रवि लामिछानेको ट्याटु छातीमा खोप्ने "मयलाल" को शव नेपाल आयो। लासमाथी राजनीति गरेकोमा परिवार आक्रोषित

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 3 พ.ย. 2024

ความคิดเห็น • 637

  • @gokulbk241
    @gokulbk241 ปีที่แล้ว +100

    मानानिय रबि लामिछाने ज्यु लाई माया र बिस्वश गर्ने मायालाल लाई हार्दिक श्रद्दान्जली

  • @devraj8186
    @devraj8186 ปีที่แล้ว +33

    हामी पनि मलेसिया 5/6 बर्ष बसेर धेर थोर बुजेको छौ नेपाल लास ल्याउनलाई महिनौं लाग्छ।😢 तर रबि को टयटु नभय को भय एति छिटो आउने थिएन । हर्दिक श्रद्धाञ्जली

    • @GaneshShahi-or4bh
      @GaneshShahi-or4bh ปีที่แล้ว

      Good hjr ko vanai mailay ni bujayko xu ani vigayko pani xu

    • @PamBahadur-bu8yx
      @PamBahadur-bu8yx ปีที่แล้ว

      Hawa kura nagar kole baneko rabi ko pahal le lyako baner

  • @SyamunaOnlineVlogs
    @SyamunaOnlineVlogs ปีที่แล้ว +33

    😢😢देश प्रेमी,नेपाल परिवर्तन चाहने असल युवा,हामी देखि टाडा हुनु भयो,दैवको अगाडि,कसको के नै लाग्छ र😥उहाँको आत्माले शान्ति पायोस,स्वर्गमा वास होस,हृदय देखि नै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु,साथै आफन्तजनमा धैर्य धारणको कामना गर्दछु,,🕉️🕉️🇳🇵🇳🇵🇳🇵😢😢😥😥

  • @krishnarajupadhyay5188
    @krishnarajupadhyay5188 ปีที่แล้ว +22

    हार्दिक श्रद्धाञ्जली अनि सहयोगी मनहरु प्रती नमन 🙏

  • @geetakharal1167
    @geetakharal1167 ปีที่แล้ว +24

    यति बिस्वास र माया गरेर ट्याटु सम्म खोपेको कठै 😢 रबि भाइ श्रध्दाञ्जलि दिन ।पुगे राम्रो देखिन्थ्यो ।।

    • @keshargurung8063
      @keshargurung8063 ปีที่แล้ว +7

      नेपाल सम्म ल्याउन पहल गर्दा त राजनीति गर्यो भन्दै गम्भिर आरोप लगाउदै छ रविलाई मृतक मयलाल परियारको परिवारले झन एयरपोर्टमै श्रद्घान्जली दिन गएको भएत झन के के आरोप लगाउथे होलान ति परिवरले।

    • @omkar3960
      @omkar3960 ปีที่แล้ว +3

      Rabiko photo rakheko dekhera rabi bolnu vayo rajniti hare jhan airport ma gaye k vanthe holan

    • @sandipgurung3720
      @sandipgurung3720 ปีที่แล้ว +1

      के गर्ने दाजु यतिकै रवि सरले फेसबुक मा स्ट्याटस लेख्दाट रवि सर्को खेदो खनेको छ यो प्रचण्ड को झोलेहरुले फेरि लास जलाउन गयो भने झन् के के भन्ने हो हो रवि सरलाई यति खेदो खनेको छनी यदि ज गर्दा पनि विरोध मात्रै गर्छ रवि सर्को

    • @sharadkarki991
      @sharadkarki991 ปีที่แล้ว

      Right

  • @rrr4570
    @rrr4570 ปีที่แล้ว +7

    रबी लामिछाने भगवान हुन, रबी भगवानलाई छातीमा बोकेर हिड्ने व्याक्ती कसरी यस्तो भयो ?
    मृतक परिवारलाई धैर धारण गर्ने क्षमता प्रदान भगवानले गरून् हार्दिक श्रद्धाञ्जली ।

  • @chandrasingsuryabanshi8177
    @chandrasingsuryabanshi8177 ปีที่แล้ว +79

    आफन्ती भनेर लास लिन आउने हरुनै राजनिती गर्दैछन हार्दिक श्रद्धाञ्जली

    • @santabahadurgurung6284
      @santabahadurgurung6284 ปีที่แล้ว +2

      right

    • @kamalgahatraj9668
      @kamalgahatraj9668 ปีที่แล้ว +1

      Sahi ho, good

    • @SHERYA1995
      @SHERYA1995 ปีที่แล้ว +2

      oe kasle rajniti gryo twailw sahoyog grithish jpt bhukxash uni hru lai kati pida xa

    • @pratapnepal
      @pratapnepal ปีที่แล้ว +2

      Estai bebakuf haru xan ani kaam garey ne jas xaina subha chintak xan ra ta khoj khabar gardai thy ni ani jo garey party ho wa rajdutabas le nai ta ho pahal garne ani kasle garxa ta.... mirtak lai sorwga ma bas hos

    • @reshamthapa1412
      @reshamthapa1412 ปีที่แล้ว +2

      राजनीति नगर है आफन्त जनहरू!मृतकप्रति हार्दिक श्रद्दान्जली।

  • @bishnupariyar7135
    @bishnupariyar7135 ปีที่แล้ว +44

    रबिको ट्याटु अथवा फ्यानको कारण ले गर्दा ,यति छिटो काम भएको छ खै मृतकको परिवार ले बुजेको

    • @narayennarayen5413
      @narayennarayen5413 ปีที่แล้ว

      💯 Thek vannuvayo Hajur

    • @GaneshShahi-or4bh
      @GaneshShahi-or4bh ปีที่แล้ว

      100%Sai ho hjr ko vanai

    • @PamBahadur-bu8yx
      @PamBahadur-bu8yx ปีที่แล้ว

      Napis rabiko pahal le lyako baner hawa kura garxa

    • @bishnupariyar7135
      @bishnupariyar7135 ปีที่แล้ว

      @@PamBahadur-bu8yx रबिकै फ्यान भएको कारनले गर्दा सामाजिक संजाल मा भाइरल भयो हावा भन्छ त्येस्तो बिदेशमा मर्ने कति छ्न कति.....

    • @PamBahadur-bu8yx
      @PamBahadur-bu8yx ปีที่แล้ว

      @@bishnupariyar7135 rabi ko pahal ma lyakota hoinani yo sarkarko pahal ma lyako ho kura bhujau rabi ko paxi nadaudim

  • @arjungaire4731
    @arjungaire4731 ปีที่แล้ว +2

    हार्दिक श्रद्धाञ्जली ।

  • @manbahadurbohara8
    @manbahadurbohara8 ปีที่แล้ว +7

    एक कल फोन ले पनि माने राख्द छ।।रबि र ज्ञानेन्द्र साही को काम भनेकै फोन गर्ने हो ।।नकी आफै plane ticket कातेर लेउने।।कुरो बुझौ ।।सोकाकुल परिवार लाई भगवान् ले शक्ति दिउँन।

  • @dawachandra3495
    @dawachandra3495 ปีที่แล้ว +20

    रविकाे ट्याटुकै कारणले हाेला सायद काम छिटाे भयाे। तर जे हाेस् कसैकाे कारणले गर्दानै भएपनि काम छिटाे भयाे सरकारलाई धन्यवाद। परिवार प्रति हार्दिक श्रद्धाञ्जली 🙏

    • @sajanpun2475
      @sajanpun2475 ปีที่แล้ว

      त्यो रबि तेहा एयार्पोट सम्म पुग्न त सकेन हावा कुरा अझै रबि रे 😁😁😁😀😀😁😀😀

    • @sumanstha7379
      @sumanstha7379 ปีที่แล้ว

      Yeha koi kasaile garera vako vayeni yo 2 jana ko kura choi alik man parena ho tya Nepali le k kati dukha vogeko ra tei thau bata kati Nepali ko Las lyauna garo vako news ni suneko ho eauta normal person le garera aako vanera choi alik trust lagena bt j jasko pahal bata aayeni uhako family le chado uhako body payo tei ramro ho ra Jun kunai desh bata sem kura vayeni tesma party le rajniti na garos tei ramro ho

    • @narayennarayen5413
      @narayennarayen5413 ปีที่แล้ว

      ​Malyaseya tera ko mbe Lai xeto uddar grna ko lage pahal garerako Thea ta ghar parewar sanga ne samprka ma Thea k Las uthauna Lai airport Mae pugnu prne xa ra 😡k 1 rabi Pura nepal yakaipatak pugna sakxan ra? Hejadikhe chitwan tera jantako lage aafno xitra ma Kam ma bg hunuhunxa ane k airport ma Las aayo vandima chitwan bata udira Jane rakit ho ra babi ksto ku budde rixa bhai temro ha thu 🤧 🤧 J vayane mirta aatma le Sante pawos rabiko photo xatema na banayako vaya yo merta sarer kunai halat ma yatexito nepal aaune theana yo 💯 ✔️ sahe kuro ho bujira bola murkha manus

    • @sagarkadariya9262
      @sagarkadariya9262 ปีที่แล้ว

      ​@@sajanpun2475Ravi chitwan xa..kasari Jane hora .rabi ko samsad gaxan tw

    • @sajanpun2475
      @sajanpun2475 ปีที่แล้ว

      @@sagarkadariya9262 रबि को झोले भन्छन नि अरु ले तेहि भएर हो भन्ने रबि को सांसद होईन के रास्वापा को सान्सद गको छन हामिलाई पनि थाहा छ
      रबि को मात्रै पाटी होईन

  • @safitashah5202
    @safitashah5202 ปีที่แล้ว +39

    परिवारलाई शान्त रहने शक्ति प्रदान होस ,सहयोगी प्रती हार्दिक आभार

  • @kumaribhmarikumaribhandari1071
    @kumaribhmarikumaribhandari1071 ปีที่แล้ว +53

    अब ग्यानेद्र र रबि लाई नराम्रो बनाउने काम सुरु भयो है बाकी काम यहि मात्रै थियो🙄🙄🙄🙄

    • @PamBahadur-bu8yx
      @PamBahadur-bu8yx ปีที่แล้ว

      Euta las mathi rajniti garna painxa ? ko ho rabi ko ho gyanendra

  • @nitaraut3710
    @nitaraut3710 ปีที่แล้ว +26

    हार्दिक श्रद्धाञ्जली

  • @mayam4817
    @mayam4817 ปีที่แล้ว +16

    जस्ले गरेपनि लास नेपाल आयएछ छिट्टै हार्दिक श्रद्धाञ्जली

  • @surajkarki367
    @surajkarki367 ปีที่แล้ว +14

    हार्दिक श्रद्धाञ्जली 😭😭 हाल म पनि मलेशिया देखि हेर्दै छु हेम सर मलेशिया मा नेपाली को सारै भन्दा पनि सारै बिजोक छ के गर्नु हाम्रो पीडा कस्ले बुझ्ने आज हाम्रो नेपाल मा पनि कारखाना हरु भयको भय किन मलेशिया आउनु पर्थोर ई सबै बुढा खाडा नेताका कार्न्ले गर्दा यो सबै भाको 😭😭

  • @suryadiyali4908
    @suryadiyali4908 ปีที่แล้ว +12

    एतिको राजनीति भएको थिएन भने एति छिटो आउने पनि थिएन होला । मृतक एति छिटो आउनु भनेको नै सबैको चासो भएर नेपाल सरकार ले नि छिटो निकालेको हो नत्र हामीनि मलेसिया बसेको 12 बर्ष भयो हामिले नि देखेको थियौ सरकार को काम राजदुतावास बास हरुको काम 🙏
    जे भए नि कार्य छिटो भयो सबैलाई सहयोगी हरुलाइ 🙏

  • @HarishchandraKanxu
    @HarishchandraKanxu ปีที่แล้ว

    हार्दिक श्रदाञ्जली र सोकाकुर परिवार प्रति समवेदना। तर राजनीत गर्न काम र रविको बारेमा वाईघात कुरा नगर ला।

  • @sumaanisumaani8866
    @sumaanisumaani8866 ปีที่แล้ว +13

    यो ढलीहरुले कति ठुलो कुरा गरेको हो। रबि सरको पल्ले गर्दा छींटों आको हो। यो लास।

  • @bbs1127
    @bbs1127 ปีที่แล้ว +2

    हार्लिक श्रद्धाञ्जली।

  • @parbabk3402
    @parbabk3402 ปีที่แล้ว

    रबि दाइ मलेसियाको लास नेपाल ल्याउनु भएकोमा तपाईं लाई बधाई छ

  • @kamalshrestha2639
    @kamalshrestha2639 ปีที่แล้ว +13

    मृतक पर्ती हार्दिक श्रद्धाञ्जली😭😭 र इ नालयखरुको कुरा ठिक लागेन😡😡 र एदि रबि जिको छप या टेयाटो नभएको भए लान्थिस एति सजिलै छिटै लास कति दुख हुन्छ भन्ने हामिलाइ थाहा छ

  • @krishnachapagain133
    @krishnachapagain133 ปีที่แล้ว

    सहयाेग गर्नुभयाे धन्यबाद, तर लासमाथि
    राजनिति नगर्नु हाेलाहै राज नितिकाे हल्का
    गन्ध आयाे । म्रितक भाईप्रति हार्दिक
    श्रद्धानजजली साथै परिवार जन्मा सहन
    सक्ति मिलाेस।

  • @kalibahadur8233
    @kalibahadur8233 ปีที่แล้ว +23

    हार्दिक श्रद्धाञ्जलि

    • @preabtamang6416
      @preabtamang6416 ปีที่แล้ว

      O God hardie sradanjali pls 🙏😢 pls sworgama bas hos

  • @rajkumarpariyar1404
    @rajkumarpariyar1404 ปีที่แล้ว +6

    बिचरा । हार्दिक श्रद्धाञ्जली छ। नेपाल सरकारले राम्रो काम। राज्य लागि धन्यवाद छ।

  • @amritabudhathoki3401
    @amritabudhathoki3401 ปีที่แล้ว

    देख्नु भयो नि सत्य सत्य नै हुन्छ! आफ्नो ठाउँको मान्छे कर्मचारी जुनसुकै ठाउँमा होस सहयोग गर्छ तर नेताले खाली प्रचार मात्रै गर्ने हुन! नेपाल सरकारलाई धन्यवाद छ! धन्यवाद प्रचाण्ड सरकार!!❤❤

  • @sherbdr9376
    @sherbdr9376 ปีที่แล้ว +6

    मृतक प्रति हार्दिक श्रद्धाञ्जली घर परिवारमा धैर्य गर्ने शक्ति भगवानले प्रदान गरून् रबि सरकाे टयाटु भाईरल भयाे अन्य दलकाे मुटुमा काँडा बिजेसरी भयाे।

  • @dipeshraila123
    @dipeshraila123 ปีที่แล้ว +14

    हार्दिक श्रद्धाञ्जली 🙏🙏🙏

  • @purushottamchaulagain9695
    @purushottamchaulagain9695 ปีที่แล้ว +6

    हार्दिक श्रद्धान्जली।

  • @netrabdrstha1823
    @netrabdrstha1823 ปีที่แล้ว +5

    इनि हरु जति बोले पनि काम छैन असल मान्छे बोलेको अलग हुन्छ।एक वचन काफी छ।

  • @RolpaliKale
    @RolpaliKale ปีที่แล้ว

    कस्तो लाजनिति नया अनुहारको ग्याने र रवीको थुक्क
    धन्यवाद दिने त सरकार र दूतावास लाइ हो
    हार्दिक श्रद्धाञ्जली

  • @anilvlog2244
    @anilvlog2244 ปีที่แล้ว +18

    मलेसिया बसेर हिरो बन्यो भने यस्तै हुन्छ म पनि मलेसिया बसेर आको हो त्यहाँ बसेको नेपाली कस्तो हुन्छ भनेर मलाई सबै थाहा छ।तर पनि दुखको खबर हो।

    • @SHERYA1995
      @SHERYA1995 ปีที่แล้ว +1

      oe bhai jpt bolxa sh tw hero bhayo bhanerw sabai hero hunxan bolna aaudaina twlai kasaile cmnt gar bhnyaxa

  • @debendrasunar1073
    @debendrasunar1073 ปีที่แล้ว +2

    हार्दिक श्रद्धाञ्जली 😊😊

  • @sitagaire3607
    @sitagaire3607 ปีที่แล้ว

    सत्य वचन उहाँको बैकुण्ठ मा बास् होस्

  • @KalyanBindas
    @KalyanBindas ปีที่แล้ว +10

    बिना बिसयको बहस गर्नु राम्रो हुन्न किन कि यति छिटो कसैको लास पनि आउदैन तपाईं हरु झुठो कुरा किन गर्ने तेइ ओअनि इलेगल मान्छे कसैको पहल बिना हुन सक्दैन अफाहाब नफैल्याउनु होला उहाँ प्रती हार्दिक शर्दान्जली तपाइको आत्मा ले सान्ती पावस

    • @sumitathukari4759
      @sumitathukari4759 ปีที่แล้ว

      सही र चित्त बुझ्दो कुरा गर्नु भो🙏🙏

    • @KalyanBindas
      @KalyanBindas ปีที่แล้ว +1

      @@sumitathukari4759 ho ni ta aru kasaile boleko chhaain uniharu abhibhaabak haru ni aghaadi boliraheko chhan koslaai thaha nabhsyako kuraaho haamro sarkaarle kati gatchha bhanera ahile samma ke gareko chha ta hain ma ni malesiyaa maa xu yastaa kati chhan marera rahekaa sarkaar aafnaa afnanta le pahal nagarera baseko lass hajaarau x kin nagareko ta sarkaar le ani yihyat kuraa garera hunchh ris uthne

  • @rajustha4300
    @rajustha4300 ปีที่แล้ว

    रबि सरलाई सलाम छ । बोदेशमा अलपत्र परेको लाछ यति छिटै ल्याउनु भएकोमा धन्यवाद र मर्ने प्रति हार्दिक श्रद्धाञ्जली छ ।

    • @samjhanagurung1827
      @samjhanagurung1827 ปีที่แล้ว

      ghanta ko rabi😂 rabi le yo kam gareko hora nepal sarkharle gareko 😊

  • @user-s263
    @user-s263 ปีที่แล้ว +10

    यो मा बोलने मानछे माओवादी को झोले हुन कीन की रबी ज्ञानेन्द्र को नेम कीन लीने कुरा बूज़न्यू

  • @rabinagirl4148
    @rabinagirl4148 ปีที่แล้ว +3

    Jay ghanti Jay rabi sir

  • @mohanthapa2483
    @mohanthapa2483 ปีที่แล้ว +1

    मृतक प्रति RIP
    यो दुःखमा परिवारमा दुःख सहने शक्ति मिलोस् तर यो बोल्ने केटा हरु चाहिँ माओवादी कांग्रेस कै मान्छे हुन् पर्छ। अर्को बोल्ने माननीय महिला त माओवादी कै हुनुहुन्छ। सामाजिक सञ्जाल कति शक्तिशाली छ भन्ने यी महिला लाई कसैले सिकाउनु पर्यो। तिमी ले लेखेको कुरा कसैले सुन्दैनन् माननीय रवि र ज्ञानेन्द्र ले लेखेको कुरा सरकार को ध्यान जान्छ । जल स्रोत बेचेर धनी बनाम भन्दै छ नेपालमा भएको बिजुली बेच्ने अनि पेट्रोल डिजल लिएर गाडी चलाउने भनेको सबै विवेक हिन कुरा हो।

  • @haripakhrin9095
    @haripakhrin9095 ปีที่แล้ว +1

    जनजाति हरुको बिचार नै फरक , लालसलाम

    • @narayennarayen5413
      @narayennarayen5413 ปีที่แล้ว

      Eanehahuko bau nae prchendre ho ta farak ta hunevayo ne bro..

  • @Kasa690
    @Kasa690 ปีที่แล้ว

    Mirtak प्रति हार्दिक श्रद्धाञ्जली गर्नै नै सरकार ले हो!धेरै नेपाली जनताको मलमको पट्टी को काम रबि ले gareko भयेर सबैको मनमा रबि बस्न सफल भको हो!mirtak को गाउँले लास lina आउने पो राजनीतिक गर्दै छ जस्तो लग्यो

  • @upendra3498
    @upendra3498 ปีที่แล้ว

    हार्दिक श्रद्धाञ्जली भाई

  • @rajeensharma7497
    @rajeensharma7497 ปีที่แล้ว

    भेट्यो पत्रकार ले रबि को नाम लेर स्टन गर्न गएको पीडित ले मुख भर को जवाफ ,,

  • @Palpalidaju1212
    @Palpalidaju1212 ปีที่แล้ว +1

    ऐउता लासमाथी राजनिती नगरोस कसैले
    हार्दिक श्र्द्दानजलि

  • @khadkashankarkumar9662
    @khadkashankarkumar9662 ปีที่แล้ว

    Sarai ramro kam

  • @jayaramkhanal1810
    @jayaramkhanal1810 ปีที่แล้ว

    राज्य र नेपाल सरकारले गर्दा यती छिटो लास नेपाल आयो भनेर धेरै नभुके हुन्छ !राज्य र नेपाल सरकारले गर्ने भय विभिन्न खाडि देशमा यहाको सव गृहमा वर्षौ सम्म लास सडेको हाम्ले देखेका छोउ!जस्को पहलमा भयनी लास छिटो छरितो नेपाल पुग्यो !लासमाथी राजनीति नगरोउ !मृत्यक पर्ति हार्दिक श्रद्धाञ्जली !!!

  • @animeshchettri359
    @animeshchettri359 ปีที่แล้ว

    प्रेम बहादुर बुढा थापा ज्यु लाई धन्यवाद

  • @gokulbk241
    @gokulbk241 ปีที่แล้ว +12

    बिदेश मा मान्छे मर्दा कति महिना मा आउँछ थाहा छैन र हामी लाई राज्या ले गर्यो रे अझ पागाल हरु

    • @narayennarayen5413
      @narayennarayen5413 ปีที่แล้ว

      Rabi Lamichhane le samsad ma kura uthaune dikhe malisheya ko MBC Samma phon garira xetai uddar grna lagayako theya tisaile rajea le xeto aakha dikhaxa

    • @sumitathukari4759
      @sumitathukari4759 ปีที่แล้ว

      हो नि लास अाउँथ्यो नअाउने हैन तर लिगल मान्छेको त समय लाग्थ्यो भने उहाँ भाइ त ईलिगल हुनुहुँदो रैछ झन धेरै समय लाग्थ्यो... पहल भएर नै छिटो अाए जस्तो लाग्यो मलाई नि। घटना नहुनु पर्ने थियो दुख लायो..भाईको अातणमाले सान्ती पाअोस

  • @dabitoli792
    @dabitoli792 ปีที่แล้ว

    रबि लामिछाने को पहलमा नेपाल ल्याउने काम भएको हो

  • @susmitathapa6518
    @susmitathapa6518 ปีที่แล้ว

    बादरनि धेरै नकरा रबि र ज्ञानेनद्रा ले गर्दा हो छिटो नेपाल को लास हार्दिक श्रदान्जली

  • @nimatenjingthokar8702
    @nimatenjingthokar8702 ปีที่แล้ว

    कोहि न कोहि नेता माननीय र नेपाल सरकारको पहल बाट नै हो उहाँको सब नेपाल चाडै आइपुगेको हो हार्दिक श्रद्धाञ्जली

  • @basundaratech243
    @basundaratech243 ปีที่แล้ว +1

    हार्दिक श्रदान्जली अर्पण गर्दछु बाबु हजुरको सोर्ग को बैकुण्ठ मा बाँस होसआत्मा ले सान्ती पाओस सम्पूर्ण परिवार लाई धैरे धारणा गर्ने सक्ती भगवान ले प्रदान गर्नु हुनेछ 😭😭😭😭😭😭😭😭😭😭🌺🌺🙏🙏🙏🙏🌻🌻

  • @punampokhrel3996
    @punampokhrel3996 ปีที่แล้ว +4

    अबो हाम्रो देशमा सबै सेवा मिलोस बाहिर जानु नपरोस परमात्मा शिव 🌹

  • @mongoliyanboy
    @mongoliyanboy ปีที่แล้ว +2

    माननीय श्री ज्ञानेन्द्र शाही ज्यु धेरै सहयोगी हुनुहुन्छ उहाँ लाई गिराउने र खुट्टा तान्ने काम कसैले नगरोस् 🇳🇵

  • @DeepakRana-w5d
    @DeepakRana-w5d 25 วันที่ผ่านมา

    मयलालको आत्माले शान्ति पाओस् हार्दिक श्रद्धाञ्जली।

  • @rju419
    @rju419 ปีที่แล้ว

    कुरा अत्यन्तै सहि लाग्यो।वैदेशिक रोजगारीको सिलसिलामा गैरकानुनी हुनै हुँदैन प्रथम त यसरी रहेकाहरुको मृत्यु लास नेपाल लान गाह्रो छ।पहल पुगेकै कारण शव नेपाल पुगेछ।पार्टी यो त्यो बेकार किन गर्नु?ब्याक्तिले सहयोग पहल गरेको तारिफ गर्ने पर्छ तर राजनीति गर्न मिल्दैन ।

  • @sombahadurbudha6352
    @sombahadurbudha6352 ปีที่แล้ว

    हार्दिक शर्दान्जलि

  • @samikahaacharya5049
    @samikahaacharya5049 ปีที่แล้ว +13

    हार्दिक श्रद्धाञ्जली 😭😭🙏

  • @bharatbudhapriti5436
    @bharatbudhapriti5436 ปีที่แล้ว +3

    Rabi dai salam . Jay ghanti

  • @hombhattrai356
    @hombhattrai356 ปีที่แล้ว +4

    याे मावाेबादिकाे साम्सद भन्नेले अरुलाइ यिस्टेन बाजि भन्दै अाफै मिडियामा अार यिस्टन बाजि गरिन तर रबि र ज्ञानेन्द्र नाम अाउनेभाे भनेर याे दिदिकाे मनमा परिसकेछ जनताले भरखर देखदैछन कसरी तिमिले कामगरेउ भष्ट पाट्टिकाे नेत्रि

    • @sherustha99930sth
      @sherustha99930sth ปีที่แล้ว

      yo imi le rebi r ganandra ko nam aauxa venyar yo mawo Badi sarkar le garyo venyar aafaie yo imi rejnati gardaie xa hai yesko vumika khi xena Hardik sardanjali

  • @buddalimbu5892
    @buddalimbu5892 ปีที่แล้ว

    दुनिया को लास बिदेस मा सडीए को बेला उहाको सव नेपाल आइ पुग्यो बेलैमा एति छिटो बिदेस बाट लास आउन निकै गारो छ साथिहरु राज्य को आँखा ती मृतक माथी बेलैमा पुग्नु को कारण पनि धेरै छन जे होस लास बेलैमा आयो यसैमा खुसी मान्नु होला धेरै हल्ला गर्नु भन्दा पनि

  • @stopbuy1046
    @stopbuy1046 ปีที่แล้ว +1

    हार्दिक श्रद्धाञ्जली!

  • @resammagar4481
    @resammagar4481 ปีที่แล้ว +1

    ई बोल्ने केटा हरू यो सब माओवादी को झोले हूनु पर्छ रबी र ज्ञानेन्द्र ले पहल नगरेको भये ऐती छीटो लास आऊने थीयेन उतै सड्ने थीयो ठूला कूरा झोले हरू म्रितक पर्ती हार्दिक श्रद्धाञ्जली

  • @kushisharma2666
    @kushisharma2666 ปีที่แล้ว +2

    रविको फोटोको कारण यस्तो छिटो भएको हो भरौटी हरु खोई कुरा बुझेको आफ्न्तहरु ले बुझौं

  • @NabinnRaii
    @NabinnRaii ปีที่แล้ว +3

    ट्याटुलाइ फोकस नगर त्यो महत्वपूर्ण हैन विचरा विदेशमा ज्यान गयो rest in peace...

  • @khagoolct8249
    @khagoolct8249 ปีที่แล้ว +3

    good job🙏🇳🇵🇳🇵🇳🇵🇳🇵😭😭😭😭😭rip 😭mayalal nepali..karnali pradesh

  • @chemzongsanu
    @chemzongsanu ปีที่แล้ว +15

    हार्दिक श्रद्धाञ्जली 😢

  • @amritsarkar5305
    @amritsarkar5305 ปีที่แล้ว +1

    नेपाल सरकार जिन्दाबाद

  • @NirmalaDevi-ho3mw
    @NirmalaDevi-ho3mw ปีที่แล้ว +3

    हार्दिक श्रद्धाञ्जली 😭 😢😢😢

  • @resammagar4481
    @resammagar4481 ปีที่แล้ว +2

    यो बोल्ने महीला र केटा हरू माओवादी काङ्ग्रेस को झोले हरू हून कुरा ग्रछ ठूला झोले हरू

  • @deartirtha3m
    @deartirtha3m ปีที่แล้ว

    मलेसिया MBC दुतावास लाइ मैले फोन गरेको थिएँ र नेपाल सरकार र रबि लामिछाने को पहल बाट यो लास नेपाल आयको हो धेरै गफ नगर मुजिहरू।

  • @bmpshortvlog
    @bmpshortvlog ปีที่แล้ว +1

    मयलाल परिवार को नाम मा राज्निती नगरी दिनुहोला उ कुनाइ पाटिको मान्छे होईन उ एउटा असल नेपाली नागरिक हो हामी malaysia मा 1 साल सङ्गै काम गरेका हौ अब रहयो ट्याटु को कुरा रबी लामिछाने को सिधा कुरा जनतासङ्ग कारेकरम को fane चाही पक्कै हो तेही कारेकरम मनपरेर उसले ट्याटु खोपेको हो

    • @SHERYA1995
      @SHERYA1995 ปีที่แล้ว

      sahi bhnu bho bro uha mero dada hununxa yaha jpt cmnt grexan manxe hrule

  • @lokeshpariyar6508
    @lokeshpariyar6508 ปีที่แล้ว +1

    होइन जे कुरा मा पनि राजनितिक किन आउछ यता लास को कुरा छ राजनिति को होइन

  • @sujayaadhikari6308
    @sujayaadhikari6308 ปีที่แล้ว +1

    Bichara....Hardik shradhanjali..🙏🏼🙏🏼❤️❤️

  • @ambikabhujel592
    @ambikabhujel592 ปีที่แล้ว

    हैन यो मान्छेहरु कत्ति उफ्रेको होके? रबिदाइको फ्यान भरैहो लासछिटो नेपालआको ।मिर्तक आत्माले शान्तिपावोस

  • @DhanLama-e8u
    @DhanLama-e8u ปีที่แล้ว

    U ar good mym

  • @balrambhattarai2130
    @balrambhattarai2130 ปีที่แล้ว +15

    😢😢😢हार्दिक श्रद्धाञ्जली

  • @Gagan-Shree-Official
    @Gagan-Shree-Official ปีที่แล้ว +1

    हार्दिक श्रद्धाञ्जली ।परिवार लाई इश्वरले धैर्य धारण गर्न सक्ने शक्ति दिउन

  • @ChakraBhandari-pg3wg
    @ChakraBhandari-pg3wg ปีที่แล้ว +3

    दुखको खबर😢😢😢

  • @vivomobile860
    @vivomobile860 ปีที่แล้ว

    मरे काे लास नाति राजनीतिक गर्ने चाेर जेल काेच्नु पर्छ मृतक पर्ति हार्दिक सर्दानजलि

  • @sangrashagurung893
    @sangrashagurung893 ปีที่แล้ว

    Miss you Rabi lamichane Lai DAI miss you 😢😢😢😢😢😢😢😢😢😢🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵😘😘😘😘😘😩😩😩😩😩😩

  • @rajanbudhathoki8839
    @rajanbudhathoki8839 ปีที่แล้ว +7

    उफ्र उफ्र ८४ साल सम्म नेपाल मा केही नहुने नै भयाे त्यस पछि जनतामा चेत अाएछ भने केही हाेला

  • @KopilaranabhatKopilarana-xb3ih
    @KopilaranabhatKopilarana-xb3ih ปีที่แล้ว +1

    इलिगल बसेको मान्छे मरेको मान्छेको शव यति छिटो चाइ नेपाल आइ पुग्दैन ल भाइ हरु तिमिहरु पनि कोसैको झोले रछौ था भयो

  • @OmMaski
    @OmMaski ปีที่แล้ว

    ठिक छ

  • @mayadevikadariya9337
    @mayadevikadariya9337 ปีที่แล้ว

    Hardik shradanjali!!

  • @Mr.reetesh_boy
    @Mr.reetesh_boy ปีที่แล้ว +4

    हामी नेपाली ठूलो सपना बोकेर आफ्नो जन्म भूमि छोडेर अर्काको देशमा गएर सपना पूरा गर्छु भन्ने पनि सपना नैं रहेछ तत्कालीन केही जानी मरी हालियौ भने लास समेत आफ्नो परिवारले देख्न समेत नपाउने नेपाल मै केही गर्छु भने पनि रोजगार नपाउने कति गाह्रो छ है हामी नेपालीलाई😢😢
    हार्दिक श्रदान्जली🙏

  • @sangyelodromgr4033
    @sangyelodromgr4033 ปีที่แล้ว +7

    माओवादी र काँग्रेसका झुन्ड बहुत बाठो रहेछन् ।

    • @dhrubaranabhat3138
      @dhrubaranabhat3138 ปีที่แล้ว +1

      Chor hun sabai

    • @sangyelodromgr4033
      @sangyelodromgr4033 ปีที่แล้ว

      यदि माननीय ज्ञानेन्द्र शाही र पुर्व संचारकर्मी, तथा माननीय पुर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको प्रतक्ष वा अप्रतक्ष सह्योग र दवाव र तदारुकता नदेखाएको भए यो शव यति छिटोछरितो आउने थिएनन् ।
      सबैले चेतना भया ।
      यस्ता शव विदेशी भुमिमा सयौं हजारौंको संख्यामा छन् ।
      तेरो कठपुतली भ्रष्ट सरकारले अरुको किन ल्याउन सकेका छैनन् त है हजुर ?

  • @judhabahadur8664
    @judhabahadur8664 ปีที่แล้ว

    good job

  • @thamanchettri5360
    @thamanchettri5360 ปีที่แล้ว +1

    माओबादीहरू बडी कराउछ ट्याटुले सबै बताउछ

  • @ganeshbhandari425
    @ganeshbhandari425 ปีที่แล้ว

    बिगत को इतिहास सम्जेर बोलौ पुरानो पाटिहरु तिमीहरू गर्दै छौ राजनीति आफ्नो राजनीति अस्तितो जोगाउन ।

  • @dilabasnet5185
    @dilabasnet5185 ปีที่แล้ว +1

    उहाँ को मृतु भएकोले मात्र थाहा भयो एस्ता अरु कति छन होला रबि को आशा गरेका होलान

  • @MdMd-bv1rn
    @MdMd-bv1rn ปีที่แล้ว +1

    Bhaiko aatmale santi pawosh ra sayog garidinu hune sampurna mitra Jan harulai muri muri dhanyabadxa

  • @kamalabaniya2931
    @kamalabaniya2931 ปีที่แล้ว +3

    लास चाडै आईपुगेछ कति हल्ला गरेको त हार्दिक सर्दन्जलि🎉

  • @tika886
    @tika886 ปีที่แล้ว

    मृतक प्रती हार्दिक श्रद्धाञ्जली ।लास नेपाल आईपुगेछ राम्रोसँग सतगत गर्नु होला अहिले धेरै जान्ने भएर बकबक गर्ने समय हैन।

  • @bonsaizone9553
    @bonsaizone9553 ปีที่แล้ว +1

    भने पछि माओबादिले लेको लास भनेर बुज्नु पर्ने

  • @bineshbhujel2443
    @bineshbhujel2443 ปีที่แล้ว

    तिमिहरू जति उफ्रिदै छौंनी तिमि हरु उफ्रेर हुनेवाला केही थेन तितो सत्य रबि को ट्याटु छाती मा थेन भने न यो लास यती चाडो आउथ्यो न सहयोग उठ्थ्यो विदेशमा मृत्यु उहाँको मात्र भको छैन हामीले पनि देखेको छम हेरेको राज्य कहा छ भनेर अझै अनगिन्ती लास हरु विदेशमै छन कति लास हरु बिदेशी दाजुभाई को सहयोग मा पठाईएको छ राजनिती त तिमीहरूले गर्दैछौँ नालयक हरु मृतक प्रति हार्दीक श्रद्धञ्जली

  • @hackergang2702
    @hackergang2702 ปีที่แล้ว

    रबि लानेछाने भगवान हाे र टाटु खाेपेकाे

  • @shantishanti-
    @shantishanti- ปีที่แล้ว +2

    हार्दिक श्रद्धाञ्जली 😭😭😭😭😭😭😭😭😭😭😭😭😭

  • @sabitramagar8069
    @sabitramagar8069 ปีที่แล้ว

    1000%right

  • @kamalshrestha2639
    @kamalshrestha2639 ปีที่แล้ว +4

    अज राज्निती भयो भन्छे खुब सादु बन्छे चुप्😡😡