एकदम ठिक छ महगो पेट्रोलमा खरबौँ बिदेश पठाउनुको साटो यसैगरी सस्तो बिद्दुतिय मोटर देशमा भित्र्याउने बिचार धेरै राम्रो हो ! अनि रसुवा नाका देख्न पाइयो भाइहरुलाइ धन्यवाद !
धन्यवाद तपाईको च्यानल मार्फत रसुवा नाका पनि पुगियो । एकदमै खुसी लाग्यो । अर्को चाहिन अहिले सम्म नेपाल सरकारले यस् ठाउँमा कालो पत्रे पनि नबनाएको रहेछ। बहुदै दुख लाग्यो । जय नेपाल 🇳🇵🇳🇵
हामी धेरै कमजोडी रहेछौ बाटोहरु हेर्दै दुखलाग्यो तर दुख सँगै ठाम ठाममा नेपाली सेनाहरु देखिन्दा खुसि लाग्यो अाफु पुग्न नपाए नी तपाईहरुले बनाउनु भएको भिडियो हेर्न पाइ्यो खुसि लाग्यो र नेपाल सरकारले चाडै निकै राम्रो र सफा बाटो बनाअोस धन्यबाद छ।👌🇳🇵ksA by🖊️
मेरो बिचारमा यो रसुवागढी नाका को बाटो जानाजान नै बिगत देखि नै भारतबाट कमिसन को खेल मा सामानहरू आयात गराउने चलखेलका कारण राज्य सत्ता सञ्चालकहरु समेत संलग्नता रहेको कारण यो रसुवागढी नाका को बाटो बनाउन नचाहेको १०० प्रतिशत नै हो ।
Kin.. Mandir ta Kirat, Buddhist, hindu sabei ko hunxa ta!!! Tapai ko kura sunerw chei tapai ki tw converted muslim ki tw nawa Issai jastei lagyo hei 😁😁
भन्दा दुःख लाग्छ तर यथार्थ यहीं हो कि हामी अति नलायकीहरु शासित मुलुकवासी हुनुपर्दा आफ्नो राष्ट्रियता प्रती नै लज्जित हुनुपर्ने अवस्थाहरु सृजना हूँदैछन् जबकि यस स्थानहरुलाई व्यवस्थित गरेर संवैधानिकतवरले राज्यबाट इन्फ़्रा~स्ट्रक्चरहरु बनाई बन्द व्यापारलाई सहज र सतर्क तरिकाले सुचारु मात्र गर्न सके करोडौको राजस्व राज्यलाई र लाखौ नागरिकहरुले रोजगार पाउने थिए;😳
No MCC in Nepal! We resolutely oppose the MCC agreement and resolutely resist the US interference in the development of Nepal! On behalf of all Nepalese, we don’t want to see the Deuba government sign the MCC agreement. We want true democracy and freedom!
sathi haru mero facebook page pani like garnu la:
facebook.com/gaming/video.bishal
Thank you so much to all of you for love and support.👍 keep watch 🥰
Mikal yogi ho tyo army ko name hami sangai training gareko 🥰
@@sonofjesus1286 nice
Very nice 👌 daju
Mo timure bazar vansar karyalaya bata
Hunxa dada
एकदम ठिक छ महगो पेट्रोलमा खरबौँ बिदेश पठाउनुको साटो यसैगरी सस्तो बिद्दुतिय मोटर देशमा भित्र्याउने बिचार धेरै राम्रो हो ! अनि रसुवा नाका देख्न पाइयो भाइहरुलाइ धन्यवाद !
धन्यवाद तपाईको च्यानल मार्फत रसुवा नाका पनि पुगियो । एकदमै खुसी लाग्यो । अर्को चाहिन अहिले सम्म नेपाल सरकारले यस् ठाउँमा कालो पत्रे पनि नबनाएको रहेछ। बहुदै दुख लाग्यो । जय नेपाल 🇳🇵🇳🇵
यो विडियो एक दम दामी लागेयो है र एसतै विडियो हेरन पाएयो है रसुवा गदी नाका चाईना नेपाल को सीमाना है
मलाई पनि रसुवा नाका घुम्ने ठुलो रहर थियो तर आज यो video हेरे रहर पुग्यो अब जन्न घुम्न विकट रछ कतार बाट हेर्दै छु।
धन्यवाद भाई राम्रो लाग्यो
राम्रो लाग्यो हजुर रमाइलो रैछ 💯🙏
हामी
धेरै कमजोडी रहेछौ बाटोहरु हेर्दै दुखलाग्यो तर
दुख सँगै ठाम ठाममा नेपाली सेनाहरु देखिन्दा खुसि लाग्यो अाफु पुग्न नपाए नी तपाईहरुले बनाउनु भएको भिडियो हेर्न पाइ्यो खुसि लाग्यो र नेपाल सरकारले चाडै निकै राम्रो र सफा बाटो बनाअोस धन्यबाद छ।👌🇳🇵ksA by🖊️
video ramro lagyo. janakariko lagi dhanyabad .
Last dami thau lagyo China nepal border 👌👌
धेरै राम्रो अब हामीले स्वदेशमा उत्पादन भएको विद्युत बाट चार्ज गरेर विद्युतिय कार
Ek dam sahi lagyo pahilo choti Nepal Chaina boardet dikhiyo dhannyabad hajurharulai
नेपाल मा आज राजा हरु भएको नेपाल पनि बिकसित भइसकेको हुन्थ्यो।
240 years thyora k vayota
240 Barsha raja le sasan garda pani pugena ra?
नेपाल चित्र चेनेललाई धेरै धन्यवाद रसुवागढी नाका देखाउनु भयो !
मेरो बिचारमा यो रसुवागढी नाका को बाटो जानाजान नै बिगत देखि नै भारतबाट कमिसन को खेल मा सामानहरू आयात गराउने चलखेलका कारण राज्य सत्ता सञ्चालकहरु समेत संलग्नता रहेको कारण यो रसुवागढी नाका को बाटो बनाउन नचाहेको १०० प्रतिशत नै हो ।
भिडियो सहि लाग्यो ब्रोहरुको
Hera border paari ko road ra hamro nepal road....😂😂😂
NEPAL SARKAR laaj pachna sakekoma salam xa.... 😁😂😂
Thank you for showing Rasuwagadhi Border with China!
Aaphu pugna napay pani hajurharule gayra dekhaidinuvayo herim khusi lagyo tq
Army dai Kiya dami hai👏👏
दुबई दाजू हजूरलाई धेरै धेरै धन्यवाद छ चाईना बोर्ड र देखायो कोमा
बहुत राम्रो धन्यवाद
Kati hasilo army dai😍
Ohh . really 🤙🤙😬🤞🤗
Nice video congratulations best of luck Jaya nepal 🙏🙏🙏🙏🌹🌹🌹🌹🥀🥀🥀🥀🇳🇵🇳🇵🇳🇵🇳🇵
ल mikkal दाइ तपाईको diuty त्यता तिर पो miss u mikkal दाई
Good for China help to the Nepal Nation. Jaya greater Nepal sachet Nepali Jindabad.
सबैको जय होस
७२ को नाकाबन्दि मा यो बाटो लाइ उच्च प्रथामिक का साथ बनाउने भनेर चाहिने भन्दा बढि गफ दियको ओलि ले यो भिडियो हेर्दा त बाटो अबस्था त उस्तै पो रछ त गाठे ।
ओलि गयो बिकाश स्वाव भयो।।
Wow ! Super amazing scenery to watch. Absolutely beautiful NEPAL . A mountainous country with beautiful places to visit.
म पनि तपाईहरु सँगै चैना रसुवागढि वाेडर्डर सम्मा गएकाे थिए अनलायन् बाट रमाईलाे लाग्याे ।
स्वागत छ हजुररुलाइ मेरो सुन्दर रसुवा म
Ramro cha sir , ramro lagyo ,
नेपालकाे राँणिकाे वाहान हरुले बाेर्डरमा पनि मन्दिर बनाई भ्याए छ।
Timi ka ko hora nepal lai gali garni
Kin..
Mandir ta Kirat, Buddhist, hindu sabei ko hunxa ta!!!
Tapai ko kura sunerw chei tapai ki tw converted muslim ki tw nawa Issai jastei lagyo hei 😁😁
wow very nice beautiful rasuwagadi .
.. अति सुन्दर !! ( कृपया आवश्यकिय र परिस्कृत आवाज राख्नु होला ! ).... waiting for a next one !! 👍️🙏❤️❤️
So nice bordar view😱
english n aaya pachii nepalima lekhada hunxa 😂😂
First time dekhe Nepal china border dai 🧏😻
Nice🇮🇳🇳🇵_नीलकमल_डावर
Akdam ramro video
Wow bro 🔥
Keep going 🤗🤗
Wow..I'm new here..watching from Philippines 🇵🇭..
Love you Philips jaya Nepal
Kamustka
Kamustka
@@lkkshetri5622 I am fine brother
@Manoj Kumar Kadariya okay brother
Sabaiy bhanda raamro hamro ximeki desh india
🤣🤣🤣
Hajur KO video ramro Lago
सुन्दर सिन ।
नेपाल चित्रको,, अक्षर काका पो हुनुहुदो रछ 😃🤣
जान नसकेपनी देख्नपाईयो दाईभाई ल्ई मनैदेखी माया ल
Nice video 👍👍
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇨🇳🇨🇳🇨🇳🇨🇳👍👍👍 when will come railway? 👮👮👮
सुन्दर रहेछ सर
yo Vedeyo ramro lagyo
Kering bhansar dekhna paiyo. Derai derai dhannebad
Dherai ramro lagyo
राम्रै कमाई रहेछ भाेटेकाे गाडिले
भन्दा दुःख लाग्छ तर यथार्थ यहीं हो कि हामी अति नलायकीहरु शासित मुलुकवासी हुनुपर्दा आफ्नो राष्ट्रियता प्रती नै लज्जित हुनुपर्ने अवस्थाहरु सृजना हूँदैछन् जबकि यस स्थानहरुलाई व्यवस्थित गरेर संवैधानिकतवरले राज्यबाट इन्फ़्रा~स्ट्रक्चरहरु बनाई बन्द व्यापारलाई सहज र सतर्क तरिकाले सुचारु मात्र गर्न सके करोडौको राजस्व राज्यलाई र लाखौ नागरिकहरुले रोजगार पाउने थिए;😳
Ramro lagyo
Army dai ❤❤
Yakdami ramro daju 🙏
कस्तो छ त्यहाँ नेपाली सेनालाई सुविधा।
साइकल उपलब्ध गराउँछ जस्तो छ नेपाल को हरु ले।जय नेपाल🇳🇵🐒।
Army man looks humble and cute
दामी लाग्यो
la badai xa china bata naka Kolara thanks for china jaya Nepal
Wel come rusuwagadhi
वेल्कोम रसुवा
My greater Nepal 🤲🇳🇵🙏
Good jobs bro❤
❤❤❤❤❤Good 1n ❤❤❤❤Qatar 🇶🇦 ❤❤❤❤Nepal 🇳🇵 ❤ser gurung dhading ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
MG electric car 🚘 is very good quality brand
0.34 bump ma shock ko loud noise or something else
Sunadarx
Mojja video love you from Assam
Mast views hai 🙂🙂,,,😍😍
Wow big fan 🇳🇵🇳🇵🇳🇵🇳🇵
दामि छ् पनि गाको छु पारि गेत भित्र पस्न दिन्छ हो 3 घन्टा को लागि
Nice bro
Wow good news. thanks for china.from dubai.
Good job sir
army sir sarai mitho bolne
👍👍👍Birgunj
Welcome to rasuwa sir
Thank you verygood ok
superb bro... Long live China Nepal friendship....
Aba Nepal ma car kudaune bhaye electric bata Nepal ko electricity use hune bhayo wow 😮 wow 😮 wow 😮
Nice video watching from dubai
Theks
Good👍 day morning👍
CONGRATULATIONS Bishal Sir
Thank you so much brother 😍
@@digitalcashflow69不知道你可不可以建议你们的政府向中国要一些汽车,尤其公交车,中国在推广电动车,所以很多城市有退休的油公交车,他们都很新,但要人去中国内地城市开,非常远,所以很多东西想捐给你们但无法送达,看到那些小汽车,他们可以通过挂车运到吉隆口岸,直接过关到尼泊尔。
Ohh china bata kati car ako howw is the best dialogue 🤣🤣🤣
Thamks
Dami bhai
Very nice from Sikkim
Nepal le kahile gravel garnei hola bata????
thsnks bro frpm UAE
Good vlog
यस्तै गरि नेपाल भारत सिमाना कडाई गर्ने हो भने कस्ता हुन्थयो होला
नेपालिनेताहरुको कारण नेपाली जन्ता भोकले मर्छ
Good luck from Pakistan
Good job sir 👍
बिधुत कार will come swaagat
No MCC in Nepal!
We resolutely oppose the MCC agreement and resolutely resist the US interference in the development of Nepal!
On behalf of all Nepalese, we don’t want to see the Deuba government sign the MCC agreement.
We want true democracy and freedom!
Rasuwa ghumti bazar dekhi kalisthan thau ko seen jastaii dekhxu ta bich ma mahoday
Ho ni bro
very nice brother .
Viral this video car wala le pani heros
Kathmandu dekhi Kati time lagne raicha brother?