน +1

      हस् हामी उहाँलाई सोधौला सर

  • @Bankai056
    @Bankai056 9 หลายเดือนก่อน

    ❤❤❤

  • @manmagar2466
    @manmagar2466 9 หลายเดือนก่อน

    babal bibal ji

  • @pawangautam8333
    @pawangautam8333 9 หลายเดือนก่อน

    सलाम छ पुर्व जनमुक्ति सेना बिमल राज खत्रीलाई

    • @SunauloTV.
      @SunauloTV.  9 หลายเดือนก่อน

      धन्यवाद हजुर

  • @Nepaladamharith4063
    @Nepaladamharith4063 9 หลายเดือนก่อน +1

    बिमल सर नमस्कार हजुर लाई, सल्यान मा धेरै लडाइ भकाहुन् त्याे समय कपुरकाेट,कालिमाटी प्रहरी चाैकि काल्चे,दाङ सल्यान सिमाना रातामाटा अनि तारिकेकाे डाडा दाङको बबई जल्जला ती क्षेत्रमा सहभागी हुनुभाछ भने भनिदिनुन सर

    • @SunauloTV.
      @SunauloTV.  9 หลายเดือนก่อน +1

      हस् हामी फेरि सोधौला

  • @budhasher7836
    @budhasher7836 9 หลายเดือนก่อน

    Welcome Arjun gc sir

    • @SunauloTV.
      @SunauloTV.  9 หลายเดือนก่อน

      धन्यवाद हजुर

  • @जनताजिन्दावाद
    @जनताजिन्दावाद 9 หลายเดือนก่อน

    Salam chha bimal daju

  • @aalokatmaa1606
    @aalokatmaa1606 9 หลายเดือนก่อน

    A very huge fan of Sir Bimal Raj Khatri all the way from the Netherlands 🇳🇱😍🙏. Sahrai khushi lagchha. Jaba Sunaulo TV ra Bimal sir saathma hunchha, sabai peer/dukha bhulchhu. Aba Bimal Sir ra Sunaulo TV milera sanchaar kshetrama kehi garda ramro hola kina ki mero dekhaima Bimal Sir maa katha prastut garne ek adbhoot kshamata chha. Saathai Sunaulo TV ko Sir, hajurma pani karyakram sanchalan garne atyanta ramro shaili ra kaushalta chha. Just mero hajurharu pratiko euta shubhechchha matra ho, baanki hajur haruko marji😍😍🙏🙏. Ani euta kura chahi please Bimal Sirlai mero Namaskar sunai dinos na la Sir hajur🙏🙏

    • @SunauloTV.
      @SunauloTV.  9 หลายเดือนก่อน +1

      हस्, धेरै धेरै धन्यवाद सर ।

  • @khusbusharma8682
    @khusbusharma8682 9 หลายเดือนก่อน +1

    herna suru

  • @CusTomer-dl3pk
    @CusTomer-dl3pk 9 หลายเดือนก่อน

    Bimal sir ko boli ma jadu❤❤❤

  • @BudhamagarDipak
    @BudhamagarDipak หลายเดือนก่อน

    अरु त सबै थिकै हो तर तेति खेर माऔबादि 6=7 जना होइ 150=200 सय मरेको हो हाम्रो गाउको जङ्गल मा 50=60 जनाको लास थियो

  • @khusbusharma8682
    @khusbusharma8682 9 หลายเดือนก่อน

    namaste bimal daju

  • @rameshthapa8854
    @rameshthapa8854 9 หลายเดือนก่อน

    धन्न बिमल सर सकुशल रहनुभयो र त्यो दन्दकालको सबै सत्यतथ्य सुन्न पाईयो सबै नभए अरु माओवादीले त झुट बोलि बोलि पागल बनाउने रहिछन् अरु जम्मै माओवादी झुटो मात्रै बोल्छन् कुरा ठुलो ठुलो मात्रै गर्छन् हामी नै हिरो भन्छन् चिलाउनेको ठुटा जस्तै देखिन्छन् आफुत 😂😂😂

  • @narendraadhikari8640
    @narendraadhikari8640 9 หลายเดือนก่อน

    पहिला झुसे बारुलो अहिले कालो अरिङ्गाल भाछ।आफ्ना सहकर्मी को जिबन बिर्से का छन।खै के कुरा गर्नु?

  • @bikrammagar3179
    @bikrammagar3179 9 หลายเดือนก่อน

    पासाङ इंडियन आर्मी होइनन्।त्यो समयमा इंडियन आर्मी बाट पेन्सनमा आएकाहरु बाट हो सिकायको तपाईंको कमाण्डरहरूलाई

  • @bravegorkhali3975
    @bravegorkhali3975 9 หลายเดือนก่อน

    Bimal bro viral

  • @himakc9214
    @himakc9214 9 หลายเดือนก่อน +1

    pahilo ma

  • @narayanlama1842
    @narayanlama1842 5 หลายเดือนก่อน +1

    Sahi kuro

  • @Music-v3q
    @Music-v3q 9 หลายเดือนก่อน

    खारा आक्रमण को माऔबादि र आर्मिको सगै राखेर भिडियो बनाउनु न

    • @SunauloTV.
      @SunauloTV.  9 หลายเดือนก่อน

      हस्, कुनै दिन बनाउने छौं

  • @bishnugc8505
    @bishnugc8505 9 หลายเดือนก่อน +1

    sunaulo tv ra civil war ko video seftey rakhanuparchha hai arjun sir pachhi ke tha fari tauko uthauchhan yenle.

    • @SunauloTV.
      @SunauloTV.  9 หลายเดือนก่อน

      हस् सर

  • @wootofficial
    @wootofficial 9 หลายเดือนก่อน

    Satya bolnay manchey lie salute cha❤❤❤

  • @sureshkumarrokamagar1084
    @sureshkumarrokamagar1084 9 หลายเดือนก่อน

    बिम जि तपाईं हॠ लाई बिस्वास
    दिलायर मान्छे मराइयो तर जनयुद्ध फेक या झुठो रहेछ हैन?

  • @janakKhatri-e5i
    @janakKhatri-e5i 9 หลายเดือนก่อน +1

    बिमल सर लाई 21ताेप काे सलामि छ मेराे तर्फबाट 🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️🙋‍♀️

    • @gangarana8652
      @gangarana8652 8 หลายเดือนก่อน

      Aafnai Nepali Daju Bhai Didi Bahini Marney Mula lai K ko 21 Tepro ko Salami 🐕🦄ho

  • @bibekbajagain5572
    @bibekbajagain5572 9 หลายเดือนก่อน

    लगभग लगभग😂❤

  • @kashinathregmi894
    @kashinathregmi894 2 หลายเดือนก่อน +1

    Palpa ko Ghar’s a ko pani banaaunu

    • @SunauloTV.
      @SunauloTV.  2 หลายเดือนก่อน

      पाल्पाको कुन ठाउँ भन्नू भएको

  • @rajendrachhetri3701
    @rajendrachhetri3701 9 หลายเดือนก่อน +1

    Kapilvastu Taulihawa ko jaankari vaye share garau na

    • @SunauloTV.
      @SunauloTV.  9 หลายเดือนก่อน

      हस्

  • @laxmikanxi123
    @laxmikanxi123 9 หลายเดือนก่อน +1

    suru

  • @nametarahamal4342
    @nametarahamal4342 4 หลายเดือนก่อน +1

    Yanba ko ho

  • @rameshthapa8854
    @rameshthapa8854 9 หลายเดือนก่อน

    पुरानो अप्लोड गरेको कि नैया अन्तरबार्ता हो यो ?

    • @SunauloTV.
      @SunauloTV.  9 หลายเดือนก่อน

      नयाँ हो नि, अहिले लिएको म

  • @mitanshMagar
    @mitanshMagar 4 หลายเดือนก่อน +1

    yo manxe je hos jhut boldain tesaile herne garxu

  • @prithavi3217
    @prithavi3217 9 หลายเดือนก่อน +1

    🤬🤬🤬

  • @rajubudha6699
    @rajubudha6699 8 หลายเดือนก่อน

    Bimal ji interview Satya tattya lagxa

  • @dipeshgiri4101
    @dipeshgiri4101 9 หลายเดือนก่อน

    Bake kusumko barema pani banaunu paro video

    • @SunauloTV.
      @SunauloTV.  9 หลายเดือนก่อน

      पहिले बनाएका पनि धेरै भिडियोहरु छन्, फेरि पनि ल्याउने छौं है

  • @himallimbu8828
    @himallimbu8828 9 หลายเดือนก่อน

    0

  • @suryakumarpun154
    @suryakumarpun154 9 หลายเดือนก่อน

    Aakhairi.k.bachar.hamro.nepalma.dani.daninai.cha.garip.garipnai.cha.

  • @sureshnepali-zt3xi
    @sureshnepali-zt3xi 4 หลายเดือนก่อน +1

    Kot gau

  • @aasismagaryoutubchannel1784
    @aasismagaryoutubchannel1784 9 หลายเดือนก่อน

    Aaha nikai lamo parkhai pxi aaja damdar parusti herna paine vaiyo big fayan bimal sar

    • @SunauloTV.
      @SunauloTV.  9 หลายเดือนก่อน

      धन्यवाद हजुर

  • @rananan-kd2fg
    @rananan-kd2fg 9 หลายเดือนก่อน

    Good gorkha army lai Egland ko rani le solut garxa yatikai solut pako hoina bahadur vayara how.

  • @KhemRana-r1c
    @KhemRana-r1c 9 หลายเดือนก่อน

    Ruinibang,jelbang,thabang ajhai aru pani bang dherai xan

    • @SunauloTV.
      @SunauloTV.  9 หลายเดือนก่อน

      एकदम

  • @starluck5485
    @starluck5485 9 หลายเดือนก่อน

    गजब

  • @Iam.Retro-Kid
    @Iam.Retro-Kid 9 หลายเดือนก่อน

    ❤❤❤❤

  • @BudhamagarDipak
    @BudhamagarDipak หลายเดือนก่อน

    अरु त सबै थिकै हो तर तेति खेर माऔबादि 6=7 जना होइ 150=200 सय मरेको हो हाम्रो गाउको जङ्गल मा 50=60 जनाको लास थियो