कोरोनाको अहिलेसम्मकै नयाँ रहस्य खुल्यो, चीनबाट फर्केका डाक्टर भन्छन-एक महिनामा ठिक गर्न सक्छु

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ต.ค. 2024
  • कोरोनाको अहिलेसम्मकै नयाँ रहस्य खुल्यो, चीनबाट फर्केका डाक्टर भन्छन-एक महिनामा ठिक गर्न सक्छु - डा.रमेश आचार्य
    #DrRameshAcharya #PrakashGiri #StvChat
    Please Subscribe our TH-cam channel: / sagarmathatvnepal
    For latest News please visit : sagarmatha.tv/
    Like us on Facebook: / stvnepal

ความคิดเห็น • 46

  • @dilipbatha2214
    @dilipbatha2214 4 ปีที่แล้ว

    धेरै राम्रो सल्लाह लग्यो। गर्नु पर्ने नै यस्तै हो। अहिले को Leadeship मा यो कुरा पाइदै पाइएना।

  • @rameshroka3779
    @rameshroka3779 4 ปีที่แล้ว +1

    निक्कै उपयोगी लाग्यो यो अन्तर्वार्ता , धन्यवाद छ डा. रमेश र पत्रकार प्रकाश गिरीलाई !

  • @badrikumarkhadka4023
    @badrikumarkhadka4023 4 ปีที่แล้ว

    Thank you so much prakash giri ji Dherai ramro Discuss. Again i want to say thanks to STV chat program.

  • @saritapokhrel8081
    @saritapokhrel8081 4 ปีที่แล้ว

    डा रमेश काे सल्लाह सुझाब लिए राम्राे हुन्थ्यो कि?

  • @nirapun9660
    @nirapun9660 4 ปีที่แล้ว +1

    Thank u dr.

  • @debendrayadav65
    @debendrayadav65 4 ปีที่แล้ว

    Thank you Dr

  • @samjhanapandey2827
    @samjhanapandey2827 4 ปีที่แล้ว

    Good job doctor sab

  • @kalapanithapa5598
    @kalapanithapa5598 4 ปีที่แล้ว +1

    सही भन्नुभाे,डाक्टरसाव।सरकारले खत्तम पार्ने भाे,विज्ञ पनि उसलाइ कम्युनिष्ट नै चाहिने।अहिलेकाे हिसावले हेर्दा सरकारले काेराेनालाइ ३ नम्वर प्राथमिकतामा राखेकाे छ।यसले डुबाउने भयाे देश।

  • @ganeshbhandari2108
    @ganeshbhandari2108 4 ปีที่แล้ว

    good suggestion sir iam produ with you

  • @manaharibaral295
    @manaharibaral295 4 ปีที่แล้ว

    चाइनामा सल्लाहकारहरु राष्ट्र र जनताका बारेमा सोच्छन चिन्ता गर्छन तर यहाँ आफू र आफ्नाको चौघेरा बाहिर देख्नै सक्दैनन्।हेर्ने क्षमता नै छैन ,नेता हुनका लागि धेरै योग्यता चाहिन्छ।

  • @harishrestha9404
    @harishrestha9404 4 ปีที่แล้ว

    Good job

  • @jamuna1112
    @jamuna1112 4 ปีที่แล้ว +1

    सरकारले उहाँहरुको शुझाब लाई प्रयोग गर्नु पर्यो ।

  • @kumarshrestha9165
    @kumarshrestha9165 4 ปีที่แล้ว

    Nice suggestions & advice

    • @nargurung798
      @nargurung798 4 ปีที่แล้ว

      It's not German, its Germany.

  • @badrikumarkhadka4023
    @badrikumarkhadka4023 4 ปีที่แล้ว +1

    Prakash ji Thanks to discuss ani Tapaile hamro Dr.Rajiv jha sir laipani bolaunuparo sir ani hamro Dr. Swarnim wagle sir laini liyaunuparo prakash sir program.

  • @kumi9037
    @kumi9037 4 ปีที่แล้ว

    Dr sab lai salute gare

  • @amarbaniya3331
    @amarbaniya3331 4 ปีที่แล้ว +5

    वहाहरू जस्ताे बिज्ञहरूकाे सुझाव लिएर काम गर्नु पर्याे सरकार ।

    • @narendrachitrakar8315
      @narendrachitrakar8315 4 ปีที่แล้ว

      NAALAAYAK SARKAAR raamrari KAAN kholera sun Dr ACHARYA le bhannu bhaeko 3 PRAATHAMIKTAA haru ra turunta LAAGU gara.
      BUDGET maa MCC laai haina COVID-19 laai PRAATHAMIKTAA deu. JANATAA laai BACHAAU. Jaya NEPAL ! 🇳🇵

    • @timirama4741
      @timirama4741 4 ปีที่แล้ว

      @@narendrachitrakar8315 कुन दुनियामा हुनुन्छ तपाईं कहिलै अरु बिदेशी न्युज हेर्नूहुदैन कि कसो। बिदेश का डक्टरहरु भन्दै आइरहेका छन कि आजसम्म कोरोना भाइरस कस्तो हुन्छ पत्ता नै लागेको छैन भनेर यो अहिले pcr बाट परिक्षण गरेर कोरोना भनेको तपाईंहाम्रो आँखामा छारो हालेको हो। लगभग 30 बर्ष अगाडि नै pcr कीटको पहिलो अबिष्कारक केरि मुल्लिस ले पहिलै नै भनेका पनि भनेका थिय कि pcr ले कुनै रोग पहिचान नगर्नु रिसर्च अनुसन्धान मात्र गर्नु यदि कुनै रोगको लागि पहिचान गरे त्यो इल्लिगल अपराध हुनेछ भनेर किनकी त्यस्ले फल्स पोजेटिभ देखाउने धेरै सम्भावना भयको बतायका थिय र pcr को कम्पनी म्यानुफ्याक्चर कम्पनिले पनि आफ्नो म्यानुअल मा साफ/साफ लेखेको हुन्छ कि for research use only , not for use in diagnostic procedures भनेर । तर W.H.O ले सबै कुरालाई दबायर ठुला ठुला फार्मा कम्पनी सङ मिलेर कोरोनाको नाम मा टेष्ट टेष्ट भनेर pcr लाई रिकमेन्ड गरेको छ। यो चीन बाट आयो भन्ने डक्टर मेरो बिचारमा कुनै डक्टर नभै पैसा कमाउने दलाल हुनुपर्छ पैसा कमाउने ब्यपार बनायको छ।

  • @rameshbista3377
    @rameshbista3377 4 ปีที่แล้ว +1

    यहाँ उल्टो भै रहेको छ बिघ्य्हरुको कुरा त सरकार ल सुन्दै सुन्दैन र गरेको पनि छैन ।

  • @mohanjabegu9422
    @mohanjabegu9422 4 ปีที่แล้ว +2

    nepal ka 2 salin patrakar haruma prakash giri ra jibram bhandari.

  • @s.pneupane974
    @s.pneupane974 4 ปีที่แล้ว +1

    के सुन्लान र के गर्लान् सत्तासीन गुन्डाहरुले। अब राम्रै धुलाई खान्छन
    नागरिक हरुवाट यिनले। !!!!!!!!!!

  • @narendrachitrakar8315
    @narendrachitrakar8315 4 ปีที่แล้ว

    NAALAAYAK SARKAAR, ramrari sun Dr ACHARYA ji le bhannu bhaeko yi tin PRAATHAMIKTAA haru. Turunta LAAGU gara yi PRAATHAMIKTAA haru.
    BUDGET maa MCC laai haina COVID-19 laai PRAATHAMIKTAA deu. JANATAA laai BACHAA. Jaya NEPAL ! 🇳🇵

  • @sukumargiri2075
    @sukumargiri2075 4 ปีที่แล้ว +1

    यस्ता यस्ता बिज्ञहरु हुनुहुन्छ देशमा, तर चुतिया घुसिया नेता र सरकार का कोहि कोहि हरामखोर दलालले गर्दा बिजोग भयो, सब दलाल,

  • @bhuwantuladhar2055
    @bhuwantuladhar2055 4 ปีที่แล้ว +1

    निकम्मा सरकार ले चुनाव प्रचार प्रसार जस्तै गरेर हावामा उदाएर ठट्टा गर्दैछ । जब सम्म यो भतुवा नेताकार्यकर्ताहरु मर्दैन तब सम्म चेतिन्दैन ।

  • @dr.neershobhachitrakar420
    @dr.neershobhachitrakar420 4 ปีที่แล้ว

    Great suggestions and sharing, appreciated! but giving interview in studio with gloves in hand?

  • @baraunkumar1920
    @baraunkumar1920 4 ปีที่แล้ว +1

    Ramesh ji ko Salah oli sarkar mandai na ni.

  • @flashtvGB
    @flashtvGB 4 ปีที่แล้ว

    MCC current issue ho Corona virus hoina. Corona ta sansar kai issue ho tesaile MCC ma debate kendrit gara. Testai Sarita Giri jasta boksini ko issue ma debate gara. Natra jhole TV ko tag reward paula.

  • @thakuribshwas2025
    @thakuribshwas2025 4 ปีที่แล้ว

    Yo honi kuro pradhan mantri le ta nepali le corona pachaucha resistance cha vanchan launa ekdin oli kaka lai ekdin tution lidunuparyo

  • @AAbhayez
    @AAbhayez 4 ปีที่แล้ว +1

    🙏🙏China china china खै तापाईं China गएर आएको व्यक्तिले नेपालको सरकारलाई Quarantine बनाउन दिएको Idea त्यहि हो? बाख्रा र सुंगुरको खोर जस्तो छ! तपाईं र Government of Nepal सँग दुई महिनाको time पनि थियो, तपाईंले At least governmet of Nepalलाई How to make a proper and economic quarantine on a pandemic sitiuationभनेर सिकाइ दिएको भए पनि हुन्थियोनी! फेरी RDT method राम्रो होइन PCR method राम्रो हो भनेर मात्र भन्दिनु भयो But You Never Come Infront Of Any Nepalese Media To Guide Us On What Is PCR Technology And How And Why Its effective To Identify COVID19 Virus?अब अहिले आएर यो कोभीड १९ september सम्म एकदम peakमा फैलिन सक्छ भनेर पनि भन्दै हुनुहुन्छ! Are you trying to panic innocent and general nepalese citizens? If you can really control it within a month then go for it. Either our corrupt system doesn't want you Or you were also unware of what to do and playing smartly in front of media.Thank you🙏🙏

    • @timirama4741
      @timirama4741 4 ปีที่แล้ว

      तपाइले U.K को डक्टर मोहम्मद इक्बाल आदिल को भिडियो सर्च गरेर हेर्नू उस्ले धेरै W.H.O बिल गेट्स मिलिन्डा फाउन्डेसन युनिसेफ सबै मिलेर यो कोरोनाको षणयन्त्र रचेको र उस्ले यो पनि खुलासा गरेको छ कि कुनै बिरामीलाइ कोरोना भनेर घोषणा गरेवापत 13000 डलर र कुनै कोरोना बिरामी लाई भेन्टिलेटरमा हालेवापत 39000 डलर अस्पताल ला दिइन्छ रे ताकी कोरोना बिरामीको सङ्ख्या बढ्दै जाओस अनि यिनिहरुको र फार्म कम्पनिको भ्याक्सिन र दवाइको व्यापार बिज्नेस बढोस भनेर ।यो षणयन्त्रभित्र भ्याक्सिन बनायर त्यो भ्याकसिन मार्फत दुनियाभरीको मानिसलाई माइक्रोचिप डिजिटल आइडी फिट गराइ 5 g टेक्नोलोजी बाट सबैको मूभमेन्ट स्वतन्त्रता लाई ट्र्यास गर्ने षणयन्त्र चलेको छ। र सबै मानिसलाइ अनिवार्य भ्याक्सिन लगाउने र भ्यक्सिन मार्फत दुनियाभरी को जनसङ्ख्या को 30% जनसङ्ख्या घटाउने शरीरमा भ्याक्सिन मार्फत माइक्रो चिप फिट गर्ने। बिस्वास नलागे बिदेसी न्युज हेर्नू Dr. rashid a buttar , Dr. shiva ayyadurai , Dr. judy mikovits , Dr. mohammad iqbal adil जस्ता धेरै डक्टरले W.H.O को षणयन्त्र रच्ने एन्थोनी फौची र बिल गेट्स लाई पक्रेर सजाय दिन भनेर 4.5 लाख अमेरिकी नागारिकले हस्ताक्षर सङ्कलन गरेका छन।नेपालको अहिलेको यस्तो हाल बनाउने यहि डक्टर हो तपाईं आफै बिचार गर्नुस चीनमा कोरोना गयको डिसेम्बर मा पत्ता लाग्यो र नेपालमा तीन महिनापछि मार्च महिना बाट लकडाउन भयको थियो तपाईं आफै बिचार गर्नुस त्यो तीन महिनामा हाम्रो नेपालमा के कोरोना आयको थियन होला र आयको थियो तर धेरैलाई कोरोना लागेर पनि आफै ठिक भैसकेका पनि थिय होलान किनकी धेरै बिदेशी डक्टरहरु भन्दै छन कि यो कोरोना कुनै रोगनै होइन यो रुघाखोकी जस्तै साधारण फ्लू भाइरस हो जो लागेपनी 4/5 दिनमै आफै ठिक हुन्छ भनेर भनिरहेका छन जसरी अहिले हरेक देशमा लाखौ कोरोना बिरामी बिना औषधि आफै ठिक हुँदै गैरहेका छन । मेन समस्या त पिसिआर कीट हो जस्लाई कुनै रोग पहिचान गर्नको लागि नभयर रिसर्च गर्नको लागि मात्र बनाइयको थियो भनेर खुद पिसिआर को पहिलो अबिष्कारक केरि मुल्लिसले पनि भनेका थिय किनकी त्यस्ले धेरै फल्स रिजल्ट देखाउने सम्भवना भयको बतायका थिय। तर यो डक्टर आयर सबै लक्डाउन गराउन आदेश दियो।जब यो डक्टर नेपालमा आयर लकडाउन गराउन आदेश दियो त्याहा बाट यो खेल सुरु भयो।

  • @rajeshsubba9892
    @rajeshsubba9892 4 ปีที่แล้ว

    Made in China I don’t believe china le sabai banauchha but medical equipment banako chhina ct mri mechin haru garmany Japan us ko chha. Duplicate ta ahile thuprai des le banaunu suru garisake. China ko doctor ra saman ustai ho China. Bhanda nepal ko aur bed ramrow sakali chha nepali haru China. Ko. Doctor ra saman. Autai ho. Hai

  • @manutripathi1067
    @manutripathi1067 4 ปีที่แล้ว

    One week ma thik garidinchhu

  • @jamuna1112
    @jamuna1112 4 ปีที่แล้ว +1

    नेपाल त अमेरिका पछिको हुन्छ जस्तो लाग्यो त

  • @sushilakc9016
    @sushilakc9016 4 ปีที่แล้ว

    Yeti dimag hamra leaders sanga kaha hunu.
    Aru kaisailai manche gane po yi neta haru le

  • @chandrapandey4393
    @chandrapandey4393 4 ปีที่แล้ว

    hamro midiyako kam chhainki keho phatah haru ko paxi paxi hidxa

  • @ushathapa4954
    @ushathapa4954 4 ปีที่แล้ว

    Nepal ma bigaye ji haru ko kami chaina kami cha sarkar ko kamjor niti

  • @lilakhanal2419
    @lilakhanal2419 4 ปีที่แล้ว

    Corna virous & mcc go bacm amirica.

  • @kavitacrest821
    @kavitacrest821 4 ปีที่แล้ว

    He vagwan kahile korona vaccine aauxa

  • @timirama4741
    @timirama4741 4 ปีที่แล้ว

    सबैको जानकारी र टिभी च्यानल हरु ज्यु
    यदि तपाईं यो साधारण ( इन्फ्लुएन्जा) कोरोना भाइरस तीन दिनमै ठिक भयको देख्न चाहनुहुन्छ भने इन्टरन्याशनल मेडिकल न्युट्रीसियन डक्टर तथा इन्डो भियतनाम मेडिकल बोर्डको चेयरमेन Dr. biswaroop roy chowdhury लाई कन्ट्याक गर्नुहोस इमेल :- biswaroop@biswaroop.com mob:- +91 9312286540 / +91 8587059169
    यो Dr. biswaroop ले बाहिर देश हङकङ , न्युजिल्यान्ड , थाइल्यान्ड , मलेसिया , भियतनाम , युएइ जस्ता धेरै देशमा गयर न्युट्रीसियन बाट उपचार गर्ने गर्छ। बिना औषधि 3 स्टेप डाइट डि.आइ.पि डाइट बाट 3 देखि 5 दिनमै यो इन्फ्लुएन्जा कोरोना भाइरस ठिक पारिसकेको छ र सुगर , क्यान्सर, मुटु रोग जस्ता धेरै किसिमको रोग एलोपाथी दवाइ बिना नै न्युट्रीसियन डि.आइ.पि डाइटको फर्मुला बाट ठिक गर्छ।

  • @kavithapa3422
    @kavithapa3422 4 ปีที่แล้ว

    Thank you dr