"दार्जिलिङे नेपाली कथाको प्रवृत्ति" विषय नेपाली विभागको आयोजनामा विभागीय सङ्गोष्ठी सम्पन्न

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 ต.ค. 2024
  • क्लुनी महिला महाविद्यालय नेपाली विभागको आयोजनामा 22 मार्च 2024 का दिन महाविद्यालयमा विभागीय सङ्गोष्ठी सम्पन्न भयो । सङ्गोष्ठीमा विशेष गरेर महाविद्यालयकी प्राचार्या डा सिस्टर पुष्प माइकल उपस्थित रहेकी थिइन् । नेपाली विभागीय प्रमुख प्रा मेहरमान सुब्बाको अध्यक्षतामा सम्पन्न सङ्गोष्ठीको विषय 'दार्जिलिङे नेपाली कथा' रहेको थियो । जस अन्तर्गत सम्बन्धित विभिन्न शीर्षकहरूमा विद्यार्थीहरूले आआफ्ना कार्य पत्र प्रस्तुत गरेका थिए । सङ्गोष्ठीमा अन्य प्राध्यापकहरूमा सोसिृोलजी विभागबाट प्रा जिक्मी ढेन्डुप सथै बीसीएबाट अर्पण प्रधान उपस्थित थिए ।

ความคิดเห็น •