देवी प्रतिभाबारे डा. सुरेन्द्रलाई सिधा प्रश्न : श्रीमान खै ? विवाह भएको झुट कि यथार्थ ? Dr surendra

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 ก.ย. 2024
  • सम्पर्क नम्बर : 9851086545
    Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
    यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
    Everestsanchar.com एवं EverestNepal
    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
    प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
    मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल
    #drsurendrakc
    #durgaprasai
    #drsurendrakc
    #bharatdahal
    #kpoli
    #prachanda

ความคิดเห็น • 32

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d หลายเดือนก่อน +12

    प्रधानमन्त्री भएको ब्याक्ती धरहराको पार्किङ शुल्क उठाउनेमा ध्यान भनेपछि ओलि सरकारको सुशासनको शुरूवात कमिसनबाट ।

  • @DilliPhejong
    @DilliPhejong หลายเดือนก่อน +10

    ओलिले हिजो मात्रै पानीजहाजको बारेमा निर्देशन दिएको लगत्तै उनीहरुको पार्टी कार्यालयमा आजै पानीजहाज चल्न थालीसक्यो त !

    • @sukharamrai04
      @sukharamrai04 หลายเดือนก่อน +1

      👍👍👍
      😂😂😂
      Thanks.

  • @prabindhungel-mj4mx
    @prabindhungel-mj4mx หลายเดือนก่อน +2

    भैंसिले राँगो खाेज्याे केसि,तल्लो घरकि काँईलि पाेईल गई केसि,बाख्रोले बाेकाे पायाे केसि महान बिश्लेशकका अनेक अबतार कति सुन्नु ।

    • @rajuadhikari9977
      @rajuadhikari9977 หลายเดือนก่อน

      कस्तो हो नै जस्तो लागो मलाइ त😂😂😂😂

  • @samirthapa2159
    @samirthapa2159 หลายเดือนก่อน

    Well said Dr saap, we are proud of Dr Wagle, he is our future leader.

  • @RATNATAMANG-e7j
    @RATNATAMANG-e7j หลายเดือนก่อน +1

    हन यो युटुब च्यानल ले न अरु को इन्टर्भ्यु लिन्छ न कथित बिश्लेसक भनाउदा ले अरु च्यानल मा इन्टर्भ्यु दिन्छ😂

  • @user-cj1oo9vj7v
    @user-cj1oo9vj7v หลายเดือนก่อน +4

    बिदेशमा प्रतिब्याक्ती प्रतिमहिना कति प्रतिशत कर तिर्नु पर्छ डा. साब लाई थाह छ कि छैन?नेपालमा त त्यही एउटा जग्गाको तिरो तिरेको देख्छु त्यही पनि बर्ष को एक फेर।अमेरिका बेलायतमा मासिक कमाइको 30% भन्दा धेरै राज्यलाइ तिरेको छ अनि सेवा सुबिधा पाउछ।नेपाली ले राज्यलाइ दिनु केही छैन राज्य सङ खोजेर मात्र हुन्छ?

    • @bikashranamagar5815
      @bikashranamagar5815 หลายเดือนก่อน +1

      बिदेश मा जस्तै भने जस्तो र आफ्नो योग्यता अनुसारको रोजगार अनि रोजगार अनुसारको सेवा सुबिधा र तलब दिने हो भने त नेपाल मा नेपालीहरु पनि त कर तिरथियो होला नि कि के होर?😅🙏

  • @sukharamrai04
    @sukharamrai04 หลายเดือนก่อน

    🙏🙏🙏

  • @lalbnembang2966
    @lalbnembang2966 หลายเดือนก่อน

    यो कसतो सोचको अभ्यास हो कुखुराको भालेबाट चल्ला बनेको जस्तो प्रधानमन्त्रि मन्त्रि र मन्त्रि राजदुत हुने धटीया अभ्यास हो !

  • @NG-lr2yt
    @NG-lr2yt หลายเดือนก่อน

    Namaste Dr.Surendra sir
    हामी जस्ता पीडित कुरा बोलिदिनु पर्यो , सरकारले व्यवसाय अनुदान लोन भनेर 2% र केही % बैंकले लिने गरि भनेर लोन दिने कुर अहिले बैंकले सरकारले पैसा देको छैन भन्दै 18 महिना देखि (आज को मितिमा 11.2%) ब्यजले jyoti Bikash Bank लिराको छ। पहिले अनुदान लोन भनेर अहिले झुक्याएर दु:ख दियो सरकार र बैंक मिलेर

  • @LokrajShrestha6567
    @LokrajShrestha6567 หลายเดือนก่อน +1

    काम गर्नलाई कहिले साढेको फुल झर्ला र खाउला भनेर बस्ने होइननी डाक्टर साप

  • @singgurung7206
    @singgurung7206 หลายเดือนก่อน +1

    Paani jahajaj 🚢 aile oli ko party karyalay mai chalne bhako xani samundra jodi sakeko xa mangal baar ko barsa le

  • @krishnamainalimainali6879
    @krishnamainalimainali6879 หลายเดือนก่อน +1

    काग्रेस गौरब साली पार्टी हैन हो सुरेन्दे काग्रेस सामान्ती पर्टी हो।

  • @sathi3531
    @sathi3531 หลายเดือนก่อน +1

    रेल, पानी जहाज, सुरुङ्ग मार्ग तिमीहरूको क्षमताले भ्याउने बिषय होइन युट्युबे गफाडी हो 😡

  • @hukumthapa5551
    @hukumthapa5551 หลายเดือนก่อน

    यो डाक्टरले ओलि भने पछि बोल्दैन । कुरो घुमायर प्रचण्ड भन्छ कि रबिलामिछाने भन्छ ।

  • @chetansapkota7761
    @chetansapkota7761 หลายเดือนก่อน

    🙏🙏🙏🙏🙏🙏🙏Dr sab

  • @KamalBasnet-fp9tg
    @KamalBasnet-fp9tg หลายเดือนก่อน

    खुइले ले भाइरल समाचार सुनेर भ्रम फैलाउछ। भोलि आँखा चियातेर टीकाराम सङको देबि प्रतिभा अन्तरबार्ता हेर अनि बोल। बौलाहा सुनेको हल्लामा अरुको चरीत्र हत्या गर्छ खुइले।

  • @BhawanaMaharjan
    @BhawanaMaharjan หลายเดือนก่อน

    सहिकुरा हाे डाक्टरले भन्नु भएको

  • @sujanrai7792
    @sujanrai7792 หลายเดือนก่อน

    Kura sahi ho Dr kc sir

  • @sagarmagar5661
    @sagarmagar5661 หลายเดือนก่อน

    D.R Balele gareko kathmandu kasto chha bisleshan garnu balenko kam

  • @sarukc9440
    @sarukc9440 หลายเดือนก่อน

    ❤❤❤🙏🙏🇳🇵

  • @PurusottamBasnet
    @PurusottamBasnet หลายเดือนก่อน +1

    Ishor nam naline k.p.oli dhar nee hudeena vanne k.p.oli samundra nee 6eena pani jahaj rel gaffadi view tower banaka6an natak giri bandu tea ko

  • @punampoudel5511
    @punampoudel5511 หลายเดือนก่อน +1

    Guffaitahoni samdhi 4lakhs rupee chiya khaayera udaeyo jhaapama ghar xa sattaa jaane dar xa vane jastai ho oli ko kuro

  • @krishnamainalimainali6879
    @krishnamainalimainali6879 หลายเดือนก่อน

    यो सुरेन्द्रे ले सर्बहाराको कुरो बोल्दैन।

  • @user-jv9ek5to1v
    @user-jv9ek5to1v หลายเดือนก่อน

    Yaslaee k matlab buda sathma vyr ni narkako life vyka didi bahenika nariko baryma bij n devi laee karadauly sath dyka xn k😮

  • @PurusottamBasnet
    @PurusottamBasnet หลายเดือนก่อน

    Sofen india ko nagarik man power bebasayi ahile khaadi ko raj dut hera natak

  • @purnatamang4465
    @purnatamang4465 หลายเดือนก่อน

    K bhanu k bhanu bhaera ho ha ha

  • @lucas8837
    @lucas8837 หลายเดือนก่อน

    ओलिको चै झोले नै हो यो बुडो