कालु पाँडेले रोजेको दहचोक गढी । Daha Chwok Fort । Kathmandu

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 13 ก.ย. 2024
  • इतिहास कालदेखि नै दहचोक डाँडा उच्च स्थल र सैनिक एवं सामरिक दृष्टिकोणबाट महत्वपूर्ण क्षेत्रको रुपमा रहेको छ ।
    गोर्खाली फौजको नेपाल एकीकरण अभियानमा नुवाकोट किल्लापछि यस गढीको निर्माण भएको हो । यस गढीबाट काजी कालु पाँडेको नेतृत्वमा प्रथम सैनिक अभियान अन्तर्गत कीर्तिपुरमाथि हमला गरिएको थियो ।
    राजा पृथ्वीनारायण शाह यही स्थानमा बसेर विभिन्न युद्ध सञ्चालन गरेका थिए ।
    यही स्थानबाट पृथ्वीनारायण शाहले काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोकको चौतारा, साँगाचोक गढी, मकवानपुर राज्य, सिन्धुली, तीमाल, कीर्तिपुर र अन्ततः कान्तिपुरसमेत विजय गरेपछि मात्र उनी यहाँँबाट हनुमानढोका दरबार सरेका थिए ।
    Follow Us:
    FACEBOOK : @saraldrishya
    / saraldrishya

ความคิดเห็น • 1

  • @ganeshbakhati1792
    @ganeshbakhati1792 5 หลายเดือนก่อน

    हाम्राे दहचाेक राम्राे दहचाेक