एकै परिवारका ३ जना थला परे। तड्पी तड्पी मृत्युको मुखमा पुगे तर सहारा कोहि भएन। बैतडीको परिवारको हालत

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 ก.ย. 2024

ความคิดเห็น • 1.1K

  • @Oldsaurav098
    @Oldsaurav098 ปีที่แล้ว +87

    हे भगवान किन यस्तो बनाउनु भयो 😢
    यदि सजिलो संग बाच्न पाइदैन भने जन्म पनि नदिनु होला भगवान 🙏😢😢 सबै जनालाई भगवानले रक्षा गरुन 🙏😢😢😢 चाडै निको होस्

  • @bhimgharti5827
    @bhimgharti5827 ปีที่แล้ว +209

    अति भाबबिहाल दर्दानक😭यो परिवार लाई 2,4 पैसा सबै जनाले सहयोग गर्दिनु होला!🙏धन्यवाद!!

    • @AaAa-zf9ge
      @AaAa-zf9ge ปีที่แล้ว +4

      🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻

    • @rabibk4820
      @rabibk4820 ปีที่แล้ว +2

      0

    • @rabibk4820
      @rabibk4820 ปีที่แล้ว

      L0

    • @surajSharma-yr4ze
      @surajSharma-yr4ze ปีที่แล้ว

      Mailay chinay ek jana lie testo problem thiyo jhar fuk bata Niko vayo

    • @rabibk4820
      @rabibk4820 ปีที่แล้ว

      P🇦🇴p

  • @khimchhantyalchantyal8505
    @khimchhantyalchantyal8505 ปีที่แล้ว +175

    राष्ट पतिलाई उपचार गर्ने पैसाले ती 3 जना भाइ बहिनीलाई उपचार गरिदिएको भए धर्म हुने थियो तर गद्धार चोर दलाल नेताहरूले गर्दा देश र जनता सबै खोक्रो बनाईसके

  • @Roshan19939
    @Roshan19939 ปีที่แล้ว +49

    २ दिनमा ५० लाख जम्मा हुन्छ याे परिवारकाे लागि❤
    भगवान रुपि दर्शक सबैजनाले सक्दाे सहयोग गरिदिनु हाेला😢

    • @tirthaarai8895
      @tirthaarai8895 ปีที่แล้ว

      ❤️❤️❤️😭😭😭

  • @surajtamang3088
    @surajtamang3088 ปีที่แล้ว +72

    हे मेरो पाथिभरा माता यो बहिनी हरुको रक्छ्या गरिदीनुस मेरी माता 🙏🙏🙏🙏

  • @gyanupun8282
    @gyanupun8282 ปีที่แล้ว +41

    स्वास्थ लाभको कामना सबै भगवान ले रक्षा र कल्याण गरून र सबै ले सहयोग गरिदिनु होला 🙏🙏🙏🙏🙏

  • @harikumarpokhrel408
    @harikumarpokhrel408 ปีที่แล้ว +111

    स्वास्थ लाभ को कामना श्री शनि देब र सबै भगवान ले रक्षा र कल्याण गरुन् ॐनमशिबाय

  • @Jodxyt7823
    @Jodxyt7823 ปีที่แล้ว +47

    शिघ्र स्वास्थ लाभको कामना😢😢

    • @simsumagar
      @simsumagar ปีที่แล้ว

      Vagwan le sabai lai raixa garun sikarsawasthaya lagako ko navana gardaixu

  • @mastrmastr7411
    @mastrmastr7411 ปีที่แล้ว +26

    आफुले सकेको सहयोग सबैले गरौ र राज्यकोषबाट पनि सामनय रास्ट्रपति लाई दिने रकम यो परिवारलाई सहयोग गरोस् ।ॐ नम शिबाय।

  • @dilukandel917
    @dilukandel917 ปีที่แล้ว +20

    हे भगवान जन्म दिनु नै छ भने एस्तो पीडा किन छिटो निको होस सरकार को आँखा जायोस 😢😢😢

  • @gankioli1481
    @gankioli1481 ปีที่แล้ว +29

    याे भिडिव हेर्दा अासु अायाे सबै जना ले सयाेग गरिदिनु हाेला

  • @jhalnathkunwar8343
    @jhalnathkunwar8343 ปีที่แล้ว +14

    के भ भनौ निसब्द भय म त 3 करोड जन्ताले 1 ।1 रुपैया उठायर भय पनि बचाउ यहि नै मनवताको धर्म🙏🙏🙏

  • @subashpaudel9655
    @subashpaudel9655 ปีที่แล้ว +8

    माफ गर्नुहोला मैले एक हजार मात्रै सहयोग गर्न सके।। तिनैजना नानीहरूलाई शिघ्र स्वास्थ लाभको धेरै धेरै शुभकामना।। 😢

  • @minamagar4087
    @minamagar4087 ปีที่แล้ว +7

    जिबनमा आफू माथी काट्छु भन्ने सत्रु लाई नि एस्तो नपरोस भगवान ।यी नानि बाबू को रक्षा गर्नु । भिडियो हेरेर एती धेरै आँसु आयो कि

  • @Rosu.subedi1005
    @Rosu.subedi1005 ปีที่แล้ว +38

    बिचरा सहयोग गर्न मन लाग्यो 😢😢😢

    • @NirmalaKulung-h2o
      @NirmalaKulung-h2o ปีที่แล้ว

      garnu parxa hjr

    • @Imramoo48654
      @Imramoo48654 ปีที่แล้ว

      Sahayogi man haru le garnu parxa hjr jati vaye pani aphno achhya ley.

  • @sureshbhatt7348
    @sureshbhatt7348 ปีที่แล้ว +24

    सिघ्र स्वास्थ लाभ को कामना😢😢

  • @Manoj_kc_official
    @Manoj_kc_official ปีที่แล้ว +13

    बिचारा हेर्दा हेर्दै कस्तो आँसु आयो 😪🙏

  • @sher.b.rai12
    @sher.b.rai12 ปีที่แล้ว +13

    उहाँ हरुकाे पीडा देख्दा आँसु आयाे तिनै जनाकाे स्वास्थ्य लाधकाे कामना 🙏

  • @ghimirekamal1440
    @ghimirekamal1440 ปีที่แล้ว +8

    हे भगवान किन यस्तो सम्म बनाउनु भको नि छिटो भन्दा छिटो निको होस यो भिडियो हेर्दाहेर्दै आसु थाम्न सकिएन 😭😭😭😭सबै मिलेर सहयोग को अपेक्षा गर्छु 🙏३ जना लाई नै स्वस्थ लाभ को कामना 🙏🙏🙏

  • @kabitakhatiwada9856
    @kabitakhatiwada9856 ปีที่แล้ว +5

    भगवान हजुर कहाँ हुनहुन्छ याता हेरी दिनु न 😭😭😭😭😭😭यी भाई बहिनी हरु लाई राम्रो बनाउनु न भगवान

  • @SharmaGopal28
    @SharmaGopal28 ปีที่แล้ว +4

    Daiba laay pani k gareko hola sabai dukha aautai Ghar ma aailagne 3 jana omg 😢😢😢😢 Bichara manxi ko Zindgi ho sadai ramro karma garnu parxa Zindgi ramro chalne manxi laay yo video herna jaruri xa

  • @rahamatali
    @rahamatali ปีที่แล้ว +10

    सिघ्र स्वास्थ्य लाभ को कामना अनि सबै जना मिलेर सहयोग गरौन है हजुर!🙏🥺

  • @ritakharel669
    @ritakharel669 ปีที่แล้ว +18

    के राेग हाे नि यसताे ।नेताहरुलाई कराेडाै पैसा खर्च गरेर उपचार गरन सकछन तर गरिब जनताकाे हालत यस्तो ।राजयकाे अाखा किन परदैन

  • @purnahangrai7544
    @purnahangrai7544 ปีที่แล้ว +10

    सम्पूर्ण नानु बाबुहरुमा सिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं💐💕🙏🇳🇵

  • @Shreesfamily
    @Shreesfamily ปีที่แล้ว +8

    कस्तो हेर्दा हेर्दा आँसु आयो मेरो ता स्वास्थ लाभको कामना सबै लाई😢😢

  • @laxmibk314
    @laxmibk314 ปีที่แล้ว +3

    जनताहरुलाइ यस्तो पीडा हुन्छ यस्तो बिरामी हुनेहरु धेरै धेरै छन् तर सरकार केही बोल्दैन कसैलाइ एक पैसा सहयोग गरेको सुनेको पनि छैन किन?? सरकारको चाइ कुनै कर्तव्य नै हुँदैन र?? नेताहरु बिरामी हुदा चाइ बिदेश गएर करोडौं खर्च गर्छ्न 😡😡 यस्तो देख्दा नेपाली हुनुमा धिक्कार लाग्छ 😢😢😢😢😢

  • @gitashrestha9675
    @gitashrestha9675 ปีที่แล้ว +19

    God bless you all families 🙏

  • @jamunarai6690
    @jamunarai6690 ปีที่แล้ว +5

    कस्तो बिडम्बना बज्रपात आइ परेको रहेछ यो परिवार लाइ् 😢😢चाडो उपचार होस सबै ले सक्दो सहयोग र भगवान प्रती प्रार्थना गरोउ🙏🙏

  • @Rosu.subedi1005
    @Rosu.subedi1005 ปีที่แล้ว +36

    म्यानमार बर्मा देखि धेरै धेरै माया सम्झना छ मलाई नेपालको नेपाली दाजुभाइ तथा दिदी बहिनी हरु धेरै मनपर्छ ❤❤❤

  • @stebipinjr211
    @stebipinjr211 ปีที่แล้ว +4

    Please उहाँहरुलाई हजुरहरुले सानो रकम दिनू भयो भने पनि अवश्य आंशिक लाग्छ। मलाई थाहा छ हाम्रो नेपाली दाई भाइ, दीदी बहिनी आमा बाबु सबै जना मिलेर मदत गर्नू हुन्छ भनि आशा गर्दछु 😔🙏
    मैले पनि थोरै पैसा मदत गरेको छू 😔
    अब हजुरले पनि गर्दिनु हुन्छ होला भनी आशा राख्दा छु

  • @sushilaryal6644
    @sushilaryal6644 ปีที่แล้ว +3

    हे भगवान मलाई किन इमान्दार गरिब कङ्गाल बनायउ कास म पनि धनि भाको भए सहयोग गर्ने थिए।😢🙏

  • @gomaghimirebaral513
    @gomaghimirebaral513 ปีที่แล้ว +2

    😢😢😢😢rog ra shok kasalai na paros

  • @sita3941
    @sita3941 ปีที่แล้ว +10

    तिनै जनालाई सिघ्र स्वास्थ लाभको कामना हे भगवान

    • @dhirarajghimire825
      @dhirarajghimire825 ปีที่แล้ว

      शिघ्र स्वास्थ्य लाभको कामना 3 जनालाई चांडो सन्चो होस ।

  • @aayuandaabishkar9466
    @aayuandaabishkar9466 ปีที่แล้ว +19

    बाबा शनिदेव यो परिवारलाई जति दुख भयो अब वाहाहरुको केही गल्ती भए पनि माफ गरिदिनु होस जय शनिदेव बाबा!

  • @BTS-army43ver
    @BTS-army43ver ปีที่แล้ว +3

    बल्ल भोजराज सर पुग्नु भएछ।मैले सोचीराथे किन कोहि पनि पत्रकार ले नदेखेको होला।भनेर 😢😢😢भोजराज सर 🙏🙏🙏🙏🙏हजुर त गरिब दुखीको भगवान हो।😢😢

  • @Roshan19939
    @Roshan19939 ปีที่แล้ว +2

    हे भगवान कस्ताे पीडा दिनु भएकाे
    पहिलाे चाेटि अाखा रसायाे
    मन भक्कानियाे😢
    god bless you.
    All people help him.

  • @saruthapa2732
    @saruthapa2732 ปีที่แล้ว +8

    अब सबैले सहयोग गर्ने छन् / भोज राज जी लाइ धन्यबाद 🤞👍

  • @roshansubedi3548
    @roshansubedi3548 ปีที่แล้ว +8

    हरे राम हरे कृष्ण 🌹🌹🌹🙏🙏🙏get well soon 💞💞💞🙏🙏🙏🇳🇵

  • @shovashova6776
    @shovashova6776 ปีที่แล้ว +4

    हे भगुवान किन यति पीडा दिन्छौ एकै परिवार मा 3 जना छोराछोरी लाई 😢😢get well soon 🙏सबैले सक्दो सहयोग गरौ हैplz🙏

  • @shashithakuri2762
    @shashithakuri2762 ปีที่แล้ว +3

    देश विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाई दिदी बहिनी आमा बुबा हरु सहयोग गर्नु होला

  • @renudhakal647
    @renudhakal647 ปีที่แล้ว +3

    Nepal sarkarko janata prati kehi kartabya rahenachha hai? Janatako ragat pasinako kamai rastrako dhukutima ani tyo dhukutiko Paisa samsad, Mantri, rastrapati ani yinka aafantako upacharma karodau kharchha garne .Tara dukhi garib janata bina upachar marnu parne kasto bidambana. Pashupatinath Le Rakshya garun .😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭❤️❤️❤️❤️❤️❤️

  • @binakhadka5711
    @binakhadka5711 ปีที่แล้ว +1

    दैब पनी कसतो रहेछ भगवान

  • @nandarawal246
    @nandarawal246 ปีที่แล้ว +11

    स्वास्थ्य लाभ को कामना🙏🙏🙏

  • @subashbasnet7387
    @subashbasnet7387 ปีที่แล้ว +2

    लोकसेवामा यस्तो अवस्ता हेरेरपासगरिदिनु होला सब परिवारको जिम्मा बहिनेको कादमा परेको छ।

  • @naturalnepalmediannm6276
    @naturalnepalmediannm6276 ปีที่แล้ว +5

    सबै जनाले सहयोग गरुम plz plz

  • @Arya_Soni_Official
    @Arya_Soni_Official ปีที่แล้ว +1

    सम्पूर्ण नेपाली मध्ये आधा नेपाली ले मात्र भएपनि सक्दो सहयोग गरेउ भने पनि उहाँ हरुले नयाँ जिन्दगी पाउनु हुन्छ त्यसकारण सबैले सक्दो सहयोग गरिदनु होला🙏🙏🙏

  • @bisworai8138
    @bisworai8138 ปีที่แล้ว +5

    भगवान पनि
    पैसा वालाको साथमा मात्रै बस्ने रह्र्छ्😭

  • @sanuthakuri8971
    @sanuthakuri8971 ปีที่แล้ว +1

    हे भगवान यो के हत्या गरेको तिमिले बरु मार्देउ पिडा नदेउ😭😭😭😭😭😭😭😭😭😭स्वस्थ्य लाव को कामना सबैलाई🙏🙏🙏😭😭😭😭😭😭😭

  • @sanjibkarki1980
    @sanjibkarki1980 ปีที่แล้ว +6

    निशब्द😢😢सम्पुर्ण परिवार मा स्वस्थ सिग्र लाभ को कामना❤🙏

  • @sonammm813
    @sonammm813 ปีที่แล้ว +1

    Latte zakkri lai vathaunus hai Thailand vata dhukha lagho sancha bhai halos

  • @lokgurung7325
    @lokgurung7325 ปีที่แล้ว +14

    get well soon all of you Amen god bless you

  • @raisanip4886
    @raisanip4886 ปีที่แล้ว +2

    यदि भगवान छ भने यो परिवारलाई भोलि को दिन मा जिन्दगी देउ भगवान म आत्माबाट प्रथाना गर्छु भगवान 🙏🙏😢😢
    साथै स्याहार सुरसार गर्ने बहिनीलाई भगवान ले धेरै आशीर्वाद देउन भोलीको उज्ज्वल भविष्य को लागी🙏🙏❤️❤️

  • @birendrasahi6446
    @birendrasahi6446 ปีที่แล้ว +5

    रक्छ्या गर्नुस भगवान्🙏🙏geet well soon

  • @maheshbogati6270
    @maheshbogati6270 ปีที่แล้ว +1

    Mata Mahakali yo paribar ko Kalyan haos lakh kamna gardachu .

  • @thangabahadur9196
    @thangabahadur9196 ปีที่แล้ว +6

    स्वास्थ लाब को कामना भगवानले रक्षागरून सबै परिवार मा 🇳🇵🇳🇵🇳🇵

  • @yasodabajgaie5653
    @yasodabajgaie5653 ปีที่แล้ว +2

    सेवा गर्ने बैनी तपाइले धेरै धर्म कमाउनु भको छ नछाड्नु होला सेवा गर्न😢😢😢

  • @bharatbelbase9899
    @bharatbelbase9899 ปีที่แล้ว +4

    हेर्दा हेर्दा आँसु आको थाहा नोइ भयन 😪😭😭😭😥

  • @binitathapa6730
    @binitathapa6730 ปีที่แล้ว +2

    हे भगवान यो कस्तो बिडम्बना।समपूर्णमा सहयोगको लागी अपिल गर्दछु साथै भाइ बहिनी हरु लाई शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु।

  • @CristiianoRR
    @CristiianoRR ปีที่แล้ว +3

    Yesko upachar k ho, ani kati lagcha vanera, sabai Nepali daju vai didi baini haru lai sahayog magnu paryo Bhoj ji, Please

  • @amrita7268
    @amrita7268 ปีที่แล้ว +1

    maile gare sahayog please sabai le aafu le sakne jati hajr 500 jati skinxa sahayog garnu hola yo vanda k parne ho ra please help them 🙏🏻🙏🏻🙏🏻🙏🏻

  • @dineshthapa7675
    @dineshthapa7675 ปีที่แล้ว +10

    Get well soon ❤

  • @sashimashrestha4940
    @sashimashrestha4940 ปีที่แล้ว +1

    कस्तो नरमाइलो लाग्यो हामी त धेरै भाग्यमानी हो राम्रो स्वास्थ छ हामीले कमाउन नि सक्छौ थोरै भएपनि सहयोग सबैले गरुम हाम्रो थोरै सहयोगले उहाँ हरुको लागि एक दिन भएनी दिन थप्न सकिन्छौ 🙏🙏🙏

  • @KusumBhujel-l8d
    @KusumBhujel-l8d ปีที่แล้ว +4

    हे भगवान 😢किन यस्तो सजाय दिराखेको छौ😥कठै 😢यो नानी बाबू हरु😥😥

  • @victory0515
    @victory0515 ปีที่แล้ว +1

    Same to same tyo bicha KO didi xodera xeu xeu KO Bhai Ra didi jasto ditoo same to same mero Ghar ma ni xa same sitting style and same problem. 😢😢😢

  • @lilak.cdarshan5653
    @lilak.cdarshan5653 ปีที่แล้ว +3

    Lord Jesus,please have mercy on them,take pity on them

  • @pawanrawal4770
    @pawanrawal4770 ปีที่แล้ว +1

    जिंदगी कति खेर के हुनेहो पत्तै छैन

  • @chunupun-ol7vq
    @chunupun-ol7vq ปีที่แล้ว +3

    ए भगवान जन्म दिन्छौ भने पीडा पनि नदेउ😥😥😥

  • @Roshan19939
    @Roshan19939 ปีที่แล้ว +2

    देश बिदेश जहाँ भएपनि सहयोग गरिदिनु हाेला
    म हजुर हरुकाे लागि भगवान सङ्ग प्राथना गर्दछु😢

  • @Lee-sp4in
    @Lee-sp4in ปีที่แล้ว +16

    Jesus heal them totally In Jesus mighty name Amen 🙏🏼

  • @BrokenHeart-l3u3t
    @BrokenHeart-l3u3t ปีที่แล้ว +1

    यी दिदी बहिनि भाइलाई स्वास्थ धेरै भन्दा धेरै छिटो निको होस र हाम्रो मन कारी सबै नेपाली ले साथ सपोट गर्दिन अनुरोद गदछ ।।।।। god bless you .....

  • @himalkhatri8966
    @himalkhatri8966 ปีที่แล้ว +3

    आफुले सके जति सबैले सहयोग गर्दिनुहोला😢😢😢

  • @mahendramohatara9796
    @mahendramohatara9796 ปีที่แล้ว +2

    get well be soon😂😂😂

  • @devtamang1525
    @devtamang1525 ปีที่แล้ว +7

    स्वास्थ लाभको कामना ।

  • @bharatraya6994
    @bharatraya6994 ปีที่แล้ว +2

    सबैमिलेर सहयोग गर्नु पर्छ नानिहरुलाई भवानको किर्पाले छिटै सन्चो होउस

  • @Roshanbibashofficialchannel
    @Roshanbibashofficialchannel ปีที่แล้ว +8

    स्वास्थ लाभको कामना😢😢

  • @Dubai739
    @Dubai739 ปีที่แล้ว +2

    सरकारले किन जिम्मेवारी लिदैन एस्तो अवस्था भएको परिवार लाई 😢😢😢😢 निकै दु:खद खबर सकेको सहयोग गरौ ,मान्छेलाई न मार्न सकिन्छ न मर्ने काल आउँछ गरिबीको घरमा ,

  • @kamalaadhikari5138
    @kamalaadhikari5138 ปีที่แล้ว +4

    हे भगबान कति कस्टदेकाे बिचरा हरुलाई ❤❤❤❤

  • @mohonmohon1057
    @mohonmohon1057 ปีที่แล้ว

    के रोग हो यो।नेपाल का भ्रष्टाचार रि नेताकार्यकर्ता लाई लागोस।।।।सबैकुराले सर्बसम्म्पन्न देसमा।।हेर हालत एउटा रास्ट्रपति लाई उपचार गर्न।55 लाख लाक्छ।।।हेर हेर तेहि भोट हालेर जिताउने मतदान गर्ने भगवान रुपि जनताको हालत।।।सबैले सहयोग गरौ।।।सोझा र रोगिलाइ साथ दिउ।।।

  • @simranrai8667
    @simranrai8667 ปีที่แล้ว +9

    GOD Blessed 🙏❤️❤️❤️

  • @mirashreesmagar3075
    @mirashreesmagar3075 ปีที่แล้ว +1

    So sad 😭 mero TikTok ma ne friend hunu hunxa uha get well soon 🔜 please help them 🙏

  • @Rosu.subedi1005
    @Rosu.subedi1005 ปีที่แล้ว +4

    Please sab Jana help garnu hola 😢😢😢😢😢

  • @PurnaRajbanshi-uf9gg
    @PurnaRajbanshi-uf9gg ปีที่แล้ว +1

    हे भगवान कति पिडामय रहेछ प्रभु रक्षा गरिदेउ।🙏🙏

  • @shanuthapa2138
    @shanuthapa2138 ปีที่แล้ว +10

    प्रभु यो परिवार लाइ ताइको रगत भित्र लुकाएर निको पार्नु होस आमिन

  • @praneetalama2080
    @praneetalama2080 ปีที่แล้ว +2

    Dherai nai man ruyo yo video herara he bhagwan kina yesto garyo timi le , Khushi Dina sakdaina tah dukh pni na dew bhagwan 😭

  • @durkarokaya-xt2xq
    @durkarokaya-xt2xq ปีที่แล้ว +5

    Get well soon 🙏🙏🙏

  • @laxmibk314
    @laxmibk314 ปีที่แล้ว +1

    God bless you all😢😢 बालेन साह सम्म यो कुरा पुगे उहाँले सहयोग गर्नु हुन्छ 🙏

  • @bhattarai4476
    @bhattarai4476 ปีที่แล้ว +3

    स्वास्थ्य लाभकाे कामना छ सबै जानालाइ रामाे् हाेस

  • @pragyaofficial2700
    @pragyaofficial2700 ปีที่แล้ว

    घर बेटी ले यो भिडियो हेैर्दै हुनुहुन्छ भने please उहाहरु बसुन्जेल room भाडा नलिदिनु भए ठुलो उपकार हुन्थ्यो हजुर🙏🙏

  • @pasangtamang162
    @pasangtamang162 ปีที่แล้ว +5

    आशु नै आयो 😢😭

  • @ganeshojha317
    @ganeshojha317 ปีที่แล้ว +1

    Pls साथीहरू केही help garau

  • @skpyasi
    @skpyasi ปีที่แล้ว +3

    सिघ्र स्वास्थ लाभकाे कामना कृपया सबैले सक्दाे सहयाेग गरिदिनु हाेला तपाईकाे सानाे सहयाेगले उहाहरुलाई धेरै ठुलाे सहयाेग मिल्छ ।

  • @khusekanxi3033
    @khusekanxi3033 ปีที่แล้ว +1

    हे भगवान् यो परिवारलाई थप दुख नहोस् ! थेरापी गर्न पाए अलिक सुधार हुने थियो कि ! 😢😢 सबैजनालाई समस्या रहेछ ! एकजना भए पो स्याहार गर्न सक्नु ! सबैले सहयोग गर्नु होला प्लिज ! 😢😢

  • @mohanskoti2910
    @mohanskoti2910 ปีที่แล้ว +4

    भगुवन श्री पशुपति नाथ को किर्पा होस् र सहयोगी हात हरु बाट सहयोग मिलोस

  • @prembaskota7860
    @prembaskota7860 ปีที่แล้ว

    ओई चोर नेपाल को ठुलो ठुलो नेता हरु येस्तो बिरमिलै फ्री मा उपचार गर्दै yesto bijok xa sabai jana lea sakya sayog garnuhola

  • @sitahirojak
    @sitahirojak ปีที่แล้ว +6

    get well soon nani babu haru❤❤

  • @ratnatamang6101
    @ratnatamang6101 ปีที่แล้ว +1

    सबै जनाले सहयोग गरिदिनु होला भोलिको दिन कसले देखिन्छर ! सहयोग गर्न कहिले नथाकाउ

  • @mandiraroka8413
    @mandiraroka8413 ปีที่แล้ว +3

    Bhagwanle rakshy garun bhagwan😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @sapananeupane8398
    @sapananeupane8398 ปีที่แล้ว +2

    येदि भगवान् साच्चै छौ भने वहाँहरुलाई बचाइदिनू 😢

  • @Rosu.subedi1005
    @Rosu.subedi1005 ปีที่แล้ว +4

    Get well soon

  • @kumar_skb
    @kumar_skb ปีที่แล้ว

    हे भगवान मान्छे लाई कस्ताकस्ता दुख समस्या आईलाग्छ्न्😭😭🙈पूरा भिदियो हेर्नै सकिन्😭😭😭😭स्वास्थ्य लाभको कामना सरकार को ध्यानाकर्षण होस यो परिवार मा जेठी दिजु ले हिजो tik tok मा सहयोग अपिल गरेको देखेको थिए, कुल ब्वाई आयुस लाई।फुर्सद न हुदा यो भिदियो हिजो हेर्न पाएन आज हेरे तर सकिन हेर्नै😭बिचरा एक जना बहिनी मात्रै राम्रो हुनुदो रहेछ उहालाई केही न होस भगवान 😭🙏🙏🙏🙏🙏