पानीबाट आगो बाल्ने

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 ม.ค. 2025

ความคิดเห็น • 262

  • @gyangauchan1875
    @gyangauchan1875 3 หลายเดือนก่อน +88

    एकचोटी डा महवीर पुनको राष्ट्रीय आविस्कार केन्द्रमा संम्पार्क गर्नुहोस सबै सहयोग पाउनुहुनेछ ।

    • @HarkaTamang-xn7ww
      @HarkaTamang-xn7ww 2 หลายเดือนก่อน

      ❤❤❤😂😂🎉🎉🎉😢😮😅😊

    • @MDay99
      @MDay99 2 หลายเดือนก่อน

      😂😂

    • @shailendraadhikary612
      @shailendraadhikary612 2 หลายเดือนก่อน

      Yo Sahi sallaha ho

  • @binabina7708
    @binabina7708 3 หลายเดือนก่อน +29

    उहाँकाे क्षमतालाई सम्मान गर्नुपर्छ र सरकारले अबसर दिनुपर्छ ।

  • @arjunchhetri4353
    @arjunchhetri4353 3 หลายเดือนก่อน +17

    यस्तो नेपालकाे लागि अनुपम उपाहार दिनखाेज्ने सपुतकाे जति प्रशंसा गरेपनि कमहुन्छ , धन्यवाद !
    नेपालकाे उन्नति नचाहने
    उध्याेगमाराहरुकाे टाउकाे दुख्न सुरु भइसक्याे हाेला !

  • @kopilarai8390
    @kopilarai8390 3 หลายเดือนก่อน +30

    देश चलाउनेहरु देश बेच्न र जन्ता लुट्नमात्र ब्यस्त छन्। देश र जनताको हितमा कर्म सम्पादन गर्ने कोही छैन।

  • @GambahadurChenchury
    @GambahadurChenchury 2 หลายเดือนก่อน +3

    गोपाल राई जि को यो ग्यास नेपाल भरी पुराउनुपर्छ

  • @narayanlamichhane6309
    @narayanlamichhane6309 2 หลายเดือนก่อน +2

    यि नवबैज्ञानिक युबालाई हार्दिक बधाई र पूर्ण सफलताको शुभकामना का साथै यस्ता नबोदित प्रतिभा हरुलाई त्यस्ता खोज हरुमा सरकारले पूर्ण सहयोग गर्ने सत्बुद्धि फिरोस ।

  • @Nahbro-y7m
    @Nahbro-y7m 2 หลายเดือนก่อน +3

    भाइ सादर नमन यति सुनदर कामकाे थलानी शुरू गनु भयाे अब अघि बढन लाई सारा जनताले साथ दिने छन््

  • @SaralLife-i8q
    @SaralLife-i8q 3 หลายเดือนก่อน +47

    देसले चिन्यो भने ससार भरी बेच्न सकिन्छ

  • @thaparamesh4478
    @thaparamesh4478 2 หลายเดือนก่อน +9

    जानकारी हुनु भएका बैगानिक सरहरुलाई सरकारले सहयोग गर्नु पर्छ धन्यवाद

  • @balandaraissongs2982
    @balandaraissongs2982 2 หลายเดือนก่อน +9

    राज्यले चासो राख्ने हुन्थ्यो | यस्ता बिषयमा राज्यले लगानी गर्नुपर्ने हो |

  • @phadendraghimire5027
    @phadendraghimire5027 3 หลายเดือนก่อน +86

    अब केपि ओलि ले यो दाइलाई देश निकाला गर्छ । कुलमान,रबि ,बालेन पछि यो दाजु ले केपी सँग टक्कर लिँदै हुनुहुन्छ। यति राम्रो मान्छे अहिले का नेताहरुले देख्नै सक्दैनन् किन सरकार सँग निउँखोज्नु भयो दाइ

    • @Sassy_gurl215
      @Sassy_gurl215 3 หลายเดือนก่อน +5

      Yes ,,, ur rite

    • @Amrit21789
      @Amrit21789 3 หลายเดือนก่อน +2

      सही भन्नु भयो

    • @gopalchhettary5145
      @gopalchhettary5145 3 หลายเดือนก่อน +1

      बधाई छ।

    • @miketyson8565
      @miketyson8565 3 หลายเดือนก่อน +2

      Tyasoe bhayae haat baadaera basnae ki yo Srilanka,Bangladesh ko jastai awaaz oothaaera birodh garaera tinu haru lai lakhatnae ho. Srilanka,Bangladesh haru lae lakhataera pani developing garnae tira laagiraakhaeko chha nepali haru lae chai bhakai sarkaar lai lakhatnu sakaekoe chaina ultoe lakhatnu ko satta praaaya bidaes jaanu maa byasta chha raamroe jati praaya bidaes maa ani gundaa ra daadaagiri lootaera haru jati nepal maa ani kasari hos ta bikaas. Ani Bidaes maa pani gayaera pheri kuntaa raamroe kaam paauncha ra. Kaam jaa pani maanchae ko padai anusaar lae nai paaunchha ani talab pani kaam anusaar lae nai paaunchha ani bidaes maa pani pheri tyoe deskoe citizenship or green card napaaunjael samma raamroe sita kaam garna paaudaina ra sabai deskoe aa aafnoe green card or citizenship paaunukoe laagi minimum yeti barsa samma basaekoe hunai parchha bhanaera tokaekoe hunchha jastai USA ko kuraa garnae ho bhanae USA maa green card paaunukoe laagi minimum 8 or 9 barsa basaekoe hunai parchha bhanaera tokaekoe hunchha yeskoe matlab tyoe 8 or 9 barsa bhitra samma or 8 or 9 barsa nakatunjael samma raamroe sita kaam garna paaudaina. Kaam garna napayaepachhi yestai bhaadaa maajnae,cleaning,saaman osaarnae,carer, students haru baata aaunae baesi waiter ra cooking etc saanoe kaam garchha or tyastai saanoe kaam garaaera 8 or 9 barsa samma kaataunu parchha. Pheri tyas maathi ghar kharchha,khaanu laaunu ko chuttai jodnu thaalyoe bhanae kaamkoe aadaa paisaa ta tyasmai kharchha hunchha ani jaslae gardaa ooskoe savings kati pani hudaina.tyai pani kaam maanchae lae jaa pani padai anusaar lae nai paaunchha ani talab pani kaam anusaar lae nai paaunchha.

    • @yogendradhimal2475
      @yogendradhimal2475 2 หลายเดือนก่อน

      ha😅😅😅😅😅😅😅😅😅😅😅

  • @juckmayapun
    @juckmayapun 3 หลายเดือนก่อน +4

    राम्रो काम नेपाल सरकारले यस्ता ब्याक्तिलाई तुरुन्त सदुपयोग गर्नु पर्यो नेपाल सरकारलाई र सम्पुर्न नेपालिलाई फाईदा

    • @MahendraSingThapamgr
      @MahendraSingThapamgr 2 หลายเดือนก่อน

      Dr Mahabir pun sir sang samparka garnu hola sir..aarthik ra bazarma lyauna ko lage sahayog dherai sajilo hune x des bidesvari🙏

  • @DorbahardurBk
    @DorbahardurBk หลายเดือนก่อน

    धन्यवाद छ तँपाईको मेहनत,पानी,बाट,ग्याँस,बनउनु,भएकोम,नेपालमाभरि,,नायाँ,तरिकबाट,जिल्ल,सम्म,पुरयउनहोस, भाइ धन्यवाद छ

  • @KailashPoudel-er1dd
    @KailashPoudel-er1dd 3 หลายเดือนก่อน +12

    धेरै राम्रो ..आविष्कार..शुभकामनासहित बधाई

  • @ramkumal1884
    @ramkumal1884 2 หลายเดือนก่อน +4

    याे दूध काेशि खबर युटुब ज्यु ले चाहिँ , यिनी दाईलाई, माहाबिर पुन संग भेट गराई दिनु हाेला सबै सहयाेग पाउनु हुनेछ याे भिडियाे सारै रामराे लाग्याे

  • @SantoshMoktan-wo3bd
    @SantoshMoktan-wo3bd 3 หลายเดือนก่อน +10

    ए मिडिया हो यो दाइ लाई देखाउनु मात्र होइना सुरक्षा देउ नत्र के पी वलि ले फसाएर जेल लगाउछ ।

  • @subaspoudel7707
    @subaspoudel7707 3 หลายเดือนก่อน +8

    हेरियाे देखियाे हावा कुराे हैन र छ , पानी कुराे र छ ! सहयाेग स्थानिय सानाेमा हुनसक्छ ,महाविर सर संग कुराे चलाउनु ! वैज्ञानिकता कत्तिकाे छ सहयाेग हुन्छ !! उहालाई धन्यवाद मिडियालाई पनि साधुवाद !!

  • @thelightoftheworldnepal
    @thelightoftheworldnepal 3 หลายเดือนก่อน +6

    जय युवा।जय जनता। जय आमा नेपाल।

  • @hariramgrg
    @hariramgrg 2 หลายเดือนก่อน +4

    लौन धेरै राम्रो लाग्यो। सहयोग को लागि हामी पनि छौ है सर ।

  • @shyamrai4305
    @shyamrai4305 3 หลายเดือนก่อน +5

    गोपाल सरको नया आधूनिक काम लाई सरकारले नै परिमारजित तरिकाले नालु पर्छ

  • @sumnima2002
    @sumnima2002 3 หลายเดือนก่อน +5

    यस्ता कुराहरूमा राज्य र स्थानिय सरकारले साथ दिनु पर्छ।

  • @SushilRai-xd4xu
    @SushilRai-xd4xu 3 หลายเดือนก่อน +3

    धेरै राम्रो उत्पादन

  • @Bodhi.023
    @Bodhi.023 3 หลายเดือนก่อน +13

    म स्पष्ट पार्न चाहन्छु कि बिजुली प्रयोग गरेर पानीका अणुहरूलाई अक्सिजन र हाइड्रोजन ग्यासमा विभाजन गर्ने प्रक्रियालाई "विद्युत अपघटन" भनिन्छ। यद्यपि यो प्रविधिलाई नाफायुक्त रूपमा सञ्चालन गर्न चुनौतीपूर्ण हुन सक्छ, किनभने प्रयोग गरिएका पानी शुद्ध नभएमा एनोड र क्याथोड छडहरू सजिलै बिग्रन सक्छन्। तथापि, यो एक आशाजनक काम हो, र प्राकृतिक ग्यास उत्पादनको क्षेत्रमा थप अनुसन्धान र सहयोगको लागि म प्रोत्साहित गर्दछु। राम्रो काम जारी राख्नुहोस्!

  • @mitrarai3491
    @mitrarai3491 2 หลายเดือนก่อน +1

    Great salute for his innovation and support him 👏👏

  • @michealrai6756
    @michealrai6756 3 หลายเดือนก่อน +6

    Wow 👏 Great Job 👏

  • @shantimankarki9974
    @shantimankarki9974 2 หลายเดือนก่อน

    क्रियटिभ इनोभेसन बधाई छ,तपाईको प्रयास सफल हुन्छ,

  • @anjuthapa5502
    @anjuthapa5502 2 หลายเดือนก่อน +1

    Great job

  • @sushantghimire7685
    @sushantghimire7685 3 หลายเดือนก่อน +16

    This is Hydrogen gas...the process is electrolysis

  • @rajibkumarpakhrin9912
    @rajibkumarpakhrin9912 3 หลายเดือนก่อน +6

    दाइले सिंहदरबारीया केही नेता र सचिवलाइ जिस्काउनु भयो । जनतामारा मारवाडीहरुले झैँ ठुलै रकम त्यस्ता नेता र सचिवलाइ बक्सिस भए भने त दाइको प्रबिधिले बिस्तार पाउला नत्र दाइले कारबाही भाेक्नु पर्ने पक्का देख्छु । किनकी यस्ता मानिस देशका शासकले मन पराउँदैनन् ।

  • @bhattaraitikaram1966
    @bhattaraitikaram1966 2 หลายเดือนก่อน +2

    Salute xa hajur lai.

  • @samirpoudel1889
    @samirpoudel1889 3 หลายเดือนก่อน +8

    बधाई छ सरकारले ध्यान दिनुपर्याे

  • @ShinyArjunSingh
    @ShinyArjunSingh 2 หลายเดือนก่อน +1

    Nice one,Subscribed. Please keep it comin...

  • @premgharti
    @premgharti 2 หลายเดือนก่อน +2

    यो प्रविधि सबै ठाउँमा फैलाउनु पर्छ। बाहिर बाट ग्यास ल्याउन बन्द गर्नु पर्छ। महावीर पुन ज्यू सँग समोन्नय गर्न पाए अझ राम्रो हुन्थ्यो होला।

  • @Jogendrakc
    @Jogendrakc 3 หลายเดือนก่อน +4

    तपाईको माहान कार्य मा सरकारको ध्यान जानू पर्छ।🙏🙏🙏👍️👍️👍️/

  • @RajkumarBhai-t5w
    @RajkumarBhai-t5w 3 หลายเดือนก่อน +1

    सलाम छ्🙏🙏🙏❤❤❤🇳🇵

  • @rrara2282
    @rrara2282 2 หลายเดือนก่อน +6

    ए भाई खुरुक्क महावीर पुनको मा गई सहकार्य गरेर परमार्जित गरि व्रिक्री बितरणको काम गरे राम्रो हुन्छ । देश भर विक्री बितरण हुन्छ , राम्रै हुन्छ । भाइलाई अग्रिम बढाई I अनि ग्याँस सेटको नाम चाही [गोपाल ग्याँस सेट ] राखौ ।

  • @JitBahadurRai-uj2eb
    @JitBahadurRai-uj2eb 3 หลายเดือนก่อน +13

    ओ दाजु लुन महाबीर पुनकोमा जानुपर्ने भो

  • @bikasbhandari63
    @bikasbhandari63 2 หลายเดือนก่อน +1

    सम्मान छ।

  • @LokPm-s4q
    @LokPm-s4q 3 หลายเดือนก่อน +1

    यस्ता video बनाउनुपर्छ धन्यबाद

  • @deepakkumaki9956
    @deepakkumaki9956 2 หลายเดือนก่อน +1

    Ati ramro prabidhi Nepal sarkar le yo prabidhi lai upayog garera bidesi gyas lai aayat garna bata Roknu parxa

  • @Susan-kh5cr
    @Susan-kh5cr 2 หลายเดือนก่อน +1

    पानिबाट ग्यास निकाल्ने बैज्ञानिकलाइ सलाम छ।यदि सरकार देशको समृद्दि चाहान्छ भने यस्तो नबिन प्रबिधिलाइ अझै सुधार गर्दै तत्काल अगाडि बढाउनु पर्छ।यसले हामिलाइ आत्मनिर्भर बनाउनेछ।

  • @kamalshrestha8674
    @kamalshrestha8674 2 หลายเดือนก่อน +1

    Right good luck

  • @Nep-milan12345
    @Nep-milan12345 3 หลายเดือนก่อน +1

    हार्दिक बधाई छ दाजु❤

  • @purnasnecuri9243
    @purnasnecuri9243 2 หลายเดือนก่อน +1

    तपाईं धेरै शुभकामना बधाई

  • @Bimal.CK-pw3vc
    @Bimal.CK-pw3vc 3 หลายเดือนก่อน +4

    Great work❤❤❤

  • @tekbahadurpulami6259
    @tekbahadurpulami6259 2 หลายเดือนก่อน +2

    बिक्रिको लागि बजारमा ल्याउनलाई सरकार ले ब्यबस्था गर्नु पर्छ।

  • @deepdelhi3707
    @deepdelhi3707 2 หลายเดือนก่อน +1

    Good 👍

  • @Narjun2008
    @Narjun2008 2 หลายเดือนก่อน +2

    नेपाल मा काम गर्ने ,अविष्कार गर्ने लाई पागल भन्छ हावादारी गफ गरेर काम नगरी खाने अल्छी पण्डित हरु लाई सत्य मान्छे भन्छ।नेपाल को बिकाश नहुनु को मुख्य कारण नै यो हो।

  • @TendiSherpa-f9s
    @TendiSherpa-f9s 2 หลายเดือนก่อน +3

    केपी ओलीले केही न केही काण्ड गरेर विफल बनाएरै छाड्छ धेरै देश विकासहरूका कुराहरूमा कुरामा खाने बाहिरी देशहरूबाट आए भएकालाई मात्रै प्रायेटी दिनछ सब भ्रस्ट सरकारले

  • @sameerpuma9605
    @sameerpuma9605 2 หลายเดือนก่อน +1

    यो धेरै राम्रो र नेपालीको हितको निमित्त काम हो। सायद सस्तो अनि राम्रो काम हुन सक्छ यो।
    दिगो चाहिँ के छ अझै बुझ्दै जानुपर्छ।

  • @Yamada1970
    @Yamada1970 3 หลายเดือนก่อน +3

    Rai Ji Salute 🙏🇳🇵❣️

  • @काठमान्डौ
    @काठमान्डौ 2 หลายเดือนก่อน +1

    यो दाजुले विश्वलाई नै चुनौती दिनु भयो। युगले पर्खिरहेको मान्छे पर्खिधन राई नहुनु है पराई।

  • @shumanrai6086
    @shumanrai6086 หลายเดือนก่อน

    Sarai ramro❤

  • @NabarajKc-y7f
    @NabarajKc-y7f 3 หลายเดือนก่อน +1

    ❤❤❤very great work

  • @chandraramanparajuli5665
    @chandraramanparajuli5665 2 หลายเดือนก่อน +2

    सरकारले अरबौं लगानी गर्छ यल पी जी ग्यास खरिद गर्नमा । यदि यो पद्धतिलाई बिकशीत गर्न सकेमा बिदेश जाने पैसा राष्ट्रमै रहनेथियो ।

  • @rajkumarmagar9401
    @rajkumarmagar9401 2 หลายเดือนก่อน +1

    Good job may God bless you bro

  • @milarepa2812
    @milarepa2812 2 หลายเดือนก่อน

    dhanyabad badhai xa

  • @jaimahakaljainepal9391
    @jaimahakaljainepal9391 3 หลายเดือนก่อน +3

    great work. 🇳🇵👍

  • @sushantghimire7685
    @sushantghimire7685 3 หลายเดือนก่อน +3

    Wow..good job

  • @KeshavSawadenlimbu
    @KeshavSawadenlimbu 3 หลายเดือนก่อน +1

    Yo kaam jaari rakhnu hola, badhai chha.

  • @nityadahal423
    @nityadahal423 2 หลายเดือนก่อน +1

    Great work. Salut 🙏🏻❤️

  • @shantibhutia1356
    @shantibhutia1356 3 หลายเดือนก่อน +2

    Good job 👍 Sikkim 🙏

  • @BishwanathMishra-h7z
    @BishwanathMishra-h7z 3 หลายเดือนก่อน +1

    Dhere ramro dai❤❤

  • @bhaktamagar9576
    @bhaktamagar9576 2 หลายเดือนก่อน +2

    साथि यो भन्दा अघिनजाउ सरकारले तपाईलाई सहयोग हैन
    तपाईको काम प्रतिबन्दचै गर्छ।

  • @sbthapabagale
    @sbthapabagale 3 หลายเดือนก่อน +1

    अति उत्तम

  • @kshitijraut3861
    @kshitijraut3861 2 หลายเดือนก่อน +1

    Good job best of luck

  • @MilanTmg-x9p
    @MilanTmg-x9p 2 หลายเดือนก่อน +1

    जान्दा र कुनै व्यक्दि धरै बुज्ने छन्नी तर यो देशको सरकार पो

  • @memestudio56
    @memestudio56 หลายเดือนก่อน +1

    नेपाल प्राधिकरणले हाइड्रोजन उत्पादन गर्ने भन्ने विषयमा लामो समय देखि अध्ययन अनुसन्धान र प्रयोग गर्दै आएको छ। हाइड्रोजन गाडी पनि आयात गरेर पोखरा विश्व विद्यालय सँगको सहकार्यमा प्रथम चरण सफलताका साथ सम्पन्न गरिएको छ। उहाँलाई यो प्रविधि प्रति त्यत्ति ज्ञान नभएको बरु देखेको प्रविधिलाई अनुकरण गरेर उत्पादक गरेको देखियो, जुन एकदमै सराहनीय छ। तर यत्तिको काम सहजै गर्न सकिन्छ।
    एउटा कुरा के पनि ध्यान दिन सक्नु पर्छ भने हाइड्रोजन ग्यास त्यति सुरक्षित ग्यास भने होइन। यो अक्सिजनको सम्पर्कमा सिधै आगो लाग्छ। भने जत्तिको सजिलो चाहिँ छैन।

  • @bodhkumarilamichhane4813
    @bodhkumarilamichhane4813 3 หลายเดือนก่อน +3

    सहकारीबाट पैसा ल्याएर यो अाविश्कार गरेको होला । अब कांग्रेस र एमालेले मुद्दा हालेर जेल कोच्ने भए । तिम्रा कारणले अायात निरुत्साहित भई केपी, शेरेको कमिशन खोसिने भयो ।

  • @nayantharu5949
    @nayantharu5949 3 หลายเดือนก่อน +1

    Congratulations bro 👏 yo sab nepal Kai lagi garnu

  • @RoshanKhadka-zj3md
    @RoshanKhadka-zj3md 2 หลายเดือนก่อน +1

    देश निकाला मत्र नभएर आत्मै शरिरबाट निकाला गर्देला नि !

  • @mukundaacharya5458
    @mukundaacharya5458 2 หลายเดือนก่อน +1

    उत्पादन गर्न सके धेरै राम्रो ।

  • @shantaghimire8497
    @shantaghimire8497 2 หลายเดือนก่อน +1

    राष्ट्रिय अाविष्कार केन्द्र कृर्तिपुर अाएर देश भरि पुरउनु पर्याे ।

  • @sarangjet777
    @sarangjet777 3 หลายเดือนก่อน +1

    It's so great job..!!

  • @santoshkumarchaudhary9055
    @santoshkumarchaudhary9055 3 หลายเดือนก่อน +3

    Great❤❤❤❤❤❤

  • @HimansuKumar-o7q
    @HimansuKumar-o7q 2 หลายเดือนก่อน

    good job

  • @nabinraii
    @nabinraii 3 หลายเดือนก่อน +3

    Good job ❤

  • @mishraganesh9777
    @mishraganesh9777 2 หลายเดือนก่อน +2

    याे नबुझिनेगरि बनाईयाे ,प्रष्टदेखिएन ,भिडियाे राम्राे बनाउन हजुर।

  • @keshabrajjoshi6986
    @keshabrajjoshi6986 3 หลายเดือนก่อน +2

    पम्प बाट हावा दिइरहेका छन् त्यसमा सानो कम्प्रेसर जडान गर्न सकिन्छ होला उहाँलाई स्थानिय सरकारले ध्यान दिनुपर्यो हौ !!

  • @hirathapa8700
    @hirathapa8700 3 หลายเดือนก่อน +1

    Good job 🌷👍

  • @bicobs2012
    @bicobs2012 3 หลายเดือนก่อน +3

    Great work. Nepali le Ramro Rastriya abhibhawak na paueko matra ho.

  • @NitaiNitai-cn5el
    @NitaiNitai-cn5el 2 หลายเดือนก่อน +1

    Nice

  • @jangbulama5941
    @jangbulama5941 3 หลายเดือนก่อน

    Gooe job❤❤❤❤

  • @REMON647
    @REMON647 2 หลายเดือนก่อน +1

    देशको नाका फितलो छ। नेता जति बिकेका छन् । यो invention देशव्यापी रूपमा प्रयोमा ल्याउन, lp ग्यासको खपतमा कमी ल्याउन खै त सरकारले सहयोग गरेको हाम्रो पर्खी धनराईले जुन इनभेसन विदेशबाट भित्र्याउनु भो, खै त उहाँलाई सहयोग ? पानीको धनी राष्ट्र नेपाल। यस्ता प्रखर इन्जिनियर प्रति खै त हातेमालोको साथ? "सतिदेवीले सरापेको देश रे" भन्ने जतिको मुखा त किरै परि जाओस्। कसैको उपनिवेशमा नपरेको देश नेपाल। हामी नेपालीलाई जे जे चाहिइन्छ हाम्रो यो राष्ट्र भूमिमा सबै चिजहरु हाम्रो कुलदेवताले दिएका छन्। मात्र हामीलाई के चाहियो सातमा साथ हातमा हात अगाडि दरिलो खुट्टा टेकेर साथ दिने बालेन्द्र साहजस्तो नेता चाहियो। बस! यदि सरकारले गरेन भने पर्खिधन राई सर तपाईँलाई सहयोग गर्न हामी छौँ। तपाईँले भन्नुस् मात्र, एक एक मिलेर हजार हुन्छ थोपाथोपा मिलेर सागर बन्छ। भनेको जस्तै सुरुको सात त तपाईँले पाइसक्नुभयो। यो youtube youtube बनाउने र हेरेर मात्र मनमा धेरै कुरा खेलाउनेले धेरै सोचिसकेका छन् चिन्ता नगर्नुस् सर। जय बुद्ध जय गोर्खाली जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @thaman39
    @thaman39 3 หลายเดือนก่อน +1

    So great invention,government must give priority on it

  • @krishnasharma6715
    @krishnasharma6715 3 หลายเดือนก่อน +2

    पानीलाई विद्युतद्वारा विच्छेदन गरेपछि हाइड्रोजन अक्सिजन बन्छ। बोल्ने हाइड्रोजन ग्यास हो अक्सिजनले ग्यास बोल्न सहयोग गर्छ। यो प्रक्रिया गर्न ब्याट्री चाहियो। यो पहिले भएको आविष्कार हो

  • @prashnarai-l3m
    @prashnarai-l3m 3 หลายเดือนก่อน +1

    Ati Ramro uhalai please Mahabir pun sir lai vettai dinu paro Patrakar jiu

  • @KushalLama-eu5rk
    @KushalLama-eu5rk 3 หลายเดือนก่อน +1

    Proud of nepal❤❤❤

  • @DilbahadurSunuwar-w7f
    @DilbahadurSunuwar-w7f 2 หลายเดือนก่อน

    हजुरको काला हरेक युबा जनतालाई सिकाउनुहोस गाउघरको बोलाउने गोपाल दाइ

  • @paudelharihar3954
    @paudelharihar3954 3 หลายเดือนก่อน +1

    ❤GOOD

  • @rabindrabatajoo5198
    @rabindrabatajoo5198 3 หลายเดือนก่อน +1

    good job /Congratulation / semi electrolaiser

  • @jhalakbaral409
    @jhalakbaral409 3 หลายเดือนก่อน

    बधाई छ

  • @BalikaKhanal-p9m
    @BalikaKhanal-p9m 3 หลายเดือนก่อน +1

    Biswo vari ma budhhijibi byakti haru nepal ma hununxa ❤dukhha ko kura nalayak vda jasta neta haru le garda mulya xaina 😢😢😢😢

  • @ganeshpariyar556
    @ganeshpariyar556 3 หลายเดือนก่อน +1

    all the best

  • @ShivaLimbu-nh3hj
    @ShivaLimbu-nh3hj 3 หลายเดือนก่อน +2

    महाबिर पुनको आबिशकार केनदर मा शमपरग गरनु होश

  • @BasantTila
    @BasantTila 2 หลายเดือนก่อน +1

    ओहो!!

  • @DilrajPandit-jj9hp
    @DilrajPandit-jj9hp 3 หลายเดือนก่อน +3

    यो कुनै ठूलो आविष्कार होइन। हाइड्रोजन ग्यासबाट आगो बालिएको छ।

  • @FurbaTmg-z8u
    @FurbaTmg-z8u 20 วันที่ผ่านมา

    ❤❤❤

  • @manish.rana.magarmanish.ra2699
    @manish.rana.magarmanish.ra2699 3 หลายเดือนก่อน +1

    great

  • @senbir0894
    @senbir0894 2 หลายเดือนก่อน

    पक्कै होकि ,बिजय साहिको मरेको मानिस बचाउने अभियान जस्तै त होइन।येदि पक्कै हो भने भाइलाइ धेरै धेरै धन्यवाद ।