AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असार १२, बुधबार ७ बजे | AP1HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 มิ.ย. 2024
  • News Presenters: Nirajan Bhandari and Smita Khatiwada
    Headlines:
    १.मनसुनी सक्रियतासँगै विभिन्न स्थानमा बर्षा र विपद्, पहिरो र चट्याङ लागेर १४ जनाको मृत्यु, विपद् व्यावस्थापन र पुर्वतयारीमा जुट्न आग्रह ।
    २. गृहमन्त्री जोडिएको सहकारीमा प्रवाहित रकमबारे छानबिन समितिको चासो, ९ संस्थाका कागजात मगाउने निर्णय, नियतवश कसैलाई पनि नफसाउने प्रतिबद्धता ।
    ३. एसईईको नतिजा भोली सार्वजनिक गर्ने राष्ट्रिय परिक्षा बोर्डको निर्णय, आन्तरिक तयारी नसकिएको भनाई, साढे चार लाख भन्दा बढि विद्यार्थी रिजल्टको पर्खाईमा ।
    ४. कोशी सरकार विरुद्धको मुद्दामा सर्वोच्चको फैसलाले नयाँ नजीर स्थापित, प्रदेश र केन्द्रमा सरकार गठन गर्दा निर्णय आकर्षित हुने कानुनविद्को तर्क ।
    र,
    ५. टिट्वेन्टी विश्वकपमा भोलीदेखि सेमिफाइनलका खेल, अफगानिस्तान र दक्षिण अफ्रिका तथा भारत र इङ्गल्याण्डबीच प्रतिश्पर्धा, फाइनल पुगेर इतिहास रच्ने लक्ष्य ।
    Press the Bell icon to get all the News Update.
    ►th-cam.com/users/ap1hdoffici...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►TH-cam: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2023 AP1HD™
    #ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines

ความคิดเห็น •